कांग्रेसले प्रचण्डलाई फेरि सोध्यो 'तपाईंबाट धोका पाएकाहरू एक भए भने के गर्नुहुन्छ ?' | Biswaprakash|

  Рет қаралды 249,552

Corporate Nepal

Corporate Nepal

4 ай бұрын

Visit our Website: www.corporatenepal.com/
Facebook: / corporatenepal1
Twitter: / corporate_nepal
Instagram : / corporate.nepal
Linkedin : / corporatenews
--------------------------------------------
©Corporatenepal
-----------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ @corporatenepal

Пікірлер: 329
@ramprasadbhattarai3661
@ramprasadbhattarai3661 4 ай бұрын
विश्वास को भावना भएकोमान्छे भएपो यीवाक्यहरुले छुने थियो तर कुर्ची मोहमा दौडने,अाफूले गरेका कामबाट देशको स्थिति झन गए गुज्रेको महशुश गर्न नसक्ने अबुझलाई के भन्नु
@MumishworChapagain
@MumishworChapagain 19 күн бұрын
Ygfff
@user-zx7cm7bn3x
@user-zx7cm7bn3x 18 күн бұрын
पुर्वाग्रह
@GopikrishnaGuragain
@GopikrishnaGuragain 3 күн бұрын
😊​@@MumishworChapagain
@damarpun4623
@damarpun4623 15 күн бұрын
संसार बाट सबैले हेरिरहेकाछन तिमी हरुको कर्तुत
@kamaldhakal353
@kamaldhakal353 4 ай бұрын
जय नेपाल।
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 4 ай бұрын
माेपरमेशाेरलाइ धननेबात दिनाचाहानछु ❤अामेन माेहिमाहाेश ❤
@purushottamaryal6751
@purushottamaryal6751 3 ай бұрын
अत्यन्त शालीन शिष्ट र अत्यन्त मार्मिक र यथार्थपरक सम्बोधन का लागि हार्दिक सम्मान माननीय सांसद एवं ने का महामन्त्री ज्यू भालुलाई पुराण सुनाएर के गर्ने ।
@tulsiratnastapit2720
@tulsiratnastapit2720 3 ай бұрын
Dhokaa Nadiykaa Janataa haru laai Kun Dal,y Emaanďaar vayako Cha?
@chudamanigiri9999
@chudamanigiri9999 3 ай бұрын
😮😮😮😮 😮😅😅😅😊😊😅😮😮😅😮😢😢😮😢😢😮😮😮​@@tulsiratnastapit27201😊🎉😂🎉😢
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 2 ай бұрын
गर्व गर्छु विश्व जि जय नेपाल ।
@user-kl5yd4dy8d
@user-kl5yd4dy8d 4 ай бұрын
स्यालुट छ विश्व दाइ
@krishnabanjara7590
@krishnabanjara7590 3 ай бұрын
भाषण भनेको यस्तो हुन पर्छ साह्रै मीठो कुरा नै मीठो कुराको भाषण । कति मीठो शैली आहा तर बोलीले मात्रै होइन कामले देखाउन पर्यो नि कामले । मीठो कुरा गरेर जनता ठग्ने दिन गए झापाली केपी and बिश्वप्रकाश जी काम गरेर देखाउ अनि मात्रै जनता पछि लाग्नेछन ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 15 күн бұрын
प्रचण्डलाई अघिल्लाे ग ठवन्धनवाट हट्ने वातावरण तिमी,गगन र शेखरले गरेकाे हैन र ।अनि वलिले लाजपचाएर प्रचण्डलाई प्र म पदकाे प्रस्ताव गरे।तिम्राअध्यक्ष र वलि मिले पछि महामन्त्रिलाई जानकारि नै भयन। धिक्कार छ!तिमी पनि लतारियर भाउजुकाे रक्षाकाे लागि रवीकाे पछि लाग्याे।के खान चिच्यायकाे?
