एक जोडी टर्की पालेर १० करोड कमाए किरणले [ NEPAL TODAY ] Turkey farming in Nepal

  Рет қаралды 656,681

Media Plan

Media Plan

4 жыл бұрын

धनि बन्न धेरै धन लगानी गर्नु पर्दैन । चितवनका किरण कँडेलले एक जोडी टर्की पालेर पाँच बर्षमै करोडौ कमाउन सफल भए । त्यो कसरी ? जान्नको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in KZfaq channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

Пікірлер: 1 200
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
चितवन चयनपुर सिमलघारीका किरण कँडेलले एक जोडी टर्की पालेर कृषि व्यवसाय सुरु गरे । तिनै टर्कीको कारोबारबाट आएको आम्दानी विस्तारै लगानी गर्दै आज १० करोडको सम्पत्ति जोडन सफल भएका छन् किरण । कसरी उनले पाँच वर्षभित्र मै करौडौ कमाउन सफल भए ? प्रतीक्षा गर्नुहोस् । नेपाल टुडे हेर्दै गर्नुहोला । सिघ्र प्रसारण हुँदै छ ।
@bijayoli999
@bijayoli999 4 жыл бұрын
kiran dajuko. number pauna sakxu ki
@bishalbudhamagar2578
@bishalbudhamagar2578 4 жыл бұрын
Kiran dai ko number dinus na hajur
@mrworldwideyoutube1957
@mrworldwideyoutube1957 4 жыл бұрын
Number dinus plz
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
@@bishalbudhamagar2578 9843139018
@hemlawati4361
@hemlawati4361 4 жыл бұрын
Media Plan yo ho fram ko Nomber ho
@dambarkarki4434
@dambarkarki4434 4 жыл бұрын
नेपालमै सानो तिनो व्यावसाय गरेर २,४ पोइसा कमाउनु सक्छु भन्ने आँटले पर्देशी जिन्दगी त्याग्ने विचार गर्दैछु। मैले पनि लोकल कुखुरा,टर्की,बट्टाई पाल्ने सोच बनाको त छु तर बजारको समस्या होला कि झै लाग्छ। पहिला खुगी वालाहरु कुखुरा खोज्दै गाउँ तिर आउँथे अहिले त ती पनि कता हराए। अझ् टर्की नेपालको लागि त नया नै हो फेरि खसी भन्दा पनि महँगो छ । उत्पादन गर्नु एग्रिमेन्ट अनुसार म उठाइदिन्छु मासु+अण्डा भन्नु हुँदैथियो किरण दाईले।त्यस्तो भएत अझ सजिलो हुने थियो नया किसानलाई। धन्यबाद नेपाल टुडे लाई मेरो लागि उत्कृष्ठ भिडियो बनाइदिनु भयकोमा।
@sathi955
@sathi955 4 жыл бұрын
यो मान्छेको भरमा परेर टर्किको चल्लाको लागि अग्रिम पैसा कहिल्यै नदिनु होला , यो मान्छेले हजारौं मान्छेको लाखौं लाख पैसा उठाएर चल्ला पनि दिएको छैन र पैसा फिर्ता माग्दा फोन पनि उठाउदैन । र अर्को कुरा यो मान्छेले एक महिनाको चला भनेर एक हप्ताको दिन्छ भन्ने किसानको गुनासो पनि छ । होस गर्नुहोला ।
@kishorsainju3453
@kishorsainju3453 3 жыл бұрын
Ekdam Sahi ho sir Kura ma ni pidit Chu yo Manche bata
@sahitikman2009
@sahitikman2009 3 жыл бұрын
अरुको लाखौ लाख लुटेर कमाको पैसा हो योसको भर नपरौ म यउटा गरिव केटिको रिन निकालेर ब्याज तिर्न मलाइ कति मुस्किल भइराछ फोन नै उठाउदैन म पागल हुनलाइसके Please yo intervew linele mero pisa riturn garune garaidin paro please help me😤😤😤😤😤
@sahitikman2009
@sahitikman2009 3 жыл бұрын
हो यसले त मेरो रिन निकालेर दियको पैसा फिर्ता नगर्दा फोन नउठाउदा मलाइ कति तनाव भइराछ हामि मिलेर आफ्नो पैसा फिर्ता माग्न पाय जाति हुन्थ्यो😤😤😤
@prakashrai3240
@prakashrai3240 3 жыл бұрын
लु यस्तो हो भने यस्को गेण मा हान्न्री पर्छ 🏇
@softwords6879
@softwords6879 3 жыл бұрын
