कलेज पढेको केटीले छोडेको बच्चा यति ठुलो भयो !!! tuki Nepal !!

  Рет қаралды 231,333

Tuki Nepal

Tuki Nepal

Жыл бұрын

Warning - Strict action will be taken if videos from this channel are found to be uploaded by other channels.
---------------------------------------------------------------------------------------------------------------------------------
Hello to all the spectators, on behalf of Tuki Nepal, we are always ready for the salvation of the poor, helpless and suffering Nepali brothers and sisters in Nepal. We have been showing the pain and suffering of Nepalis scattered in different parts of Nepal. We have been making many such videos to ask the tears of Nepalis who are in pain and suffering. We hope that your small contribution will further help us in the social work we have done. That is why you say that we are always proud to be Nepali.
----------------------------------------------------------------------------------------------------------------------------------------
Camera : krishna pariyar
Host : Krishna Pariyar
Edit :Krishna Pariyar
---------------------------------------------------------------------------------------------------------------------------------------
Contact Us : +977-9810348382 , +977-9860179883
------------------------------------------------------------------------------------
Enjoy & stay connected with us!
----------------------------------------------------
► Subscribe to Tuki Nepal:
► Like us on Facebook: / tukinepalnews
► Follow us on Twitter: / nepaltuki
► Follow us on Instagram: karma_pariyar_
Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal
#1_Trending_videos
#Tuki_Nepal
#Help_Videos

Пікірлер: 512
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
कत्ती महान नारी!❤❤ यी नानिहरुको भबिश्य राम्रो बनाउने काममा सबैले सहयोग गरुम !
@Ushabohara2316
@Ushabohara2316 Жыл бұрын
हाम्रो गाउमा पनि अरुको बच्चा पाल्नु भयको छ,अनुहार मिल्ने। हजुर लाई धेरै धन्यवाद ।जन्म दिने भन्दा कर्म दिने महान हुन्छन्।❤❤
@durgarai-ni9jb
@durgarai-ni9jb Жыл бұрын
Tapai yo 2 nanee. Duiko janam dine bhana tapai tholo data hunu hunchha,, tapai lai badhai chha,,
@ManishaRana-cx5ud
@ManishaRana-cx5ud Жыл бұрын
आमा को नाममा भगवान हुनुहुन्छ दिदि हजुर ❤ हजुको दीर्घ स्वास्थ्यको कामना गर्दछु।❤
@nirmalapokhrel380
@nirmalapokhrel380 Жыл бұрын
महान आमा हुनुहुन्छ जसरी पनि जन्म दर्ता गराउनु पर्छ नानिहरुलाइ देखेर माया लाग्यो
@amritagrg9550
@amritagrg9550 3 ай бұрын
Mahana aama hjr🙏🙏🙏🙏🙏
@chetansunar7480
@chetansunar7480 Жыл бұрын
