कन्ट्रोल रुमबाट गृहमन्त्री रवि लामिछानेको एक्सन || Grihamantrilai Bhannus EP - 2 | Sajha Katha |

  Рет қаралды 43,173

Sajha Katha - साझा कथा

4 күн бұрын

गुनासो सम्बोधन गर्दै गृहमन्त्री रवि लामिछाने || Grihamantrilai Bhannus EP - 2 | Sajha Katha |
आम नागरिकको चासो र चुनासोलाई उपप्रधान तथा गृहमन्त्रीद्वारा प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम हो ‘गृहमन्त्रीलाई भन्नुहोस्’ गृह मन्त्रालयद्वारा जारी गरिएको क्यूआर कोडमा
प्राप्त चासो र गुनासोलाई गृहमन्त्री रवि लामिछोनले ‘कलव्याक फ्राइडे’ मार्फत सम्बोधन गर्नु भएको छ। सोही ‘संवाद शृङ्खला’ साझाकथा मार्फत प्रस्तुत गरिएको छ ।
#rabilamichhanelatestnews #rabilamichhanespeech #rabilamichhanenews #rabilamichhanelive #rabilamichhanetodaynews #rabilamichhanepressmeet #rabilamichhanespeechinparliament #rabilamichhanelatestnewstoday #rabilamichhaneinterview #rabilamichhanespeechinparliamenttoday #rabilamichhanesong #rabilamichhanevsgaganthapa #rabilamichhaneenglishspeech #rabilamichhanehomeminister #rabilamichhaneand #rabilamichhaneandgaganthapa #rabilamichhaneandbalenshah #rabilamichhaneandkantipur #rabilamichhaneandbalenshahinterview #rabilamichhaneandrishidhamalainterview #rabilamichhaneandgyanendrashahi #rabilamichhaneandnarayankajishrestha #rabilamichhaneandrishidhamalacomedy #rabilamichhaneandkarishmamanandhar #rabilamichhaneandprachanda #rabilamichhaneandharkasampang #rabilamichhaneandvijaykumar #rabilamichhaneandshrinkhalakhatiwada #rabilamichhaneandmukuldhakal
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: sajhakathaofficial
Twitter: SajhaKatha
Instagram: sajhakathaofficial
Website: www.sajhakatha.com/
Tiktok: www.tiktok.com/@sajhakathaofficial?lang=en
KZfaq: www.youtube.com/@SajhaKathaOfficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.

Пікірлер: 339
@rajkhadka6921
@rajkhadka6921 4 күн бұрын
जस्ले जे जति नराम्रो बनाउन खोजे पनि माननीय गृहमन्त्री श्री रबि लामिछाने ज्यु अरु भन्दा धेरै नै क्रिएटिभ हुनुहुन्छ ! नयाँ नयाँ केही गरौं भन्ने भाबना चाहि छ है हाम्रो गृहमन्त्री ज्यु मा !
@basantalama7076
@basantalama7076 4 күн бұрын
सहि हो नि हजुर…आज सम्म मै हुं भन्ने नेताहरुले जनताको यस्तो समस्यामा चासो देखाएको पाएको छैन,जनताको सानो भन्दा सानो समस्यामा पनि चासो दिने एक मात्र रबि लामिछाने नै हो तर के गर्नु केहि गर्छु भनेर अगाडि बढ्ने मान्छेलाई अनेक लान्छना लगाई खुट्टा तान्ने काम भैरहन्छ सारै दुख लाग्छ।
