कलाकार बीच भनाभन गाउदा गाउदै बिबाद परेपछि इन्द्र र सिमा उठेर हिडे New Nepali Live Dohori 2081

  Рет қаралды 82,455

Balchandra Baral

Balchandra Baral

2 ай бұрын

Present :- कलाकार बीच भनाभन गाउदा गाउदै बिबाद परेपछि इन्द्र र सिमा उठेर हिडे New Nepali Live Dohori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Ramdi Jharera - Krishn...
Nacha Ghumera
➤ Singer: Krishna Devkota & Laxmi Neupane
➤ Lyrics/Music: Krishna Devkota
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 218
@teroaama7423
@teroaama7423 2 ай бұрын
स्वार जस्तो भएनी भाले को गीत सबैको मन आनान्दित बनाउनी हुन्छ तर सिमाको छेउ न टुप्पोको घमन्डी भालेले सबैलाइ भन्नी हो तिमिलाइ मात्र भनेको होर रिसाउनलाइ
@BiniSanjel
@BiniSanjel 2 ай бұрын
यो सिमा कस्ति हो कलाकार यस्ता हुन्छन् आफुले अरुलाई भन्दा मजा आउने अरुले भन्दा रिस उठेर हिन्न खोज्ने यस्ता कलाकार तिमी भन्दा त मैले नै राम्रो गाउछु
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti 2 ай бұрын
शंकर र सिला बाले भाले big fan हाजिर हुम त सबै जना लाई मीठो सम्झना है यो क्षेत्र मा घमण्डी हुनुहुन्न हैं
@lokeshkhadka2174
@lokeshkhadka2174 2 ай бұрын
सिमा दिदी पैला राम्रो शीत गाउन सिक्नुस हस
@govindakshetri3757
@govindakshetri3757 2 ай бұрын
सागरले गर्दा हो सिमा भन्ने नत्र शब्द र स्वोर त पात नै हो
@Mabb-mx4sy
@Mabb-mx4sy 2 ай бұрын
Sagar sanga arule name matra jodidiyko ho natra sagar ji kahako dohoi ko raja sima kahako nautanki ghamandi
@teroaama7423
@teroaama7423 2 ай бұрын
सहि भन्नू भयो
@KushalKcbf-on2mi
@KushalKcbf-on2mi 2 ай бұрын
सिमा किन रिशायो त हो आज भोलि सिमा यूटूबमा बेस्तै छ अनूरा हाम्रो शब्द त तेस्तै हो वा शंकर को शब्द चाई खतरा होके बाले शंकर हासेको देखि मनै देखि पिडा हराऊछ यार बधाई छ ❤❤❤
@user-rh8ei4ih8v
@user-rh8ei4ih8v 2 ай бұрын
कलाकार भनेको रास्टको गहान हो हामी दर्शक हरुले उहाँहरूलाई सम्मान गर्नु पर्छ। कला र गला सबै उस्तै नहुन सक्छ। सिमाजिले आफ्नो गल्तीलाई सुधार गर्दै अजै राम्रो प्रस्तुति दिनुहुनेछ भन्नी कुरामा हामीलाई बिश्वास छ..
