Рет қаралды 27,071
हामीले यस अघि वैदेशिक रोजगारमा केहि म्यानपावर कम्पनीहरुले शुन्य लागतमा मात्र पठाउने गरि काम गरिरहेको रिपोर्ट प्रस्तुत गरेका थियौं । त्यसरी कामदार पठाउने दावी गर्ने म्यानपावरहरुको क्रमश: व्यवहारमा के छ भन्ने कुरा पनि नियमित प्रशारण गर्दैछौं । तपाइहरु पनि ति म्यानपावरहरुबाट वैदेशिक रोजगारमा जाँदा भनेजस्तो निशुल्क नभएको खण्डमा सम्बन्धित निकाय वा हामीलाई सिधै हाम्रो इमेलमा आधार सहित जानकारी दिन अनुरोध छ । जसको लागि हाम्रो इमेल र फोन नम्बर तल उल्लेख छ ।
Follow Up Report by Sajha Sabal Media
Baideshik Rojgar | Free Visa Free Ticket | Nepal
---
Host: Anil Adhikari
Related Video:
1. YB RAI ( International Manpower Recruitment Pvt. Ltd. ) +977 1 5204346, 5204347
2. R.S Puri ( Titanic Manpower Supplier Pvt. Ltd ) +977-1-4953252, +977-1-4964659
3. Binayak Pokharel ( Trendway International Pvt. Ltd. ) +977-1-4105016, +977-1-4105017
4. Bishnu KC ( Aakarshan International Pvt. Ltd.) - +9771 4598701
5. Rabindra Kumar Neupane ( Trust Nepal Overseas Pvt. Ltd ) - 9802021357
Free Visa Free Ticket
Baideshik Rojgar Nepal
Ethical Recruitment Nepal
Manpower in Nepal
#BaideshikRojgar #Manpower #0Cost
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our News Website: sajhasabal.com/
Our News Website: sajhajobs.com/
Our Mobile app: play.google.com/store/apps/de...
Our Facebook Page : / satabipress
अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
kzfaq.info...
Copyright © SajhaSabal