Kantipur Samachar | कान्तिपुर समाचार, ०९ जेठ २०८१

  Рет қаралды 24,681

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Kantipur Samachar | कान्तिपुर समाचार, ०९ जेठ २०८१
आजका मुख्य समाचार
* सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश / पीडितका पक्षमा सडक आन्दोलन गर्ने कांग्रेसको निर्णय ।
* कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति / प्रेसलाई त्रसित पार्न खोजेको भन्दै सम्पादकहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण । BITE
* नागरिकका अधिकार कुण्ठित गर्न सरकार उद्दत / प्रेस स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह / निरंकुश नबन्न नागरिक अगुवाको चेतावनी ।
* स्पेन, नर्वे र आयरल्याण्डले पनि प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने / इजरायलको आपत्ति / परामर्शका लागि भन्दै तीनै देशबाट आफ्ना राजदूत फिर्ता ।
* पेरिस पारा ओलम्पिकको सय दिने काउन्टडाउन सुरु / विश्वभरका ४ हजार ४ सय खेलाडीले ५ सय विधामा प्रतिस्पर्धा गर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
- जनताकोआवाज
38:07 - जनमत
41:37 - अर्थ र विकास
43:50 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 295
@bishalkarki3698
@bishalkarki3698 26 күн бұрын
कान्तिपुर मा काम गर्नै झोले र एस्को मालिक लाइ एकमुष्ठ मा हार्दिक शर्दान्जली
@NityamAdhikari-hl6mn
@NityamAdhikari-hl6mn 26 күн бұрын
RIP to dhotiko staff haru lai....go back to India kantipur and all its staff
@sandeshmunchmedia7346
@sandeshmunchmedia7346 26 күн бұрын
अब पत्रकारको खाेल ओढेपछि जस्ताेसुकै ठूलाे अपराध गरे पनि हुने हाे ?
@magarhetauda
@magarhetauda 26 күн бұрын
यो कान्तिपुर मिडिया खारेज गर्नु पर्छ चोर मिडिया
@user-hh7rr7hq8q
@user-hh7rr7hq8q 26 күн бұрын
कान्तिपुर खारिज हुनुपर्छ
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 26 күн бұрын
गृहमन्त्री लाई सिमित दलाल टाउके बाहेक ९९% जनताहरुको साथ छ।सिरोहिया लाई जेल कोच्नु पर्छ।कृते गर्न पाइदैन।
@kumarshil-9283
@kumarshil-9283 26 күн бұрын
गलत लाई गलत र सही लाई सही भन्ने हिम्मत राख साथी हो। तिमीहरूको पार्टी र साउ भन्दा ठूलो तिमीहरूको बाउ र आमा हो। नेपाल आमा हो !! नागरिकता किर्तेमा समातिएकोमा प्रेस स्वतन्त्रता हनन् कसरी भयो ?
@sandhyashrestha4645
@sandhyashrestha4645 26 күн бұрын
Nagarikta kirte ma press swarantrata kasaree Hanan bhayo ma ni sochirathe 😅
@akelabaniya421
@akelabaniya421 26 күн бұрын
पक्राउको समर्थन मा देश भर का जनता छन
@santabasnet9993
@santabasnet9993 26 күн бұрын
यो कन्तिपुर को सबै जना लाई जेल कोच्नु पर्छ खाली भ्र्मक समाचार मात्र भन्छत नागरिक्ता को बारेमा हालेको होइनर जेल
@chandrabc7742
@chandrabc7742 23 күн бұрын
यो भारतीय एजेन्ट कान्तिपुर लाई सबैले बहिस्कार गरौ🙏🙏!!!
