No video

Kaleji Katauni Maya | Mahesh Kumar Auji & Badal Thapa | Chakra, Kabita & John | Full Video 2024

  Рет қаралды 1,019,790

NepMelo

NepMelo

Күн бұрын

#Kaleji_Katauni_Maya #chakrabam
#johnbam #kabita_neupane #Maheshkumarauji
‪@ChakraBam‬
Kaleji Katauni Maya | Mahesh Kumar Auji & Badal Thapa | Chakra, Kabita & John | Full Video 2024
NepMelo Presents In Association with Mahesh Kumar Auji
"Kaleji Katauni Maya"
EDUCATION AND MIGRATION PARTNER:
Expert Education-:experteducation.com.au/ONLINE EDUCATION PARTNERLearnsic-: learnsic.com/CALENDAR PARTNERNepali Patro- nepalipatro.com.np/
Singer
Mahesh Kumar Auji
Badal Thapa
Lyrics/Music
Mahesh Kumar Auji
Arranger
KAMAL SAURAG
Recreat By
BADAL THAPA
Supported By
PUSHPA BOHORA
SMRITI SHAHI THAKURI
Mix\ Mastering
KUMAR RANA
Recording Studio
MARUNI STUDIO
Recordist
SUMAN RANA
On Screen
CHAKRA BAM
KABITA NEUPANE
JOHN BAM
Make-Up
SARITA MAGAR
Costume
ANUSKA DC
Production Manager
BISHAL KARKI
Asst. Director
RAJIV SAMAR
Poster Design
TAUWA CREATION
Edit / Colour
MILAN BISWAKARMA
Cinematographer
BUDDHA THAPA {MBA FLIMS}
Concept\Direction
SHANN THAPA
© NepMelo Music 2024
NepMelo Music is authorized to upload this video. Using of this video on other KZfaq channels without prior permission will be strictly prohibited
Connect With NepMelo Music
:www.nepmelo.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© NepMelo MusicKathmandu , Nepal
Call us: +977 9823100270
Whats App +61411329251

Пікірлер: 1 200
@ChakraBam
@ChakraBam Ай бұрын
नमस्कार🙏 कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम र मध्यपस्चिम तिर हरेकको मन मुटुमा बस्न सफल यो गीतको भिडियो सहित अर्को भर्जन फेरि तपाईँहरू माझमा आएको छ, जसमा अभिनय बाट म पनि जोडिएको छु कस्तो लाग्छ हेर्नुहोला सुन्नुहोला ।
@jayadhami5925
@jayadhami5925 Ай бұрын
तर तपाई ले पनि स्वर दिनु भाकाे भए कति मिठास आउथियाे❤❤❤❤❤❤❤
@user-cw1hr1gp8k
@user-cw1hr1gp8k Ай бұрын
pahila jasto ta hudai hudain dae voice chakar dae ko vaki Vaya Ali ramro hunttyo ki
@maheshdhami3575
@maheshdhami3575 Ай бұрын
❤❤❤🎉best wishes
@RajanBohara0
@RajanBohara0 Ай бұрын
Mani video ma khel dai sang rahar xa plz ❤❤❤
@tekjora7253
@tekjora7253 Ай бұрын
@MaheshKumarAuji
@MaheshKumarAuji Ай бұрын
नमस्कार म महेश कुमार औजी "कलेजी कटाउन्या माया" मलाई चिनाउने गीत हरु मध्येको एउटा महत्वपुर्ण गीत हो । जुन अहिले फेरि नया भर्जन मा यहा हरु माझ आएको छ। पुरानो भन्दा पनि अझै बडी माया गर्नुहुनेछ भन्ने बिस्वास छ। किन भने यसमा मेरो भन्दा पनि अझै मिठो आवाजका धनि बहुचर्चित गायक प्रीय भाई "बादल थापा" को सुमधुर स्वर पनि रहेको छ । जसले सबै को मुटु छिया छिया बनाएको छ । मेरो शब्द संगीत लाई अझै माथि पुर्याई दिएको छ । साथै बहुचर्चित कलाकार युबा युवतीका ढुकढुकी चक्र बम, जोन बम र कबिता नेउपानेको सुन्दर अभिनयले सबै को मन जितेको छ । समिर शाह जी को साथ सपोट NepMelo को प्रस्तुति र सान थापाको उत्क्रिस्ट डारेक्सन हुदा सबै ठाउ बाट गीत राम्रो बनेको छ। अब पालो यहा हरु सबै श्रोता दर्शक को हातमा आएको छ यहा हरु को सकारात्मक प्रतिक्रिया ले अझै हौसला थपिएको छ । अझै आ-आफ्नो प्रतीकृया व्यक्तगर्दै धेरै भन्दा धेरै साथ सपोट अनि माया गरिदिनु होला भन्दै प्रतक्ष अप्रतक्ष रुपले हामि सँग जोडिनु भएका सबै सबै मा धेरै धेरै धन्यबाद। 🙏🙏🙏💞💞💞
