No video

काठमाडौंको संगीत, दार्जिलिङको स्वर र मुम्बइको `करिअर´ | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 64,607

AP1HD

AP1HD

2 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Ranjit Gazmer
रञ्जित गजमेर- कालजयी र बहुप्रतिभाशाली संगीत स्रष्टा, अग्रज संगीतकार, नेपाली सांगीतिक क्षेत्रका जिउँदो इतिहास, नेपाली संगीतको विश्वविद्यालयको उपमा ।
जन्म सन् १९४२ अक्टोबर ३, दार्जिलिङको अगमसिंह गिरी रोड/ संगीत करिअरमा काठमाडौं, दार्जिलिङ र मुम्बइको त्रिवेणी/दार्जिलिङको संगम समूह हुँदै नेपाली सांगीतलाई जीवन दिएको श्रेय
नेपालीलगायत बंगाली, हिन्दी, गढवाली, कुमाउ आदि भाषाका चलचित्रमा संगीत । नेपाली मादललाई बलिउडमा स्थापित गराउन सफल साधक, नेपाली मादलका सद्भावना दूत
नेपाली संगीतमा गजमेरकृत ५ दशक पुराना गीत अझै पनि लोकप्रिय जस्तै-
र्मिमिरे साँझमा सिमसिमे पानी, झझल्को लिएर आएछ सावन, उकालीमा अघिअघि, के सोचें मैले, कुसुमे रुमाल, कुन मन्दिरमा जान्छौं यात्री, वीरताको चिनो, मोहनी लाग्ला है, नयाँ नयाँ सजाउ है संसार, लहनाले जुरायो कि, डाली डाली फूल फुल्यो, चिसो चिसो हावामा लगायत गीतका कालजयी संगीतकार । डेनी डेङ्जोपाले गाएका ‘मनको कुरालाई बाँधी नराख गाँठो परिजाला….,’ ‘चिसो चिसो हावामा यो मन त्यसै बरालिन्छ….,’ ‘हेरिदेऊ आँखा सपना विपना…,’ र ‘जिन्दगीमा यस्तो दिन कसरी….,’ बोलका चर्चित गीतका स्रष्टा
नेपाली चलचित्रहरूः बासुरी, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दक्षिणा, देउता, दुई थोपा आँशु, तृष्णा, दर्पण छाया लगायत चलचित्रमा लोकप्रिय संगीत
बलिउडमा ख्याती कमाएका सेक्साफोनका भिष्मपिता मानिने मनोहरि सिंहसँगको संगत र मुम्बइ यात्रा/ भारतका वरिष्ठ संगीतकार एसडी बर्मन र उहाँका छोरा आरडी बर्मनका साथमा मादल बजाउँदा बजाउँदै बलिउडमा छिरेर कान्छा उपनामले परिचित। आशा भोस्लेसँग व्यक्तिगत र पारिवारिक सम्बन्ध । भोस्लेको उक्ति- (गोरखा लोग कभी साथ नही छोड्ते)
१९८२ मा ‘हरे कृष्ण हरे राम’देखि हम दोनो दो प्रेमी.... र चलचित्र 1942 अ लभ स्टोरीसम्मको चर्चा।
गजमेरको संगीतमा साधना सरगमदेखि उदीतनारायण झासम्मले चर्चित बन्ने अवसर पाए ।
काठमाडौंको बसाइका सम्झना
२०२५ सालमा ‘नौलाख तारा’ गाउन काठमाडौं निम्त्याइएका अम्बर गुरुङ अर्को वर्ष नेपालमै बस्ने गरि आएको/ नेपाल एकेडेमीमा संगीत विशेषज्ञ नियुक्त हुँदा बालकृष्ण समकै हस्ताक्षरसहितको नियुक्ति पत्र ।
दार्जिलिङको मिश्रण संगीत (बलिउड, पाश्चात्य र भारतीय) र नेपालको मौलिक संगीतका साक्षी। यो मुटुलाई..गीत रेकर्ड गरेपछि मुम्बइको मोहम्मद रफी रोडको कहानी, नारायण गोपाल चोकको प्रसंग।
बालसखा एवं पत्नी/प्रेमिका कुशुम गजमेरको संगीत करिअर, गृहिणी चर्चित स्रष्टा बनेको रोचक कहानी । चलचित्र निर्देशक तुलसी घिमिरेसँगको पारिवारिक सम्बन्ध तथा प्रकाशोन्मुख आत्मकथा इत्यादिबारेको नालिबेली
Producer: Phurba Sherpa
Camera Person: Sanjay Poudel
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: KP Devkota
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
Social Media
Salil Dhungel
Krishna Rana
IT DEPARTMENT
Sujan Karki
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#RanjitGazmer #TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 226
@janakkc4661
@janakkc4661 2 жыл бұрын
नेपाली संगीतका मूर्धन्य हस्ती रन्जीत दाइलाई कार्यक्रममा प्रस्तुत गरेर टीका राम जीले आफ्नो कायक्रमको उच्चाइ धेरै बढाउनु भएको छ। दाइको मीठो र सुमधुर संगीत नेपालीमाटोमा संधै गुन्जिरहोस धेरै धेरै शुभकामना।
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
रणजीत होइन होला । रन्जीत होला हो ।
@janakkc4661
@janakkc4661 2 жыл бұрын
@@ishworkarki6538धेरै धेरै धन्यवाद।
@jeevan4037
@jeevan4037 2 жыл бұрын
?