Mero pani 26050rs dekai xoina
@minurai4538
@minurai4538 4 жыл бұрын
Waw dherai khushi lagyo tarki faram bata thorai lagani ma yati thulo kamai hune raixa
@umeshbasnet6649
@umeshbasnet6649 4 жыл бұрын
मेरो मनको खुल्दुली मेट्ने गरि भिडियो बनेको रैछ सारै खुशी लाग्यो दाइ को प्रगतिको मार्ग देखेर म पनि पाल्ने सोचमा चाहिँ 2017 देखि नै थिय तर कहाँबाट कसरी पालन गर्ने के खुवाउने भन्नेमा जानकार थिएनौं अब आउछु जाडो गर्मीले फरक पर्दैन भन्दा आट आको छ।तर भिडियो को मात्रा अलि पुगेन अनि त्यो दाइले भन्दा बढी मिडियाको मान्छे बोलेर हुन्छ त कम्सेकम एउटा नम्बर त देखाउने कोशिस गरेको भए सुनमा सुगन्ध हुन्थ्यो ।
@Agribiz746
@Agribiz746 4 жыл бұрын
उमेशजी, आमसञ्चारको एउटा बेग्लै फर्म्याट हुन्छ, यस भिडियोमा भएका विवरण किरणजीकै बोलि हुन् , चाहे उहाँले बोले पनि चाहे अरुले बोले पनि । कसले के भन्यो भन्नुभन्दा पनि विषयमा ध्यान दिनु राम्रो हो । जहाँसम्म अर्काको नम्बर दिने विषय हो नि त्यो पनि राम्रो विषय होइन, त्यसो गर्न मिल्दैन । भिडियो बजेपछि उहाँले नम्बर राखिदिनुभएकै छ त
@nepalyatra5634
@nepalyatra5634 4 жыл бұрын
Umesh Basnet यो commentमा १०० ठाऊमा नम्बर राखेको छ ।
@kakawaka1694
@kakawaka1694 4 жыл бұрын
i m watching it from korea and i m very intreasted.. i am going to visit your firm soon thanks for sharing
@ganeshdhami3199
@ganeshdhami3199 4 жыл бұрын
Nepal ma market paudaina hola . yo bakbas goff ho. Media ma vanejasto chiken ta bikdaina ani ka bat 8/9 hundred ko per kg masu khane market xa ra nepal ma. Ki bides supply garna paux ta? Kati dherai ta dubeko ni xan ani nepal ko market aajkal teti saro xaina . turkey thulo hola tara bechne kata gayar
@rimachhantyal4737
@rimachhantyal4737 4 жыл бұрын
Tpaile chlla Baglun lyadinu heedai
@thenepaltoday
@thenepaltoday 3 жыл бұрын
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ ।
@krishnavai5255
@krishnavai5255 3 жыл бұрын
Hajur ko phon no dinusna hai sir
@Agribiz746
@Agribiz746 3 жыл бұрын
@@ganeshdhami3199 गणेशजी धेरै चाहिँदैन, १० वटा पोथी र २ वटा भाले काफी हुन्छ । त्यसैबाट चल्ला निकालेर पाल्न सकिन्छ । एक वर्षमा तपाइँले सयवटा चल्ला मजाले निकाल्नुहुन्छ । ८० प्रतिशत घाँस खान्छ । चारोे खासै चाहिँदैन । अनि किन ८,९ सयमा बेच्नु पर्छ र ? २,३ सय रुपैयाँ केजीमा बेचे भै गो नि । ६ महिनामा ७,८ केजी हुन्छ । १२ वटालाई ५ सयकै दरले किन्दा पनि ६ हजार भयो । सानो खोर बनाए भैगो । सयवटा चल्ला हुर्कंदा आधा पोथी आए पनि अर्को पटक तपाइँले ५ सय चल्ला निकाल्न सक्नुहुन्छ । किन ५ सयमै बेच्नुपर्यो र ? २ सयमा दिनु त बिक्री भएन भने म सबै किनी दिउँला । लाख रुपैयाँमा त चल्लै जान्छन् । माथि बाँकी रहेका ५० भाले ६ महिनामा ५,७ केजीका हुन्छन् । ५ केजीका दरले पनि अढाइ सयकेजी मासु हुन्छ । ल भनौं ३ सयकै दरले बेचे पनि कति भयो ? ७५ हजार । ३ सय रुपैयाँ केजीका दरले मासु नगए मलाई भन्नु । ल भन्नु त ? यसमा कुन काम चाहीं गर्न नसकिने छ र ? अब कसैले मर्यो भने, यसोउसो भन्ला । त्यसको उत्तर हुन्छ र ?
@lifefreedom555
@lifefreedom555 4 жыл бұрын
Great job !!
