कलाकार अर्जुन सापकोटाले इन्द्रेणीमा तहल्कै पिटे, कृष्णा बजगाइ सँग दोहोरीमा साह्रै कडा टक्कर । HD

  Рет қаралды 1,053,365

Indreni.Com

Indreni.Com

3 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ArjunSapkota_KrishnaBajagain #LiveShow

Пікірлер: 919
@gitashiwakoti
@gitashiwakoti 8 күн бұрын
कला गला बाेल्नि शैली रुप गुण सानालाई मायाँ गर्ने बानि क्षमतावान श्रिजनाकाे धनि शिर्जनसिल युवा अर्जुन लाई जन्माउनि आमालाई सम्मान छ❤🙏
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 3 ай бұрын
नमस्कार म लोक दोहोरी गायक अर्जुन सापकोटा हजुरहरुले मैले गाएको गितहरु सुन्नु भएको थियो थिएन तर आज आँफुले गाएको केहि गितहरु प्रस्तुत गरेको छु ! मेरो लागी केहि नयाँ अनुभव पनि थियो ..! फेरी ध्यान, मन सबै यहि चिजमा त छ मेरो ..! 😍 कार्यक्रम इन्द्रेणीमा मेरो प्रस्तुति कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुस है ! 🙏
@RsmiGautam
@RsmiGautam 3 ай бұрын
Ramro xa❤🎉🎉❤❤❤
@RsmiGautam
@RsmiGautam 3 ай бұрын
Hjr sanga yauta song nikalna man xaa dada
@anjupun9642
@anjupun9642 3 ай бұрын
sarai mitho damdar pastuti badhai chha arjun vai lai❤❤❤
@amritgurung2960
@amritgurung2960 3 ай бұрын
Fan of your songs ❤❤ love you man
@user-qv9iw4pw3o
@user-qv9iw4pw3o 3 ай бұрын
supop dami lago❤
@user-xp6ct5ov4k
@user-xp6ct5ov4k 3 ай бұрын
नयाँ पुस्ताका लोकगायक हुन् अर्जुन सापकोटा मलाइ असाध्यै मन पर्छ आज इन्द्रेणी मा आएको सारै खुशी लाग्यो
@sudhdhhfhfhf5229
@sudhdhhfhfhf5229 3 ай бұрын
Induu gurungg thapa from vaglung vabal dohori 😅
@fzre5di300
@fzre5di300 3 ай бұрын
पर्खाइ सकियो चक्लेटी गायक अर्जुर को प्रस्तुति हेर्न थालियो बधाई छ आज इन्द्रेणी मा देख्न पाइयो ❤❤🎉🎉
@user-uj2lv4xm4s
@user-uj2lv4xm4s 3 ай бұрын
❤😂🎉good
@suryakumarshrestha3944
@suryakumarshrestha3944 3 ай бұрын
अर्जुन भाईलाई आज पहिलो पटक देखे , भाईको यी गीत त सुनेको हो तर भाई अर्जुनको भनेर थाहा थिएन सारै मीठो गीत , स्वर र शब्द पनि त्यतिकै राम्रो , बोली पनि मीठो ,रसिलो, मान्छे पनी चक्लेटी , धेरै राम्रो लाग्यो । ज्यादै मीठो लाग्यो । शुभकामना !