पहिलो कुरा दिदी लाई डाक्टर सॅगा देखायेरा ईलाज गर्नु पर्छ र अर्को कुरा बच्चा हरु लाई राम्रो सॅगा लेख्ने पढ्ना को लागि साथ सहयोग गरौ सेवा नै धर्म हो
@emanmanandhar
@emanmanandhar Жыл бұрын
आमाको भुमिका निभाउनु भएकोे मा हार्दिक बधाई ❤️❤️
@saritalimbu9068
@saritalimbu9068 Жыл бұрын
यो नानि बाबू हरुको जन्म दर्ता बनाउन सहयोग गरि दिनु भगवान् ले आशिर्वाद दिनु हुनेछ तपाईं लाई 🙏
@YG2334
@YG2334 Жыл бұрын
सबै जनाले सकेको जति आर्थिक सहयोग गरिदिनुहोला यी बाबू नानीहरूको अनुहार देखेर साह्रै माया लाग्यो।
@manirai781
@manirai781 Жыл бұрын
मेरो
@dharanakarki7621
@dharanakarki7621 11 ай бұрын
धेरै माहान आमा उहालाई सबै ले सहयोग गर्नु पर्छ ❤❤❤
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
, देश विदेशमा रहनु भएका सम्पूर्ण आमा बुबा दाजु भाई दिदी बहिनीहरू सहयोग गर्नु होला
@limapunmagar3221
@limapunmagar3221 Жыл бұрын
जन्म दर्ता भनाउने मा सहयोग गर्दिनु सर हजुर लाई धर्म लाग्ने छ❤❤❤
@sumannepal1660
@sumannepal1660 Жыл бұрын
dd lai. bhagwanle sada sukhi raknus………
@binapaudhakkurumbang9064
@binapaudhakkurumbang9064 Жыл бұрын
​@@sumannepal1660 ळ
@rimakumarishrestha7509
@rimakumarishrestha7509 Жыл бұрын
​@@sumannepal1660😊
@bannithappa-qm5dr
@bannithappa-qm5dr Жыл бұрын
@@sumannepal1660 8p
@kamalbahadur538
@kamalbahadur538 11 ай бұрын
Namaste.Did I...k.sir
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
हजुर महान छ आमा सबै को साथ संयोग मिलोस साथ मा हजुर को महान सोच लाई बधाई छ 🙏❤️
@shanigurung-qn3ny
@shanigurung-qn3ny 11 ай бұрын
Naanu ta mero xori sitako rahixa. Love u xori n xora mami sanu Dhearai dherai dhannebaad❤❤❤
@bishnugaire7776
@bishnugaire7776 Жыл бұрын
हरेक नेपाली चेलीहरु आमा हरु यस्तै महान भैदिएको भए कूनै छोरा छोरी को आँखा मा आसु हुनीथिएना होला धेरै धेरै धन्यवाद छ हजुर लाइ
@kumsamjhana2183
@kumsamjhana2183 Жыл бұрын
यो नानिहरुको लागि जन्मदर्ता जसरी पनि मिलाउने काम गरिदिनुस सर तपाईंलाई धेरै धेरै धर्म हुनेछ सर्🙏🙏🙏🙏
@gaurikhatri9007
@gaurikhatri9007 Жыл бұрын
यस्तो महाँअामा लाई सलाम गर्नु पर्छ❤❤❤❤
@Basnet464
@Basnet464 Жыл бұрын
बिचरा महान आमा, आफ्नो यो दनियअबस्था हुदा पनि अर्काको सन्तान लाई पनि यस्तो स्यारसुसार👏
@YG2334
@YG2334 Жыл бұрын
सलाम छ यी आमालाई जसले आफुले नजन्माए पनि आफ्नै छोराछोरी जसरी हुर्काउनुभयो। कसैले माग्न आए नदिनुहोला ।हुर्काउनी बेला नआउने अहिले ठूलो भईसकेको बेला आउने?😢😢😢😢😢😢😢😢😢😢😢
@binitapuri6387
@binitapuri6387 11 ай бұрын
यो कलियुग को एेसोदामैया हो हजुर हजुर को जय होस् ❤😢
@amitlimbu149
@amitlimbu149 Жыл бұрын
दिदी नदिनुहाेस ससार मा तपाईं जस्तो ममता मयि मानछे काे रूप मा देबि हुनु हुदाे रहेछ।तपाईं लाई हृदय देखि नमन छ।भगवान ले तपाईं र नानि हरू लाई सधैं खुशि रक्षा गरून्।
@samsatpun8564
@samsatpun8564 4 ай бұрын
