No video

केपी ओलीले रबिलाई जेल हाल्न लागेपछि लफडा, आरजुलाई छुने हिम्मत छ भनेपछि उठेर हिँडे ओली छक्कै परे रबि

  Рет қаралды 48,041

Newsmandu HD

Newsmandu HD

Күн бұрын

केपी ओलीले रबिलाई जेल हाल्न लागेपछि लफडा, आरजुलाई छुने हिम्मत छ भनेपछि उठेर हिँडे ओली छक्कै परे रबि #rabilamichhane #gaganthapa #prachanda #kpoli
नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।

Пікірлер: 109
@NewsmanduHD
@NewsmanduHD Ай бұрын
केपी ओलीले रबिलाई जेल हाल्न लागेपछि लफडा, आरजुलाई छुने हिम्मत छ भनेपछि उठेर हिँडे ओली छक्कै परे रबि Watch full video and drop your comment here.
@ningleki2015
@ningleki2015 Ай бұрын
आर्जु र ओलि बचाउको लागि नेपालि काङ्ग्रेस ले ओलि लाइ प्रधानमन्त्री बनायेको हो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
माैसेरा भाइ हरु हुन्।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
सहि कुरा 👍️
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg Ай бұрын
U are right 👍👍👍
@nanugaire4960
@nanugaire4960 Ай бұрын
सबै मिलेर सामना गर्नु पर्दछ
@navarajpun7786
@navarajpun7786 Ай бұрын
एकदम सहि कुरा गर्नु भयो।
@Roshanshrestha-hp3md
@Roshanshrestha-hp3md Ай бұрын
माफिया को सरकार मुर्दबाद Rip केपि आरजु
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me Ай бұрын
के गर्छस भाइ तैंले जतिनै रिप भने पनि यिनीहरुकाे केही ख्यासिने हाेईन।
@ningleki2015
@ningleki2015 Ай бұрын
सचेत नेपालि नागरिक ले सुन्नै पार्ने भनाइ अनि पार्टी का सच्चा कारकर्ता हरुले पनि हृदय देखि मनन गर्नुपर्छ देशको लागि होइना भने आलुखानु सबैले
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Aalu khaun vanine srkhar fir Badal gardaijada Mango vayako xa boru aaraju ko pesab ra kp ko gida khaun !vote ko bilama 1 chokta masu ra 1 gelas rakxe ma bekai janta dikhada vannaman lago 😊
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Ай бұрын
अब गृह युद्ध काे विकल्प छैन सुशासन र समृद्धि काे खोज्ने हाे भने अब राजा लेउनुको विकल्प छैन।
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
सही सत्य तपाईँ बोल्नुभएको छ। राजा ल्याउ देश बचाउ जय देश जय नरेश।
@YamBahadur-p4b
@YamBahadur-p4b Ай бұрын
Very good
@user-sx6mo1mb6e
@user-sx6mo1mb6e Ай бұрын
सही कुरा गर्नु भएको मा धन्यबाद।
@hastagurung1650
@hastagurung1650 Ай бұрын
तपाईंको भनाई भरिपूर्ण छ।
@user-jw7nw2vu4i
@user-jw7nw2vu4i Ай бұрын
सहि कुरा हो काग्रेसले समबिधा पढ्नेहरू रहिनछ्न
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
100% right sir
@gurungmina8316
@gurungmina8316 Ай бұрын
Good 👍
@SonaKandel
@SonaKandel Ай бұрын
Good
@krishnagiri7475
@krishnagiri7475 Ай бұрын
नेताहरू बस्ने भव्बे महल हरू कसरि बने भर्ष्टचार नगरि भनि सोधौ न अरू सोध्न नै पर्दैन
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd Ай бұрын
Good concepts sir
@yadapkumargurung8047
@yadapkumargurung8047 Ай бұрын
Tough & accurate evaluation
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Ай бұрын