@madhupncard
@madhupncard Жыл бұрын
@@ishworkarki6538 khaas naam chai tye ho.. ranjeet hoina
@manbahadurbk4326
@manbahadurbk4326 2 жыл бұрын
नेपाल र नेपाली रहुन्जेल हजुरका सृजनाहरु गुन्जि रहनेछन।नमनछ हजुरलाइ।र टिकाराम जि लाई धन्यबाद यो मौका जुराउनु भयकोमा।
@gurungkanxa9381
@gurungkanxa9381 2 жыл бұрын
टिकाराम यात्री जि को 'तमसोमा ज्योतिर्गमय' मा विगत चार बर्ष देखि नयाँ नयाँ पहुनाहरुको अन्तर्वार्ता हेर्न र सुन्न पाएको छु। उहाँको मन पर्ने, बोल्ने शैली र शुद्ध नेपाली बोल्नु हुन्छ।धेरै धन्यवाद
@prakashdhakal2120
@prakashdhakal2120 2 жыл бұрын
एक चोटि डेनि डेन्जोम्पा को अन्तर्वार्ता हेर्न मन छ लौन मिलाउनु परो!
@tilakgajmere8994
@tilakgajmere8994 Жыл бұрын
Yes ! You spoke my mind
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 2 жыл бұрын
Really happy to see a legendary personality 'Mr. Ranjit Gazmer ji' . Your contribution in Nepali music will always be remembered...Thanks @AP1 HD
@rabindeeplama2083
@rabindeeplama2083 2 жыл бұрын
नेपाली फिल्मी संगितको जिउँदो इतिहास संगितकार रणजित गजमेर ज्यु 👏👏👏👏👏👏👏👏👏लाई दिर्घायुको कामना👏👏👏👏
@Ganeshbulbul
@Ganeshbulbul 2 жыл бұрын
गज्जब सरल संग्लो पानी जस्तै बगेको नेपाली संगीतका हस्ती सादर प्रणाम 🙏🏻
@yubarajacharya9326
@yubarajacharya9326 2 жыл бұрын
टीका जी, तपाईंलाई धेरै धेरै धन्यवाद। अतुल्य नेपाली संगीत साधक रनजीतसरलाई नमस्कार।
@yogi3966
@yogi3966 2 жыл бұрын
नेपाली melodious music का पिता श्री रन्जित गजमेर लाई हार्दिक नमन्😍🙏
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
एउटा वाउ 🙏🌹 तमसोमा ज्योतिरगमय
@subashdai8011
@subashdai8011 2 жыл бұрын
नेपाली संगितकाे मुर्धन्य व्यक्तित्व रन्जित गजमेर सरकाे याे उपस्थितिले हामी संगित पारखीहरुलाई पनि नेपाली संगितकाे उर्वर युग संग प्रत्येक्ष साक्षतकार गर्ने अवसर दिनु हुने टिकाराम सर ,तमसाेमा ज्याेतिर्ग मय :AP1 टेलिभिजन प्रति कृतज्ञ भएका छाै।अब हामी डेनि डेन्जाेङपा संगकाे संवाद हेर्न सुन्न पनि अातुर छाै यात्री सर
@everyinfofun354
@everyinfofun354 2 жыл бұрын
Tika g को यस्तै प्रोग्रामहरुले नेपालि टेलिभिजनको महिमा अनि लेजेन्ड टु लेजेन्ड ज्यादै नै उच्च कोटिको कार्यक्रम ever
@bikisharma8191
@bikisharma8191 2 жыл бұрын
नेपाली गीतसंगीत का भिष्मपितामः श्री रंजित गजमेरज्युलाइ कोटी कोटी NAMAN।।। सारै ठुलो गुण लगाउनु भएको छ हजुरले नेपाली संगीतको दुनियामा, कहिलेनि तृप्त हुन्न हजुरको रचना सुनेर ....हामि नेपालीले फेरी अर्को रंजित गजमेर पाउदैन। हजुरको सुस्वस्थ र दिर्घायुको कामना