@tmabomabohang6725
@tmabomabohang6725 26 күн бұрын
कान्तिपुर एक तर्फि समाचारमा उत्रियो
@ganachaudhary1740
@ganachaudhary1740 26 күн бұрын
कान्तिपुर television बन्द गर्नुपर्ने हो की के छ बिचार् यस्तो भ्रम News बोलेको 😄😄
@JemsPokharel
@JemsPokharel 25 күн бұрын
कान्तिपुर मिडिया सञ्चार आम नेपालीले बहिष्कार गरौं
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 26 күн бұрын
अदालतले अनुसन्धान गरि दोषी र नदोषी छुटाउने काम हो र यदि दोषी भए कसरी छिटो छुटने प्रधानमन्त्री ज्यु प्रहरी प्रशासन र अदालतको काममा बाधा नपुराइ दिन बिन्रम अनुरोध छ।
@shekhirfan8662
@shekhirfan8662 26 күн бұрын
काङ्ग्रेस को कान्तिपुर*🌳🌳🌳🌳🌳🌳🌳
@premrajdc5256
@premrajdc5256 26 күн бұрын
तिमीहरू समाचार बाचन गर्ने लाई पनि समातेर थुन्नु पर्ने हो।
@tejthapa2105
@tejthapa2105 26 күн бұрын
नेपाली जनतालाई दुख दिने मरेका डिगा खाने स्यलहरु अउलागनि नसकु छ
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 26 күн бұрын
रवि माथी प्रश्न गर्ने नैतिक अधिकार अब कान्तिपुर लाई छैन।
@amritgurung6890
@amritgurung6890 26 күн бұрын
आज देखि कान्तिपुर मिडिया बहिष्कार गरेको घोषणा गर्दछु,छि,,थु,,
@user-hg2fc7mo5j
@user-hg2fc7mo5j 26 күн бұрын
मालिक को चाकरी मा समाचार 😂कान्तिपुर जलाउनु पर्छ अब सब एकजुट हौ
@saraswatipoudel1605
@saraswatipoudel1605 26 күн бұрын
कठै!!!!! तिमीहरूकाे पत्रकारिता समाचारकाे हेडलाइनले कान्तिपुरकाे स्तर देखाउँदैछ कति भारी परिरहेकाे एउटा रबि लामिछाने
@user-fe5qi9bh7y
@user-fe5qi9bh7y 26 күн бұрын
अब पत्रकारको खाेल ओढेपछि जस्ताेसुकै ठूलाे अपराध गरे पनि हुने हाे
@rvmusic1352
@rvmusic1352 26 күн бұрын
Kantipur mero cmnt padhnu hola....hami janata dherai khusi xam ...adhyakxya pakrau parera😊😊😊😊😊
@ganeshpoudel3948
@ganeshpoudel3948 26 күн бұрын
Kanti pur bend gar nepal sarkar
@abhishekbhusal434
@abhishekbhusal434 26 күн бұрын
कान्तिपुर rip झोलेहरु थु थु थु
@akelabaniya421
@akelabaniya421 26 күн бұрын
मिडिया मालिक हो सिरोहिया पत्रकार हैन ।बिदेशि नागरिक हो ।नागरिक्ता खारेज गर्न सक्ने प्राब्धान छ
@nepal4817
@nepal4817 26 күн бұрын
Hera hera kantipur Roko
@nabinmgr5933
@nabinmgr5933 26 күн бұрын
kantipur banda garnu parxa rabi sir
@Shahi_thakuri
@Shahi_thakuri 26 күн бұрын
तेरो बाउले नागरिता किर्ते गरेको आरोपमा सरकारले प्रकाउ गरेको हो बुझिस जनतालाई झुट समचार दिन्छस 🖕🖕🖕🖕
@sujanlama6754
@sujanlama6754 26 күн бұрын
Yasri comment matrw grew hunnnw aru samajik sanjalvri camping chlaunw parx
@madhabsharma335
@madhabsharma335 26 күн бұрын
झोले कान्तिपुर नागरिकताको केश मा छोपिएको छ नानाथरी गफ गर्ने ।
@sagarrijal5928
@sagarrijal5928 23 күн бұрын
कान्तिपुर हार्दिक श्रद्धांजलि
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c 23 күн бұрын
सत्य तथ्य समचार अाअाेस शुभकामना
@dipendragautam9586
@dipendragautam9586 26 күн бұрын
Pura news aafno malik bachaune kasarat ma??????