बिचरा भुटानी शरणार्थी काण्ड र सुन काण्डमा जेल परेका आदरणीय , सम्माननीय ज्यु हरु लाइ छिटो जेल बाट बाहीर ल्याउनु प-यो। नेपाल सरकार।
@tulsichaudhary3096
@tulsichaudhary3096 Ай бұрын
देशको बिकाश को लागी सोच्नु होस झोले नेता ज्यु हरु एक आपसमा लडाउने भिडाउने काम र एक अर्कालाई गिराऊने काम मात्रै भईरहेको मात्रै देखिन्छ कठै हाम्रो देश
@gurugurung1747
@gurugurung1747 Ай бұрын
तिमिहरुले गरे मात्र राम्रो अरुले गरे नराम्रो धेरै भुक्न पर्दैन
@user-es8vm2zl3q
@user-es8vm2zl3q Ай бұрын
Good sir
@SapanaaRawat
@SapanaaRawat Ай бұрын
भरस्टचारी को गठबन्धन
@dilbhadhurpulami1253
@dilbhadhurpulami1253 Ай бұрын
Sahi kuroo gar nau vhaa xa hajur sir 🙏🙏
@punaram-nx8um
@punaram-nx8um Ай бұрын
🙏🙏🙏🙏♥️♥️❤️👍👍👍👍👍👍
@hastagurung1650
@hastagurung1650 Ай бұрын
100% सत्य बहस ,तर यिनीहरुलाई भन्नु र कुकूरलाई सुनाउनु त बरु कुकूरले मान्छ तर यस्ताहरुले नबुझेको झैं वांग परेर हेरेकै देखिन्छ त ।
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
यो रास्टपति होईन योत रास्टघातिहो येसोभन्नुस रास्टघाति भारतियेदलाल युरोपेलिको भत्ताखानि रामचन्दर पौडेल नेपालको रास्टघातिकि रास्टपति भाछरे अबतेले आफ्नोछोरिर बुहारिपनि बेच्नबोम्बेतिरपठाछगरे पिलाहाऊस्तिर भेटनमन्भयेजानुहोला मजाआऊछ
@Kushallama293
@Kushallama293 Ай бұрын
बनेका मन्त्रि परषद के स्वोच्छ छत जनता आफै ले ध्यान पुर्याउनु पर्यो सरकार गठन भऐ राम्रो कुरा हो तरा मन्त्रि परिसद्मा स्वच्छ मान्छे ले सरकार का जिम्मेवार लिदैँ छत मन्त्री बन्दैछत भ्रष्टचार मा जेलिऐका मान्छे हरु ले भोरीऐका छ मन्त्री परिषदमा ऐमाले होश या कङरेश बाट अनी नेपाली जनता ले ईनि हरु बाट शु शाशन पाईऐला भन्ने अझै आशा राख्नु पर्ने यो कस्तो बिडम्बँना हो पुर्ब साशन सत्ता काल पनी जनता ले नभोगेको होईन माओबादी काङरेश ऐमाले को खाली स्वार्थ जनता प्रति को जिम्मेवार कोही छैना आफ्नो लाई मन्त्री बनमउाे आसेपासे लाई उच्चस्थान मा पुर्याउने लुछा चुडी गर्ने मिली मिली खाने तैँ पनि काले मै पनी काले मिली मिली खाउँ भाले ऐसरी लोक प्रजा तन्त्र गण तन्त्र धानिऐला त सके सम्म भ्रष्टचार मा चुर्लुम्म डुबाउने तन्त्र हरुलाई अनि हामिले बोलिदान दिऐरा ल्याऐका तन्त्र हुन रक्षा गर्ने पर्छ भनेरा तँ छाड म छाड गर्ने सत्ता केन्द्रीत हुने प्रबितिले देश्मा सु शाशान कसरी होलार कसरी नेपाली जनता ले आशा राख्ने हो ईनि हरु बाट ऐ जनता भन्देउ न
@user-xm5fs5lb7i
@user-xm5fs5lb7i Ай бұрын
यी कालो काङ्ग्रेसको र मृगौला वालालाई जुनहालतले पनि जेल मा सडाऊनु पर्छ छोडनु हुदैन एस्ता भु माफिया देस विद्रोही हरु ले देस बेचिसकेको छ छिटोभन्दा छिटो जेलचलान हो जय देश जय रास्वपा जिन्दावाद 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x Ай бұрын
0:47 संबिधानकाे धारा ७६ काे ३ अनुसार ५१ प्रतिशत मतकाे पार्टि नभएकाे अपवस्थामा ५१ प्रतिशत 😅मत भन्दा कम मत भएका पार्टिहरू मद्य सबैभन्दा ठुलाे पार्टि जुन छ साे पर्टिकाे नेतालाइ प्रधान मन्त्रि बनाउनु पर्ने अनुसार नेपालि कांग्रेश काे नेता पि एम हुनु पर्नेमा दाेश्राे पार्टि एमालेकाे नेता वलिलाइ आफ्नाे सट्टा प्रधान मन्त्रि कांग्रेश देउपाले बनाउनु बिडम्बना हाे । संबिधाननै मिचि काम गर्ने पार्टि र त्यस्का नेताप्रति जनताले के भराेशा र अपेक्षा राख्नु ? धिक्कार छ संबिधान मिच्नेलाइ !
