No video

कलिनै उमेरमा बिदुवा बनेकी सृजनाको धादिङदेखी इन्द्रेणी सम्मको सबैलाई रुहाउने कथा, Srijana Rijal Chij

  Рет қаралды 230,580

SANJIBINI Entertainment

SANJIBINI Entertainment

Күн бұрын

sanjibini entertainment present- कलिनै उमेरमा बिदुवा बनेकी सृजनाको धादिङदेखी इन्द्रेणी सम्मको सबैलाई रुहाउने कथा, Srijana Rijal Chij Gurung Indreni New Video and Live Dohori Song Indreni Krishna Kandel Srijana Rijal First Live Dohori In Indreni Program
Camara- Kamal Basnet
Host- Santosh Paudel
Guest- Srijana Rijal
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
KZfaq chanal
www.youtube.co....
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106

Пікірлер: 132
@user-vs5wu3dt7g
@user-vs5wu3dt7g 3 ай бұрын
Srijana bahini lai dherai dherai subhakamana.
@devendrathapa4382
@devendrathapa4382 2 жыл бұрын
सिर्जना जि लाई यउटा कुरा भन्छु पिलिज नराम्राे नसाेच्नुहाेला अाफ्नाे खुट्टामा उभिनुस अरुकाे कुरामा नफ्नुस हाे सबै केटाहरु राम्रा हुदैन सिर्जना जि यउटा गाईका भनेकि दिलमायाँ सुनारलाई दुख दखैमा माेर्नपर्याे अाखिर छाेराकाे जिन्दगी बरबार्द भयाे कसैकाे पनि भर नर्गनुहाेला सिर्जना जि तिमिलाईयकदिन भगबानले सपुर्ण दुख अट्छ हरेस नखाउ तिम्राे छाेराकाे जिन्दगी बनाउ यकदिन भबिश्य उजल हुन्छ सिर्जनाजि
@krishnapokharel4603
@krishnapokharel4603 2 жыл бұрын
सिर्जना रिजाल को दर्दनाक कथा ब्यथा ले सार्है मन छोयो तर अब दुख का दिन बितिसक्यो कला गला सार्है राम्रो छ मन बिसाउने चौतारी र छहारी दिने कृषणकडेल कलियुगको भगवान संग आइ पुग्यौ इन्द्रेणी जयहोस
@user-dk6ko3de7n
@user-dk6ko3de7n 2 ай бұрын
Tq hjr
@parbatisubedi7711
@parbatisubedi7711 2 жыл бұрын
शुभकामना बहिनी कुरा सुन्दा आँसु रोकिएन
@sitaramshrestha5677
@sitaramshrestha5677 2 жыл бұрын
बैनि हिक्मत नहार अइले दुख भए पनि बाबू नानि ठूलो भए पछि अबस्य सुखकादिन अाउने छ यस्ता दिन तिमिलाइ हेला गन्ने लाई पनि तेस्ता दिन अाउने छ
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
सिर्जनारिजाल बैनि लाई शुभकाम्ना छ अागामी दिनमा राम्रो हुँदै जाउश
@durgachand5015
@durgachand5015 2 жыл бұрын
Thanks so much , subhakamana6 timilai
@eakbahadur8859
@eakbahadur8859 2 жыл бұрын
धेरै राम्रो छ र धेरै पिर नलिनु सबैको पालाे अाउछ सबै ठिक हुनछ
@pranjanabhatta7628
@pranjanabhatta7628 2 жыл бұрын
शुभकामना नानी
@GbkEntertainment9476
@GbkEntertainment9476 2 жыл бұрын
सारै मन दुख्यो बैनि न अात्तिनुस सबै कुरा ठिक हुन्छ