@dillisherrai4483
@dillisherrai4483 4 жыл бұрын
Kiran g sallaha sujhabko lagee tapailai dherai dherai dhanyabad
@dhakasilwal7476
@dhakasilwal7476 4 жыл бұрын
मैलेपनी टर्की पालेकोछु 45 वोटा मासु तेतिमिठो हुदैन र 800 किलोमा पनि कसैले खादैनन हो यो चाहिँ प्रचारको लागि मात्रहो चल्ला बिकाऊने बाटो । तपाईहरुले टर्की भन्दा बट्टाई पलन गर्नी बरु राम्रो आम्दानी हुन्छ । मित्रहरु एकपटक टर्किको मासु खाएको मान्छेले आर्को पल्ट खादैन बरु खशिको मासु किनेर खान्छ मैले सबै ब्योरी सके घरमा पाल्नकोलागी पाल्नु तर ब्यबसायको लागि निकै गारोहुन्छ मित्र ।
@dhanahagrai6893
@dhanahagrai6893 4 жыл бұрын
Dhaka silwal jee sallaha dinu bhayekoma Thank you
@sabitribohara9155
@sabitribohara9155 4 жыл бұрын
Sahiho मैंले 50वटा पनि कटाउन सकिन टरकि सबै खाएेम कोहि आफन्त लाइ
@sirjansilgoatfarmnepal5070
@sirjansilgoatfarmnepal5070 3 жыл бұрын
मित्र हरु कुनै पनि ब्यबसाय गर्नु भन्दा अगाडी मार्केट को खोजी गर्ना जरुरी छ अरु को भिडीयो हेरेर कुनै पनि पेसा न गरौ टर्की को मासु धेरै राम्रो हुन्छ म संग नि छ मेरो आराम ले कटि राको छ मेरो मार्केट राम्रो छ
@arjungurung3096
@arjungurung3096 3 жыл бұрын
Sahi kura ho. Maile pani dherai jana ko kura suneko turkey palera kati Ghata vayo re
@rikyshn3549
@rikyshn3549 4 жыл бұрын
हेर बाजे कसै सङ्ग दुई/चार लाख रुपैया हुँदा बिदेश जाने कमै हुन्छन।साहुले बिदेश जानेभन्दा पैसा खनखन्ती गन्छन।तर घरमै केही ब्यवसायगर्छु भन्दा पैसा दिने साहु कोही हुदैनन्।यदी दुई/चार लाख खेलाउने पैसा हुँदा जो कोहीलेपनी आफ्नो परिवार छोडेर बिदेश जाने बाध्यदा हुदैन।र आईंदा बिदेश जाने पैशाले यही केही ब्यवसाय गर्नुनी भन्ने शब्द कसैले ननिकाले।
@thedoke563
@thedoke563 4 жыл бұрын
2/4 लाख हालेरै बिदेस जाने होला त 😂
@ranjendramagar2599
@ranjendramagar2599 4 жыл бұрын
Jatho le hasayo huhuhuuuuuuu gullle jatho 😋😁😀😀
@Agribiz746
@Agribiz746 4 жыл бұрын
@@ranjendramagar2599 मिडियामा औपचारिक भाषा प्रयोग गर्नुपर्छ राजेन्द्र मगरजी घरका मानिसले पनि हेर्छन् भन्ने हेक्का राखौं । अरुको पर्वाह नभए पनि आमा,दिदी,बहिनी, छोराछोरीहरुले तपाइँको प्रतिक्रिया पढेर के भन्नुहोला । तपाइँले कोठमा बसेर लेखे पनि संसारभरबाट हेर्न सकिन्छ भन्ने त थाहा नै होला ।
@jagatrai1440
@jagatrai1440 4 жыл бұрын
किरण जिकाे सम्पर्क नं. राख्नु भए राम्राे हुने थियाे ।
@longlivehumanity3664
@longlivehumanity3664 4 жыл бұрын
Sabai nepalma turkey palne kukhura palne bhaye bhane kinnu chahi kasle kinchha. Tyahi bidesh Jane manchhele kamako paisale nai ta kinna pugne ho. Economics ni bujhnu paryo ni.
@rajbhat2391
@rajbhat2391 4 жыл бұрын
एक दमई राम्रो लाग्यो दाइ को यो काम मपनि बिदेमा दुख गर्दैछु हजुर यो कारबार देखेर मलाई पनि सारै मनपर्यो
@isworkhadka5568
@isworkhadka5568 4 жыл бұрын
Salute to you Kiran sir....eager to visit your farm
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
अधिकांस दर्शकले टर्की ब्यावसायीको फोन नम्बरको चाहना राख्नु भएको छ । अब अपलोड हुने भिडियोमा यो क़ुरालाई ध्यान दिने छौ ।
@narayanpun3164
@narayanpun3164 4 жыл бұрын
नम्बर उप्लभ्द बनाउनु होला
@indrabhandari9211
@indrabhandari9211 4 жыл бұрын
सहि कुरा हो सर कुनै पनि बस्तु को इन्टर्भिउ लिदा फोन नम्बर नछुटाइ हाल्नु पर्यो
@rajbora4233
@rajbora4233 4 жыл бұрын
Jaldi
@asdajubhaigaming4316
@asdajubhaigaming4316 4 жыл бұрын
Phone Namber pauna sir
@prakashshapkoga1062
@prakashshapkoga1062 4 жыл бұрын
Nambar pauna thapai ko haur
@RockattitudesGamingYT
@RockattitudesGamingYT 3 жыл бұрын
I'm too much interested on this field... As soon as fast I want to visit your farm for more information thank you for your grate work sir
@salikgramaryal4071
@salikgramaryal4071 3 жыл бұрын
जड
@Subeeusa
@Subeeusa 4 жыл бұрын
एक जोड टर्की बाट यति धेरै गर्ने व्यक्ति विश्वमै छैन होला, सलाम छ पौरखी नेपाली लाई
@nareshmahar8754
@nareshmahar8754 4 жыл бұрын
Nice turkey farming and motivational video
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 жыл бұрын
म भीजीट गर्छु छीट्टै यो फार्म ।धन्यबाद भीडीयो को लागि।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 жыл бұрын
@Technical rojitnepal म सङ्ग त छैन सर ,म पनि चीतवन कै भयकोले खोज्दै पनि पत्ता लगाउछु कि भनेर हो सर
@amaya8857
@amaya8857 4 жыл бұрын
लु sir यो कति सत्य होकि झुटो पत्ता लाउनु होस न हो sir र फोन नम्बर पनि पत्ता लाउनुन sir