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
Ne ka n Uml Daka party hun.Yi मानवियसंवेदनशिलता नभएका राष्ट्रद्राेहिहरुकाे चकलस् वाेध गराउनु भएकाेमा धन्यवाद्।
@upendrakhadka1184
@upendrakhadka1184 Ай бұрын
नेपाली जनता ले भोट किन हालेहोला ?
@dipendrathapa8887
@dipendrathapa8887 Ай бұрын
Yahako bhanai ekdam sahi lagyo .
@acharyatoya6707
@acharyatoya6707 Ай бұрын
ओलि आलङ्कारिक प्रम कार्यकारी चाहिँ आर्जु अमेरिकारइन्डिया द्वारा नियुक्त ।
@TenjanThakuri
@TenjanThakuri Ай бұрын
आफुले तेइ काङ्रेस्लाइ भोतहालेको होइनार आफुहरुनी तेइ काङ्ग्रेस सङ्गमिलेर सरकारमा मन्त्री बनेकोहोइनार यो नेताहरुले के सोचेरबोलेकोहोला आफुसङ्गमिले सबै राम्रो अरुसङ्गमिले सबैनराम्रो
@ManiramRapti
@ManiramRapti Ай бұрын
ठूलो दल भनेको नेपाली कांग्रेस हो अब त्यो सेरे बुढो भयो! बुरु गगने लाई बनाउँदा हुन्छ प्रधानमन्त्री कतै हामीले आइफोन र १०० लिटर पेट्रोल पाउन सक्छु की
@ramanathdahal7151
@ramanathdahal7151 Ай бұрын
संबैधानिक राजतन्त्र सहितकाे संसदीय प्रजातान्त्रिक ब्यवस्था बिरूद्ध जनयुद्ध गराई बन्दुककाे भरमा राजनितीक ब्यवस्था नै उल्टाउन सक्ने ब्यक्तित्व, देशका जनतालाई अधिकार सम्पन्न बनाउन गणतन्त्र सहितकाे संघीयता ब्यवहारमा लागू गराउने ब्यक्तित्व, विभिन्न जातजाति र आदिबासीहरूलाई निजहरूकाे माैलिक संस्कृति र भाषाकाे अधिकार तथा राष्ट्रिय समुदायमा परिचित गराउन समावेशी र समानुपातिक ब्यवस्था लागू गराउने ब्यक्तित्व, जननिर्मित संविधान बनाउन निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने ब्यक्तित्व, कुखुराे मार्न नसक्ने तर राज्यपक्ष र जनता पक्षबीच भएकाे युद्धमा सत्रहज्जार मरेका ब्यक्तिहरूकाे एक्लै जिम्मा लिई देशलाई शान्तिमा अवतरण गर्ने ब्यक्तित्व, सहन नसक्ने पारिवारिक पीडामा पनि धैर्यता देखाई देश र जनताप्रति समर्पित भईरहने ब्यक्तित्व,र अन्त्यमा देशमा अकस्मात् तानाशाह पसी जनसत्ता समाप्त गर्दा आन्दाेलनकाे नेतृत्व लिई जनअधिकार फिर्ता गराउन सक्ने ब्यक्तित्व भएका बिश्वमा एकमात्र राजनेता छन। अहिले पुनः देशमा तानाशाहा पसेकाेले आवश्यक देखेमा सत्ताबाट साेझै बरन्डामा पुर्याउन सक्ने निज ब्यक्तित्व खुमलटारबाट दुरबीनले हेरेर बसेकाेले जनताले डर मानी हाल्न पर्ने अवस्था छैन।
@biplovepariyar12
@biplovepariyar12 Ай бұрын
ठुला दल भनाउ दा दल लाई देश बाट लखटाउ
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
Very good 💪💪💪👍️👍️👍️
@user-qo2nq9bi1m
@user-qo2nq9bi1m Ай бұрын
Prachanda lai KP le jel halne kosis garnu r hatti lai kakhi chyaper basxu bhannu barabar Kura ho.
@user-xt5tq5rt3f
@user-xt5tq5rt3f Ай бұрын
Good sahe kuro garnuvayo 100%. Aba jantaharu sutara basna hudaina jaganus afno dash ra janta bacauna hame janta afi jaganupar6.