@narayanpandeya7875
@narayanpandeya7875 4 ай бұрын
वा, नेता जी गर्ब लाग्छ यस्तै कुरा सुनेर कांग्रेस छ नेपाल मा र नेपाली को लागि जय नेपाल
@Kasa690
@Kasa690 4 ай бұрын
😅यो सबै परिक्षा दिएर फेल भएका दलाल हरु हो !यिनिहरू बाट देश बन्छ भन्ने सोच्नु मुख॔ हो!सांसद को लोगो लिएर देश र जनता लाई लुटि रहने हरु हो!🤣आफ्नो पार्टी भित्र को बेथिति नदेख्ने नेता र खेताला हरूले media र झोले ले गरेको फन्डा लाई प्रमाण सोचेर रबि लाई खेदो खनेको देख्दा ऊदेक लागेर आऊछ तेरो नेताले 25,30 बष॔ गन॔ नसकेको काम रबिले गरेर देखाईदिन्छ हेर झोले हरू
@RoshanKatuwal-vl9pp
@RoshanKatuwal-vl9pp 4 ай бұрын
Kulitta kangres ho ma hijo bau baje dekhibkangres ma thiya tara gaf chodera hunna aike saman k garo khate kangres le???
@user-su8lc9uv2h
@user-su8lc9uv2h 4 ай бұрын
नेपाली जनता लाई माग्ने देखि थाङ्ने बनाउने पार्टी अनि आफू कटौरो थाप्ने भए पनि पुजिबादी काङ्ग्रेस को वाइ वाइ गर्दा आस्च्रय लाग्छ
@Kasa690
@Kasa690 4 ай бұрын
😡हिजो बिपि को कांग्रेश थियो मेरो बाबु बाजे पछि लागे!तर अहिले भ्रस्टचारमा लिप्त,तस्कर गुन्डा गदिॅ को कालो कांग्रेश भएको छ!बिपि को सिदान्तलाई मारि सक्यो यो चोरहरूले अब यो कालो कांग्रेश रहे सम्म आशा छैन
@lalgrg5249
@lalgrg5249 4 ай бұрын
विश्व प्रकाश सर्म को कुरा बिल्कुल राम्रो छ।स्यालुत दिन्छु म उहाँ लाई।
@RamGhisingOfficial
@RamGhisingOfficial 21 күн бұрын
भ्रष्टाचार र राष्ट्रघातको सुरुवात गर्ने नेपालको पहिलो दल कांग्रेसले सुशासन र नैतिकताको कुरा गर्नु लाज मान्नुपर्छ ।
@user-dm9pv4kr2w
@user-dm9pv4kr2w 4 ай бұрын
जय नेपाल
@user-zx7cm7bn3x
@user-zx7cm7bn3x 18 күн бұрын
सानाे बि पि keep it
@san_tuladhar
@san_tuladhar 4 ай бұрын
Waaoo ! Biswo prakash NC the great !Jay Bholey !!!!!
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 4 ай бұрын
भाशनशुननुहुत खुशिलागाे धननेबात अामेन ❤❤❤❤❤
@bhupalrai2055
@bhupalrai2055 16 күн бұрын
प्रस्तुति आहा!❤
@user-tb1yl7es1u
@user-tb1yl7es1u 4 ай бұрын
तपाईं लाई सम्मान गर्छु
@nirojbhatwal1376
@nirojbhatwal1376 24 күн бұрын
सता बाहिर हुदा कस्तो राम्रो कुरा गर्छ्न यिनिहरु।
@user-li6uu9zp2n
@user-li6uu9zp2n 4 ай бұрын
राम्रो नेतामा पर्नु हुन्छ विश्व जि केही गरेर देखाउनु भय सुनमा सुगन्ध हुन्थ्यो
@arjunchunara8702
@arjunchunara8702 22 күн бұрын
अति सालीन ब्यक्ति अति सरल शब्द शमजायको
@sajjandhakal1882
@sajjandhakal1882 4 ай бұрын
bishwaprakash is great leader of nepal
@IndraLimbu-gl5jh
@IndraLimbu-gl5jh 2 ай бұрын
Mahamantri bishwa prakash ji tapainko speech batasansat hall nai chakit bhayo dhanya bad jaya nepal
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 2 ай бұрын
