कांग्रेस एमालेको प्रचण्डलाई झट्का - ओलीलाई प्रधानमन्त्री बनाउँदै देउवा, रास्वपा आउट Today News

  Рет қаралды 110,319

Wave Nepal

Wave Nepal

4 күн бұрын

कांग्रेस एमालेको प्रचण्डलाई झट्का - ओलीलाई प्रधानमन्त्री बनाउँदै देउवा, रास्वपा आउट Today News | Kp Oli | Deuba | Prachanda | Rabi Lamichhane
#kpoli #prachanda #rabilamichhane #deuba #todaysnews
-----------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 251
@norbulhomi357
@norbulhomi357 2 күн бұрын
अब प्रत्यक्ष कार्यकारी राष्टपति वा प्रधानमन्त्रीमा जानुको विकल्प छैन!!!! यसमा जनमत संग्रह गर्नु पर्छ!!!! यि चोरहरुको नाम कति सुन्नु यिनिहरुको कुच्चिएको अनुहार कति हेर्नु????
@tekrai8393
@tekrai8393 Күн бұрын
प्रतक्ष कार्यकारी प्रधान मन्त्री र मन्त्रीहरुको बेबस्था भए नेपाल बालेनकै रफ्तारमा जान्छ ।
@user-un3wp9kp1i
@user-un3wp9kp1i 16 сағат бұрын
राजा सहितको 2047को संविधान ठिक छ जनताको ला गि
@user-un3wp9kp1i
@user-un3wp9kp1i 16 сағат бұрын
राजा राखेर कार्यकारी प्रधान मनतर्ी वनाउने हो।
@tekrai8393
@tekrai8393 41 минут бұрын
@@user-un3wp9kp1i 2047 को पनि सबैधानिक बेबस्थामा राजा भए पनि दलको प्रमुख नेता नै प्रधानमन्त्री हुन्छ ।
@yubarajstudio1311
@yubarajstudio1311 2 күн бұрын
चोर गयो चोर आयो महाचोर गयो महा डाका आयो चोर र डाकाले देश खायो। जनताले मात्र दु:ख पायो।
@actiontube4296
@actiontube4296 2 күн бұрын
Janta nai chor xa k vanu aru tw
@kajigajmer4154
@kajigajmer4154 2 күн бұрын
good jo chor aeni janata chusne hun k matab yiniharukai birta rahechha
@omyadav1019
@omyadav1019 Күн бұрын
​​@@actiontube4296yesto tipni garne kay bahadur 😂😂😂
@mohansinghmahara9548
@mohansinghmahara9548 Күн бұрын
सधै लुटेराहरुले पालैपालो लुट्न्दैछ्न
@RakeshThapa-d8g
@RakeshThapa-d8g Күн бұрын
Janata nai chutiya xan netaharulai matrai k Gali garnu
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d 2 күн бұрын
साला यो भ्रष्ट हरुले मिलिजुली पालैपालो राज गर्ने अनि देश लाई खोक्रो बनाउने ।।अनि जनता हरु बिचरा टुलुटुलु हेर्ने ।।अब यो देशमा प्रत्यक्ष निर्बाचित कार्यकरि प्रमुख।।जनना बाट चुनिने ब्यवस्था नाआए सम्म यस्तै हो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Күн бұрын
अब सभासदहरुवाट प्र म र मन्त्रि र राष्ट्रपति वनाउने प्रावधान् शंसाेधन गर।सभासद् हरुवाट प्रम र रा प वनाउने प्रकियाले३४ वर्ष देखि देशमा भ्रट्राचार र दुराचार र कुशासन् वढ्याे।
@user-xx2me5wb4r
@user-xx2me5wb4r 2 күн бұрын
यो बर्ष भित्र अर्को प्रधानमन्त्री भयो भने बहिष्कार गर्नु पर्छ है हामी सबै जनताहरू मिलेर पालैपालो कुर्सी मा बसेर खाने मेसो हो चोर भ्रष्टाचारी नेताहरु को नियत
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Күн бұрын
😮अपराधी हरु को जम्का भेट्न थालेको छ है अब जनता लाई झुक्याएर खान नसक्ने जस्तो छ भनेर मिलेर खाने सोचे छ
@user-xx2me5wb4r
@user-xx2me5wb4r Күн бұрын
@@yambahadurbudhathoki4575 ठिक भन्नुभयो सर के गर्ने यि नेताहरु लाई देखेर हुक्क दिक्क भैसके मत
@kajisujanthapa4344
@kajisujanthapa4344 Күн бұрын
के गर्छौ नेपाली हरु हो भोट हाल्ने बेलामा दुई छाक मासु र भात मा बिकेर भोट हाल्ने अनि अहिले पछुताएर हुन्छ ??????