महान नारी रैछन अरुले बय कहा पाल्छ यदि बाहु आमा ले मेरो छोरा छोरी बनेर आयो बने दियन Den चेक गरेर्मात्र लान मिल्छ र तेस्मानी सानो दुई नानिहरुको हातमा हुन्छ दर्म कर्म दुखमा बेतायर हुर्कायको आमा बनेर दुई नानिहरुले छोदेर जान मानले मानेन बने उनिहरुको अदिकार्को कुरो हो सर
@jivanshrestha8027
@jivanshrestha8027 Жыл бұрын
कति निस्ठुरी होला आफ्नो छोराछोरी छोडेर भाग्ने?यो बच्चालाई पाल्ने आमा चै महान हुनुहुन्छ सलाम छ तपाईं लाई ।
@bimuthapa8324
@bimuthapa8324 Жыл бұрын
K garne sir bachcha bokayera naherdiye paxi badhyetale pani xordnu parxa garo xani xori vayera janminalai
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
​@@bimuthapa8324ma sang bihe gara timi pani
@anuthulung1720
@anuthulung1720 Жыл бұрын
​@@bimuthapa8324😂ddd
@bimuthapa8324
@bimuthapa8324 Жыл бұрын
@@shashithakuri2762 fake I'd banayo jpt bolne laaj lagdaina hai himmat vaye real id bata aaunu kura garna je pani nbolnu gharma aama dd boini vauju buhari hola ni haina 🙏🙏🙏
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
@@bimuthapa8324 भाउजु आमा बहिनी त छ तर बुढी छैन। तिमी बन्देऊ न मेरो बुढी है कान्छी
@limapunmagar3221
@limapunmagar3221 Жыл бұрын
जन्मे देखि नै आफै ले पाल्न पोसन गर्दै आए को ले होला सायद भगवान् ले नि अनुहार आमा सङे मिल्ने भनाइदे होला तीन आमा छोरा को same face god bless you all
@anjanawasthi2920
@anjanawasthi2920 Жыл бұрын
तेत्तिकै आमा महान आमा भगवान आमा माया आमा देबि आमा सन्सार भनिदैन मोहदय i mss my mom 😘😘😘
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j Жыл бұрын
छोरी र बहिनी को अनुहार ठ्याक्कै मिल्छ❤
@urmigrghk
@urmigrghk Жыл бұрын
Tyhi ta malai ni same to same lagyo
@perryshahi
@perryshahi Жыл бұрын
Tehi ta Ama xori same face😘
@yunigurung4718
@yunigurung4718 11 ай бұрын
Yasri palesi same vaijanxa deraiko dekhiko xu❤❤
@NareshNepal-wg6qk
@NareshNepal-wg6qk 11 ай бұрын
धन्यवाद प्रभुलाई आज यी ना नी ला ई आशिष दिनु भए को होस धन्यवाद प्रभु आमेन
@anilrana9161
@anilrana9161 Жыл бұрын
सहयोग भनेको यो दिदी लाई गर्नु पर्छ वास्तविक गरिब हो दिदी महान बिचर रहेछ सबैले सहयोग गर्नुपर्छ
@hailhail769
@hailhail769 Жыл бұрын
सम्मान सहयोक भनेको वाहाँजस्तो लाई दिनुपर्छ किनकि आफू अशक्त भएरपनि एति ठूलो उदारणिया काम गर्नुभोछ सबैको साथ सहयोक जुटोस यहि कामना गर्दछु ।
@chameliyonjan5166
@chameliyonjan5166 Жыл бұрын
यो बैनि लाइ धन्यबाद छ यो नैं हो ठुलो धर्मा यति दुख गरेर पालेर कसैंले लाने अदिकार छैन
@susilasilwal7962
@susilasilwal7962 11 ай бұрын
यिनी नानी बाबुको जन्मदर्ता बनाउने पहल गर्दिनुस सर 🙏🙏 र अर्काको बच्चा पालेर बस्ने यिनी महान नारिलाइ जति सम्मान गरेपनी कमै हुन्छ 🙏🙏
@user-mx1nc9xw2p
@user-mx1nc9xw2p 10 ай бұрын
आमाभयर अ रुकोछोर रछोरिलाई पालेकोमा बदाई छ दिदि❤❤❤❤
