कमल गाउलेको २३ औं गाईजात्रा काण्ड काण्डको देश II Kamal Gaule | Gaijatra 2080

  Рет қаралды 1,365,353

Kamal Gaule

Kamal Gaule

11 ай бұрын

नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
बिगत २३औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
अब यो वर्ष २०८० को गाइजात्रा र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।
सबैले SUBSCRIBE गरेर सँगै आउने BELl ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
जय हास्यव्यंग्य

Пікірлер: 860
@krishanbahadurthapa
@krishanbahadurthapa 2 ай бұрын
देश मा भएका अनगिन्ती बेतिथि हरु लाई महत्त्व दिनु भएकोमा धन्यबाद ज्ञापन गर्दछौँ आउने दिनमा पनि यस्तै भरस्ट नेता भनाउँदा नेताहरु को उजागर गर्नु पर्दछ भन्दै देश को सच्चा सपुत उमेद्वार लाई सलाम छ
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
गाडी दुर्घटना भए ड्राइभर पिट्छौ बिरामी तलमाथि भए डाक्टर पिट्छौ देश बर्बाद पार्न लागे भने नेता किन पिट्दैनौ 🤔
@gangaramoli1580
@gangaramoli1580 10 ай бұрын
हजुरले यति राम्रो कमेन्ट लेख्नु भएको मा हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ❤️👍🙏
@santoshtamang9034
@santoshtamang9034 10 ай бұрын
Neta sanga weapon ra paaltu kutta(policeharu) xan...teivayera ho
@bibekneupane2492
@bibekneupane2492 10 ай бұрын
Good line
@user-ns9dv9xy2r
@user-ns9dv9xy2r 15 күн бұрын
Miss u
@user-ns9dv9xy2r
@user-ns9dv9xy2r 15 күн бұрын
Miss u
@user-hs4qk6xi9t
@user-hs4qk6xi9t 10 ай бұрын
धेरै धेरै शुभकामना कमल गाउँले दाजू 🙏
@dangibimal139
@dangibimal139 10 ай бұрын
सार्है रमाईलो अनि यथार्थपरक ॥
@user-cg1fp9bl4q
@user-cg1fp9bl4q 3 ай бұрын
धेरै रामो भाषण गरनु भयो सर तपाईले भरसट नेता को लागी मरुगी बाचु भने भयो छ
@rameshkhadgi6442
@rameshkhadgi6442 10 ай бұрын
❤ वा , वा ,वा ,😂 कमल गाउले 🎉😢 तपाईंको बोलिनी सुनौ सुनौ जस्तो लागछ ❤
@prasadpuri1065
@prasadpuri1065 10 ай бұрын
कमल गाउलेकाे गाईजात्रा अति उत्तम लाग्छ। कमल गाउले ज्युलाई मंगलमय शुभकामना।
@user-eu7of3uh3y
@user-eu7of3uh3y 10 ай бұрын
बधाई छ कमल गाउँले लाई धृत नेतले कान खोलेर सून
@rameshwormagar7837
@rameshwormagar7837 10 ай бұрын
देश काे यथार्थ कुरा गर्नु भएको मा धेरै धेरै शुभकामना कमल गाउँले सर
@tankakarkiakarki8058
@tankakarkiakarki8058 10 ай бұрын
धेरै राम्रो र सुन्दर बजेट सुनाउनु हुने गाईजात्रा का अर्थ मन्त्री ज्यु लाई पाथि पाथि अनि केजि केजि ग्राम ग्राम धरान बाद
@miphone1959
@miphone1959 10 ай бұрын
कति जानेको ब्याङे हान्न सारै चित्तबुझ्दो गाईजात्रा 👍️👍️👍️👍️👍️👍️👍️👍️👈️
@psaroj2007
@psaroj2007 10 ай бұрын
आर्थिक वर्षको बजेट भाषण सुन्दा त मन कस्तो नरमाईलो लाग्यो, हालको अवस्थाको ऐना स्वरूप शब्दमा रूपान्तरण भएर होला । 😢
@PlayboyDanger
@PlayboyDanger 10 ай бұрын
धेरै राम्रो समय सान्दर्भिक गाईजात्रा अहिले दुबई🇦🇪 देखि हेर्दैछु
@anuragthakuri9570
