Рет қаралды 278,592
जब जब विदेशी विशिष्ट पाहुनाको स्वागत गर्ने बेला हुन्छ, सरकारको टाउको दुखाइको विषय हुन्छ, काठमाडौंको तीनकुने क्षेत्रलाइ कसरी ढाकछोप गर्ने भन्ने । कहिले जस्ता पाता त कहिले फ्लेक्सले घेर्ने गरिएको तीनकुने क्षेत्रमा सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी यसपटक बगैंचा बनाउँदैछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : kzfaq.info
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: kantipurtelevisionnetwork/
Twitter: ourktv
Instagram: kantipurtelevision