कान्छी भाग 4 II बुढाले औंठी बेचेकाे थाहा पाएपछि झन् माया पलायाे कान्छीलाई IIAsha KhadkaIISukumaya

  Рет қаралды 6,576,241

Sukumaya TV

Sukumaya TV

4 жыл бұрын

Special Thanks : Risaani Maaf Family
Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Santosh Neupane, Melina thakuri, Yogendra Shrestha, Sandesh Neupane, Kancha Rai, , Rita Shivakoti, Aarati Gautam
Script Writer/ Production : Sukumaya
Direction : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#kanchhinewepisode #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो KZfaq च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 3 700
@sukumaya98tv
@sukumaya98tv 4 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "कान्छी " भाग - ४ हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
@nirmalamungrati.8168
@nirmalamungrati.8168 4 жыл бұрын
Love yo n miss you asha de...
@dimbahadurbm9851
@dimbahadurbm9851 4 жыл бұрын
उत्तर उत्तर प्रगतिको शुभकामना आशा नानी धेरै राम्रो समय सान्दर्भिक छ कान्छी मलाई धेरै नै मन परिराछ एपिशोद न छुताईहेरी राछु😍
@RamKumar-ui4nl
@RamKumar-ui4nl 4 жыл бұрын
धेरै राम्राे सिरेल छ अाशा बैनि सबै टिमलाइ बधाइ छ
@amirgurung9399
@amirgurung9399 4 жыл бұрын
Nice
@asaltamang7969
@asaltamang7969 4 жыл бұрын
Nice video
@nawinakhuili9940
@nawinakhuili9940 4 жыл бұрын
आइच् खुइली, ❤️❤️❤️
@manishaparivar8668
@manishaparivar8668 4 жыл бұрын
W
@lalitbadailaofficial8391
@lalitbadailaofficial8391 4 жыл бұрын
एक दम राम्रो छ 😰 अनि भुन्टी को प्रखाई मा को को हुनु हुन्छ ✋✋✋✋
@user-ee5lg1wx1d
@user-ee5lg1wx1d 4 жыл бұрын
म पनि छु हो
@TikTok-dg1wk
@TikTok-dg1wk 4 жыл бұрын
ma pani
@mamemame1490
@mamemame1490 4 жыл бұрын
🌻🌻🌻🌼🌼🌼🌷🌷🌷
@ganeshmallamalla1103
@ganeshmallamalla1103 3 жыл бұрын
कान्छी 1 भाग 5 भाग दामी छ मपरे मलाई
@sudeepcreation3431
@sudeepcreation3431 3 жыл бұрын
Suku maya aniki Aasha Khadka ji Greatest talent ever in nepali tele movies. Love to watch from United Kingdom.
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
सुकुमाया को फ्यान जति यता हाजिर 🙋‍♂️
@bandanabcbandanabc3324
@bandanabcbandanabc3324 4 жыл бұрын
अति राम्रो छ
@amritalimbu8111
@amritalimbu8111 4 жыл бұрын
Mata sadhai heri rakhaxu kanxi
@limbusaru9651
@limbusaru9651 4 жыл бұрын
Sarai man parxa yo sirial
@jenirai5697
@jenirai5697 4 жыл бұрын
dami
@pramilarai46
@pramilarai46 4 жыл бұрын
Kanxi siriylle mero ta aasunai aayo
@dhanbahadur6761
@dhanbahadur6761 4 жыл бұрын
कान्छी मन पर्ने जति यता हाजिरी गर्नु है & डिउटी बाट हेर्ने जति पनि
@angelthapa2702
@angelthapa2702 4 жыл бұрын
Dharai ramro xa dear
@dhanbahadur6761
@dhanbahadur6761 4 жыл бұрын
@@angelthapa2702 हजुर सर
@manishakaushal8794
@manishakaushal8794 4 жыл бұрын
Me
@ramrawal2679
@ramrawal2679 4 жыл бұрын
Damii x
@sitashrestha2570
@sitashrestha2570 3 жыл бұрын
@@angelthapa2702ESA
@premprasadsitaula3280
@premprasadsitaula3280 4 жыл бұрын
धेरै राम्रो लाग्यो ..... समाजमा घट्ने घट्ना लाई समेटियको छ । धेरै राम्रो छ धेरै भन्दा धेरै भाग सम्म हेर्न पाईयोस ......
