Sajha Sawal | साझा सवाल - संघर्षशील महिलाका सफलताका कुरा

  Рет қаралды 1,456,102

Kantipur TV HD

Kantipur TV HD

7 жыл бұрын

Sajha Sawal | साझा सवाल - संघर्षशील महिलाका सफलताका कुरा
This program was aired in Kantipur Television on 12 March 2017 at 9:00 PM
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com

Пікірлер: 493
@mastergurung6898
@mastergurung6898 7 жыл бұрын
छोरिलाई पेवा दिएर कमजोरी बनाउने हैन जीवन जिउन सक्ने आत्मबल , शिक्षा दिएर टेवा पुर्याइनु पर्छ ताकि अरुले कमजोरीको फाइदा लुट्न नसकुन । जय नारी /३
@pandenetra2240
@pandenetra2240 7 жыл бұрын
आत्मबल सबै भन्दा ठूलो हतियार हो, महिला दिदी बहिनिका प्रगतिका लागि अतिनै प्रेरणादायी हुन सक्छन यी स्रोत हरु भन्ने लाग्छ ।
@thagendranathyogi8210
@thagendranathyogi8210 3 жыл бұрын
मैले के सहयोग गर्नु पर्छ.हजरक आदेश. हाल मभारतमा चौकीदारी गर्छु. नेताको भनाई शरीर का रौं झरेझै भयो. महीला मार्तहोईन. दिदीबहीनीको कार्यक्रम हेरेर पुरूष पनी प्रभावित हुनु पर्छ.
@pokhrelramu4851
@pokhrelramu4851 3 жыл бұрын
1àp NY
@s.kmovieschannel4481
@s.kmovieschannel4481 3 жыл бұрын
H Hb 5j mbcjhhhľ
@sovitthapa1193
@sovitthapa1193 3 жыл бұрын
साहसि प्रगतिशिल हाम्रा नेपालि महिला बैनि हरु लाइ सलाम छ ।
@santoshb.k.4982
@santoshb.k.4982 3 жыл бұрын
अति नै सान्दर्भिक र चेतना मुलुक सलाम छ महिला दिदी बहिनी हरुलाई????
@ballwersstagers180
@ballwersstagers180 3 жыл бұрын
Ok22eraser334649t4
@fightergamming9116
@fightergamming9116 3 жыл бұрын
नमसकार यो कार्यक्रम जनमुखी छ केही गर्छु भन्ने मान्छे लाई झन उर्जावान गरायको छ ।हजुरलाइ धेरै धेरै धन्नेबाद
@zapanchamling7140
@zapanchamling7140 7 жыл бұрын
हेर्दाहेर्दै समय सकिएको पत्तै भएन । सारै राम्रो लाग्यो अाज भाग पनि, र महिला सशक्तीकरण मा व्यक्तिगत बिचार र सामाजिक संस्कार दुवैलाई परिवर्तन गर्न सके अझ धेरै महिला सशक्तीकरणमा टेवा पुग्नेछ भन्न चाहान्छु । धन्यवाद बिध्या दिदी।
@bamtamu6119
@bamtamu6119 3 жыл бұрын
शाझा सवाल युनिट लाई हृदय देखि नै सलाम छ हजुर हरु को कार्यक्रम ले गर्दा देशको हरेक क्षेत्र भएका सहासी महिला हरु लाई दुनिया मा चिनाउने र न चिन्ने लाई पनि चिनाउनू भएको मा
@safimohammadmiya9529
@safimohammadmiya9529 7 жыл бұрын
साझा सवालको सबैजसो प्रोग्राम हेर्ने गर्छु । आज सम्म हेरेका प्रोग्रामहरु मध्य मलाइ बाचेका मान्छेहरु..... र आज को प्रोग्राम सार्है मन पर्यो । आज राष्ट्रिय खेलाडी फुपू ल्हामु शेर्पा खत्री दिदिको कुरा सुनेर मन थाम्नै सकिएन आशु खस्यो र बाचेका मान्छेहरुमा पनि .....
