No video

को हुन् स्वर्णिम वाग्ले ? उनीसँग के छ देशको अर्थतन्त्र सुधार्ने योजना ? Biography of Swarnim Wagle

  Рет қаралды 291,166

Phalaicha Entertainment

Phalaicha Entertainment

Жыл бұрын

को हुन् स्वर्णिम वाग्ले ? उनीसँग के छ देशको अर्थतन्त्र सुधार्ने योजना ? Biography of Swarnim Wagle
#phalaichaentertainment #swarnimwagle
Credit for Sources:
- baahrakhari.com
- Online Khabar
- swarnimwagle.com.np
Background Music:
- Gaurav Darpan
Voice Over:
- Krishna Udashi
Audio/Video:
- Phalaicha Desk
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Пікірлер: 254
@hiratamang946
@hiratamang946 Жыл бұрын
देशको लागि यस्तै युवाको खाचो छ हार्दिक बधाई छ वाग्ले ज्यु लाई सलाम छ
@hemraut5178
@hemraut5178 Жыл бұрын
देशको लागी यस्तै यूवाको खाचो छ हार्दिक बधाई तथा शुभकामना वाग्ले ज्यू
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr Жыл бұрын
धेरै महान ब्यक्तित्व।यस्ता मान्छे नेपाली राजनीतिमा पाउनु नेपालीको सौभाग्य हो
@sursargam2931
@sursargam2931 Жыл бұрын
Congress ma huda Pani tw Nepali le paeka thien Tara khai k vyo?
@hariupretty9585
@hariupretty9585 Жыл бұрын
opportunity dinu paro ni congress ma now he has got platform
@suryabdadhikari6422
@suryabdadhikari6422 Жыл бұрын
होके,,यस्ता मान्छेका सकुनिपो हुन्छनहै पासा हन्नसिपालु छक्कै मात्र मारेर बोरा भरेर खाल्टोतिर पु-याइआन्नद ।।
@baliramtharu7195
@baliramtharu7195 Жыл бұрын
Right,Nawalparasi
@kumaribora4076
@kumaribora4076 Жыл бұрын
👌👌🙏🙏🙏👍👍👍👍👍👍
@rajujirel1800
@rajujirel1800 Жыл бұрын
यस्तो मान्छे एक चोटि अर्थमन्त्री भयको हेर्न चाहान्छु
@narbahadurgharti609
@narbahadurgharti609 Жыл бұрын
बिजयीको हार्दिक शुभकामना स्विर्णिमजीलाई
@gunanandchaudhary9060
@gunanandchaudhary9060 Жыл бұрын
शैक्षिक स्तरियनुसार देश बदल्न परण गर्नु भएको छ ! माननिय वाग्ले दाइलाई हार्दिक शुभकामना सहित देश कसरी सुशाषन, परिवर्तन , देशको प्रत्याभूति को भाग्य रेखा दाईको दक्ष कलम मा छ विस्वस्त छौ शुभ रहोस जय नेपाल
@ramkumaribhusal3454
@ramkumaribhusal3454 Жыл бұрын
स्वर्णिम वाग्ले कोजिबनकाहानी सुने खुसी लाग्यो धनलाई भन्दा देसलाई रोज्नु भयको रहेछ तर राजनिती पाटी भने भ्रष्ट रोज्नुभयको रहेछ धन्न यती खेरबुध्दी फेरीयछ राम्रो भयो बधाई छ
@kumarmohanshrestha8591
@kumarmohanshrestha8591 Жыл бұрын
हामीतनहुॅ बासीलाई गर्व लागीरहेछ ।
@minatiwari793
@minatiwari793 Жыл бұрын
हाम्रा तनहुँ बासी को आँखा खुलेको छ आज सम्म हामी धेरै थाकी सकेका छौं भासण र शासनले अब भने केही होला भन्ने हाम्रो आसा जागेको छ जय जय 🔔🔔🔔
@kamalmagar6898
@kamalmagar6898 Жыл бұрын
धेरै धेरै बधाई छ तपाईं लाई उहाँ को बारेमा थाहा पाउदा खेरी धेरै नै राम्रो लाग्यो 🙏❤️🙏
@gurungkharkaraj9177
@gurungkharkaraj9177 Жыл бұрын
डा. वाग्ले सरप्रति हाँर्दिक शुभकामना ! राष्ट्रलाई अहिले वहाँ जस्तैं निपूर्ण दक्षँ ईमान्दार देशभक्तँ सेवकको खाँचो ६ तसर्थ, वहाँले अत्याधिक तथा अप्रत्यासिक तवँरमा बहुमत हाँसिल गर्दै शतप्रतिशत सहित विजयी हाँसिल गर्नु हुने६ भनी ढुक्कँ ६ु । नमस्कार !