@user-xx2me5wb4r
@user-xx2me5wb4r Күн бұрын
@@kajisujanthapa4344 यत्रो को हो हामी ले के प्रचन्ड लाई भोट हालेको थिम र कसरी भए प्रधानमन्त्री हँ ग्यानेन्द्र साही ले भने को सहि हो प्रधानमन्त्री जनताहरू ले चुन्न पाउनुपर्छ
@SophiyaKhadka-gj3ig
@SophiyaKhadka-gj3ig Күн бұрын
0:42
@JemsPokharel
@JemsPokharel 2 күн бұрын
यो व्यवस्थाको अन्त्य नै भ्रष्टाचारको अन्त्य हो त्यसैले यी सबै भ्रष्ट नेताहरु मारिनु पर्दछ।
@shivarimal8011
@shivarimal8011 Күн бұрын
राजा लाई देस जिम्मा दिएर मात्र आफ्नो पद छोडनु होला परचनड जिउ ,उखाने केपी र बकबके लटियाङगरो सेरे लाई देस जिम्मा दिनु हुनन ।देस राजा लाइ देस जिम्मा दिएर इनिहरु सेरे र केपी उखाने लाई जेल मा सडाउनु परछ भरसटचारी दले हरु लाई
@TukSinjali
@TukSinjali Күн бұрын
अब देश झन अस्थिर तिर जाँदै छ भन्न नराम्रो त हुन्न होला !! किन कि सत्ता परिवर्तन मात्र गर्दै बस्ने हो भने काम गर्ने कहिले ?❤
@kamalbudhathoki5442
@kamalbudhathoki5442 2 күн бұрын
देउवा जस्तो डमि प्रधानमन्त्री र कांग्रेस सत्तामा बसेर देशमा कुनै प्रगति हुदैन भ्रष्टाचार र लुट ठगि बाहेक ।
@miraupadhyaya6574
@miraupadhyaya6574 Күн бұрын
भ्रष्टाचारीहरुलाइ भ्रष्टाचार गर्न् र आफ्नो मान्छेलाई बचा उन खेल खेली रहने टाउकेहरुको कामनै हो ।देश दोहन गरेरै संधै देश पछी परेको छ ।जनताहरुलै अब यिनलाइ तर्पण दिंउं।
@NareshGurung-xh8iv
@NareshGurung-xh8iv Күн бұрын
यो देश द्रोही देश बेचुवा ठुलो दल भनाउँदा हरु लाई अब जनताले छोड्नु हुँदैन सबै आम जनताहरु सचेतहुन जरुर छ !!!