@DomantamangLopchan
@DomantamangLopchan Ай бұрын
अरु यस्तै विडियो आओस बधाई छ hjr laai and
@chandarjun923
@chandarjun923 Ай бұрын
ek dam ramro dai
@kishorkishor2851
@kishorkishor2851 Ай бұрын
🙏🙏🙏❤️
@drbhatt1000
@drbhatt1000 Ай бұрын
❤❤
@bishnuprasadjoshi8750
@bishnuprasadjoshi8750 Ай бұрын
❤❤❤❤❤
@BadalThapa
@BadalThapa Ай бұрын
नमस्ते म यसै नया version गीतको गायक कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम मा चर्चित थियो यो गीतमा मैले पनि आफ्नो स्वर दिन पाउदा खुसि छु सबैले माया गरिदिनुहोला❤️❤️🙏🏻🙏🏻
@LawxuVlogs321
@LawxuVlogs321 Ай бұрын
Hamro badal dai ramro badal daii❤🎉
@sohanpariyar3503
@sohanpariyar3503 Ай бұрын
Dai hamlai ni ek chance paidiya va hunthyo singing ma ❤
@Unq8139
@Unq8139 Ай бұрын
❤❤❤
@bistsarkarofficial2078
@bistsarkarofficial2078 Ай бұрын
❤❤❤
@deepakgurdhami3394
@deepakgurdhami3394 Ай бұрын
hajur le gayeka sabai song mitha hunxn...
@sundarkhadka9534
@sundarkhadka9534 Ай бұрын
महेश कुमार आऊजी को जस्तो स्वर मा मिठास अरु मा छैन 🙏🏿❤️❤️
@Mahara_vlogs-g2z
@Mahara_vlogs-g2z Ай бұрын
Comment ❌ chutiya panti✅
@hemrajgargal1000
@hemrajgargal1000 Ай бұрын
मन मो कुरा गर्नु भो❤
@user-ec4qm7vj9m
@user-ec4qm7vj9m Ай бұрын
Thanx sir
@user-ec4qm7vj9m
@user-ec4qm7vj9m Ай бұрын
Hamrai dharti ka karuna pirya dada Mahesh auji lai dhnyabad
@NepMelomusic
@NepMelomusic Ай бұрын
तपाईँहरूले पनि र हामीले पनि निकै लामो समयदेखि प्रतिक्षा गरिरहेको गीत कलेजी कटाउने माया अबको केही समयमा तपाईँहरू माझमा आउँदैछ। हामीलाई तपाईंको मायाको खाँचो छ। तपाईँको मनमा जे विचार आउँछ त्यो प्रतिक्रिया स्वरूप कमेन्ट बक्समा लेखिदिनुहोला। र नेटमेलो परिवारको सदस्य बन्न च्यानललाई सब्स्क्राइब गर्नुहोला ।
@krishnasingh-fk7oi
@krishnasingh-fk7oi Ай бұрын
❤❤❤
@AavashjungThapa
@AavashjungThapa Ай бұрын
Music पुरानो गीत को भयको भय झनै राम्रो हुनि थियो 😍बाकी बादल दाजु र महेश दाजु को ठुलो फ्यान 🎌 हाल जापान धेरै खुसी लागो दुबै जना को आवाज मा यो गीत सुन्दा💜
@Nabinkale97
@Nabinkale97 Ай бұрын
धेरै राम्रो सोरको धनी बादल थापा को को लाई मान प्रछ plzz like me💗🙏🙏
@narendrabam4038
@narendrabam4038 Ай бұрын
Chakra bam दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉 ❤👫💜👫💜
@jayadhami5925
@jayadhami5925 Ай бұрын
Badal thapa ko vanda mahesh kumar dai ho voice best xa❤❤❤❤❤
@nikhilsingh963
@nikhilsingh963 Ай бұрын
म जस्तै आफै sherch गरि खोजी खोजी आउने जति हाजिर हुम त,,, क्या दामी pashmeli song❤❤❤
@KhagendraDhami91
@KhagendraDhami91 Ай бұрын
Me😂
@namastenepal.
