No video

केपी ओली समेत ३ छक्क पर्ने सुहाङ्ग नेम्वांगको भाषण, बजेटमा इलामलाइ किन ठगियो? Kp OLi | Suhang Nmwang

  Рет қаралды 489,875

KADA NEWS NEPAL

KADA NEWS NEPAL

Күн бұрын

केपी ओली समेत ३ छक्क पर्ने सुहाङ्ग नेम्वांगको भाषण, बजेटमा इलामलाइ किन ठगियो? Kp OLi | Suhang Nmwang
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#kpop #today_news #samsadlive
Email: coolboysnepal@gmail.com

Пікірлер: 668
@kadanewsnepal
@kadanewsnepal Ай бұрын
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
@manojgurung5579
@manojgurung5579 Ай бұрын
Chuta chutai video ko clip haru jodera halni kripaya banda garnu hola
@manojgurung5579
@manojgurung5579 Ай бұрын
Chutta chuttai video ko clip jodera janta lai confused parni kaam banda garnu hola
@user-vb1zo7qp2e
@user-vb1zo7qp2e Ай бұрын
Aa bro yo shery ko video chai timro harek video ma edit garerachai halira hunxa j xa tei halana yll deekka hunigari kati eautai video halya yrr
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Ай бұрын
इलामको जनताले राम्रो र उदयमान नेता छानेका रहेछ्न!
@AbcAb-xl1jv
@AbcAb-xl1jv Ай бұрын
Jati ramro vayeni ba ko aagadi kehi lagdaina
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Ай бұрын
@@AbcAb-xl1jv बा कति बाच्लान र ? सबभन्दा ठुलो दिमाग र खुबी हो! लक्षण राम्रै देखिन्छ! प्रभाबशाली र क्षमतावान जस्तो देखिन्छ्न!
@bikramale9114
@bikramale9114 Ай бұрын
के. पि ओली भनेको तुच्छ बोलि, दरिद्र आत्मा भएको, अनपढ, अज्ञानि, टप्परटुंया, अभिमानी, अहंकारि, आत्मरतिक, मतिभ्रमित, दृष्टिभ्रमित, आत्ममोही, असहनशील, प्रतिसोधि, असत्यवादी, झूटवादी, खोक्रो राष्ट्रवादी अवसरवादी, दुराचारी, भ्रस्टाचारि, लुटेरा, कातर, स्वार्थि, गफाडी, चटके, चुटकीले, उखाने, खुरापाति, गुन्डा नाईके भारत को दलाल हो । उहाँ आफुलाई भगवान नै सम्झिन्छ । उहाँको सोचाईमा उहाँ भन्दा राम्रो, उहाँ भन्दा जान्ने, उहाँ भन्दा बुद्धिमानि अरू कोहि छैन ।
@saraswatineupane6209
@saraswatineupane6209 Ай бұрын
बिचरा बाबू होनहार भएता पनि चक्रब्यूह मा फँसे​@@AbcAb-xl1jv
@baliramtharu7195
@baliramtharu7195 Ай бұрын
Nawalparasi bat ❤❤❤❤
@manishlamichhane2336
@manishlamichhane2336 Ай бұрын
पार्टि ठिक नभए पनि इलामी जनताले एक्दमै रार्मो व्यक्ति चुन्नु भएको रैछ।❤
@pitambardhakal2243
@pitambardhakal2243 Ай бұрын
सुवास नेङ्वाङ झै सालिन र सुपुत्र रहेछन । इलामि जनतालाई बधाई छ योग्य नेता पाउनु भएको मा ।
@rameshdulal3742
@rameshdulal3742 Ай бұрын
पर्यटन तथा संस्कृति मन्त्री चाहि सुहाङ लाई बनाउन पर्छ अर्को पटक।
@bikashbantawa7873
@bikashbantawa7873 Ай бұрын
Banayera pani k garnu yeah bowasa haru matrai xaan
@kedarkandel229
@kedarkandel229 Ай бұрын
वा सुहाङज्यू सलाम छ सिकाउनुहोस देशकागद्दार नालायकहरु लाई सिक गद्दार राष्ट्र घातिचोर हो बढाई छ सुहाङ ज्यू
@user-hx3ku8hj3h
@user-hx3ku8hj3h Ай бұрын
ईलामेली जनताहरुलाई बधाई सही नेता छानेकाहुन् सुहाङ्गलाई ,यस्तै सालीन भद्र युवाको खाँचोछ देशमा अर्कोचोटी पर्याटन तथा बिकाश मन्त्री भएको हेर्न पाँऊ
@nareshchaudhary8212
@nareshchaudhary8212 Ай бұрын
असल बिचार र बोल्न सक्ने नेता सुहाङ इलामको जनतालाई बधाई छ असल नेता छानु भएकोमा।।।।
@sapanapun8667
@sapanapun8667 Ай бұрын
नयाँ सोच नयाँ बिचार भएको युवा माननिय सुहाङ्ग निवाङ ज्युलाई सलाम छ।
@binodkhanal8057
@binodkhanal8057 Ай бұрын
बास्तवमै नयाँ पुस्ता को चेतना काहा छ , सुहान लाई हेर्दा पुग्छ , अब पुरानो पुस्ताको सम्मानजनक बिदाइ र नयाँ को उदय नै आजको माटोको माग हो !
