Рет қаралды 92,641
नेपालको अत्यन्तै रमाईलो गाउँ र त्यहाँको मनमोहक झरना हेर्दै आजको खाना मिठो भयो | KanchhiKitchen
Namaste!
Welcome to KanchhiKitchen
आजदेखि हामिहरुले नेपाली भिलेज लाईफको एकदमै रमाईलो भिडियो बनाएर तपाईहरुलाई देखाउने प्रयास गरेका छौं । आजको भिडियोमा गोरखाको मनास्लु पदमार्गस्थित रहेको सोतीखोला नजिकैको लिदिङ गाउँमा गएर त्यहाँको एक परिवारसँग भिडियो बनाएर तपाईहरुलाई देखाएका छौं । भिडियोमा सामान्य गाउँले खानाको परिकार बनाएर तपाईहरुलाई देखाएपनि यस गाउँमा रहेको झरनालाई तपाईहरु समक्ष देखाउने हाम्रो प्रयास हो । हामिहरुलाई त्यस ठाउँसम्म पु¥याउन मद्दत गर्नुहुने विषेश आरुघाट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर अधिकारी, अजय गुरुङ र नेत्र भट्टराई दाईलाई विषेश धन्यवाद । झरना र ठाउँको बारेमा बुझ्न तपाईले तल दिएको नम्बरमा फोन गर्न सक्नुहुनेछ ।
अजय गुरुङ- ९८६०००५९७९
नेत्र भट्टराई- ९८६०२८१२३५
► Hope you enjoyed this video, if you found value in my video, please don't forget to give it a big thumbs up👍. Thanks for watching and please don't forget to SUBSCRIBE to be notified of new videos.
For enquires get in touch with us on KZfaq @KanchhiKitchen
Email : bhandariprakash500@gmail.com
THANKS FOR WATCHING!
#fishcurry #mutton #kanchhikitchen #villagelife