कान्तिपुरले गरेको सबैभन्दा ठूलो गल्ति Rassendra Bhattarai fake news Kantipur Subash Karki

  Рет қаралды 115,119

Subash Karki

Subash Karki

6 ай бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 202
@hondakubo9399
@hondakubo9399 6 ай бұрын
कान्तिपुर लाई नेपाल बाट लखेट्नु पर्छ, देश र जनताहरू सिध्याउने धमिरा हो कान्तिपुर
@surajadhikari2640
@surajadhikari2640 6 ай бұрын
सुबास जी ! विशेष गरेर तपाईंले खोज्न सक्नुहुन्छ भने प्रमाण सहित कान्तिपुर को कर्तुत हरु खोजेर पस्कनुस न ! किन कि यी १२ भाइ ले सदैब हामिलाइ गलत समाचार बेचेर भ्रम मा राखे ।
@bindas1446
@bindas1446 6 ай бұрын
त्यो समाचार बनाउने ब्यक्ती थिए भूषण दाहाल !! गलत समाचार छापेको भएर कान्तिपुर छोड्नु परेको थियो !
@tenzinnorbu9502
@tenzinnorbu9502 6 ай бұрын
N.e.a. ko billing bare ma detail video pau na plz
@TORAN2334
@TORAN2334 6 ай бұрын
कानुनले गरिब माथी शासन गर्छ धनीले कानुन माथी।
@shahikishor9389
@shahikishor9389 6 ай бұрын
धेरै राम्रो प्रस्तुति सुभाष सर, हाम्रो देश को कानुन पैसा को बीटा, सत्ता धारी र सक्ती वाला हरुले जानुन्न सर ! दुख 😫 लाग्छ यस्तो समाचार हरु सुन्दा 😢
@khemrajbista2795
@khemrajbista2795 6 ай бұрын
कान्तिपुर लाई बहिष्कार गरौ 🇳🇵☝️
@binayyadav9425
@binayyadav9425 6 ай бұрын
आजको समय कान्तिपुरको समाचार लोक प्रिय घटदै गएको छ
@upamathapa3173
@upamathapa3173 5 ай бұрын
कान्तिपुर मिडियाको मालिकहरुको सम्पत्ति छानबिन हुन जरुरी छ यदि प्रोपर ट्याक्स तिरेको छैन भने सम्पत्ति नै जफत गर्नुपर्छ।
@satya37111
@satya37111 6 ай бұрын
कान्तिपुर को काम हो जसको शक्ति उसैको भक्ति गर्ने । अबसरबादी हो । भ्रष्ट नेताहरुको पैसा खाएर तिनको पाप लुकाई लुकाई कमाएको धनले कान्तिपुर को फूरी सातौ आकाशमा छ । जनताले नेतालाई मात्र देख्छन, ती भन्दा डबल खतरनाक यो माफिया कान्तिपूर मिडिया लाई चिन्न जरुरी छ । देशबाट यिनको पत्ता साफ नै गर्न अति जरुरी छ ।
@happinespro9813
@happinespro9813 6 ай бұрын
#stopkantipur #boycottkantipur
@SundarBoy-pf9ly
@SundarBoy-pf9ly 6 ай бұрын
#Stopkantipur #boycuttkantipur
@deepakkhatri6737
@deepakkhatri6737 6 ай бұрын
खोजमुलक तथ्यमा आधारीत जानकारी मुलक समचारहरुको लागी धेरै धेरै धन्यबाद !