@deepaksaud6594
@deepaksaud6594 4 жыл бұрын
You from ko nambar dinu hjr please
@user-cn3gn9hy6z
@user-cn3gn9hy6z 4 жыл бұрын
हैन ब्यापार गरेयो कि बिदेशी को नाम नै लिनु पर्छ बिदेश मा भएको जतिले कुखुरा पाल्न थाले पछि कहाँ लगेर सेल गर्नु हौ 50 लाख भन्दा बढी नेपाली बिदेश मा होलान
@subodhkarki6643
@subodhkarki6643 4 жыл бұрын
रमाईलो TV it reduces the price of meat...bides maa masu kna sasto xa tw yestai le grda ho...yedi dherai utpadan garera sasto maa bechna sakyo vani customer badxa
@nepalyatra5634
@nepalyatra5634 4 жыл бұрын
५० लाख सबैले टर्की नै पालनु परदैन नि अरु पनि कृषि पेशा छ नि
@mingoley3246
@mingoley3246 4 жыл бұрын
कुरा ठिकै हो रमाइलो tv ।
@sashasasha6072
@sashasasha6072 4 жыл бұрын
Hjurle vannu vako ni galat Chai hoina😂😂😂
@surajshrestha4208
@surajshrestha4208 4 жыл бұрын
Bides ma bechna Lani 😊😊
@gurungbalkaji1575
@gurungbalkaji1575 4 жыл бұрын
Wow Awesome badhai xa dhai
@kiranthegim1689
@kiranthegim1689 3 жыл бұрын
Really appreciated
@KajiRamThapa3
@KajiRamThapa3 4 жыл бұрын
चारा बर्ग को कालिज बाहेक अन्ने चिज पाल्न जस्ले पनि सक्छ तर बेच्न गारो छ हजुर नेपाल मा
@bherivmone9290
@bherivmone9290 4 жыл бұрын
Really thanks media plan for giving this kind of information
@pushpabk8264
@pushpabk8264 4 жыл бұрын
Hi
@Swetaupen
@Swetaupen 4 жыл бұрын
Dherai ramro lagyo daju malai pani k hi garne soch x hjr ko yo video le malai yo soch pura garn madat garne z
@romenaththapa9916
@romenaththapa9916 3 жыл бұрын
Thanks for information
@tiwari7642
@tiwari7642 4 жыл бұрын
हाम्रै चितवनको दाजु हुनुहुदो रैछ , मेरो गाउँ देखि नगिचै अबस्य दाजुलाइ भेटेर टर्की सम्बन्धि जानकारी लिने छु
@rajeshghimire2307
@rajeshghimire2307 4 жыл бұрын
Hjur hora hajur ko najikai hunuhunxa ph number upalabda garai dinuna.......plz......
@govindabhandari6656
@govindabhandari6656 4 жыл бұрын
Chitwan kun thau ho
@Agribiz746
@Agribiz746 4 жыл бұрын
@@rajeshghimire2307 9855052600
@kirankoirala8384
@kirankoirala8384 4 жыл бұрын
एक दमै राम्रो ।।
@bhishanpoon8995
@bhishanpoon8995 4 жыл бұрын
verry good daju ma aba 4 month ma aaudai chhu maile dherai utube here dekhi best lagyo
@shyamkumarpandey9919
@shyamkumarpandey9919 4 жыл бұрын
Good job hajur
@rajubro4745
@rajubro4745 4 жыл бұрын
आज सम्म हेरेको मध्य बिशेश लाग्यो।नम्बर पाम न उहाको।
@turkeyfarmingnepal8530
@turkeyfarmingnepal8530 4 жыл бұрын
RAJU BRO 9843139018
@thakuriaryansingh1666
@thakuriaryansingh1666 4 жыл бұрын
@@turkeyfarmingnepal8530 dai number pau na dai
@kirankd6701
@kirankd6701 4 жыл бұрын
Thanks
@Agribiz746
@Agribiz746 4 жыл бұрын
@@turkeyfarmingnepal8530 9855052600 kiran kandel
@thakuriaryansingh1666
@thakuriaryansingh1666 4 жыл бұрын
@@kirankd6701 welcome dai ma chitwan aayo vne hjr lai contact grxu dai
@user-dm7rv3vu3j
@user-dm7rv3vu3j 4 жыл бұрын
यूटूबेको भर परेर हावामा लगानी नगरौँ है साथि हो। पासो लगाएर मर्ने स्थिती आऊला नि लगानी डुब्यो भने। मार्केट छैन टर्कीको नेपालमा। कुखुरा, खसी, राँगा/भैँसी, माछा आदीमा लगानी गरे थोर-बहुत कमाई गर्न सकिन्छ। यूटुबेले भन्दैमा मालामाल आम्दानी हुने भा यि यूटूबेहरु किन माईक बोकेर दुनियाँको घर-घर चहार्दै हिँड्ने थिए।
@Agribiz746
@Agribiz746 4 жыл бұрын
विद्धानहरु भन्थे संसारमा बाँच्नु मात्र पर्छ यी च्याउ जस्ता कानले के के सुन्नुपर्छ । सही हो यस्ता कपुत पनि नेपाल आमाले जन्माएकी रहिछन् । यो मान्छेलाई के भन्नु ? किरणले जति भए पनि म किनिदिन्छु भनेकै छन् नि फेरि केही निहुँ नपाएर एनटीभीको नेपाल टुडेलाई यु ट्युबे भन्न भ्याए । कुन दिनबारमा जन्मेका मान्छे यस्ता हुन्छन् भन्या ।
@user-dm7rv3vu3j
@user-dm7rv3vu3j 4 жыл бұрын
@@Agribiz746 हा हा हा...अष्ट्रीज पाल्न लगाऊँदा नि यसै भन्थे चल्ला बेच्ने दलालहरु, तपाईं पाल्नुस मात्र न जती हुर्काऊनु हुन्छ किनीदीने हामी छँदै छौँ नि! लाष्टाँ किन्ने बेलामा त्यस्ले खाएको चारो किन्ने पैसा आऊने मुल्य समेत दीएन। अनि त्यस्पछी अर्को आयो एलोभेराको बिरुवा बेच्ने दलाल, बिरुवा हुर्काऊनुस् मात्र न बजारको चिन्ता गर्नु पर्दैन हामी जती भए नि किनीदीन्छौँ। लाष्टाँ बिरुवा बेच्यो मात्रै अनि टाप कस्यो। तिमीहरु चहीँ कपुत हौ, यूट्यूब मा viewers बढाऊन सोझा नेपाली किसानहरुलाई लाखौँ करोडौँको लोभ देखाऊन पल्केकाहरु। हाम्लाई थाह छैन के पाल्दा कती कमाई हुन्छ, के खेती गर्दा कती आम्दानी हुन्छ भनेर???