@dilipbaduwal4078
@dilipbaduwal4078 Жыл бұрын
तपाइँ को खाचो छ हाम्रो देश नेपाल लाई हार्दिक बधाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dillimantamang720
@dillimantamang720 Жыл бұрын
स्वरनिम वाग्ले सर ज्यू जस्ता अन्ये शुपर फास माइन ,दिमाग, क्वालिटी याग्गेता र देश बिदेस मा गए र विभिन्न पक्ष र ज्ञान बिज्ञान र अर्थ सास्त्रिय सम्बन्धि अनुभव लिएका स्वर्निम सर ज्यू जस्तै धेरै संख्यामा स्वदेश र बिदेश विभिन्न आबिस्कार र उत्पादन र नया बस्तु र ठाेस पदार्थ र अन्ये बिभिध शुस्म दर्सक एन्त्र काे माध्देम द्वारा र टेलिस्काेप काे साएताले आकाश पताल को ग्रह उप ग्रह हरुको अद्धेन र विभिन्न खाले उत्पादन आबिस्कार क्षत्रमा धेरै नै छलाङ र फद्को मारी रा छ र तेसैले त नेपाल सरकार र नया जनरेसन का बीस लेसक युबा बर्ग मिलि देश र रास्ट्र लाइ सम्बृद्धी र उन्नती प्रगती हामी र हाम्रो देश लाइनी सुजर्ल्यााण्ड र नर्बे र अन्ये यस्तै बिकसित र डेब्लब् देश हरू जस्तै हाम्राे देश लाइनी मिली जुली अबश्ये बनाउनु सकिन्छ असम्भब कुनै कुरानी छैन !!! साथी हाे !!!???🙏🙏🙏✍️💥💌💌💌
@taipanmagar4745
@taipanmagar4745 Жыл бұрын
बधाई सुभकामना स्वोरिम वाग्ले सर नेपाल को को नयाँ भबिस्य कोर्नु नेपाली जन्ता को माया पाउनु तपाईं को सो भाग्य हो
@badrichalise9621
@badrichalise9621 Жыл бұрын
स्वर्णिम जि स्वर्णिम अथरले लेखनुस तपाईंको राजनीतिक पदयात्रा लाई शुभकामना
@santoshwagle9717
@santoshwagle9717 Жыл бұрын
Real hero ❤❤❤
@asmitkarki8958
@asmitkarki8958 Жыл бұрын
Good news swornim wagle gindabad vot ghanti ma
@eleanor63
@eleanor63 Жыл бұрын
हाम्रो देशको सान, हाम्रो देशको गौरव ❤️🇳🇵
@samsergurung7631
@samsergurung7631 Жыл бұрын
बधाई छ वाग्ले सर।
@mirabaniya4955
@mirabaniya4955 Жыл бұрын
Real hero🙏🙏🙏
@kusumghartimagar3497
@kusumghartimagar3497 Жыл бұрын
Jeet ko agrim shuvakamana hjr 🙏🙏🌹🌹
@parameswarishrestha3421
@parameswarishrestha3421 Жыл бұрын
यस्तो प्रतिभाशाली शालिन ब्यक्तित्व भएको मानिस कति simple. देश र नेपाली जनताका लागि केहि गरौ भनेर राम्रा अवशरहरु छोडेर आउनु भएको छ। यहाँको महान भावनाको लागि मेरो हृदयदेखि सराहना गर्दछु। यहाँलाई मेरो धेरै धेरै बधाई तथा शुभ-कामना छ🙏🙏🙏
@keshgurung2058
@keshgurung2058 2 ай бұрын
Desh lai swarnim wagle justo manxay needed. Jaya wagle keep it up public with. ❤❤❤
@harigautam3974
@harigautam3974 Жыл бұрын
धेरैबिज्ञहुनुदाेरहेछ खुसिलाग्याे देशमुहार फेरियाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shambhukc2011
@shambhukc2011 Жыл бұрын
जुनसुकै बिषय पढेपनि राम्रो गरियोभने त्यही नै सुन्दर हुन्छ।
@mukundaghimire6769
@mukundaghimire6769 Жыл бұрын
कति महान् व्यक्ति ।
@karanlawad2155
@karanlawad2155 Жыл бұрын
अब जान्नेलाइ छान्ने बेला आएको छ तनहुँ बासी सबैलाई भोट् 🔔🔔🔔🔔🔔 दिनहुन आग्रह गर्दछु 🙏
@subba3880
@subba3880 Жыл бұрын
बधाई छ वाग्ले सरलाई !