@indrapokharel1845
@indrapokharel1845 6 ай бұрын
देश द्रोही कान्तिपुर सहित १२ भाइ को कर्तुत कालो बाहिर ल्याउनु होला । धन्यवाद
@sureshchapagain5496
@sureshchapagain5496 6 ай бұрын
मैले पनी भेटेको थिए , गफ त गजब कै थियो , तपाईहरुलाई पनी काम दिनेछौ भन्थे कुरो बुझी नसक्नू कै थियो यिनीलाई भेटन त्यो बेलाका ठुला मानीसहरुको भीड नै हुन्थ्यो
@globalnexus2439
@globalnexus2439 6 ай бұрын
रसेन्द्र काण्डबारे रिसर्च अलि कम भयो । यसबारे धेरै जानकारीहरु पाउन सक्नुहुन्थ्याे ।
@manojparajuli1918
@manojparajuli1918 6 ай бұрын
कान्तिपुरकाे कर्तुत जति बाहिर ल्याउन सकिन्छ तेति ल्याउनुस सर।
@lalbnembang2966
@lalbnembang2966 6 ай бұрын
सुबा जी सही समचार ल्याउनु भयो गलत समचार भनेको ठगी काम नै हो
@rkprime709
@rkprime709 5 ай бұрын
नेपालको‌‌ हित बिपरितको‌ झुटको खेती गर्ने कान्तिपुर पत्रिका सबैले बहिस्कार गरौँ
@chhatrapatiphuyel6068
@chhatrapatiphuyel6068 6 ай бұрын
सुभाषजी! कान्तिपुरमा म हुँदा २०५१-५३ तिर कहिले हो। एकजना ३/४ ओटा पिएचडी, स्नातकोत्तर उपाधिधारी मनुवाको कित्रिम खबर छाप्नु परेको अनुभव छ मसँग! म त्यतिबेला उपत्यका र देश पृष्ठ हेर्थेँ। २/३ दिन त यो झुठो हो भनी समाचार रोकेँ तर सम्पादक अन्य साथीको दबावपछि समाचार छापिएको थियो। त्यसैगरी भरतजङ्गमको नेपालीपत्रमा पनि एकजना ढोगी साधुको चाइनिज ईटा कारखानाका छेउमा यज्ञ गर्ने भन्ने झुठो समाचार छाप्न नमान्दा नमान्दै छापिएको र पछि साधु चन्दा बटुलेर भागेका थिए।
@bhojrajpokhrel9527
@bhojrajpokhrel9527 6 ай бұрын
2055/ 56 tira ko ho la yo News.
@animdahal7332
@animdahal7332 6 ай бұрын
You are doing great job, Subash ji, keep up.
@tomcat-xl
@tomcat-xl 6 ай бұрын
Pratik Pradhan 😂😂
@madanbista8875
@madanbista8875 6 ай бұрын
धन्यवाद जानकारी दिनु भएकोमा हामी भुई मानछेलाई थाहा होस ,,
@amritakhadka9950
@amritakhadka9950 6 ай бұрын
यो घटना हामिलाइ सरले पत्रकारिता आचारसंहिता पढाउदा सुनौनु भएको थियो ❤
@arjunshrestha688
@arjunshrestha688 6 ай бұрын
कति राम्रो प्रस्तुती !!!!!
@kabirajaryal47
@kabirajaryal47 5 ай бұрын
यो कान्तिपुरले निष्पक्ष समाचार प्रकाशित गर्न किन सक्दैन अचम्म लाग्छ
@mohanmandav9331
@mohanmandav9331 6 ай бұрын
साह्रै राम्रो प्रस्तुति
@thecreation272
@thecreation272 6 ай бұрын
याे पनि झुट चाहिँ हा। तर महाझुट हाेइन। तपाईं केलाई ठुलाे झुठ भन्नुहुन्छ? जुन झुटले चरित्रहत्या गर्छ, समाजमा ठुलाे तरङ्ग अाउँछ, कलह ल्याउँछ, निर्दाेषीलाई दाेषी देखाउँछ भने त्यसलाई पाे ठुलाे झुट भनिन्छ हाेला। जे भए पनि तपाईकाे याे सत्य तथ्य सूचना दिने कामलाई चाहिँ मुरी धन्यवाद छ।
@mafia715
@mafia715 6 ай бұрын
यो पनि सुन्नोस शुभाष जी, कान्तिपुरको TRP स्थान धेरै तल झरी सक्यो ।
@8x8ku
@8x8ku 6 ай бұрын
We need more people like Subash Karki, honest, factual and not afraid to bring out the bare truth to the public. Keep up the good work.
@bishnuluitel9070
@bishnuluitel9070 6 ай бұрын
कान्तिपुर मात्र होइन यी बाह्र भाइका काला कर्तुत सबै एक एक गरेर खोल्दै दानुहोस तर बचेर है यी हत्यारा पनि हुन है !!!
