Рет қаралды 3,773
कैलालीको जानकी गाउँपालिका-५ पहाडीपुर स्थित खप्तड कृषी फर्मका यूवा कृषक नारायण प्रसाद जोशीले ३ बिघा जग्गामा नयाँ प्रविधिको प्रयोग गरी व्यवसायीक तरकारी खेती बाट वार्षिक ३० लाख रूपैयाँ बराबरको आम्दानी गर्दै ।
📲 ९८६२५२५२६० #agreeculture #किसान #खेती #agreeculturereporting