@jashashahi5007
@jashashahi5007 Жыл бұрын
अर्थशास्त्रमी स्वर्णिम वाग्ले विद्वान जस्ता हाम्रो देशमा पाउनु खुशीको को कुरा अब त नेपाल विशवकै शान्ति शक्तिशाली राष्ट्र बन्ने छ मलाई त पूर्ण विश्वास छ।
@chyPrenam
@chyPrenam Жыл бұрын
खुशी त क्षऊ हामी नेपाली उहाँ विजय हुनु भयेकोमा तर विडम्बना काम चाई गर्न दिन्छ कि दिँदैन यस्ता टाउके हरुले
@sitathapa33
@sitathapa33 Жыл бұрын
सोचेको जस्तै देश बनाउन काम गर्नु होस बधाई को साथै शुभकामना स्वर्निमजी
@dipendragahamagar2386
@dipendragahamagar2386 Жыл бұрын
One of the most talented person of Nepal we will support swarnim sir untill the very last
@user-eu8rt2wj3o
@user-eu8rt2wj3o Жыл бұрын
Free visa free ticket venako kata gayo sarkar.khadi auna ni 4Lekh 5lekh linxa
@narabahadur9479
@narabahadur9479 Жыл бұрын
Good luck sir keep it up 🙏🏻🙏🏻🙏🏻
@Psn7tmg
@Psn7tmg Жыл бұрын
यस्तो महान ब्यक्ति लाइ किन अर्थ मन्त्री नबानाउने ? ❤🙏 पत्रकार जी यस्तो मान्छे धेरै छन बाहिर ल्याउनुहो तपाइको भुमिका ठुलो हुनेछ धन्नेबाद
@physicsouruniverse2798
@physicsouruniverse2798 Жыл бұрын
kasto marmika DR.swarnim wagle
@kulrajthapamagar5630
@kulrajthapamagar5630 Жыл бұрын
अबको सबै जनप्रतिनिधि देखि उच्च स्तरीय नेताको लागि योग्यता र क्षमता को आधारमा छनोट गर्नुपर्छ
@agirltoremember4790
@agirltoremember4790 Жыл бұрын
Good man Sir 🙏🙏
@NirajJha-uw6tr
@NirajJha-uw6tr Жыл бұрын
CK RAUT AND SWARNIM WAGLE BOTH ARE HIGHLY EDUCATED POLTICIAN OF OUR NEPAL
@anitamainalii5642
@anitamainalii5642 Жыл бұрын
देश बनाउन खोज्ने युवा नेता वाग्लेलाई हार्दिक बधाई छ
@devbohara8145
@devbohara8145 Жыл бұрын
धन्यावाद वाग्ले सर स्लोट
@rajukunwar2728
@rajukunwar2728 Жыл бұрын
धेरै राम्रो काम गर्नु सर यो देश मा हजुर को खाचो छ !
@numadigital5586
@numadigital5586 Жыл бұрын
स्वर्णीम वाग्ले जस्तै अरू थुप्रै नेपाली यहाँ जन्मनु छ तब मात्रै नेपाली मातृभुमी खुसी हुनेछीन उहाँ प्रति ह्दयदेखी मेराे सलाम छ ।
@bestlandbuyandsalerealestateja
@bestlandbuyandsalerealestateja Жыл бұрын
Dr Wagleko education and experience le desha bikasko ma sahayog Milos, Hardik badhai
@ushakhadka716
@ushakhadka716 Жыл бұрын
देश को सेवा गर्नु है dr साप्🙏यत्ती भन्न चाहे🇳🇵
@olijivanolijivan6798
@olijivanolijivan6798 Жыл бұрын
wowo very good vedo sara
@veerkarki1875
@veerkarki1875 Жыл бұрын
Gem of Nepal ❤❤❤
@nabinchhetri1175
@nabinchhetri1175 Жыл бұрын
❤❤very good ❤❤❤❤❤sornim❤❤wagle sir nepali janta ka beutifull man ❤❤hunuhunxa best look sornim sir
@pixeltrading2047
@pixeltrading2047 Жыл бұрын
घण्टी र हलो ले केही गर्छ यो देस मा अब को चुनावमा यी दुई पार्टी ले तहल्का पिटछ अब हामी ले सोच मा परिवर्तन गर्नु पर्छ आजा लाखौं लाख युवा बिदेशीनु परेको यी नै पुरानो पार्टी ले गर्दा हो जय नेपाल आमा
@bibasgauli1779
@bibasgauli1779 Жыл бұрын
Congratulations❤❤❤ sir
@dharmarokaya
@dharmarokaya Жыл бұрын
A most talented figure of Nepal.