@dhanachepang2956
@dhanachepang2956 2 ай бұрын
अर्जुन सापकाेटाकाे दोहोरी आवाज राम्रो तेहिमाथी गीतको मिठो टुक्का र ती दन्ते लहरसंगै मुसक्क मुस्कान कति राम्रो ❤❤❤
@kabirajreule
@kabirajreule Ай бұрын
पहिले त को कलाकारलाइ मन पर्थियो थाहा भएना तर अहिले इन्द्रेणीमा आए देखि अर्जुन सापकोटा मनमा बस्नु भयो असाध्य राम्रो आवाज 🙏🙏🙏
@rajkumarbaniya1537
@rajkumarbaniya1537 3 ай бұрын
फूल्यो गूरास मा दोहोरि सून्दा मज्जा आयो साथि Arjun Sapkota धन्यबाद सबै जनालाई आफ्नो सिर्जना हरू यसरिनै सबै सामू फैलाउने मन छ 🎵🎤🎶🇳🇵❤️
@shambhuadhikari7386
@shambhuadhikari7386 3 ай бұрын
राज्कुमारको पनि नया गितहरु बजारमा ल्याउनु पर्यो अरु
@karanbaduwal2170
@karanbaduwal2170 3 ай бұрын
युवा गायक अर्जुन सापकोटा को मिठो आबाज मलाई नि यक्दमै मन पर्छ
@premmagar479
@premmagar479 3 ай бұрын
मलाई मन्पर्ने गाएक आर्जन साप्कोता लाई आज देख्न पाउँदा अतिनै खुशी भए🎉🎉🎉 ❤❤ आगामी दिन्हरुमा नि एसरिनै देख्नपाउ❤❤
@bodharajbasnet4718
@bodharajbasnet4718 14 күн бұрын
सलुट छ बाबू अर्जुन । तिम्रो अदभूत कला र सम्पुर्ण प्रस्तुतिले मेरो मन छोयो !! यो उमेरमा अदभुत कलाले भरियको जिन्दगि अझ अगाडि फट्को मार्दै जानेछ !! र अर्जुन बाबुलाई इन्द्रेणीमा आमन्त्रन गरि यो सबै परिवेश जुटायर सबै स्रोताहरूमा मनोरञ्जनको मजा भर्ने जोह गराउने इन्द्रेणिका संचालक जनताको मनमुटुमा पस्न र बस्न सफल कृष्ण कडे्ल जिलाई पनि मेरो उच्च संमान का साथै गायक बाबू अर्जुन , बैनि मनमायाँ,बैनि कृष्णा, बैनि भूमिका , गायक श्रीराम , छत्र भाइ लगायत उपस्थित सबैमा धेरै बधाई का साथै उच्च प्रगतिको कामना गर्दछु ? प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार !!! धन्यबाद ।
@belkumarisunar690
@belkumarisunar690 3 ай бұрын
मत अर्जुन बाबुको गीत सुन्दा सुन्दा झन्डै कमेन्ट लेख्न छुटेको पर्खाइ मा थिएँ आज पूरा भयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@bishnu..sapkota
@bishnu..sapkota 3 ай бұрын
आहा अति नै मिठो प्रस्तुति ,अर्जुन दाई को, जय होस सम्पूर्ण कलाकार लगायत इन्द्रेणी टीमको सधैं भरी ❤❤❤❤🙏🙏🙏
@dipendrashahi6489
@dipendrashahi6489 3 ай бұрын
अत्यन्तै राम्रो बहुमुखी प्रतिभाको धनी भाई अर्जुन सापकोटालाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ❤️❤️❤️❤️
@user-yp7de2mr8t
@user-yp7de2mr8t 3 ай бұрын
यो केटाको दोहोरी गाउने खासै शैली राम्रो लागेन म त राम्रै होला भनेको त हैट....
