No video

कलालाई उमेरले छेक्दैन भनेको यहि हो,पम्फा सापकोटालाई जित्न रविनलाई यस्तो आपत । १०.२७.०७७।। HD

  Рет қаралды 580,654

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 691
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 3 жыл бұрын
बिजया दशमी काे सम्पुर्ण लाई शुभकामना
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Krishna dai aaj dherai din paxi mero jiban ko mol garera mreegaula bechne nirnaya gare 15 barsa sangai bitayeko mero pran vanda pyaro shreeman ra xori ko khusi vaneko aru nai ho ma uha ko khusi ko lagi ma mero mreegaula 2 otai bechna chahanxu dai yedi kinna chahane mahanu vab vetnu vaye malai vet garai dinu hola krishna dai yo mero badhyata ko kuro xa
@aniltimilsena2128
@aniltimilsena2128 3 жыл бұрын
केटा ले धन पो हेर्ने रहेछन है रबिन दाइ
@dholpanta105
@dholpanta105 3 жыл бұрын
@@kulbahadurkunwar8812 अव्#@p
@bishnubhusal9847
@bishnubhusal9847 3 жыл бұрын
@rajeshvlogs6140
@rajeshvlogs6140 3 жыл бұрын
रबिनको दोहोरिको फ्यानहरू यता हाजिर हुनुस् त🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
@tuffangorkhali867
@tuffangorkhali867 3 жыл бұрын
Mero gorkhali Rabin good xa song
@jagatbudhachettri3662
@jagatbudhachettri3662 3 жыл бұрын
6 बर्ष पहिले देखिको फ्यान हु म रबिनको।
@keshasrrbpokharel9954
@keshasrrbpokharel9954 3 жыл бұрын
@@jagatbudhachettri3662 u
@padambist5432
@padambist5432 3 жыл бұрын
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️
@bharatacharya1763
@bharatacharya1763 3 жыл бұрын
मत 1 नम्बर मा पर्छु
@bharatkhatriofficials3611
@bharatkhatriofficials3611 3 жыл бұрын
रविनको दोहोरीका फ्यानहरू यता आऊनुस!
@khimbahadurnepali3941
@khimbahadurnepali3941 3 жыл бұрын
दिदी को जोस जागर अनि कला पनि उस्तै,,
@sunkumari8315
@sunkumari8315 3 жыл бұрын
L
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
तो सानो बाबुलाई कति रमाइलो लागेको हो कति मज्जाले दिल खोलेर हुटिङ गरेको कति रमाइलो भएको रहेछ
@bikashneupane3884
@bikashneupane3884 3 жыл бұрын
kzfaq.info/get/bejne/pcVdkpyi0srSeYk.html Happy Dashain❤️ maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌
@munakapri4586
@munakapri4586 3 жыл бұрын
गीत पनि सिकायको छ चक केटी रे
@adhikaribikash3600
@adhikaribikash3600 3 жыл бұрын
भयाे रमाईलाे यस्ताे डिस्टब् गरिराछ फ्याउराेले
@bbasafalmagar2028
@bbasafalmagar2028 3 жыл бұрын
😀😀😀👌👌👌❤❤❤
@DevRAj-oi6px
@DevRAj-oi6px 3 жыл бұрын
सानो बाबू कति रमाइलो किरिस्न दाइ आगि लियर आउनु पर्यो यो बाबू को कला धेरै छ यार
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
विजयादशमी को हजुरहरू सबैलाई धेरै धेरै शुभकामना छ घरमा बसेर इन्द्रेणी हेर्न पाउँदा पनि खुसी लागेको छ
@pun_mgr2080
@pun_mgr2080 3 жыл бұрын
हजुरलाई पनि बिजया दशमीको मंगलमय शुभकामना गोमा जि
@hattiramgiri5989
@hattiramgiri5989 3 жыл бұрын
darsan hjr
@manojrai2566