@namastenepal. Ай бұрын
Mahesh Kumar Auji ko super hit geet pheri sunna ra herna pauda sarai khusi lageko chha. waiting ma chhau .Congratulations all team.
@KALPANABHATTRAI-dk7et
@KALPANABHATTRAI-dk7et Ай бұрын
❤❤❤❤
@narendrabam4038
@narendrabam4038 Ай бұрын
चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤
@user-sc2ho9gt4j
@user-sc2ho9gt4j 29 күн бұрын
Me❤❤
@santoshdhami111
@santoshdhami111 Ай бұрын
हार्दिक नमन बादल दाइ हाम्रो पस्चिमी देउडा मीठो स्वरमा नेपाल भरी प्रख्यात गराउनु भयो।
@kolipawankolipawan9379
@kolipawankolipawan9379 Ай бұрын
एकदम राम्रो कमिनेस्न मिलेको छ महेश दाइ र बादल दाइ को दुबै मिठो स्वरका धनी हुन्हुन्छ अति नै मिठो गित छ अनि अभिनय पनि चक्र बम दाइ को आहा सम्पुर्ण मा यो गित अपार सफलता को शुभकान 🎉🎉
@Sushilbist8848
@Sushilbist8848 Ай бұрын
वाउ न्यारोइ मन महोक गित सिधै बैतडी बाट 😜😍😂😁
@DBChattriRolpa
@DBChattriRolpa Ай бұрын
निकै लामो समय पछि बादल दाजुले निकै मीठो सङ्गीत लिएर त्तउनस भएको रहेछ विशेष धन्यवाद 🎉🎉🎉
@TanuBurfal
@TanuBurfal 25 күн бұрын
बहुत अच्छा song ❤ समझ मै कम आता हैं लेकिन बार बार सूनने का मन करता है ❤
@gobardhansingh1449
@gobardhansingh1449 Ай бұрын
सुदुर पश्चिम आफैमा स्वर्ग तेही माथि यो गित झनै मिठो न्यू भर्जन झन मिठो सबै मिलेर मिठास दिएको मा धेरै धेरै धन्यवाद पश्चिमे हुनमा गर्व लाग्छ ! ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉धेरै सुभकामना
@NepMelomusic
@NepMelomusic Ай бұрын
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@TilakrajBist
@TilakrajBist Ай бұрын
❤❤❤❤❤
@depakdhungana1882
@depakdhungana1882 Ай бұрын
म त बादल थापा को फ्यान .. लामो समय पछि सुन्न पाईयो ❤️❤️❤️
@nabinbista7427
@nabinbista7427 Ай бұрын
Sem
@sagarmehata5653
@sagarmehata5653 Ай бұрын
महेश ❤❤❤❤❤
@SaikoDurgesh
@SaikoDurgesh 20 күн бұрын
❤Pp❤❤❤❤​@@sagarmehata5653
@user-uu9mn1oc5b
@user-uu9mn1oc5b Ай бұрын
फेसबुक मा लाईभ हेरेर कोको आउनु भको❤❤
@faujisahabuk4352
@faujisahabuk4352 29 күн бұрын
Me uttarakhand se hu but nepali song love ❤ ये song sun ke dil ko sukun milta hai ❤❤❤❤😢
@Princeboharajukebox
@Princeboharajukebox Ай бұрын
यो गीत जति पुरानो त्यति मिठो लाग्दैछ गीत पुरानो होला तर यसमा लय भाका स्वर शब्द त्यति नै सिर्जनशील छन्। सुनी सुनिर लाग्ने गीत छ अहिलेसम्म लगभग मैले १५ २० चोटी सुने अहिलेसम्म जति सुने पनि म नै भरिँदैन
@pahadipahadse8391
@pahadipahadse8391 Ай бұрын
में इडिया से हू लेकिन मुझे नेपाली गाने बहुत अच्छे लगते हे धन्यवाद बादल थापा और महेश कुमार ओजी का ये गाना बनाने के लिए ❤❤🎉
@shangitbhandari4489
@shangitbhandari4489 Ай бұрын
Badal dai ra Mahesh dai lai manai dekhi saman chha . Ra chakra bam dailai samjhana chha hai❤❤❤
@sanimayatv4537
@sanimayatv4537 Ай бұрын