@padamkandangwa4126
@padamkandangwa4126 2 жыл бұрын
महान संगीतकार ,रंजीत गजमेर ज्यूको सिर्जनाहरु जति सुने पनि हामी तृप्त हुनै सकिन्न !!दीर्घ जीवनको कामना !!!!
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
नेपाली सङ्गीत को क्षेत्रमा दार्जीलिङ ले लगाएको गुन नेपाली सङ्गीत ले कसरी तिर्ला म नतमस्तक छु।चलचित्र छेत्रमा रन्जित गजमेर को सङ्गीत अजर अमर रहिरहने छन हार्दिक नमन ।साथै टिकाराम जि हार्दिक आभार।
@asokshrestha4155
@asokshrestha4155 2 жыл бұрын
नेपाली गीत संगीतको मूर्धन्य ब्यक्तित्व श्री रंजीत गजमेरज्यूलाई यस प्रतिष्ठित कार्यक्रम “तमशोमा जोतिर्गमय”मा देख्न र वांहाको जीवन कहानि वाहां कै मुखबाट सुन्न पांउदा साह्रै खुसी लाग्यो।
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
Music को पीता रन्जीत ज्यू लाइ स्वागत छ । हजुर जस्तो महान हस्ती नेपालमा नै बसेको भय अझ धन्य हुने थीए ।
@anilkirtey
@anilkirtey 2 жыл бұрын
जीवनमा एक पटक जहाँ आएर भएपनि यहाँसँग भेट्ने इच्छा बाल्यकालदेखिको हो । म रेडियो बोकेर भैँसी चराउन जान्थेँ । रेडियो साथमा लैजान नदिए नजाने । ब्याट्रीबाट बज्थ्यो रेडियो । भरदिन बजाउँथेँ म । यहाँको नाम यति प्रिय थियो मलाई कि म सम्झँदै तरङ्गित हुन्छु । यो कथा हो तृष्णा मेरो कुन मन्दिरमा जान्छौ यात्री पहाडको माथि माथि वीरताको चिनो मिर्मिरे साँझ झझल्को लिएर सुन भनन बस है आमा सपना भइ आँखामा सपना सपना मेरो हो सपना माया के होला किन बढ्दैछ नयाँ नयाँ अोहो ! कति कति.... म अवश्य भेट गरेरै छाड्नेछु आदरणीय रञ्जित गजमेरसँग ।🙏🙏🙏🙏🙏 कुनै दिन त सम्भव होला नि ।
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 2 жыл бұрын
नेपाली सँगीतका जिँउदो ईतिहास, हार्दिक नमन ।
@gadailih775
@gadailih775 2 жыл бұрын
महान नेपाली संगीतकार आदरणीय श्रस्टा श्री रणजीत गजमेर जी लाई हार्दिक शुभकामना । धेरै ख़ुशी लाग्यो ।
@manikhadka6613
@manikhadka6613 2 жыл бұрын
नेपाली सङ्गितको युग हो उहाँ भलै भारतिय भए पनि नेपाली भाषा सङ्गीत लाई दिनुभएको यो योगदान हरेक नेपाली भाषिले भुल्ने छैनन्❤️❤️
@gyanutamang5548
@gyanutamang5548 2 жыл бұрын
आभारी छु ! AP one प्रति रन्जित गजमेर बाको ताजा अन्तर्वार्ता हेर्ने अवसर दिलाएकाेमा ।
@nirmalyogisiliguri
@nirmalyogisiliguri 2 жыл бұрын
नेपाली सांगीतिक जगतमा लेजेंडरी रंजीत गजमेरलाई छेउबाट सुन्न पाउनु ठुलो सुखद कुरा हो । धन्यवाद एपी चेनल एवं जनक कार्कीजीलाई यो अवसरको निम्ति।
@surajkumaar22official
@surajkumaar22official 2 жыл бұрын
अति नै महानतम सङ्गीत सर्जक रन्जित गजमेर ज्युप्रती हार्दिक नमन, धेरै राम्रो एपिसोड!