@rameshgelang
@rameshgelang 3 ай бұрын
युवा लोक गायक मा अर्जुन सापकाेटा र प्रकाश पराजुली लाई कसैले सक्दैन दुवै मन पर्ने हाजिर गरौं त 👋👋🤗🤗🥰🥰
@Apsana908
@Apsana908 3 ай бұрын
अर्जुन सापकोटालाइ इन्द्रेनीमा गाएको देख्न यी आँखा निकै नै आतुर थिए💝🤗आज देख्न पाए💝सार्है खुशी छु❤❤😊
@bimalabajgai1301
@bimalabajgai1301 21 күн бұрын
फेरि पनि ल्याउनु पर्यो इन्द्रेणी मा कती मिठो आवाज वा ❣️❣️मलाइउ मन पर्ने अर्जुन्😍😍
@laxmansirish7618
@laxmansirish7618 2 ай бұрын
आधुनिकतालाई अतपक्क टिपेर मौलिक टिपिकल परिवेसमाअ ढाल्न सक्ने अद्भुत क्षमताका ब्यक्ती हुनुन्छ अर्जुन सापकोटा!!! सदैव सम्मान
@Surajgseearghakhanchi
@Surajgseearghakhanchi 3 ай бұрын
दादा को सबै गित सङ्गीत मन पर्छ 🎉🎉🎉🎉🎉good luck 🎉🎉🎉
@narayanibhattarai3553
@narayanibhattarai3553 3 ай бұрын
आहा कति रमाइलो दोहोरी गाउनु भयो अर्जुन भाइले ।अझै धेरै सफलताको सुभकामना❤❤❤❤
@naranaryal5124
@naranaryal5124 3 ай бұрын
आज नि निकै बबाल ❤कार्यक्रम सम्मान छ याहा लाई नमन सम्पुर्ण दर्सक तथा इन्द्रेणी परिवारलाई जय नेपाल ❤🙏🇳🇵
@user-em5hn4wg9t
@user-em5hn4wg9t 8 күн бұрын
नेपाली इतिहास मा पहिलो पटक यति रमाइलो लागो मेरो बाबा ममि लाई मन पर्ने इन्देणी आज मेरो ममि लाई सम्झेको को छु दोहोरी हेर्दा धेरै याद आउँछ हजुर को यी अँखा मा आँसु झार्दै हजुर लाई सम्झ्दै छु दोहोरी भन्ने पोछी सबै काम छोडेर हेर्दै बस्नुहुन्थियो
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 ай бұрын
जय देस जय इन्द्रेणी वा वा कती राम्रो कला कति राम्रो स्वर अर्जुन सापकोटा ज्यू को हाम्रो सस्कार लोक दोहोरी गित हाम्रो नेपाल राष्ट्रको सान हो इन्द्रेणी र्निमान गर्ने श्री कृष्ण कडेल सरलाई लाखौं लाख सलाम छ
@bishnuthapa1940
@bishnuthapa1940 3 ай бұрын
वा वा कृण्ण बजगाइको सब्द सब्दमा दम छ
@rjeshrokaya4053
@rjeshrokaya4053 2 ай бұрын
मलाई मन पर्ने गितहरुको गायक अर्जुन लाई देख्न पाईयो अत्यान्तै खुशी लाग्यो
@munagautam9562
@munagautam9562 3 ай бұрын
सारैनै धेरै कला भएको व्यक्ति अर्जुन सापकोटा अझै धेरै सफलताको शुभकामना💕💕
@padmarajpokharel1337
@padmarajpokharel1337 2 ай бұрын
सुन्दा आनन्द आउने दोहोरी, गाउने दुबैलाई शुभकामना। सापकोटा भाईको प्रतिभा प्रसंसनिय छ।
@pokharkc
@pokharkc 3 ай бұрын
धेरै प्रतिभाको खानी रहिछ अर्जुन सापकोटा सङ्ग धेरै रमाइलो लाग्यो।
@sushilagiri5671
@sushilagiri5671 3 ай бұрын
आजको दोहोरी नि हेरियो ,गायक गायिका दुबै जनालाई सफलताको शुभकामना !! अनि हजुरहरु सबैमा🙏🙏🙏❣️❣️❣️जयगीत जयसङ्गित्🇳🇵🇳🇵🇳🇵
@dhanbahadurdhanbahadur5382
@dhanbahadurdhanbahadur5382 3 ай бұрын
आज इन्द्रेणी मा नयाँ प्रतिभा अर्जुन सापकाेटा ज्युलाई धन्यवाद साथै इन्द्रेणी टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉🎉❤❤❤
@lokeshmamba6965
@lokeshmamba6965 3 ай бұрын
ठिकै हो उत्कृष्ट त हैछ दोहोरीमा आर्जुन जी सानो मान्छे ठुलो सोच मेरो हैबा!!!!