कलेजी कटाउन्या माया गित सोचे भन्दा पनी राम्रो छ लाग्छ यस्तो यो गितको धुन सुरेर आँखा बाट तरर आँशु आउछ😢😢 तेसै माथी उत्कृष्ट स्वर भएका अग्रज कलाकार दाई महेश कुमार औजी को र बादल थापाको म बच्चा देखिकै फ्यान हु यो गित मैले पहिले देखिनै सुन्दै आको हु ❤❤ अहिले त तेसै माथी चक्र दाईको र अन्जनाको अभिनयले मेरो मन निकै छोयो अहिले सम्म जति गित सुने तर उनिहरु गित मा त्यति आन्नद फिल आयन र यो गितले मलाई यति भाबुक बनायो 😢😢😢 कुरै नगरम यो गित को सम्पुर्ण तिमलाई मेरो तर्फ बाट हार्दिक हार्दिक बधाई 🎉छ 🙏🙏 नमस्कार म कलाकार तथा KZfaqr पुस्कल क्षेत्री कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न ❤❤ जय गित जय सङ्गीत
@NepMelomusic
@NepMelomusic Ай бұрын
यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।
@gunacebohara5037
@gunacebohara5037 Ай бұрын
आखाबाट आसु झरेको पत्तै भएन!😥मन छुने शब्द अनि गायन!🙏१७ वर्ष अघि पनि मन मुटु मस्तिष्क मा बस्न सफल गीत!अझ त्यसै मा बादल थापा को गायन सुनमा सुगन्ध!!🙏
@Lalitchand1665
@Lalitchand1665 Ай бұрын
All the best 🎉🎉🎉🎉
@DeepakRaj-oe4ib
@DeepakRaj-oe4ib Ай бұрын
बदल थापा मन जित्यौ यार ❤ best of luck 👍
@NepMelomusic
@NepMelomusic Ай бұрын
Thank you lots and please share n subscribe
@its_youngd
@its_youngd 26 күн бұрын
Mahesh kumar auji vocal king❤
@aayushkunwar2
@aayushkunwar2 Ай бұрын
कलेजी कताउन्या माया गीत सानो छँदा क्यासेट मा सुन्ने गर्थे गीत सुन्दै हुर्किएको म आज त्यही गीत मौलिक परिवेशमा नयाँ ढंगले प्रस्तुत गरिएको छ । गीत सुन्दा धुरु धुरू आँखामा आँसु पहिला नि आएकै हो अहिले त झन् परिमार्जित गरेर झन् मीठो बनेको छ । भिडियो पनि उस्तै राम्रो बनेको छ । चक्र बम दाई जोन बम दाई र कविता न्यौपाने जि काे अभिनय राम्रो मन पर्यो सारा नेपाली ले सुदुरका भाकालाई मन पराइदिनु हुनेछ परै रहनु भएको पनि छ । विशेष धन्यवाद महेश कुमार औजी र बादल थापा लाई 🎉❤
@SureshBK323
@SureshBK323 Ай бұрын
हामिले सानो छदा सुनेको गित फेरिपुरानो यादआयो कति रमाईला थिय ती दिन(कठै दाईन♥️♥️♥️)
@Sagarthapa-ll7qe
@Sagarthapa-ll7qe Ай бұрын
Ramro xa song badhai xa all team
@Kalpubibek
@Kalpubibek Ай бұрын
काेलेजि कटाउने माया ❤ सुनेर पनि कहिले नथाक्ने म मात्र होला 💚🙏🙏यो गित कस्ले रचेको होला उहालाई 🙋‍♀️ सलाम गर्छु
@cscaskote7931
@cscaskote7931 26 күн бұрын
Hme to sirf aapki voice me songs ka intzar rahta h kya baat h bhut sunder Geet ❤❤❤
@RajanBohara-zz9mg
@RajanBohara-zz9mg Ай бұрын
babbal xa superhit song and video i like❤❤💥
@DammarBabuxettri
@DammarBabuxettri Ай бұрын
Congratulations all team ❤❤❤
@narayannepali5684
@narayannepali5684 18 күн бұрын
जोले जे भने पनि म बादल थापा र चक्र बम को भक्त हो।यो गित मा महेस सर को स्वर पनि बेस्ट छ👍️👍️👍️ ।यो गित का अडियो भिडियो सम्पूर्ण टिम लाई सफलता को शुभ- कामना best of luck👍️👍️👍️👌👌👌🙏🙏🙏🙏thank u so much
@Sagarthapa-ll7qe
@Sagarthapa-ll7qe Ай бұрын
My favourite Badal Thapa ji
@AaratiThakurathi
@AaratiThakurathi Ай бұрын