@anuragthakuri9570 10 ай бұрын
hjr गाई जात्रा ले सधै कै जस्तै गरेर यो चोटि पनि देश को बुद्यमान स्थिति लाई झल्काइयको छ सारै राम्रो लायो दाइ 🙏🇳🇵
@user-tv2ts3ly4b
@user-tv2ts3ly4b 2 ай бұрын
कमल जि को गाई ज्यात्रा निकै राम्रो तर भनेर के नै हुन्छ र ❤❤❤❤❤❤🎉🎉🎉
@tomlalsubedi3573
@tomlalsubedi3573 9 ай бұрын
देशका अनगिन्ती बेथिति, विसंगति तथा बिकृतिहरू लगायतका यथार्थ अवस्था र परिवेश असाध्यै सटिक र सान्दर्भिक तरिकाले उतारिएकाे याे गहन सन्देशमूलक गाईजात्रे भिडियोकाे लागि बहुप्रतिभाशाली कलाकार कमल गाउँलेलाई हार्दिक नमन्, सम्मान तथा धेरै धेरै शुभकामना ।
@sanitarai9104
@sanitarai9104 10 ай бұрын
कमल गाउँलेको गाइजात्रा सुन्न र हेर्न सारै आनन्द लाग्छ गाई जात्रा टिम हरु सबै लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहान्छौं 🎉
@bharatrana6645
@bharatrana6645 10 ай бұрын
*aq
@Sachen_Tereel
@Sachen_Tereel 10 ай бұрын
Hajir sir
@basudevchaulagain2216
@basudevchaulagain2216 10 ай бұрын
कमलल गाउँलेलाई धन्यवाद नेपालमा मिल्दो छ।
@sunilsubedi577
@sunilsubedi577 10 ай бұрын
कमल गाउँले दाइ लाई धेरै धेरै धन्यवाद , यकदम राम्राे छ, दाजु गाईजात्रा २०८० सालकाे💐💐💐💐💐🙏🙏🙏🙏
@bhabanasubedi483
@bhabanasubedi483 9 ай бұрын
😊
@NirakhaGautam
@NirakhaGautam 2 ай бұрын
Ppp​@@bhabanasubedi483
@EaknathLuitle
@EaknathLuitle 2 ай бұрын
😊😊​@@bhabanasubedi483
@anmolbohara7069
@anmolbohara7069 10 ай бұрын
म ६ बर्षको हुदादेखी सुन्न थालेको कमल गाउँलेको गाइजात्रा हाल २० बर्ष पुगेँ । कमल गाउँलेको यो अमूल्य प्रतिभालाई हृदयदेखि सम्मान । ❤❤❤❤
@depakdhungana1882
@depakdhungana1882 10 ай бұрын
कमल दाईलाई धन्यवाद यो बर्ष को गाईजात्रा लेराउनु भयको मा हाल साउदी अरब ❤❤❤❤
@sagarpaudel5321
@sagarpaudel5321 10 ай бұрын
यथार्थ परक गाइजात्रा सफलताको शुभकामना गाउले दाजु 🎉
@premkhatriofficial
@premkhatriofficial 10 ай бұрын
धेरै दिनको पर्खाई पछि 2080 सालको नयाँ गाईजात्रा हेर्ने मौका मिल्यो 🙏 सारै उत्कृष्ट लाग्यो हार्दिक बधाई छ ❤️
@HemRaj-fk7my
@HemRaj-fk7my 10 ай бұрын
Khi faida xain 😂😂😂😂😂😂😂😂 chunab ma jitne kp sere rachande nai hun 😂😂😂😂😂😂😂😂😂😂
@ajabbohara3463
@ajabbohara3463 10 ай бұрын
एकदमै समयसान्दर्भिक निकाल्नु भयेको मा #kamal gaule लाई धेरै धेरै बधाई छ।
@sundardhital4903
@sundardhital4903 10 ай бұрын
कस्तो राम्रो गाईजात्रा महोत्सव निकाल्नु भएको रहेछ सारै मेहनत गर्नुभएको रहेछ कमल गाउँले 😊😊
@birthapa3670
@birthapa3670 9 ай бұрын
🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😅
@birthapa3670
@birthapa3670 9 ай бұрын
😅🎉❤❤
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 10 ай бұрын
अति नै उत्कृष्ट गाइजात्रा सफलता को अगृम शुभकामना छ कमल दाजु लाइ❤❤❤❤❤❤❤❤
@kesharoliofficial8314
@kesharoliofficial8314 10 ай бұрын
लौ बधाई छ कमल दाई कमल गाउँले भन्ने बित्तिकै हाम्रो दाङको सानै फरक छ सफलताको शुभकामना सबै टिमलाई