कांग्रेसभित्र पनि जिउँदा नेताहरू र वरिष्ठ बौद्धिक क्षमता भएका नेताहरू रहेछन् भन्ने कुरो प्रष्ट भयो। तर के गर्नु भाउजु र दाजुले कसैलाई छिरिक्क कुर्सी छुन दिँदैनन्
@RenuYadav-o9i
@RenuYadav-o9i 23 күн бұрын
Thank you mahaamantri ju
@ganeshshrestha5049
@ganeshshrestha5049 4 ай бұрын
भाषण भनेको यस्तो हुनु पर्छ।सकारात्मक ,र नकारात्मक दुवै पक्षलाई समेटिएको वत्ता ने का का महा मन्त्री बिश्वो प्रकाश ज्यु लाई भारी धन्यबाद ,जय नेपाल ।
@virendrabohara5303
@virendrabohara5303 4 ай бұрын
Great speech
@ParkashKhadka-o6x
@ParkashKhadka-o6x 14 күн бұрын
तपाईंको कुरा त ठिक हाेला तर अान्दोलन गनुहुनछ तपाईंको पाटि या अरु जाे हेास अपराधीलाई कारबाही किन नगर्नु भकाे र जनताको नेता हाे कि पाटिकाे हाे गछौ सबैले भनछन हुनेवाला केही हाेइन भासण र भरसचार 3करोड जनता छ साचि
@Dev-kc4fx
@Dev-kc4fx 2 ай бұрын
Jay nepal b.p..sar..good
@PremTamang-mn9ui
@PremTamang-mn9ui 2 ай бұрын
Good
@yamparsad3228
@yamparsad3228 4 ай бұрын
Good speech
@gorabahadurkarki4670
@gorabahadurkarki4670 4 ай бұрын
जयनेपाल दाजु
@प्रयत्न
@प्रयत्न 4 ай бұрын
के गर्नु प्रधानमन्त्री हुनु पर्ने मान्छे हुदैनन मर्नु पर्ने हरु पालैपालो प्रधानमन्त्री हुन्छन अनि के याे देश सतीले सरापेकाे हैनत??😢
@kalakbhandari3073
@kalakbhandari3073 4 ай бұрын
एक वर्षसम्म के गरेर बस्नुभाथ्यो ? सत्ताच्युत हुदाको वेदना पोख्दैमा जनताले के बुझदैनन् भन्ने पनि हेक्का रहोस् महामन्त्रीजि । खरररर भाषण मात्रैले सिन्को भाचिदैन । मनोवैज्ञानिताले के नै खाने जनततले ।
@user-km1pe2hb9n
@user-km1pe2hb9n 4 ай бұрын
Jaye nepal
@nageshwardeo5252
@nageshwardeo5252 27 күн бұрын
GREAT SPEECH.
@sheshmatipujapasal4251
@sheshmatipujapasal4251 16 күн бұрын
Bishwo prakash sir ko bhasan chai tagadai hun6 tara tapai ra Gagan jile chai kamsekam mahan Neta chandra bhandari ko jastai positive politics garnu hunxaki bhanne dherai jantalai aasha thiyo tara bidambana aaja tyo aashama tusarapat pareko xa yo kura chai satya ho hai sir
@user-rc3pn1pq3t
@user-rc3pn1pq3t 4 ай бұрын
इनिहरू ठीकै कुरा मा जोड़. दिन्छन ।
@ChandraShrestha-os2jm
@ChandraShrestha-os2jm 3 ай бұрын
Weldon you are second BP
@user-ig3is8vo2y
@user-ig3is8vo2y 4 ай бұрын
कसले लायो यो अवाश्था विश्व पर्काश जी
@tulsiskeolsrawatm7052
@tulsiskeolsrawatm7052 4 ай бұрын
हिजाे सरकारमा हुँदै गर्दा विपिन जाेशीकाे याद आएन तिमीलाई! आफुले जस लिनकाे लागि जनतालाई हतियार नबनाउ । सक्छाै भने जनताका लागि काम गरेर देखाउ।
@user-wr6kk9ei5p
@user-wr6kk9ei5p 7 күн бұрын
भष्टचार लुकाउन लेख्छ
@Dhanraj-ff5bd
@Dhanraj-ff5bd 2 ай бұрын
कांग्रेस को भनाई यो होकि हामि अगाडि जार खाउ भन्ने हो यो तिनकरोड नेपालि जनताले बुझ्नु पर्नेछ
@BhimKc-hv4ep
@BhimKc-hv4ep 4 ай бұрын
बिचारा ! सत्ता बाहिर हुदाको पीडा दया लाग्यो !!!