@basantalama7076
@basantalama7076 4 күн бұрын
सहि हो नि हजुर…आज सम्म मै हुं भन्ने नेताहरुले जनताको यस्तो समस्यामा चासो देखाएको पाएको छैन,जनताको सानो भन्दा सानो समस्यामा पनि चासो दिने एक मात्र रबि लामिछाने नै हो तर के गर्नु केहि गर्छु भनेर अगाडि बढ्ने मान्छेलाई अने लान्छना लगाई खुट्टा तान्ने काम भैरहन्छ सारै दुख लाग्छ।
@saroajkhimba7389
@saroajkhimba7389 4 күн бұрын
देश को लागि अन्तिम बिकल्प रबि हो
@saroajkhimba7389
@saroajkhimba7389 4 күн бұрын
@@basantalama7076 ८४ बहुमत दिनुपर्छ है ।
@rameshlama
@rameshlama 4 күн бұрын
अब रबि सरले यो देशको भलो गर्ने हो भनेर भ्रष्ट देशद्रोही र तिनका आसेपासे झोलेझाम्टे कुकुर गधाहरु चौतर्फी आक्रमण गर्छन तर हातीलाई भुसिया कुकुरहरु भुकेर बाल हल्लिने त हैन तर एउटा देशभक्त छोरालाई ब्यक्तिगत रुपमै आक्रमण हुदा हामीलाई धेरै दुख लाग्छ।तर त्यो दिन टाढा छैनन जुन दिन यिनिहरु यो देश छाडेर भाग्नेछन।जय घण्टी जय रवि जय देश
@jagatkhatri240
@jagatkhatri240 4 күн бұрын
एउटै मनलाई कतिपटक जित्नुहुन्छ रबि दाई ..! ❤❤❤❤
@mpsharma8183
@mpsharma8183 4 күн бұрын
😂😂❤
@UniverseChannel-vg3cm
@UniverseChannel-vg3cm 4 күн бұрын
नेपाली जनताकाे दुर्भागय । यस्ताे काम गर्ने जनप्रतिनिधी ले सत्ताबाट हट्नु दुर्भाग्य ।
@simasima6256
@simasima6256 4 күн бұрын
👍
@prakashrayamajhi489
@prakashrayamajhi489 4 күн бұрын
माननीय गृहमन्त्रीज्यू हजुरको काम र जनताको विश्वास हजुरप्रति एकदम ठूलो छ। हजुरले गरिरहनुभएको काम जनताको पक्षमा थियो। के गर्ने नेपाली राजनीतिको चरित्र यस्तै रहेछ। भुटानी शरणार्थी गिरोहमा सुन तस्कर गिरोहमा, गिरिबन्धु ठगी गिरोहमा, एनसेल करछली गिरोहमा, नग्न अवस्थामा जंगलमा, नेताका छोराछोरी। खाडीको ५० डिग्री सेल्सियस तापक्रममा जनताका छोराछोरी। नेपालको वर्तमान अवस्था।@highlight
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 4 күн бұрын
जनताको निम्ति यति राम्रो राम्रो काम हुँदै थियो आखिर पचेन भ्रष्टाचारी दुई ठुला दललाई ,, जय घन्टी 🔔🔔🔔
@BishalTamang286
@BishalTamang286 4 күн бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@avimufcns
@avimufcns 4 күн бұрын
Rabi sidhi sakyo 😂
@jagatkhatri240
@jagatkhatri240 4 күн бұрын
​@@avimufcnsकस्ले भन्यो तेरो बाउले भन्यो कि आमाले भनी झोले ??? नालायक भ्रस्ट घुस्खोर हरुलाई नसिध्याई रबि सकिँदैन बुझिराख ..!