@user-tj4lg9yc8g
@user-tj4lg9yc8g 3 ай бұрын
सारै खुशि लाग्यो अर्जुन भाई लाई ईन्द्रेणि मां देख्न पाउदा आऊदा दिन मां पुस्कल शर्मा दादा लाई नि देख्न पाईयोस आशा छ
@krishnarijal6094
@krishnarijal6094 3 ай бұрын
मजा आयो सुन्दा अर्जुन भाइ र कृष्ण दिदी को दोहोरी गित सुन्दा
@premsagarjoshi2403
@premsagarjoshi2403 3 ай бұрын
तपाईंको कलालाई माने अर्जुन सर तपाईको गीत अभिनय विचार र दोहोरी पनि उस्तै त्यसैमा कृष्णा के कम ❤❤❤❤❤❤❤तपाईंको बम्बै जाने रेलैमा गीत त मैले हजार भन्दा बढी चोटि हेरे हुला जति सुने नि आनन्द लाउछ
@RsmiGautam
@RsmiGautam 3 ай бұрын
संगित साहित्यिक कस्तो जस्को स्वर सुनिन्छ नि त्यहि नि कति मिठो लाग्छ झन् जंगल मा गएर इनै गित हरु गाउँदा गाउँ बन जंगल डाँडापाखा हरियाली दृश्यहरु मा गाउँदा मनै भकानिनछ एकदमै स्वर को धनि आदरणिय दाजु लाई धेरै धेरै धन्यबाद उतिकै सम्मान हजुरको अझै धेरै प्रगति होस् यहि कामना गर्दछु
@minahanglimbu1316
@minahanglimbu1316 Ай бұрын
ईन्द्रणी कार्यक्रमले कलाकारहरुलाई अझै निखार गर्छ कला संस्कृति बचाउने अभियान प्रति नमन
@bgcreation9577
@bgcreation9577 3 ай бұрын
आहा नमस्कार म बिकाश जि एमको तर्फबाट आज म आफै आबद्ध गित स्वयम गायक अर्जुन सापकोटा जो को आवजमा इन्द्रेणी मा सुन्न पाउदा अत्यन्तै आभारी छु ❤️❤️🙏🙏
@hariacharya6034
@hariacharya6034 3 ай бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु मा र आगामी दिन मा अझै रमाइलो गर्दै जानू होला
@radhikabaral947
@radhikabaral947 3 ай бұрын
अदभुत क्ष्यमताको खानि अर्जुन बाबु सारै राम्र्ो कला
@user-io8yp7wm8k
@user-io8yp7wm8k 3 ай бұрын
छोरा अर्जुन धेरै राम्राे छ
@susilagyawali7643
@susilagyawali7643 3 ай бұрын
अर्जुन बाबु सफल्ताको सुभ कामना फेरि पनि आउनु होला किस्ण कणेल भाइ भइ हरेस नखान तेस्ताले जेपनि भन्छन धन्ने बाद
@kishanban4037
@kishanban4037 3 ай бұрын
अर्जुन सापकोटा सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@shayampun729
@shayampun729 3 ай бұрын
अर्जुन सापकाेटा दाई को म ठूलो फेन हो एक चोटी भेट्ने ठूलो धोको छ नमरी बाँचे दैवले साँचे एक चोटी जसरी पनि भेट्ने हो ❤❤❤ i love you अर्जुन दाई ❤ अझै प्रगती उन्नतीको कामना हजुर लाई नभेटी मर्दिन ❤❤ म
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 3 ай бұрын