@chirangbkhatiwada251
@chirangbkhatiwada251 7 жыл бұрын
उत्कृष्टता को एक नमुना आजको साझा सवाल कलिलो उमेरमा सामाजिक सन्जालको दुरुपयोग गरि बरालिने अनि पढाई लाई बेवास्ता गर्ने किशोरीहरुलाइ प्रेरणा को स्रोत र छोरीलाई पढाई छुटाइ राम्रो जुवाइलाई जिम्मा लगाउने अनि आनन्द्को सास फेर्ने बाबुआमाले केही सिक्ने कि
@hebinroka539
@hebinroka539 7 жыл бұрын
👍👍👍👍👍👍👍👍👍👍
@sameerdhamala8597
@sameerdhamala8597 3 жыл бұрын
म धेरै खुसिु छु महिलाले चाहे गर्न नसक्ने केही काम छैन अघि बड्न अाट हुनु पर्छ जुन काम पनि गर्न सकिन्छ महिला दिदी बहिनिलाई धन्यवाद 🙏🙏
@minsimonchanel155
@minsimonchanel155 7 жыл бұрын
सर्वप्रथम​ नमस्कार दिदी।हाल:- बैदेशिक रोजगार ( मलेसिया) नाम:- मिन बहादुर तामाङ। तपाईको सबै कार्यक्रम राम्रो लाग्छ। यो कार्यक्रमलाई निरन्तरता दिइरहनु होस।
@GowinDhimal
@GowinDhimal 7 жыл бұрын
संघर्षशिल महिलाका कथाहरू उदाहरणीय छन ।।। जय नेपाल ✋✋✋
@rakshashah9859
@rakshashah9859 3 жыл бұрын
à7v
@gdgamer4296
@gdgamer4296 3 жыл бұрын
@@rakshashah9859 ५य५५५५४४त
@lamashyam39
@lamashyam39 3 жыл бұрын
बिध्या चापागाईं जि ल्हस्सो फ्याफुल्ला रास्ट्र जगाउने देशको उर्जा मानव शक्ति महिलाको उद्दहरण पेश गरेको कार्यक्रम अति नै राम्रो लाग्छ तपाईंको हरेक कार्यक्रम प्रस्तुति र प्रस्तुतिले मेरो त मन छोयो तर देशको राजनैतिक वर्ग अनि नेतृत्व दिने प्रधानमन्त्री र लगाएत को मान्स पटलमा छिर्नु पर्यो एउटा स्वच्छ मन सेवा गर्ने ।
@limbumohanman4549
@limbumohanman4549 3 жыл бұрын
यो कार्यक्रम पूरा हेरेँ सुने अति राम्रो लाग्यो चेलीहरुको साहसिक कदमको जतिसुकै सराहना गरेपनि कमिनै हुने रहेछ भन्ने बुझेँ तपाईहरुले पस्कनु भएको अनुभवले असफलता र अन्यौलमा परेका अाम परिवारलाई ठूलो प्रशिक्षण दिएको मलाई अनुभुति भएको छ।साच्चैनै तपाँहरुको बेदनाले मेरो पनि अाँशु थाम्न गाह्रो भयो समबेदनाको बाँध फुटेर आयो, धन्यवाद छ यस साझा सवालमा सहभागी सम्पूर्ण चेलीहरुलाई, साथै कार्यक्रम सञ्चालिका चेली बिद्या चापागाँई लाई पनि बिशेष धन्यवाद छ ।सेवारो🙏🙏🙏
@nirbahadurkarki4439
@nirbahadurkarki4439 3 жыл бұрын
साझा सबाल तेसै राम्रो तेस्माथी धुन ले सारै छुन छ मन ।धेरै धेरै धन्ये बात चापागाइ बैनी लाई यो कार्यक्रम ले निरन्तता पाइरहोस ।ल
@mohansingjali9310
@mohansingjali9310 7 жыл бұрын
संघर्षशील महिलाहरु प्रति मेरो सलाम उहाँहरुको प्रगति अत्यन्तै सर्हानिय योग्य सबैले मनन गरौं । कुनै नारी पुरुष भन्दा कम छैन धेरै अगाडी पुग्न सक्छ त्यसैले नारीलाई कमजोरी नसोचौ ।
@tulsi.laganseel3594
@tulsi.laganseel3594 3 жыл бұрын
सम्पूर्ण टिमलाई बधाई मलाई थप उर्जा प्रयाप्त भयो
@sudeepkammu5838
@sudeepkammu5838 3 жыл бұрын