@tmgshyam8788
@tmgshyam8788 26 күн бұрын
सिरोहिलाइ जेल कोज्नु पर्छ
@sammysham1003
@sammysham1003 26 күн бұрын
great work rabi dai
@tirtharoka7825
@tirtharoka7825 26 күн бұрын
माउ बिनाका चल्लाहरु बिचरा 😂😂
@gobindashrestha7493
@gobindashrestha7493 26 күн бұрын
तथ्य डग्दैन , झुक्याएर वा प्रलोभनमा पारेरबंशजको नागरीकता लिएको fatherको अंगीकृत रहेको कान्तिपुरका सै परीबारलाई थाहा छ नि त होइनर?अर्कले लिइसकेको नगरीकता नं. राखेर पछी बाट सिरोहीयाले आफ्नोनागरीकता लिएको पनि त सत्य देखिन्छनि ।
@krishnaadhikari3296
@krishnaadhikari3296 23 күн бұрын
हार्दिक श्रध्दाञ्जलि मोदिका गुलाम कान्तिपुरका टिमलाई
@salon4376
@salon4376 26 күн бұрын
काङ्ग्रेस त चोरै भइहाल्यो कान्तिपुरको काम गर्ने मान्छेलाई पनि गाह्र आफ्नै मालिक परेको छ। मालिकै नुन खाएको छ।😂
@bishnuthapa6447
@bishnuthapa6447 26 күн бұрын
कान्तिपुर भारतीय फाफिया मिडिया खारेज गरौं
@rameshgiri5292
@rameshgiri5292 25 күн бұрын
कैलास सिरोया सन्चारकर्मि होभने दुर्गापरसाई डाक्टर हुन।
@kamalprasad5734
@kamalprasad5734 26 күн бұрын
Rabi des banauna aako ho kantipur nepal siddauna aako ho
@qweeryyuiioppp
@qweeryyuiioppp 26 күн бұрын
J gareo sahi gareo sarkar🎉🎉🎉
@mohanraj6318
@mohanraj6318 26 күн бұрын
Jay ghanti
@maanu2559
@maanu2559 25 күн бұрын
काङ्ग्रेसपुरको समाचार अब काङ्ग्रेस र यसैका staff ले मात्रै पत्ताउने त होला
@JinaRegmi
@JinaRegmi 26 күн бұрын
वाईयात
@lokmagar5397
@lokmagar5397 26 күн бұрын
बहिष्कार कान्तिपुर
@Aashika3076
@Aashika3076 26 күн бұрын
कान्तिपुर रिप नेपाल बाट लखेट्नुपर्छ अबा
@maanu2559
@maanu2559 25 күн бұрын
साहु कुन कुनामा जाक्किएको छ ?
@anitaacharye6435
@anitaacharye6435 26 күн бұрын
पत्र लेख्दैमा छाडने होइन दोसि देखिय हदै सम्म को कार्वाही हुनुपर्छ
@user-ud9bs8cc3x
@user-ud9bs8cc3x 26 күн бұрын
रिप कान्तिपुुर
@anishlamichhane1823
@anishlamichhane1823 26 күн бұрын
बिना कुनै दबाब , बिना कुनै चलखेल - चाहे कैलाश सिरोहिया होस या रवि लामिछाने गहिराईमा अनुशनधान हुन पर्छ ।
@Puspa358
@Puspa358 24 күн бұрын
सबै ले कान्तिपुर बन्द ब्यान्ड गरम
@JemsPokharel
@JemsPokharel 25 күн бұрын
यी झोले पत्रकारहरूको समाचार हामीले किन सुन्ने र कसरी विश्वास गर्ने निष्पक्ष समाचार हो भनेर।
@subashrayamajhi5948
@subashrayamajhi5948 26 күн бұрын
बाई बाई कान्तिपुर ।
@user-jm2tu9pu4t
@user-jm2tu9pu4t 26 күн бұрын
Good job Rabi🎉🎉🎉🎉 aaba yo 2 nambari nagarikata bokne ko kantipur pani banda garnu parx des ma bram charera janata lai gumrahama paryo😡😡😡😡😡
@krishnakc4153
@krishnakc4153 26 күн бұрын
Janta tapai ko sath. Ma xa home minister jieu sabbi vrasta chari lai jel thoknu hola salute 🙏🙏❤️
@PrakashBista-ic7fy
