Рет қаралды 596
कनकासुन्दरी गाँउपालिका
नेपाली भाषा सभ्यता र संस्कृतीको उदभवस्थल अर्थात विश्वभर रहेका नेपालीलाई जोडने नेपाली भाषाको मुलथलो जुम्लाको सिंजा क्षेत्र । सन्सारभरका नेपालीसँग अमिट साइनो जोडीएको यहि ऐतिहासिक तथा पुरातात्विक गरिमाको क्षेत्र भएको ठाँउ हो जुम्लाको कनकासुन्दरी गाँउपालिका ।