@KiranRukum
@KiranRukum 9 күн бұрын
हे नेताजी भुक्नेकुकुरलाई जति भने सम्जाय पनि गुखान छोर्दैनन जयनेपाल
@rampokhrel6305
@rampokhrel6305 4 ай бұрын
बढी रोदन गर्नु बेकार छ ।आफ्नो सरकार भएको बेला कुनै राम्रो काम छ ?छ भने १वाटा काम देखाउ जुन काम बाट जनताको स्तर माथी उठेकाे हाेस ।
@PokharKaski
@PokharKaski 22 күн бұрын
❤❤🎉🎉🎉
@purushottamaryal6751
@purushottamaryal6751 4 ай бұрын
यस्तो शालीन र सभ्य सम्बोधन संसदमा आजसम्म कहिल्यै सुनेको थिइन।हार्दिक सम्मान माननीय विश्व प्रकाश ज्यू। अब जसरी पनि कुरा नमिल्ने हरू मिल्नु पर्छ। तपाईका मार्मिक संवेदनशील यथार्थपरक सत्य तथ्य विषयवस्तु भद्र र शालीन तरिकाबाट उठाउनु भयो बी पी का आदर्श भनाइ प्रचण्डलाई सुनाएर समय बर्बाद किन विश्व ज्यू?आजको संसदमा विश्व प्रकाशको सम्बोधन ऐतिहासिक संबोधन सावित हुनेछ।जय नेपाल।
@jayaacharya1971
@jayaacharya1971 4 ай бұрын
Jvvjuhvjvjgvuvugv
@jayaacharya1971
@jayaacharya1971 4 ай бұрын
Vhhvuhvjvuvuvuyvhgvvuvu vu vu😅vgvu
@Kasa690
@Kasa690 4 ай бұрын
😡भ्रस्टचारिहरूले मात्र भरिएको कांग्रेश ले लाज पचाएर "भ्रस्टचार भन्ने "शब्द ऊचारण गदा॔ आफैलाई मन भित्रभित्रै लाज लागेको होला होईन😡देश लुटुवा कालो कांग्रेश
@Kasa690
@Kasa690 4 ай бұрын
🙊मुखमा विश्वेश्वर प्रसाद कोईराला बगलिमा विश्व प्रकास हाम्रो कालो काँग्रेस गगन दाजुको सिद्धान्त!😡70बर्स यो देशमा राजनीति गर्नै ले जनतालाई के दियो? पार्टी ले तपाई नेता र कार्यकर्ता लाई पोस्ने बाहेक?😡
@purushottamaryal6751
@purushottamaryal6751 4 ай бұрын
यो विश्व प्रकाशजीको भनाइ सुनिसकेपछि प्रचण्डले विश्वासको मत माग्नु भन्दा राजीनामा दिनु पर्ने।
@shivarajchamling8490
@shivarajchamling8490 4 ай бұрын
यिनिहरु भनेको अछेतापाती धुपितम, मेरा दर्सन्तान्ले जतिनै कुकर्म कामगरेपनी चोखितम भन्दै सुगुर्का आन्द्राका जनै मसार्ने पानी छर्किने जात सिधावाल किच्चक दैत्येहरुनै हुन, कस्ले सकने खोरापातिमा, ?
@RaneLohar
@RaneLohar 7 күн бұрын
विश्वकर्मा हार्दिक श्रद्धाञ्जली कांग्रेस महादरचोत अब रवि कता हो पक्राउ गर्नुपर्यो नि कांग्रेसको गृहमन्त्री रमेशले रविको त खेदै खनेको हो कांग्रेसको के बाउको बाउ खाएको हो रविले
@dahalbhupamani8089
@dahalbhupamani8089 3 ай бұрын
जति सुने पनि सुनिरहु जस्तो लाग्ने बिचार
@Drgaulebaldev
@Drgaulebaldev 29 күн бұрын
यसपल्टको वक्तृत्व कलामा प्रथम हुनुभयो, विश्वप्रकाश शर्मा : मैले भनेँ भने कति जनाले समर्थन गर्नुहोला ?