@kalpanap2138
@kalpanap2138 3 жыл бұрын
ठिक पारनु भयो दाई तपाईं ले एसतो पनि भाउजु हुन्छ आमा पछि को आमा पो ले पनि एस्तो गछन कति राम्रो सोस्नु भको कान्छि ले सबै किन एस्तो हुन होला
@nanukiranshrestha2881
@nanukiranshrestha2881 4 жыл бұрын
धेरै राम्रो आशा सिस । कान्छी सिरियल मन पर्ने जति हाजिर गरौ
@simashrestha9133
@simashrestha9133 4 жыл бұрын
Me
@manbhadur2716
@manbhadur2716 4 жыл бұрын
Nicc videos
@manbhadur2716
@manbhadur2716 4 жыл бұрын
De
@shresthahk
@shresthahk 4 жыл бұрын
समाजमा घटिरहेको घटनाहरुको यथार्थतालाई सटिक चित्रण आशा । शुभकामना बहिनी ।
@kumaribk6750
@kumaribk6750 4 жыл бұрын
कान्छी तपाइको कथा कती मनछुने हो म कुमारी बिश्वकर्मा पर्बत बाट हजुरलाई लाखौ लाख शुभ कामना तपाई का पाईला शिखर चुम्न सफल होस धन्या बात
@usharai3973
@usharai3973 4 жыл бұрын
धेरै राम्रो छ धेरै आशु पनि आयो आशा दिज्यू my Best
@grpandey240
@grpandey240 4 жыл бұрын
Nice
@riyakhadka5584
@riyakhadka5584 4 жыл бұрын
😭😭😭😭😭😭
@user-ku4wz7gp2h
@user-ku4wz7gp2h 4 жыл бұрын
देश बिदेशमा रहनु हुने आम नेपाली सम्पुर्णमा नमस्कार म पर्खाईमा थिए बल्ल हेर्न पाए हाल दुबैबाट यसरी नै लगातार हेर्न पायिओस🇳🇵🇳🇵
@rajeshchamling4291
@rajeshchamling4291 4 жыл бұрын
अत्यन्तै मार्मिक कथावस्तुले भरिएको कान्छी सिरियलले नरुने मान्छे शायदै कमै होला।
@bhimshiva602
@bhimshiva602 4 жыл бұрын
Djd
@vijayrawat5688
@vijayrawat5688 4 жыл бұрын
Absolutely stunning beauty love you asha baby 😘😍😍😘😘
@grgtika9678
@grgtika9678 4 жыл бұрын
कान्छी को अर्को भाग कैले आउला भनेर कुरि राखेको थिए बल्ल आज हेर्न पाइने भैयो 😭😭
@atmgurung567
@atmgurung567 4 жыл бұрын
✋✋✋✋✋✋
@abinagurung4031
@abinagurung4031 4 жыл бұрын
Ma pani same kati roye mata😂😂😂
@dipenrai2197
@dipenrai2197 4 жыл бұрын
machai heradi haikinabhane ruwune filim
@rsdofficialyoutube5893
@rsdofficialyoutube5893 4 жыл бұрын
कान्छी 6
@bhimshiva602
@bhimshiva602 4 жыл бұрын
Did
@Rajkirant
@Rajkirant 4 жыл бұрын
कलाकार भनेको यस्तो हुनु पर्छ कान्छी प्रत्यक भागमा आँसु खसाल्ने म मात्र हुकि अरु पनि होलान ? अझै उच्च प्रगतिको शुभकामना कान्छी टिमलाइ
@dambarbahadur.7220
@dambarbahadur.7220 4 жыл бұрын
हजुर ले गरेकाे कान्छी धेरै राम्राे छ अर्काे भाग चंडै लेउनु हाेला अासा बहीनी
@ganeshbk2825
@ganeshbk2825 4 жыл бұрын
नम्स्कार सुक्माया बैनी यकदम राम्रो छ बदाइ छ सम्पुर्न तिम्लाइ👍️👍️👍️👍️👍️👌👌👌👌👌
@ganeshbk2825
@ganeshbk2825 4 жыл бұрын
सुक्माया बैनी लाई मन पराउने जती एता हाजिर हौ ल 👈️ बिदेस बात कती जना छम
@haritimalsina34
@haritimalsina34 4 жыл бұрын