@manojrai2566 3 жыл бұрын
धन्यवाद।।
@Arjunff2443
@Arjunff2443 3 жыл бұрын
लोकदोहरी को राजा हो रबिन भाइ अनि पम्पा दिदि पनि कहा कमहोर अति मज्जा आयो मज्जा लिएर हेरियो र सानो भाइ को जोस लाइ पनि मान्नै पार्छ
@maheshmagar9207
@maheshmagar9207 3 жыл бұрын
त्यो सानो भाईले भरपूर मनोरनजन गरिराछ हामी दर्शकलाई नि हेरेर मज्जा आयो सै हो...सै हो
@bikashneupane3884
@bikashneupane3884 3 жыл бұрын
kzfaq.info/get/bejne/pcVdkpyi0srSeYk.html Happy Dashain❤️ maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😊👌
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
रबिन सर 🙏🙏 सर लाइ माया गर्ने यता हाजिर हुन त 🙏🥰😍😍😍😍😍😍😍😍🤣🙈 जि 🙏
@arjunb.c3774
@arjunb.c3774 3 жыл бұрын
रबिन जि,,अब्बल दोहोरी गायक,,,पम्फा दिज्यु को गाउने शैली,,अशाध्यै मन पर्छ,,,🙏🙏🙏🙏
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
सबै ले लाईक कमेंट र सस्कराईब है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
@dulalkasi
@dulalkasi 3 жыл бұрын
भोज खान पाइने भो हैन त
@mayagiri1023
@mayagiri1023 3 жыл бұрын
Ok xa
@bikrampandey1084
@bikrampandey1084 3 жыл бұрын
Ok xata Kalpana g
@hariojha1584
@hariojha1584 3 жыл бұрын
namaskar
@biswadeepsapkota4957
@biswadeepsapkota4957 3 жыл бұрын
Hunxa hajur
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 жыл бұрын
आज फेरि हेर्दै छु जय पबित्र इन्द्रेणी।
@kusumsunar6732
@kusumsunar6732 3 жыл бұрын
Wow kati mitho dohori rabin bhai and dd ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@dirgabahadurtamang5646
@dirgabahadurtamang5646 3 жыл бұрын
पम्फा दिज्यु सङ्ग को दोहोरी त सारै मिठो हुन्छ हैत
@rimalramesh7508
@rimalramesh7508 3 жыл бұрын
रबिन भाइ र पम्फा दिदिको दोहोरी सारै मन पर्यो म जस्तै कोइ हुनुन्छ भने आउनुहोस सहभागी बनौं
@Bkvlogs20114
@Bkvlogs20114 3 жыл бұрын
मन कता-कता बिरक्त भइ रहेको बेला मन नै शितल भयो यो दोहोरी हेरे पछि क्या जोस,जागर,👌👌त्यस माथी पछाडीको सानो भाईको हुटिङ्ग 🤟🤟🤟🤟👌
@arunraiarunrai5696
@arunraiarunrai5696 3 жыл бұрын
Pamfa sapkota g vs rabin g ko khatra dohiri vyo dherai bhanda dherai enjoy gariyo thank you so much indreni team
@sangitaghimire7174
@sangitaghimire7174 3 жыл бұрын
कति रमाइलो तो सानो भाइ कति जोस आको
@kishankarki2763
@kishankarki2763 3 жыл бұрын
छत्र शाही कता हो आजभोली न देखेको धेरै एपिसोड भयो ।
@rubikamallahotami3475
@rubikamallahotami3475 3 жыл бұрын
Jumlama syautipdai holan
@bishnuthapachhetri1084
@bishnuthapachhetri1084 3 жыл бұрын
कति मिठो गित हो कति रमाइलो हो सुरु देखि लास्ट मस्स हास्दा हास्दै गित सकिएको थाहा नै भएन मैले त सेर गरि हाल्छु
@ommagar5807
@ommagar5807 3 жыл бұрын
अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏 बडा दसैं को सुभकामना छ कृष्ण दाजु लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
@rameshniraula291
@rameshniraula291 3 жыл бұрын
इन्द्रणी सिङ्गो टिम सहित सम्पुर्णमा हार्दिक नमन ।कला र गलालाइ उमेरले छेक्दैन ।अति मन छोयो उमेर आमाको भए पनि स्वर हिम्मत अनि लय कुनै पेसेवार गायिका को भन्दा कम देखिएन। दुबै गायक गायिकालाइ शुभकामना ।।
@gbchintan7237
@gbchintan7237 3 жыл бұрын
दाेहरी सुन्दा २०७६काे तिहारमा १० वर्ष देखि ८१ वर्ष सम्मकाे भाैलाे खेल्दा खेलाउदाकाे याद दिलायाे । ८१ वर्षका बा ले भट्टाउने अरु सबैले भाैलाे भन्ने गरिएकाे थियाे । पुरानाे पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरणा कला गराउन खाेजिएकाे थियाे । त्यस्तै आज गायिका र गायककाे कुरा सुन्दा लाग्याे । कला र गला हुने सबैलाइ सम्मान साथै गायिकालाइ उच्च समान छ ।
@takbahadur6736
@takbahadur6736 3 жыл бұрын
सानो भाइले सुनमा सुगन्ध थप्दियर सारो रमाइलो कति जोस के यो फुच्चे मा कडा नै हो कान्छो भाई
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, रविन दा र पम्फा म्याडम काे दमदार व धेरै राम्रो शुभकामना छ बिजय दशमीकाे सानाे बाबुकाे हुटिङ झन बबाल ।।।
@rabinbhattarai7156
@rabinbhattarai7156 3 жыл бұрын
हुटिङ गर्ने बाबू कडा रछन्
@dasharathpujlami6600
@dasharathpujlami6600 3 жыл бұрын
Sano babu le Sarai ramailo harayo. I sampurna indreni teamlai miss garirako xu Hai
@pradipmahat9863
@pradipmahat9863 3 жыл бұрын
कृष्ण कडेल अनि इन्द्रेणी टिम लाई नमन जहासम्म अाजको कुरा छ गित शुरु भए देखि अन्त सम्म सहि शब्द अनि प्रसग खुब मिलेको छ रविन भाइ र पम्फा दिदिलाइ विशेष धन्यवाद ।कुनै दिन समय मिलेछ भने पम्फा दिदी संग जिस्किदै गाउला ।
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Hansdai herdai gare aaja tq Krishna dada and all team
@vlogindeepu
@vlogindeepu 3 жыл бұрын
Sano babu ko lagi hit like
@santitamang9337
@santitamang9337 3 жыл бұрын
Wowow nice song jati suneni napukni
@sandhyak.c.4897
@sandhyak.c.4897 3 жыл бұрын
सानो बाबू कति निडर हो बाबू तिमिमा धेरै आट छ तिमी ठूलो मान्छे बन्छौ।।
@kuldawadi113
@kuldawadi113 3 жыл бұрын
😂😂सहि हो😂😂सहि हो😂😂सहि हो😂😂त्यो सानो भाइको जोस👏👏👏👏👍️👍️👍️👌👌👌बबाल छ।दोहोरी झनै रमाइलो।सबैलाइ नमस्कार।म बहराइन बाट हेर्दैछु।
@buddhisagarsapkota106
@buddhisagarsapkota106 3 жыл бұрын
कृष्ण कंडेल जी तपाई को कार्यक्रम मा सबै अटाएका तर लोकदोहोरीको अब्बल हीरो र लोकदोहोरी लाई यो ठाउमा पुराउने एक जना ब्यक्ती राम प्रसाद खनाल किन तपाईको लोकदोहोरी कार्यक्रमलाई ऊठाउनु भएन यो बुझन्न मन लागेको छ।राम प्रसाद खनाल लोकदोहोरी संरक्षण को एउटा हीरो हो
@masummasum3303
@masummasum3303 3 жыл бұрын
रबिन भाइको दोहोरी चाइ खत्रा हुन्छन् है जहिले नि
@shyamkanwor7633
@shyamkanwor7633 3 жыл бұрын
rabinko geet ta sarai man parxa
@jahurdin6788
@jahurdin6788 3 жыл бұрын
रबिन ब्रो को टुक्का सुनेर कहिल्यै मन भरिन्न है ।💕💕💕
@bishalmahar9269
@bishalmahar9269 3 жыл бұрын
आहा झकास दोहोरि रबिन भाई र पम्फा सापकोटा दिदि लाइ धेरै धेरै धन्यवाद अनि कृष्ण दाइ लाई सलुट छ पुरै इन्द्रेणी टिम लाइ सम्झना
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर। Love you all
@nabingajurel6996