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
फटाहा।जिम्मेदारी भए पाे त ? तिमी गनगने र शेखरहरुले गठवन्धनलाई समिकरणमा वदल्ने वातावरण तयार गर्याै। सवै कमि कमजाेर हटाउन दलहरु किन मिलेनाै।जसलाई प्रम काे अफर गर्याै नमानेपछि राजिनामा माग गर्दछाै।तिमिले जनताहरुलाई फाेस्राे विश्वास दिलाउंछाै।
@Dhanraj-ff5bd
@Dhanraj-ff5bd 2 ай бұрын
कांग्रेस बाट केहि हुने बाला छैन
@bodharajbasnet4718
@bodharajbasnet4718 16 күн бұрын
हो नि । यस्तो बिबेकसिल ब्यक्तित्व हुनुपर्छ ? किन कसैलाई आरोप प्रत्यारोप लगाउने ? सरल र सभ्यभाषा जस्ले प्रस्तुत गर्छ ? त्यो महान बिद्वान ब्यक्तित्व हो त्यो नेता हो ? जो बिश्वप्रकास शर्मा हो ? जस्ले अरूलाई अारोप लगाउछ र होच्याउछ ? त्यो नेता नै होईन ? धन्यबाद ।
@chandrasinghdhami
@chandrasinghdhami 4 ай бұрын
मूर्ख मूर्ख एक ठाउमा आउने पक्का हो तर मूर्ख नहुदा सम्म नेता नहुने निसित जस्तै हो।।
@YogendraDhungana-t8w
@YogendraDhungana-t8w 16 күн бұрын
याे बहुमतिय प्रणाली काे अन्य गरि जुन दल काे पक्ष मा चुनाव बाट ठूलो दल बन्छ उसलाई ५ बर्स स्थाइ सरकार चलाउने ब्यबस्था ल्याउनु हाेस देशमा केहि परिवर्तन त अाउने थ्याेकि
@bishallimbu75
@bishallimbu75 4 ай бұрын
सेरे पार्टी अध्यक्ष देखि हट्नु पर्छ।
@premdeuba129
@premdeuba129 4 ай бұрын
बिश्वास जनता सङ माग्नु पर्ने अवस्था आयो अव
@kirtimanpun845
@kirtimanpun845 4 ай бұрын
कांग्रेस को एक आशा लाग्दो नेता❤
@laxmanacharya9630
@laxmanacharya9630 Ай бұрын
salute
@gomaoli7005
@gomaoli7005 4 ай бұрын
पार्टी फरक भएपनि विश्व प्रकाश माननियको भनाइ बहुत समय सान्दर्भिक छ , काग्रेस का अरु नेता भन्दा उहाको प्रस्तुती ठिक छ।
@subaspokharel7971
@subaspokharel7971 Ай бұрын
@@
@netraniroula6551
@netraniroula6551 14 күн бұрын
बासबारी छालाजुत्ता बिषयमा बोलेको सुने पछि घृणा लाग्यो यिनका कुरा सुन्दिन है।
@user-ot5tb9or4p
@user-ot5tb9or4p 26 күн бұрын
हामी ले कोही सरकार मा जादा रनजादा यो गरछु त्यो गरछु भनु गलत 10 चोटि बनदा कुरामा मात्र सिमित भयो
@shivakumarrai9027
@shivakumarrai9027 20 күн бұрын
बिस्व प्रकास सर्माको सही बिसलेसन छ हो ।
@user-it4qo1gk8c
@user-it4qo1gk8c 2 ай бұрын
❤🎉😂😅❤🎉😮 😂😅❤ जय नेपाल जय बिस्वा प्रकाश शर्मा जय संविधान जय संसार जय प्रेम आमेन
@LureprasadDahal
@LureprasadDahal 2 ай бұрын
😊
@divyaregmi3044
