No video

कल्पना दाहालले भनिन्- अब म पनि बिहे गर्छु । रमेश प्रसाई र आफ्नो सम्बन्धबारे वास्तविकता बताईन्

  Рет қаралды 881,924

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

Host- Shishir Bhandari
Guest- Kalpana Dahal
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#kalpanadahal #rameshprasai #nanda

Пікірлер: 1 300
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 3 жыл бұрын
फोटो फिरिममा -2 कहिले आउँछ ? कस्ले गाउँछ, Rachana Rimal ले कि अरुले ? भिडियो हेर्नुस-kzfaq.info/get/bejne/hbqYe6RqssWxYZs.html
@gamerfanclub5612
@gamerfanclub5612 3 жыл бұрын
Only things i love very much is :- making helping technical video to others
@thugesh4786
@thugesh4786 3 жыл бұрын
,0, you
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
बधाई छ कल्पना बहिनीलाई आफ्नो बाटो मा हमेश लाग्नु होला यहि नै भलो हुने छ ❤️❤️❤️
@Binodji
@Binodji 3 жыл бұрын
Best wishes on behalf me too, she looks fresh now , my little longer comment from her fb देशको बडे बडे नेता प्र म समेत ले ले टिक टक खोल्ने, खेल्ने , नौटंकी ब्यबहार गर्दा चुप लाग्ने अनि अभिनेता/ कलाकारले आफ्नो पेशा अनुसार अभिनय गर्दा वा टिक टक बनाउदा अरिंगाल प्रवृति देखानु कति ठीक हो ? कल्पनाले टिकटक त तपाई हामी दर्शकहरु कै मनोरंजन का लागि बनाएको हैन र? आफ्नो प्रेम वा बास्ना बाट प्रेरित भए त् मान्छेले गुप् चुप राख्छ नि किन दर्शक माझ पस्कन्छ र ? कलाकारको पेशा नै अभिनय गर्ने र विभिन्न भूमिकामा देखिने हैन र ? कल्पनाको मनमा रमेश प्रति करुणा अर्थात् निस्वार्थ प्रेम टुसाएको तर परिस्थिति बस बढ्न फक्रन नपाएको कुरामा शंका छैन (करुणाको अर्थ दया हैन नि यस प्रसंगमा ), तर रमेशको पहिले नै प्रेमिका भएको थाहा पायेसी लाखौ दर्शकको अनुरोध बाबजुद अर्काको प्रेमी नखोसेको मा कल्पना प्रति गर्ब लाग्यो, यदि कल्पनाले चाहेको भए के हुन्थ्यो यसै भन्न सक्दिन, केटाको मन हो , आज कल्पनालाई बिहे गर्न पाए हुन्थ्यो भन्ने केटाहरुको लामै लाइन होला तर नन्दालाई तेती सजिलो थिएन भने जस्तो जोडी भेट्नलाइ यो थाहा हुदाहुदै यदि कल्पनाले रमेशलाई प्ट्यायेको भए पाप लाग्थेन र ? आखिर रमेश त कल्पनाको गित र प्रतिभा बाट लट्ठियेकै थिए रुप देख्न नसकेपनि रमेशको प्रेमीका भएको थाहा नपाउदा सम्म उनको यस शारीरिक अबस्थाको बाबजुद कल्पनाले रमेशलाई आफ्नो मनमा राख्नुले कल्पना कति असल रहेछिन भनेर देखाउदैन र ? अर्को कुरा एउटा मेरो मनमा आइरहन्छ के कल्पना र रमेश मध्ये एक जना दलित भएको भए यो स्वार्थी दुनियाले ति दुइ को अन्तर जातिय बिबाहको लागि यसरि नै आबाज बुलुन्द पार्थ्यो होला त् ? यदि कल्पनाले एरेन्ज म्यारिज नै गर्ने हो भने उमेर रुप कला गला संस्कार सबै थोक भएकी उनले जस्तो भने तेस्तै केटा पाइहल्छिन तर हरेक हिसाबले आफ्नै स्तरको बिहे गर्दा जीवन खुशी सग बित्ने छ कि भनेर अनुमान लगाउन सकिन्छ रमेश सग जोडिएर कल्पना भाईरल हुन् खोजि भन्नेलाइ मेरो अनुरोध जाउ तिमि आफै पनि रमेश सग जोडिएर गित गाएर भाइरल भएर देखाउ , सक्छौ ? कल्पना आफैमा पनि क्षमता भएर नै यो सम्भव भएको हो , यत्तिकको चर्चा पाउन / उनि पहिले नै काठे प्रतियोगिताको राष्ट्रिय प्रतिस्पर्धा मा रमेश सग नगाउदै प्रथम भएकी हुन् , पक्कै पनि उनलाई थप चर्चित बनाउन रमेशको योगदान छ तेस्को नजरअन्दाज गरेको चाहि हैन अलिकति ज्ञानगुनका कुरा : बुद्धका अनुसार जुन कुराले खुसि दिन्छ तेसैले दुख पनि , पासांग लाम्हु शेर्पालाई हिमालले नाम पनि दियो जीवन पनि लियो , मदन भण्डारीलाई राजनीतिले नाम पनि दियो जीवन पनि लियो, आज कल्पनालाइ रमेश सग को दोहोरीले चर्चा पनि, मनमा पिडा पनि , खै के गर्ने यो दुनिया यस्तै छ धन बुझाउन सजिलो मन बुझाउन अप्ठेरो , पारिबारिक दुख पछि यहाँ सम्म आए जस्तो फेरी पनि अघि बढ्नु शुभकामना छ, At the end, All the best nakkali bahinilai , just kidding, my advice to her to attend vipassna meditation once if she can mange time. www.dhamma.org/en-US/locations/directory?fbclid=IwAR3twsCRTmBhl8Rr9T-rbLzm8Z7Oaax_xU8MmLcI0OhD7VfQYQ9qJFfXG3U#NP