@user-cq5or2tn4i
@user-cq5or2tn4i Ай бұрын
एक दमै राम्रो कुरा सुबास नेम्वाङ को भन्दा पनि बिल्कुल फरक धार रहेछ खुसी लायो युवा नेता मा एति को दम हुनु पर्छ अब प्रधानमन्त्री र अर्थ मन्त्री तिम्रै पार्टी को छन टन्न बजेट माग्नु
@PratinaRai-ew9nn
@PratinaRai-ew9nn Ай бұрын
यो बोलिमा जति विस्वास ,आसा र भरोसा झल्किएको छ जनताको सेवामा पनि उत्तिकै लोयल होस है🙏🙏🙏🙏
@ishworbadal4543
@ishworbadal4543 Ай бұрын
राम्रो लाई राम्रो सहीलाई सही पार्टी जुन भएनी❤
@binodgiri0721
@binodgiri0721 Ай бұрын
सुवास नेङ्वाङले राम्रो नेता जन्मानु भएछ। बुबाको लेगेसी धेरै माथी पुराउनुहुनेछ भन्ने आशा जागेको छ सुहाङ जि
@budhilawati7654
@budhilawati7654 Ай бұрын
माननीय सुहाङ जिले, आफुलाई मपैँ ठान्ने,बाख्रा गोठाला र घडी चोरहरू जस्तालाई एउटा राम्रो पाठ सिकाए कसरि बोल्नु पर्छ भनेर ।Good.
@hemantamang4066
@hemantamang4066 6 күн бұрын
राम्रै प्रस्तुत लाग्यो धन्यवाद माननीय @सुहाङ ज्यु
@gridharibhattarai8031
@gridharibhattarai8031 Ай бұрын
आजै सुनियो भद्र पोजिटिभ केही गर्ने आश्वासन त्यही भएर भनेको युवा आउनु पर्छ नयाँ भिजन नया र सकारात्मक सोच ❤❤❤❤
@KabinBasnet-je2tr
@KabinBasnet-je2tr Ай бұрын
एमालेको पार्टीको उत्कृष्ट माननीय धेरै राम्रो बिचार देश प्रतिको माया झलकाउनु भयो तर पार्टीको प्रमुख नै खराव छ त्यसैले केही हुदैन ।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
त्यही भएर त KTM मा बालेन लाई जीताए चेतना भएका मतदाताले 😊अब अरुलेपनी चेतना जगाउने हुने हो की?