Hhbbhhhhhhhbb in my see
@sudeepkammu5838
@sudeepkammu5838 3 жыл бұрын
Hhbbhhhhhhhbb in my see
@govindabhattarai7368
@govindabhattarai7368 3 жыл бұрын
B.b.c Sajhasawal
@ashishsuryabanshi
@ashishsuryabanshi 3 жыл бұрын
विद्या चापागाई आफैमा एउटा साहसी छोरीको उदाहरण हुनुहुन्छ । यो कार्यक्रम छोरीहरुकै लागि समर्पित छ जस्तो लाग्छ । स्यालुट छ सबैमा ।
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
धेरै राम्रो लग्यो यो साझा सवाल क्रम बधाई छ सम्पुर्ण लाई ।
@umachhetri8610
@umachhetri8610 3 жыл бұрын
यस्तो राम्रो कार्यक्रम बारम्बार हेरि रहुं जस्तो फेरि पनि हेर्न चाहन्छु र यो कार्यक्रम राख्नू भयको मा हजुर लाई धेरै धेरै धन्यवाद
@ukumari351
@ukumari351 3 жыл бұрын
धन्ने बात दिदि बैनि हरुलै अाफ्नु साहसि देखायर महिलाकाे ईज्जत अगाडि बढाउनु भयकाेमा धन्ने बात
@harkarai4059
@harkarai4059 4 жыл бұрын
बहुतै महत्त्वपूर्ण कार्य क्रम अति खुशी छु । मेरो पनि महिला वा नारी प्रती झुकाब छु। मेरो पनि एक लौटी छोरी छिन हाल UK मा आफ्नु जीवन भबिस्य को सफल उज्यालो को मार्ग मा निरन्तर छिन हाल मास्टर सकेकी छिन। नारी लाई उड्ने पन्छी जस्तै जीवन पावस जस्तो लाग्छ मेरो आफ्नै मन का कुरा tq ।
@jharanashrestha1503
@jharanashrestha1503 3 жыл бұрын
धेरै राम्रो लाग्यो । साहाशी महिला दिदिबहिनी हरु लाई धेरै धन्यवाद ।
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
विद्या चापागाईको आवाज को फैन हो म आजभोली हेर्नेकथामा विद्यालाई हेर्नेगर्छु अनि हजूरहरू नी ?
@ritamagar7383
@ritamagar7383 3 жыл бұрын
हो महिला एकलैले नि धेरै उनति र परगति गरन सकिनछ म मन मुतु देखि समान गरछु हजुर हरु दिदि बहिनि आमा हरु लाइ ।
@user-qh4cs4il5g
@user-qh4cs4il5g 7 жыл бұрын
नमस्कार बिध्य ज्यू अब त अति भो यो सिमा सम्बन्धि बारे कार्यक्रम ल्याउनु पर्यो !! भारत को ज्यादती अब कति सहने हामी नेपाली कडा भन्दा कडा ध्यान आकर्षन गरोस सरकार ले अनि यो कार्यक्रम ल्याउनु होला !! यो कार्यक्रम ल्याउनु भो भने करोडौं जनता को मन जित्नु हुनेछ !! अनि प्रश्न पनि कडा उठाउनु होला !! हामी सबै को चित्त बुझ्ने गरि नेपाल नरहे हामी नेपाली को के को अस्तित्व ???? नेपाली हो हामी कयौं टाढा भए पनि माया लाग्छ !! जय नेपाल
@laxmibhatta528
@laxmibhatta528 3 жыл бұрын
ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्प्ल्ल्ल्ल्ल्ल्प्ल्ल्ल्ल
@mespangrai5240
@mespangrai5240 7 жыл бұрын
Dr Tamang bata nikkai impressed bhaye ma.waha lai hardik badhai chha
@shusmanepal6513
@shusmanepal6513 3 жыл бұрын
किन र ढाका बुनेर 150 जना लाई employment दिने, university को vice chancellor चैं टीका लगएर भाका हुन् र?