@rajeshkafle7920
@rajeshkafle7920 2 жыл бұрын
धन्यवाद् टिकाराम जी यहाँलाई।
@user-yw5ku1ed9u
@user-yw5ku1ed9u 2 жыл бұрын
आज म फेरि धन्य भए टिकाराम जी
@premgurung2440
@premgurung2440 2 жыл бұрын
यस्तो महान संगीतकार जसले नेपाली संगीत मा अतुलनीय योगदान गरेको छ, राज्य ले किन सम्मान गर्दैन ?खालि भ्रष्ट नेता हरुलाई सम्मान गरि रहेको हुन्छा|दिक्क लाग्छ हो|
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 2 жыл бұрын
आदरणीय रञ्जित दाइसँग दार्जीलिङका लेखक जीवन लावरले फोन कुराकानी गराइदिनु भएको थियो । सन् २०१३ सिलिगुढीबाट सिधै बम्बै । किनभने मैले नेपाली सङ्गीतको अभिलेख नामक किताब तयार गर्ने क्रममा । आज त्यो पूर्वातीत सम्झना आइरहेको छ । नेपाली सङ्गीत क्षेत्रका महान साधक रञ्जित गजमेरलाई एपी टिभीमा अन्तरवार्ता लिनुभएको यात्रीजीलाई धन्यवाद छ ।
@sudarshanbhatta7609
@sudarshanbhatta7609 2 жыл бұрын
नेपाली साङ्गतिक आकाशका नक्षेत्र, रंजित गजमेर जी लाई जति शब्दहरु खर्च गरेर सम्मान गरे पनि कमी नै हुन्छ, मेरो वहाँ प्रति नमन
@mallaashok4527
@mallaashok4527 2 жыл бұрын
नेपालि सिने जगतका मूर्धन्य संगितकार रनजित गजमेरज्यूलाई हार्दिक नमन।
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
रन्जित दाइलाई ल्याउनु भएकोमा धेरै धन्यवाद टीका जि धेरै खुशी लाग्यो रन्जीत दाईलाई देख्न पाउँदा गौरवान्वित भयो ।भगवान श्री पशुपति नाथले वहाँ लाई सधैं स्वास्थ्य राखुन्🙏🙏🙏🙏🙏♥️♥️♥️
@binodlamichhane6902
@binodlamichhane6902 2 жыл бұрын
नेपाली सङ्गितका नक्षत्र तारा साचिनै भन्नेहो भने नेपाली सङ्गितको धरोहर जग रन्जित गजमेर हो । यहा गायकलाइ सबैले चिन्छ्न तर जस्ले सिर्जना गर्छ त्यो सधै ओझेलमा पर्छ । रन्जित गजमेरलाइ राष्ट्रिय सम्मान गर्नुपर्छ सरकार बाट ।
@reshamgurung9473
@reshamgurung9473 2 жыл бұрын
भारतिय नागरिकलाई एति सम्मान गर्छ्न नेपालको बाहुने मिडियाहरु शाला अतिबादिहरु।
@prakashchettri3464
@prakashchettri3464 3 ай бұрын
अत्यन्तै सुन्दर ग्रहण योग्य, स्मरणीय अन्तर्वार्ता। तहदिल बाटै बधाई छ।
@lapsanglama7160
@lapsanglama7160 2 жыл бұрын
Dhanyabaat chha tikaram ji lai
@mahendrathapa7059
@mahendrathapa7059 2 жыл бұрын
नेपाली सॅगीतलाई दिनुभयको अमुल्य योगदानको लागि तपाईलाई हार्दीक नमन.