@user-op8fx8ng6r
@user-op8fx8ng6r Ай бұрын
प्रचण्ड प्रधानम्त्री हुँदा कुन धा रा अ नुसर बानेका थिए त्यो कुरा भन्नु भए न 5:44 5:47
@Sarbinpariyar
@Sarbinpariyar Ай бұрын
😮😮😮
@DanBahadur-hy5re
@DanBahadur-hy5re Ай бұрын
काग्रेस र एमाले भनेकाे देसकाेलागिहैन अापना भष्टचारिलाई बचाउन रकहिरहेकाे केही खाेलानाला र कहिरहेकाे सिमानाभारतलाई दिनकनकाेलागि गठबन्दनबनायकाे हाे भन्नेकुरा बुझिएकाेछ।यस्ताेगर्नदिनुहुदैन जनता सतर्क हुनुहाेला ।धन्नेबाद
@user-nq9sx8zv6p
@user-nq9sx8zv6p Ай бұрын
❤🎉❤🎉❤🎉
@arjunkc3413
@arjunkc3413 Ай бұрын
Great duniya kaa des khaha pugeyo hamro des jhaha ko tehi pataak pataak pm change PM ji ukhan tukkha le mattrai des bikash hudain
@NirutaSai
@NirutaSai Ай бұрын
एक दम राइट कुरा गर्नु भो
@nandalama2778
@nandalama2778 Ай бұрын
Rip vannai parne dekhiyo
@shambhuupreti642
@shambhuupreti642 Ай бұрын
Ganatantr chaidaina family ganatantra
@harichandraBaniya-rd1mo
@harichandraBaniya-rd1mo Ай бұрын
छ्या कति रोको हो सरकार बाट बाहिरिदा
@uttampaudel6367
@uttampaudel6367 Ай бұрын
वोइअपुत्रो गिरिबन्दुटि सक्छसभने आर्जुलाइजेलहा सक्छसभने माकुनेलाइजेलहाल सक्छसभने प्रचन्डेलाइजेलहाल सक्छसभने देउबालाइजेलहाल सक्छसभने अरुपुरानालाइ जेलहाल अनितआफैलेगरेको देसद्रोहको अपरादमा आफैलाइजेलहाल सक्छसजलरि
@madanadhikari2175
@madanadhikari2175 Ай бұрын
तँलाई के को टाउको दुख्यो हौ ?वकिलको नाममा कल्ङ्क।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Ай бұрын
Sabai चाेर का खन्ति हाै,सुधार गरेर देखाकाे भए पाे पत्याउनु।
@khimendran
@khimendran Ай бұрын
खोलनु पर्छ।
@hastagurung1650
@hastagurung1650 Ай бұрын
यहांभन्दा के भन्नु हो।
@bodhnarayanshrestha826
@bodhnarayanshrestha826 Ай бұрын
भेडो गबार जनता भए दलालले जनमत पाएको पाए गर्छ देश सधै लुटपाट भैइ रहन्छ
@alxra1_e909
@alxra1_e909 Ай бұрын
कालाकोटे हरु नै हुन् सबै भन्दा खराब चै
@dilliramdhungana5555
@dilliramdhungana5555 Ай бұрын
यो प्रचण्डेको हनुमान के भन्दै छ
@b.kdhakal7298
@b.kdhakal7298 Ай бұрын
फटा कालो कोटे जुकाहरु हो ! अदालतमा मुद्दा परेको छ यहाँ कुकुर भुकाई गर्नु भन्दा अदालतमा बहस गरेर हराईदिए भो नी ! ।
@sanjuthapa001
@sanjuthapa001 Ай бұрын
Kasko aaulad ho yo rip
@menukaacharya8447
@menukaacharya8447 Ай бұрын
अब गाउ गाउ बाट उठ बस्ति बस्ति बाट उट
@TekbahadurMalla-ct6up
@TekbahadurMalla-ct6up Ай бұрын
Satta ma Huda gatha bandan Huda sabai ramara satta Bata bahire pachai lo roilo sabai chor haru yautai dyanka mula hai chor haru k sambidhan sambidhan bhane ra roilo gare ko rastapati bhane ko desako bachau garne Janata ko Raksha garne ho Tara jasko bahumat ko sarkar bhayo usai patiko. Netalai rastapati. Banay pachai yhi Hal hune ho rastapati kunai Pani pati ko humuhudaina tab mar ta desa ra Janata ko Raksha hunchha
@samsingh2992
@samsingh2992 Ай бұрын
सहि कुरो
@NingmartamangNingmartamang-r4x
@NingmartamangNingmartamang-r4x Ай бұрын
Sai ho kuro
@suku564
@suku564 Ай бұрын
Kp oli gafadi chor Lai jel kochnu parxa aba
@Shiva_Gurung
@Shiva_Gurung Ай бұрын
Hal HAL prachand ra rabiko palama yerto vrastacharlai maya garer rakhnu Vayo HAL HAL jeal
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Ай бұрын