@PrakashBista-ic7fy 26 күн бұрын
Kantipurle yo thaglai Jel halera dekhais hami garibko Sath kantipurlai hunechha
@pramodshrestha7801
@pramodshrestha7801 26 күн бұрын
नागरिकता किर्ते गर्ने देशको कानुन मिच्ने लाई छोड्नु हुदैन । गलत लाई गलत भयो भन्ने हिम्मत गर्न सक्नु पर्यो यदि देश बचाउनु छ भने गलत रबि होस या कान्तिपुर को मालिक छोड्नु हुन्न।
@navarajupadhayaya5340
@navarajupadhayaya5340 26 күн бұрын
कान्तिपुर मिडियामा का सबै पत्र कार चोर हुन आफ्नो मालिक लाई बचाउन rip कान्तिपुर 😢😢😢😢😢
@sagarneupane1954
@sagarneupane1954 26 күн бұрын
कैलाश सिरोहिया किर्ते नागरिकता मुद्दामा पक्राउ परेका हुन, समाचार लेखेका वा लेखाएका आधारमा पक्राउ गरिएको हैन ।नागरिकता किर्ते जस्तो संवेदनशील मुद्दा र प्रेस स्वतन्त्रता एउटै मुद्दा होइन । रबिको नागरिकतामा त्रुटि हुँदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर सर्वबिदितै छ। सिरोहिया को पक्राउ प्रकरण प्रेस स्वतन्त्रता विरुद्धको मुद्दा बनाएर राजनितिकरण गर्नु हाँस्यास्पद र लोकतन्त्रको उपहास हो। हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो चेतना भया!
@sntshlimbu1851
@sntshlimbu1851 26 күн бұрын
Kantipur kati saro roko
@gopalnepal3427
@gopalnepal3427 26 күн бұрын
कान्तिपुर आजबाट unsubscribe गरियो ।
@bhuwankhadka-en3dp
@bhuwankhadka-en3dp 26 күн бұрын
भारती नागरिक लाई किन निर्दोष भन्छ यो प्रचण्ड यदी यसरी जनता झुक्याउने हो भने कान्तिपुर र प्रचण्ड को साथ देखिन्छ
@sk20497
@sk20497 26 күн бұрын
कान्तिपुर हरिदैन अबदेखि
@tulsirampathak-cz8vf
@tulsirampathak-cz8vf 26 күн бұрын
Rabi sir hami Saath ma chhau
@bishnushiwakoti766
@bishnushiwakoti766 26 күн бұрын
RIP kantipur
@ganeshpoudel3948
@ganeshpoudel3948 26 күн бұрын
Ma kangresh ko manxe ho but kati pur pepaper jalaeko pani ho ja rabi dai...
@ujwalrajgiri4106
@ujwalrajgiri4106 26 күн бұрын
चाेर कान्तिपुर
@rajbastola1783
@rajbastola1783 26 күн бұрын
क्लिप काटेर हालेछ पूरा हालन
@gmsheru
@gmsheru 26 күн бұрын
Kantipur ko news patyaunu vanda Mumundeko kura right hunxa
@rambahaduradhikari2817
@rambahaduradhikari2817 26 күн бұрын
कान्तिपुर ले नै देश चलाए भयो नि ा
@naranspl7539
@naranspl7539 26 күн бұрын
रबिलाइ सिध्याउन खोजिदै छ
@damodarkoirala127
@damodarkoirala127 26 күн бұрын
नागरिकता खारेज हुँदा राहदानी रहिरहन्छ? जवाफ देऊ।
@manbahadurrana4338
@manbahadurrana4338 26 күн бұрын
Raza nai hor kailas
@magarhetauda
@magarhetauda 26 күн бұрын
wowow good rabi ❤❤❤❤
@saroozlimbu8221
@saroozlimbu8221 26 күн бұрын
Let's Boycotte kantipur media
@dipendragautam9586
@dipendragautam9586 26 күн бұрын
Kantipur sanga sabai darauxan Rabi timi k garxau???????