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
@@Binodji 100% सहि मुल्यांकन को भाब प्रष्ट पर्नु भएको छ हजुर लाई हृदय देखि नमन ❤️❤️❤️🙏🙏
@dedyanisir5305
@dedyanisir5305 3 жыл бұрын
य वगयिॐययय
@dedyanisir5305
@dedyanisir5305 3 жыл бұрын
@@migrentamang4490 इइइुुुुु
@ramailocanadanepal5807
@ramailocanadanepal5807 3 жыл бұрын
मेरीबास्सैका ईकुको दर्दानक पि'डा - श्रीमतिले छाडेपछी भेटिए यस्तो अवस्थामा, Iku suleman shankar kzfaq.info/get/bejne/mtx9lqeCsNGtj6c.html
@rekhanicemechushahi3914
@rekhanicemechushahi3914 3 жыл бұрын
राम्रो गाउन सक्ने कल्पनालाइ सफलताको कामना ❤️❤️
@unluckyman3453
@unluckyman3453 3 жыл бұрын
कल्पना धेरै राम्रो सोच,विचार,क्षमता भएको र राम्रो कलाभएको सुन्दर नारी हुन।,राम्री मान्छे लाग्छ मलाई।
@surashkhadka5895
@surashkhadka5895 3 жыл бұрын
भालुनि हाे।कलपना
@abinrama7524
@abinrama7524 3 жыл бұрын
@@surashkhadka5895 taile nikesh ko geda chusera sukaideko ani tyo kti vako re.. geda chusuwa
@mountainboy5904
@mountainboy5904 3 жыл бұрын
Shishir Mitra Jpt Comment Hataunu Paryo
@nepalionlinetv.
@nepalionlinetv. 3 жыл бұрын
कल्पनालाई माया गर्ने जति यता हाजिर गरम त❣❣🙏🙏यता पनि सब्स्क्राइब गर्नुहोला।👇👇 kzfaq.info
@mountainboy5904
@mountainboy5904 3 жыл бұрын
बिहे को कुरा मा अलिकती धेरै मजाक गरेकै हो जस्तो लाग्यो रमेश जि लगायत अरु २,४ जना आदरणिय दाई हरु ले । बिहे बिहे भनेर सोझी कल्पना जि लाई योउतुबर कैयन मित्र हरुले उहा लजाउदा नि सोधेर हैरान पारेको नै हो । त्यसैले गीत गाउदै मा बिहे गराइदिने प्रबिती बन्द गरौ । बिगत का दिन यस्तो पुगी सकेकोथियो कल्पना जि ले बिहे गर्दिन मन पर्दैन भन्ने आट कल्पना जि मा थियन किनकी बिहे गर्दिन भन्नासाथ गाली को बर्षा आउने स्थिती थियो ।भबिस्य मा कसैले जोडी बनाइदिय वा गीत मा जोडी बनियो भने कार्यक्रम पस्चात हामी दाजु बैनी हौ अन्यथा नलिनु होला भनिदिनुस् . From My Heart Allways Well Wishes Kalpana Ji 👍
@hellonepal5573
@hellonepal5573 3 жыл бұрын
बैनि धर्रय गर्रनन। कति युटुभे काम छैन
@minupradhan8951
@minupradhan8951 3 жыл бұрын
@@hellonepal5573 pp 0
@radhikapaudel4360
@radhikapaudel4360 3 жыл бұрын
Nanii ajhai safaltako kamana garxu.bhannele je sukai bhanosa timi sadhai sakaratmak soch liyar hid hai.
@radhikapaudel4360
@radhikapaudel4360 3 жыл бұрын
@@mountainboy5904 yakdam right
@TV-jd8bd
@TV-jd8bd 3 жыл бұрын
सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर। Love you all the
@karmatamang6887
@karmatamang6887 3 жыл бұрын
Love u kalpana sis
@prakashjaishi8443
@prakashjaishi8443 3 жыл бұрын
धेरै धेरै धन्यवाद दिदि
@dipkalarai1389
@dipkalarai1389 3 жыл бұрын
Kasto ramri Kalpana sis ..
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@karmatamang6887 @Shambhu Mangranti 2021 को राशिफल कुन राशिलाइ कस्तो छ रोजगार माया प्रेम बिबाह पढाइ आर्थिक स्थित सबै जान्करी एकै ठाउँमा यो भिडियो हेर्न यो लिन्क मा छुनु होला kzfaq.info
@aestheticashley100
@aestheticashley100 3 жыл бұрын
Love you de❤️
@banjadetime
@banjadetime 3 жыл бұрын
कल्पनालाई भित्रैबाट माया गर्ने मान्छे यता हाजिर हुनु त ।
@damarghale107
@damarghale107 3 жыл бұрын
Kalpana is a genuine good heart person. Bless you Kalpana.