@bhimthapa9684
@bhimthapa9684 2 ай бұрын
सिमा भयर सागर नहुदा दोहोरी खल्लो लाक्छ तर गित राम्रो छ सबै जनाई सम्झना छ🎉
@renupandey3802
@renupandey3802 2 ай бұрын
यो सिमा को त साच्चै एउटै टुका राम्रो हुन्न सागर को कारण मात्र हो
@Kajalofficial7
@Kajalofficial7 2 ай бұрын
लोक दोहोरि गित हेर्नी सुन्नी बानी बसालै नेपाली कलाकारहरुलाई सम्मान गरै ❤❤❤
@vlogingwithshristi
@vlogingwithshristi 2 ай бұрын
सिमा जि को पारा चै ठिक लागेन अलिक सहनसिल्ता पनि हुनुपर्छ यो रमाइलो हो त्यस्तो केही फरक पर्दैन सिमा सिस अलिक रिस कम गर्नु होला सरै रमाइलो लागो
@teroaama7423
@teroaama7423 2 ай бұрын
होनि घमन्डी रैछ भाले को गीत कति बेस्ट कति बेस्ट
@amritsunar404
@amritsunar404 Ай бұрын
शंकर दाजु र भाले दाजुको दामी यसमा चाहिँ। हाहाहा भाले दाजुले सिमा सिसलाई भन्दा सिमा सिस पुर्लुक्क शिला म्याम तिर हेर्दा शिला म्याम मुर्छ परि हाँस्नुभएको देख्दा सिमा सिसलाई चित्त दुखेछ। सिमा सिस मन दुखाउन हुदैन। गीत टुक्क चाहिँ हजुरले सुधार्नै पर्छ नरिसाउनु है। 😂😂😅🤣😁😄
@shibabahadurmahat6357
@shibabahadurmahat6357 2 ай бұрын
मेरो तर्फबाट नबराज भालेलाई अति मान्छु मैले किनकी एति छोटो समएमा अति राम्रा राम्रा शब्द गाऊनि
@AaaBbb-nm6el
@AaaBbb-nm6el 2 ай бұрын
शंकर बाले र शिला दिजु हासेको देखेर मनको पिडा हडछ र भालेको टुत्रा चै सरै मन पर्छ र अर्को कुरा बाले र शंकर सगै दोहोरी हेर्दै हास्ने म पनि पर्छु है ❤❤❤❤❤
@rajendrakc9795
@rajendrakc9795 2 ай бұрын
भाले र शंकर ले सिमालाई दिएको जबाब 100% सहि हो। सिमा जि का टुक्का धेरै जसो छेउ न टुप्पोको हुन्छन् । तर कलाकार भएर तेस्तो घमण्ड हुनु हुदैन यो त सब रमाइलो थियो नि सबै ले यक अर्कालाइ बिल्ल गरेकाछन रमाइलो गरेकाछन तर सिम्म मात्र किन रिसाउनु ? घमण्ड 😏
@itsmeanita4294
@itsmeanita4294 2 ай бұрын
नबराज काप्री भाईको फ्यान हाजीर हो ✋😂😂
@nareshsoni1829
@nareshsoni1829 2 ай бұрын
शंखर दाई ले हँसाउन हँसाय तर यो सिमा भन्ने मान्छे लाई के भाको हो अरूलाई भन्दा हाँसो लाग्छ त आफुले पनि सहज पर्छ अरूले भनेको
@pradeeppaudel2300
@pradeeppaudel2300 2 ай бұрын
घमण्ड ले आफैलाई नि खान्छ सिमा जि कलाकार हरु ले सहन सक्नु नि पर्छ
@vloggerroshis
@vloggerroshis 2 ай бұрын
shankar ko fan jati hajir garum ta❤
@sisamgurung592
@sisamgurung592 2 ай бұрын
सारै कडा कडा गाउने भाई भाले 😂😂😂😂❤❤❤
@shibabahadurmahat6357
@shibabahadurmahat6357 2 ай бұрын
भाले र सङखरले अति राम्रो भनेका हुन सिमालाई ?एऊटस राम्रो शब्द भन्नी ढङ्ग छैन अज रिस्सिनी
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 2 ай бұрын
बास्तब मा भन्नेहो भनी सङ्कर सर ले भनेझै नै हो है सिमा मान्छे राम्री हो तर खासै दोहोरी गाउनी चाहिँ हैन पनि
@amritbudhachhetri2373
@amritbudhachhetri2373 2 ай бұрын
सिमालाई शंकरले सहि जवाफ दिए
@AaaBbb-nm6el
@AaaBbb-nm6el Ай бұрын
सिमालाई शकरले दिएको जवाफ एकदम सहि हो अनुसार मात्रै राम्रो छ गित एउटाै राम्रो गाउदिन
@SommayaSunar-ls2rv
@SommayaSunar-ls2rv 2 ай бұрын
धेरै राम्रो हुन्छ शंकर र भाले को तुक्का धेरै राम्रो छ सबै जनाको पर्स्तुति❤❤❤हस्द हास्द हैरन❤❤❤
@snrjeet4175
@snrjeet4175 2 ай бұрын
अग्रज हरुले त आफुमाथि गायको टुक्का लाइ त स्वीकार गरेका छन् हासी हासी यो सिमा लाइ के को घमण्ड हो न कुनै टुक्का गतिलो गाउछ 💀