@himasaru2281
@himasaru2281 3 жыл бұрын
सम्पूर्ण दिदीबहिनी हरु लाई नमस्कार, खुशी लाग्यो सफलता का जीवन हरु देख्दा, यो ग्रुपमा म पनि पर्छु.. Anyway म अहिले परदेश मा छु.. आत्मबल हुनु पर्छ गर्न सकिन्छ..
@sitalawati6823
@sitalawati6823 3 жыл бұрын
विद्या जू हजुरको यो कार्यकम धेरै राम्रो थियो।तर अहिले यो सञ्चालनमा छैन् किन हो?
@amargirigayel7838
@amargirigayel7838 3 жыл бұрын
Program ta chha hjr but yo program lai chahine flavor bhane bidya chapa gai ho.
@sushilapoudel7722
@sushilapoudel7722 4 жыл бұрын
एउटा दिदिले भन्नू भएको कुराले मन छाेयाे परिवार समाजले बहिस्कार गरे पनि डरउनु हुदैन
@bimalarawol1401
@bimalarawol1401 3 жыл бұрын
महिलाले चाए जे पनि गरना सक्छन् बदाई छ सबै दिदीबहिनी हरु मा ।
@krishnakarki505
@krishnakarki505 3 жыл бұрын
'
@bjyadav7409
@bjyadav7409 3 жыл бұрын
@@krishnakarki505 1
@soorajgurung5001
@soorajgurung5001 3 жыл бұрын
बधाई छ हैई दिदी बहिनी हजुर हरु लाई
@bishnugurung5645
@bishnugurung5645 7 жыл бұрын
Sajha sawal mero best program ho. Dherai ramro program sadai yesari yestai preranadayi episode haru herna paau. 👍👍👍
@sabitrabhandari9446
@sabitrabhandari9446 3 жыл бұрын
Good
@sabitrabhandari9446
@sabitrabhandari9446 3 жыл бұрын
Salut great mother sisters
@muktiguragain2848
@muktiguragain2848 7 жыл бұрын
upakulpati bhusan shrestha le vannu vayeko kura ekdamai ramro lagyo, dhanyabad.
@amsahikurobikapoudel5952
@amsahikurobikapoudel5952 3 жыл бұрын
सहासी महिला दिदी बहिनिलाइ धन्यबाद म पनि यसको समर्थन गर्दछु। यश मध्य १ हु म पनि
@acrsbh9303
@acrsbh9303 3 жыл бұрын
Pig T bill big till pig is pig pig is pi bass7
@nishatmg5056
@nishatmg5056 3 жыл бұрын
वाउ कत्ति सहसि रहिछाै हजुर लाइ हिर्दै देखि नै धन्न्या बाद हजुर लाइ
@rejinashrestha397
@rejinashrestha397 5 жыл бұрын
This was an awesome session. Getting to know about all the Nepalese women excelling in their field and their initiatives in life is inspiring. Thank you Sajha Sawal for this session.