@divyaregmi3044 4 ай бұрын
Legendary political leader in nepal
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 19 күн бұрын
कस्ताे प्रश्न गर्याै विश्व बाबू,कसरी महामन्त्री वनेकाे?सवै मिले प्र म पद छाडिन्छ।
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 15 күн бұрын
आज नेपाली ले बिस्वास गर्न नसकिने राजनिति भयो किन। एउटा बच्चालइ सुभ कार्यमा टिका लगाउदा घरका बाजे बजै आमा बुवा ले दिने आस्रिबाद ठुलो मान्छे वनेस देशको रास्ट्रपति प्रधानमन्त्री भन्दा के भन्छ नाइ नाइ बुवा म रास्ट्रपति प्रधानमन्त्री बन्दैन तिनिहरु भनेका भ्रस्टाचारि देश दोर्हि चोर हुन । म त्यसो बन्नु छैन । अनि तपाइ नि । धन्यवाद। कहिले सुवा मिल्ने कहिले दुवा मिल्ने जता मिल्दा देश नै झ्वाम पारे र निल्ने ।❤❤❤❤
@sirgotolucknow
@sirgotolucknow 4 ай бұрын
यो संसदमा कतिवटा बाहुनहरू छन्? आज बाहुन नै हो देशको कलङ्क नेपाली बाहुनहरू नै हुन्। यसकारण यिनी बाहुनहरूलाई जहाँ भेटियो त्यही दिइहाल्नुपर्छ।
@niroulnicesongamachindra1688
@niroulnicesongamachindra1688 4 ай бұрын
Good voice manya bisho sarma jiu
@jaslaltamang8452
@jaslaltamang8452 16 күн бұрын
भ्रष्टाचार गर्न र देश लुटनाको लागी बान्ने चोरहरुलाई कुनचैले चांसों लिए हेरेउ होला
@chandrakumarishrestha6300
@chandrakumarishrestha6300 4 ай бұрын
Jai nepal sharmaji
@user-wg6gk4bv8h
@user-wg6gk4bv8h Ай бұрын
माननीय ज्यु , गलगाडतन्त्र संघीयता प्रदेश मुलुकमा अति आबश्यकता छ?? तपाईंको संघीयता प्रदेश ले उन्नति प्रगति बिकास हुन्छ त ?? तपाईं त यसलाई खारेज गरौ भन्नू को साटो यसलाई बलियो बनाउ भन्नू हुन्छ ?? के यो बलियो हुदा तपाई हरु सबै पाटीका झोले झ्याम्टे भोकै तिखै हुन्छन भनेर बलियो भन्नू भएको हो र ??
@shyamkhatri2037
@shyamkhatri2037 4 ай бұрын
good speech
@koiralatunna5448
@koiralatunna5448 2 ай бұрын
राजनिती को प्रवचन मिठो बोली ले मात्र राष्ट्र बद्लिएको छैन त माहाशय। बेभारमा सुधार गर्नुपर्होनि माननिय ज्यु?
@janammagar7623
@janammagar7623 4 ай бұрын
Mero hoin hamro nepali kangresh🎉
@yubrajmagar7277
@yubrajmagar7277 14 күн бұрын
अब आउनेचुनावमा३0 सिटआउदैन,।काङ्ग्रेसी बिस्वप्रकासशर्मा,आज भाषण गर्दैगर्नु,।🇱🇧🤩🇱🇧अनधाे,।
@user-sm2my1sd3f
@user-sm2my1sd3f Ай бұрын
य डाका हरु अरु लाई आराेप लगाउनु भन्दा तिमिहरु सरकार मा बस्दा चाहिँ कस्काे केरा हेरिस र ?