@pratikghimire5788
@pratikghimire5788 6 ай бұрын
You are doing great keep going subash ji we are with you❤❤
@bharatthapa8211
@bharatthapa8211 6 ай бұрын
सुवास पनि झोले शैलीमा आयौ । कुरा कान्तिपुर र रबिको हैन । नेपालीको पैसा डुबेको हो । त्यसमा रबि जोडिएको देखियो । कुरा कानुनी हो । रबि र कान्तिपुर दुबै स्वच्छ छबिका हैनन । यो कुरा त प्रष्ट छ ।
@user-lh6od1yw6k
@user-lh6od1yw6k 6 ай бұрын
६२ सालमा SLC दिएकाे म त्यति बेलाकाे सानाे उमेरमै ठाह पाएकाे नाम हाे, डा. रसेन्द्र भत्तराई । पछि फेरि उहाकाे नाम कहिले सुनिन तर त्यस्तै व्यत्तिव भएकाे उपेन्द्र महताे नाम सुन्न ठाले ।
@liladharpandey1389
@liladharpandey1389 6 ай бұрын
अब बहिष्कार गर्नु पर्छ कान्तिपुर
@happinespro9813
@happinespro9813 6 ай бұрын
#stopkantipur #boycottkantipur
@rajlimbu5997
@rajlimbu5997 6 ай бұрын
Subash karki good job khoj patra carita ko lagi
@San.21
@San.21 6 ай бұрын
अब हजुर ले यस्त्यो कार्यक्रम ल्याउनु भएछ मलाई खुसि लाग्यो हो यो कान्तिपुरको हरेक समाचारको इन्भेटिकेसन हुनुपर्छ तर गर्ने कस्ले अब यो कार्यक्रमबाट येसरि हुनु पर्छ पुरनो मात्र होइन हिजो आजको विषयलाई लिएर नि समाचार लेर आउनु होला है |
@bindas1446
@bindas1446 6 ай бұрын
रबि ठगको समाचार छाप्यो भनेर रिस उठ्यो ??
@malashrestha3187
@malashrestha3187 6 ай бұрын
Happy new 🆕 year..Subash bhai😊😊. bhaktpur 😊 Nepal KO Rajniti neta haru janun ani kanun daiba le jananun.😢😢😢.
@DineshKC1975
@DineshKC1975 6 ай бұрын
कान्तिपुर क्रान्तिपुर हुँदै भ्रान्तिपुर भइसक्यो । यसको दिन गइसक्यो । यो पनि सिन्डिकेटकै चेला हो । राजनीतिको सिन्डिकेट यसलाई पनि लाग्यो ।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 5 ай бұрын
अहिले देशमा 70% यहि तीन पाटिका नेताबाट सन्चालित मिडिया छन यी अर्काे निर्दाेस झुट समाचार बनाउने फसाउने अनि नेताले जति भष्ठचार गर्दा पनि समाचार लुकाउनाकाे कारणले धेरै निर्दाेस फस्ने दाेसिले उन्मुक्ति पाउने भयाे यसकाे लागि तपाईंहरूकाे जस्ताे स्वतन्त्र मिडिया पनि 80% भयाे भन्ने मात्र देशले निकाश र जनताले न्याय पाउँछन् धन्यवाद सर
@bhushanshrestha2732
@bhushanshrestha2732 5 ай бұрын
आज पत्रकारिता यस्तो पेशा भएको छ । जुन चील आयो चील आयो भनेर अरु लाई आकाश तिर आँखा हेर्दै गर्दा जमिन को कुखुरा लाने पेशा भइ रहेको रहेको छ । दक्षिणी छिमेकी रास्ट्र मा एउटा रमाइलो भनाइ छ । नामा होस या बदनाम होस तर गुमनाम नहोस् भन्ने भनाइ प्रचलित छ । आज मिडिया यस्तै बिषय को बढी प्रचार् प्रसार गर्छन र बिश्वनियता गुमाउन पुग्छन ।
@oneworldonemarke7004
@oneworldonemarke7004 6 ай бұрын
भने पछि कतिपया नाम दाम कमाइ सकेको मिडिया ले जनता लाई बेकुफनै बनाउदा रहेछ
@omirana155
@omirana155 6 ай бұрын
Thank you so much.
@kumarsubedi3403
@kumarsubedi3403 6 ай бұрын
यो समाचार मैले नि सुनेको थिए
@movies-yz8be
@movies-yz8be 6 ай бұрын
Thank for your video
@yessharma9551
@yessharma9551 6 ай бұрын
कान्तिपुरले नेता कर्मचारी ब्यपारी र अन्य जो कोही को पनि धज्जी उदाउछ , यो सबै भन्दा ठुलो कृमिनल हो ...