@nirumaya29
@nirumaya29 3 жыл бұрын
रमेशलाई दाइ बनाउनु, बैनिलाइ गर्ने माया र सहयोग अबश्य मिल्नेछ
@tulasipaudel2950
@tulasipaudel2950 3 жыл бұрын
Kalpana bahine timro kura Ramro lago yasare yagame din maa agha Ramro garnu bhagawan la hame sabiko kalnan garun
@padambist5432
@padambist5432 3 жыл бұрын
शिशिर र दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️
@asmitakarki8573
@asmitakarki8573 3 жыл бұрын
कल्पना दिदि मलाई धेरै मन पर्ने गाइका हो good luck di lov u ❤️
@mbonlinetvnepal3639
@mbonlinetvnepal3639 3 жыл бұрын
कति राम्रो सोचाई , सधै कल्पना जि प्रगती गर्दै जानुहोला , रमेश जिलाई पनि साथ दिनुहोला
@manojrai2566
@manojrai2566 3 жыл бұрын
U R right कल्पना जि, नजिकको साथि केही समयको लागि टाढिंदै गर्दाको क्षणिक अवस्था मात्र हो। थोरै sad हुन्छ,
@prakashkhadka3595
@prakashkhadka3595 3 жыл бұрын
हजुरको भनाई र सोच धेरै उच्च त्यागी गुणी सहनशिल र अरूको खुसी चाहने एक देशभक्त नारीप्रती मेरो नमन
@rajshrestha515
@rajshrestha515 3 жыл бұрын
सहि हो कल्पना जि यो हाम्रो समाज नै यस्तै छ। सानो कुरा पाउनु हुदैन बढाएर महागर बनाउछ।।रमेश सर लाई धेरै धेरै शुभकामना छ बैबाहिक जीवन को🙏🙏🙏🙏
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
बहिनी कल्पना गायन क्षेत्रमा तिमी धेरै अगाडी बड्नु पर्छ र बड्दै जानेछौ बहिनी ❤️❤️
@devchy7829
@devchy7829 3 жыл бұрын
रमेश र कल्पना को जोडी एकदमै राम्रो जोडी थीयो but भयन दुख लगयो so sad
@jhilkeff7530
@jhilkeff7530 3 жыл бұрын
Yes same here
@f2insurances201
@f2insurances201 3 жыл бұрын
kasari ramro thiyo? man mileko bhae ta bhanna milxa tara jodi ta mileko thiena
@bhupalgurung4978
@bhupalgurung4978 3 жыл бұрын
Hamile vaner hudain rahixa kegarnu hamro lagi vagman rahix
@santoshmajhi2564
@santoshmajhi2564 3 жыл бұрын
दोहोरी गाउदा भाकाले मागे अनुसार दोहोरी फर्काउनु पर्छ तर कतिपय आलुपाडेहरु त्येसको बिपरित बुझ्ने गरेको देख्छु ! गित गाउदा लभ पर्ने भए कृष्ण कडेको १० वटि श्रीमति हुन्थ्यो,राजु परियारको २० वटि श्रीमति हुन्थ्यो,जेरिलाई १० वटा श्रीमान हुथ्यो, टीका सानू लाई १५ वटा श्रीमान हुन्थ्यो के भको छ त ?? हामी सबैले बुझ्ने प्रयास गर्नु तर कसैलाई अपमान नगर्नु मेरो अनुरोध !! बेस्ट अफ लक कल्पना
@sureshchaudhary6608
@sureshchaudhary6608 3 жыл бұрын
त्यो सब थिक छ कि गित गितै भैगो त्यो संग सरोकार भएन तर हजुर ईन्द्रणी समाजकोInterview मा कृष्ण दाईले रमेश जि लाई यति राम्रो मान्छेको विहा भछ की नाइ कोहि छकी नाइ भन्दा नाइ छैन एेले सम्म खालि हो कल्पनाले निवेदन हालि भने थिक छ भनेको त साचो होला नि !अनि रमेश जि ले कल्पनालाई अरुको जोडी भएको सुन्नै सक्दिन भन्नु हुन्छ!! सामाजिक संजालमा यसरि भन्न पाइन्छ?कि प्रखर वक्ताले जहाँ जतिखेर जे बोलेनि हुन्छ?अझै एकसन नेपालको अन्तरवार्ता हेर्नुस त कल्पनाले मने त तुरुन्तै लैजाउ जस्तै गर्छन् ल विहा गरेत थिकै हो नगरे पछि समस्या हुदैन झन कल्पना त नेस्नल अवाड विजेता तर गल्ति चाहि 4जनाको देखिन्छ कृष्ण सर ,जिवन विष्त ,रमेश जी र कल्पना जी यो कुरा चारैजनालाई थाछ तर दर्शकलाई एक महिना उल्लु बनाकै हो नि !!!!