@shishirgaming9865
@shishirgaming9865 4 жыл бұрын
@@user-dm7rv3vu3j absulet right
@atozenterteinments5850
@atozenterteinments5850 4 жыл бұрын
24 seven yo chai किशन साथी हो १०००००००००००००० % सही कुरा हो😍👍👍👍
@Agribiz746
@Agribiz746 3 жыл бұрын
@@kamalthapamagar8006 यो लकडाउन अलि कम भएपछि गाडि चल्न थालेपछि एक पटक जाउँला र कुरा गरौंला बरु सबै पीडितको नम्बर लिइराख्नुहोला ।
@haamrolaxmanmedia2035
@haamrolaxmanmedia2035 3 жыл бұрын
Nice yastai yastai vidiyo hherrna piyosh
@rabindrathapa1497
@rabindrathapa1497 4 жыл бұрын
Great job
@wambuleroman6883
@wambuleroman6883 4 жыл бұрын
Esto y yat ta manxe lai vram charne khalka vanai ra vedio haru plz post nagrda ramro 2 ota turkey bata 5 barsaa ma bina lagani bina rid 10 crode ko capital hunxa
@lifestyleofthevillage8717
@lifestyleofthevillage8717 4 жыл бұрын
आजै नेपाल फर्किम जस्तो लाग्यो🙇
@Agribiz746
@Agribiz746 4 жыл бұрын
9855052600
@zayessrsta6849
@zayessrsta6849 4 жыл бұрын
Real-life experience vanaa lai easy xa bro garne bela gand fatxaa bechnu pardaa line manxi nai hunnaaa
@Fitnessbylimbu
@Fitnessbylimbu 4 жыл бұрын
9813993135
@sandhyapokharel6139
@sandhyapokharel6139 4 жыл бұрын
Mero bhai le pane malesiya saudi gayera farke pache 4ota tarky paleko theyo 32000ma becho 9 month ma
@sandhyapokharel6139
@sandhyapokharel6139 4 жыл бұрын
Charo ko kharcha chai lagena 😂😂😂😂😂
@lifefreedom555
@lifefreedom555 4 жыл бұрын
Excellent
@denikumar9988
@denikumar9988 4 жыл бұрын
Good job sir paxi sir bata hamini line soch ma xu ahile pardesbata herdoi xu
@shekharghimire7785
@shekharghimire7785 4 жыл бұрын
GOOD JOB SIR
@jabirmiya4907
@jabirmiya4907 4 жыл бұрын
टर्कि पालेर के गर्नु ! बजार मा बेच्न त धौ धौ पर्छ ! जो पाए तेहि ले किन्ने होइन ! महिना मा 2 जोडि बेचेर घर ब्यबहार चल्दैन
@nepalyatra5634
@nepalyatra5634 4 жыл бұрын
jabir miyan नपाल्दई यो चाल पाले कून चाल, । टर्कीको नेपालमा राम्रो बज़ार छ ।
@narendarroy6681
@narendarroy6681 4 жыл бұрын
Kuro sahi ho lagxxa... Kit paisa xxalkhel hune city a marketing Gare ta hola
@amitdev8682
@amitdev8682 4 жыл бұрын
@@nepalyatra5634 टर्की को बाजार राम्रो छ भन्नू भयो लौन मेरा पनि केही टर्की बिक्रि गरिदिन परो तेसै दुनिया लाई ढाटेर त भएन नि म पनि यसै गरि KZfaq हेरेर फसेको मान्छे हो
@yesturkeyfarmdapchafarmdap9018
@yesturkeyfarmdapchafarmdap9018 4 жыл бұрын
@@amitdev8682 550 PR KG DINU HUNXA VANYA MALAI SAMJANUS KTM...
@user-kd4tw5pb9f
@user-kd4tw5pb9f 4 жыл бұрын
@@yesturkeyfarmdapchafarmdap9018 800/900सम्म मा विच्ने गर्छन् तापाई लाइ 550 तपापाई लै दिंदा पाल्ने मान्छे सिधै लस मा गयो नी sir
@sanjaytharusanjaytharu7943
@sanjaytharusanjaytharu7943 4 жыл бұрын
Namste dae dherae ramro
@rajkumarthapamagar178
@rajkumarthapamagar178 4 жыл бұрын
Great job best of luck
@Agribiz746
@Agribiz746 4 жыл бұрын
सबै साथीहरुलाई सूचना , यो टर्की फार्मका सञ्चालक किरण कँडेलजीको नम्बर यो 9855052600 हो ।
@rudrasunar9284
@rudrasunar9284 4 жыл бұрын
याे नै किरण सरकाे नम्बर हाे त सर
@bhimtamata4364
@bhimtamata4364 4 жыл бұрын
Tq daju number diyako ma
@bhumirajthapamailo7598
@bhumirajthapamailo7598 4 жыл бұрын
9855052600
@junnepal3315
@junnepal3315 4 жыл бұрын
sorry please wrong number you have written
@bishnubadhathoki9798
@bishnubadhathoki9798 4 жыл бұрын
MOJO CHANNEL dhandewat
@limbusurya7904
@limbusurya7904 4 жыл бұрын
I am also intrested on it. From now south korea .