@fakesmile5753
@fakesmile5753 2 ай бұрын
आज सम्म सिमाले गाको राम्रो टुक्का सुन्य्क्क छैन😅😅
@ManojBishowkarma-fn3gz
@ManojBishowkarma-fn3gz 2 ай бұрын
सिमा ले गरेको हरकत राम्रो हाेईन है यस्तो गर्नु भनेको आफ्नै फ्यान हरु गटाउनु हाे सिमा एउटा कलाकारले यस्तो गर्नु बिल्कुल राम्रो हैन ।।।
@renupandey3802
@renupandey3802 2 ай бұрын
टुक्रा न सुका फुर्ति मात्र यो सिमा को
@balaramkarki8876
@balaramkarki8876 2 ай бұрын
भाले भाइ तिम्रो गीत का टुक्का कडा छन हइ दामि छ ❤❤❤❤❤
@vloggerroshis
@vloggerroshis 2 ай бұрын
Shankar best ho ❤❤🎉🎉🎉
@Harikarki3841
@Harikarki3841 2 ай бұрын
सीमा को गीत आउने शैली नहीं मिलेको हुँदैन कुनै पनि episode मा त्यसैले पहिला सिका अनि मात्रै गाउँ
@dharaharadohori
@dharaharadohori Ай бұрын
यस्ता पात कलाकार ठुला उस्तै साना उस्तै न अनुशासन न शैली न भाका मिलायर गाउनु छ घाँस हरु 😢
@aasharaii1346
@aasharaii1346 2 ай бұрын
Kati hasnu k 😂😂😂 Lok dohori kalakar sampurn tim lai dherai dherai suva kamna 👏👍👏
@nilosti9586
@nilosti9586 2 ай бұрын
शन्कर ले चै दिय कै हो है सिमालाइ
@fakesmile5753
@fakesmile5753 2 ай бұрын
सिमा को नाटक बढी न सोर राम्रो छ न टुक्का 😅सोर कापेर गाउने नि गायक😅
@musicforlife_LM
@musicforlife_LM 2 ай бұрын
भालेको फ्यान हरु हाजिर होऊ ❤
@user-jy8bj8mt2h
@user-jy8bj8mt2h 2 ай бұрын
सिमाकाे काम छैन सागरकाे नाम जाेडेर कतिदिन चल्छ ।
@user-bn3ek9ev1q
@user-bn3ek9ev1q 2 ай бұрын
सिमा को रिस हेरन
@sureshtamang9752
@sureshtamang9752 2 ай бұрын
छेउन टुप्पोको गित नगाउन सिमा
@ShristiTamang-vo1jj
@ShristiTamang-vo1jj 2 ай бұрын
Sahi ho😅😅😅
@rameshlama4368
@rameshlama4368 2 ай бұрын
सहि हो
@AaaBbb-nm6el
@AaaBbb-nm6el Ай бұрын
सहि हो सिमाको गित नछेउको भनु टुप्पोको भनु
@RoshanaKandel-fi6xg
@RoshanaKandel-fi6xg 2 ай бұрын
सिमा काे गित मलाई खासै मन पर्दैन मान्छे चाहिँ राम्री लाउछ
@ShristiTamang-vo1jj
@ShristiTamang-vo1jj 2 ай бұрын
Agree
@nilosti9586
@nilosti9586 2 ай бұрын
कोस्ले बनयो होला यस्तो नराम्रो टुक्का गाउनी लाई गाइका😂
@Alina-pq4tw
@Alina-pq4tw 2 ай бұрын
जस्को न स्वर छ न टुक्का राम्रो छ उसैले घमण्ड देखाउछ के खाना मिसाको यो ग्रुप मा सिमालाई ,सिमाको भबिष्य छैन दोहोरी तिर
@bistaregbahadur5458
@bistaregbahadur5458 2 ай бұрын
Sima ko kama xain live Dohori ma tara manxi so cute xina👌👌😂😂😂😂😂
@ANISH_RIMAL
@ANISH_RIMAL 2 ай бұрын
सिमाको घमन्डी पन छिछी सागरको कारण चर्चामा आको भन्नी कुरा नभुल है नानी । राम्रो टुक्का नी छैन त्यसै रिसाउनी भालेले सहि भन्या हो।
@gaighatgaighat7697
@gaighatgaighat7697 2 ай бұрын
उम के आज सागर नहुदा सिमालाई गारो भो
@ramthapa3684
@ramthapa3684 2 ай бұрын
सिमा भन्ने केटिलाई टिमबाट हटावत भाईहरु
@binodoli6898
@binodoli6898 2 ай бұрын
हो
@indrathapa2041
@indrathapa2041 2 ай бұрын
उठेर हिड्न पो थाली घमान्डी यस्तालाई न्मिसाउनु नि😂
@user-if3tu6ok8g
@user-if3tu6ok8g 2 ай бұрын
साई हाे हजुर हारु काे कुरा के भएको यो सिमा भनी आईमाई छिछिछिछि कालकर पनि एसताे हुन्छ त छिछि पग्लनी जस्तो 🤫🤫🤫🤫🤫🤫🤫🤫
@chandralamsal9225
@chandralamsal9225 2 ай бұрын
यो सिमाको स्वर टुक्का शब्द सबै पात हो एउटा गतिलो शब्द आज सम्म सुनेको छैन
@amritbudhachhetri2373