आहा अर्जुन साप्कोटा उत्कृष्ट लाइभ दोहोरी 👌👌👌बिग्रो जीवन मायाको चुड्कामा दिन कटाछु निष्ठुरी रौसिको घुट्कामा❤❤
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 3 ай бұрын
अर्जुनकाे पेलाई असाध्यै मन पर्याे,बजगाई पनि कम्ताकी रैनछिन् मज्जा अायाे ,
@BishnaKholaula
@BishnaKholaula 20 күн бұрын
पिरती नलाम माया मा कति राम्रो स्वर छ ❤❤
@user-uk4op3vw1w
@user-uk4op3vw1w Ай бұрын
नया पुस्ताका लाेकगायका हुन् अर्जुन भाइ मलाई असाध्यै मन पर्छ उहाँका सिर्जना हरु🙏🙏
@dasuthapa2503
@dasuthapa2503 3 ай бұрын
मन माया दिदी हास्दा खेरी झन दोहोरी को हरेक टुक्का मा हासो लायो।उफ्फ्फ
@kishanban4037
@kishanban4037 3 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर अर्जुन सर प्यारी कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
@shirishdumre4689
@shirishdumre4689 3 ай бұрын
Krisha🌷🐚🐚🐚🐚🐚🐥 ❤🎋🎎🎮️🎰♦️♥️♥️🍷🍥🍡🍿🍿🍱🍚🥥🍑🥑🌶️🥒🥨🧀🥞🥞🥞🍒🍓🍍🍇🍈🍈🍏🍊🍊🍋⬛️⬛️🔶🔴🔴🔴🔴🔴🔴🔴🔴❤❤❤❤❤❤🔻🔻🔺💠😋😋💄💍💎🧢👢🗯️💦💨💔💋💋💔🧠🧠💓👅🤜👋🤝🤝✍️🤲🙏👨‍👧👨‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👨‍👨‍👧‍👧👨‍👧‍👧🤹‍♀️🤾🤾👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨🏋️‍♂️🏋️‍♂️🚵‍♂️🚵🚵🏋️‍♀️🏋️‍♀️⛹️‍♀️🚵🤽‍♀️🤾🏄‍♀️🏂️🏌️🏄‍♀️👯‍♀️🧖‍♀️🤷‍♂️💆🙋🙇‍♂️🙇🙆‍♀️🧞🧜‍♂️🧚‍♀️🧜🧜👱‍♀️🤵🤵👼🤰👸🤰👰👩‍🚒👮🕵️‍♀️👷‍♂️🕵️👨‍🚒🧑👩‍🏫🤖😺🤧😷😇😧😧😠😞😟😤😨🤑😝🤔🤔🤨🤣🤣
@sagarsubedi6772
@sagarsubedi6772 2 ай бұрын
इन्द्रेणी टीम र अर्जुन भाइलाई धेरै धेरै ध्यबाद । हेरर आनंद आयो।
@keshabkuikel4857
@keshabkuikel4857 3 ай бұрын
अर्जुन सापकोटाकाे जस्ताेराम्रो अरुकाे सुनेको थिएन।जय हाेस।
@aakashshahi8721
@aakashshahi8721 3 ай бұрын
मलाई सारै मन पर्ने गायक अर्जुन दाइ ❤❤❤❤
@AnjilaBudhathoki-ij9kd
@AnjilaBudhathoki-ij9kd 3 ай бұрын
आज मेराे ईछेया पूरा भयाे सबै कलाकार हरूलाई देखेय अ्रजुन बाबुलाई देखेकाे थिईन सारै रमाईलाे लागेछ बाबु❤❤❤❤❤
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 3 ай бұрын
म चाहिँ अर्जुन भाइको शुभचिन्तक हो फ्यान हो मलाई गाउने भन्दा पनि बौद्धिक संस्कारी बुझ्ने मान्छे मन पर्छ सबै कुराहरूले भरिपूर्ण हुनुहुन्छ आवाज पनि मिठो मान्छे पनि मिठो ट्यालेन्ट कलाकार अर्जुन उच्च सम्मान छ। आशिर्बाद पनि छ
@saradsubedi5080
@saradsubedi5080 2 ай бұрын
पछिल्लो पुस्ताको मन पर्ने गायक हो अर्जुन सापकोटा ❤
@bishnuthapa1940
@bishnuthapa1940 3 ай бұрын
अर्जुन भाइलाइ मेरो सदा अाशिर्वाद सफलताको शुभकामना
@KrishnaPrasad-hz9tf