@santoshmajhi2564
@santoshmajhi2564 3 жыл бұрын
@@sureshchaudhary6608 तपाईले लेखेको बुझिन
@user-ye3be5uh5o
@user-ye3be5uh5o 3 жыл бұрын
तैतनी मलाइ नि गित गाउदै मा लब मा छन भन्न भने न मिल्ने हो हामिले नि अन्लाईन रोधी मा कतिसङग दोहोरी गाउछम सबै सङग लब परेको भन्न मिल्दैन नि हैनर दोहोरी भनेको कथा ले मागेको शब्द राख्नु पर्छ नि हैनर
@pralhadprasai8313
@pralhadprasai8313 3 жыл бұрын
@@santoshmajhi2564 सहि कुरा ..चित्तबुझ्दो कमेन्ट को लागि धन्यवाद ।फिल्म ,गित ,नाटक जस्ता कला सग सम्बन्धित कुरा बास्तबिक हुन पनि सक्छ्न नहुन पनि सक्छ्न कसैको जिबन सग मेल खायमा संयोग मात्रै हो।👍️
@sureshchaudhary6608
@sureshchaudhary6608 3 жыл бұрын
@@santoshmajhi2564 अब बुझ्नु हुनेछ हेर्नस्|
@rajkumark.c5470
@rajkumark.c5470 3 жыл бұрын
कल्पना तिम्रो कोहि भयेन भने म छु ।हामी छौ ।सबै को माया छ ।
@prakashjaishi8443
@prakashjaishi8443 3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर हजुरलाई जिन्दगी को सफलता मिलोस् र रमेश सहर लाई दम्पती जिबवन को शुभकामना छ
@megalink4899
@megalink4899 3 жыл бұрын
Kalpana bahini ko soch bichar Lai ma Salam garxu
@ramupreti5485
@ramupreti5485 3 жыл бұрын
Kalpana is the best singer of our country ❤️❤️❤️❤️❤️💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗👌👌👌👌
@manakathapa3448
@manakathapa3448 3 жыл бұрын
रमेश जि जीवन जि लाई बैबाहिक जीवन सफल्ताकाे बधाई तथा शुभकामना 🌹🌹
@SajiloEnglishBhasa
@SajiloEnglishBhasa 3 жыл бұрын
👩‍❤️‍👨वैवाहिक जीवन को धेरै धेरै शुभकामना छ है दुवै जनाको दम्पत्तिलाई जीवन लाई👩‍❤️‍👨
@gyanendraamgain0194
@gyanendraamgain0194 3 жыл бұрын
एक्दम ठिक कुरा कल्पना जि god ब्लेस्स you
@Mabb-tv7mv
@Mabb-tv7mv 3 жыл бұрын
मिठो छ बोली अनि बिचार्♥️♥️👈️
@randhojgurung3997
@randhojgurung3997 3 жыл бұрын
Kati ramro bolyo Nanu le god bless you.
@rameshrijal5089
@rameshrijal5089 3 жыл бұрын
सारै राम्रो कुरा गर्नु भयो दिदी मान्छे भने को हजुर जस्तो बधाई छ रमेश प्रसाईं लाई बिय को
@nareshbasnet2574
@nareshbasnet2574 3 жыл бұрын
एउटा आगो भए अर्को पानी हुनु पर्छ भन्ने बुझाइ छ हाम्रो समाजमा,रमेश को बिवाहा कल्पना संगै हुनु पर्ने हो,किन भने रमेश जि आँखा देख्न सक्नु हुन्न तर अब उहाको हुने वाला नन्दा जि ले पनि आँखा देख्न सक्नु हुन्छ,भबिस्यमा गार्हो पर्ला भन्ने मात्र हो नेपाली जनमानसमा।दुबैको भलो होस भन्ने मात्र चाहेको हो सबैले,तर माया चाहिँ साच्चै छ रमेश प्रती कल्पना मा।
@rumbahadur7327
@rumbahadur7327 3 жыл бұрын
संयोग हो योकुरा दुबै जना अबिवाहित हुनाले सबै जना भ्रममा पर्नुभयो कल्पना सिसको उन्नती प्रगतिको पाईलाहरु ले सफलताको शिखर चुमोस ररमेश प्रसाईं सरलाई पनि बैवहिक जीवन सफलताको अग्रिम शुभकामना छ्🙏🙏🙏🌹🌹🌹💐💐💐💮💮💮🙏🙏🙏
@shyamthapa268
@shyamthapa268 3 жыл бұрын
कति राम्रो सोचाइ हाम्रो कल्पना बहिनीको ..
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
कल्पना ले रमेश लाई माया गर्छिन लाग्ने कोको छौ ✋ १२ बर्षिय सम्झना कामी को बलात्कार गरि हत्या गर्ने हत्यारा लाई यसरी बचाउने प्रयास kzfaq.info/get/bejne/hLKqmMxlvtm7n5s.html
@dghy7953
@dghy7953 3 жыл бұрын
Kuramai thaha hunxa kapanale manta parau thin
@ramailocanadanepal5807
@ramailocanadanepal5807 3 жыл бұрын
मेरीबास्सैका ईकुको दर्दानक पि'डा - श्रीमतिले छाडेपछी भेटिए यस्तो अवस्थामा, Iku suleman shankar kzfaq.info/get/bejne/mtx9lqeCsNGtj6c.html
@susmita7625
@susmita7625 3 жыл бұрын
Maya tw hami ni garxau ni😊
@powernepal1694
@powernepal1694 3 жыл бұрын
Kalpana ra ramesh ko big fan like here 👍️
@rajusapkota7711
@rajusapkota7711 3 жыл бұрын