@suzansuzan9341
@suzansuzan9341 4 күн бұрын
​@@avimufcnsला डाे चुस Rabi dai kaile sakinna sab ko mon mutu ma xan
@DamberBishowkarma-ti6uo
@DamberBishowkarma-ti6uo 4 күн бұрын
नेपाल को हीरो रबि सर जय घन्टि 🔔🔔🔔
@gopichaulagain2190
@gopichaulagain2190 4 күн бұрын
याे काम राम्राे हाे भन्न सक्ने क्षमता भएका व्यक्ति कमै छन् ।
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 4 күн бұрын
Ati ramro dherai ramro Kam Mr Rabi ko ❤❤❤
@sommagar8688
@sommagar8688 4 күн бұрын
जन्तालाइ कानुन छ भानेर आभास गाराउने यो नया बाटो राम्रो बाटो ईतिहास रचने बाटो सबै जन्ताले दिल खोलेर स्वागत गर्नु अतिजरुरी छ । ब्याक्ती गत नजाउ हे नेपाली नागरिकहरु ।नेपालमा नया नया सिस्टमको अति जरुरी छ। यो नया सिस्टम नेपाली जन्ताको लागि धेरै उत्तम छ ।
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 4 күн бұрын
Tara, yesto ramro Kam Ta Aja samma dekhina ho yo first time dekhdai xu.jay Mr Rabi ❤❤❤
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 4 күн бұрын
आफ्नो कामलाई निरन्तरता दिनुहोला मन्त्री ज्यु अझै २७ दिन बाँकी छ
@ManojGhimire82
@ManojGhimire82 4 күн бұрын
6 दिन मात्र बांकी हो
@jagatkhatri240
@jagatkhatri240 4 күн бұрын
रबिले केही गरेने भन्ने एमाले काङ्ग्रेसका भतुवा हरु मरेको सुन्न पाईयोस
@krishnakarki770
@krishnakarki770 4 күн бұрын
रासोपाको बहुमत 84मा आएर रबि लामिछाने ज्यु प्रधानमन्त्री हुनु भयो भने हामी जन्ताको भाग्य खुल्ने थियो सोतन्त्र छानबिन हुन्छ भन्ने बिश्वास छ केगर्नुन जन्तानै पाटिगत छ्न जे भय पनि एक दिन रासोपाले बहुमत आउँछ केही मुर्ख जन्ताले।बुझ्न जरुरी छ
@AnantaGuragain
@AnantaGuragain 4 күн бұрын
राम्रो कामको सुरुवात भएछ
@gaurilimbu6079
@gaurilimbu6079 4 күн бұрын
ईतिहास रच्ने नेता रबि लामिछाने नै हो।
@salikramgiri6375
@salikramgiri6375 4 күн бұрын
सु-शासन को अनुभव हुँदै थियो जनता बाठो हुँदै थिए ,अब एमाले र काङ्ग्रेस ले अब यसले फाईल सबै पल्टाउछ अनि हामी सक्किन्छौ भनेर सरकार लडाएको हुन ,प्रचण्ड घाँडो हैन रबि घाँडो भएको हो यी चोरहरुलाई ,एमाले काङ्ग्रेस का झोलेहरु मेरो कमेन्ट पढ्दै छौ भने सम्मान सहित मा*चि भन्न चाहन्छु
@rajustha4300
@rajustha4300 4 күн бұрын
सलाम छ रबि जि लाई 🎉🎉 हजुर को खाचो छ यो देश लाई🎉🎉
@RealMe-hs7gm
@RealMe-hs7gm 4 күн бұрын
आशाको दियो हो, रबि लामिछाने🕯️😍👌
@rameshkarki3906
@rameshkarki3906 4 күн бұрын
रबि नेपालीको अभिभावक हो। यो कुरा जनताले बुझ्न जरुरि छ।❤❤
@tenzingsherpa1430
@tenzingsherpa1430 4 күн бұрын
एकदम राम्रो काम गर्ने गृहमन्त्री र उहाँको पार्टी लाई धेरै धेरै धन्यवाद । यो भ्रष्ट ठुलो दुईवटा पार्टी ले गर्दा काम छोठो समयमै सरकार ढल्ने भो। हामी अभागी जनताको दुर्भाग्य ।
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 4 күн бұрын
Good luck Ravi sir 🔔🔔🔔🔔
@jagadishkhadka537
@jagadishkhadka537 4 күн бұрын
Good luck rabi sir
@sushmasen4266
@sushmasen4266 4 күн бұрын
Jay hos Ravi ❤❤❤🎉🎉🎉
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 4 күн бұрын
रबि जि जनताकाे नेता हाे जाे जसले जति आराेप लगाए पनि जे भने पनि रबि जि जनताकाे रक्षक हाे सबैले 84मा रबि जि लाई र 🔔🔔🔔लाई भाेट दिएर बहुमत दिएर हेरौ जनता ले सुख पाउने छन जय🔔🔔🔔