@TaraDevi-oz5px
@TaraDevi-oz5px 4 жыл бұрын
thik chha korea ma bhay kina chaiyo
@sagarchaulagain1012
@sagarchaulagain1012 4 жыл бұрын
Same bro
@rosmilama5697
@rosmilama5697 4 жыл бұрын
Ekdam ramro kam garnu vayaxa daile
@lopchanlopchan7030
@lopchanlopchan7030 4 жыл бұрын
Ekdam ramro
@rohanstha2971
@rohanstha2971 4 жыл бұрын
यो भिडियो एकदम राम्रो लाग्यो अब नेपाल टुडे किरण कडेल ज्यू काे नम्बर उपलब्ध गराई दिनु पर्यो यदि हजुरले किरण ज्यू काे नम्बर नदिदा ठग हरु ले अरु नै नम्बर दी ठग्न सक्छन यदि यो भिडियो हेरेर कोई ठग ले सोजा मानिस लाई ठग्छ भनी यो भिडियो बनाएको नेपाल टुडे ले गरेको कार्य बेर्थ छ
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
नम्बर हेरनुस न comment मा
@user-kd4tw5pb9f
@user-kd4tw5pb9f 4 жыл бұрын
@@thenepaltoday फारम किरण को नम्बर दिनुना
@rajbhai2392
@rajbhai2392 4 жыл бұрын
Dajuko sallaha ramro lageyo ma ahile Saudi ma xu aba Nepal aayara tarki palan garnu parla
@atitgrg
@atitgrg 3 жыл бұрын
सबै भन्दा नमिठो मासु टर्कि को । नेपाल मा नयाँ भएर होला सबै ले चासो देखाको मासु खासै मिठो हुदैन ।
@kisongurung4623
@kisongurung4623 4 жыл бұрын
lov it...👍️👍️👍️
@samritvlogs3138
@samritvlogs3138 4 жыл бұрын
Manxe fasawne kam garxa manxe turkey palera dubeko tha xaina afno challa anda bechnu lai hawa guff dine😡😡
@UmekoTpa
@UmekoTpa 11 ай бұрын
Tyi ta yaar.... views ko lagi j pani boldinxan.... tetro das karod kamauniley tax chai kati tiryo ta ni sarkarlai!?.. tyi mathi ayskai vdo herera turkey palera ghar na ghaat ko vako ani ayslai nai vetera herda ayley ya vaney jasto kyi navako vanni interview pani di rathyo ek jana thagini ley...
@kumarthapa6012
@kumarthapa6012 4 жыл бұрын
शुभकामना साथै बधाई छ सिकौ रेमिटेन्स होइन GDB बढाऔ
@KumarThapa-uv1fn
@KumarThapa-uv1fn 4 жыл бұрын
पैईलई पनि बेबसाएत गरेको हो सर तर राम्रो भएनर बिदेस लागियो आबो नेपालमैई केई गरनि बिचार छ
@KumarThapa-uv1fn
@KumarThapa-uv1fn 4 жыл бұрын
किरण सर को नबर पउन केई जानकारि हुनि थियो सर
@rohinistha3357
@rohinistha3357 4 жыл бұрын
Wow very good job dai🙏
@santoshpalpa1628
@santoshpalpa1628 4 жыл бұрын
Good job.
@amaya8857
@amaya8857 4 жыл бұрын
नेपाल टुडेको म दैनिक दर्शक हो तर नेपाल टुडेको एउटा नराम्रो कुरा भनेको कृषहरुको सम्पर्क नम्बर नदिने वा नराख्ने त्यसैले गर्दा नै हो नेपाल टुडेले सोछे जस्तो स्रोता तान्न सकेको छैन ।
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
Dil Kumar यहाँको सुझाबलाई आऊने कार्यक्रममा समबेश गर्ने छौ ।
@kumarkc483
@kumarkc483 4 жыл бұрын
100% Right ho sir ...num ra location bujna khojda reply xaena
@amaya8857
@amaya8857 4 жыл бұрын
@@thenepaltoday धन्यवाद media plan नेपाल टुडेलाइ मेरो मात्र अनुरोध नभयेर नेपाल टुडेको सम्पुर्ण दर्शकहरु अनुरोध हो यो किन्की मैले नेपाल टुडे 3-4 बर्ष पहिले देखिनै हेदै आयेको छु सबै राम्रो लाग्छ मात्र कृष्कहरु सम्पर्क नम्बर नराखी दिनु भयेकोले video हेरेको कुनै अर्थनै हुन्दैन थियो त्यसैले सानो अनुरोध राख्नु बाध्य भयेको थिये यो मेरो अनुरोध सुनी दिनु भएकोमा धन्यवाद midia plan लाई ।
@crestasujyan1789
@crestasujyan1789 4 жыл бұрын
Ek jodi turkey 🦃 palera 10 crore kamaye 😂 🤣 indian media lai follow gardai xau babu tmi nepali youtubey
@nsb6851
@nsb6851 3 жыл бұрын
sab bakwas ho 1 Turkey palera 10 corer kamauna 2 juni palnu parcha hawa guff🤣🤣🤣ustai ni yo manche fraud ho
@softwords6879
@softwords6879 3 жыл бұрын
@@nsb6851 ho .......
