No video

के छैन म सित ? [ The Nepal today ] Agriculture in Nepal

  Рет қаралды 117,987

Media Plan

Media Plan

Күн бұрын

लगन र मेहनतका प्रतिक हुन् किसान शेखर । कृषि पेशाबाटै तीन परिवार हुर्काए । किसानी पेशाबाट कमाउन सकिन्छ आनन्दले बाँच्न सकिन्छ । कसरी उनले जीवनलाई सुखमय बनाए ? यो सबै हेरेपछि भन्नुस् शेखरको जीवन कस्तो छ ?
Farmer Shekhar is a symbol of dedication and hard work. He raised his family through the agricultural profession. Through the agriculture profession, one can live a happy life. How did he make his life happy? After watching this, what do you think about Shekhar's life?
#nepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZfaq, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program developed by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today is broadcasted from Nepal Television Plus every Wednesday at 7PM. After eight consecutive years of television broadcasting, it is now 7.00 pm every week on Monday on You Tube. (youtube.com\thenepaltoday)
Since its median broadcast on June 29, 2012, Most likely, this is the first private sector-run television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
The main topics of Nepal today are challenges and prospects of agriculture which contributes 33% to Nepal’s national economy, agriculture suitable to Nepalese soil and climate, agriculture-related programs of the Nepal Government, modern agricultural technology, agricultural market, views of farmers.

Пікірлер: 135
@Anant1773
@Anant1773 4 жыл бұрын
starting music r lady voice is must incredible, and describe style awesome😊
@arungurung4874
@arungurung4874 4 жыл бұрын
पौरखी शेखरनाथ दुलाल एक्लैको उद्यम हेरौं, के छैन र ? उन्कोमा । टाढा जानै परेन तल्लो कुडुलेका हुमलाल भईकै उदाहरण हेरे पनि प्रयप्त हुन्छ । हामी एक्लैले गर्न नसकिएला तर गाउँनै मिलेर सहकारी समाजको तौर तरिकावाट काम गर्दा अवश्य सुन फल्ने छ हाम्रो गाउँमा । सुरुमा आँट गरी हाल्न गहारो जस्तो लाग्ला । टिका वावुको नेतृत्वमा होम सोम सन्त वहादुर वावुहरु वसेर सल्लाह थालौं । कुरा मिले पछि कप्तान केदार सुवेदार भरत नासु पदमवहादुर वमवहादर (श्याना) मोहन भाईहरु कल्लेरी सोल्टि नैन अनि पिडीखोलेहरु विच गहन छलफल गरी जो जो मिल्छ मिलेर काम थाली हालौं । यो काम अवश्य सवैलाई राम्रो लाग्ने छ र विस्तारै सवै समेटिने छन । राम्रो काम गर्न विलम्व नगरौं । आज भोली त रामकोट टोर्के ढावा पर्सेभाटीका सवै गाउँले समेटिएर काम गरिरहेको देखिएको छ । हाम्रो एरियामा सवै भन्दा अघाडी लौसिवोटेले गाई पालन र तरकारी खेती थालेका हुन । उनिहरुले व्यत्तिगत हिसावमा काम गरेको हुँदा निकै मिहिनेत गर्नु परेको थियो । त्यहाँ मैले ठेक्का लिएर गह्रै पिच्छे पाईप लाईन र स्प्रिङ्कलरवाट पानी प्रयोग गर्ने सिकाएको थिएँ । त्यहाँ सिंचाई गराएर थालनी गरेको भए पनि त्यस वेला अनेत्र सरकारी तवरवाट खासै सहयोग हुने गरेको थिएन । आज भोली सरकारी तवरवाट प्रयाप्त मात्रमा सहयोग गरी रहेको देखिन्छ, अझ हाम्रो गाउँमा हामीले समाज र सहकारी समिती गठन गरेर काम गर्ने भएकोले मनग्य सहयोग प्राप्त गर्न सकिने अवस्था छ । हाम्रा वडा अध्यक्ष र गाउँपालिका अध्यक्षहरु यस्तै उद्यमीहरुको खोजिमा रहेको देखेको छु । अघाडी वढौं “विकास लले नासथेम्ए” -भवतु सव्व मंगल -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
@Jasmee2014
@Jasmee2014 4 жыл бұрын
उत्तम खेति भनेको यहि हो तर के गर्नु आजकाल लाखौ रुपियाँ तिरेर आफ्नो खेत बारि बाझो राखेर घरपरिवार छोडेर बिदेस जान नै महान ठान्ने हाम्रो मनस्थिति खै कहिले फेरिने हो । यि महान ब्याक्तिलाइ मेरो नमन । बिदेसको कमाइ एकपटक देसमा कमाइ गरे पुस्तौ पुस्ता सम्म सार्है मन छुने उदाहरणीय भनाइ ।
@nevi9306
@nevi9306 4 жыл бұрын
किसान भनेकै क्या-शान हो रैछ
@bholaadhikari1424
@bholaadhikari1424 4 жыл бұрын
प्रेरणादायी भिडियो किसान दाजु र नेपाल टुडे टिम लाई नमन !!