@yamprasadpoudel9772
@yamprasadpoudel9772 10 ай бұрын
सहि कुरा उठाउनु भएको छ धन्यबाद सर🙏
@user-nu9lt9fb4r
@user-nu9lt9fb4r 10 ай бұрын
कँमल् गाँउले काे याे बास्तबिकता जस्तै गाईजात्रा ब्यँँङ्गे निँरँन्तर् सप्फल्ता पाईरहाेस् ❤❤🎉🎉
@prembhatta967
@prembhatta967 10 ай бұрын
कमल गाउले जि बधाई छ सत्य तत्थे समाजमा ल्याउने कामका लागि सलुट
@DineshRai992
@DineshRai992 11 ай бұрын
पर्खाईमा थिए म , कमल गाउलेको गाईजात्रे झट्टारो नेपालेको गोरुजात्रे नेता हरुलाई
@sarwan2043
@sarwan2043 11 ай бұрын
४२ घण्टा कुर्न पर्ने है दाजी । अग्रीम सफलताको शुभकामना ।
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
गाई जात्रा समिति लाई धेरे धेरे धनय वाद छ
@buddiramrajguru5035
@buddiramrajguru5035 11 ай бұрын
गाइजात्रा को पर्खाइमा ❤❤❤
@laligurashtravel
@laligurashtravel 10 ай бұрын
एकदमै चित्त बुझ्दो गाई जात्रा हेर्न सुन्न पाईयो। सलाम छ कमल गाउँले ज्यू 🙏🙏🙏🙏🙏🙏🌹🌹🤗🤗🤗🤗🤗
@umeshboharaofficial7332
@umeshboharaofficial7332 10 ай бұрын
सबैभन्दा धेरै नै मन पर्ने गाईजात्रा कमल गाउले दाईकाे बधाई तथा शुभकामना।।।
@basantbhusal9993
@basantbhusal9993 10 ай бұрын
हाम्रो दाङ को सान कमल गाउँले सर को गाईजात्रा सारै राम्रो छ 😍♥️♥️🙏
@yashodakattel7552
@yashodakattel7552 10 ай бұрын
धेरै राम्रो हरि गाँउले काे गाई तात्रा सुन्न लायक छ ।
@laxmanneupane4594
@laxmanneupane4594 10 ай бұрын
धेरै राम्रो छ तर के गर्नु जति भने नि नेतालाई सिधै माथि पुराउनु परो यसको ब्याबस्था खै
@PlayboyDanger
@PlayboyDanger 10 ай бұрын
बब्बाल गाईजात्रा अहिले दुबई🇦🇪देखि हेर्दैछु
@tikendraprasadbhatta3980
@tikendraprasadbhatta3980 10 ай бұрын
अति नै राम्रो❤❤❤
@awaliie
@awaliie 10 ай бұрын
यथार्थ परक गाइजत्र गाइजात्रा । सफलताको अग्रिम शुभकमना मेरो मातीवासी आदरणीय गाउले दाजू🙏🙏🙏
@KiranGiri-lj9cs
@KiranGiri-lj9cs 10 ай бұрын
गाउले त गाउले कमल गाउले जस्तो हुनुपर्छ आफुनि मिल्ने सबै गाउले हरुलाइ मिलाउने छवि भयका कमल गाउले सर लाई मेरो तर्फ देखि मुरिमुरी धन्नेबाद छ।
@tarabasnet298
@tarabasnet298 10 ай бұрын
कमल गाउँले लाई धन्यवाद छ।
@user-bb8pd3en2i
@user-bb8pd3en2i 10 ай бұрын
२०८० सालको गाईजात्रा को सम्पूर्ण दर्शकहरु सम्पूर्ण नेपालीहरुमा शुभकामना ...जय नेपाल..🇳🇵🇳🇵
@rajeshanush3533
@rajeshanush3533 10 ай бұрын
😅
@rajeshanush3533
@rajeshanush3533 10 ай бұрын
😅😮
@hirasinghrana8584
@hirasinghrana8584 10 ай бұрын
निकै मन पर्यो । धेरै धेरै बधाई कमल दाई।
@user-qp5sv9kt2d
@user-qp5sv9kt2d 10 ай бұрын
दामि छ गाईजात्रा
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 10 ай бұрын
अति सान्दर्भिक मर्मस्पर्शी नेपाली पन धेरै धन्यवाद कमल गाउँले दाजुलाई ❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵
@DevrajNepali-rz7pn
@DevrajNepali-rz7pn 10 ай бұрын
धेरै पछी कमल गाउलेको गाईजात्रा सुन्न र देख्न पाइयो❤ Goodluck.