रमेशले कल्पना पाउनु भनेको त उनको आमूल परिबर्तन हुने थियो तर एकले आँखा नदेख्ने एकले देख्ने बास्तमा बिहे गर्नु प्रने यसरी नैइ जिबनको गोरेटो सहज तरिकाले अगाडि बढाउनको लागि तर तेसो हुन सकेन दुबै दृष्टीबिहीन भएपनी सफल रहोस दामपत्य जीवन अगृम हार्दिक बधाइ छ रमेशलाइ अनि कल्पनालाई केको टेन्सन जस्तो भनो तेस्तो जिबनसाथी पाइहाल्छिन जयहोस सम्पुर्णको।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
दोष कल्पनाको होईन, रमेश प्रसाईले आफ्नो सम्बन्ध दर्शक स्रोताको बिचमा ल्याउन नसक्नु नै उनको कमजोरी हो। कल्पनालाई गाली होईन आम दर्शक स्रोताको माया आशीर्वाद छ र सधैं रहि रहनेछ। अनि अर्को सत्य कुरा के पनि हो भने कल्पना बैनीले दोहोरी चाहिँ रमेश प्रसाईं सङ्ग नै गाउनुपर्छ किनकि रमेश प्रसाईको वजनदार शब्दहरुलाई कल्पना बैनीले नै सहि जवाफ दिनुहुन्छ ।
@cristiano7-27
@cristiano7-27 3 жыл бұрын
You are great sis..💞
@dipakdhakal375
@dipakdhakal375 3 жыл бұрын
कल्पना लाई मन पराउने साथिहरुले यता #like गरिम त साथिहरु😘
@kalpanarai6228
@kalpanarai6228 3 жыл бұрын
कल्पना बहिनिले राम्रो कुरा गर्नुभयो धन्यवाद बहिनि हाम्रा कनफ्यौंजन दर्सक माहॉनुभाब हरुलाई क्लिएर गर्दिनु भएकोमा ।
@sarbajeetnepal5958
@sarbajeetnepal5958 3 жыл бұрын
Dherai ramro sochai baini ko safaltako kamana xa hai baini
@akashsubba8037
@akashsubba8037 3 жыл бұрын
अब भाग 3 को पत्रिक्षा मा 👌
@ramkumarshrestha7267
@ramkumarshrestha7267 3 жыл бұрын
कल्पना नानिको नि छिटै बिबाह भएको हेर्ने मन छ तर सारै नराम्रो लागेको छ रमेश सग बिहे भएको हेर्ने रहर पूरा भएन ठिकै छ जे हुन्छ राम्रै हुन्छ राम्रै होस सुभ कामना छ ।
@tarkalimbu1970
@tarkalimbu1970 3 жыл бұрын
सलाम छ कल्पना जि लाई भावनामा डुबेर बहकिने मान्छे प्राय भेटिन्छ्न वास्तविक कल्पना जि ले आफुले आफुलाइ सम्हल्नु नै राम्रो।
@vaktabahadurrai2977
@vaktabahadurrai2977 3 жыл бұрын
याे तपाईले भनु भाकाे सबदहरु सबै साचाे हाे ठिकाई भनुभयाे हजुलाई मेराे तफबाट धेरै धेरै भनवाद
@devirijal7227
@devirijal7227 3 жыл бұрын
ठिकै हाे रमेश दाई काे केही गल्ती रहेन छ । सुरुमै कल्पना लाई मेरो प्रेमिका छिन भनेर शुनाकै रहेर सबै लाई थाहा रहेछ ।खास नबुझेको हामी काेहि दर्शक ले मात्रै रहेछ । बधाई छ रमेश दाइ काे दाम्पतिय जिबनमा
@ramsedai804
@ramsedai804 3 жыл бұрын
कलाकार भनेको कलाकार हो,ई र एस्ता कुराहरू कहांबाट आए,जो संग फ्लीम खेलीन्छ,गीत गाईन्छ,उसैसंग जोडीदिंने काम कसैले नगर्नु होला।कलाकार भनेको कलाकार हो।यही बुझाैं।
@anjashabajagain7937
@anjashabajagain7937 3 жыл бұрын
प्रेरणाको खानी रमेश प्रसाईं जि र नन्दा भाउजु अनि रमेश जिको साथिलाइ पनि शुभविवाहको अग्रिम शुभकामना,,अनि कल्पना सिस् सधैँ सफल रहनु सबलाइ रियल जोडि लागेकोले सायद गुनासो गर्नुभको अब छिटै ठिक हुनेवाला छ तनाव नलिनु
@minbahadurshrestha5013
@minbahadurshrestha5013 3 жыл бұрын
कल्पना दाहाल बहिनी महान हुनुहुन्छ , बहिनी को उज्ज्वल भवीष्यको उत्तरोत्तर प्रगती को शुभकामना अनि शिशिर भण्डारी ज्यु लाई धेरै धेरै धन्यवाद
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
पहिला जि भनेर अहिले दाइ भन्दा भाउजू भन्दा हामी दर्शक लाई लाई दुख लाको छ छैन आफै बुझ्नु होला कल्पना जि
@deepakkarki8338
@deepakkarki8338 3 жыл бұрын
के भनुर हजुर यो ठाउमा हजुर भए के भनु हुने छ लु भनुत
@menulama6756
@menulama6756 3 жыл бұрын
Sahi ho pahila nai dai vannu parxa ahila xai dai pahila xai ji ji ji achamma 😁😄 ab man ma dhungha rakhera dai vauju vaneko hola
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
@@deepakkarki8338 kasailai pani aafu agadi sarnako lagi ullu banaunu hudaina mero manyata yahi ho
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
@@menulama6756 ho ta yak arkama maya moha spast thiyo bichari kalpu re aja 😀😀😀
@bheshbasnet1885
@bheshbasnet1885 3 жыл бұрын
Huna ta ho pahila ji.. ani, k bhanera sambodhan garnu hunxa bhanda uha nai bhanxu bhaneko ta sarale suneko dekhekai ho huna ta khai!! Alik chai suspend ma rakhekai ho manxelai sabaile saahitya kaha bujhinxa ta ??