@amritbudhachhetri2373 2 ай бұрын
मैले एक बर्ष पहिले यहि कमेन्ट गर्दा गाली खाएको थिएँ😜
@ramsharan3988
@ramsharan3988 2 ай бұрын
सहि कुरा
@munaneupane9534
@munaneupane9534 2 ай бұрын
sahi ho
@user-kw1ib3gq2e
@user-kw1ib3gq2e 2 ай бұрын
Sahi ho
@user-tp6gq5ux8y
@user-tp6gq5ux8y 2 ай бұрын
त्यो त हो😂😂
@fakesmile5753
@fakesmile5753 2 ай бұрын
छि छि यो सिमा तारालाई सबैले तेसरी भन्छ्न खुब मजा आउने अरुलाइ भन्दा खुब हास्ने अनि आफुलाइ एउटा टुक्का भन्दा रिसाउने सिमा प्रती उत्तर दिन सिक रिसायर हुन्न😅😅
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
हैन आज सागर कां गाको छ सिमा लाई चैं नराम्रो लाको छ राम्दी झरेर ••••••।
@gitadahal50
@gitadahal50 2 ай бұрын
सहनसिलता भन्ने कुरा तारा बाट सिक सिमा बैनी कति भन्छन झन कडा जबाफ फर्काएर तगडा बन्छिन त कलाकार भनेको सहनसिल हुन सिक्ने हो सागरको चर्चामा आफु मख्ख नपर बाबै 😊😊😊😂😂😂😂😂
@BabuRam12915
@BabuRam12915 2 ай бұрын
अति रमाइलो टिम best of luck 🎉🎊🎈
@roshansaud8800
@roshansaud8800 12 күн бұрын
Suman r Sagar nbhayako bela t bhale Pani main Hiro nai x ❤❤❤
@user-tt1lr2ej5r
@user-tt1lr2ej5r 2 ай бұрын
बिचरा सिमा गाउन आउदैन उठेर जान्छुरे घमण्डि
@ShristiTamang-vo1jj
@ShristiTamang-vo1jj 2 ай бұрын
Right 😅😅😅
@RameshSunar-cf5kb
@RameshSunar-cf5kb 2 ай бұрын
ओ सिमा को नाटक बडी भयो गित चाई गाऊना आउदना
@GBGibanGBGibanGurung
@GBGibanGBGibanGurung 2 ай бұрын
हाम्रो भाले नता मान्छे राम्रो नता स्वोर नै राम्रो छ तर टुक्का चाई दामी छ है 🎉🎉🎉
@sangitakanxi3247
@sangitakanxi3247 2 ай бұрын
Simako ris dekhera aachama pare ma k ho para dd😂😂😂
@sudank.c.7572
@sudank.c.7572 2 ай бұрын
आफू नाच्न नजान्ने आंगन टेढो भनेको यहि हो । शंकरले जे भन्यो १००% सहि भन्यो रिसाउने होइन सिमा नानी प्रतिकार गर्न सिक अनि बनिन्छ गायिका ।
@Mabb-mx4sy
@Mabb-mx4sy 2 ай бұрын
Sima charchha ma aayako sagar sanga name jodi diyarw matrw ho natra ghamandi xe nataki
@sangitakanxi3247
@sangitakanxi3247 2 ай бұрын
Ddko risa kada raxa aarulae vanda hasne aafulae vanda dhohori bata niskina khojane 😁😁😁
@rajankhadka-ru8fs
@rajankhadka-ru8fs Ай бұрын
Yo baini k bhako ho sima sbailai sbaile❤❤ bhaknaichhnni timilaimtra bhnekochhr timi risauni❤❤ ysririsayobhneta timi agikhilai bannsaktinuho❤❤Tara bainilai kti billiudakochh khilai Tara risako chh
@bhagabatiprasad1595
@bhagabatiprasad1595 2 ай бұрын
❤❤❤❤अल कलाकारमा नमस्कार म रेगुलर हेर्ने गर्छु एक भाग पनि नछुटाई गोर्खाबाट
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 2 ай бұрын
आहा कति रमाइलो हो का सबैजना कलाकार लाई नमस्कार अनि सफलताको सुभकामना छ कतार देखि हुम म
@ShamichyaBishwokarma-bi2to
@ShamichyaBishwokarma-bi2to 2 ай бұрын
Shankar vai best
@laxmisunar706
@laxmisunar706 2 ай бұрын
पुराना कलाकारहरूले ता जस्तो सुकै परिस्थितिमा मा पनि जाहा गयर पनि गाउउन सक्छन् आफैमा अब्बल हुनुहुन्छ तर ती दुई नयाँ बहिनीलाई पालो दिनु पर्छ नि बिचर सिधा मान्छे ता हेरेको हेरै हुने र पर्ने रैछन
@yamprasad9453
@yamprasad9453 2 ай бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
@subinalama5000
@subinalama5000 2 ай бұрын