@nirurai3658
@nirurai3658 2 жыл бұрын
VIP
@shyamchandrarijal3228
@shyamchandrarijal3228 2 жыл бұрын
धेरै धेरै शुभकामना बइनिहासिखुसिरहनुभगवानसधैदाहीनेरहुन
@chandrashahi6595
@chandrashahi6595 2 жыл бұрын
you are great nani
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
इन्द्रेणीको जयहोस
@subashsigdel4253
@subashsigdel4253 2 жыл бұрын
धेरै न आतिनुस दिदी समय आउँछ समय आय पछि ठिक हुन्छ
@sewalama2336
@sewalama2336 2 жыл бұрын
दुखि नहुनु समय अाउछ ईशवर काे अशीषाबाद छ सिजन बहिनी
@user-dw9jy7cm1u
@user-dw9jy7cm1u 3 ай бұрын
Nanu naaatinu dukha pachha sukha aabasya kkuchha
@dambersubedi8540
@dambersubedi8540 2 жыл бұрын
भन्न दिनुस बैनी भन्ने को मुख थुन्न सकिन्न तर सहेको सिद्द हुन्नछ भन्छन कलीयुक हो चर्खा त घुमिरहन्छ त्यो भन्नेको पनीदेखीन्छ पर्खिनु पर्छ है त ल नरुस है बैनी 🙏❤️तपाईको भबिस्याको उत्तर उत्तर पर्गतिको कामना गर्दछु ❤️🥰
@pahalmankhadka9952
@pahalmankhadka9952 2 жыл бұрын
यसति यकल नारिलाइे सम्पूर्ण मानवले हौसला र साथ सपोट दिन पर्छ हे भगवान यि नारिलाइे दया गरि इेछा पुरा होस
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
चिन्ता नगर बैनी सबै ठिक हुनेछ।
@padamkumaripradhan3693
@padamkumaripradhan3693 2 жыл бұрын
Be strong sis
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 2 жыл бұрын
😇😇😇💐🌹👏
@biswastamang5026
@biswastamang5026 2 жыл бұрын
Tapai ko manokamana pura hos bahini.
@bishnuranabhat3098
@bishnuranabhat3098 2 жыл бұрын
Sri jana sister you are good women don't worry you have God God black to you on day your son and daughter will be able to sucsece
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
नरूनुस बहिनी जिन्दगी यस्तै हो जसरी पनि जिउनु पर्दो रहेछ मैले पनि परिवार गुमाएको छु २०६४ सालमा त्यतिबेला म चौबीस बर्षको थिए हिम्मत का साथ अगाडि बढ्नु सफलताको शुभकामना
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
इन्द्रेणी टिम लाई सलम सबैलाई नमस्कार
@minakumarigurung1481
@minakumarigurung1481 2 жыл бұрын
शुभ प्रगति बहिनी
@ramchhetri7691
@ramchhetri7691 2 жыл бұрын
Baini tapailai kritika adhikari baini lai jasto pida bhayacja chinta nalinus
@Pradhhan
@Pradhhan 2 жыл бұрын
धेरै समझदारी हुनुहुदो रैछ बैनि❤️
@roshanjoshi7260
@roshanjoshi7260 2 жыл бұрын
धेरै धेरै शुभकामना बहिनी
@bibasgauli1779
@bibasgauli1779 2 жыл бұрын
Good bahini God bless u..