@Rampalvlogs.05
@Rampalvlogs.05 Ай бұрын
Kp oli jhole haru. balen saga timro all party members no one compare
@purnsinghdhami5590
@purnsinghdhami5590 Ай бұрын
केपि ओलि रहुन्जेल केही हुनेवाला छैन भाई
@sumanthapa323
@sumanthapa323 22 күн бұрын
पार्टी को प्रमुख हिरा हो हिरा! आफ्नो आफ्नो पार्टी को प्रमुख लाइ सबैले माया गर्छन नै। हामि अरु पार्टीको प्रमुखको चासो गर्दैनौ हामि आफ्नो मात्र गर्छौ
@minauprety9199
@minauprety9199 Ай бұрын
इलामेली जनता उत्कृष्ट नेता छान्न योग्य रहेछन् । सुहाँग जस्तो युवाले नीति निर्माण मा ठाउँ पाउनु पर्छ।
@anbahadurpun5680
@anbahadurpun5680 Ай бұрын
अति उत्तम भन्नु भयो यो मतलबि र भ्रष्ट नेता भनाउदा हरु को मन मा घोच्यो होला
@rlyoutubechannel1874
@rlyoutubechannel1874 Ай бұрын
सुहाङग जि यस्तो भाषणले त त्यो दुईटा ठुला ठुला पार्टीमा चल्दैन भरै फेरी अप्ठ्यारो पर्न सक्छ??? त्यहाँ त कसरी लुट्ने , भष्टाचार गर्ने मात्र कोचिङ पढाइन्छ!
@RamBahadur-zw1zt
@RamBahadur-zw1zt Ай бұрын
Thik bhannu bho
@ranjukumarirai9943
@ranjukumarirai9943 Ай бұрын
Ho bikase Kam garyo vane ta risaux po ta 😂😂
@rajkarmacharya628
@rajkarmacharya628 Ай бұрын
Bhatkar ta entry chha aba thaha pauchha bistarai
@yambahadursunari2728
@yambahadursunari2728 Ай бұрын
💯
@dayaluyadav7109
@dayaluyadav7109 Ай бұрын
सहि भान्नु भो।।
@JUBARAJBasnet
@JUBARAJBasnet Ай бұрын
देशको युवा राज्निती मा यतिको फरक छ ।
@RohitRijal-si8cc
@RohitRijal-si8cc Ай бұрын
सुबास भन्दा कम होइनौ भाइ अनि मान्य सुहाङ ज्यु यो भनाइले मन छोयो भनाइ दम छ ❤
@sakuntalashrestha6057
@sakuntalashrestha6057 Ай бұрын
सम्यमता, शान्त र सुन्दर तरीकाले राेष्टममा उठान गर्नु भएकाे सवालबाट खुशी लाग्याे बधाई छ सुवाङ बाबु। आफना काधमा आएकाे इलामकाे जिम्मेवारी बफादार पूर्वक निर्बाह गर्न शुभकामना !
@SantaTamang-mi6mc
@SantaTamang-mi6mc Ай бұрын
❤अति राम्रो कुरो हो, युवा नेता सुहाङ नेम्वाङ जी तपाईले यो संदेस पढेर रोष्टममा नै कुरो उठाउनु भयोे, बुवा भन्दापनि सत्यता निस्ठा, राश्टबादी प्रमाणित भइसकेको छ।
@MeroNepal6
@MeroNepal6 Ай бұрын
युवा नेताको महसुस त भयो तर तिम्रो पार्टीको मुख्य नेता नै ठिक छैनान🌽
@premthapa3506
@premthapa3506 Ай бұрын
वाह! पार्टी जोसुकै भए पनि नव प्रतिभाको ज्वालन्त उदाहरण! संस्कार भन्ने यस्तो हुनु पर्छ!कस्तो नम्र, शभ्य भाषामा जनताको समस्या र असन्तुष्टि साहित्यिक बिमोचन सैलीमा प्रस्तुत गर्नुभयो!वहाँको प्रस्तुतिलाई नमन 🙏🙏
@nawarajbudhachhetri9951
@nawarajbudhachhetri9951 Ай бұрын
उत्कृष्ट युवा नेता माननीय सुहाङ नेम्वाङ ज्युको भाषण बाट सबै माननीय ले सिकौ सभ्यता र बिकासको बाटो✍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@radhabista8245
@radhabista8245 Ай бұрын
कति राम्रो नेता चुनेछौ इलाम लाई बोलि कति मार्मिक छ सुनौ सुनौ लाग्छ हामिलाई।
@pirtmthapa3426
@pirtmthapa3426 Ай бұрын
धेरै धेरै राम्राेबिचार शइमान्दारितालाइ यसै शब्द सब्दबाट बुझ्नसकिन्छ
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Ай бұрын