@bodhrajadhikari9606
@bodhrajadhikari9606 Күн бұрын
भुटानी शरणार्थि वनाएर पठाउनेको पक्राउको क्रम चलाएपछि र गिरीबन्धुको फायल खोल्ने भएपछि बढी आत्तिएको देउबा र दोस्श्रो के पि,खोरमा खोरमा हाल्छन् भनेर देउपा हजुरबाले ले बच्न लागि केपिहजुरबा लाई सुम्पिन थाले।
@AnantaGuragain
@AnantaGuragain 2 күн бұрын
चोरहरु गए भन्दा आउने चोरहरुसंग पनि खुसी हुनुपर्ने कुनै कारण छैन सबै भ्रष्ट हुन आफ्नो लुट लुकाउन आउने हुन।
@jayaramagrofram1014
@jayaramagrofram1014 2 күн бұрын
जेस जस्सले गठबन्धन गरेनि हुने भनेकै उनिहरुको मोज मस्तिमत्रै जन्ताको केही परिबर्तन हुने होइन । 15/20 बर्स देखि हुँदै आएको हो
@mailkirat
@mailkirat 2 күн бұрын
😁😂🤣😂😁 याे देशमा नेताहरुकाे काम छैन। 😁😂🤣😂😁 पालै पालाे देश र जनतालाई चुस्ने र लुट्ने काम मात्र हाे। कठै हाम्राे देशकाे भेडा जानताहरु। चुनाब अघाडी बिराेध गर्ने चुनाबमा नाच्दै तिनै चाेर नेताकाे गुलाम भएर पछि पछि। 😁😂🤣
@chakgurung3175
@chakgurung3175 Күн бұрын
अब रबिले हामी दुबै ,अरजु भुटानी काण्ड , ओलि गिरिबन्धु काण्ड म जाने पक्का भएपछि दुबै पार्टी जे पनि गर्न तयार भएको हो दुबै पार्टी भ्रष्ट लुकाउनको लागि हो
@DambarGiri-id8jj
@DambarGiri-id8jj 2 күн бұрын
दुधको सांची बिरालो अबको ८૪ को चुनाब हार्ने स्वप्नामा देखेपछी चुनाब जित्नको लागी फेरी अर्को संग सांठ गांठ दुबै यउटै ड्याङका मूला न परे ।
@purushottamaryal6751
@purushottamaryal6751 2 күн бұрын
अस्थिरकै कारण लगभग ३०वर्ष देश र जनताले व्यहोर्नुपरेका कहालिलाग्दा घटनाहरूको समीक्षा गरौं त।
@tilakshrestha8265
@tilakshrestha8265 2 күн бұрын
अब ३ वर्षको लागि सबै मिलमिलि खाउ अबनसुध्रे ८४ मा सखाप हुनेछ
@saraswatineupane6209
@saraswatineupane6209 2 күн бұрын
भ्ष्ट्राचारि बचाईराख्न तुलेका छन्।
@AnantaGuragain
@AnantaGuragain 2 күн бұрын
गिरीबन्धु टि स्टेट भुटानी सरणार्थी एम्नी यती सहकारी का भ्रष्टहरु बचाउने खेल मात्रै हो।
@TukSinjali
@TukSinjali Күн бұрын
अब देश झन अस्थिर तिर जाँदै छ भन्न नराम्रो त हुन्न होला !! किन कि सत्ता परिवर्तन मात्र गर्दै बस्ने हो भने काम गर्ने कहिले ?
@Iamdi2zy
@Iamdi2zy Күн бұрын
के को तरंग हो गर्ने भनेको केहि होइन उहीँ भ्रष्टाचार गर्ने र आ आफ्नो कार्यकर्ताहरुलाई जोगाउने त्यही हो त तरंग छि छि ?
@keshabgahatraj1155
@keshabgahatraj1155 2 күн бұрын
येा केहि हेाइन अार्जु केपि लाइ कान्डाले सारेा पारेा पार्न लागेा तेहि भयर हेा
@jagdishuraw
@jagdishuraw Күн бұрын
अब काङ्ग्रेस र एमाले एउतै पार्टी बनाउनु पर्छ।
@shreechamling1709
@shreechamling1709 Күн бұрын
याे डाकाहरु देश र जनताकाे हित तथा बिकास पाे, गर्छ भने काे त सरकार डाल्ने र सरकार नै फेर्ने अनि मह काडने दाउमा मात्र बसेकाे छ?