Congratulations all teem💐💐all the best 💐💕💕
@MukuSubediOfficial
@MukuSubediOfficial Ай бұрын
Best Wishes Team 🎉❤
@nirmalakhadayat9660
@nirmalakhadayat9660 Ай бұрын
बादल थापा मीठो स्वर भएको गायक तर यो गितमा महेश कुमार औजीको आवाजले अझ बढी मुटु नै छोएर गयो । ❤
@Thaqureeofficial2007
@Thaqureeofficial2007 Ай бұрын
keep it up all team❤❤🎉🎉
@premrokaya7255
@premrokaya7255 Ай бұрын
Badal thapa dai big fan all the best entire team best wishes🎉
@NepMelomusic
@NepMelomusic Ай бұрын
Thank you lots and please share n subscribe
@balramking5630
@balramking5630 11 күн бұрын
वाह मनै सिरिङ्ग बनाउने आवाज दुबैको.! धेरै पछी गित संगीतले आनन्द दिएको महसुस गरे.! धन्यवाद!❤
@maheshbohara2901
@maheshbohara2901 Ай бұрын
Deuda ka Raza sudur ka shan Mahesh Kumar Auji Chakra bam dada ko ta k kura garnu ra kati ramro abhinaya ❤ Badal Thapa dada ko shor ko ta jhan k kura aaha ❤❤ Best wishes team ❤
@akarazzsinghthakurii1315
@akarazzsinghthakurii1315 Ай бұрын
Congratulations all team🎉
@Prakash_RlDarchila
@Prakash_RlDarchila Ай бұрын
Chakra bam john bam my best ❤❤
@narendravk
@narendravk 28 күн бұрын
Sundar aawaaj Mahesh Kumar auji daai ko.❤❤❤❤❤ Superhit song .
@deepakpatil9182
@deepakpatil9182 Ай бұрын
Yo git le t pahila dekhi nai sabai ko man muthuma baseko thiyo..ajha tesai mathi kalakar badal thapa ji sor avinay Chakra bhai ko x tesai pani ajhai uttam bhax all the best bisesh thanks Mahesh Kumar Auji lai ❤muthuma raj
@ishwarkashiramlaxmir.p.6336
@ishwarkashiramlaxmir.p.6336 Ай бұрын
मनै छोयो बधाई छ सबै टीमलाई❤❤❤❤❤
@dineshbhatta3573
@dineshbhatta3573 Ай бұрын
गजब छ हो पुरानो दिन सम्झना आयो रेडियो मा सुनिने गीत नया परिवेश मा ❤️👌👌
@NepMelomusic
@NepMelomusic Ай бұрын
Thank you lots and please share n subscribe
@user-us8tv8jg5g
@user-us8tv8jg5g Ай бұрын
Haha kye dami marmik geet man mutu choyo mahesh auji dai ko voice le❤😍😍😍😍🙏
@kamalsony6496
@kamalsony6496 28 күн бұрын
Wow keya ramro sabda Sangit ani tehi mathi jhar Badal thapa ani mahes kumar Auji ko sowor suva kamana all Tim membar lai aagami din haryma pani yestai video haru dekhi rana suni rana pau ❤❤❤❤❤❤
@iAmtheKingSaykee09
@iAmtheKingSaykee09 Ай бұрын
Wow best wishes 🙏🎉
@barshabist2051
@barshabist2051 Ай бұрын
धेरै राम्रो छ❤❤😊❤🎉🎉
@My-Dream595
@My-Dream595 Ай бұрын
Audio चाहिँ पहिले धेरै धेरै सुनिन्थ्यो भिडियो यो झनै राम्रो छ धेरै धेरै शुभकामना सम्पूर्ण team लाई ❤❤
@user-ro1vb8jb1g
@user-ro1vb8jb1g 13 күн бұрын
बहुत सुंदर प्रस्तुति सभी कलाकार बधाई के पात्र है
@OFFICIALBINOD-gj8zz
@OFFICIALBINOD-gj8zz Ай бұрын
I love song badal thapa❤❤❤
@ShannThapa
@ShannThapa Ай бұрын
Reprise Version of popular song kaleji kataune maya. Hoping for your immune love and response as usual.