बुढा नेता हरुको दौरा को फेर नसमाती पार्टी जुनसुकै किन न होस सबै पार्टी का युवा एक हुनुपर्छ नेता सुहाङ्ग धन्यवाद
@taraacharya3572
@taraacharya3572 Ай бұрын
इलामेली जनतालाई धेरै धेरै धन्यबाद।
@KumarPradhan-c1p
@KumarPradhan-c1p Ай бұрын
सुहाङ जि तपाइकाे साेचाई बिचार अति नै रामराे छ तर के गरनु पारटि काे अभिभावक नै खराब छ।
@rajankhadkathoki9440
@rajankhadkathoki9440 Ай бұрын
नेतामा हुने गुण र देश प्रतिको माया देखियो
@Rajuxtreextree-jm2bh
@Rajuxtreextree-jm2bh Ай бұрын
सुहाङ्ग जि बचाहरु लाई जतिपटक सिकायपनी कमाई तिर पद कुर्सितिर ब्यसत छन ।❤
@mohanbk9905
@mohanbk9905 Ай бұрын
भालु लाई पुरन सुनाए जस्तै हो यि नेता लाई भन्नु त सम्मानिय मन्त्री ज्यु । सलाम छ नया सोच र बिचार को लागि
@bharatdevkota4184
@bharatdevkota4184 Ай бұрын
माननीय साम्सद सुहाङ्गज्युको गरिमामय भाषण भनौ वा सुमधुर अभिब्यक्ति सुनेर पुराना दलका प्रमुख नेताहरु , महामन्त्रीहरुका साथै साम्सदहरुको घैटोटमा घाम लागोस र तेरो मेरो नभनि आबस्यकतानुसारको बिकासमा ध्या जान जरुरी छ। बल्ल भबिस्यमा देशले चाहेको जस्तो प्रधानमन्त्री हुन योग्य ब्यक्तिको उदय भएको महसुस गरेकि छु। धेरैधेरै बधाइ तथा शुभकामना छ।
@santoshrokaya8040
@santoshrokaya8040 Ай бұрын
धेरै राम्राे विचार माननिय ज्यु
@KpGhimire-wh7ib
@KpGhimire-wh7ib Ай бұрын
गम्भीर र शालीन पिताको सुयोग्य सुपुत्र…गर्विलो भाषण,संसदमा।
@thangden
@thangden Ай бұрын
Excellent, Excellent request यो माग को प्रतिबेदन लाई संस्दम मा खन्डन गरि राख्दा म निकै भावुक भए पतै भएना आखा बाट आशू झर्यो संस्दम मा यतिको कुरो राख्नू भनेको संस्दम भए पछि आफनू पदीय जिम्मेवारी भूमिका निर्वाह गरेका छौ । अब दिनू नदिनू भनेको तिनै नक्सलवादी को हातमा छ । सभासत ले गर्ने भनेकै यहि हो आफनू हातमा देश को ढुकुटी को चाबि छैन भाग बन्डा गर्ने कुनै अधिकार छैन । Good luck suhang
@DawaTamang-ZOYC
@DawaTamang-ZOYC Ай бұрын
पार्टी जुनसुकै होस् व्यक्ति राम्रो रैछ भन्ने लाग्यो ।
@TrsBol
@TrsBol Ай бұрын
स्वर्गीय सुभाष निमाङ्ग का पुत्र सुहाङ्ग को निवाङ्ग सृजनशील साहित्यिक मिठो प्रस्तुति सायद संसद भवन नभई साहित्यिक सम्मेलन आयोजना को झल्को छ।जस मा नम्र, सभ्य भाषा मा आफ्नो जनता का समस्या हरू,असन्तुष्ट हरू प्रस्तुत गर्नु भयो। स्वर्गीय सुभाष निवाङ्ग को याद दिलायो। सधै धम्कि, बिरोध, युद्ध ग्रस्ट संसद र काङ्ग्रेस नेताहरू, सभासद हरू सबै बढि प्रभावित भए। बिरोध, असन्तुष्ट हरू लाई पनि सभ्य भाषा, मिठो शब्द, र शब्द हरू खेलाइनेछ कला ले साहित्यिक सम्मेलन जस्तो आनन्द, उत्साह वातावरण पैदा गर्नु भो।
@chhabilaladhikari5365
@chhabilaladhikari5365 20 күн бұрын
युवाको सोच कति उच्च हुन्छ ,सम्मान छ ।
@arunrai51704
@arunrai51704 Ай бұрын
सुन्दर अति सुन्दर मान्य ज्यू यो हो नि हामीले चाहेको नेताको गुँड आफ्नो क्षेत्रमा के कस्तो आबस्यकता के छ त्यो जानकारी हुनुपर्छ ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 उज्वल भविष्यको शुभकामना नेम्वाङ ज्यूलाई
@rydimamusichouse4335
@rydimamusichouse4335 9 күн бұрын
उदेकलाग्दो मन्तव्य ! उत्कृष्ट युवा वौद्धिक !