@KrishnaPrasad-hz9tf 3 ай бұрын
अर्जुन म कुबेत बाट सुन्दैछु
@sabitribasnet9646
@sabitribasnet9646 8 күн бұрын
सार्है मिठ्ठो अनि रमाईलो गाउने अर्जुन भाईलाई धेरै धेरै शुभकामना सफलताको 👌👍️👍️🙏
@Ranjib_tamang9023
@Ranjib_tamang9023 3 ай бұрын
युवापस्ताको लोकप्रिय गाएक भन्नै पर्दा लामो रेस को घोडा भन्दा फरक नपर्ला अर्जुन जि लाई बधाई अनि शूभकामना 🙏❤❤🎉🎉
@Rolpali.143
@Rolpali.143 3 ай бұрын
मलाइ धेरै मन पर्ने गायक रोल्पा आउदा सरै रमाइलो भाथेयो ❤
@smilegurung5452
@smilegurung5452 3 ай бұрын
आह कति राम्रो ❤❤पुस्कल शर्मा को ठाँउ लिन पर्छ अर्जुन जि ❤❤जय होस❤❤पुस्कल शर्मा जस्तै लाग्यो ❤❤
@PadamJaigadi36
@PadamJaigadi36 3 ай бұрын
मत अर्जुन दाईको लास्टै फ्यान ❤❤ i love you dada
@user-es3wy2dk5m
@user-es3wy2dk5m 2 ай бұрын
कति रमाईलाे कति राम्रो गित भाेजन हरु मत काेहि सुने कहि नाचे 💃💃💃💃💃💃💃💃💃🙏🙏🙏
@Humapun706
@Humapun706 3 ай бұрын
नमस्कार,सर,म, सल्यान,देखि, हेर्दै छु, मलाई,वनकिचरि,गित, सारै मन पर्छ ❤❤
@sparshadhakal4838
@sparshadhakal4838 3 ай бұрын
स्वर भनेको यस्तो हुनुपर्छ गित गाउन लाइ
@user-bl4mt6qk8k
@user-bl4mt6qk8k 2 ай бұрын
अर्जुन म जाेर्डान बाट हेर्दइ छु सम्पुर्न ईन्द्रेनि टिमलाई सम्मान गर्दई ❤❤❤❤❤❤
@mahendrasapkota852
@mahendrasapkota852 3 ай бұрын
अर्जुन भतिज मन पर्नी हाजिर हुम ❤
@fzre5di300
@fzre5di300 3 ай бұрын
अब मन मायाँ सङ्ग नी गाउँनु पर्यो
@prakashadhikari8995
@prakashadhikari8995 2 ай бұрын
अागामि कार्यक्रम मा यहि फुलाे गुराँस भन्ने भाकामा पुर्णकला बिसि र अर्जुन भाईकाे दाेहिरि छिट्टै सुन्न पाईयाेस!❤️❤️
@sabitranepali8452
@sabitranepali8452 3 ай бұрын
नमस्ते सपुमङन कलाकार हरुलाइ तर अर्जुन भाइ मा मिलेको सम्पुर्ण सबद मिलेको कलाकार खुसि खुला सा साफ मन भएको नेपालि छोरा सदइ किरिन भगवान शिवको बरदान लिएर हिड्नु ल बाबु तपाइँको सबइगित धेरइ मनपर्छ केगरु हजुर लाइनजिक बाट देखन पाएको दिनत म सोरग जान्थे होला
@Naxchand
@Naxchand 3 ай бұрын
Arjun vai sarai ramro manxi ni sor ni best off luck
@bindupoudel9716
@bindupoudel9716 3 ай бұрын
अर्जुन सापकोटा को को लाई मन पर्छ❤❤
@RajeshBista-69
@RajeshBista-69 3 ай бұрын
I❤
@user-go7up3cw5v
@user-go7up3cw5v 3 ай бұрын
My favourite 😂
@prembhandari3932
@prembhandari3932 3 ай бұрын
​@@user-go7up3cw5v,,????,??