@PAUSHRAIproductions
@PAUSHRAIproductions 6 ай бұрын
Chor patrika ho sabaile bahiskar garnu parchha❤
@stopcorruption3933
@stopcorruption3933 6 ай бұрын
Good Suvash ji, Kantipur is always false player
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 6 ай бұрын
हामी नेपाली को आँखा खोलिदिनु भयो कान्तिपुर को झुट समाचार बाट हामी कति पीडित रैछौ
@bhagwanshrestha2599
@bhagwanshrestha2599 6 ай бұрын
यति सम्मको झुठको खेती पनि गर्दो रैछ १२भाईको न.१मा पर्ने कान्तिपुर मिडिया जो अधिकान्स जनताको बिश्वास जितेको थियो। झुठका फेहरिस्त क्रमश खुल्दैछन।
@safalpandey5325
@safalpandey5325 6 ай бұрын
Hats off Suvash ji
@tilakrambhusal.9776
@tilakrambhusal.9776 6 ай бұрын
यो news सत्य कि असत्य भन्ने प्रमाण सहितको प्रस्तुती भएन सर । यदी असत्य भएको भए किन भन्ने को उत्तर पुरा video मा आएन । incomplete information. Anyway, Thanks for this information ..
@shantadahal3261
@shantadahal3261 6 ай бұрын
You are right.❤
@beenasharma4575
@beenasharma4575 6 ай бұрын
यस्का झुठा प्रमाण हरुपनि प्रस्तुत गर्नु पऱ्यो ! रसेन्द्र भट्टराइ एकपटक आखाको ठुलै समस्या भएर तिल गंगा आखाअसपताल पनि आएको जस्तो लाग्छ
@krajgurung6969
@krajgurung6969 Ай бұрын
Good information
@ishworgautam2331
@ishworgautam2331 6 ай бұрын
great job
@007robinhoodlove5
@007robinhoodlove5 6 ай бұрын
🇳🇵🇳🇵🙏 रविले कान्तिपुर विरुद्ध मुद्दा हाले !तरिका यो हो नि ! आफुले नगरेको नराम्रा कुरा गरेको हो भनेर कसैले सार्वजनिक रूपमा आरोप लागाउछ ,मानहानी गर्छ भने मुद्दा हाल्ने हो ,आरोप सत्य हुने चुप लागेर बस्छन् जस्तै बाबुरामले भनेका छन् सार्वजनिक रूपमा ,सभामा,मिडिया मा प्रसस्त छन् कि" प्रचण्डले अरबौ भ्रष्टाचार गरेका छन् ,प्रमाण मसग छन् " 😮😮खोइ त प्रचन्ड्ले आफ्नो मान सम्मान जोगाएको?🤷‍♂️ कि त प्रचण्ड भ्रष्ट हुन् कि बाबुराम फटाहा हुन् 🙏🙏🇳🇵🇳🇵
@Davidfloyd555
@Davidfloyd555 6 ай бұрын
I first confused you with Rupesh Shrestha (Former news reporter of Kantipur Fireside).
@ramthapamagar5954
@ramthapamagar5954 6 ай бұрын
सबभन्दा ठूलो भ्रष्टाचारी नै देशका कहलिएका मिडिया हाउस नै हो भन्छन जुन छापिनुपर्नेथियो लुकाइन्थ्यो रे आर्थिक चलखेल गरेर।
@minayer6334
@minayer6334 6 ай бұрын
सही कुरा दाइ
@rimixgamer6028
@rimixgamer6028 6 ай бұрын
Nice daju
@Ram-Dhungel
@Ram-Dhungel 6 ай бұрын
Great Journalist @Subash ji 🙏
@MyNarayan123
@MyNarayan123 6 ай бұрын
मैले त कान्तिपुर पत्रिका तेहि दिन देखि हेर्न छोडिदिए। फटाहा दलालहरुले बनाको समाचार हेरेर किन समय फाल्नु र ।
@sanskariman2717
@sanskariman2717 6 ай бұрын
Namaste subash sir 🙏🙏
@pratikghimire5788
@pratikghimire5788 6 ай бұрын
#boycottkantipur #bannedkantipur #stopkantipur #boycottkantipurmedia
@pratikghimire5788
@pratikghimire5788 6 ай бұрын
#Boycottkantipur
@bikalpakafle9709
@bikalpakafle9709 6 ай бұрын
nice video
@San.21
@San.21 6 ай бұрын
कान्तिपुर मुर्दाबाद सबै ले येस्को पेजलाई कम्प्लेन गरेर बन्दा गराइदिम न मिल्छ भने
@bindas1446
@bindas1446 6 ай бұрын
किन र?? कान्तिपुरले रबि ठगको पोल खोल्यो भनेर हो ??