@brikodarlamichhane2060
@brikodarlamichhane2060 4 күн бұрын
जनताको नेता जननेता❤️❤️✊👍️
@abinashbam1445
@abinashbam1445 4 күн бұрын
Jay ghanti
@indragurung1512
@indragurung1512 4 күн бұрын
HM Rabi sir jindabad
@pratapLama-oj8hi
@pratapLama-oj8hi 4 күн бұрын
Good luck rabi dai❤
@balrajpradhan9881
@balrajpradhan9881 4 күн бұрын
🎉 BEST GRIHA MANTRI OF NEPAL..RABI SIR..❤❤❤
@user-rn1wy7lx3z
@user-rn1wy7lx3z 4 күн бұрын
Good Luck Ravi Dai
@user-gt7vc3sn2e
@user-gt7vc3sn2e 4 күн бұрын
good job
@langhali682
@langhali682 4 күн бұрын
Good luck Rabi dai
@laxmansapkota7383
@laxmansapkota7383 4 күн бұрын
Yesto mantri khojeko ho hamile Keep it up Rabi dai❤
@mahendrashaud
@mahendrashaud 4 күн бұрын
Good
@user-cl1rx5zp2n
@user-cl1rx5zp2n 4 күн бұрын
good sir
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 4 күн бұрын
हामीलाई पनि त्यस्तै छ रबि जि 2067सालकाे घटना अाजसम्म पनि थाहै पाएका छैनम दाङ तुलसीपुर एफएम का अदक्ष देबिप्रशाद धिताल (हेमराज ) काे कुरा हाे दिनदाहारै गाेलिहानि हत्या गरेकाेकुरा छिटोभन्दा छिटाे पत्ता लगाएर दुधकाे दूध पानीको पानी छुट्टयाइएर हदैसम्मको कारबाही गर्नु पर्याे जय रबि हजुरलाई बिश्वनाथ बाबा ले शक्ति र अाशिर्बाद दिनुहोस् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajupariyar4592
@rajupariyar4592 4 күн бұрын
राम्राे काम र जन्ताकाे दुखमा साथ दिने गृर्यमन्त्रि ज्यु
@Mr.JaRokaya
@Mr.JaRokaya 4 күн бұрын
यो सुर्खेत प्रशासन कार्यालय मा QR टासेको छैन ।
@shishirchanchale5838
@shishirchanchale5838 4 күн бұрын
जसले जति बिरोध गरोस् तर ? अहिले को गृहमन्त्री ले ल्याएको नयाँ प्रणाली लागू हुने हो भने गरिब जनताको पिडा सिंहदरबार सम्म पुग्ने थियो ? तर हाम्रो देश केही गर्छु भनेर अगाडि सरेको जो कोही लाई अगाडि बड्नु दिदैन ? यस्तै छ मेरो देश दुख लाग्छ हामी युवा खाडीमा बस्न बाध्य छौं 😢😢
@yashodamalla9885
@yashodamalla9885 4 күн бұрын
एकदम राम्रो काम रबीजी 🙏🙏
@SagarmathaNPL
@SagarmathaNPL 4 күн бұрын
Good Luck!
@lamahyolmo9535
@lamahyolmo9535 4 күн бұрын
Good luck rabi ❤sir Jay ghanti
@kishorgurung5544
@kishorgurung5544 4 күн бұрын
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Madan2074
@Madan2074 4 күн бұрын
This initiative should be telecast live at NTV channel
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s 4 күн бұрын
वाव रबि सर❤❤❤❤
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 4 күн бұрын
तुफानी रूपमा गफ त भयो रबि दाई पुरानो भन्दा नयाँमा जोस् अनि राम्रो पहल त देखियो बाँकी भ्रष्टाचार प्रति चै फाइल खोलेर अर्को पटक हेर्नु नपर्ने गरी मान्छे र फाइल बन्द गर्नु पर्यो त्यति चै सबैले आशा गरेको छ आम जनताले तपाईं प्रति
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 4 күн бұрын
Good luck 🔔🔔🔔
@lokbahdur3049
@lokbahdur3049 4 күн бұрын
धैरै राम्रो काम हजुर लाई जन्ता को सदेही साथ हुनै छ❤❤❤❤❤❤😊
@user-zo8sl9vc3i
@user-zo8sl9vc3i 4 күн бұрын
Good luck 👍
@hshshhksksk2895
@hshshhksksk2895 4 күн бұрын
दुखी पीडित जनताको लागि बल्ल महसुस हुदैछ नेपाल् सरकारको अरुले जति नराम्रो बनाउन खोजे पनि नेपाली जनताले बुझ्नु पर्छ रबि नेपाल र नेपाली को आसा हो!!