Ma pani xu
@purnalama1812
@purnalama1812 2 жыл бұрын
आशा खड्का बहिनी कान्छि सेरीयलमा कान्छि नाम लिएर अभिनय गर्दा र दायलगहरु बोल्दा सुनिएको त्यो आवाज कति सुमधुर छ सधै सुनि रहु जस्तो लाग्छ यो दायलग सेरीयलमा मात्र होइन वास्तविक जीवनमा जताततै व्याप्त छ यो कथा विशेष गरी शहरमा त होइन गाउँले व्यवहारमा देखिन्छ यो कथामा अभिनय गर्ने कलाकारहरुले बोल्ने सम्वाद सुकुमाया बहिनीले लेख्नु भएको होला एकदम राम्रो लाग्यो ।यो कथा भाग १ देखि कति भागमा पुगेर समाप्त हुने हो अन्तिम सम्मको भागलाइ जम्मा गरेर लेख्दा एउटा उपन्यास तयार हुन्छ त्यसले पनिराम्रो आम्दानी दिन्छ । यो चाँडै प्रकासन गरेरतपाइल बजारमा बिक्रि को लागि पठाउने हो भने राम्रो बिक्रि हुन्छ ।यो उपन्यासको नाम के राख्दा राम्रो होला सोंचेर राख्दा राम्रो हुन्छ । सुकुमाया बहिनी तपाईले लेख्नुभएको यो लेख बिलकुल धेरै प्रसंसा गर्न लायकको छ ।तपाइको यो लेखको लागि बधाइ तथा शुभकामना छ ।यो सनदेस तपाइलाइ कस्तो लाग्छ कमेन्टमा reply पठाउन हुन अनुरोध गर्दछु ।
@user-ys1kt2py8c
@user-ys1kt2py8c 4 жыл бұрын
आशा खड्काको कान्छी टेलीसिरियलले मन मुटु छोयो।नेपाली महिलाले निभाउनु पर्ने भुमिका समेटियको सिरियल छ।म नछुटाई हेर्ने गरेको छु।अरु भाग पनि हेर्ने मौका मिलोस।आशाजी
@user-fg1hb2sb2j
@user-fg1hb2sb2j 4 жыл бұрын
हेर्नू भन्दा पहिलो कमेन्ट ठोक्ने हरु यात हजिर गर्नुस है।
@dikusherpa594
@dikusherpa594 4 жыл бұрын
धेरै राम्रो छ
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
कान्छी यनिकी आशा खडकाको अभिनय मन पराउनु हुने कति जना...💗💗🙏🙏
@asmitatamang3297
@asmitatamang3297 4 жыл бұрын
derai ramro xa kanxi
@dipakkhadka6662
@dipakkhadka6662 4 жыл бұрын
Ma
@regmiarjun1983
@regmiarjun1983 4 жыл бұрын
Ma
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
@@dipakkhadka6662 tq
@bhulshrestha1408
@bhulshrestha1408 4 жыл бұрын
@Bhanu Pun hora bichara...man xoyako hai
@Hirajangbista1989
@Hirajangbista1989 4 жыл бұрын
बेस्ट लाग्यो। आसा बहिनी। दाम्मी धेरै माथी देखिने छ आशा बहिनी को भबिस्य चै निकै राम्रो छ। जस्तो क्यारेक्टर तेस्तै हुनु बहिनी तेस्तै सुहाउछ। मनै मा लाग्यो मलाइ कान्छिको रोल।
@dambarpanday4613
@dambarpanday4613 4 жыл бұрын
दाजु बहिनीको माया अजम्बरी कठै बिचरी आमा को माया 😢😢
@chamlingrairitesh7098
@chamlingrairitesh7098 4 жыл бұрын
धेरै राम्रो छ भाग 5 अर्को हप्ता हेर्नू पाउ है।।💖💖💖
@dhanumagar981
@dhanumagar981 4 жыл бұрын
कान्छी को सिरियर सहरको मान्छे सन्ङ्ग मिल्दैन गाउँ घर को रेयल्ली कथा जस्तै लाग्छ यार गाउँ को साथि हरु जत्ती यता Like
@KP9730
@KP9730 4 жыл бұрын