@ashbahadurbharam4630
@ashbahadurbharam4630 3 жыл бұрын
Malae ta yakdam maja lagyau sabaeko sabal sunera aakha bata aasu pani aaunuko sathae hausala pani pradan bhayau mahut ramro lagyau hjr harulae dherae dherae dhanyabat hajur haru sabaelae
@rameshbudha804
@rameshbudha804 7 жыл бұрын
Proud feel bho malai ta didi bahini ko kura sunda .. Thaknku very much bhidhay didi
@sagyalama3296
@sagyalama3296 3 жыл бұрын
एकदम रामरो प्रोग्याम मलाइत के भनने के go ahead sister..i like to your progams
@tankadhungel8929
@tankadhungel8929 2 жыл бұрын
साझा सबाल राम्रै छ बिध्या बहिनी मलाई त धेरै राम्रो लाग्यो
@maniramneupane1050
@maniramneupane1050 7 жыл бұрын
is so nice one of my favorite program almost every week I m watching this saja sawal special thanks for biddha chapagai and all this women please all ladies watch this video and learn from them we all proud of you women webwish you all more success in your life
@sitalapradhan319
@sitalapradhan319 3 жыл бұрын
Mon
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 3 жыл бұрын
समय सान्दर्भिक तथा उपयोगी लाग्यो।
@saritakoirala6360
@saritakoirala6360 3 жыл бұрын
कति ठुलो सोच नारी त यस्तो पो हुनुपर्छ
@ghanashyamlongwalimbu2207
@ghanashyamlongwalimbu2207 3 жыл бұрын
Yeti ramro program sadhai vari rakhi rahnu
@prabinrawal2880
@prabinrawal2880 3 жыл бұрын
Yeti Ramro program sadhai vari Rakanu hola
@udayasinghbam2907
@udayasinghbam2907 3 жыл бұрын
सलाम छ आंटिली महिलालाई।
@premkhadka7227
@premkhadka7227 3 жыл бұрын
धेरै राम्रो गर्नु भको रैछ सहासी दिदी बैनी हजुर लाई बधाइ छ चेली हरु लाइ
@tararai3431
@tararai3431 3 жыл бұрын
Thank you bidya jii🙏🙏
@sitarai3297
@sitarai3297 3 жыл бұрын
प्रेरणामुलक कार्यक्रम 👌👍️
@nirwankarki7718
@nirwankarki7718 3 жыл бұрын
Great program.. respect all mothers
@pujabudhathoki2757
@pujabudhathoki2757 3 жыл бұрын
Dherai nai ramaro program hami mahila haru lai yo program le prena ra hausala milchha . Dhanyavaad
@manuharkapar5760
@manuharkapar5760 4 жыл бұрын
Now I think Nepal will develop soon please make that type of program regular. We motivated from that
@ushatulachan1862
@ushatulachan1862 4 жыл бұрын
Aaja ko Sajha Sawal sunda sarai ramro lagyo Gajal jhanai ramro lagyo maile Redioma sadhai sunthe Radio masunna n.a. pauda niras bhay ek din utub ma dekhe r khusi lagyo dhannebad Biddhya ji Chakrapath bata
@satyanarayan1195
@satyanarayan1195 3 жыл бұрын
Your programme is very respectful and to follow our socity.
@santoshgcsantosh1238
@santoshgcsantosh1238 3 жыл бұрын
हजुर को यो कार्यक्रम धेरै धेरै राम्रो लाग्छ
@ThePravyn
@ThePravyn 7 жыл бұрын
grand solute to all brave women...living in our country ..Nepal
@sanjayakattel9857
@sanjayakattel9857 3 жыл бұрын
सलुट छ धन्यबाद साजा सवाललाई पनि प्रणाम जि
@robinrai6206
@robinrai6206 3 жыл бұрын
....individul struggling but inspiring real stories of all these brave ladies of my motherland. Hat's off!!!!