@manishrai010
@manishrai010 Ай бұрын
👏👏👏 यत्तिको विवेकसिल जन प्रतिनिधि लाइ हामिले नकार्न सकिन्न।
@myhomeandmaintenance
@myhomeandmaintenance Ай бұрын
सुहाङजीको तर्क हाम्रो देशको प्रकृतिलाई केही सम्वर्द्धन गरर्यौं भने पर्यटक आफैं भित्रिन्छन् ,मानवनिर्मितमा व्यर्थ खर्च...... राम्रो लाग्यो
@janardanneupane5871
@janardanneupane5871 Ай бұрын
ईलामेली जनतालाई बधाई छ !सही नेता चुनेकोमा !
@rajunagarkoti678
@rajunagarkoti678 26 күн бұрын
पाटि होइन यति राम्रो नेता छान्नु भएकाेमा धन्यवाद इलामे जनतालाई
@Newabaucha055
@Newabaucha055 Ай бұрын
Man xoyo guys...❤❤ Sayed ab khei hunx vanne vitri man dekhi aasa liyeko xu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jaya nepal🇳🇵❤️
@manojshankar6124
@manojshankar6124 Ай бұрын
ईलामको सौर्न्दर्य जस्तै प्रष्ट बिचार रै छ् ,,राम्रो लाग्यो यहाको बिचार साथै देस प्रतिको आदर सम्मान ,,best of luck ,,नेम्बाङ जि,,
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i Ай бұрын
राम्रो कुरो गर्नु भयो कान्छो नेता ज्युले मन पर्यो है उहाको बिचार र दर्सन सलाम छ।नेता भएर यतिको देशको लागि चिन्तन हुनुपर्छ । नरा जुलुस मात्र गर्नु त मुर्खता हो।
@debendradhungana13058
@debendradhungana13058 Ай бұрын
इलामले राम्रो नेता पाएको छ
@ADRIELMOONJIMEE
@ADRIELMOONJIMEE Ай бұрын
उत्कृष्ट बिचार लाग्यो माननीय सुहाङ ज्यूको...