Wow sukmaya ji kanchhi greatest 👌👌 arko bhag ko Pariksha xa.super duper waiting for next ... Iam looking for Delhi India
@karkidabalsouthmovir759
@karkidabalsouthmovir759 4 жыл бұрын
भाग ५ कान्छी को पर्खाई मा को को हुनुहुन्छ
@sabitaregmi365
@sabitaregmi365 4 жыл бұрын
Kanchi5
@binitabhattrarai1108
@binitabhattrarai1108 4 жыл бұрын
Kanchi 6
@bimalaghale2544
@bimalaghale2544 4 жыл бұрын
म पनी छु
@chandrikachettri333
@chandrikachettri333 4 жыл бұрын
कानछी भाग छ रसात
@chandrikachettri333
@chandrikachettri333 4 жыл бұрын
सूकूमाय टिबी छर सात
@khemmagar9886
@khemmagar9886 4 жыл бұрын
सायद यति राम्रो कथा कुनै पनि टेलिफिलिल छैन अरु लाई मन पर्छ्की नाइ होला
@alexlpz391
@alexlpz391 4 жыл бұрын
हेर्नू भन्दा पहिला शुभकामना दिएर हेर्नू पार्यो best up lock kanchhi
@saritashretha3796
@saritashretha3796 4 жыл бұрын
jd
@balaramthulungrai5259
@balaramthulungrai5259 3 жыл бұрын
एति राम्रो छ भनेर प्रसम्सा गर्ने सब्दै छैन मसग।विशेष गरेर कान्छी र घ्याम्पेसुब्बा को जोडि सारै मिलेको छ।
@aaaa-nb1lu
@aaaa-nb1lu 4 жыл бұрын
Dherai ramro xa sukumaya dee Aba kahele aauxa yasko 5 tesko parkhai xa xu
@yglngaming6139
@yglngaming6139 4 жыл бұрын
wow राम्री कान्छी सुकुमाया 💕💕💕💕 कान्छीले कथामा आँसु बगाउदा मेरो वास्तविकतामा आयो सारै मन छुने कथा छ फेरि अर्को भाग ५ को पर्खाइ ..... राधिका गुरुङ
@milankumarthapa3575
@milankumarthapa3575 4 жыл бұрын
mero ni testai ho
@ajaychetri9283
@ajaychetri9283 4 жыл бұрын
@@milankumarthapa3575 you gdggdbhiomv
@manmutu5456
@manmutu5456 4 жыл бұрын
अत्यन्तै राम्रो सिरियल मनै छुने कथा अग्रिम शुभकामना कान्छी भुन्टी अनि सुकुमाया लाइ😂👌🙏🌹💋🇳🇵
@lalitasunar3345
@lalitasunar3345 4 жыл бұрын
Ricky Sg Magar hiy
@lalitasunar3345
@lalitasunar3345 4 жыл бұрын
Ricky Sg Magar
@lalitasunar3345
@lalitasunar3345 4 жыл бұрын
Ricky Sg Magar
@manmutu5456
@manmutu5456 4 жыл бұрын
@@lalitasunar3345 हजुर
@ganeshrana2617
@ganeshrana2617 4 жыл бұрын
कान्छी को जस्तो सहनसिल सबै को सिरिमति होसॐॐॐ
@yatppghale9977
@yatppghale9977 4 жыл бұрын
दाजु बहिनी को माया देखेर अति खुशी लाग्यो।आशा बहिनिलाई धन्यवाद ।
@Husbandwife143
@Husbandwife143 4 жыл бұрын
कान्छी searial भाग 1 देखि धेरै मन पराउने म मात्र होकि अरु पनि हुनुहुन्छ हाजिर गरौ त कान्छी fans like here
@user-mx1yp2tu7v
@user-mx1yp2tu7v 4 жыл бұрын
Ma pni honi kanxi ani vuntiko pankha
@amitlimboo9877
@amitlimboo9877 4 жыл бұрын
N
@prakashleelemboo9987
@prakashleelemboo9987 4 жыл бұрын