@yugeshyt10
@yugeshyt10 3 жыл бұрын
O
@durganeupane7935
@durganeupane7935 3 жыл бұрын
सबै महिलाहरुलाई सम्मान🙏🙏👍👍
@reshmasubba5576
@reshmasubba5576 3 жыл бұрын
all sister God bless you l love you sister madam❤️🙏🌹 jai Nepal 👍
@nirmalanibal5658
@nirmalanibal5658 3 жыл бұрын
महिला लाई अगाडि बडाउनै दिदैन हाम्रो समाज ले भि भिन्न देश का महिलाले गर्ने काम लाइ कति फोकस गर्छन तर हाम्रो देश को पुरुष हो या महिला एकै हौ हौसला दिनु पर्छ भन्ने आट छैन हाम्रो समाज मा हाम्रो देश मा
@sararishal946
@sararishal946 7 жыл бұрын
aajko samayma pni mahila vyekai karan kei garxu vnda samajbat aalochit hunuprne vnne sunda nramro lagyo..mahilai aalochit hainki himmat diyer agadi badhne batawaran vyo vne mahilaharule pni harek chetrama pragati garna sakxan..sajha sawalko yo aunk dherai ramro x ..
@rajendrabhattarai6815
@rajendrabhattarai6815 7 жыл бұрын
Salute to all those ladies who wants to change the world 🌎 respect ✊
@ogerisir3725
@ogerisir3725 7 жыл бұрын
एकदमै राम्रो छ।।
@bhimkhapunj7214
@bhimkhapunj7214 2 жыл бұрын
धेरै धेरै राम्रो छ
@bhadakuti
@bhadakuti 7 жыл бұрын
yeti ramro program sadhai nirantar rahos..
@sombdrthapa7530
@sombdrthapa7530 3 жыл бұрын
Ř. Rhyi
@sombdrthapa7530
@sombdrthapa7530 3 жыл бұрын
6
@laxmikharel4115
@laxmikharel4115 3 жыл бұрын
Wonderful program thank you 🙏
@bikashrai3674
@bikashrai3674 3 жыл бұрын
One of the best talks I have ever listen... God bless you all Nepalis, from Bhutan...
@progamer-nepali7847
@progamer-nepali7847 3 жыл бұрын
Jo
@Arya-mu4os
@Arya-mu4os 3 жыл бұрын
थ्थाङ्यु धन्यवाद एक साहसी महिलामा।
@sambarpuri8477
@sambarpuri8477 3 жыл бұрын
ज्ञानबर्धक कार्यक्रम हो य‍ो।
@bedadhakalp8022
@bedadhakalp8022 3 жыл бұрын
Wow good Your are the examples of one of the best mother If there is labour wish and hard work there is no impossible in life If you be courageous the women can do more than man
@tekbahadur7602
@tekbahadur7602 21 күн бұрын
Ssjha shoal very good
@baburamkc7189
@baburamkc7189 3 жыл бұрын
What a great talk thank you very much Vidhya sister
@sanjayakattel9857
@sanjayakattel9857 3 жыл бұрын
अति राम्राे प्राेग्राम साजा सवाल धन्यबाद मेम लुकेर बसेका दुख सुख सबेैकाे पिर्मार्का अनि पिडित हुदा सिकेका ज्ञान मुल फाईदा का कुरा राखेर हरुलाई पनि उस्साहा मुलक साजा सवाल ।सलुट छ
@aayushregmi6002
@aayushregmi6002 3 жыл бұрын
65
@umadolma5423
@umadolma5423 7 жыл бұрын
Sabai didi haru lai salam derai khusi lageu aajai derai mati pugna sakun suvakamana hajur haru lai
@prameshwornyaupane8350
@prameshwornyaupane8350 3 жыл бұрын
फुपुल्यामु खत्रीको कुराले मेरो पनि आशु रोकिएन।
@sharalalepcha9186
@sharalalepcha9186 3 жыл бұрын
very encouraging, salute to all Sangarshasil N successful ladies.
@sureshtamang9545
@sureshtamang9545 7 жыл бұрын
ur programe is alws awesome biddya sis.. huge respect to all nepali sis,mothers who was participat in this programme.....
@ankitkc3400
@ankitkc3400 7 жыл бұрын
ramro xa hajur haru yasari nai hamro des ra samaj lai yasari nai badli di nu namste didi aamaa hajur la i jaya nepali
@debendralimbu4229
@debendralimbu4229 7 жыл бұрын
really inspired programe .