@phurbatamang1379
@phurbatamang1379 Ай бұрын
इलामलाई बजेट्मा किन ठगियो भन्दा भ्रष्टाचारीको कारणले गर्दा हो।
@sujanbaral2606
@sujanbaral2606 Ай бұрын
केटा अरु नेता भन्दा अलि तगडा रैछन जे होस 😍
@aindralimbu2999
@aindralimbu2999 23 күн бұрын
मान्छे सही छ परिचालन गर्ने मान्छे गल्त छ सुहाड जस्तै सबै युवा हुनु जरुरी छ
@karnasinghgurung9734
@karnasinghgurung9734 Ай бұрын
धेरै धेरै बधाई छोरा सुहान बाबू लाई भषनले नेता हरुमा के हि न चेतन पुगोस्
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
बजेट जति दियो त्यो मिलाएर सबैलाई पुग्ने गरि अलिअलि भए पनि बाढेर दिनु पर्छ सुहाङ ज्यु ।
@AmritBahadir
@AmritBahadir Ай бұрын
एकदमै उत्कृष्ट विचार ।
@nirmalabasnet2260
@nirmalabasnet2260 Ай бұрын
याहालाइ धेरै धेरै धन्यवाद छ 🎉
@govindaadhikari2357
@govindaadhikari2357 Ай бұрын
यस्ता महान युवानेतालाई सलाम । तर,,,,,,मदनभण्डारीजस्तो अवस्था न आओस् । कामना
@SalonHellok
@SalonHellok 21 күн бұрын
पार्टी को हिसाब ले हेर्ने हो भने मन परेन तर ब्यक्ति को हिसाब ले हेर्ने हो भने भगवान जस्तै देखिन्छ सुहाङ
@RohitRijal-si8cc
@RohitRijal-si8cc Ай бұрын
सहि कुरा मान्य सुहाङ ज्युको ❤🙏
@devipoudel1721
@devipoudel1721 Ай бұрын
योग्य पिताका सुयोग्य पुत्र रहेछौ बाबू ।
@user-tt5yt2xm5k
@user-tt5yt2xm5k Ай бұрын
आहा,, कति मिठा सरल भासामा 👍️🙏🙏
@herobrineyt9897
@herobrineyt9897 18 күн бұрын
उच्च सम्मान भाई लाई गतिलो कुरा गर्नुभो
@fathvlog
@fathvlog Ай бұрын
मन जित्यो है!! मन जित्यो!! माननीय सुहाङ नेम्बाङ्ग ज्यु अगाडि बढ्दै जानुस जनताले राम्रो को साथ छोड्दैनन्।
@BhupalGhimire-w4w
@BhupalGhimire-w4w 28 күн бұрын
अति राम्रो बिचार 🙏🙏🙏
@radhikarai5043
@radhikarai5043 Ай бұрын
सुहाङ जस्तो युवानेताको उदय हुनुपर्छ
@sajinarai6222
@sajinarai6222 11 күн бұрын
My favorite leader younger suhang
@nirmalagurung9238
@nirmalagurung9238 23 күн бұрын
Aati Ramro shocha suhang vai
@umeshtripathi5470
@umeshtripathi5470 Ай бұрын
बिस्तारै था हुन्छ भाई राजनीति मा उथलपुथल कसरी हुन्छ🥺 बुवा को विडो नथाम्नउ🙏 तिमी हाम्रो ब्रष्ट नेता हरु जस्तै नबनु🙏
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 Ай бұрын
हो यो हो युबा को बिचार र भनाइ
@anishagurung3699
@anishagurung3699 Ай бұрын
पार्टिको दबाब छोडेर देश र जनताको बिकास्को लागि अगडि बड्नु देश बनाउछु भन्ने जुन्सुकै पार्तिको भये पनि स्व्छ मनको दाजुभाइ सङ हातेमालो गरि देश बनाउनु
@sanisara-x7y
@sanisara-x7y 21 күн бұрын
भेरि राईट सुहाग जी महान सोच सभई इवाको विचार स्क्टी एस तई भाए नेपाल कतई सुंदर हुंतो होला चोर हरु ले देस ब्रबाद😮 बनाएऑ बाई नेपाल ⛅⛅⛅⛅⛅🌄👍🇳🇵
@suryabhujel505
@suryabhujel505 Ай бұрын
शेर बाहदुरको मुस्कान पलाएको छ तर तिम्रो यो खुशि छेणीक मात्र हो
@raipradip2692
@raipradip2692 Ай бұрын
नेता हुनेलायक कै रहेछन है सुहाङले मन जित्यो।
@krishnabirtamang1707
@krishnabirtamang1707 Ай бұрын
माननिय सुराड.जी सलोड छ शुभकामना छ 🙏
@raikirtan5049
@raikirtan5049 Ай бұрын
नेङ्माङ त गोथाला त हो भन्ने भ्रान्ती चिरेर अब पार्टी को नियत बुझेर देस चलाउने तर्फ होस।
@realmoment5151
@realmoment5151 Ай бұрын
That's the spirit... Salute xa. Mananiya Vai. ..