@prakashsunuwar4225
@prakashsunuwar4225 2 күн бұрын
नेपालमा ओली प्रचण्ड देउपा बाहेक सबई मरेको स्याल रहेछन यिनीहरु एयूटा नीहूपारेर पालो गर्दई pm हुने
@dillibahadurlimbu1442
@dillibahadurlimbu1442 2 күн бұрын
जुन चोर आए पनि जनता लाई उस्तै हो
@endhungel8940
@endhungel8940 Күн бұрын
Yo सरकार ढले भ्रस्टाचार बढने र दादागिरी लडाइ बढ्ने सम्भाबना छ हेरौ के हुन्छ
@user-ss2px7ko6i
@user-ss2px7ko6i 2 күн бұрын
चाेर चाेर मिल्न थालेन्छन हजुर के गर्ने हजुर हामी अरुलेनहि गलत गर्छै भाेट हाल्ने बेलामा मासु भात हेर्छउ हजुर
@Megagaming321
@Megagaming321 Күн бұрын
अब हामी जनता मिलु र काङरेस ,एमाले लगायत का दललाइ अाउने चुनाब मा भाेट नदिउु
@krishnashrees1863
@krishnashrees1863 2 күн бұрын
कङ्र्सको महामन्त्री ले गिरिबन्दु र सहकारी सातफेर गर्यो भन्दै थियो अहिले अरुले के भन्ने गिरिबन्दु र भुटानि शरणार्थी सातफेर गर्यो भन्नेकी नभन्ने हेलो महामन्त्री
@-Rr1990
@-Rr1990 Күн бұрын
सटिक प्रश्न 👏
@dhurbashrestha8536
@dhurbashrestha8536 Күн бұрын
राजतन्त्र ल्याउन उचित समय
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb Күн бұрын
यो बेबस्था अन्त्य नभएसम्म देश बलियो हुनेवाला छैन
@maheshthapaliya2923
@maheshthapaliya2923 Күн бұрын
बरु अब प्रचण्डले राजा ज्ञानेन्द्रलाई राजदरबारमा राख्ने बाताबरण बनाउदा धेरै राम्रो हुन्छ । यस्तो धेरै खिचलो हुनु भन्दा ।
@user-cr7fn3gk6l
@user-cr7fn3gk6l Күн бұрын
प्रचण्डे तँ माथि भ्रष्टाचार को कार्यबाही चै कैले हुन्छ। तैंले पनी भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको कुरा त सुनिएकै हो। खाली गफ मात्रै दिएर सरकारमा टिकिरहने हो।
@krishnapaudel1719
@krishnapaudel1719 Күн бұрын
आज किनहो रवी सरको बेचैन अनुहार ? सहकारी ठग लगायत भ्रष्टाचारी लाई कार्वाही गर्न राष्ट्रीय सहमति का साथै परिवार वाद लाई निस्तेज पार्न पनी सहमति होस ।
@reubenrai2961
@reubenrai2961 2 күн бұрын
जनताको म्यान्डेड अनुसार हुनुपर्ने हो
@kajigajmer4154
@kajigajmer4154 2 күн бұрын
केगर्नु यिनी चोर हरुकै हातमा छ नियम कानुन जो जो मिलेनी भयो आफू र आफ्नो कर्तुत मिलाउन बिचरा जनता किनारमाबसेर हेर्छ रात परेपछी आफ्नो झुपडिमा गएर बस्छ कहिले आउला जनताको शासन हेर यो डाका हरुकोअनुहार केपि उस्तै प्रचन्डे तेस्तै झन सेरए के कुरागर्नु
@expert1299
@expert1299 Күн бұрын
तपाईँहरू को को हुनुहुन्छ। के.पी, सेरे र प्रचण्ड मर्यो भने देश बन्छ भने आशमा😮😮😮
@sharmetamang7092
@sharmetamang7092 Күн бұрын
यो देश को हितमा चाहान्छ भने सम्पुर्ण बामपंथी एक भएरै मात्र सम्भावना छ
@anonymousanynomus1200
@anonymousanynomus1200 2 күн бұрын
सहमति भनेको "काले काले मिली खाउ भाले" र "लाटा देशमा गाँडा तन्नेरी" र "मिलोमतो लेनदेन" जस्तै हो। गठबन्धन वा समिकरण पनि त्यस्तै त्यस्तै हो।😂
@kamalbudhathoki5442
@kamalbudhathoki5442 2 күн бұрын
यो दलाल संसदीय ब्यवस्था नै फोहोरी खेल र बिदेशी दलाल मात्रै हो । यो ब्यवस्थामा प्रगति हुन दिदैनन ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 күн бұрын
Yo fuhori khel ta honi 21 site ra 32 site ko samba rabi ko pani bamba dherai xa sakari pidit
@Omeydon95
@Omeydon95 2 күн бұрын
Sabai jogi kanai chireko 💭