@Sitalsuman
@Sitalsuman 3 ай бұрын
Young leader of lokdohori song
@user-mi7rx7jn4m
@user-mi7rx7jn4m 3 ай бұрын
I💚
@devakishrestha
@devakishrestha 3 ай бұрын
जुन मान्छेको पर्खाइमा थिय आज इन्द्रेणी मा देख्दा साह्रै खुशी लाग्यो हजुर
@chhabiaryal8179
@chhabiaryal8179 2 ай бұрын
स्याङ्जालीपानी मै गीत संगीत बगेको हुन्छ नै अति मिठो स्वर अर्जुन भाइको
@Defender-du7gr
@Defender-du7gr 3 ай бұрын
स्टार गायक गायिका अर्जुन जी र कृष्णा जी को दोहोरी सुपर से ऊपर झक्कास ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏🥰।
@Kajalofficial7
@Kajalofficial7 3 ай бұрын
लोक दोहोरि क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला ❤❤❤❤❤❤
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 ай бұрын
जसलाई लोक गित मंन पर्दैन त्यो हाम्रो नेपाली होइन
@HiraGhimire146
@HiraGhimire146 3 ай бұрын
my favorite singer arjuna sapkota🤞🤗😘😊😊😊
@dharmagautam2425
@dharmagautam2425 3 ай бұрын
सबै भन्दा राम्रो प्रर्स्तुति बहुमुखी प्रतिभाका धनी अर्जुन भइ
@buddhabahadur5810
@buddhabahadur5810 3 ай бұрын
आहा धेरै रमाइलो लाग्यो ❤❤❤
@user-cf5th9nh7j
@user-cf5th9nh7j 2 ай бұрын
नमस्कार कृष्ण कंडेल सर!! अर्जुन सापकोटासँग कल्पना दाहाललाई अर्को पटक ईन्द्रणी कार्यक्रममा दाेहाेरी गीत गाउन लगाउनु हाेला ?
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 ай бұрын
आहा अति नै मिठो प्रस्तुति आहा अर्जुन भाइ को जय होस सम्पुर्ण कलाकार लागायत इन्द्रेणी तिम को सधैं भरी ❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏
@dhirendraaagri811
@dhirendraaagri811 7 күн бұрын
अर्जुन सापकोटा क कस्लाइ मन पर्छ
@Aakashmagar85
@Aakashmagar85 3 ай бұрын
अर्जुन साप्कोटा को फ्यान जति यता
@kishormagar8786
@kishormagar8786 22 күн бұрын
✋✋
@Bimayaghale
@Bimayaghale 15 күн бұрын
kati ramro
@laxmikhadka1260
@laxmikhadka1260 3 ай бұрын
सपुण ईन्द्रणि भगवान् को आशिर्बाद सपुत लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु यो। हरेक मेसेजमा। दुनिया लेखेको कारनले। बाधेर हुन्छ। मलाई गरनु होला। कस्तो सब्ले गरदायोनै हो यो। तेसेले गरेको ले यो ले। भन बाधे हुन्छ यो
@sujusth7
@sujusth7 3 ай бұрын
तिम्रो कलाको उच्च सम्मान छ । धेरै राम्रो छ । धेरै माथी जान सकिन्छ 🙏🙏
@nandalalchapagain726
@nandalalchapagain726 3 ай бұрын
अर्जुन साप्कोटा लोकदोहोरी गाउन खासै जान्दारहेनछन् !