@bishnulimbu5780
@bishnulimbu5780 Жыл бұрын
First of all I would congrats to swarnim wagle the one who won from tanahu what nation is required such a qualified and talented person good luck
@YquYyq-jz3ry
@YquYyq-jz3ry Жыл бұрын
U have a great love for your nation .May god bless u
@krishnapanday6446
@krishnapanday6446 Жыл бұрын
Jai.hos hajur ko
@laxmanmagar3549
@laxmanmagar3549 Жыл бұрын
great work wakle sir 🙏🙏
@Tapendrakumarshahi11
@Tapendrakumarshahi11 Жыл бұрын
One of the best person happy to see u..
@sharadkumarshrestha3064
@sharadkumarshrestha3064 Жыл бұрын
All the best swarni sir! I want you be the f minister in near future!
@premkhattri2261
@premkhattri2261 Жыл бұрын
Jitko Agrim Shiva kamana🎉🎉❤❤jay ghanti 🛎
@sushilahumagain1608
@sushilahumagain1608 Жыл бұрын
धेरै राम्रो मान्छे काम गर्ने अवसर छ
@lilabahadruniraula2724
@lilabahadruniraula2724 Жыл бұрын
All the best swarnim sir
@RajSharma_9779
@RajSharma_9779 Жыл бұрын
Well educated person Dr. Swarnim wagle... He is most capable person.... We wanna see him as a newly Finance Minister of our country.. Once again huge congratulations for your victory in Tanahu as a parliamentary member.. Best wishes🥀🥀🍁🍁🌿🌿
@rajeshgoutam3439
@rajeshgoutam3439 Жыл бұрын
राम्रा लाई कामगर्ने मौका दिनुपर्छ त्यो नेपाली जनताको हातमा छ तर जनतै उल्लु बन्नतयार छन यत्राको देस बन्छ
@phanindrakhadka2835
@phanindrakhadka2835 Жыл бұрын
A most talented figure of Nepal
@hariacharya9118
@hariacharya9118 Жыл бұрын
यस्ता बिज्ञ हरु नेपाल लाई अति आवास्यक्ता छ
@BhojnarayanShrestha-li3bu
@BhojnarayanShrestha-li3bu Жыл бұрын
बिजयको उपलक्षमा हार्दिक शुभकामना
@fastservicephotocopy4062
@fastservicephotocopy4062 Жыл бұрын
Ramro lagyo jay ghanti .............
@sujanasharma8404
@sujanasharma8404 Жыл бұрын
One of the most talented person.
@dineshpaudel8858
@dineshpaudel8858 Жыл бұрын
बधाई छ । गोर्खा बुङ्कोट्मा जन्मेको स्वर्णिम ।
@sangitakhanal121
@sangitakhanal121 Жыл бұрын
Good luck 🍀 स्वर्णिम दाजु 🙏🌹🔔
@narayanchaudhary1065
@narayanchaudhary1065 Жыл бұрын
Great information thanks 🙏👍
@lee_mlee2825
@lee_mlee2825 Жыл бұрын
देशलाई बनाउन सक्ने एक बिषेश ब्यक्ती…. अब देश बनाउने या भत्काउने यिनकै हातमा छ।
@mayakharel881
@mayakharel881 Жыл бұрын
Proud of you 👍 👍👍
@sunilchhetri8138
@sunilchhetri8138 Жыл бұрын
Great swarnim wagle
@toprana5169
@toprana5169 Жыл бұрын
wow dherai ramro lagyo sir sandesh mulak xa .
@dawalama2340
@dawalama2340 Жыл бұрын
Wow great!!?
@GoogleAccount-wd2wh
@GoogleAccount-wd2wh Жыл бұрын
विजयको सुभकामन
@shivpradhan2180
@shivpradhan2180 Жыл бұрын
जयहोस
@user-mb6sv7de7b
@user-mb6sv7de7b Жыл бұрын
Good
@guptamanohar6924
@guptamanohar6924 Жыл бұрын
Congratulations
@manisharai9242
@manisharai9242 Жыл бұрын
Congratulations Dr sir🎊 👏👏
@krishnaprasadkadel978
@krishnaprasadkadel978 Жыл бұрын
Good man good place
@santuthapa3146
@santuthapa3146 Жыл бұрын
नेपाल र नेपाली को भाज्ञ 🎉 यसंतो बिधवान मानंछे पाऊनु । 🎉
@sumanpokhrel3061
@sumanpokhrel3061 Жыл бұрын
Atantyai ramro VDO.