@premshrestha6402
@premshrestha6402 2 жыл бұрын
संगीत का धरोहर लाई दुई हात जोडेर नमन...🙏💗
@mahendrasakya6407
@mahendrasakya6407 2 жыл бұрын
WOW, WHAT A PERSONALITY, WHAT AN INTERVIEW
@Lee_bhusal
@Lee_bhusal 2 жыл бұрын
डेनी को पनि अन्तर्वार्ता लिनुपर्यो।
@Arjunsenchuri2040
@Arjunsenchuri2040 2 жыл бұрын
ahile ko nepali music industries bhuldai gayeko a true legends lai hajurko programme ma dekhna pauda nikai khusi lagyo dhanyabad jyotirgamaya Unit...
@mohanrai_Official
@mohanrai_Official Жыл бұрын
नेपाली गीत संगीतका मर्धन्य हस्ति रन्जित गजमेर बाबु जि लाइ हार्दिक नमन भन्न चहान्छु।
@rubinbhusal8500
@rubinbhusal8500 2 жыл бұрын
त्यति हिट गीतहरु गाएर सुन्नुभएको छ??? भनेर सोध्नु हुन्छ । What a down to earth person.
@mukeshtamang9530
@mukeshtamang9530 2 жыл бұрын
Happy to see..tika ji
@rabinohhrabin
@rabinohhrabin 2 жыл бұрын
Oh my god this guy is a living legend 🙏. Take a bow 🙇‍♂️ Sir and thank you once again Tika Ji.
@pradipmahat9863
@pradipmahat9863 2 жыл бұрын
तपाईंको प्राय सबै अन्तरवार्ता हेर्ने गरेको छु पत्रीदास,देखि हर्क साङपाङ हुदै मुर्धन्य स्रष्टा रनजित गजमेर सम्म आइ पुग्दा साच्चै टिकाराम जी तपाईंको हरेक विषयमा विज्ञता देख्दा हर्ष विभोर हुन्छु ।तपाईं लाई फुर्कायको हैन चाहे राजनिती ,धार्मिक ,सास्कृतिक,सांगीतिक ,हरेक विषयमा अति सान्दर्भिक प्रश्न अनि सबै विषय को विज्ञ हुनुहुन्छ ।म समय मिले सम्म हेर्ने गर्दछु हाल पोल्यान्ड बाट
@tikarambishwakarma8894
@tikarambishwakarma8894 2 жыл бұрын
Most emotional and inspiretional interview
@LIFEJOURENY
@LIFEJOURENY 2 жыл бұрын
i always enjoy watching your show tikaram ji but this one is especially one of the best one . thank you so much and much more respect and love to legend musician ranjit gazmer.
@ramsaranlover2172
@ramsaranlover2172 2 жыл бұрын
हजुर नेपाली लाई हजारौं गुण लगाउनु भएको तेस्मा हामी धेरै धेरै आभारी छौ तर अब आउने कतिउ पुस्ताले हजुर को प्रतिभा रहिरहन्छ
@aashishkhalingrai
@aashishkhalingrai 2 жыл бұрын
These are gems of Nepali Music Industry. Thankyou for this documentation! 😊
@sanjayapradhan1772
@sanjayapradhan1772 2 жыл бұрын
Thank you for bringing in my fav Nepali music director! Waha ko life story sunda dhaerai khusi lagyo.Tika ji ko interview shaili Ra interview line personality ko bare ma research dherai Ramro cha. Hridaya Dekhi Dhanyabaad🙏🏻
@amardiprai178
@amardiprai178 2 жыл бұрын
मलाइ अत्यन्त मन्पर्ने वाहाको अन्तरबार्ताको अत्यन्त लामो समयदेखी प्रतीक्षा गरेको थिए
@ramuraut1047
@ramuraut1047 2 жыл бұрын
टीका सर हजुर विशेष,अथिती विशेष, प्रस्तुति अझ विशेष!