@lokbahadurkuwar6056
@lokbahadurkuwar6056 3 жыл бұрын
यो पत्रिकाको सम्पादन कार्य कृष्ण प्रसाद भट्टराईको
@lokbahadurkuwar6056
@lokbahadurkuwar6056 3 жыл бұрын
यो
@lilanathregmi2658
@lilanathregmi2658 3 жыл бұрын
@@lokbahadurkuwar6056may god bless you.
@kalamthing440
@kalamthing440 3 жыл бұрын
@@lokbahadurkuwar6056 0
@motilalthappa6675
@motilalthappa6675 3 жыл бұрын
Yo sajha sawal karre karam sunna pauda dherai khusi lageyo dherai dhanne badh xa.
@letsCookandEatnow
@letsCookandEatnow 7 жыл бұрын
oh it's motivating.... mother is always great.. hats off
@sandiprai1737
@sandiprai1737 3 жыл бұрын
P
@triloknarayan12
@triloknarayan12 7 жыл бұрын
Dherai ramro program
@ramakhatiwada9269
@ramakhatiwada9269 7 жыл бұрын
dherai samye dekhe program herxu didi malai dherai man prax yesama samye kam vyeko ho ki jasto sabaiko kura pura nvyeko jasto
@kuntibhatta6827
@kuntibhatta6827 3 жыл бұрын
Thank you God bless u more
@sumanbasel9655
@sumanbasel9655 3 жыл бұрын
Same as My mom she was really strong 😢😢😢😢😢
@subashpun9398
@subashpun9398 3 жыл бұрын
Dherai Ramro video. Thank You.
@bharatchandbharatchand7242
@bharatchandbharatchand7242 3 жыл бұрын
अति उत्तम
@arungurung2531
@arungurung2531 3 жыл бұрын
Very Nice and good motivation Jai Nepal❤
@aritendol3479
@aritendol3479 3 жыл бұрын
Beautiful program thank you Bhai ni 🙏🏽🌷
@rajuraut8583
@rajuraut8583 7 жыл бұрын
हिम्मत वाला चेलीबेटीलाइ सलाम ।।
@souryatamang4057
@souryatamang4057 7 жыл бұрын
salute and respect from inner core of heart to all of u sisters & mothers. really feel proud and lucky that i belong to this motherland full of awesome and inspiring people like u all.
@indragurung436
@indragurung436 3 жыл бұрын
V goood,👌👍👌
@manirai1138
@manirai1138 3 жыл бұрын
Didi bahini haru lai dherai thulo hausala badaune karyakram ko lagi dhanyabad
@rabinsaud6998
@rabinsaud6998 2 жыл бұрын
खुसी लाग्यो
@reshamneupane6902
@reshamneupane6902 3 жыл бұрын
Very nice and heat touching video!
@sanjiblama6084
@sanjiblama6084 7 жыл бұрын
yo sajha sawal yadam ramro xa hai
@fuchimogar2576
@fuchimogar2576 7 жыл бұрын
Sanjib Lama ramro
@rewasubedi9775
@rewasubedi9775 3 жыл бұрын
सारै राम्रो छ हौसालादिने
@indusubba1469
@indusubba1469 3 жыл бұрын
B B C shaja programe dhery ramro lagcha hami nari haruko lagi hosela ra samajma jiwne atma bal narima Pani hunu parxa vane sandesh dincha thulo pad sikne awsar milcha Hami le gare dekhi ke cahi nahundo raicha vane janene raicha. dhery ramro program lagcha sabai lai dhery dhery dhanebad cha.
@lalitaalerokaya800
@lalitaalerokaya800 3 жыл бұрын
म सम्पुर्ण प्रती आभार प्रकट गर्दछु। सम्पुर्ण को जीवनले मेरो मनमा धेरै माया र आफ्नो पन भयर आयो।
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 161 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 19 МЛН
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 161 МЛН