Рет қаралды 126
भारतीय सुनुवार मुखिया द्वारा आज एउटा महत्त्वपूर्ण सुचना
भारतीय सुनुवार मुखिया शहर समिति द्वारा मुखिया समाज
कार्यलय को उद्घाटन 23.06.24 आईतबार को दिन बिहान 11बजी भारतीय सुनुवार मुखिया केन्द्र समिति सभापति उमेश सुनुवार मुखिया को बाहुलीबाट बाट उद्घाटन भएको छ।यस शुभअवसरमा कतिपय शाखाका प्रतिनिधि सदस्य हरु पनि उपस्थित भएका थिए। अत सम्पूर्ण सदस्य हरुमा यह सुचना
तपाईं हरु लाई हाम्रो भारतीय सुनुवार मुखिया समाज बारे केही जानकारी चाहिएमा यह शहर शाखा कार्यालय मा सम्पर्क गर्न सक्नुहुने छ।
कार्यलय को ठेगाना यस प्रकार रहेको छ।
दार्जिलिङ सदर थाना छेउ ओढ़नी अपार्टमेन्ट मध्य ईस्ट मित्र संघ अघाडी गल्ली को मध्य भागमा रहेका बिल्डिंग। रहेको छ ।
अगम सिंह गिरी पथ
सम्पूर्ण नं 9874630838 -9563079346