@iamdipendra71
@iamdipendra71 2 жыл бұрын
रन्जित गजमेर, शम्भुजित बास्कोटा अनि शक्ती बल्लव मलाई अत्याधिक मन पर्ने संगितकारहरुप्रति धेरै धेरै माया❤❤❤❤❤
@rajkhadka6921
@rajkhadka6921 2 жыл бұрын
अन्तरबार्ता सुनेर कस्तो आनन्द आयो , धेरै धेरै धन्यवाद "यात्री " जि ! हाल युएई बाट हेर्दै सुन्दै छु !
@yagyabasnet4712
@yagyabasnet4712 2 жыл бұрын
Having listened to Mr. Gazmeer, I overheard Nepalese music history, wish to thank you Mr.Tika Ji. 🙏💯
@Rameshadhikari13
@Rameshadhikari13 Жыл бұрын
नेपाली गित संगीतको कोहिनुर हिरा ❤❤ हजुरलाई उच्च सम्मान ❤
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
आदरणिय ,,रञ्जित ज्यु लाई नमन्,,नेपाली चलचित्र मा गुरु
@SubashSinghscooby
@SubashSinghscooby 2 жыл бұрын
One of the best interviews that I have watched, so organic.
@BuddhaLamaflute
@BuddhaLamaflute 2 жыл бұрын
Best episode नमन
@surinbasnet8305
@surinbasnet8305 2 жыл бұрын
Salute to Legendary musician of Nepalese industry... Thanks, nice to heard his struggling era and how he became to great musician... 👍 🎶 🎶 🎶 🙏 🙏 🙏
@Sujeent
@Sujeent 2 жыл бұрын
A legendary personality. Nepali film music would be incomplete without his great contribution and incredible music. Manohari da is another legend from Darjeeling who was a key member of RD Burman team.
@bibekdhakal6691
@bibekdhakal6691 Жыл бұрын
Manohari Singh ko composition kun film ma chha re? If you remrmber
@I_Am_Ghumante
@I_Am_Ghumante Жыл бұрын
टीका सर धन्यवाद रन्जित बाजेको इन्तेर्भ्वु लिनु भएकोेमा। अब डेनि डेन्जोङ्पाको पनि चाहियो।।
@jmahadevshah2409
@jmahadevshah2409 2 жыл бұрын
मिठो संवाद 👏👏👏💐💐💐
@jiwanchandraadhikari2171
@jiwanchandraadhikari2171 2 жыл бұрын
अति मीठो सम्बाद,,,
@Hukpachongbanglaxmanlimbu
@Hukpachongbanglaxmanlimbu 2 жыл бұрын
Bollywood/kollywood music industry ka ek murdhanya khamba god 🙏 respected person "Ranjit Gajmer sir 🙏 Lai muri muri Naman . ekdamai khusi lagyo uhako sangharsha bichar suner .
@Humanity837
@Humanity837 2 жыл бұрын
Ekdumai respectful Ani dherai evergreen geet Ranjeet gazmeer sir ko I highly respect him for the contribution he made that changed the whole Nepali music industry there is not a single song that's not kaaljayi that Mr gazmeer have composed
@ramrai719
@ramrai719 2 жыл бұрын
धन्यवाद टीकाराम सर, रन्जीत गजमेरजस्तो सांगितिक धरोहरको अन्तर्वार्ता लिनुभएको मलाई जसका एउटा पनि गीत मन नपर्ने छैन, चलचित्रको र अनी चलचित्र बाहिरका संगीत ।
@krishnachalisey1637
@krishnachalisey1637 2 жыл бұрын
Wonderful to listen to such versatile personality in the field of music. Grateful to his contribution. Thank you.
@hariigaire
@hariigaire 2 жыл бұрын
महान महान महान सङ्गीतकारलाई मेरो नमन।
@mightyliving3753
@mightyliving3753 2 жыл бұрын
Son, I like your program in the midst of all sorts of political conflicts. God bless you
@bijaymalla8290
@bijaymalla8290 2 жыл бұрын
We need Sri Ranjit Gazmer in Nepal's music world. His contribution has been immensely unforgettable. Music lovers in Nepal will never forget him. God bless Ranjit Gazmer and keep him hale and hearty.
@RP-kz6qr
@RP-kz6qr 2 жыл бұрын
A pleasant interview. Wonderful .