@dghy7953
@dghy7953 3 жыл бұрын
Ramesh le kalpana sanga bihe gareko vaye chai ranesh koi lagi dherai ramro hunthyo
@malatamang4887
@malatamang4887 3 жыл бұрын
Molai pani testai lagxa....tara sochera hunna, dekheko le painna lekheko le painxa bhaninxa....
@balbahadur8057
@balbahadur8057 3 жыл бұрын
कल्पना बैनिको उज्ज्वल भबिस्य र सफा मन एकदमै सोझो र मान्छे मा हुनुपर्ने गुण देखे सबै कुरा चित्व बुझ्यो
@dipakmayalu2060
@dipakmayalu2060 3 жыл бұрын
कल्पना ले रमेश जि लाई दाइ भन्नू हुन्थेन अाज भोलि दाइ भन्नू हुन्छ यो गालि खाने काम रमेश जि अाफै हुनुहुन्छ किनकि रमेश जि प्रस्ट बक्ता हो भने किन दर्शक लाई भ्रममा राखियो । रमेशले कल्पु भनेर बोलाउनु हुन्थियो । अहले कल्पना जि किन ?कल्पना ले पनि अहिले अाएर कुरा मिलाउदै हुनुहुन्छ ।जे होस बैभायिक जिवनको शुभकामना रमेश जि लाई ।🙏🙏🙏
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
छोटो समयको मीठो, क्यामिस्ट्रीलाई बिबाह भैदिए राम्रो भनेर दर्शकहरुले सुगन्ध थपिदिनु भएको हो, यस्मा अन्यथा मान्ने कुरा के भयो र??
@tarasamrat8791
@tarasamrat8791 3 жыл бұрын
Maya ta mahile pani dherai gareko xu yo जोडीलाई तर माया गरेको भनेर यसरी गाली त गर्नु vaynani त hoinara साथी हजुरलाई भनेको होइन अरु अरु गाली गर्नेलाई मात्रै भनेको अन्यथा नलिनु होला
@surashkhadka5895
@surashkhadka5895 3 жыл бұрын
कलपना यक भालुनि हाे
@suzuterpati3900
@suzuterpati3900 3 жыл бұрын
@@surashkhadka5895 ✊✊✊😠😡
@nainadai292
@nainadai292 3 жыл бұрын
बास्तम मा माया त कल्पना ले पनि गरेकी थियिन त्यो कल्पना को अँखा ले बताइ रहेको थियो तर दुर्भाग्य बस रमेश को प्रेमिका भएकोले मात्रै हो र दर्सक को केही दोस छैना जे भए पनि राम्रो को लागि सोचेको थियो तर पूरा हुन सकेना तेति मात्रै हो ।
@basunmedia
@basunmedia 3 жыл бұрын
Honi. lu mero channel ma welcome hajurharulai
@nandalalshrestha7372
@nandalalshrestha7372 3 жыл бұрын
अब आउदो अपिसोडमा थाहा हुन्छ कतिको खुशी देखिदो रहेछ
@tilakkhatri3202
@tilakkhatri3202 3 жыл бұрын
बधाई छ कल्पन बहिनी हजुरकाे साेच चाहि सकरातमक छ सफलताकाे सुभकामना
@dhakbahadurnirmal5274
@dhakbahadurnirmal5274 3 жыл бұрын
रमेश पर्साई को विवाहमा कल्पना जी नाचेको नाचेको देख्न पाउँ अनी बल्ल manma khusi आउने
@keshabrajjoshi6986
@keshabrajjoshi6986 3 жыл бұрын
साच्चै रमेश प्रेममा थियनन् भने कल्पनाले सोच्नैपर्ने बाध्यता चाहिँ थियो यसलाइ नकारात्मक नलिनुस् साथिहरु । कल्पनालाइ उच्च सम्मानका साथै रमेशलाइ वैवाहिक जीवनको शुभकामना ।
@binodshrestha2524
@binodshrestha2524 3 жыл бұрын
Thank you kalpana Bhini & Ramesh sir you’re Great well done both of you 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkumarshrestha7267
@ramkumarshrestha7267 3 жыл бұрын
नन्दा बैनि र रमेश जि लाई बधाई छ
@tsbohara5280
@tsbohara5280 3 жыл бұрын
रमेश ज्यु ले कल्पना बैनी लाई साथ सपोर्ट अजय पनी गर्ने छन र अजय दोहरी आउँछ रमेश जी संग जती गायनी नम्बर वान मै जाने छ
@rakeshkc5213
@rakeshkc5213 3 жыл бұрын
Kalpana dede you are really good and full of down to earth.