@yagyathapa377
@yagyathapa377 4 ай бұрын
याे विश्व प्रकाश खतरा रछ यत्राे दिन के गरि बसेकाे जब सत्ता गयाे अनि छलफल गर्ने रे ।
@user-zx7cm7bn3x
@user-zx7cm7bn3x 18 күн бұрын
सरगर्भित
@krishnakamal8834
@krishnakamal8834 17 күн бұрын
हैन केपि लाइ के भाको मुखमा हात राखेर बसिराको छ भने
@laxmidahal1387
@laxmidahal1387 Ай бұрын
Great
@NarayanSunar-
@NarayanSunar- 4 ай бұрын
सत्तामा नहुदाको पीडा यस्तै हुन्छ कठै बरा
@bishnughimire4543
@bishnughimire4543 4 ай бұрын
देस र जन्ता को चिन्ता छैन एउटा घर्मा लोग्ने स्वास्नेको कलह जस्तो तैले यसो गरिस मैले एसोगरे भनेको छ यिनिहरुलाई सिदै निदार्को बिच मा गन राखेर अब अति भो भनेर दबाउने हिट्लर नेपाल मेरो आमाले कहिले जन्माउनु होला जय मात्रीभुमी अति भयो अब लौन
@yubrajsamal
@yubrajsamal Ай бұрын
😢
@Mingmarification
@Mingmarification 4 ай бұрын
सहकारी ठग रबि, आफु गृहमन्त्री हुदा सहकारीको फाईल लुकाउने काम नहोस, खोयाखाने जी, जनताले तिम्रो कठालो समाउनेछ !🔕🔕🔕🔕
@user-su8lc9uv2h
@user-su8lc9uv2h 4 ай бұрын
येस्तै बुद्दी ले सारा जनता ले दुख पाउँछन् त आफ्नो आङ्मा भैंसी हिदेको नदेख्नेले अर्काको आङ मा जुम्रा अलि सुहयेना कि महोदय
@user-nv5bh8ee9k
@user-nv5bh8ee9k 3 ай бұрын
👍️👍️👍️👍️
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 3 ай бұрын
काङ्ग्रेस ले माअोबादिलाई मत दिएन माअोबादिले मत काङ्ग्रेस लाई मत दिईए
@user-yu2hb2xc1c
@user-yu2hb2xc1c 16 күн бұрын
जयनेपाल अबकेहि गरेरदेखावनु
@user-nt6oe2gk9d
@user-nt6oe2gk9d 3 ай бұрын
Bisopras is the best bacch
@rambahadurbista2363
@rambahadurbista2363 4 ай бұрын
Dherai ramro speach ko lagi badhai chh . Jaya nepal .
@shobhakarneupane7928
@shobhakarneupane7928 3 ай бұрын
अमन लागे पनि यिनै को आवाज सुन्नु पर्ने।
@tilakkhadka3980
@tilakkhadka3980 4 ай бұрын
साला बोल्नपनि नजान्ने,बोल्नलाज नलाग्ने समयलाइ चिन्न नसक्ने, यस्ता🎉 गोरुहरु पनि नेताअरे अब तिमिहरुका फोस्रागफ कसैले पत्याउदैन
@BhadrakrishnaRimal
@BhadrakrishnaRimal 3 ай бұрын
भाषणले के गर्ने ? भाषणमा रासन आउदैन ।
@padamloppa9539
@padamloppa9539 3 ай бұрын
खै कुरा र भासण मात्र मिठो देश ले कहिले गति पाउला प्रिय् दाजु बिस्व
@bedrajpaudel8153
@bedrajpaudel8153 2 ай бұрын
याे पनि चाेरै हाे देश वेचुवा हाे।
@user-wr6kk9ei5p
@user-wr6kk9ei5p 7 күн бұрын
केकाे चासाे भष्टचारि एक हुदा
@gopallimbu1780
@gopallimbu1780 2 ай бұрын
याे शबैकुरा काँग्रशेले शबैबातां वर्णन विगार्ने अनि तिमीहरुनै खाेजने
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 4 ай бұрын
तपाई हरुुलाइ मनेहिमाहाेश अनमेन ❤❤❤❤❤❤❤❤❤❤
@GaneshGanesh-qv2pn
@GaneshGanesh-qv2pn 4 ай бұрын
yes sungur
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 16 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 63 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 30 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 19 МЛН
WATCH: Trump speaks at Turning Point USA event summit | LiveNOW from FOX
58:18
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 16 МЛН