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 2 жыл бұрын
गरिब दुखिको सेवा गर्दै संन्सार भरी को उज्यालो दियो जय इन्द्रेणी
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
नराम्रो शब्द नबाेलि दिनु कसैलाई अपमानित गरने अधिकार छैन ♥️♥️♥️♥️♥️♥️♥️
@birendrarai504
@birendrarai504 2 жыл бұрын
बहिनीको दु:ख सुनेर मन रुयो! चिन्ता नगर बहिनी सबै कुरा ठिक हुनेछ।
@mayaaryal2163
@mayaaryal2163 2 жыл бұрын
बैनीकाे कुरा सुन्दा धेरै मन दुख्यो । बैनी अरुको कुरा नसुन्नु अर्कोको कुरा नसुन्नु घर परिवारले साथ दिनु भाकाे रैछ । नानी बाबुलाई कहिल्यै धाेका नदिनु बिदेश तिर कहिल्यै नलाग्नु । हजुरलाई जस्ले जे भने पनि मन नदुखाउनु उनिहरु त अपराधी अरुको भलाे नचाहने मान्छे हुन् । कुन पापी रैछ नानाथरी बाेल्ने कसैलाई नभनी कसरी थाहा हुन्छ मनको पीडा अब बल्ल सबैलाई थाहा भयो याे नारी कति पिडामा रैछ भन्ने अब राम्रो हुदै जान्छ । बैनि हिम्मत न हार्नु बितेका कुरा धेरै नसम्झनु
@user-dk6ko3de7n
@user-dk6ko3de7n 2 ай бұрын
Honi hunata Tara aafno baddatala ma pardashi na badda vaya hjr
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
चिन्ता नलिनु सृजना बहिनी कला छ तेसै लाई प्रथामिक्ता दिनु अवशेष सफल हुनेछ
@umakhadkabhetuwal4676
@umakhadkabhetuwal4676 2 жыл бұрын
Don't worry sis be strong, be happy, God bless......
@gopalpun7169
@gopalpun7169 2 жыл бұрын
Suv pragati
@laxmisimkhada7201
@laxmisimkhada7201 2 жыл бұрын
बिचा ल राम्रोसँग गाऊनु बुनु खुसि लायाे बुनु छाेरा छाेरि राम्रो हेरबिचा गर्नु हाेला बुनु
@parvatigauchan4004
@parvatigauchan4004 2 жыл бұрын
सृजना बैनी सानो मन नगर्नु साथी बनेर फेस्बूक माधेम बात बोल्न चाहान्छू।।।।।
@bhojbudhathoki1953
@bhojbudhathoki1953 2 жыл бұрын
आत्मबलियो बनाउनुको साथै मनलाई कमजोर बनाउन भएन ।एस्तै कम्जोर हुनेहो भने अगाडि बढ्न सकिन्न ।
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
उनिहरूकाे लाेग्ने अजम्बरी बुटी ल्याए कै छन्् कि जस्तो ब्यबहर गर्छन्् 😢😢😢
@racasestha8457
@racasestha8457 2 жыл бұрын
Eak din sabai thik hunxa baini dhaire garni
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
हाम्रो समाजमा दुख परेका पिडा मा परेकालाई सहयोग गरनु काे साटो 😢😢😢
@sushilaacharya1672
@sushilaacharya1672 2 жыл бұрын
मिहिनेत गर्नु बैनी एकदिन सफलताको शिखरमा पुग्न सकिन्छ ।
@anugurung11
@anugurung11 2 жыл бұрын
best of luck,,,be strong 🤞👏🙏👍
@dineshshrestha6886
@dineshshrestha6886 2 жыл бұрын
आँसु झार्न हुन्न ।
@pekingshah5301
@pekingshah5301 2 жыл бұрын
Sosad
@nanduthapa5682
@nanduthapa5682 2 жыл бұрын
बैनी दूखी नहूनु दूखीको पनि दिन आऊछ।
@dipaklamichhanemagar7337
@dipaklamichhanemagar7337 2 жыл бұрын
मन छोयो
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
भन्ने काे दिन एकैचोटी दुख पर्छ भन्ने साेचेका हुदैनन्
@Anticorr318
@Anticorr318 Жыл бұрын
पिर नगर्नु नानी,मधु क्षेत्री जस्ती बुढी ले त श्रीमान पाए भने तिमि त सानै उमेरकी छौ,एक दिन अवश्य तिम्रो राम्रो दिन फर्किने छ !