@binodbakhrel4319
@binodbakhrel4319 3 жыл бұрын
बधाई छ। कल्पना बहिनिलाई ।
@ganeshbist8172
@ganeshbist8172 3 жыл бұрын
कल्पना जस्तो राष्ट्रको गहना लाई हामीले सधैं माया र सम्मान गर्न सिक्नुपर्छ। कल्पना दाहाल ज्यु लाई सधैं साथ दिन चाहनु हुने दर्शक हरु हजुर हुम त साथी हो। I love kalpana so proud of u we are always with you don't worry
@turmaline9621
@turmaline9621 3 жыл бұрын
बिचरा कल्पनाको पनि त कोइ कोइ छ होला ठिकै भयो रमेसको बिहे हुन लाग्यो अब कल्पनालाइ पनि सजिलो भयो नि😋😋
@surashkhadka5895
@surashkhadka5895 3 жыл бұрын
भालुनि
@abinrama7524
@abinrama7524 3 жыл бұрын
@@surashkhadka5895 taile nikesh ko geda chusera sukaideko ani tyo kti vako re.. Geda chusuwa
@surashkhadka5895
@surashkhadka5895 3 жыл бұрын
कलपना यक नबर भालुनि हाे
@surashkhadka5895
@surashkhadka5895 3 жыл бұрын
यति कुरा याद गरनु।कलपनाले रमेस भाईरल हुनकाे लनगि गित अाई कलपना यक भालुनि हाे
@abinrama7524
@abinrama7524 3 жыл бұрын
@@surashkhadka5895 k vancha.. yo kura sacho ho t
@kailashbist4490
@kailashbist4490 3 жыл бұрын
यसैगरी अगाडी बड्दै जानु कल्पनालाई अग्रीम शुभकामना
@rabingiri2307
@rabingiri2307 3 жыл бұрын
बैनी कल्पना भावनात्मक तपाइ सदै हास्ने मुस्कुराउनु अभ्यास गर्नुस अवस्य जित हजुर को मुस्कुराहट को नै हुनेछ 🌷🌻🌺🌹
@mangal1648
@mangal1648 3 жыл бұрын
कल्पना जी को शुचाई मा कतिको कति राम्रो लागे को छ ल ल लाइक कमेडी गनो होला
@mangal1648
@mangal1648 3 жыл бұрын
N
@rakshyakhatri1383
@rakshyakhatri1383 3 жыл бұрын
Loyal answer ❤❤
@reshmaacharya6298
@reshmaacharya6298 3 жыл бұрын
Ramailo lagyo interview dada
@kamalsenthakuri2529
@kamalsenthakuri2529 3 жыл бұрын
कल्पना राम्रो कलाकार हो दुईमत छैन तर शिशिर जि तपाईलाई हेक्का हाेस रमेश जि कल्पनाको कारण चर्चित भएकाे हैन रमेश जि काे कारण कल्पना चर्चित भएकि हुन। keep it up प्रिय Kalpana वैनी !! 'View काे लागि जे पनि बोल्ने शिशिर '
@shobhakhanal8253
@shobhakhanal8253 3 жыл бұрын
Dhannebad Kalpana baini lai sarai ramro lagyo baini ko shoch shishir Bhai lai pani dherai dherai Dhannebad 🙏🙏💓💓
@harimgr3297
@harimgr3297 3 жыл бұрын
रमेश सर लाई बैबाहिक जिवनको हार्दिक बधाई तथा शुभकामना छ कलपना जि लाई पनि उत्तर उत्तर प्रगति को कामना छ
@RamkumarWaiba
@RamkumarWaiba 3 жыл бұрын
Kalpana dahal sis ko sochai akdam ramro hai guys🙏🙏🙏🙏⚘⚘⚘🌷🌷🌷♥️♥️♥️
@rupatamang1550
@rupatamang1550 3 жыл бұрын
Kati ramro bichar sis
@m.s6675
@m.s6675 3 жыл бұрын
कल्पना सुुन्दरीको कुरा राम्रो लाग्यो,संधै खुशी रहोस,र संधै खुशी दिओस,र शीशीरजी धन्यवाद(सउदी)
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Excellent Kalpana sis be happy, go ahead and best wishes.
@mr_anuj_8455
@mr_anuj_8455 3 жыл бұрын
Gitko kura git mai smit hos vanne bujhnupraxa hami darsakle
@ganeshlama1585
@ganeshlama1585 3 жыл бұрын
100% sahi kura garnu vayo tara kalpana le ramesh lai maya gareko jasto lago
@dhansherkadayat8541
@dhansherkadayat8541 3 жыл бұрын
धेरै राम्रो छ
@crimsonvlog9831
@crimsonvlog9831 3 жыл бұрын
great kalpana बुनु देखेको हुदैन लेखेको चाहिन्छ।
@jaibhawani6716
@jaibhawani6716 3 жыл бұрын
Kalpana dhal very good song darling jaihind jaibharat jaiakhandbharat greater Nepal jindabad
@mankaji8873
@mankaji8873 3 жыл бұрын
अर्को जुनि मिलेछ भने कल्पना र मेरो जोदि मिलाइदेउ भगवान ल
@victorthapa9870
@victorthapa9870 3 жыл бұрын
कल्पना जी यो अरु को कुरा सुनेर दुखी हुने हैन है ,, त्यो कमेन्ट पढेर आफू ले आफू लाई कमजोरी नठान्नु है कल्पना जी ।
@bmb4175
@bmb4175 3 жыл бұрын
कल्पना जि तपाइले जति लुकाउन खोजे पनि रमेशप्रतिको प्रेम भाव कताकता झल्कियकै देखिन्छ यो तपाइको कमजोरी हो। तपाइले आफुलाइ चिन्नु भएको रहेनछ। आफुलाइ राम्ररी ऐनामा नियालेर हेर्नुस के कति कमजोरी पाउनुहुन्छ? के तपाईं रमेशसग बिहे गरेर उसको सेवामा जिन्दगी बिताउन चाहानु हुन्थ्यो? तपाइलाइ मन नपराउने यो दुनियाँमा कुन केटा होला? कसैको गुलाम बन्ने सपना देख्नु नै तपाइको कमजोरी थियो। बिहे जिवनमा एक चोटि गरिन्छ। आफुसग हरेक कुरामा फिट हुने योग्य केटा छानी छानी बिहे गर्नु होस। खुट्टा नटेक्ने , आँखा नदेख्ने , कान नसुन्ने लुला लङ्गडा अब नहेर्नु होला मेरो शुभकामना तपाइलाइ
@kishanthapa8715
@kishanthapa8715 3 жыл бұрын
सबै कुरा अफू mathi hunx ❤️❤️❤️❤️kalpala ji अफु ramro काम गरनुस जनता तापैको सपोर्ट मा hunxn
@dghy7953
@dghy7953 3 жыл бұрын
Kalpana u r the best👍👍👍❤
@nijgadh
@nijgadh 3 жыл бұрын
कति राम्रो स्वभाव अनि सोच । आहा! सबै नारी यस्तै बनुन ।
@user-ms8bj3yy5k
@user-ms8bj3yy5k 3 жыл бұрын
कल्पना चर्चा मा आउन मा रमेश जि को दोहोरी ले पाएको हो सम्मान गर्नु पर्छ कल्पना ले बिहे को गर्छु गर्दैन भनेर भोकाएको प्यासि जस्तो गर्नु हुन्न मलाई लाग्छ उहाँ हरु को दाइ बहिनी को सम्बन्ध नै श्रेय हो दर्शक हरु को बिचार जे छ त्यो एउटा् गित को जोडी सम्बन्ध मात्रै भनेर बुझ्दिनु पर्छ !