@rajendrasing-qi5vs
@rajendrasing-qi5vs Ай бұрын
❤❤❤❤❤❤❤ congratulations to everyone an best wishes adarniya SR Mahesh Kumar aaujii❤❤
@Shivraj-ym2bm
@Shivraj-ym2bm Ай бұрын
all the best❤❤
@yamanlamsal6623
@yamanlamsal6623 Ай бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@mahara-aayush777
@mahara-aayush777 Ай бұрын
एकदमै राम्रो गित 🎉🎉 good luck all of you❤❤❤❤❤
@bibekshah606
@bibekshah606 Ай бұрын
Ekdam ramro xa Sano xada radio ma suneko git mobile ma sunna pauda khusi lageo Video ko content pani ramro xa ❤❤
@hemantabist8009
@hemantabist8009 Ай бұрын
Ronb बाट आको हेर्न
@dharmarokaya6445
@dharmarokaya6445 Ай бұрын
Ma ne Yar
@SureshBohara-h4t
@SureshBohara-h4t Ай бұрын
Wow 🎉
@dineshdadal5924
@dineshdadal5924 Ай бұрын
Wa yll wa sabai lai shopot x ❤
@rameshmallathaquree
@rameshmallathaquree Ай бұрын
Wow man xuyo ❤ I love Badal Thapa ❤
@hemantrajbhatta2734
@hemantrajbhatta2734 Ай бұрын
congratulations all teem🎉
@DipeshSaud-um1ig
@DipeshSaud-um1ig Ай бұрын
Vat nce
@amitsunar
@amitsunar Ай бұрын
Great Dear Shann Dai ❤ And team . Jhon You looking perfect 😍 Kabita ji and Chakra dai as well ! ❤
@lokendrag1272
@lokendrag1272 11 күн бұрын
Mahesh is Mahesh, we can't compare to other's Mahesh Auji is the dimond of nepali music industry
@smile.miya.
@smile.miya. Ай бұрын
Congratulations
@dipendra741
@dipendra741 Ай бұрын
I really love this song❤
@mssushant9760
@mssushant9760 18 күн бұрын
Super mahesh kumar dai, Badal thapa,chakrabam daaju best of luck 🎁🎁🎁🎁🎁🎁🎁🎁
@williamjohnspizzashilaj7896
@williamjohnspizzashilaj7896 Ай бұрын
Badal Thapa Fans.....
@birbalkhadka720
@birbalkhadka720 27 күн бұрын
यो गीत सुनेको दिन देखि अहिले सम्म फ्री भको बेला सुन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला।😊
@GyanendraGyanendraRokaya
@GyanendraGyanendraRokaya 15 күн бұрын
Maa xu yrr❤
@rnraj4051
@rnraj4051 Ай бұрын
नयाँ परिवेशको हाम्रो मौलिक गितले मनै छोयो यो गित सुनेर पुरै शरीरमा एउटा अलग्गै Energy आयो Background संगितले त मलाई आकाशमै उडे जतिको महसुस गरायो❤❤ महेश औजि र बादल थापाको सुमधुर स्वर सहित चक्र बम र अन्य सबैको अभिनयले मन्त्रमुग्ध बनायो कथापनी विशिष्ट श्रेणिको राखेकोमा धन्यवाद❤❤❤ #From #ShuklaphanTa🇳🇵❤️🇳🇵
@AmitSingh-vm1tw
@AmitSingh-vm1tw Ай бұрын
याे गित चक् बम रकबिता न्याैपाने अभिनय र महेश कुमार ओैजि काे स्वर र गित भए मात्र चलेकाे हाे अरू कसैले आफुले हाे भनी नसाेच्दा हुन्छ है त❤❤❤❤❤❤
@ndkofficial8786
@ndkofficial8786 Ай бұрын
Best song
@narendrabam4038
@narendrabam4038 Ай бұрын
Chakra bam dai ko Facebook bat herer koko aaunu vako❤❤❤
@user-uq1gh8cy1m
@user-uq1gh8cy1m Күн бұрын
मन छोयो चक्र दादा ❤❤ absolutely❤❤ हजूर को बिग फ्यान कैलाली चौमाला देखि माया xa❤❤❤❤❤❤❤
@AYERVLOG
@AYERVLOG Ай бұрын
Aati naii ramro ❤❤❤❤
@RamRaj-gp1qu
@RamRaj-gp1qu Ай бұрын
❤❤❤❤❤
@taraacharya9062
@taraacharya9062 Ай бұрын
Trending No 1 ❤️🥰🔥🔥
@kamalkalpit6067
@kamalkalpit6067 Ай бұрын
Wow daami baneko xa best of luck entire team❤❤🙏🥰
@HK_XETTRI_VLOG
@HK_XETTRI_VLOG Ай бұрын
Tiktok देखि आको 😅❤
@haribhandari7149
@haribhandari7149 Ай бұрын
Dherai ramro x ❤❤❤
@dipesh-bista
@dipesh-bista Ай бұрын
Romro xa best of luck all 🎉
@gopalsingh953
@gopalsingh953 2 күн бұрын
Bahut meetha geet
@romancenepal5206
@romancenepal5206 Ай бұрын
आहाँ ❤❤ क्या मिठो गीत "कलेजी कटाउन्या माायाा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@premb.k2195
@premb.k2195 22 күн бұрын
साह्रै मन पर्याे ❤️ उच्च सम्मान छ कलाकर्ममा जाेडिएका सबै सबैमा👏👏👏👏💐❤️💐
@milansunar9137
@milansunar9137 Ай бұрын
Aha badal thapa daju ko aawaj le kaleji nai kaatyo aafai ma yo git sabai ko man mutu ma basna safal git ho entire team lai best wishes
@AnuKhanal-ep9ey
@AnuKhanal-ep9ey Ай бұрын
Badhaii xa dai❤❤❤
@sabinamahatara9194
@sabinamahatara9194 Ай бұрын
❤🎉akdamai ramro x go ahead..
@DR_Vlog042
@DR_Vlog042 Ай бұрын
dami xa all the best .❤❤all of you
@parasdhanuk708
@parasdhanuk708 Ай бұрын
Jati suneni man nabharine yo geet feri new version ❤Sudurpacchim ka gahana haru lai yo mitho geet ko laagi dherai dherai dhanyawad ❤😘😘
@DeepBadal-s5m
@DeepBadal-s5m Ай бұрын
❤❤❤❤❤Yo git le sabai kura ko yaad aayo ❤❤miss u mahesh kumar auji & Badal thapa daju
@NepMelomusic
@NepMelomusic Ай бұрын
Thank you lots and please share n subscribe
@RavindraBk-xw2cb
@RavindraBk-xw2cb 22 күн бұрын
Sarai man paryo❤
@Yuudin321
@Yuudin321 Ай бұрын
अति दामि गायन,शब्द , भिडियो editing र अभिनय।।❤❤।।
@hemrajgargal1000
@hemrajgargal1000 Ай бұрын
ससदुरपश्चिम बासिहरुको मन मुटुमा बस्न सफल आदरणीय दाइ महेश कुमार औजि लाइ सफलताको हार्दिक सुभकामना अनि नमन साथै चक्र बम दाइ आशा छ आगामी दिनहरुमा पनि एस्तै गितहरु सुन्न पाउ धन्न्यबाद❤ 5:02
@m.pofficial1815
@m.pofficial1815 Ай бұрын
Mahesh dai ko voice wala song heart touching thiyo❤😊😊😊 Yo pani thikai xa ❤❤