@yasodalamichhane2979
@yasodalamichhane2979 2 жыл бұрын
मन नदि खाउनु बैनि मनि हजुर जसतै मैलाहो हिमत हार्नु हुन
@bhaktimayarai5733
@bhaktimayarai5733 2 жыл бұрын
God bless you bainee
@jamunakunwar4644
@jamunakunwar4644 2 жыл бұрын
ma pani asti pidit xu aklo vayko xu nani babu xan k garni gndagi nai xinavina vayko xa
@Pradhhan
@Pradhhan 2 жыл бұрын
bichara baini k garne yaha swarthi haru ko chalxa imandar ko kehi chaldaina baini, ek din awashya sapana pura hunxa, God bless you ❤️🙏🙏🙏
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
wawa ramro xa sor bahini
@basudevgaudel5820
@basudevgaudel5820 2 жыл бұрын
You are courageous go ahead
@pradipmagarthapa2
@pradipmagarthapa2 2 жыл бұрын
धेरै नरुनु बहिनी दुख सुख भनेको चिज एस्ताई हो यो संसार मा सबैले माया गर्दईन हेला पनि गर्नि छ माया गर्नि पनि छ यो पापी संसार मा बाचन गारो हुन्छ तर पनि बाचन सक्नु प्रछ मिल्छ भने नमब र फाउन मिडिया को साथि को खोजे तर नमबर भेटिन
@kulthapa7650
@kulthapa7650 2 жыл бұрын
Badhaix bahini, aghi badhnos, sabaiko aghi paxi auxjanx. Chintalinuhudain.
@govindaadhikari2606
@govindaadhikari2606 2 жыл бұрын
Aba aagadi badhanu hos bahini
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
बैनि खुट्टा टान्ने धेरै हुन्छन नैतेशलाई सिक्नु पर्छ
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
आत्मबल गिराउने काम हुन्छ हाम्रो समाजमा एकल महिलालाई खेदाे गरने खुट्टा तान्ने हामी महिलाले नै गरेको जस्तो लागिएको छ
@sachanashahi4061
@sachanashahi4061 2 жыл бұрын
Sabailai parx dhaireta rakhnuhosh
@itsmeguesswho1
@itsmeguesswho1 2 жыл бұрын
Bhaine be strong god bless you
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
चिन्ता नगर्नु बहिनी सबै ठिक हुन्छ
@gomashrestha4731
@gomashrestha4731 2 жыл бұрын
चिता नगरुनु बहिनी तो बाबु अनि नानुलाइ राम्रो सग हेर बिचार गर्नु दुख सुख भनेकोत सबैलाइ हुन्छ
@durgamandir8760
@durgamandir8760 2 жыл бұрын
आफुले छोरा छोरी लाई गर्नुपर्ने कर्तब्य र दायित्व जिम्मेवारी चै आफुले सकेको भरपुर पुरा गर्नु, नानु,तर छोराछोरी को आशावादी चै नहुनु,निरासाबादि भएरै गर्नु नानु,भोलिका दिनमा ठुलो चोट पुग्छ कि फेरि, आजभोलिका छोरा छोरी हुन्, आफुले भोगेको कुरा गर्दै छु म,….
@sabinarijal4051
@sabinarijal4051 2 жыл бұрын
lagatar struggle garnush hikmatle jiunu parcha.mahilale nai mah dukhauchan Tara wastai nagarnuhola.mamata dinush bacca le bujhepachi sajilo huncha.