पैसा ठुलो होइन माया ठूलो हो 💝💝💝 💝माया त माया हो 💝💝अरु जोकोही भएनि साउदी बाट🇳🇵lov🇳🇵🇳🇵
@naraddhakal2431
@naraddhakal2431 4 жыл бұрын
English vido
@gorkhaliashok2116
@gorkhaliashok2116 4 жыл бұрын
कान्छी नामै काफी । यो होनित बास्तबिकता नेपाली कथा । अझ राम्रो गर्दै जानुस । भाग पाँचको व्यग्र प्रतीक्षामा ।।।❤️❤️❤️
@kishorbist9350
@kishorbist9350 4 жыл бұрын
Very Good dear sister l love you
@dhankumarraiofficial6213
@dhankumarraiofficial6213 4 жыл бұрын
हजुरको कान्छी सिरियल लगाएद सम्पुर्ण भिडियो अति मन पर्छ र सधै हेर्ने गर्छु हस्त नमस्ते म कतारबाट
@kishorthapa9806
@kishorthapa9806 4 жыл бұрын
wow कान्छी 😍😍डिसलाइक गर्ने लाई rip
@bitekapal1130
@bitekapal1130 4 жыл бұрын
Dherai ramro x
@puspasunar1641
@puspasunar1641 3 жыл бұрын
SukumayaTV❤️❤️🧡🧡
@dipakbohara1513
@dipakbohara1513 4 жыл бұрын
सारै मन छुने कथा कान्छी आगामी दिन हरु मा पनि हेर्न चाहने को को हुनुन्छ
@umeshthapa1857
@umeshthapa1857 4 жыл бұрын
सारै राम्रो छ
@parmilaluitel3913
@parmilaluitel3913 4 жыл бұрын
Nice
@bedprasadgaire7845
@bedprasadgaire7845 4 жыл бұрын
धेरै धेरै राम्रो छ
@sanulama2504
@sanulama2504 4 жыл бұрын
अलि छाेटाे भयाे दिदी कम्सेकम 30 देखि 35 सम्म बनाउनु न ल
@dimbahadurbm9851
@dimbahadurbm9851 4 жыл бұрын
उत्तर उत्तर प्रगतिको शुभकामना आशा नानी धेरै राम्रो समय सान्दर्भिक छ कान्छी मलाई धेरै नै मन परिराछ एपिशोद न छुताईहेरी राछु😍 के गर्नु 75%%नेपालीको यहि हालत हो।
@sapanalama4685
@sapanalama4685 4 жыл бұрын
Derai man paryo man xoyo 😍😍😍😍
@deepadevkota4605
@deepadevkota4605 3 жыл бұрын
Yo ep leta mero anshu nai jharo 😭😭🙏🙏sabae kalakarlai fhanyebad
@sharpanim5376
@sharpanim5376 4 жыл бұрын
एक दम कथा विषय बस्तु मिलेको छ कान्छी सिरियल अजै राम्रो गर्दै जानु होल असा जि
@pabitabarailibaraili7446
@pabitabarailibaraili7446 4 жыл бұрын
Akdam ramro chha kachhi 👍👍👍👍
@shobhanagurung7318
@shobhanagurung7318 4 жыл бұрын
Kati ramro daju bahini ko maya mero ta aansu aayo 😭 sarai ramro chha ❤️👍
@anbarulentertainment9737
@anbarulentertainment9737 4 жыл бұрын
Dherai ramro lageko xa kanxi yo comedy Maile dherai ramro lageko aaru comedy dherai ramro honxa
@isworirai9751
@isworirai9751 4 жыл бұрын
कान्छी को अर्को भाग छिटै ल्याउनुस हाम्रो माया र साथ सधै तपाइलाइ रहिरहनेछ
@bhaktagurung4768
@bhaktagurung4768 4 жыл бұрын
सारै मन छुने सिरियल गर्नु भए रहछ प्रगति को कामना गर्दछु
@biraahipun4295
@biraahipun4295 4 жыл бұрын
कथा र कला होस त यस्तो सलुट छ आसा जी लाई अब छिट्टै अर्को भाग आओस प्रतिक्षामा छु । फेरि पनि बिशेश धन्यवाद आशा जी 🙋🙋
@buddhitamang8476
@buddhitamang8476 4 жыл бұрын
सरै राम्रो काम गर्नु भएको छ हजुर ले sister mrs.shuk maya ji येस्तै येस्तै काम गर्दै जानुस् हजुर लाई धेरै धेरै शुभकामना छ।
@anilsunar100
@anilsunar100 4 жыл бұрын
Nakokoi
@amritatmg1373
@amritatmg1373 4 жыл бұрын
Anil Sunar msc
@kumarikumari9491
@kumarikumari9491 4 жыл бұрын
kancayı 5
@rimab.c7723
@rimab.c7723 4 жыл бұрын
So sad sad life is her
@dharmeschaudhary821
@dharmeschaudhary821 4 жыл бұрын
धेरै मन पर्यौ।मन छुने खालको छ।अाशा नानी हाल साउदी अरब बाट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lalitsinghbohara7602
@lalitsinghbohara7602 4 жыл бұрын
जिवन गजार्नु हाे साथिहरु धन सम्पति न भयनि सुख संग बाचाै
@abcbvhihi5235
@abcbvhihi5235 4 жыл бұрын
Aasha sis dheri Ramro xa
@rebikamagar769
@rebikamagar769 4 жыл бұрын
Kanxi seriyal molae yakdmai man parxa parkhi basexu vaga 5
@karishmashrestha2566
@karishmashrestha2566 4 жыл бұрын
Sahee xa dee malai tw kasto ramro lagyo dee phery arko hoi dee
@ManishKumar-ss8ql
@ManishKumar-ss8ql 4 жыл бұрын
Derai dherai dhannebad x yakdamramro lagyo arubhagpani herneman x
@rijenbasnetkhulal262
@rijenbasnetkhulal262 4 жыл бұрын
आशा खड्काको अभिनय कोको लाई मन पर्छ,👍👍👍👍👍
@MayaDevi-ct8ke
@MayaDevi-ct8ke 4 жыл бұрын
सारै राम्रो छ
@sumanpandey1271
@sumanpandey1271 4 жыл бұрын
अाशा दिदी कुरि बसेकाे थिय कान्छि कहिले अाउला भनेर परदेशि भुमि मलेसिया देखि
@dillibohara7384
@dillibohara7384 4 жыл бұрын
कानछि को कथा धेरई राम्रो छ अजई राम्रो बनाउदै जानू होला सदई हेर्ने पाई राखियोस
@rojipaudel4065
@rojipaudel4065 4 жыл бұрын
Epi 5 kahile aauxa
@priyanice851
@priyanice851 4 жыл бұрын
Damii xa
@birubimojanoli1383
@birubimojanoli1383 4 жыл бұрын
कान्छी 1दमैइ राम्रो छ कान्छी सीरेल हेरेर म त रोय super nice sukumaya tv diju super super super very nice
@bhrastachari4310
@bhrastachari4310 4 жыл бұрын
लास्टै राम्राे छ यसलाई अझ हप्तै पिच्छे ल्याऊदा राम्राे हुन्थ्याे कि। अाशा खड्का मलाई अत्यन्तै मनपर्ने कलाकार हुन् । धेरै धेरै धन्यवाद छ
@bunuramesh5994
@bunuramesh5994 4 жыл бұрын
कान्छी हेर्दाहेर्दै 21:17 समय बितेको पत्तै भएन।आज को यो भाग ले पनि रुवाएर गयो कान्छि i love you suku
@tilkabohora6036
@tilkabohora6036 4 жыл бұрын
kanchi vag 5
@ramachaudhary5034
@ramachaudhary5034 4 жыл бұрын
Dherai ramro lagxa get well soon kanxi pariyar
@ushadhakal9480
@ushadhakal9480 4 жыл бұрын
अत्यन्तै मार्मिक ,यथार्थपरक छ। all the best.