Sanka and siladd dammi❤❤❤
@roshanmagar9902
@roshanmagar9902 2 ай бұрын
Wow dami dami dohori mh saudi dekhi herdai xu ghar palpa maile sabai dohori herne garxu sabai kalakar harulai suvakamana🙏❤️❤️❤️❤️❤️❤️
@samjhanabasnet8429
@samjhanabasnet8429 2 ай бұрын
भाले दाजु ले जति कडा टुक्का त कसैले सक्दैन हे भगवान कति हसाको के 😂😂😂😂
@vloggerroshis
@vloggerroshis 2 ай бұрын
Haina baini aaja bholi shankar le takkar didai cha❤❤
@samratbasnet2487
@samratbasnet2487 2 ай бұрын
धेरै रमाइलो big fan
@user-xv9mt4or2t
@user-xv9mt4or2t 2 ай бұрын
आफूले भन्न पाउदा जति पनि भन्नि आफूलाई एक शब्द भन्दा उठेर हिड्न खोज्नि के को घमन्ड होला नि बरै सिमाको 😳😳 शंकरको बिग फ्यान परियो आफू त शंकर भएपछि यस्सै रमाइलो हुन्छ!!❤❤
@bishnubahadur6515
@bishnubahadur6515 2 ай бұрын
शंकर ❤
@bhimsunar123
@bhimsunar123 2 ай бұрын
आजको दोहोरी बबाल मजा आयो
@ramsharan3988
@ramsharan3988 2 ай бұрын
यो सिमा को गाउनी शैली टुक्का मलाइ नि मन पर्दैन
@prakashrasaili8175
@prakashrasaili8175 2 ай бұрын
Like you best wishes Sagar hero
@KumarBishwas-gx9ko
@KumarBishwas-gx9ko 2 ай бұрын
Khhatra rmaelo nice Live dohori bball
@subashlama1995
@subashlama1995 2 ай бұрын
Achel Shankar vaai man parna thaleko xa❤❤❤
@Gorkhalientertainment.
@Gorkhalientertainment. 2 ай бұрын
आहा सारै रमाइलो सफलताको शुभकामना
@krishnabasnet2933
@krishnabasnet2933 2 ай бұрын
Kya dami haso...hasnu parxa ❤❤ health lae Benefit milxa...Balchandra ,Shankar dami xa
@domasherpa7507
@domasherpa7507 2 ай бұрын
Sangkar ra Bale ko haso best ❤
@nawarajbasnet1343
@nawarajbasnet1343 2 ай бұрын
सीमा को लाइभ दोहोरी मा भविष्य छैन शब्द चयन नै राम्रो छैन
@Alina-pq4tw
@Alina-pq4tw 2 ай бұрын
✅✅✅✅
@prakashmagar9934
@prakashmagar9934 2 ай бұрын
Hoit babal ramailo dohori sampunna timlai safalta ko suvakamana valey bro ko tukka babal xa yar dohori king ❤❤❤❤❤❤❤nabraj bro
@user-qh8qh4cb5c
@user-qh8qh4cb5c 2 ай бұрын
Sarai ramailo lagyo😊😊
@dipakpanthi-tk3rj
@dipakpanthi-tk3rj 2 ай бұрын
Jeet guna na jaeki kalakar sima thapa ho
@santoshbk3404
@santoshbk3404 2 ай бұрын
Gauxan ta ali ali sabai ek choti kaha mathi pugxan ta ..balchandra Sankar sila haru ko 10 sal ko anbhav xa tesaile gauxan..sanji sima sanu sab hesitate hunxan
@mithungarbuja9233
@mithungarbuja9233 2 ай бұрын
लोक दोहोरी छेत्र मा नवराज ले जस्तो शब्द कसै ले निकालेको देख्दिन comedy मा💋🌺🌺धेरै राम्रो
@khushisansar
@khushisansar 2 ай бұрын
Nice videos ❤❤❤❤❤
@ssharmasabin7309
@ssharmasabin7309 2 ай бұрын
Sagar ki love ho ra......sims ko sabda xaina..but..sagar is best 🎉🎉🎉kin risaunu paryo sima 🎉🎉🎉🎉
@BN.education
@BN.education 2 ай бұрын
साना साना KZfaqr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है❤❤❤❤
@user-yr8ot2pm1r
@user-yr8ot2pm1r 2 ай бұрын
धेरै राम लाग
@user-rq7mp9dx9g
@user-rq7mp9dx9g 2 ай бұрын
सागर भऐन भनी हेप्दो रैछ यार सिमालाई त 😀😁
@LaluSunam
@LaluSunam Күн бұрын
Sahi ho
@sumabhattarai8729
@sumabhattarai8729 2 ай бұрын
Yo sima vannelai nalya nu hunthi yo usle gayko sunna birakka lagxa.