@dineshshrestha8366
@dineshshrestha8366 Жыл бұрын
कानुनी झन्झट बाट मुक्ति दिनु होला भाइ रासनपानी को लागि सबैले सहयोग गर्न सक्छ तर नेपाल को कानुन अनुसारको जन्म दर्ता र नागरिकता दिलाईदिन हुन हार्दिक अनुरोध गर्दछु । ता कि यो नानी बाबू अनागरिक नबनुन् तपाईंको कार्यको लागि सलाम भाई
@reshamthapa5450
@reshamthapa5450 10 ай бұрын
सहयोग गरम माहान आमा लाई नेपाली को मन ठुलो छ
@RUJIAL_SHR_2043
@RUJIAL_SHR_2043 Жыл бұрын
कति मिठो आमाको कुरा " मैले सानो देखि हुर्काएको,माॅया लाग्छ,म दिन सक्दिन "
@startamu3098
@startamu3098 Жыл бұрын
Great mom 🙏🙏🙏 God bless all
@bhuwanpun1711
@bhuwanpun1711 Жыл бұрын
महान अामा मुरिमुरि धन्यवाद हजुरकाे महान कार्यलाई स्यालुट गर्न चाहन्छु ।
@anjumayacreation3213
@anjumayacreation3213 Жыл бұрын
पोखरा कै हुनुहुदोरहेछ महान आमा❤❤यस्तै समस्या परेर कुनै पनि युवायुवतीहरुले आपत परेर बाबूनानि नालिमा फ्याक्नु भन्दा मलाई दिनु होस म पाल्ने छु।दिदिबहिनी दाजुभाइ हरु🙏🙏
@shantiranabhat6767
@shantiranabhat6767 Жыл бұрын
नानिबाबु र यी बैनिकाे नामम खाता खालिदिनु सर हामी सबैले सकेकाे सयाेगगर्छौ ।
@girmagar6458
@girmagar6458 Жыл бұрын
एस्तो मा सबैले सहयोग गर्नु पर्छ बेदेशीलाइ नगरिक्त बनाउन मिल्ने आफ्नैदेशको बच्चाको जनमादर्त बनाउन नमिल्ने कस्तो कानुनहो एसमा कानुबेबसाइ पत्रकार राजनितिक दल सबैमिलेर सहयोगगरौ।
@KushalPun-ql7wi
@KushalPun-ql7wi Жыл бұрын
सहयोग गर्ने त यस्तो नानी बाबू हरु लाई हो यी माहान दिदी लाई सलाम छ
@gitashrestha9785
@gitashrestha9785 Жыл бұрын
Thankyou. Patrakaar babu. God blessing. Sanu bahini. 🙏❤️
@user-kb1zz6oh8g
@user-kb1zz6oh8g Жыл бұрын
महान नारि मिडिया ले सहयाेग दिलाई दिनु हाेला 100% सहयाेग गर्नु पर्ने यस्तालाई हाे
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
हजुरलाई धेरैधनै बात🙏
@aartkumarmahara6158
@aartkumarmahara6158 10 ай бұрын
जन्म दिने भन्दा कर्म दिने आमा महान🙏🙏
@balbahadurale7933
@balbahadurale7933 4 ай бұрын
माहान अामा नानि बाबु लाइ राम्रो गरनु भएको रहेछ हजुरलाइ भगबानले रक्षा गरुन ❤️❤️❤️
@user-ls6ip8vb1q
@user-ls6ip8vb1q Жыл бұрын
तपाई लाई सम्मान र धेरै धेरै धन्यवाद सबै बाट सहयोग मिलोस। माहान आमा।
@lakshmirai4641
@lakshmirai4641 Жыл бұрын
Kati mahan aama hai kasailaini nadinu hola hjurko jindgiko sthinai 💖💖💖
@bhagawatiroka6078
@bhagawatiroka6078 Жыл бұрын
महान नारी,,,जन्म दिने भन्दा हुर्काउने बढाउने महान आमा हुन । भाइ यी बच्चाहरूको जन्म दर्ता बनाईउन सहयोग गरिदिनु न प्लिज ।
@Basnet464
@Basnet464 Жыл бұрын
कती माया लाग्दा नानी, बाबु❤
@kinzombhutia800
@kinzombhutia800 Жыл бұрын
Thank u 🙏🙏🙏
@dhurbarai9590
@dhurbarai9590 11 ай бұрын
Great aama. Mero dhog. Tapai jasto dayalu manaw sabai bhaye sansar swarga huney thiyo. Naniharulai aasirbad.