@pawankdka5681
@pawankdka5681 4 күн бұрын
Awaiting
@TyamkeTimur
@TyamkeTimur 4 күн бұрын
good
@bedshrestha1111
@bedshrestha1111 4 күн бұрын
रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
@chakraprasai8773
@chakraprasai8773 4 күн бұрын
❤❤❤❤गुड लक ! राम्रो को भलाईको जमाना छैन ! पुन लुटेरा ले देश लुट्न कसरत गरदै छन ! अव विक्लप ८४
@amitpulami9033
@amitpulami9033 4 күн бұрын
माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने ज्यु ले गर्नुभएको यस काम स्वागतयोग्य लाग्यो।यस कामको खुलेर प्रसंसा गर्न चाहान्छु।अझै निरन्तरता पाओस् अग्रिम शुभकामना सर।🙏🌹🇳🇵🇳🇵🇳🇵
@ManojGhimire82
@ManojGhimire82 4 күн бұрын
जनताको आवाज सुन्ने यो प्रयास सराहनीय छ
@rajkumarb.k3051
@rajkumarb.k3051 4 күн бұрын
Nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ jay griha matri jiu ❤️❤️❤️❤️❤️❤️❤️❤️
@BimalaSigdel-fy4ei
@BimalaSigdel-fy4ei 4 күн бұрын
Jay Rabi jay des 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@SUP_COM
@SUP_COM 4 күн бұрын
राम्रो काम रबि सर
@janakibohara7911
@janakibohara7911 4 күн бұрын
Jai rabi sir🇳🇵🇳🇵🇳🇵
@prempun723
@prempun723 4 күн бұрын
जनताको मनमनमा बस्न सफल गृहमन्त्री रवि लामिछानेलाई बधाई छ।
@PrakashSweetu
@PrakashSweetu 4 күн бұрын
यो देश मा बल्ल सरकार छ गृहमन्त्री भन्ने आभास हुदै छ 😢
@basantalama7076
@basantalama7076 4 күн бұрын
बास्तबमा जनताले नेताहरुबाट ठुला ठुला कुराको आस गरेका हुदैनन्…नेताहरुलाई केहि होईन जस्तो लाग्ने सानो सानो समस्या पनि जनताको लागि पहाड बनेर उभिएको हुन सक्छ,हरेक जनता सम्म पुगेर यस्तो समस्या सहजै समाधान भए जनता नेता देखि यतिकै खुशि हुनेछन,त्यसैले जस्ले जे भनेपनि रबि लामिछानेको काम एकदम साधारण भुंईं मान्छेमा लक्षित छ खुशि लागेको छ उहापछि जो आएपनि यो सिस्टम निरन्तर हुनेमा आस राख्दै रबि सरलाई धन्यबाद दिन चाहान्छु।
@hemantbudha2802
@hemantbudha2802 4 күн бұрын
Very good rabi sir हजुर को यो सिस्तम लाइ सलिउत गर्छु🫡🫡🫡🫡
@bholasunar993
@bholasunar993 2 күн бұрын
Jaye rabi sar
@shibkumar6026
@shibkumar6026 4 күн бұрын
❤❤❤❤❤❤👌👌👌
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 4 күн бұрын
Jai ghanti jai rabi
@mohanrai669
@mohanrai669 4 күн бұрын
हार्दिक धन्यवाद गृहमंत्री ज्यू । दुनियाले तपाईप्रति जति आरोप लाओस्, जति नै बिरोध र षड्यन्त्र गरून् , सचेत र सच्चा नेपाली सधै तपाईको साथमा छन् । आफ्नो सत्कर्मलाई निरंतरता दिईरहनु होला । शुभ कामना 🎉🎈🙏🇳🇵🇳🇵🇳🇵
@salutekhabar531
@salutekhabar531 4 күн бұрын
jaya rabi
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 4 күн бұрын
कालो काङ्ग्रेस र एमालेको नेता हु भन्ने मरेको शुभ समाचार सुन्न को-को इच्छुक हुनुहुन्छ। 🤗
@omroka5628
@omroka5628 4 күн бұрын
Rabi is proactive guy ! A lots of potentiality of him to bring country Morden and digitalise, he knows it all.