@rameshlatha9673
@rameshlatha9673 4 жыл бұрын
कानछि दिदि मत सारै रुयेहउ यो कानछि 5 चाहिँ खै हउ मेरि दिदि
@tejrai863
@tejrai863 4 жыл бұрын
अति नै राम्रो छ है आशा बुनु मन छुन्छ हरेक भागले
@AshokAshok-fr9iy
@AshokAshok-fr9iy 4 жыл бұрын
मलाइ त सारै मन पर्छ कान्छीअहिले सम्म एक भाग पनि छुटाको छैन छिटै कान्छी भाग पाच पनि हेर्नू पाउ
@muskanmagar590
@muskanmagar590 4 жыл бұрын
Man xuyo Dd Yo Katha Le 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔👍️👍️👍️👍️ Akdam Ramro xa
@anumagar6736
@anumagar6736 4 жыл бұрын
Kanxi sreyl 1dam ramro lagyo sis Fast time hereko Best of luck
@bibekbohara2300
@bibekbohara2300 4 жыл бұрын
ekdam ramro
@Nabraj589
@Nabraj589 4 жыл бұрын
नियमित अाउनु पर्छ कान्छी धेरै राम्रो छ फल्दै फुल्दै जावस
@samitaghatani6416
@samitaghatani6416 4 жыл бұрын
⚘⚘⚘🌷🌷🌷😑😑👵🌻🌻🌻⚘⚘⚘
@rabithapa9061
@rabithapa9061 4 жыл бұрын
mankumar Acharya damii xa
@nirajvai702
@nirajvai702 4 жыл бұрын
Ybj
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
कान्छिको हरेक भागले मुटु छियाछिया पार्छ💔
@dandakumariparajuli9618
@dandakumariparajuli9618 2 жыл бұрын
Òi8 in o999999o999i888o
@sitapuri8002
@sitapuri8002 4 жыл бұрын
अाशा जी असाध्यै राम्रो लाग्यो 😍🙏🙏🇳🇵🇳🇵
@aayushmobile1635
@aayushmobile1635 4 жыл бұрын
I
@dipeshbaskota7563
@dipeshbaskota7563 4 жыл бұрын
Dipesh Baskota
@ankitadahal2649
@ankitadahal2649 4 жыл бұрын
@@aayushmobile1635 😭😭😭😭😭😭
@narikakafle4667
@narikakafle4667 4 жыл бұрын
KV;
@entertainmentworld8719
@entertainmentworld8719 4 жыл бұрын
कता हाे हजुर
@ammarthapa8410
@ammarthapa8410 2 жыл бұрын
कति राम्रो अभिनय हजुरको सोचेको भन्दा पनि सुन्दर होस हजुरको जिवन चाहेका सपना कहिले अधुरो नरहोस भगवानले सधैं रक्षा गरुन हज🥰🥰
@gitagita2456
@gitagita2456 4 жыл бұрын
धेरै राम्रो छ आशा जी ढीलो भए पनि यस्तै कडा आओस्
@narendranepal4220
@narendranepal4220 4 жыл бұрын
Very very nice sirel
@prajwal1481
@prajwal1481 4 жыл бұрын
मैले रोजेको र खोजेको सिरियल बल्ल आयो दामी यस्मा मलाइ पनि खेल्ने रहर छ सुकुमया दिदी को खेल राम्रो लग्यो Nice.
@VELLAGE.KR86
@VELLAGE.KR86 4 жыл бұрын
Ahile samm ta ekdam ramro lageko X aru serial vanda
@jahurkhan3300
@jahurkhan3300 4 жыл бұрын
अहिले सम्मको नेपाल कै उत्कृष्ट लाग्यो हरेक एपिसोड 5/6 पटक हेर्दा पनि मन भरिएन ।
@RamThapa96
@RamThapa96 4 жыл бұрын
आसा जी सारै खूसी पनि लागछ र दूख पनी आगछ मत रोही दीन्छ सारै कोमल मंन छ मेरो त धन्यवाद सूकुमाया टीभी लाई
@Reshamsarbuja465
@Reshamsarbuja465 4 жыл бұрын
दामी छ दामी ❤️❤️❤️❤️❤️ मन छोयो अनि 😭😭😭😭😭
@sarulama9104
@sarulama9104 4 жыл бұрын
dami xa kanxi
@namrajnepal1447
@namrajnepal1447 4 жыл бұрын
From Saudi Arabia... Dede vag 5 khoeeee💖🌹🇳🇵😍🏆🏆🏆✍️
@mirakc3083
@mirakc3083 4 жыл бұрын
Dherai ramro lagxa hjr ko you vdo herda
@sandhyatamang8543
@sandhyatamang8543 4 жыл бұрын
@@mirakc3083 😄🤩🤗😍😎😀💌💟💞💝💖💕💗❤❣
@babitathapa8234
@babitathapa8234 3 жыл бұрын
Hajj is
@babitathapa8234
@babitathapa8234 3 жыл бұрын
@@mirakc3083 yyyyyyyuuii
@pabitrabohara1994
@pabitrabohara1994 4 жыл бұрын
Bunu yakdami ramro xa man xuni timlai mero derideri maya la.