@nabingajurel6996 3 жыл бұрын
okey xata luri nani
@badalsunar9373
@badalsunar9373 3 жыл бұрын
नमस्कार इन्द्रेणी परिवारमा उपस्थित सम्पुर्ण दर्शक बृन्दहरु मा बिजया दशमी को हार्दिक मङगलमय शुभकामना ।।जय नेपाल् ।
@jalumayagurung796
@jalumayagurung796 3 жыл бұрын
नमस्कार म जालुमायाँ गुरुङ्ग राम्रो दोहोरी सबै ले हेरेर शेरे सस्काईब गरौँ जय इन्द्रेणी राम्रो हारो इन्द्रेणी
@KhadakKunwar-le8qc
@KhadakKunwar-le8qc 3 жыл бұрын
सानो बच्चा को हुतिङ चाई यक नम्बर छ सानो भाइ लाई कति जोस जागेको छ म यो उमेर मा नया मान्छे देख्दा दरायर लुक्थे
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 3 жыл бұрын
सहि कुरा म पनि डरले लुक्थे तर सानाे भाइ काे जसाे कडा छ
@harisapkota3789
@harisapkota3789 3 жыл бұрын
Same here🤣🤣🤣
@bhaktthapa7577
@bhaktthapa7577 3 жыл бұрын
@@kulbahadurkunwar8812 wwwwwwwwwwwwwwwwwwwwwwwqwwwwwwwwwwwwww
@chandrachauhan4034
@chandrachauhan4034 3 жыл бұрын
ज्यादै उपलब्धी पुर्ण,कृष्ण कणेल जी को अभियान ॥धन्यवाद॥
@khumraj5858
@khumraj5858 3 жыл бұрын
रमेस पसाइ र कल्पना दाहाल को दोहोरी पछि को कडा आयो आज दोहोरी ....................
@kishoranjan.7524
@kishoranjan.7524 3 жыл бұрын
सानु भाई को परिचय गराउनु पर्यो । कति रमाइलो गरेको यति सानै देखि दोहोरी मा रमाउन सक्ने कति बुझ्न सक्ने रहेछन ।
@kishankarki2763
@kishankarki2763 3 жыл бұрын
फुच्चे को नाम के हो झन रमाईलो गरेछ ।
@freefire-fj8uz
@freefire-fj8uz 3 жыл бұрын
Tahetw Kati ramiloho
@rehakrehaka2066
@rehakrehaka2066 3 жыл бұрын
धेरै रमाईलो लागो आजको दोहरी रबीन भाई र दीदी को
@vinodbam1528
@vinodbam1528 3 жыл бұрын
वा बबाल दोहरी आज त झन बाबु को सुटिङले रमाइलो भयको धन्यवाद ❤️ इन्द्रेणी टिम लाइ मेरो तर्फबाट जय गित जय नेपाल ❤️❤️❤️
@binadallakoti5989
@binadallakoti5989 3 жыл бұрын
आहा कति मिठो गीत छ है जति सुन्यो उति सुनम सुनम लाग्ने बधाई छ पम्फा बैनि र रबिन बाबु लाई ।
@shergalden9435
@shergalden9435 3 жыл бұрын
पम्फा दिदि र रबिन जि काे दाेहाेरी दामी लाग्यो ।
@nemgrj3889
@nemgrj3889 3 жыл бұрын
दिदि लाई कस्ले पो सक्ला र दिदि को ठिक ठिक ढिट सब्द अज मनपर्छ 😍😍😍
@khimbahadurnepali3941
@khimbahadurnepali3941 3 жыл бұрын
सहि हो भनेर हुटिङ दिनि बाबुलाइ देखाउन पर्यो अलि अगाडि कस्तो प्रोडक्ट हो कति मज्जाले हुटिङ दिएको,,,
@binodlamichhane9417
@binodlamichhane9417 3 жыл бұрын
ah k
@chakrathapa4269
@chakrathapa4269 3 жыл бұрын
बुढेसकालमा पनि यस्तो जोस सुमधुर सोर धन्यवाद हजुरको कला लाई ।
@farbahadur2146
@farbahadur2146 3 жыл бұрын
समस्त इन्द्रेणी परिवार हरुमा बिजया दसमी को हार्दिक मंगल् मय सुभ कामना,,,हा हाहा हुतिङ दिने बाबू ले हुतिङ को साथ मा बिचमा दान्स पनि हा हा बोब्बाल छ
@rajlama7650
@rajlama7650 3 жыл бұрын
देरै राम्रो छ
@rajivbhujel2261
@rajivbhujel2261 3 жыл бұрын
sanu vai ko hutting ta baball aayo . sarai ramailo dohori jay indreni
@ritamoktan3486
@ritamoktan3486 3 жыл бұрын
धेरै राम्रो छ रबिन दादा को शब्द