@jamunanepal5368
@jamunanepal5368 3 ай бұрын
❤❤❤kati ramro❤❤❤ yo jasto❤❤❤ kunai pani❤❤❤ vako❤❤❤ thiyana❤❤❤ arjun ❤❤ kati mahir❤❤❤❤
@devkotakrishnaofficial
@devkotakrishnaofficial 3 ай бұрын
अर्जुन सापकोटा मेरो मात्रै न भएर सबैको ढुक्ढुकी हुन bet of luck 🎉🎉❤❤
@kusumkharel7104
@kusumkharel7104 3 ай бұрын
मलाइ सारै मन पर्ने गायक ❤❤ तर जापान आउदा कार्यक्रम मा सहभागी हुन सकिन क्षमा चाहन्छु
@baukochhorabaukochhora9258
@baukochhorabaukochhora9258 3 ай бұрын
म अर्जुन भाइको भ्वाइसको अत्यन्तै फ्यान हुम तर दोहोरीमा भने तेत्ती अब्बल लागेन शब्द हरु कताको कता जस्तो लागो है
@GopalSingh-pe2ot
@GopalSingh-pe2ot Ай бұрын
@hariacharya6034
@hariacharya6034 3 ай бұрын
आज त एक नम्बर मा परियो कमेन्ट गर्न मा
@pashupatibhandari
@pashupatibhandari 3 ай бұрын
भान्जाकाे दमदार प्रस्तुति देख्दा खुसि लाग्यो बधाई तथा सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤
@prabinkbhat7924
@prabinkbhat7924 3 ай бұрын
अब प्रकाश दुधराज नि ल्याउनु पर्यो एक पटक
@dipeshThakuri-kh7yy
@dipeshThakuri-kh7yy 2 ай бұрын
Sahi ho.prakash dutraj lyaun sabaile coment garau
@mrdabin
@mrdabin 2 ай бұрын
Ho..
@nanditaneupane7686
@nanditaneupane7686 2 ай бұрын
​@@dipeshThakuri-kh7yy😅😅😅😅😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😮😅😅😅😅😅😮😅😅😮😅😅😅😅😅😅😅😅😅😅😅😮😅😮😅😅😅😮😮😅😅😅😅😅😮😅😅😅😅😮😮😅😮😅😮😅😅😅😅😅😮😮😮😅😮😮😮😅😮😅😮😮😅😅😮😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅3
@ShyamBhadur-wl1xc
@ShyamBhadur-wl1xc Ай бұрын
SARAI RAMRO LAGYO ARJUN SIR KO GANA
@ShyamBhadur-wl1xc
@ShyamBhadur-wl1xc Ай бұрын
@bishnuthapa1940
@bishnuthapa1940 3 ай бұрын
कृण्ण बजगाइ❤❤❤
@MayaMyaa-eq2fm
@MayaMyaa-eq2fm Ай бұрын
मलाई मनपरने गायक
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s Ай бұрын
कति मिठो स्वोर अर्जुन भाइ को❤❤❤❤❤
@alialli5942
@alialli5942 3 ай бұрын
याे अरूजुन खुब अाफुले अाफुलाईहिराे थानदाे रहेछ रुप भनदा मन रामराे हेर्नू पररछ सहाउदेेन हाे
@basantsaud5402
@basantsaud5402 16 күн бұрын
इन्द्रेणी परिवार प्रर्ती उच्च सम्मान छ
@gopalpokhrel1504
@gopalpokhrel1504 2 ай бұрын
निकै उत्कृष्ट प्रस्तुति भाइ Arjun ..
The joker's house has been invaded by a pseudo-human#joker #shorts
00:39
Untitled Joker
Рет қаралды 5 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 23 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 7 МЛН
9 сынып оқушылары: ЖАЛАҢАШ МАССАЖ/ KOREMIZ
46:23
Көреміз / «KÖREMIZ»
Рет қаралды 426 М.
“Айбек бейтаныс қызбен көлікке мініп кетті”
25:04
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 237 М.
КАК ОН РАССТРОИЛСЯ СНАЧАЛА 😂😂😂 #пранк #юмор
0:36
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 3,4 МЛН
Не плавайте тут!😨🌊
0:26
Взрывная История
Рет қаралды 4,2 МЛН
КАК ОН РАССТРОИЛСЯ СНАЧАЛА 😂😂😂 #пранк #юмор
0:36
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 3,4 МЛН