@bharatoli5009
@bharatoli5009 10 ай бұрын
देशमा भएको यथार्थमा आधारित छ।धेरै धेरै धन्यवाद कमल गाउले दाज्यु।।Best of luck
@gangaramoli1580
@gangaramoli1580 10 ай бұрын
हजुर नमस्कार 🙏 के छ हालखबर सर 👍🙏 एकदमै महत्वपूर्ण जानकारी दिनुभयो सर 👍🙏 एकदमै महत्वपूर्ण जनचेतना मुलक सन्देश छ हजुर ❤️👍🙏🙏
@sudhashahkhan3691
@sudhashahkhan3691 10 ай бұрын
साह्रै राम्रो।जनताको मर्म स्पस्ट छ।
@khagendraprasadacharya8949
@khagendraprasadacharya8949 10 ай бұрын
देशको यथार्थ अवस्था गजबको प्रस्तुति
@sudarshansapkota5978
@sudarshansapkota5978 10 ай бұрын
एकदमै समयसान्दभिरक निकाल्नु भएकोमा कमल गाउले दाइ धेरै धेरै बधाई छ❤❤❤
@ramuraibhojpur1534
@ramuraibhojpur1534 10 ай бұрын
Kamal daiko gaijatra nikai utkrist ani damdar hunx.bigat 10/12 barsh dekhi niyamit herne ra sunne gardaxu.👍️👍️❤️❤️
@umaadhikari4108
@umaadhikari4108 10 ай бұрын
साह्रै उत्कृष्ट लाग्यो नेपाली सबैलाई बधाई छ ।
@KrishnaReule
@KrishnaReule 10 ай бұрын
आदरणीय मेरो दाजु कमल गाउँले दाजुको निरन्तरता २३ औं गाइजात्रा प्रस्तुती। सबैले माया गरिदिनुस है। यथार्थ देशको घटना क्रमहरु ब्यङ्यात्मक हिसाबले सुचित गर्नु भएको छ। बधाई अनि शुभकामना दाजु कमल गाउँले ज्युकाई।
@user-yo5dg7wv4s
@user-yo5dg7wv4s 10 ай бұрын
समय सान्दर्भिक गाईजात्रा प्रस्तुत गर्नु भाकोमा कमल गाउले दाईलाई धेरै धेरै धन्यवाद ।।।। म तपाईको big fan दाजु 😮😮😮😮
@bobbykumar2165
@bobbykumar2165 10 ай бұрын
बिल्कुल बिल्कुल यसै गर्नुहोला अर्थमन्त्री ज्यु 😂😂 धेरै धेरै कडा प्रहार गाउले सरको🙏🔥🇳🇵
@madankunwar8160
@madankunwar8160 10 ай бұрын
हजूरको खुविलाई हजारौ पटक सलाम छ कमल गाउँले सर🙏🙏🙏
@OppoAs-gn6ot
@OppoAs-gn6ot 10 ай бұрын
अहिले सम्मको उत्कृष्ट २०८० को सुपर गाई जात्रा धेरै धेरै धन्यवाद छ कमल गाउँले जी 💕
@yamroka39
@yamroka39 10 ай бұрын
यो गाईजात्राले देशका नेतालाई गतिलो झापट दियको छ धन्नेबाद कमल गाउले जि ।
@janakdhungana7392
@janakdhungana7392 10 ай бұрын
यथार्थपरक र दमदार प्रहसन प्रस्तुति। कमल गाउँले जि यसलाई हरेक बर्ष निरन्तरता दिनुहाेला।
@srikrishnamahat8355
@srikrishnamahat8355 10 ай бұрын
कमल गाउले को जए होस।।।
@kamalacharya7772
@kamalacharya7772 10 ай бұрын
❤❤❤धेरै राम्रो गाईजात्रा 2080सालको सुभकामना कमल गाउँले सरलाई❤❤❤
@prakritipun6297
@prakritipun6297 10 ай бұрын
उत्कृष्ट प्रतुती कमल गाउले सर
@madhusharma4872
@madhusharma4872 10 ай бұрын
धेरै राम्रो छ कमल गाउँले दाईको यो गाइजात्रा
@urmilakc1728
@urmilakc1728 2 ай бұрын
कतिरामो् सिछादिनुभयो सलामछ हजुरलाइ
@mamabhanjaentertainment
@mamabhanjaentertainment 10 ай бұрын
कमल गाउले दाइको गाइ जात्रा हेरेपछी को आनन्ध अरु चिज हेरेर सुनेर कहा आउँछ गजब छ दाइ तपाइँ बाचुन्जेल निकाल्दै जानु म सुन्दै अनि हेर्दै जाने छु यसै गरि देश लुट्ने र निर्य देश चलाउने हरु लाइ सटायर हान्दै जानु होला राम्रो लाघ्यो बधाई छ
@YadavNathYogiOfficial
@YadavNathYogiOfficial 10 ай бұрын
२०८०को उत्कृष्ट गाई जात्रा यो जात्रा निरन्तर चलिरहोस धेरै धेरै बधाई तथा शुभकामना कमल गाउँले दाइ।
@meghraj2487
@meghraj2487 10 ай бұрын
😅😊
@gautamvai8555
@gautamvai8555 10 ай бұрын
सार्है राम्रो गाइजात्रा आयो त ।🙏🙏❤️❤️🌷🌷🤗🤗🤗
@SET50483
@SET50483 10 ай бұрын
कमल दाइलाइ सलाम छ ,यथार्थ घटनामा गाइजात्रा ल्याउनु भएकोमा
@dangGhorahi619
@dangGhorahi619 10 ай бұрын
❤❤❤❤🎉🎉🎉😊😊😊 दाईको आवाजमा जादु छ
@rabindrashah5318
@rabindrashah5318 10 ай бұрын
लाइसेन्स को कुरा मा चाहिँ 100% सहमत छु कमल सर जति भने पनि राडी का छोरा हरु ले खान छोड्दैनन
@sushilkhadka6362
@sushilkhadka6362 10 ай бұрын
धन्यवाद जनताको आवाज बोल्ने जिबन्त कलाकार
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 10 ай бұрын
आहा आहा बधाई छ पृय सर लप यु सदाबहार उत्कृष्ट ❤❤❤🎉🎉🎉🎉
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
नेपाली जनताहरू Nokia 1100 को जस्तो नेता चुन्छन् तर सुबिधा iPhone 14 को जस्तो खोज्छन् !' अनि कहाँबाट बन्छ देश !🤔🤒🤭
@romthapa4490
@romthapa4490 10 ай бұрын
यथार्थपरक गाउँले दाइ❤
@tamuyam9526
@tamuyam9526 10 ай бұрын
धेरै उत्कृष्ट गाइजात्रे नातक्लाइ सम्मान छ कमल गाउले लाई ।
@dalregmi275
@dalregmi275 10 ай бұрын
चित्त बुझदो गाई जात्र रैहिछ साहारै मन पर्यो कमल गाँउलेको।
@deviacharya5148
@deviacharya5148 10 ай бұрын
राम्रो छ है कमल गाऊँले जी
@Kiran.Sharma12
@Kiran.Sharma12 10 ай бұрын
Keep this spirit always high Kamal uncle. Hajur ko gai jaatra sunerai thulo vaiyo... Dangali ko maya. ❤
@narendrabist3927
@narendrabist3927 10 ай бұрын
देश को वास्तविकता झल्किने गाइजात्रा को लागि बधाई छ कमल दाईलाई
@debendrabasnet3095
@debendrabasnet3095 10 ай бұрын
हाम्रो कमल गाउले दाइलाइ माया गर्ने र गाई जात्रा हेर्ने हरु याता हाजिर गरमत साथि हरु
@bhalprasadsherchan7604
@bhalprasadsherchan7604 10 ай бұрын
Ppppp!p
@G.o.d.58
@G.o.d.58 10 ай бұрын
Gardina
@nabarajthapaofficial9868
@nabarajthapaofficial9868 10 ай бұрын
कमल गाउलेको गाईजात्रा सधैं उत्कृष्ट 🎉🎉🎉
@manojchaudhary2783
@manojchaudhary2783 10 ай бұрын
सबैभन्दा धेरै नै मन पर्ने गाईजात्रा कमल गाउले दाईकाे बधाई तथा शुभकामना .