@anupchapagain8340
@anupchapagain8340 3 жыл бұрын
साइडमा बस्ने दिदी संग दोहोरी गाउन मन लाग्यो
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
Enjoy सुपर से उपर , ऊपर भन्दा डुपर जय इन्द्रेणी, happy dasai
@sarakhan8564
@sarakhan8564 3 жыл бұрын
कठै बरै यो सै हो भाइ को कत्ती माया लागेर आयो नि मलाइ त
@digarbist2043
@digarbist2043 3 жыл бұрын
धेरैधेरै धन्याबाद कलाकार द्वय रबिन र पम्फा जिलाई पछाडि कराउने बाबुलाई अझै धन्याबाद छ।
@anjupuri3482
@anjupuri3482 3 жыл бұрын
Rabin lamichana kodohori Sarai ramro huncha
@khagendarbc2792
@khagendarbc2792 3 жыл бұрын
dherai ramro ra ramailo lok dohori rahexa hjr hai
@udekgurung2314
@udekgurung2314 3 жыл бұрын
पमफ़ा दीदी बधाई छ बड़ों रसिलो जोसिलो हनुहुदो रहीछिन
@gurungsharmila6623
@gurungsharmila6623 3 жыл бұрын
Dohori geet sunda pani kati majja aaune ramailo lagyo
@alizalama7856
@alizalama7856 3 жыл бұрын
Nice songs Di ko derai ramro xa words haru love you so much 💗💗💗
@mohansunar1394
@mohansunar1394 3 жыл бұрын
बबाल छ दोहोरी रबिन र पम्फा दिदिलाई बधाई छ अनि सम्पूर्ण ईन्देनि टिमलाई दसैको शुभकामना 🙏🙏💃💃💃💃💃
@funmayachidi301
@funmayachidi301 3 жыл бұрын
रबिनले शब्द फर्कादा अति रमाइलो हुने !
@shreekantagautam3990
@shreekantagautam3990 3 жыл бұрын
Good job Rabin ji****** Pamfa ji lai aaj happy banaunu vo. Dherai ramro dohori.
@dhanakshrestha3353
@dhanakshrestha3353 3 жыл бұрын
दाेहरि हाेसत यसताे किसन दाई सहिछ
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
गायक गायिका दुबै कडा, झन कडा हुइटिङ्ग वाला सानो बाबु,🙏🙏🌹🌹👍️👍️ जय इन्द्रेणी
@bishnubhattari4944
@bishnubhattari4944 3 жыл бұрын
धेरै राम्रो सानो बाबु कति बुजेर रमाइलो माने को
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
जे गर्छ इन्द्रेणिले गर्छ।यदि इन्द्रेणि नहुदो हो त,त्यो सानो भाइले कसरी यो रमाइलो गर्न सिक्थे होला???धन्य छ इन्द्रेणि🙏
@kamalale6177
@kamalale6177 3 жыл бұрын
अति मीठो आवाज रबिन भाइको !!
@user-rv1xv9no1e
@user-rv1xv9no1e 3 жыл бұрын
Thanks indreni.com baby harule ni enjoy gariraxa
@dasharathpujlami6600
@dasharathpujlami6600 3 жыл бұрын
Ajhai sikauna pani audo raixata vailai tw 😍😍😍😜😜😜
@hariprasad-fe3hd
@hariprasad-fe3hd 3 жыл бұрын
सानु भाइले हसौनु हसायो भोलि गयर यो भाइ बबाल रमाइलो गर्नि हुन्छ
@bhuwandon84
@bhuwandon84 3 жыл бұрын
बिजया दशमी को सुभ कामना🥀🥀🥀🙏🙏🙏 सारै कडा
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Khatra dohori vayo rabin vai r 40 barse taruni ddko
@khatripuspalal5934
@khatripuspalal5934 3 жыл бұрын
यो पनि रमाइलो लाग्यो दोहोरी
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
अति रमाइलो लाग्यो सानो फूचे ले हुटिङ गरेको एकदमै राम्रो लाग्यो सानो भाई लाई अगाडि लेउनु पार्यो कृष्ण दाई
@bishnuupadhyaya2548
@bishnuupadhyaya2548 3 жыл бұрын
Nepali date sachyaunu bhaya ramro hunthiyo .dohori sarai babal.