@bishnushrestha500
@bishnushrestha500 Күн бұрын
एमाले र चाेर काङ्गृेस मिले भने जन्ताले पाउने भनेकाे दुख्ख र सास्ती बाहेक अरु केही पाउने वाला छैन किनकी यी दुबैलाई भष्टकाे अभियाेग छ रबिले जेल काेच्छ भनेर हतार गरेर मिल्न खाेजी रहेकाे हाे
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw Күн бұрын
कुर्सी क्रान्ति मात्रै चाहिएको छ सेरे केपी लाई कुर्सी प्यारो छ? देश बनाउन कृषि क्रान्ति को मत्लब कुन यो सेर बहादुर केपी भनेको जनताको दुख नदेखिएको मान्छे हो
@MohanlalRajbanshi-t4k
@MohanlalRajbanshi-t4k Күн бұрын
Yek Rastapati yek pradanmantri jantale choise garnu parxa sansadma hudaina
@sumanakharel5767
@sumanakharel5767 2 күн бұрын
अक पनि कुर्सिकाे तानातानमा अाेलि प्रधान मन्त्री बने भने जिन्दगिकाे ठुलाेहार केपि र एमालेले भाेग्नु पर्छ ।
@ManshviAdhikari-ui3iz
@ManshviAdhikari-ui3iz Күн бұрын
परिवर्तन त भएकै छ ।जगंलबाट आएर पनि सदनमा।आएर भाषण गर्न त पाएकै छन् ।
@sarojanandiwearemissudahal4902
@sarojanandiwearemissudahal4902 Күн бұрын
अनेकौं काण्डबाट आफैं पनि बच्ने र आरजु लाई पनि शरणार्थी काण्ड बाट बचाउने सौदा बाजी गरेर खड्ग प्रसाद ओली प्रधानमन्त्री भए त्यसको मूल्यांकन जनताले अवश्यनै गर्नु पर्ने छ ।
@SanjipWangdu-ji9st
@SanjipWangdu-ji9st Күн бұрын
मन्तर हान्दै मन्त्री बन्दै , हैन यतिनै मात्रै हो त देश बिकास ???
@durgaduttshukla9890
@durgaduttshukla9890 Күн бұрын
Nepali janta moorkh chan ...
@-Rr1990
@-Rr1990 Күн бұрын
अहिले सरकार फुटोस् २०८४ मा जनताले को-कोलाई फुटाउछ थाहा हुनेछ। चोर-चोर मिलेर कतिसम्म जनतालाई लुट्छौ र!! रवि फाईल खोलेर मुटु कति बलियो छ देखाउदेउ जनताले मुल्याकंन गर्नेछन्।
@sonakarki3985
@sonakarki3985 Күн бұрын
छ्या छ्या,भ्रष्टहरूको नाम सुन्न नपरे पनि हुन्थ्यो। हे भगवान
@dipakc7871
@dipakc7871 Күн бұрын
Sheriyaa kp ajhai Nepal mai chhan ra
@manojkamati263
@manojkamati263 2 күн бұрын
Yo purano party haru Desh barbad garnu vayo Nepali janta sachet hunu parxa yo mauwadi yamale Congress bata
@tejchand2058
@tejchand2058 Күн бұрын
कुरा बनाउन त खुब ज्यान या छ है, बनाउ बनाउ मूर्ख कति सम्म बनाउँछौ जनतालाई
@prithiviNepali
@prithiviNepali Күн бұрын
baru congress yemale mila yo prachanda lai hatau
@simongurung3973
@simongurung3973 Күн бұрын
industries kholne kura kunai party ले gareko dekhdaina old industries maintain garne कुर chhaina mahabir Pun why not help ???????????????????????????????????? Theif Government even RABINLAMCHHANE
@GopalGartaula-re6be
@GopalGartaula-re6be Күн бұрын
Raviji no one has made you uneasy ,it’s your illusion.You’re in the strongest post and power take it as a challenge and move forward as per the constitution ,public are with you .Don’t move forward with the ideas of making anyone happy and pleased.Corrupted people are the most dangerous people and enemies of the country .They must be dealt severely and seriously !!!!!!
@ramnathchaudhary3181
@ramnathchaudhary3181 2 күн бұрын
Des. Ra. Jantaa. Ko. Vandaa. Kurse. Ko maayaa. Rahe Cha.