@bahadurtek895
@bahadurtek895 4 жыл бұрын
धन्याबाद किसान ,र टेलिभिजन लाई सारै मन परेयो
@sureshshishir7218
@sureshshishir7218 4 жыл бұрын
सुन फल्छ नी साइलो दाइ यो माटो चलाय। भन्ने ज्वालान्ता उदाहरण हुनु हुन्छ उहाँ बुबा। कस्तो राम्रो सग सबै वारि हरियाली हुनि गरि कृषि गर्नी भको अनि घर परिबार एक्दम राम्रो परिवार ।
@pokhara494
@pokhara494 4 жыл бұрын
सुरेश दाइ अब हाम्रो गाउँ मा नि यस्तै गर्नु पर्छ हाम्रो माझठाना राम्रो माझठाना बनाउन जरुरी छ अब ४-५ वटा बाख्रा फर्म भइ सके अब हाम्रो पालो दाई
@puspashakya9003
@puspashakya9003 4 жыл бұрын
Great farmers of नेपाल धरै रमाइलो ला gyo
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 4 жыл бұрын
कृषिको अत्यन्तै राम्रोसँग जानकारी नेपाल टुडे कार्यक्रम धेरै धेरै राम्रो र भरपर्दो लाग्छ लाखौंलाख हृदय बाट नमन छ
@manojkhatri1503
@manojkhatri1503 3 жыл бұрын
दाइ को राम्रो काम को लागि मेरो सम्मान छ
@narayanbhattarai1822
@narayanbhattarai1822 4 жыл бұрын
This video will be motivated for all nepalese
@teamrohan8849
@teamrohan8849 4 жыл бұрын
Respect to the channel this is what KZfaq in 🇳🇵 Nepl must be showcasing
@ruslancheers3921
@ruslancheers3921 4 жыл бұрын
पौरखी हात लाई मेरो सलाम
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
मेहेनती र परिश्रमी गर्दै पसिना बगाउने मान्छेलाई साच्चिकै सुनै फल्छ देशको माटोमा तर जग्गा जमिन चै बजार नजिक र अन्नबाली उब्जनी हुने खाल्को हुनु चै पर्छ है !
@BibasOfficial
@BibasOfficial 4 жыл бұрын
धेरै राम्रो भिडियो युवाहरूलाई अलिकति प्रेरणा मिलोस!👏👍️🙏
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
उत्तम खेति भनेको यहि हो तर के गर्नु आजकाल लाखौ रुपियाँ तिरेर आफ्नो खेत बारि बाझो राखेर घरपरिवार छोडेर बिदेस जान नै महान ठान्ने हाम्रो मनस्थिति खै कहिले फेरिने हो! धेरै राम्रो भिडियो युवाहरूलाई अलिकति प्रेरणा मिलोस
@VinayaShakya
@VinayaShakya 3 жыл бұрын
प्रेरणादायी ! एकदम राम्रो!
@netrarana1948
@netrarana1948 4 жыл бұрын
सबै राम्रो तर प्रस्तोताको तिमी भन्ने सम्बोधन ले सत्कार र सम्मान नगरिएको जस्तो लाग्यो !