@missionkcvlog2668
@missionkcvlog2668 4 жыл бұрын
Best of luck kiran dai
@ranamgr5045
@ranamgr5045 4 жыл бұрын
हजुरको कार्यलाई नमन म जापानबाट हेर्दै छु
@user-iq4is3fc6o
@user-iq4is3fc6o 4 жыл бұрын
हो यसतो इन्सपाइरिङ्ग भिडियो पनि हाल्नु पर्छ। खाली पुन्य माला हेमा भन्दै इरिटेड गर्नु भएन नि युटुब महोदयहरु। धन्यवाद
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
सभ्य भाषामा प्रतिक्रिया दिनुहोस । किरणजीले सुरु मै आग्रह गर्नु भयेको छ मेरो फार्ममा आउनुस ।
@Evasani
@Evasani 4 жыл бұрын
Kiran dai ko number pls i am interested in this farm
@santoshthapa8965
@santoshthapa8965 4 жыл бұрын
Plz cuttrct numbre send gardinus na kiran sir
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
@@Evasani 9843139018
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
@@Evasani 9843139018
@mrsjn-mp1pk
@mrsjn-mp1pk 4 жыл бұрын
Sir ko nmbr pauna sakinaxa hola? Plz nmbr upalabdha garai dinussna.
@bijayagulmi5490
@bijayagulmi5490 4 жыл бұрын
Good job Hjur ko
@Gamezone0466
@Gamezone0466 4 жыл бұрын
राम्रो कुनै दिन जानेछु हेर्न
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
9843139018 kiran kadel
@sagaradhikari2657
@sagaradhikari2657 4 жыл бұрын
Yo kiran sir ko num ho? Plz
@ramsharanghimire8825
@ramsharanghimire8825 4 жыл бұрын
i will call you in this no
@omparkashsigdel5907
@omparkashsigdel5907 4 жыл бұрын
Fom ko name tha pauna paya hunto
@user-cp9fc1zv3r
@user-cp9fc1zv3r 4 жыл бұрын
किरण कडेल को सम्पर्क नम्बर पाउन सकिन्छ होला ? म हाल मलेसिया बाट
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
9843139018
@limbusurya7904
@limbusurya7904 4 жыл бұрын
किरण सर को नम्बर यहि हो हजुर ?
@limbusurya7904
@limbusurya7904 4 жыл бұрын
@@thenepaltoday ??
@adhikaribhimsen325
@adhikaribhimsen325 4 жыл бұрын
Media Plan kirad sir ko number pauna sakenxa hola plz
@rabindramahato7341
@rabindramahato7341 4 жыл бұрын
@@thenepaltoday kiran sir ko number paienxa vane dinus
@yamb.raibhat568
@yamb.raibhat568 4 жыл бұрын
V....Good
@dolrajgyawali4330
@dolrajgyawali4330 4 жыл бұрын
हामिजस्ता बिदेश छौ र त एक्क दुक्का व्यापारी कामयाब छन सबै बिदेशीएका नेपाल फर्कने हो भने देश मा भुखमरी आउँछ ।
@sunilthapa7275
@sunilthapa7275 4 жыл бұрын
Farm ko nam ra number Painxa??
@suminthapa7277
@suminthapa7277 4 жыл бұрын
I need a contact number of the framer...
@kumarxetree3973
@kumarxetree3973 4 жыл бұрын
Euta challako mulya kati parna janxa
@sanjanshrestha2699
@sanjanshrestha2699 4 жыл бұрын
Cont pp 9816608432
@naruto_uzumaki3570
@naruto_uzumaki3570 3 жыл бұрын
please give me your as i am interested to do so, and what is the main food to be given to turkey..let me know plz
@Ketanyatriblogging
@Ketanyatriblogging 3 жыл бұрын
@@sanjanshrestha2699 tnx dai
@shyamsangam7831
@shyamsangam7831 4 жыл бұрын
Very nic sir
@bhubannepali1776
@bhubannepali1776 4 жыл бұрын
Very good sir
@skthapa9917
@skthapa9917 4 жыл бұрын
नम्बर पाउँन सकिन्छ कि हजुर पूर्ण जानकारी दिनु भए राम्रो हुन्थ्यो होला
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
९८४३१३९०१८
@amarbasel2177
@amarbasel2177 4 жыл бұрын
I am interest .... Malai office ko दिनुहोस्न। जानकारि पाउन
@saugatvlogs6636
@saugatvlogs6636 4 жыл бұрын
9804167204 ma call garnus
@dhanbahadur6434
@dhanbahadur6434 4 жыл бұрын
Good job
@aale5552
@aale5552 4 жыл бұрын
terima पतुर एक जोडि पालेर करोड पति टर्की पालेर फाइदा छैन 5 महिना पाल्नु पर्छ
@jbmagar07
@jbmagar07 4 жыл бұрын
haahaa malai ni testai lagyo afno tarki bikauni chal ho. Aliali faida hun sakx nai.