@RameshThapa-ue2pw
@RameshThapa-ue2pw Күн бұрын
Aba mauka yehi ko pm Raja lai bujha desh bachauna Raja lai desh chalauna dinu dherai ramro
@tulachan5791
@tulachan5791 Күн бұрын
Neta vanda hami janta nai yestai xau. k garnu
@gopithapa2733
@gopithapa2733 2 күн бұрын
👍
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd Күн бұрын
😊😊काले काले मिलेर खाउ भाले बरी लै लै ….. !
@sanjiv-ff698
@sanjiv-ff698 Күн бұрын
बल्ल पो घैटोमा घाम लागे छ कि के हो?नतर जिउले पुछर हल्लाउन पर्नेमा पुछरले चाहिँ जिउ हल्लाय जस्तो थियो।good job.
@gaganrana2617
@gaganrana2617 Күн бұрын
देश बिकास को झट्का कहिले ???????????
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
मर्ने वेला हरियाे कांक्राे,देउवा र ने का काे काम भनेकाे अरुलाई प्र म वनाउने ,अाफ्नाे पालाे कहिले नअाउने।वलीकाे दाउ याे गर त्याे गर,अाफ्नै तुम्वा भर।
@ganeshbhandari425
@ganeshbhandari425 Күн бұрын
ओलिको पोल सेर बादुर र सेर बादुरको पोल खोला खोल भ्याको थियो अब दुबै नेता जेल जाने डरले सेफ ल्यान्डिङ खोजेका हुन देश खाल्डोमा हाले अब आम जन्ताले विकल्प खोज्ने बेला आयो।
@angngymalama9844
@angngymalama9844 Күн бұрын
आरजुलाइ पक्राउ पर्ने डारलाइ निमेटेन्न पार्न सरकार फाल्ने तयारिमा काँग्रेस जन्मा देखिएकाे। बल लागाएर हिडेका छन।
@dirghalamichhane7877
@dirghalamichhane7877 Күн бұрын
Jantako karle vatakhadai aalopalo xa vate netaharu
@user-xd5km5ds3x
@user-xd5km5ds3x Күн бұрын
नेता राप्र पा र नेम किपा का चार पाॅच जना शबैले जाॅनेका छौ अरु लुट्न र ढाॅट्न खपिस छौ।
@LoveNepal-u4z
@LoveNepal-u4z Күн бұрын
👍👍
@user-qp4hx2mx6u
@user-qp4hx2mx6u 2 күн бұрын
Pm ma balen lai rakhnu parx Nepali janta milera . Pm Khana marimitxan deuba parchand oli Kam xaina yeni chor haru Des banaune hoin
@SadikshyaMagar-d9i
@SadikshyaMagar-d9i Күн бұрын
@PyariSunar-e2u
@PyariSunar-e2u Күн бұрын
के हाम्रो देस 6:01 यी ३ जना चोर हरुको हो हामी पालै पालो लुट्ने हामी साच्चै भेडा म्बाख्र हो अब खबर दारी गर्नु पर्छ सोझै आर्जु लाई बचाउने खेल हो किन बुझ्दैनन
@bhishanpumarai319
@bhishanpumarai319 2 күн бұрын
नेपालि जन्ता ले कैले बुझ्ने होला यो नेता हरु को समय बर्बाद गरेको खेल हेर्दा सुन्दा घिन लाग्यो
@thakurthapa693
@thakurthapa693 Күн бұрын
बिचरा हाम्रो देशको मिडिया, यस्ताको पनि के समचार बनाएको होला, देश बनाउने बालेन, हर्क सामपाङ्ग, गोपी हमाल जस्ताको समचार बनाउनु नि ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 2 күн бұрын
Jay Rabi jyu. The politics of Nepal go rack & ruin. So alert of all Nepali people from old parties old leaders as well as think forgoing danger conditions.