@minbahadurthapa8154
@minbahadurthapa8154 Жыл бұрын
प्रयाप्त अवसर पाउँदा समेत देशकै सेवा गर्न लालयित व्यक्तिलाई ने का ले चिनेन तर रास्वपाले चिन्याे र उमेदवार दियाे र जिते पनि ।यसकारण ने का विदेदानकाे कदर गर्न नजान्ने वेढङ्गकाे ज्वाजे , पुरानाे तर वेढङ्गकाे पार्टि वन्याे ।नेपालमा सवभन्दा वढि सत्ता संञ्चालन र अवसर पाएकाे पार्टि कार्यकरेतालाई कमिसन खान सपकाउने, भ्रष्टचार गरेन सपकाउने गर्याे तर देसकाे मुहार फृर्ने चेष्ठा गरेन ।धिक्कार छ ,यस्ताे पार्टिलाई ।
@anilsajan138
@anilsajan138 Жыл бұрын
good men
@Sonamlamgade2
@Sonamlamgade2 Жыл бұрын
good luck sir🙏🙏
@ranabahadurgee1524
@ranabahadurgee1524 Жыл бұрын
धेरै राम्रो
@ibrahimkhan3227
@ibrahimkhan3227 Жыл бұрын
great work wakle sir
@kadarprasadshrestha6678
@kadarprasadshrestha6678 Жыл бұрын
अर्थतन्त्र सुधार हैन नेपाललाई सिक्किम बनाउने स्वर्निम वाग्लेको चिन्तन ।
@mitrabdrthapa6830
@mitrabdrthapa6830 Жыл бұрын
गुड ।। धन्यवाद ।।
@rameshrai7844
@rameshrai7844 Жыл бұрын
अहिलेको सत्ता चलायर बस्ने सबै अयोग्य छ पढेलेखेको छैन । अब अयोग्य हरूलाई मौका दिनुहुँदैन।
@jeebangmagar7409
@jeebangmagar7409 Жыл бұрын
हार्दिक बधाई छ🎉👏👏
@Ophlbkgfjph
@Ophlbkgfjph Жыл бұрын
congratulations
@graphicghar4136
@graphicghar4136 Жыл бұрын
कस्तो राम्रो भिडियो ।
@anjankumar4208
@anjankumar4208 Жыл бұрын
स्वर्णिम जस्ता ब्यक्ति को बिजय हुन्नै पर्थ्यो भयो ।
@dipakbudha8113
@dipakbudha8113 Жыл бұрын
बिजयको शुभकामना
@user-mx7uv8rl8h
@user-mx7uv8rl8h Жыл бұрын
Sir hajur lie salute x hajur haru jastai Manish hunu vayo Vani desh bikash huthiyo ki bijaya Lama mahabir pun kul man sir sanduk Ruit sir sabai milera Naya Nepal banaunu hola
@bheshthapa814
@bheshthapa814 Жыл бұрын
Good lock sir
@balkrishnagyawali9891
@balkrishnagyawali9891 Жыл бұрын
धेरै राम्रो लाग्यो तर काम गर्न दिदैनन्
@kamalatamang5445
@kamalatamang5445 Жыл бұрын
बदाई दाइ
@sunilchhetri8138
@sunilchhetri8138 Жыл бұрын
Hare krishana jai shree radhe radhe
@Ganeshkumarkhadka12
@Ganeshkumarkhadka12 Жыл бұрын
nice
@PhalaichaEntertainment
@PhalaichaEntertainment Жыл бұрын
Thanks
@basubidari8135
@basubidari8135 Жыл бұрын
dherai ramro lagyo aba chai desh ma kehi sudhar hunxa
@user-df4zj9hb1v
@user-df4zj9hb1v Жыл бұрын
Hardik bdai hajurlai.💐
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 41 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,1 МЛН
Jyoti Malhotra with Swarnim Wagle -- AwaazSouthAsia
28:40
Swarnim Wagle
Рет қаралды 11 М.
इतिहासमा अर्थ : Swarnim Wagle and Biswo Poudel
49:07
Nepal Literature Festival
Рет қаралды
Swarnim Wagle | Paradygm Podcasts | 041
2:57:08
Paradygm Podcasts
Рет қаралды 533 М.