@ramprasadadhikari2223
@ramprasadadhikari2223 10 ай бұрын
धेरै राम्रो हजुरको प्रस्तुति
@ammarnathkarki94
@ammarnathkarki94 10 ай бұрын
गाउले को गाउँ मा कान्ड कम गरौ ।दाइ गजब लाग्यो सफलताको शुभकामना मेरो दाइ
@razanrazkoirala
@razanrazkoirala 10 ай бұрын
काजुको चर्चा परिचर्चा संगै दमदार व्यंग्य सहित यथार्थ कुरो समेटिएको गाईजात्रा आयो...😮👌👍️!! कमल गाउले जि लाई सुभ कामना एवम् तपाई हामी सबैलाई बधाई ....👍️🙋®|||
@PrakashRanpal-ye4sp
@PrakashRanpal-ye4sp 10 ай бұрын
Best of luck Kamal goule sir ❤❤❤❤
@deepakpradhan4456
@deepakpradhan4456 10 ай бұрын
एकदम राम्राे लाग्याे ।
@harisubedi3427
@harisubedi3427 10 ай бұрын
यो बर्ष भने विशेष रहेछ , धन्यबाद गाउंले दाइ ,
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 10 ай бұрын
साह्रै सुन्दर प्रस्तुती ! बधाई छ ।❤❤❤❤❤
@padamtiwarii2225
@padamtiwarii2225 10 ай бұрын
बधाई छ गाउले❤❤❤
@alishalimbu8823
@alishalimbu8823 10 ай бұрын
अत्तिनै राम्रो concep 2080 को गाइजात्रा कमल गाउले सिर को सबै team लाई सुभकामना
@ShivrajBudha-zd7nb
@ShivrajBudha-zd7nb 10 ай бұрын
कमल गाउले जिन्दाबाद
@meghapradhan2242
@meghapradhan2242 10 ай бұрын
सार्है राम्रो छ कमल सर बधाई छ
@indrapun1886
@indrapun1886 10 ай бұрын
Best gaijatra kamal gaula sir best of luck
@minuindirapokhrel9660
@minuindirapokhrel9660 10 ай бұрын
😢प्यारो भाइ कमल लाई धेरै धेरै बधाइ ।
@kokilashahi2280
@kokilashahi2280 10 ай бұрын
तपाईं पनि कनै दिन नेपाल को नेता हुनुहुने छ।शुभकामना तथा बदाई छ। कमल गाउले
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 25 МЛН
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 90 МЛН
ДВА РАЗНЫХ ЖЕНИХА 😂😂 #фильм
0:39
TwoR FILMS
Рет қаралды 432 М.
Chicken NUGGET Policeman Choose The Right Item To Help Max Who Has A Hurt Leg 👍️
0:20
Max Design Pro - Creative Animation Channel
Рет қаралды 12 МЛН
PLAYER DESERVED IT??? 🤔😱, video parody of @oulyn
0:15
YOU and ME
Рет қаралды 9 МЛН
Сотрудник полиции не ожидал такого 🫣 #кинонавечер
0:55