@babumizzagaha2481
@babumizzagaha2481 4 жыл бұрын
सुकुमाया लाई खुप मन पर्ने म नि पर्छ है तेसैले सधै आउनु परेयो कान्छी है
@gangeg4742
@gangeg4742 4 жыл бұрын
धेरै मन छोयो धन्यवाद 🙏💕छ आशा बैनि हजुरलाई
@lilakc8333
@lilakc8333 4 жыл бұрын
Nice 👍
@narayanupreti3379
@narayanupreti3379 4 жыл бұрын
य कान्छि तिमी कता हरायौ ? हरेक हप्ता अउन सकिनौ सबैले बाटो हेरिराछन है कान्छि हरेक हप्ता देखा परहै नत्र सबैजान रिसाउछन है 🙏🙏🙏❤️
@thanthan6918
@thanthan6918 4 жыл бұрын
सारै राम्रो कान्छी मनै भाबुक हुने समाजमा घतेको यथार्थ घत्नामा आधारित best of luck
@thulungyangyan5510
@thulungyangyan5510 4 жыл бұрын
राम्रो छ सधै रुवाउछ कान्छिले❤️😢
@rajputketan4656
@rajputketan4656 4 жыл бұрын
सारै राम्रो छ
@npgameryt9478
@npgameryt9478 4 жыл бұрын
Babala cha ta
@krishnaraymajhi7623
@krishnaraymajhi7623 2 жыл бұрын
दिदि हजुरले कान्छी सिरेल राम्रो छ हजुरलाई धेरै धेरै शुभकामना 🙏🙏🙏
@rituyakthung9197
@rituyakthung9197 4 жыл бұрын
Dherai ramro lagyo abo kanchhi 5 kurera basiraheko xu miss you and love you kanchhi....♥️💜😘😘
@subashbogati7832
@subashbogati7832 4 жыл бұрын
wow very nice good luck sis and all 👍️👌🎶 💕💕
@chhitijrai353
@chhitijrai353 4 жыл бұрын
धेरै भन्दा धेरै राम्रो छ कान्छी सिरियल मनै रुन्छ कान्छिको अभिनयले अझै धेरै अगाडी बढ्नुस आशा जी।
@shankarram4407
@shankarram4407 4 жыл бұрын
Nice xa katha ko satha ma Avinay jhan Ramro All Da Bast
@user-ej3wp5iw3q
@user-ej3wp5iw3q 4 жыл бұрын
हप्तै पिछी निकाल्नु पार्‍यो सारै राम्रो छ अनि सान्दर्भिक छ ।
@saratbomzon9458
@saratbomzon9458 4 жыл бұрын
After long gap its geeting to see......ruwayara chadro...... Hope 4 part will be continues.....great salute to sukumaya familys...
@raajaanyupane3300
@raajaanyupane3300 4 жыл бұрын
अति नै राम्रो छ साह्रै मन छोयो आफुलाई कन्ट्रोन गर्न नि गाह्रो भयो । आगामी भागको प्रतिक्षामा छु ।।
@moansubedi9229
@moansubedi9229 4 жыл бұрын
Lovely story waiting for bhag 6
@soniyashasangkhar1464
@soniyashasangkhar1464 4 жыл бұрын
Wow👌👌👌😭💘💘💘
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
There’s A Starman #superman #shorts #memes
0:26
Walking Streets 워킹스트리트
Рет қаралды 53 МЛН
спидран по ютуб шортс 86 | Ушные свечи
0:35
Кто из девушек быстрее печатает?
0:58
tom with Jerry 😱 #funny
0:12
Nemi Shorts
Рет қаралды 14 МЛН