@phanindranepal1060
@phanindranepal1060 26 күн бұрын
एक व्यक्ति कानुन विधि बिधान भन्दा माथि हुन्छ र ।।।।
@NityamAdhikari-hl6mn
@NityamAdhikari-hl6mn 26 күн бұрын
rip khangres
@bprasaddahal5586
@bprasaddahal5586 26 күн бұрын
Rupesh jee tapaile kasto pakshye pishan gari rahanu vayeko x jo media nai bharatiya mulko krityenagarika liyer bharam xariyekaa ko byekti ko hali nabanuhos plz
@ramsaranrijal5397
@ramsaranrijal5397 26 күн бұрын
Rip kantipur
@vimalalbhattarai4674
@vimalalbhattarai4674 26 күн бұрын
Media को दुरूपयोग गरेर अर्को नाङ्गो नाचको परकाष्टा जन्ताले बुझिरहेका छन्, मिसलिड नगर्दा ठिक हुंदो हो।
@dornabasnet6926
@dornabasnet6926 26 күн бұрын
अधिबक्ता लागाएत आम सन्चार माधेमका झोले सम्पादक हरु जतिखोक खोक खोक्दैमा केही हुदैना हुनेवाला पनि छैना ??? अदालत को अन्तिम फैसला नै जन्ताको लागी मान्य फैसला हुनेछ । एउटै कुरा बार्म्बार प्रसारण गरेर केही हुनेवाला छैना जन्ताले राम्रोसँग हेरेर बिचार गरि रहेका छन ???
@madhubohara4993
@madhubohara4993 26 күн бұрын
कालाे कान्तिपुर
@uttamkhan3774
@uttamkhan3774 26 күн бұрын
राष्ट्र र देस जनता ठग गरेखाएकाले कागे्रस बाेलाएकाे जस्ताे छ । ३दसक ठगेको काग्रेस किन बाेलाएकाे हाेला ।
@belgurung6500
@belgurung6500 26 күн бұрын
Uo samachar bhanne lai pani jail halnu rabi dai
@suzanrayee9997
@suzanrayee9997 26 күн бұрын
यो समाचार नै साहुजी बारेमा मात्रै बनाएको छ त ।यस्तो नी हुन्छ पत्रुकार
@TseringLama-gi7hf
@TseringLama-gi7hf 26 күн бұрын
Yo chor media lai thankot kataunu parcha...
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 26 күн бұрын
नागरिकता किर्तेमा पक्राउ परेको सिरोहिया किन जनता मा भ्रम छर्छौ
@yogamastergururudra3007
@yogamastergururudra3007 26 күн бұрын
फटाहा न्युज
@acharyakamal4742
@acharyakamal4742 26 күн бұрын
Rabi jindabad
@magarhetauda
@magarhetauda 26 күн бұрын
यो समाचार भन्ने आइमाई सबै 12 भाइ को ........? हो
@kiransong0186
@kiransong0186 26 күн бұрын
Vayena hau yesto
@user-bk1lo8cb7e
@user-bk1lo8cb7e 26 күн бұрын
Bichara Rabi yaso sirohiya pakrinxu janata khusi hunxan yaso jash pauxu khe garena vanira kho bela maa ani sahakari ojheyl maa hunxa socheyko thiyo hola ulto vo
@ShriramNepal-ef9js
@ShriramNepal-ef9js 26 күн бұрын
Nepal ko kanoon Vanda mathi timi haru Pani hoina..r Kailash sirhoiya Pani xaina bujheu patrukar
@cricketsent
@cricketsent 26 күн бұрын
Raja hun r seroiya samatnai nahuni
@1924malla
@1924malla 26 күн бұрын
RIP no one be live you
@DeepakBk-wp3fu
@DeepakBk-wp3fu 26 күн бұрын
प्रचण्ड को भिडियो काटेर हाले छ ।।निर्दोष भए छुट्नु हुन्छ ठग भए भित्र कोचिन्छ भन्या हो
@geetamagar7849
@geetamagar7849 23 күн бұрын
Congress and kantipur boycott
@deepakgurung3394
@deepakgurung3394 26 күн бұрын
Kantipur yesto rahexa hait paisa ka lagi kati jutha samachar sampesan garne ho
New Gadgets! Bycycle 4.0 🚲 #shorts
00:14
BongBee Family
Рет қаралды 18 МЛН
We Got Expelled From Scholl After This...
00:10
Jojo Sim
Рет қаралды 40 МЛН