@sharmasitalasharma4479
@sharmasitalasharma4479 Жыл бұрын
Thank you for information
@kamalarai4158
@kamalarai4158 Жыл бұрын
यो नानी बाबू र आमालाइ सहयोगको आवश्यकता छ।
@bidurpurkuti5611
@bidurpurkuti5611 Жыл бұрын
जन्म दर्ता बनाउन सहयोग गर्नुपर्छ कृष्ण सर
@IshworKc-by7mq
@IshworKc-by7mq 11 ай бұрын
यो बाबू हरुको अधि यस्तो भन्नू हुदैन थियो ,यो बाबुहरुको दिमाग मा असर पर्छ।पत्रकार भाइ यो राम्रो भएन।
@udendukpa882
@udendukpa882 Жыл бұрын
Great Lady 🙏🙏 hatts off her great work 💖She is an Angel 😇
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js Жыл бұрын
महान आमा हुनुहुदोरहिछ।सम्मान छ
@amarlama8362
@amarlama8362 Жыл бұрын
दुख गरेर पालेको बचा नदुनु दिदि कसाइलाइनि
@chitrasinghtamang4866
@chitrasinghtamang4866 Жыл бұрын
माहान आमालाई सलाम छ।सर हरेक समस्यामा सहयोग गर्दिनु होला।
@puspagurung7628
@puspagurung7628 Жыл бұрын
जन्म दिने भन्दा कर्म दिने आमा माहान दुई बाबू नानी को जन्म दर्ता बनाइदिए धेरै धर्म हुने थियो सहयोग गर्दिनु पत्रकार सर भन सुन गरिदिए कतै मिल्थ्यो कि जन्म दर्ता 🙏🙏🙏🙏
@KaluramTharu-jb9op
@KaluramTharu-jb9op 10 ай бұрын
great work ,महान नारी ।
@ryanroyson6309
@ryanroyson6309 Жыл бұрын
यी महान अामा हुन हजुरलाई सहयोग मिलोस,बाबुराम पण्डे सर र गिभिना सिस अन्य दयालु मन समक्ष पुगोस यो भिडियो कामना
@funentertainment4876
@funentertainment4876 Жыл бұрын
सलाम छ तपाईं जस्तो आमालाई ❤❤❤❤❤
@jokhbdrrana9668
@jokhbdrrana9668 Жыл бұрын
उहांहरूको बारेमा जानकारी गराई दिनु भयो खुशि लाग्यो आर्थिक सहयोग जुटाई दिनुका साथै जन्म दर्ताको लागि पहल गरिदिनु भए राम्रो हुने थियो ।
@Moonvlogsofficial138
@Moonvlogsofficial138 Жыл бұрын
God bless you beautiful family ❤️❤️❤️
@kamalakarki8379
@kamalakarki8379 Жыл бұрын
Best mom God bless you all ❤❤
@jaypradhan5109
@jaypradhan5109 Жыл бұрын
Great Mother.... God bless you
@suryathapa2039
@suryathapa2039 Жыл бұрын
कर्म दिने महान आमा लाई सलुत छ सके सम्म सबै ले मद्दत गरौं ।
@jamunashrestha6230
@jamunashrestha6230 Жыл бұрын
माहन अामा लाई धेरै धेरै धन्यवाद छ रबि सरलाई भेटेर कुरा राख्नु न
@kanchansharma3923
@kanchansharma3923 Жыл бұрын
Very good big sister thank you
@chandrakalachhetri7703
@chandrakalachhetri7703 Жыл бұрын
Dhanyabaad hajur didi lai
@rabibaral9333
@rabibaral9333 11 ай бұрын
महान काम,जन्म दिने भन्दा कर्म दिने महान नारि ।
@goodnewsnepal3261
@goodnewsnepal3261 Жыл бұрын
God blessing bless you alwayes
@Starchannal51
@Starchannal51 Жыл бұрын
धेरै राम्रो लाग्यो मन छोयो ❤❤❤
@parbatimagar1294
@parbatimagar1294 Жыл бұрын
यो दिदी को नाम बाट दर्दा होस र माया गरून् नानी बाबू ले सयोग गर्दिनु धर्म लाग्छ सर
@dipendra5176
@dipendra5176 Жыл бұрын
नेपाल को माहान आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
आमा र छोरा को फेसत उस्तै छत धन्यवाद छ तपाईं आमा लाई ✋😏👌👍️😏👭👭🎉🙏🎉🙏🎉
@punamkaushal9869
@punamkaushal9869 Жыл бұрын
Yesto mahan aama ni huda raixan ❤❤❤
@indirathebe7625
@indirathebe7625 Жыл бұрын
Hats salute xa bhaini lai❤❤❤❤❤
@nabrajbhatta7775
@nabrajbhatta7775 Жыл бұрын
kishna dada ma hjrko vedio harxu ekdami ramro lagx hjrko kam lai salam garxu ...