@khemapandey3847
@khemapandey3847 4 күн бұрын
Jay rabi sir🙏🌹❤️🔔
@sanjeebsubedi434
@sanjeebsubedi434 4 күн бұрын
जय रास्वपा जय देश जय रबि 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@mahendrakarki9468
@mahendrakarki9468 4 күн бұрын
बिचरा यी खोटाङ कि बहिनी लाई न्याय दिलाइ दिनु होला गृहमन्त्री माननीय रबि ज्यु ।।🙏🙏🙏
@sunitarai6177
@sunitarai6177 4 күн бұрын
चौरासिमा बहुमतले जिताउ ! सिस्टमले चल्ले देश देख्न पाउ
@rameshlama
@rameshlama 4 күн бұрын
सन्सारका कुनै गृहले यस्तो काम सायदै गरेको होला। जय घण्टी
@bhesharajbhattarai1209
@bhesharajbhattarai1209 4 күн бұрын
good Job Rabi Sir .
@RamchandarMukhiya-e2q
@RamchandarMukhiya-e2q 4 күн бұрын
Biswa ko top Grihamantri ho rabi ji
@PrayashKc-yw6sv
@PrayashKc-yw6sv 4 күн бұрын
के गर्नु हाम्रो दुर्भाग्य,राम्रो काम ले निरन्तरता पाए कति ठिक हुने थियो।
@kamalpoudel4230
@kamalpoudel4230 4 күн бұрын
जय रबि दाइ ❤❤❤❤🎉🎉🎉🎉
@Blackvelvetofficial1641
@Blackvelvetofficial1641 4 күн бұрын
good work🎉🎉🎉❤❤❤❤❤
@user-rz2zw7ih4u
@user-rz2zw7ih4u 4 күн бұрын
Good Rabi dai
@rickyram7301
@rickyram7301 4 күн бұрын
Jaya rabi sir good luck 🔔🔔🔔
@ramgautam1468
@ramgautam1468 4 күн бұрын
Kati namber
@binodmalla4116
@binodmalla4116 4 күн бұрын
good job Ravi Sir❤❤
@prakashmahara4118
@prakashmahara4118 4 күн бұрын
Good job 👍
@qweeryyuiioppp
@qweeryyuiioppp 4 күн бұрын
Good work
@hkghale4299
@hkghale4299 4 күн бұрын
good job Rabi sir
@manlimbu7372
@manlimbu7372 4 күн бұрын
Good job rabi sir keep it up
@sushilkhadka1220
@sushilkhadka1220 4 күн бұрын
❤❤❤
@sudarshanpuri1380
@sudarshanpuri1380 4 күн бұрын
Great thanks
@sanikarmacharya1200
@sanikarmacharya1200 4 күн бұрын
Good job
@gitabasnet5235
@gitabasnet5235 4 күн бұрын
Wow great work rabi dai
@devendrabk5976
@devendrabk5976 4 күн бұрын
Good job Ravi sir🎉🎉
@roshitarai621
@roshitarai621 4 күн бұрын
Great salute grihe matri Rabi Rabi lamichane jiu🙏👏👏
@sikindarmahato488
@sikindarmahato488 4 күн бұрын
Good luck Rabi sir ❤❤❤❤❤
@khemapandey3847
@khemapandey3847 4 күн бұрын
very very good 🙏🔔❤️🌹
@hshrestha1
@hshrestha1 4 күн бұрын
तिम्रो स्वकिय आशीष थापा लाई कारवाही गर
@newhyeser7711
@newhyeser7711 4 күн бұрын
Great job mantry ju
@divasananta1980
@divasananta1980 4 күн бұрын
हेर्नुस साथीहरु जिम्बेवार ब्यक्तिले कसरी काम गर्नुपर्छ भनेर आफ्ना नेताहरुलाई पनि खवरदारी गरी राम्रो कामको अनुसरण जसले गर्दा पनि हुन्छ/
@manthapa7549
@manthapa7549 4 күн бұрын
Rabi Sir jindabad
@narubishwokarmabishwokarma897
@narubishwokarmabishwokarma897 4 күн бұрын
Ramro kam rabi sir