@BLESHI892
@BLESHI892 6 ай бұрын
इतिहास हेरन त्यस्को कर्तुत हेरन त्यस्को बाउदेखि लेर छोरासम्म को
@MovieWC
@MovieWC 6 ай бұрын
होइन इतिहासमा त्यस्ले निकालेको समाचार हेरौन ससिजो सब्दमा भन्दा
@nirmilasapkota9923
@nirmilasapkota9923 6 ай бұрын
Rip kantipur
@user-tj2kz1vc4g
@user-tj2kz1vc4g 6 ай бұрын
बडाे मिठाे प्रस्तुति सहितकाे झुटकाे भण्डाफाेर ! यस्ता पित पत्रकार र पत्रकारितालाई कारवाहिकाे भागिदार बनाउने कानूनकाे खाँचाे रहेकाे आभाष भयाे ! सरकार किनेर बसेकाले हाे वा तिनका कमजाेरिकाे फाईदा उठाएका हुन् !
@rmaharjan5136
@rmaharjan5136 6 ай бұрын
एक प्रत्रकार ले एक अर्को प्रत्रकारहरू को पोल खोल्यौ
@nycneprep2136
@nycneprep2136 6 ай бұрын
Nindra lagne presentation.
@Penguin_gamer7
@Penguin_gamer7 6 ай бұрын
Nepal ko finance haru ko future kasto huncha please sir ramro sangha bataidinus na
@chhatrapatiphuyel6068
@chhatrapatiphuyel6068 6 ай бұрын
फेक न्युज हो भन्नुभयो प्रस्तुति पनि राम्रै छ तर फेक भनेर झुटो आरोप लाएजस्तो लाग्यो। झुटो हो भने कसरी झुटो भन्नुभएन त!
@sequelreturns4036
@sequelreturns4036 6 ай бұрын
Video ko antim antim tiraa vannu vako Kanda haru ko details video banauna paryo sir
@JS-ws9dr
@JS-ws9dr 6 ай бұрын
तपाइको समाचार पुर्ण लागेन! तपाइ ले भट्टराइको बारेमा बिदेशमा कहाँ कती खोज्नू भयो? भट्टराइ ख्ररबपती भयो त के भयो? यस्तो खोज पत्रकारीता नगरेको राम्रो!
@JaybahadurSunar-is6se
@JaybahadurSunar-is6se 5 ай бұрын
Right ❤❤❤❤
@Vikas7-r4k
@Vikas7-r4k 6 ай бұрын
कान्तिपुर जस्तो झुर पत्रकारिता बिश्वमा छैन
@ampmskm
@ampmskm 6 ай бұрын
अहिले सम्म जागिर न जानु नै ठूलो कुरो।हो😢😢
@yunzai5169
@yunzai5169 6 ай бұрын
Sir. Yo news ko heading #ho ma sanga boaing............. Chha# thiyo
@romiyoraj1688
@romiyoraj1688 6 ай бұрын
Aba chahi kantipur bahiskar garnu parchha hai... 100%
@shahiroshan5609
@shahiroshan5609 6 ай бұрын
यस्ता कति छन् कति कान्तिपुर का कालो कर्तुत झुट इत्यादि। यो पापी हरु को देश भलै देश चाहिँ स्वर्ग हो नेता राक्षस
@Healthcommonsense1
@Healthcommonsense1 6 ай бұрын
Jay rabi dai ❤❤
@dilasiatammany5300
@dilasiatammany5300 6 ай бұрын
yo kantipur newspaper ma ek fake news (2012 )tira ho macau ma rojgari vhani xapeko ra yasai news paperko biswas ma pari ma lagayat 527 janako rakam phasyo. ra baburam bhattrai pm Lai vhanna Jada yasta Masina kura herne phursad Xhaina re. Hami nepali kathai.oppertunity manpower,Ho dev gurung director.50 Hajdar min. uthauda kati vo? ajhai praman sabai xa hami Sanga.