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
Netra Rana प्रिय दर्शक, यहाँको सूजावलाई आत्मसात गर्ने छौ । मीडियाका भाषासंग मिलाउदा , हामीले ऊनी भनेर प्रयोग गरेका हौ । सम्मान भाव हाम्रो तपाईं भंनु भंदा माथि रहेको छ नेपाली किसानमाथि ।
@netrarana1948
@netrarana1948 4 жыл бұрын
बहस गर्न खोजेको चाहिँ होईन तर कता कता के के नमिल्या जस्तो अनुभूति मलाई लाग्दै आईरहेको कुरा हो यो ! यहाँ मात्र होईन प्राय सबै सञ्चार माध्ययमहरूले गणतन्त्र पश्चात् बोल्ने गरेको भाषा यस्तै छ ! सञ्चार माध्यममा आदरनार्थी शब्दहरूको प्रयोग गर्ने चलन शब्दकोषबाट हटिसकेको हो या जिवीतै छ ! छ भने र बचाउन सकिन्छ भने प्रयोगमा ल्याउन सकियो भने सुनमा सुगन्ध्ह हुने थियो कि ...? यो मेरो ब्यक्तिगत सोचाई हो तर सकरात्मक सुझाव अन्यथा नलिईदिनुहोला सञ्चार क्षेत्रका मित्रहरूले ! जय नेपाल 🇳🇵
@chitilamjung7346
@chitilamjung7346 4 жыл бұрын
किसानहरु लाई सरकारले अनुदान दिनु पर्छ, पेन्सन दिनु पर्छ, मिडिया मा यस्ता विसय हरुलाई प्राथमिकता दिनु पर्छ, जस्ले खेत बाजो राक्छ तेस्को खेत सरकार ले जफत गरेर मेहनती कृषकलाई दिनु पर्छ
@padambudhathoki8575
@padambudhathoki8575 4 жыл бұрын
wooou dherai ramro
@jyotiprakash7036
@jyotiprakash7036 4 жыл бұрын
मेहनत नगरे के हुँदैन र तर अहिलेका युवा पुस्ताले कृषिकर्म गर्न जांगर लगाउदैनन। सम्झिदा मन खल्लो हुन्छ।उहाँ दाइको मेहनत स्यलुत गर्द्छु।
@bikramrai1027
@bikramrai1027 4 жыл бұрын
जो कडा मेहनत गर्छ उसलाई राम्रो खाना मिल्छ
@govindabhujel8686
@govindabhujel8686 4 жыл бұрын
सारै राम्रो कम र राम्रो बिचर हुजुर को।।
@gaminglifenepal8755
@gaminglifenepal8755 4 жыл бұрын
धेरै राम्रो कुरा सिक्यो मैले, यो चनेल लाई धेरै धेरै धन्यवाद!
@skafle4737
@skafle4737 4 жыл бұрын
रियल हिरो😍😍🙏🙏
@myg.c.family9725
@myg.c.family9725 4 жыл бұрын
great job for farmer proud of this kind of farmers in Nepal
@theprsnt11
@theprsnt11 4 жыл бұрын
धेरै राम्रो र प्रेरणादायी भिडियो ।
@birbahahur6286
@birbahahur6286 4 жыл бұрын
त्यो काम गरेको देखेरै मेरो नौ नारि गलेर अायो अज यो काम गर्ने हो भने के होला जे होस काम सलुट गर्ने लायकको छ बधाई छ तपाईं भन्नू हुन्छ के छैन म शीत म भन्छु के छ र म सित
@kasukirati7974
@kasukirati7974 4 жыл бұрын
एस्ता पौरखी हात सारै राम्रो
@pashupatibanjade5542
@pashupatibanjade5542 4 жыл бұрын
हामी जस्तो यूवा को लागी प्रेणा को श्रोत हो बुवा 🙏🙏🙏
@laligurash959
@laligurash959 4 жыл бұрын
Aba sab le yastai kam garera healthy huna parchh great job
@yogeshsworchauhan6228
@yogeshsworchauhan6228 4 жыл бұрын
खेती गराइ, र मेहनत गराइ राम्रो लाग्यो तर अजै पनि रासायनिक मल को प्रयोग चाहिँ ठिक लागेन
@ahrus2482
@ahrus2482 4 жыл бұрын
Wowww 🙏🙏🙏so great Hamile euta science project gareko them . Kasari cropslai pani bata bachaune ani tei panilai auto utilization garne bhanera + asina bata pani bachaucha. He inspired me to do its paperwork and ask the concept workers to inplement it in our nation❤
@resamsubedi1547
@resamsubedi1547 4 жыл бұрын
bastabik krisak ho uha 🙏❤️
@saisakhatri123
@saisakhatri123 4 жыл бұрын
अति नै प्रेणादायी भिडियो ।
@rameshbastakoti9427
@rameshbastakoti9427 4 жыл бұрын
Salute xa buwa lai....
@aarjupun6675
@aarjupun6675 4 жыл бұрын
वाह किशान भनेको त यस्तो पो त खुसि लाग्यो
@tashilama25
@tashilama25 4 жыл бұрын
Great job
@harilimbu4035
@harilimbu4035 4 жыл бұрын
सारै मेहेनेत राम्रो
@anilmahara235
@anilmahara235 4 жыл бұрын
Kati ramro soch Kati ramro khet wow khusi laagyo
@crystalperfume9539
@crystalperfume9539 4 жыл бұрын
Salute xa dada lai
@lojinapunmagar3741
@lojinapunmagar3741 4 жыл бұрын
दाजुकाे पउँरख देखेर अति खुशिलागयाे अातेपछि केहुदैनर नेपाल मा
@nabinacharya6044
@nabinacharya6044 4 жыл бұрын
Im ready to watch in 4 minutes from australia
@user-ph9uh9lb8e
@user-ph9uh9lb8e 4 жыл бұрын
बा लाई धेरै सम्मान छ ।
@bishalido2480
@bishalido2480 4 жыл бұрын
हेर्दै रहर लाग्ने। आहा!!