@mannpun9980
@mannpun9980 4 жыл бұрын
barsako 5/7 lakh kamayera karodpati banna sakinxa ?
@Agribiz746
@Agribiz746 4 жыл бұрын
ask to Kiran 9855052600
@bheshbahadurmidhun9290
@bheshbahadurmidhun9290 2 жыл бұрын
You are great Kiran sir .
@narayanpun3164
@narayanpun3164 4 жыл бұрын
पिलिज उहाको नम्बर उपलभ्द बनाइदेनु होला मलाइपनी तर्की पाल्न मन्छ
@kirankd6701
@kirankd6701 4 жыл бұрын
9855052600
@narayanpun3164
@narayanpun3164 4 жыл бұрын
Dhanebaad kiran sar म 4 मैनाछ खादी बात आउने
@rameshmaharjan8389
@rameshmaharjan8389 4 жыл бұрын
Kathmanduko kunthaum pauxa challaharu
@amirproductionhouse7353
@amirproductionhouse7353 3 жыл бұрын
challako lagi 9849625309
@bikashkoirala6637
@bikashkoirala6637 2 жыл бұрын
धेरै राम्रो
@rawatgi7086
@rawatgi7086 2 жыл бұрын
Good job 👌 sir
@kiranravi1000
@kiranravi1000 4 жыл бұрын
very good kiran sir
@prativarizaloli7796
@prativarizaloli7796 4 жыл бұрын
Very Nice
@sudippuja7904
@sudippuja7904 4 жыл бұрын
Salute
@yuzang7185
@yuzang7185 4 жыл бұрын
Good job Kandel ji From Nuneaton United kingdom
@kishorsainju3453
@kishorsainju3453 4 жыл бұрын
Yo ek number ko thag ho sathi
@nepaliman6702
@nepaliman6702 3 жыл бұрын
amazing
@bhagnarayanpaswan4282
@bhagnarayanpaswan4282 4 жыл бұрын
Super🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏
@dipakkatwal7336
@dipakkatwal7336 4 жыл бұрын
Dami
@BinodKumar-by4wm
@BinodKumar-by4wm 3 жыл бұрын
Nice
@ramsing6441
@ramsing6441 4 жыл бұрын
Good
@mayarai8811
@mayarai8811 4 жыл бұрын
Dai dari ramro
@hemantbasant7922
@hemantbasant7922 4 жыл бұрын
Yak dam ramro xa ma ni Nepal ayara tehi garxu
@tiktokbattle2053
@tiktokbattle2053 3 жыл бұрын
good
@wolip1
@wolip1 4 жыл бұрын
यस्ता ब्यबसायिलाई स्थानिय निकायले सम्पर्क गरि युवाहरुलाई यस्ता स्वरोज़गार ब्यबसाय लगाउन सके बिदेस जाने युवाहरुलाई स्वदेसमा रोक्न सकिन्छ ।
@prakashdarnal9929
@prakashdarnal9929 3 жыл бұрын
Ekdam Ramro Kaam. Aafnai Desh mai kei garne Ho. Gainna Bidesh
@jeewansapkota8008
@jeewansapkota8008 4 жыл бұрын
Good job Kiran brother
@binodkafle4827
@binodkafle4827 4 жыл бұрын
9855052600
@vichhakhoori3009
@vichhakhoori3009 4 жыл бұрын
Ok brooo
@melodymonkofficial
@melodymonkofficial 4 жыл бұрын
video dherai ramro xa esari krishak kaa safalta kaa katha le sabailai khusi tulyuxa!! tara yo video ko title herda ali vramak jasto lago kripaya true kura k ho video ko kun section maa xa 10 karod kamako kura bujna man lageko theo??
@rajeshnayak6807
@rajeshnayak6807 4 жыл бұрын
Beautiful farm
@anauthogaming984
@anauthogaming984 4 жыл бұрын
Ekxa xa Tara ......
@hukumgiri3847
@hukumgiri3847 4 жыл бұрын
भिडियो हेर्दा धेरै प्रेरणा मिल्यो।। बिदेशबाट स्वदेश फर्किने बित्तिकै यहि व्यवसायी गर्न मन पनि लाग्दैछ।। के हामीलाई केही तालीम सहित व्यवसायी प्रोत्साहन गर्नुहुन्छ सर???
@dronabiswo4353
@dronabiswo4353 4 жыл бұрын
nice jove
@badalmagar763
@badalmagar763 4 жыл бұрын
राम्रो छ बिचार यहाको,जब यो पालन गरिसके पछि,बजार को जिम्मेवार यहाले नै लिनुहुन्छ भने,त किन सुरु न ग्रने😎
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 24 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 13 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 106 МЛН
Turkey farming in Nepal/how to farming turkey
37:07
UN MEDIA ONLINE
Рет қаралды 3,1 М.
Red❤️+Green💚=
0:38
ISSEI / いっせい
Рет қаралды 37 МЛН
Джеки Чан лишил наследства всех своих детей! Что акажете?
0:41
Симуляция: МАТРИЦА МИРА
Рет қаралды 6 МЛН
마시멜로우로 체감되는 요즘 물가
0:20
진영민yeongmin
Рет қаралды 25 МЛН
БУДЕТ ЗНАТЬ КАК ОБИЖАТЬ БАБУШКУ
0:18
МАКАРОН
Рет қаралды 1,3 МЛН
Sigma Girl Past #sigma #funny #comedy
0:20
CRAZY GREAPA
Рет қаралды 24 МЛН