@lilarajbasel6724
@lilarajbasel6724 Жыл бұрын
Great hearted person
@junu4804
@junu4804 Жыл бұрын
Kathai bara katti ramro babu Nani😍😍
@Crazyboy-wc7pr
@Crazyboy-wc7pr Жыл бұрын
pahile alone hunuhunthyo Aama aba tapaiko sath maa dui xora xori chhan sadai khusi hunu hola dd good...❤❤❤
@dhanagurung9377
@dhanagurung9377 Жыл бұрын
Salam chha bahini tapai lai ra God bless you all
@pnchttri6614
@pnchttri6614 Жыл бұрын
जै नेपाल माहांन आमालाई ठूलो धेरै धेरै नाम चलोस।
@gurungii4438
@gurungii4438 Жыл бұрын
Aama ko Bhumi ka nibaunu bhayo ko hjr Dherai dhanyawad Good luck sis
@Raihasta89
@Raihasta89 3 ай бұрын
जन्म दिने आमा कहाँ कोसङा मोश गरेर बसेको होला यो भिडियो हेरेपनी नचिन्ने भयर टुलुटुलु हेरिराको होला ई दिदी सन्सार्कै महान आमा हुन र इ नाबालक नानी हरुको लागि भगवान बनी दिनु भय छ 👏👏👏
@SuryaKumar-tg9zl
@SuryaKumar-tg9zl Жыл бұрын
Hajur Lai Didi dhanyabat xa derei dherei hajur
@anakyonzan8492
@anakyonzan8492 Жыл бұрын
❤❤❤ mahan aama pani hunchhan yo sansarma bhane ❤❤
@tekthakulla7477
@tekthakulla7477 3 ай бұрын
आमा! तपाई महान हो तपाई देबी हो तपाईलाई ढोग छ
@wangchuk1442
@wangchuk1442 Жыл бұрын
Great mom in the world....
@yangzeelama993
@yangzeelama993 Жыл бұрын
Didi god bless u. Janma dini vandha karma dinu dhere tulo ho.
@anulama2460
@anulama2460 Жыл бұрын
Hirdaye dekhi salam garxu. Bahini hjr lae
@bharathelpinghandsonlinetv4388
@bharathelpinghandsonlinetv4388 Жыл бұрын
Mom is always great !Pls Help them🙏🙏🙏🙏
@user-oh5wo3ln7z
@user-oh5wo3ln7z Жыл бұрын
कती महान नारी ❤❤😢😢यी नानीहरू को भबिष्य राम्रो बनाउने काम मा सबैले सहयोग गरौ र नानीहरू को जन्म दर्ता बनाउन पनि टुकी नेपाल को सहयोग जरुरी छ सर
@bikashwaiba6153
@bikashwaiba6153 Жыл бұрын
aaileko samai ma janma dinele santan tiyagxan aarule aamako vumika nirbaha garxan yesta thula man ra sahasi aama Lai Salam xa Jaye hos tapaiko ❤❤❤❤❤
@shambhudon-sr8gq
@shambhudon-sr8gq Жыл бұрын
Mata jhukkiye aama hjr kai anuharka raichan babuharut help gardinu dai babu harulai💕💕💕💕💕💕🐶🐶🐶🐶🐶🐶🐶🐶👍👍👍
@nirapun9116
@nirapun9116 Жыл бұрын
Bichara aama Lai Salam x an baby haru le sadai aama Lai Maya garnu Ani samman garnu la❤❤
@dilkumarlimboolimboo3828
@dilkumarlimboolimboo3828 10 ай бұрын
Tapaiko yo sochaima aabasay pani sabaile sath dinexa yahixa mero kamona thanks
@ratnamaya3970
@ratnamaya3970 Жыл бұрын
महान आमा दिदी हजुर ❤❤❤❤❤
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 44 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 18 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 27 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 183 МЛН
Hemraj bhujel bhai ko guff gaff ani Dance …
11:49
GBG vlogs…
Рет қаралды 66 М.
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 44 МЛН