@supertamp085
@supertamp085 2 жыл бұрын
हृदय देखि धन्यवाद टीका sir लाई, यो अन्तरवार्ता का निम्ति।
@nicenaturenepal333
@nicenaturenepal333 2 жыл бұрын
Ekdam khusi lagyo Aaj ko interview
@Nepalishayari737
@Nepalishayari737 5 ай бұрын
Nice great salute .
@khapangientertainment8262
@khapangientertainment8262 2 жыл бұрын
Salute to Living Legend Babuji....great Nepali Music Director ever
@robinjirel522
@robinjirel522 2 жыл бұрын
कति मिठाे । संगितकाे एउटा युग ।
@brnkhd
@brnkhd 2 жыл бұрын
Best memories & the best ever interview of Great Nepali musician
@mohanthapamagar7959
@mohanthapamagar7959 2 жыл бұрын
Great interview with Ranjit sir ....grand seluate for him..🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
@lilarajbaniya9163
@lilarajbaniya9163 2 жыл бұрын
अमर संगित अजब्वरि संगितकार काेटि काेटि नमन गर्दछु।।सदैव प्रिय संगितकार🙏🙏🙏
@nepalidude
@nepalidude 2 жыл бұрын
यो अन्तरवार्ता तीन घण्टा लामो भए पनि नथाकी सुन्ने थिएँ।
@aashishkc5647
@aashishkc5647 2 жыл бұрын
जिउदो ईतिहास, एउटा युग, नमन🙏
@shankarchau8332
@shankarchau8332 2 жыл бұрын
जती सुने सुनौ सुनौ लाग्ने interview tika ji
@Yatri234
@Yatri234 2 жыл бұрын
Beautiful house, great musician.
@lokendrashahi9856
@lokendrashahi9856 2 жыл бұрын
नमस्कार सम्पुर्ण टिम र गजुमेर सरलाई।
@sidhantbasnet6059
@sidhantbasnet6059 2 жыл бұрын
Wow wonderful best interview
@parasdigvijay8113
@parasdigvijay8113 2 жыл бұрын
Great to see such a legend musician .Nice n valuable interview for new generation of music lovers.
@parasneupane940
@parasneupane940 2 жыл бұрын
living legend...all times hit Nepali movie songs..
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 2 жыл бұрын
नमस्कार टिकाराम सर 🙏कतार बाट हेर्दै
@hikmat2033
@hikmat2033 2 жыл бұрын
Legend and living history of Nepali music especially Nepali vine music. Thanks for bringing him in the show.
@magarrupsingh9141
@magarrupsingh9141 Жыл бұрын
नेपाली संगीतप्रति उहाँको योगदानलाई हामीले कहिल्यैँ भुल्न हुँदैन र उहाँप्रति मेरो हार्दिक नमन 🙏🙏
@deshpradeshkochautari8692
@deshpradeshkochautari8692 2 жыл бұрын
नमस्कार 🙏कतार देखि हेर्दै
@jkgajmer2547
@jkgajmer2547 2 жыл бұрын
हार्दिक धन्यवाद
@sahilkunwar3814
@sahilkunwar3814 2 жыл бұрын
Real legend gems of Nepali music industry ❤️❤️ happy to see him..TQ Tika ji👍
@govindaneupane1095
@govindaneupane1095 2 жыл бұрын
Great great
@bikashmeche2811
@bikashmeche2811 2 жыл бұрын
Defination of true music thats it 🎶🙏
@sunilniraula9140
@sunilniraula9140 2 жыл бұрын
Dhariibarsa paxhii uha lai dekhana paaiiyooo thanks 🙏🙏💕💕 tika dai
@nepalidude
@nepalidude 2 жыл бұрын
Ranjit dai's music made my childhood and adolescence golden. Love and respect you, dai.
@anilg4644
@anilg4644 2 жыл бұрын
Thank you Tika sir for this episode.
@milanranamagar6586
@milanranamagar6586 2 жыл бұрын
दीर्घ जीवनको कामना रञ्जित दाइ💙
Guftagoo with Ranjit Gazmer
39:10
Sansad TV
Рет қаралды 283 М.
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 40 МЛН
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
这是王子儿子吗
00:27
落魄的王子
Рет қаралды 20 МЛН