एकैछिन हाम्रो भान्साघरमा Buda Budi Kitchen Vlog | Shishir Bhandari & Wife | Singing & Dancing Video

  Рет қаралды 241,341

Shishir Apu Vlogs

Shishir Apu Vlogs

3 жыл бұрын

हामी किचेनमा रमाईलो गर्दै खाना बनाउँछौं । भान्सामा रमाईलो गर्दा गर्दै तरकारी डेढेछ ।
Photo Firimma 2 Link- • PHOTO FIRIMMA-2 | Ruma...
Host- Shishir Bhandari & Apsara Gautam Bhandari
Facebook
Shishir Bhandari- / shishir.bhandari.1848
Apsara Gautam Bhandari- / apsara2
Instagram
Shishir Bhandari- shishirbhan...
यदि तपाईलाई हाम्रो च्यानलको भिडियो मन परेको छ भने लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल SUBSCRIBE गर्नुभएको छैन भने गरिहाल्नुस है ।
..............................................................
*****************************************************************
*****************************************************************
Unauthorized Downloading And Uploading On KZfaq Channel is Strictly Prohibited And Will Attract Punitive Measures From Nepali Video Creators
.......................................................................................................
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thank You For Watching Our Video..
THANK YOU.
#shishirbhandari
#apssaragautam
#shishirswife
#shishirbhandarivlogs
#shishirbhandarientertainment
#shishirapu
#shishirbhandarikowife
#budabudivlogs

Пікірлер: 1 300
@Shishir_Apu_Vlogs
@Shishir_Apu_Vlogs 3 жыл бұрын
हामी किचेनमा रमाईलो गर्दै खाना बनाउँछौं । भान्सामा रमाईलो गर्दा गर्दै तरकारी डेढेछ । यो भिडियो हजुरलाई कस्तो लाग्यो, कमेन्ट गर्नुहोला है । सबैले हौसलाको लागि LIKE, COMMENT & SHARE गरिदिनुहोला है ।
@pujarai8877
@pujarai8877 3 жыл бұрын
माईत गाको बेलाको prank हेरेर कालो कराई खोज्दै आको म हा हा हा हा 😂😂😂
@manjukumarrimal4867
@manjukumarrimal4867 3 жыл бұрын
मेरी छोरी ६ बर्ष भईन रचना दिदी लाई भेटन लगी दिनुस भनेर हैरान गरेकी छीन उनको भनाई म रचना दिदी जस्तै छु । जाहाँ भिडियो फोटो जे देखे पनि टोलाएर हेरेको हे-यै गर्छीन ।हजुर हरु कता बस्नु हुन्छ लक डाउन पछि एक पटक जसरी पनि रचना बैनी सङ्ग भेट गराउने ब्यवस्था मिलाई दिनु होला धन्यवाद 🙏🙏🙏🙏
@kalasubba6358
@kalasubba6358 2 жыл бұрын
कालो कराईको चर्चाले भिडियो खोजेर आको अहै? म चाहि। तर यो कराई हेरेर केही टिप्स दिन मन लाग्यो ।हजुर जान्ने भै चाहि नभन्नु होला है? स्टिल जुट सबैको किचनमा हुन्छ नै तेस्मा कपडा धुने साबुन हुन्छ नि कवर बिनाको रातो रातो टाइपको त्यो साबु र स्टिल जुटले त्यो कराई माझ्दा सेतो हुन्छ हातमा चाहि अलि दम लगाएर माझ्नु पर्छ ? मेरो पनि कराईको हालत तेस्तै हुन्छ । अल्छि पाराले माझ्दा अनि ती दुई चिज नै युज गर्छु म चाहि।
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
म त शीशीर सर को श्रीमती हेर्नुआको है😂अली घट्नुपरो है मेम्।।।
@amarlama335
@amarlama335
भाउजु माइता गएको prank भिडियो हेरिसकेपछि कालो कराइprank भिडियो हेर्न आएको म त😮😮😮
@pramilachamling8890
@pramilachamling8890 3 жыл бұрын
कालो कराई हेर्न फेरी आउने एता हाजिर हुम त गाइज हरू
@suryaaryal5881
@suryaaryal5881 3 жыл бұрын
prank हेरेर कालो कराइ खोज्दै आको म त🤣🤣 दामि लग्यो
@tilakjungkoli7956
@tilakjungkoli7956 3 жыл бұрын
मा चाहिँ माइत गएको prank भिडियो हेर यता आएकी है कालो कराई हेर्न 😁😁😁😁 अरू पनि हुनुहुन्छ कि ? यदि हुनुहुन्छ भने यता है हजुर
@sapnapokharel1838
@sapnapokharel1838 3 жыл бұрын
माइत गाको बेला prank गरेको video हेरे पछी कराइ हेर्न आको😂😂😂😂😂
@SafalaMagar
@SafalaMagar 3 жыл бұрын
भाउजू धेरै ज्ञानी हुनुहुदाे रहेछ दादा धेरै माया गर्नु ल दादा
@suryaadhikari1381
@suryaadhikari1381 3 жыл бұрын
कराई काण्ड हेर्न आएको म पनि।😁😍 साथीहरू नि।
@itsmeashmita3252
@itsmeashmita3252 3 жыл бұрын
Prank herera karai hernu aako jati yata hajir hum!😂🤣
@shivasiwaskoti9810
@shivasiwaskoti9810 3 жыл бұрын
सिसिर जि को प्र्यान्क भिडियो हेरेर कराइ कस्तो रहेछ भनेर हेर्न आएको त्यती सारो कालो त छैन रमाइलो छ जोडि।
@ritakuwar2201
@ritakuwar2201 3 жыл бұрын
Prank video herera karai herna aako ma chahi😂😂
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
पहिलो पटक हेरियो, रमाइलो लाग्यो❤️❤️
@aasharana1547
@aasharana1547 3 жыл бұрын
Ramro xa vdo haru mah pani karai herna aye hai shishir sir🙏❤❤❤❤
@manjutamang5724
@manjutamang5724 3 жыл бұрын
wowww kati ramailo baai❤️❤️❤️❤️👌👌👌👌👌👌👌love u both...sishir dai vaneko best ho ke👌
@aansuxettri4801
@aansuxettri4801 3 жыл бұрын
सारै राम्रो जोडी सधै यसैगरी खुसी हुनु है शिशिर दाजु भाउजू 💕💕
@shresthabishnu6288
@shresthabishnu6288 3 жыл бұрын
शिशिर सर ले गाउँ को बारेमा कुरा गर्दा सबै म सङ्ग पनि realated भयो।रमाइलो video को लागि धन्यवाद सर💕💕💕
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 15 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 12 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 40 МЛН
Vlog 1 (Nata Set )
4:26
Dipika Thapa
Рет қаралды 1,4 М.