@bishwonathdhungel5117
@bishwonathdhungel5117 2 жыл бұрын
घरका वा आमा वाल वच्चालाई नभूल ।वैमानि नगर । ऐलेको समय गित गाउनु नराम्रो होइन । मन पनि भूल्छ । वधाईछ ।
@user-dk6ko3de7n
@user-dk6ko3de7n 2 ай бұрын
Hus ja gayapani aafno Santana vulna sakaki xaina
@binodadhikari7652
@binodadhikari7652 2 жыл бұрын
पीडामा परेका लाई हामी सबैले स-सम्मान सहयोग गरौ ।
@shreekrishnalama2533
@shreekrishnalama2533 2 жыл бұрын
M pani 10 barsa dekhai tuhuri hu kati dukha pay socher pani pagl hunxu tysaele chenta ngar male pir hunxa yo mybu
@haribahadurbidari3071
@haribahadurbidari3071 2 жыл бұрын
Agadi badnush bahini
@shobhakantlamsal9806
@shobhakantlamsal9806 2 жыл бұрын
Yo sansar Aparko chha nanu himmatharnu hudaina nirantarta gaudai gayapachhai gala ramro hunchha kala prakhyat bhayapachhi kahilepani dukha hudaina chhori l
@ramitathapa9656
@ramitathapa9656 2 жыл бұрын
श्रीमान सग भएका पनि नरोएको कहाँ छ र? मायालु को अङ्गालो मा बाधिएकाहरु पनि नरोएको कहाँ छर? सबै हुनेहरू ले दुख नपाएको कहाँ छर? तपाईंको शरिर स्वस्थ छ नानी बाबु बुझ्ने रहेछन् पक्कै सफलता पाउनु हुन्छ बहिनी आफुलाइ बलियो बनाएर इमानदारीपूर्वक अघि बढ्नु होस् सफलताको शुभकामना💕
@rudraraj873
@rudraraj873 2 жыл бұрын
Tension mat lo nani Sara kuch tik hunxa Nrou n 🙏🙏🙏🙏 🙏🙏🙏🙏🙏
@shreeprasadtimsina7240
@shreeprasadtimsina7240 2 жыл бұрын
बिदुवा होइन . विधवा हुन्छ । धव भनेको पति हो । जुन नारी
@user-dk6ko3de7n
@user-dk6ko3de7n 2 ай бұрын
Tai nai raixa hjr
@munamunakarki8488
@munamunakarki8488 2 жыл бұрын
Hjurko kura katne ko pni dekhna painx aatinu hudaina didi babu nani pni bujne gyani rhexn hjurlai dhanle help vrna nsake pni mndekhi vagawn sng binti garxu hjurlai sadai sukha santi milos didi
@ramkarki3335
@ramkarki3335 2 жыл бұрын
न अातिनुस बैहिनी दुःख पछि सुख अबस्य अाउने छ ।
@khimprasad7026
@khimprasad7026 2 жыл бұрын
Santosh ji lai dherai dhanyebad x ♥ ❤
@krishnalamichhane905
@krishnalamichhane905 2 жыл бұрын
SABAILEY sayog garnu hola
@asmayapun436
@asmayapun436 2 жыл бұрын
Bichara
@prachanarana9520
@prachanarana9520 2 жыл бұрын
Nani chinta nagarnu hjrko pidale mero pani chitta dukhyo sangharsa garnu safaltako shuvakamana xa
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
शुभकामना छ उहाँ बैनि लाई आर्थिक सहयोग सके गरनु नसके लाईक कमेन्ट् र सर्जक्रयाब गरिदिउ न🙏🌹🌹🌹🌹🌹🌹
@user-dk6ko3de7n
@user-dk6ko3de7n 2 ай бұрын
Malai aarthik sahayog chaidaina hjr Haruko ramro like comment share Paya pugxa
@Meera.Pudasaini
@Meera.Pudasaini 2 жыл бұрын
मेरि पेरि बैनि नआतिनु किनकि दुख सुख भनेकाे जिन्दगिकाे सङ्गर्स हाे अबस्य सुखकाे दिन्आउछ पिर्नलिनु 😂😂😂😂😂
@Sergurung3962
@Sergurung3962 2 жыл бұрын
आत्तिनु हुन्न बहिनी हिम्मत गरेर अगि बड्नु पर्छ।
@priyarai3074
@priyarai3074 2 жыл бұрын
Bichara kati pida rhichahai hajurlai yasto pida kassilai na paros
@indiraadhikarigautam9850