@manghale3407
@manghale3407 4 жыл бұрын
Derai ramro
@Mr.raduhang
@Mr.raduhang 4 жыл бұрын
जय किसान
@er.santoshkafle2033
@er.santoshkafle2033 4 жыл бұрын
Gr8
@amarsijali9112
@amarsijali9112 4 жыл бұрын
Nepal today lai thank u.... ramro video diyko ma ykdamai man paryo
@padamraj5005
@padamraj5005 4 жыл бұрын
तग्न सक्नुपर्छ हुने रहेछ
@sureanmahat8334
@sureanmahat8334 4 жыл бұрын
यसरी aba हामी सबैले के hi न केही गराउ नाका बन्द र korana ले aba त नेपाली लाई केhi पाठ सिक्नुपर्छ अब
@kamalabhujel302
@kamalabhujel302 4 жыл бұрын
राम्रो
@jlm1567
@jlm1567 4 жыл бұрын
👏👏👏👏 probably the best looking vegetables in Nepal
@bhuwantimilsina8225
@bhuwantimilsina8225 4 жыл бұрын
यस्ता भिडियोले गर्ने जोश त जागाउछ तर बास्तबमा यिनि किसानहरु तरकारी बेच्न नपाएर रोईरहेका छन।
@kelveenilam
@kelveenilam 4 жыл бұрын
Hats off to him....
@kapilraj4694
@kapilraj4694 4 жыл бұрын
Dharai ramro.. Hard working...i like
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
testo jamin ma teti ramro kheti gareko ! manxe ta sarhai mihineti ho ! dherai dherai badhai xa !
@Vimalthapa81
@Vimalthapa81 4 жыл бұрын
Tapaiko tarkari kinera khane Paisa pni ta tei bideshine manxe harule kamayeko Paisa ho ni. Nepal ma sabaile kheti matrai garera ta pugdaina ni, aru kaam pni ta paunu paryo Hajur. Udhyog Kal karkhana prashashta nahunjel krishi le matrai arthatantra dhandaina.
@ramdhariupdhyaya7806
@ramdhariupdhyaya7806 3 жыл бұрын
Kati Ramro hajur
@prashnachaulagai5451
@prashnachaulagai5451 4 жыл бұрын
Kasto ramro maan nai aananda hune vidio ani baa ko mehnati kura sunera ani herera aba ta jhan corona ko bela sabaile sochau hai aapnai kheti kisani garu
@vijaykumarthapa2582
@vijaykumarthapa2582 4 жыл бұрын
Soo good 🙏 🇳🇵
@RameshSharma-rz8zh
@RameshSharma-rz8zh 4 жыл бұрын
yo harda ta afnai thau ma gayara garnu jasto lageo walai salut xa
@lattejhakri3230
@lattejhakri3230 4 жыл бұрын
Really good
@mrnanda9597
@mrnanda9597 4 жыл бұрын
Paurakhi daju salaam xa hjurlaiiii.....
@flyvijay
@flyvijay 4 жыл бұрын
म आत्मनिर्भर छु :)
@ekadevneupane6515
@ekadevneupane6515 4 жыл бұрын
Sarai ramro jiban
@aamakochhorapradeshi3382
@aamakochhorapradeshi3382 4 жыл бұрын
मेहेनत को फल मिठो हुन्छ गरे के हुदैन नेपालमै
@padamdhami123
@padamdhami123 4 жыл бұрын
yo herepaxi mero naya barsa safal suruwat bhaeko thaneko xu...........