@santarokamagar5997
@santarokamagar5997 3 жыл бұрын
Bagh ra bagheni ko vet vayaxa, ati sunder geet salaam xa dubai lai.
@sabitrirupakheti1025
@sabitrirupakheti1025 3 жыл бұрын
Sarai ramailo sano babu jhan khatra
@manusubedi2464
@manusubedi2464 3 жыл бұрын
दिदी सारै कडा रमाइलो लयो प्रगति को शुभकामना ।।
@swastikaacharya3183
@swastikaacharya3183 3 жыл бұрын
सानू भाइ को हुटिङ चै मान्नु पर्छ 👌👌👌👌
@rkbaniya3277
@rkbaniya3277 3 жыл бұрын
रबिन लामिछाने त लोकदोहोरीमा अब्बल छँदैछन त्यो भन्दा पनि पम्का सापकोटाको प्रश्तुती उत्कृष्ट लग्यो । दुबै कलाकारलाई सम्मान !
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
यो बाबू सारै रमाइलो छ है
@mohankmkm1980
@mohankmkm1980 3 жыл бұрын
अहो सै हो सै हो सानो बाबू 🤘🤘😃😃😋🙈
@govindparsad3530
@govindparsad3530 3 жыл бұрын
Pamfa didi supar xa aaudi garnu hajur ko dohari sari man parxa malai
@anamolthapa6709
@anamolthapa6709 3 жыл бұрын
सानो भाई को जोस कति हो wow भाई धेरै राम्रो छ भाई को जोस जाँगर
@sahilthapa8227
@sahilthapa8227 3 жыл бұрын
ईन्द्रेणी हेरेर बस्नुभाका सम्पूर्ण साथीहरुलाई बिजय दशमीको हार्दिक मंगलमय शुभकामना
@namarajacharya4982
@namarajacharya4982 3 жыл бұрын
#Namarajacharya. पम्फा दिदि कडा अति रमाइलो ।। बधाई छ सबै लाई।।।
@ishowertamang8074
@ishowertamang8074 3 жыл бұрын
धेरै राम्रो छ है दोहोरी अब सुशिला लामा र राजुपरियार को हेर्न मन छ ।।
@SureshLama-ft5ut
@SureshLama-ft5ut 3 жыл бұрын
Derai ramailo xa hai indarni
@balaramadhikarinawalpur8388
@balaramadhikarinawalpur8388 3 жыл бұрын
आज राती मा सपना देखे को थिए इन्द्रनि को छत्र शाही इन्देनी स- परिवार सहित मेरो घर मा खाना र बस्न आएको देख्न पाउँदा धेरै खुसी लाग्यो यक दिन यो बिपना मा पनि पूरा होस ।भगवान सग पर्थाना गर्द्छु।।🙏🙏🙏🙏🙏🙏🙏
@sanuxetri9520
@sanuxetri9520 3 жыл бұрын
Indreni sarai ramailo lagx kasari jane hola yaha samma
@shreekrishna3212
@shreekrishna3212 3 жыл бұрын
Wow rabin ji mero Sabi Vanda best ho
@hemantadahal1129
@hemantadahal1129 3 жыл бұрын
आहा अति रमाइलो गीत भाका अनि रविन लामिछाने सर अनि पम्फा सापकोटा मेडम दुबै ले बेजोड टुक्का राखेर गायिदिएकोमा म सम्मान ब्यक्त गर्दछु सलाम छ इन्देणी टिम लाई जय होस इन्देणी टिम ।।।
@nirmalabasnet6655
@nirmalabasnet6655 3 жыл бұрын
पम्फा साप्काेटा रविन लामिछाने बहुत खत्रा भयाे धन्यवाद छ कृष्ण भाइलाइ
nachou  chamma chamma ... new teej song 2024
7:42
हाम्रो माया 💞
Рет қаралды 200
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 6 МЛН
what will you choose? #tiktok
00:14
Анастасия Тарасова
Рет қаралды 3,5 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 49 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 84 МЛН
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 6 МЛН