कलाकार खेम सेन्चुरी र सुमन थापासंग गरिएको रमाइलो कुराकानी
Пікірлер: 12
@user-go9xs2km5k6 ай бұрын
Sapltako suvkamna❤❤dubae jodi khuv milaykox❤❤
@pramilabasnet5023 жыл бұрын
झ्यालमा पर्दा छ मौलिकता बोकेको सुपर गितका गायक तथा सर्जक खेम सेन्चुरीलाई सम्मान सबैको मुख मुखमा बसेको गित धेरै राम्रो छ गितले अझै सफलता पाओस् शुभकामना गायक तथा गाइकालाई
@khushimanbishwokarma51423 жыл бұрын
अति राम्रो गित प्रमिला जि मलाइ पनि अति मन पर्यो यो गित
@ratnabdrchand48363 жыл бұрын
@@khushimanbishwokarma5142 you are notuv
@user-qv5qb4pg9x3 жыл бұрын
अति राम्रो जोडि यसरी नै सहस भएर एक आर्कामा हातेमालो गर्दै प्रगति गर्दै जानु होला ।
@nx_z_2 ай бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@khushimanbishwokarma51423 жыл бұрын
अति राम्रो गित बनेको छ मन पर्यो बधाइ छ खेम जि साथै सुमन जि