@SantoshiKhatiwada-yg8ct
@SantoshiKhatiwada-yg8ct 2 ай бұрын
Hami dd boini ni xau hai❤😂
@user-yg3jq6go7k
@user-yg3jq6go7k 2 ай бұрын
Vala kada ho
@domasherpa7507
@domasherpa7507 2 ай бұрын
Bhale is best shooter ❤keep it up buddy ❤🎉
@Riyanshkhatri2119
@Riyanshkhatri2119 2 ай бұрын
सीमा बैनी को घमण्ड कीन हो
@Birajgandharba-fv8cm
@Birajgandharba-fv8cm 2 ай бұрын
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shantiPoudel-ow1jm
@shantiPoudel-ow1jm 2 ай бұрын
Kati hausnu k dhari ramailo🙏🙏🙏🙏🙏🙏
@narannapalnarannapal
@narannapalnarannapal 2 ай бұрын
Ramaro lagxa yo tim ❤❤ tara ali kati naramaro lagko xa kenaki naya baheni harulaie hapa jasto dakhinxa❤❤
@changeyourname475
@changeyourname475 2 ай бұрын
Hoina ho yo sima vanni k vaki arulsi hepera bolni aafno palo ma uthera hidni xi xi xi
@RoshanaKandel-fi6xg
@RoshanaKandel-fi6xg 2 ай бұрын
नाच्न नजान्ने आगन टेडाे आफ्नाे गाउने ढंग छैन अझ रिसाउने सागर काे मायाले मातेकि सिमा
@Mabb-mx4sy
@Mabb-mx4sy 2 ай бұрын
Maya vandani 1/2 janale name jodi diyko varma natak gareki ho ghamandi
@namratarai8943
@namratarai8943 2 ай бұрын
😂😂😂😂😂हसाउनु हसाउनु भयो सबै जानाले 😂आज चाइ मजा लाग्यो यक ले अर्का लाई सबैले सबै लाई setar हानाहान भयो ❤🎉🎉😂😂😂सुभकामना ❤🎉❤बाल्चन्द्र भाइ
@AbcAb-xl1jv
@AbcAb-xl1jv 2 ай бұрын
रमाइलो गर्दा नि रिसाउने
@sisamgurung592
@sisamgurung592 2 ай бұрын
सीमा भन्ने नानी घमण्डी रैछ गीत मा भन्दा पनि उठेर हिन्न खोज्ने आफूले अरूलाई भन्दा माझ आउने त्यस्तो पनि दोहोरी गायिका हुन्छ र ? 😡😡😡
@maheshpoudel107
@maheshpoudel107 2 ай бұрын
Maja aayo tar simako attitude ramro bhyna get out gardinu paryo..
@munaneupane9534
@munaneupane9534 2 ай бұрын
Sankar le sahi vannu vo hoi sima lai😅😅
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 13 МЛН
Попалась за конфету 🍭🙃
0:20
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 526 М.
ЕНЕШКА 2 СЕЗОН | 2-бөлім | ТОКАЛ АЛЫП БЕРЕМІН
23:12
When dad sneezes 😱😵‍💫 LeoNata family #shorts
0:26
LeoNata Family
Рет қаралды 4,2 МЛН
红尘为救闺蜜使出了浑身解数
0:39
侠客红尘
Рет қаралды 7 МЛН