चुनाब कमाउने भाडो रहेछ अब चानाब गरेकाे सब नाटक रहेछ
@rajkumarbirkatta4662
@rajkumarbirkatta4662 Ай бұрын
Shere kplai p m nadinu kanon bidharu
@narayanshrestha4684
@narayanshrestha4684 Ай бұрын
Mafiya harulai Sarkar bat hatayar jel halnu parxa
@PrembahadurAadhikari
@PrembahadurAadhikari Ай бұрын
थुक्क तपाई जस्तो कालो कोट धारी न्याय मूर्तिलाई बधाई!किनभने केपी जस्तो राष्ट्रवादी छवि भएका नेतालाई राष्ट्र घाती देख्नु अत्यन्तै दु:खद कुरा हो तर तपाई जस्तो कुनै अमुख पार्टीको झोले न्याय मुर्ति ले भन्दैमा केहि हुदैन त्यसको फैसला सार्वभौम जनताले गरिसके छन्!!!
@Deepakkhadkha2023
@Deepakkhadkha2023 Ай бұрын
😂😂😂😂😂
@khimmalla1367
@khimmalla1367 Ай бұрын
पद छोददाको रोइलो बिचरा माओबादि
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Ай бұрын
हाे र?
@HiHi-cb4ww
@HiHi-cb4ww Ай бұрын
लुटन नपाउदाकेा पिढा
@ratnarai1163
@ratnarai1163 Ай бұрын
Nepalese ma upkhan.kag karaundai garxa pina sukdai garxa vukne vukdai garxa lutne haru lutdai garxa ho nepal ma ho😮😮😊😊
@poudelyn
@poudelyn Ай бұрын
Hoina yo bolne maanxele ke bujhnu vayeko rahexa sambidhan ko barema? Ali ali padhna ta ma pani jaandaxu ta. Ki kaalo coat lagaye paxi dimag gajjable chamkinxa?
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w Ай бұрын
Ahileko samikaran madhya ratma bhaeko khas udeshya pahilo partham afuharule luteko files dabaune sathai afnu manchhe lai pad dine ani lutne teiluteko dhanle Mission 84 ma bheda janta lai kinne ani afuma feri sattama pukne bahek bikalpa chhaina bhanda duimad chhaina.
@nandarajadhikari8490
@nandarajadhikari8490 Ай бұрын
केपि को नयाँ GF आर्जु यी दुबै दलाल Rip
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro Ай бұрын
Paisa kamauna neta banne ho Des khokro pari sake.raaja afna le matrai bhatta khanthe tars ahile ta radtra pati lai bhatta ghar subidha kati kati xaneta le khane ta xadai xa tinka aase pase ta katti xa katti.
@Namlange70
@Namlange70 Ай бұрын
Don't put misleading Title in your video. Your media is also corrupted.
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Ай бұрын
0
@raghuraghubansirajwarbogat1575
@raghuraghubansirajwarbogat1575 Ай бұрын
फेरि कुन चोर हो।
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro Ай бұрын
Mao le po k gareko xa ta raaja falera Des jhan Tala tala gairahexa.janata yeti pidit xa thula lai chayan sana lai en bhaexa aru k bha xa ra.
@VijayKumar-hr6if
@VijayKumar-hr6if Ай бұрын
yo ghatiya ko k kura sunne
@PrakashBist5926
@PrakashBist5926 Ай бұрын
गीरिबन्धु file खोलोस् पहिले😂😂😅😅
@AshokShrestha568
@AshokShrestha568 Ай бұрын
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@LaxmanBahadur-q4s
@LaxmanBahadur-q4s Ай бұрын
Very good
@kumardahal7207
@kumardahal7207 Ай бұрын
Good
@RamShahi-cv7pb
@RamShahi-cv7pb Ай бұрын
Good
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 18 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,1 МЛН
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН
PM Modi Chases Consensus: India's Russia-Ukraine Tightrope
5:58:51
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 18 МЛН