@indiraadhikarigautam9850 2 жыл бұрын
💕💕💕👍👍👍👍💕💕💕
@dineshsunwar2406
@dineshsunwar2406 2 жыл бұрын
Na runu hola baini duniye testai ho yo sirathi duniye baini
@gitaadhikari9028
@gitaadhikari9028 2 жыл бұрын
नरूनू बैनी छोरा छोरीको खू
@shantisharma1867
@shantisharma1867 2 жыл бұрын
Nice
@santapokhrel3661
@santapokhrel3661 2 жыл бұрын
बहिनि तिमाे् काहनिले अासु राेकियन बेेनि नअादिनु अाछ दिन बेेेेनि
@susilasilwal7686
@susilasilwal7686 2 жыл бұрын
बहिनी पिर नमान्नु अाफु सोझो बाटो हिड्दा काडाले कोर्दैन म पनि धादिङ हो म पनि बिहे गरेको अाठ बर्षमा एकल भएको अाज १३ बर्ष भयो म पनि अाफ्नै सङ्गर्ष गरेर मेरो दुई बाबू छन पिर नलिनु भगबानले बाटो लाउछन हजुरको भनाईले अाशु अायो
@sapanagahamagar7045
@sapanagahamagar7045 2 жыл бұрын
लल सिस सङ्गर्स गर्न न भुल्नु कहिलै घमण्ड नगर्नु नमात्तिनु नआत्तिनु सबै कुरा हुने हरु पनि रोयर हिनेका छ्न आफ्नो भाग्गे को कुरा हुदो रहेछ हामिले सोचेका नहुदा रहेछ नानी बाबू बुज्ने हैछ्न बुजाउनु हुदो रहेछ छोरा छोरी शीत गर्ने बेबार हजुर र मेरो मिल्दो रहेछ नानी बाबू को खुसिनै हाम्रो खुसी हो मिस यु सिस
@khimprasad7026
@khimprasad7026 2 жыл бұрын
Man baliyo banaunu prax baini sangharsa nai jeevan ho
@sumitratiwari6730
@sumitratiwari6730 2 жыл бұрын
Dhading kunthau ho boini
@RamRam-cw1le
@RamRam-cw1le 2 жыл бұрын
Love you bee
@rambibash3203
@rambibash3203 2 жыл бұрын
विदुवा र टुहुराका कथा वेथा बुझ्ने कमै हुन्छन धैर्यता लिदै साहस आँट लिनुहोला 🙏❤️
@rudraraj873
@rudraraj873 2 жыл бұрын
Mani nrou hai DELHI
@ramchhetri7691
@ramchhetri7691 2 жыл бұрын
Baini pir nalinus kritila bainilai pani yastai pida bhayako thiyo hami tapaiko sathma chhau
@bhuwanpathak7021
@bhuwanpathak7021 2 жыл бұрын
जीवन मिलन,संघर्ष र बिछोडको संगम हो हरेश खानु हुदैन बहिनी समाजले के भन्छ भन्नू भन्दा पनि संघर्षले अब कसरी जिउन सिकाऊछ त्यता नै ध्यान दिनु
@priyarai3074
@priyarai3074 2 жыл бұрын
Yo bhinilai sAke sabai aama Didi bahinidaju vai .meler sayog garm
@IndiraDahal-ty8bp
@IndiraDahal-ty8bp 2 жыл бұрын
Bichara yo bunuko pida herear mero mn saryi ruyo ksta hunxn hi manxe dukhai lai khayiro khane xi
@shreekrishnalama2533
@shreekrishnalama2533 2 жыл бұрын
Boeni hitmt nhara akdin abase narune din auxa asto sbaelae prxa agi pxi sbaele vognu prxa
@youtubervlogs4074
@youtubervlogs4074 2 жыл бұрын
यो सिर्जना नाम को सबोई को सिर्मन किन bitxan
@TekendraPoudel
@TekendraPoudel 2 жыл бұрын
😭😭😭❤️❤️❤️❤️❤️❤️❤️
@susmadidi766
@susmadidi766 2 жыл бұрын
Samsu rokiyena
@M4GRFX
@M4GRFX 2 жыл бұрын
Bahini..natinuna. .tasta.nbujna.la..vanun.
@SunitaDevi-mi7sf
@SunitaDevi-mi7sf 2 жыл бұрын
0
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 46 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 20 МЛН
123 GO! Houseによる偽の舌ドッキリ 😂👅
00:20
123 GO! HOUSE Japanese
Рет қаралды 6 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 46 МЛН