@KBLama-gt7wq
@KBLama-gt7wq 4 жыл бұрын
krishi garne laaii ke ko dar na ta lock down na ta nepal banda na ta naakabandi paurakhi laaii sadhai raamro hunchha
@nikhilpodel8230
@nikhilpodel8230 4 жыл бұрын
Nepal tada nepal ko Naya nakcha rakhdenxu paryo hajur
@tikalaxmi7885
@tikalaxmi7885 3 жыл бұрын
wow nice video
@sailendragiri32
@sailendragiri32 4 жыл бұрын
आफुत गाउले मान्छे किसानी पेसानै मन पर्छ । येदपी बाध्येता बस आजकाल टाढा भैयो बिडम्बना
@happykhemraj8026
@happykhemraj8026 4 жыл бұрын
ठिकै हो येस्ता धेरैले गर्या छन् मिदिया मा मात्र नआका हुन् , गाउँघर तिर सबै येस्तै छम , तर ओर्गानिक गर्न पर्छ मल र बिसादी ले अब चै नहुन छाडियो , जाद रक्क्सि नखाने हरुलेयसैपनि पर्गती गरेका छन् आझै सम्म त
@milanlimbu6293
@milanlimbu6293 3 жыл бұрын
sansaarma dhani manis kisaan raixa 🤗🤗🤗🤗
@karnagurungofficial9465
@karnagurungofficial9465 4 жыл бұрын
Woww what a man.
@tejkumarlimbu5723
@tejkumarlimbu5723 4 жыл бұрын
Dherai Ramro kam Baba, Malai pani garnu man cha tra samya le dieana
@pramilatamang6599
@pramilatamang6599 4 жыл бұрын
👍👍👍👍
@goodrabisirraj5580
@goodrabisirraj5580 4 жыл бұрын
Very good
@birbahadurmahat7722
@birbahadurmahat7722 4 жыл бұрын
Really heaven.
@shishirparajuli1690
@shishirparajuli1690 4 жыл бұрын
great job
@dipendrakhati4411
@dipendrakhati4411 4 жыл бұрын
Good job Bhai. Self sustainable living.
@shivajithapabista2012
@shivajithapabista2012 4 жыл бұрын
Good job
@user-tb3dx8ix9y
@user-tb3dx8ix9y 4 жыл бұрын
मेरो पनि यस्तै नगर्ने मन कहाँ होर तर बर्ष भरी दुख गर्यो खेती स्यार्नेबेलामा बँदेल र बादरहरुलाइ ठिक्क तेसै माथी भिरालो जमिन न पानी चारको सुबिधा बर्ष भरी मेहनत गर्यो जम्मा खाना ४ महिना पुग्ने आउँछ अनि के गर्नु र
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Wow 🙏🙏🙏🙏🙏
@kafleradha6303
@kafleradha6303 4 жыл бұрын
wow
@ishworadhikari3361
@ishworadhikari3361 4 жыл бұрын
Good job ,Thank you .
@simplelifehacks9693
@simplelifehacks9693 4 жыл бұрын
Inspiring sir❤👍
@helloworld-vw4px
@helloworld-vw4px 4 жыл бұрын
Wow
@deepakgrg1408
@deepakgrg1408 4 жыл бұрын
good job
@pekasjery9214
@pekasjery9214 4 жыл бұрын
Ma ne nepal ahayra khai garne bichar thayo karshi ma yo corona lea garda na yata na utthaya vo yr jandaki.
@burzumback
@burzumback 4 жыл бұрын
Oh ho 😍
@milanadhikari4218
@milanadhikari4218 4 жыл бұрын
Ma pani Qatar bate farkiyar mero jamin ma yastai mahanat garxu tarkari lagauexu bakhara palan garxu 🙏🙏🙏
@kamalvkkamal.vk7773
@kamalvkkamal.vk7773 4 жыл бұрын
i like man
@shayamgiri7662
@shayamgiri7662 4 жыл бұрын
Shaarai man paryo
@rajendrarai385
@rajendrarai385 4 жыл бұрын
Ramro kaam hjr ko
@zaindfg516
@zaindfg516 4 жыл бұрын
दाजु भाउजुकाे पाेैरखि लाइ दुइहात जाेडि ढाेक गरि
@27sherpa
@27sherpa 4 жыл бұрын
Nagarkot jaada auchu hai dai khana pakara rakhnu😜
@neharukishan8393
@neharukishan8393 4 жыл бұрын
Good luck dai
@navarajnakarmi7235
@navarajnakarmi7235 4 жыл бұрын
ME TOO INSPIRED
@keshabacharya4700
@keshabacharya4700 4 жыл бұрын
एसरी फ्रेस तरकारी खान पायपछी कोरोना कैले लाग्दैन। उहाँको नाम चाइ किन नदेखाएको screen मा
@mohanthapa9943
@mohanthapa9943 4 жыл бұрын
Appreciated 😊👍
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 21 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,9 МЛН
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 8 МЛН
हाम्रो गाउँ वडा नं नौ।
41:14
Abhay Raj Baral Official
Рет қаралды 214
Where Tibet and Nepal Meet: Tsum Valley Trekking, Nepal Himalaya
1:21:35
Nicholas Eager
Рет қаралды 9 МЛН
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 21 МЛН