Рет қаралды 272,291
Vocal :- दिपक लिम्बु र पुर्णिमा लामा को एकल आवाज लाई एउटै भिडियो मा मर्ज गरिएको छ। वहाँहरुले एकदमै मिठो र सुमधुर आवाजले गाउनु भएको गीत को बोल छ जुन हेर्यो जुनै टाढा, किन हुन्छ पिरती गाढा...
Lyrics and compose Asha Suhang ज्युले गर्नु भएको छ भने Arrange :- टेकेन्द्र यक्सो ज्युको छ। हजुरहरू यो च्यानल मा नयाँ हुनुहुन्छ भने यो च्यानल लाई Subscribe गरेर जोडी रहनको लागि बिनम्र अनुरोध गर्दछु। कृपया यो च्यानल लाई Subscribe गर्नु होला धन्यवाद