@Bishnulama-ul3cv
@Bishnulama-ul3cv 2 күн бұрын
सेरे.केपी.अउनु.देश.सिदाउनु.र.जनत.रुवानु.हो
@Visibleshorts3
@Visibleshorts3 Күн бұрын
Kp oli ayo vane tw sakhyou haii Nepal
@user-td8uj8ke2g
@user-td8uj8ke2g Күн бұрын
नेपाल मा चोरैइको राजचलेहो इनोइचोरका मुजिचाट तलबसेकाछन अब देस बिकासको कुरानगरेहोनछ अब देस लुटेराको राजहुदैइछ जनता पनितैसाइछन तिनोइलाइ भोट हाले तिनराइ कुरामारमाउने आखामा कालोपटिबादे जनता नेपाली हुन
@user-ss1wg6of1u
@user-ss1wg6of1u Күн бұрын
Jay Oli jay KP Ba
@infohouse236
@infohouse236 2 күн бұрын
यो सबै चोर हरु ले गर्दा नै देश को कहिले पनि प्रगति हुन सकेन
@unique1shrestha280
@unique1shrestha280 2 күн бұрын
haha aabo feri naya sarkar 😂😂..
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 күн бұрын
काङग्रेस, एमाले मिलेर गयपनि देश ले पार पाउदै अब राजा लाई टपक्क टिपेर राजगद्दी मा राख बल्ल देश ले निकास पाउछ,
@kedaracharya9074
@kedaracharya9074 Күн бұрын
Bhrashtahatuko Phauel kholnathalepachhi Bhrashtaharu pheri ek hunxa Khojdaixan.., Aba Sabai Bhrashtaharuko Phauel Kholnematra Haina.. Karbahi Garera Janatalai Dekhaunu paryo..Prachanda Sarkaar..Tuetikai Sarkaar Chhade hoina.., Yo Nepali Janatako Aawaajho..Jay Desh🇳🇵🇳🇵
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x Күн бұрын
पर्चन्द को बोली आफैँ लाई गोली हुन्छ क्या हो
@gakulbhatta1201
@gakulbhatta1201 22 сағат бұрын
काङ्ग्रेसी नेता घेरै जेल जाने भएपछि सरकार ढाल्ने तयारी चोरहरूको
@user-on1cr7hw3q
@user-on1cr7hw3q 2 күн бұрын
Jannta sachet. Hunu holla KP. R. Deuba le desh bikareko ho
@user-wz9ev2ct9l
@user-wz9ev2ct9l Күн бұрын
जनता ले भाषण सुनेको धेरै बर्ष भयो। रोजगार छैन।सुख शान्ति छैन। किन? बिकास ता कछुवा गतिमा भइरहेको छ। रोजगार छैन।साला चोर डाँका फटाहा 3 नेताहरु।।
@user-si1ks7jc7c
@user-si1ks7jc7c 2 күн бұрын
Haba news
@sayumansari3443
@sayumansari3443 2 күн бұрын
Oli ji sata ko lagi chor lai bachane sajish ho deubako
@donaitahk8264
@donaitahk8264 Күн бұрын
लौ घिचो जति घिच्ने हो 84 मा एकपटक रबिलाइ पुर्ण बहुमत दिएर हेरम तब नि भएन भने बिकल्प खोजम्ला
@ShivalalBhurtel
@ShivalalBhurtel Күн бұрын
Cohr.dewdahami.janta.le.channam
@pagale0000
@pagale0000 2 күн бұрын
Desh ka purana dusman swartha milaycha
@kamalapandit9832
@kamalapandit9832 Күн бұрын
चोरहरू मिले अब देस सकाउने भए
@user-kd9op7ul5l
@user-kd9op7ul5l Күн бұрын
Par chand ji oli rw deupa laie jel halnu ani thaha huncha tatkallaie
@miraupadhyaya6574
@miraupadhyaya6574 Күн бұрын
दुई दलको बाबुको बिर्ताहो नेपाल? कती खान्छौ नेप आमाको चौटा पाप लाग्छ है ।मर्नेबेला सम्म् कती अत्याचार।
@sagunkumarbhandari9877
@sagunkumarbhandari9877 Күн бұрын
Janata chanakho bannu parxa baru madyawadi chunab best hunxa
@jitbahadurgurung5322
@jitbahadurgurung5322 2 күн бұрын
shery prachana KP budo bhanda ramro ramro neta haru kohi Pani chaina ho ke ho yo desh ma
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 7 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 40 МЛН
NEPALI HI*LER Minister Who B*rnt 22 Men Alive | Mohammad Aftab Alam |
17:40