@happinespro9813
@happinespro9813 6 ай бұрын
#stopkantipur #boycottkantipur
@chomolungfashion
@chomolungfashion 6 ай бұрын
ट्वाईलेट पेपर नहुदा गिरीजा प्रसाद काेईरलाले कान्तिपुर पत्रिकाले अाफ्नाे चाक पुच्ने गर्थे रे😂😂
@pratikghimire5788
@pratikghimire5788 6 ай бұрын
#BoycottKantipurMedia
@pujarai2506
@pujarai2506 6 ай бұрын
Right
@khetbdrnepali3972
@khetbdrnepali3972 6 ай бұрын
अलि बुझ्न सकिएन छेउ न टुप्पाको विश्लेषण 20बर्ष बिदेशमै बसेको ले डलर कमाएकै थियो होला थिएन
@indrabhujel831
@indrabhujel831 6 ай бұрын
कान्तिपुर र कान्तिपुर काे एक जाना पत्रकार ले एउटा झुटाे समाचार लाई छापेर तत्कालीन राष्ट्रपत्ती रामवरण यादव समेतले फाेन गरेर बधाई देकाे घटना त हजुर लाई थाहै हाेला घटना २०६७ साल माघ फागुन तिर काे हुनुपर्छ पुर्वी नेपाल काे धरान देखि सायद बिराटनगर जादा गाडीमा हिराकाे हार भेटेर ब्यक्ति लाई बुझाकाे भनेर एउटा समाचार छाप्छ कान्तिपुरले र उनी छाेरि मान्छे धेरै बधाई काे पात्र समेत हुन्छिन तर पछि त्याे झुठो साबित हुन्छ त्याेघटना काे बारेमा केछ हजुर काे भनाइ त्यस्तै आमा घर संचालिका लाई विभिन्न आराे लगाउदै समाचार छापेका थिय पछि तिसब झुठ हुन्छ अब भनुस
@navjes_basu
@navjes_basu 6 ай бұрын
तर यो कसरी fake news भयो त्यो अलि बुझियन ?
@bhakundoo7039
@bhakundoo7039 6 ай бұрын
Rasendra Bhattarai multi millionaire nai thiye but was dethroned after getting old thats y he came to Nepal n went into depression n wanted to think he was still that really rich
@suryaupadhyaya2519
@suryaupadhyaya2519 6 ай бұрын
When i watch your video i remember rupesh Shrestha
@pratikghimire5788
@pratikghimire5788 6 ай бұрын
#IDS#Indepthstory
@nunbahadurgaha7331
@nunbahadurgaha7331 6 ай бұрын
Kantipur lai bahiskar garnuparxa
@prakashshrestha304
@prakashshrestha304 6 ай бұрын
अब कान्तिपुर किनेर पढिन्न।
@NbNb1987
@NbNb1987 6 ай бұрын
८४ MA GHANTILEY BAHUMAT LYAUNE BITTIKAI KANTIPURKA SAHU HRULAI LOCKUP MA DALNU PRXA...
@mafia715
@mafia715 6 ай бұрын
अहिले एउटा अमेरिकामा भुटानी शरणार्थी जीवन बिताई रहेका भनिन्छ उनी अमेरिकामा बिलिनियर बनेका छन् रे उनि विभिन्न रियालिटी शोका संचालक पनि हुन्, तिनी पनि अर्को रसेन्द्र भट्टराई हुन् कि भन्ने लागेको छ, खोजी अनुसंधान गर्नु होला शुभाष जी। जीवनका चालिसौ वर्ष उधोगपति बनेकाहरु समेत बिलिनिय बन्न सकेका छैनन्, केही वर्ष अघि मात्र खल्तिमा सुको नभएका उनी कसरी बने त बिलिनियर?
@pratikghimire5788
@pratikghimire5788 6 ай бұрын
#BannedKantipur
@puranprasad1015
@puranprasad1015 6 ай бұрын
Yubraj knew and asked prateek and narayan to desist the story.
@Nothingiseasy999
@Nothingiseasy999 6 ай бұрын
It's Rasendra, not Rassendra
@amarmahara7309
@amarmahara7309 6 ай бұрын
सञ्जय न्यौपाने ले लेखेको हाे?
@shyamrajpandeya4359
@shyamrajpandeya4359 6 ай бұрын
Yo pani gafi bro ho. Eps ko news sune pachi. Patta lago
@nabinkc542
@nabinkc542 6 ай бұрын
Shrisha karki ko barema banaunu na please
@pravataryal6611
@pravataryal6611 6 ай бұрын
ani khas ma bhako chai k they ta??..bastabikta yo they bhandeko bhaye this hunethyo.
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 214 М.
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 125 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Bill Gates on AI, Elon Musk & Why 2050 Climate Goals Still Possible
24:07
Bloomberg Television
Рет қаралды 72 М.
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 125 МЛН