@khadakgurung2354
@khadakgurung2354 Ай бұрын
अति राम्रो सोच
@limbuwan2day505
@limbuwan2day505 Ай бұрын
तेह्रथुमदेखि झापा झरेकाे नेपाली राजनितिकाे घाईते बाघले सुहाङ भाईलाई मुसाजस्तै बनाएछ,,,,बिचरा एकलजातिय राज्य शासनप्रणालीले
@YogendraSunuwar-to2ez
@YogendraSunuwar-to2ez 22 күн бұрын
जन्ताको मन जितेर मात्र नहुदो रहेछ सदनको पनि मन जित्नु पर्दो रहेछ।
@samirraikarki
@samirraikarki Ай бұрын
finally someone is pouring his heart with truth and only truth, finally someone focus on things which we have been blessed with, sagarmatha, illam, lumbini keep up the good work brother, maybe the most difficult work is to start something rest is history well you started something small with great commitments thank you brother keep moving ahead ❤
@jayaramkhadka8778
@jayaramkhadka8778 Ай бұрын
यो कुरा प्रधान मन्त्री बाहेक अन्यलाई बुझ्न गाह्रो छ।
@serengnilsereng
@serengnilsereng Ай бұрын
धेरै राम्रो रैछ. excellent
@sitaramkarki9230
@sitaramkarki9230 Ай бұрын
कडाछ
@praharshavajra8850
@praharshavajra8850 Ай бұрын
भाइ भासण राम्रो लाग्यो नयाँ पाईलाको शुभकामना छ तर सर्वप्रथम तपाईंकै टाउके टुक्के ओलिलाई राम्रोसङ्ग सम्झाउनुस ल किनकी जुन ठाउँमा बादर पनि आउदैनन त्यही ठाउँमा खर्बौ बजेट स्वाहा पारेका छन
@durgashakya4571
@durgashakya4571 Ай бұрын
Wow,, mananieya bhai, keep it up, go ahead and God bless you ❤️ 🙏
@user-er5eq6tb3c
@user-er5eq6tb3c Ай бұрын
Hajur ko sabda haru thula neta haru bujhe ramro hune thiyo jaye Nepal 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏
@sitaramsharma-vg2qq
@sitaramsharma-vg2qq Ай бұрын
महान बिचार माननिय ज्यु।
@hirajang3556
@hirajang3556 Ай бұрын
Ilamko mtra neta hoina rahexa purai desko chinta garne naya netapo rahexa. God bless you.
@TejprasadChaudhary
@TejprasadChaudhary 12 күн бұрын
कलिलो बुद्धिमान ब्यक्तिले नेपालको समस्या प्रस्तुत गर्दा अगादि बसेका जोकरहरुले हरुले ईच्च दात देखौउदा बरो ताजुब लाग्यो मलाई !
@Asbin-Rai
@Asbin-Rai Ай бұрын
युवा मा दम छ ।
@user-nx1nz3oi8u
@user-nx1nz3oi8u Ай бұрын
Ilameli janta lai dherai dhanyabat suhang deshkai neta ho jhan ilam nepalkai ramailo thau ho
@user-th9mc3rw1g
@user-th9mc3rw1g Ай бұрын
सुहाङ नेमबाङ जिउको भासीन लाई सेलोट छ
@chandagautam2915
@chandagautam2915 Ай бұрын
good analysis salute leader 🙏🙏
@sheelafudong2071
@sheelafudong2071 27 күн бұрын
राम्रो
@omeetraee4717
@omeetraee4717 Ай бұрын
तपाई को उत्कृष्ट विचारमा हाम्रो सलाम छ।
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 499 М.
طردت النملة من المنزل😡 ماذا فعل؟🥲
00:25
Cool Tool SHORTS Arabic
Рет қаралды 23 МЛН
Meet the one boy from the Ronaldo edit in India
00:30
Younes Zarou
Рет қаралды 19 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 28 МЛН
Standout lines from 2024 DNC speeches
17:36
CBS News
Рет қаралды 361 М.
FULL SPEECH: Barack Obama’s full speech at the DNC
36:08
ABC News
Рет қаралды 3,4 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 774 М.
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 499 М.