@asmifoodlover9817
@asmifoodlover9817 3 жыл бұрын
100%agreed hjurko harek sabda ma really so touchy words
@harkashrestha2382
@harkashrestha2382 3 жыл бұрын
कल्पना रमेश रामरा मांछे हुन कल्पना लाई धरै चोटी ठेस लंकों छ अब यकचोटी फेरि लयों चिंता नलिनु राम्रो हुन नरमरो हुँच
@sunilkarku3312
@sunilkarku3312 3 жыл бұрын
DI HAJURKO KURA AATIE RAMRO XA HAE
@sunilkarku3312
@sunilkarku3312 3 жыл бұрын
DI HAJURKO AANTARBATA AAJA MATY SUNDY XU TARA HAJUR HARKO DAJU BAINE SAMANDA LAIE SANGKA GARNA LAIE KARBAY GARNU HAE DI
@wintersong3234
@wintersong3234 3 жыл бұрын
तर युट्य्बे हरुले पनि धेरै फुकेकै हो कल्पना र रमेश को बिवाह बारे
@krishnagiri6401
@krishnagiri6401 3 жыл бұрын
अबका दिनहरु सबै राम्रोसँग जानेछन् बुनु अाशिबाद छ ।हरेस नखानु तिमरो पनि जिबनसा थि तिमिले सोचेको भन्दा धेरै राम्रो हुनेछ परतिक्षाको जहिलेपनि मिठोनै हुन्छ बुनु नअातिनु अनि कहिलै नमातिनु यसैमा तिरमो भलाई छ।अाजको इनटरभयुले सारै मन छोयो।बोल्ने शैली नडराइ हासि हासि दिएको जबाफले सबैलाई खुसियाली मिलेको अनुभुति मलाईपनि भाको छ।शुभकामना बुनु जिबनमा कहिल्यै नमातिनु बोल्दा जहिलेपनि सोचेर मात्रै जबाफ दिनु थोरै बोल्नुपर्छ मीठो बोल्नुपर्छ जिबनमा खुट्टा तान्ने मात्रै धेरैजसो भेटिन्छन् होसियार रहनु मैले सबै भिडियो हेर्ने गरेको छु तिम्रो हरक दुख सुखका लुरा सुने हतारमा गरेको काम र निणयले शिखरमा पुगन सकिन्न बुनु शभ अाशिबाद जय होस्
@padambahadur5004
@padambahadur5004 3 жыл бұрын
कति मिठो बोलेको के सिस्टर फेरि पनि गाउनु नि रमेश सर सग केही छैन
@Myworld-gp9qk
@Myworld-gp9qk 3 жыл бұрын
जावामा जे पायो त्यही भन्दिने!! 2-4चोटि दोहोरी गाउँदै यतिसारो खेदो
@riyasherma4542
@riyasherma4542 3 жыл бұрын
Best couple kalpana ramesh jee love you both ❤❤😭😭😭😭😭😭
@supremeinternationalschool9138
@supremeinternationalschool9138 3 жыл бұрын
कल्पनाको जस्तो दृढ र दरिलो मन होस सारा युवा पिढीको!!!!
@yubrajshrestha8557
@yubrajshrestha8557 3 жыл бұрын
Ramesh vai & nanda bahini lai dampatya jiban ko hardik hardi badhai & shubhakamana xa
@Maya-vi8kq
@Maya-vi8kq 3 жыл бұрын
100% सहि कुरो सिस्👌👌👌
@nirumaya29
@nirumaya29 3 жыл бұрын
कल्पनाले रमेशसग बिहे नगरेको राम्रो मान्ने म मात्रै हो कि के हो?
@mayapariyar1459
@mayapariyar1459 3 жыл бұрын
Nice 👌👌👌👌👌👌👌
@navarajdahal9815
@navarajdahal9815 3 жыл бұрын
राम्रो गायन क्षमता भएकी कल्पनालाई सफलताको शुभकामना
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
Kalpana is always best singer I loved indreni program
@kabiblama8001
@kabiblama8001 3 жыл бұрын
H7b
@stargamingnepal4285
@stargamingnepal4285 3 жыл бұрын
Kalpana ani ramesh ko baibahik gindagi dekhne man ka kasko thiyo come one gusy.😍🥰🥰🥰🥰🥰🥰🥰🥰
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 22 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН