No video

सत्ता समीकरण, विश्वासको मत र संविधान संशोधनको मुद्दा : संविधानविद् भीमार्जुन आचार्यसँगको बहस | LIVE

  Рет қаралды 108,587

Kantipur TV HD

Kantipur TV HD

Ай бұрын

सत्ता समीकरण, विश्वासको मत र संविधान संशोधनको मुद्दा : संविधानविद् भीमार्जुन आचार्यसँगको बहस | Kantipur TVHD LIVE
______________________________________________________________
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् : kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 120
@ganeshkc269
@ganeshkc269 Ай бұрын
डा साब को अन्तरबार्ता हेर्ने इच्छा थियो दुबै जना लाई धेरै धेरै धन्यवाद
@tulalimbu2081
@tulalimbu2081 Ай бұрын
एसको बिस्लेसन मलाई चै कतिनी मन परेन तेत्रो संबिधान बिदा भएर एस्तो दोधारे कुरा नि गर्ने हो
@brokenff5322
@brokenff5322 Ай бұрын
Ttt to ty
@bharatbhandari3589
@bharatbhandari3589 26 күн бұрын
धन्यवाद डा.भिमा सर, यसरी नै बास्तविक कुरा सिकाउदै जानु होला
@suryakoirala9051
@suryakoirala9051 Ай бұрын
वर्तमान राजनीतिक अवस्था र संविधानमा उल्लेखित विषयमा डा. भिमार्जुन आचार्यको व्याख्या र विश्लेषण सही लाग्यो । नेपाली जनताको सार्वभौसत्ताको संरक्षणका लागि संविधानको भावना र मर्मलाइ तोडमतोड गर्ने काममा राजनीतिक दलहरु नलागुन ।
@sarojchhetri5302
@sarojchhetri5302 Ай бұрын
Dr.bhimarjun sir lai hardik naman xa.aaja dherai din paxi hajur ko anterbarta sunna pauda garva lageko xa.
@narayanbohara4824
@narayanbohara4824 Ай бұрын
डा . साप 🙏 तपाई जत्तिको रास्ट्रभक्त्ती भएको बौद्धिक नागरिकले कान्तिपुरलाई अन्तरवार्ता दिएको आप्पती जनक लाग्यो । अन्य मिडिया छैनन् र ...?
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw Ай бұрын
कान्तिपुर हेर्ने रहर नहुदा पनि राम्रो मान्छे लाई लियर आएछ आज हेर्न बाध्य भए
@basudevchaulagain2216
@basudevchaulagain2216 28 күн бұрын
सत्य तथ्य बोल्ने भिमार्जुन सरलाई र बिजय सरलाई धन्यवाद छ,जनता र नागरिकलाई बुझ्नेगरि बताइदिनु हुन हार्दिक अनुरोध छ,जयहोस।
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
भिमार्जुन सर हिर्दय देखिनै नमन् गर्दछु 🎉 नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं कसोहोला् हजुर ?
@TRNabin2037
@TRNabin2037 Ай бұрын
आह। सोचेको म।न्छेको बहस सुन्न प।इयो❤🎉🎉
@yubrajchandthakuri7725
@yubrajchandthakuri7725 Ай бұрын
तपाईंको अन्तर्वाताको पर्खाई थिए है म डा. साप
@deep.deep143
@deep.deep143 Ай бұрын
भिमार्जुनसरको अन्तरबार्ता कुरेको धेरै भयो धन्याबाद छ डाक्टर साप्🙏🙏
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 Ай бұрын
सहि र स्पष्ट व्याख्या गर्नु भयो सलाम भिमआर्जुन सर ।
@Mohan777-m9z
@Mohan777-m9z Ай бұрын
भिमार्जुन आचार्यकाे कुरा मन पर्याे।
@girisargam000
@girisargam000 Ай бұрын
दलीय व्यवस्था नै खारेज छिट्टै गर्नुपर्ने वाध्यात्मक परिस्थिति को सिर्जना हुँदै ..!
@khagendrashahi1571
@khagendrashahi1571 Ай бұрын
पत्रुकारको knowledge कमि भयो भिमार्जुन सरको अर्न्तवार्ता लिन लाई !!!
@DhirendraBBista
@DhirendraBBista Ай бұрын
चित्ताकर्षक राष्ट्रिय हितलाई मध्यनजर राखियो। बधाई
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
यी नालायक दल्हरुको नेता हरुले कसैले पनि संविधान मानेनन् र न्यायलय पनि दलहरुकै स्वार्थमा बोल्दा अन्योल छयो ।
@DhirendraBBista
@DhirendraBBista Ай бұрын
मलाई डाक्टर भीमार्जुनज्युको संवैधानिक ब्याखा अत्यन्त महत्वपूर्ण छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@baburamrai7193
@baburamrai7193 Ай бұрын
देशप्रति इमान्दार मान्छेहरू राज्यमा बसेको पसेको भए पो consitensy र predictable हुन्थ्यो । सबै डाँका डाकै छ । अनि त्यो लेखिएको खोस्टोले के गर्छ र?
@nikitathapa8684
@nikitathapa8684 Ай бұрын
Exactly !
@kissnachhetri5034
@kissnachhetri5034 Ай бұрын
डा.भिमार्जुन हजुरो कुरामा सहमत छु तर म आम नेपाली भएर खुल्ला आँखाले हेर्दा जुन सम्बिधानले सम्पुर्ण जनतालाई गाँस,बास,कपास,शान्ति,सुरक्षा र शिक्षाको अनुभूति गराउछ त्यो नै उत्कृष्ट संविधान हो नत्र त त्यो केवल कागजको खोष्टो मात्र हो।🤔🤔🤔 जब गाडिको इन्जिन मै गडबडि छ भने चालक बदलेर मात्र कुनै समस्याको सामाधान नै छैन.....😊😊😊
@anuprai2651
@anuprai2651 27 күн бұрын
Sahi prastuti ra sahi bisleshan.Nispakchha prastuti.Atyanta ucchakoti ko prastuti xa.Thanks both Bhimarjun Sir nd Bijay Sir.
@mangurung8020
@mangurung8020 Ай бұрын
भने पछि दलहरु त स्वार्थको लागि आ-आाफ्नै व्याख्या गर्नु स्वभाविक भए पनि न्यायालयले गल्ति गरेको देखियो ।अब गलत ब्याख्या गर्ने न्यायधीश माथि कुनै कानून छैन ?
@rudrabhattarai5905
@rudrabhattarai5905 Ай бұрын
सम्विधानविद भिमार्जुन अाचार्यजि सहि संविधानविद् हुनुहुदाे रहेछ।
@amarlalmadal4012
@amarlalmadal4012 Ай бұрын
Outstanging special clear anlysis great think many many thanks dr bhim sir
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
सान्दर्भिक बिस्लेसन
@krishnabishwakarma3264
@krishnabishwakarma3264 Ай бұрын
यसको कुरा वईयात हुन्छ यसले त सभिथान नै लागु हुदैन भन्थ्यो
@pramodkattel4459
@pramodkattel4459 Ай бұрын
Truly Said...Bhimarjun Acharya❤...
@khagendrarai9821
@khagendrarai9821 Ай бұрын
न्यायाधीश पनि न्यायाधीश चाहि देखिएन केवल नेता जस्तै देखियो ।
@BCRaai
@BCRaai Ай бұрын
Very Educational interview 🙏🙏 Thank you 🙏
@krishnaregmi2211
@krishnaregmi2211 Ай бұрын
सवै कुरा Clear गरिदिनु भयाे डा‍ साप
@ArjunOli-il5lc
@ArjunOli-il5lc Ай бұрын
Good speech good speech vimarsrjun sir constitution diserve oli document
@dharmakhatiwada8158
@dharmakhatiwada8158 29 күн бұрын
सत्य बोल्ने नेपाल मा केहि मध्यका प्रमुख ब्याक्तित्व
@krishnakaphle1705
@krishnakaphle1705 Ай бұрын
I was waiting to hear him.
@birukc4726
@birukc4726 Ай бұрын
संविधान लेख्ने तपाईँहरू हो त्यही कुराको विरोध चाहिँ किन गर्नुहुन्न त तपाईहरु
@rajsir8856
@rajsir8856 24 күн бұрын
Bhimarjun sir ko analysis khub man parxa .🙏🙏
@anuragjoshi47
@anuragjoshi47 Ай бұрын
ककटेल संबिधान बनाए पछि आ-आफ्नो ढोक्सा त थाप्न पाइयो नै, यो खिचडी फालेर संबिधान २.० बनाउनुपर्छ। यि लन्ठूहरुलाइ जिम्मा दिदा सम्म देश बन्दैन।
@fincotech
@fincotech Ай бұрын
देशमा धारा ७६ (२) मा सरकार बन्न सक्ने अवस्था सकिएको हो र ? सकिएको हो भने धारा ३ खोल्नु पर्छ । धारा २ बाटै पानी आइ रहन्छ र सवै त्यही धाराको पानी खान्छु भन्छन् भने त्यही धाराको पानी खान पाउनु पर्छ । र अहिले धारा २ मा सरकार नबन्ने अवस्था आएको छैन । धारा २ अनुसार सरकार नब्ने अवस्था भयो भने मात्र ठूलो दलले नेतृत्व गर्ने र उसले बहुमत जुटाउने हो । गण्डकी प्रदेश ।
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Ай бұрын
Attentively listening your arguments.
@tankapaudel6824
@tankapaudel6824 27 күн бұрын
Very good.sambidhan ko rakshya hos.
@amritlimbu9870
@amritlimbu9870 Ай бұрын
राम्राे व्याख्या
@rajiblalchan9066
@rajiblalchan9066 Ай бұрын
संविधान सन्सोधन हुनुपर्छ !प्रदेश र समानुपातिक खारेज अनि प्रत्यक्ष रास्ट्रपति प्रणाली हुनुपर्छ
@rajingarbuja6935
@rajingarbuja6935 Ай бұрын
डा भिमार्जुन जस्तो 2/4 मान्छे छन रत नेपाल बचेकै छ।
@GyanuThapa-zv8pi
@GyanuThapa-zv8pi 26 күн бұрын
कान्तिपुर लाइ बहिस्कार गरौ।
@LaxmiShahi-kw7uj
@LaxmiShahi-kw7uj 23 күн бұрын
भिमार्जुन सर्को तर्क ठुलो नेता हरु को दिमाग मा घुसोस।
@dipaknepali3277
@dipaknepali3277 Ай бұрын
कानतिपुर हेरनहुदैन
@thapagimgr3227
@thapagimgr3227 Ай бұрын
बा ले संविधान सभा भङ्ग गर्छन तेस्पछी लोप्रा खान्छ कङग्रेस ले
@ratna65acharya
@ratna65acharya Ай бұрын
Dr. Jyu ko ...sunne parkhaai thiyo. ...kuraa Uchit laagyo✔❤❤👏
@sharadpoudel-b4u
@sharadpoudel-b4u 27 күн бұрын
अहिले भैरहेका बालका खाल निकाल्ने बहसहरु तस्कर र भ्रस्टाचारीहरुलाइ बचाउने उद्यस्यबाट भैरहेका छन जुन प्रमाणित भैसक्यो।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
अपराधी अपराधी र आतन्ककारिहरु मिलेर बनाएको नेपालको गणतान्त्रीक सम्विधान अपराधिक मानशिकताको कानुन हुनेगर्दछ।तेसैले हालकोअवस्था र ब्यवस्था नफ्याकेसम्म राज्यमा सम्वैधानिक कानुन लागुहुनै सक्दैन।
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr Ай бұрын
❤❤❤❤❤legend. Respected. Dr.shaba. vhimmarajuna ❤❤❤❤❤❤❤❤❤❤❤
@gopalthapa1865
@gopalthapa1865 27 күн бұрын
👉️बिदेशिले डिजाइन गरेको संविधान खारेज हुन आवश्यक छ।यस्ले नेपाल सक्काउने काम मात्र गर्छ।👈️
@ramsubedi5230
@ramsubedi5230 Ай бұрын
जय जय।होस बिजय बाबु
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 25 күн бұрын
झोलेहरुले यो अन्तरबार्ता राम्रो सङ बुझुन
@nextgensolutions-t9q
@nextgensolutions-t9q Ай бұрын
Constitution amendment is a must
@ajaymaharjan1212
@ajaymaharjan1212 Ай бұрын
चोर हरुले आफू अनुकुल चोर्न मिल्नेगरी बनाएको रहेछ यो संविधान। जलाए हुने रहेछ यो ब्यक्ति ब्यक्ति अनुसार फरक हुने संविधान।
@alxra1_e909
@alxra1_e909 Ай бұрын
बिश्लेसक भनेको यस्तो हुनुपर्छ pls हप्ता मा एक पटक भए पनि आउनु परो भिमार्जुन सर
@kumardas6100
@kumardas6100 Ай бұрын
भूषण दाहाल या टिकाराम यात्री हुन पर्थ्यो पत्रकारको तरिकाले भेटेन
@mohangurung9857
@mohangurung9857 27 күн бұрын
नेपालमा संबिधानमा किर्ते सही लाई पनि सर्बोच्च अदालतले दरपिठ गरेर ठिक छ भनेर गर्छ भने अहिले संबिधान बिपरित ओली प्रधानमन्त्री बनेको भनेर बरिस्ठ वकिलले भन्छन तर सर्बोच्च अदालत फेरी प्रधानमन्त्री ओलीलाइ जायज ठहर गरि दियो भने के गर्ने?
@sssir5852
@sssir5852 Ай бұрын
2 pachi 3 nai ho but 3 ma jana ko laagi 2 ma government nahuney confirm hunu parcha.. sabaile bujhne bhaasa ma yehi ho.. bhimarjun lai pani bhaneko hai yo kura.. no need to be confused acharya bro.. if coalition garera pani dhara 2 anusar sarkaar banne awasthwa nadekhiye pachi maatra TAP NUMBER 3 😂
@NishaPoudel-zv2nm
@NishaPoudel-zv2nm 25 күн бұрын
यो सिरोहिया को tv नहेर्नु होला
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
नमसकार रुपेस भाइ सअि बिस्लेसणन
@Hakimgaming9800
@Hakimgaming9800 28 күн бұрын
नेपालमा संविधान कानुन लाई मान्नेर काम गरेकाे भए देश १८ वर्ष देश धेरै माथि हुन्ताे हाम्रो देश जे गर्ने नर्न्ने नर्नर्ने गर्ने दादागिरी पदकाे चरमदुरुपाेय कार्यकर्ताे चाेर मारन सिक्उने भस्टचार पुरशन गर्ने मिल्दाे नमिल्ने कम्युनिस्ट लाेकतन्त्र अफ्नाे भस्टचारी जाेगाउन जाे सग पनि गटबन्ध हुदाे चलिरेहकाे
@user-hn6mi5fd6x
@user-hn6mi5fd6x Ай бұрын
Bado intresting thiyo
@ShyamBahadurBohara
@ShyamBahadurBohara Ай бұрын
🎉
@dharmarajpaudel2400
@dharmarajpaudel2400 Ай бұрын
🙏🙏
@damodarpandey3144
@damodarpandey3144 Ай бұрын
❤🙏
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp Ай бұрын
यो ओलि को पाटी ले कहिले मानेको थियोे र सविधान बाम गठबन्धन को बेला पनि संविधान को धजिया बनाकै हो फेरि अहिले पनि तेस्तै हुने भो भनेसी जनता ले कहिले बुझ्ने उफ्फ्फ्फ
@tulalimbu2081
@tulalimbu2081 Ай бұрын
एती धेरै अस्पस्ट बिस्लेसन गर्ने कसरि वोकिल भयो हो कि त तेस्तो बेवास्था छैन भन्नु पर्यो कि छ भन्नु पर्यो येसती धारा दुई मै गरे नि हुन्छ तिन मा गए नि हुन्छ एस्तो दोधारे कुरा पनि गर्ने हो संबिधान बिदा भएर थाइट l लाजको पसारो
@knghimire7256
@knghimire7256 Ай бұрын
पत्रकार आफैं न्यायधिस वन्छ।एलो जोर्नालिजम यहि हो कि क्या हो।
@manishjargamagar5925
@manishjargamagar5925 Ай бұрын
किन नयाँ ठगबन्धन???स्पष्ट पार्दिनु भो अन्तत: देउबाले प्रचण्ड को पाउ मोल्न बाध्य हुनेछ
@HimalSubedi-wv6gn
@HimalSubedi-wv6gn 25 күн бұрын
yo kantipurma bhaekole sunna naitiktaale diyena... bhimarjun acharya jyule yasta godi mediama antarvartaa nadiyekai ramro...
@hemshankargiri4356
@hemshankargiri4356 Ай бұрын
तपाईं बिजय पाैडेल नै हाेईन तत्कालीन राष्ट्रपति बिद्यादेबी भण्डारीले आफ्नाे छाेरिकाे बिहेमा राजा ज्ञानेन्द्रलाई निमन्त्रणा गरेकाे बिषयमा आपत्ति जनाउंदै कान्तिपर दैनिकमा लेख लेख्ने ? देशभक्त नागरिकहरुले तपाईंलाई राम्ररी अध्ययन गरेर बसेका छन । डा भिमार्जुन सरलाई नमस्कार अनि बिजय पाैडेल बहिष्कार ।
@bijendrashrestha262
@bijendrashrestha262 27 күн бұрын
Cor media feri aayo
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
आब संविधानको ब्याख्या हामी पनि गर्छौ तपाईंहरुको संविधानको ब्याख्या स्वार्थ अनुसार गर्छ।
@user-yq7lm8tk4z
@user-yq7lm8tk4z Ай бұрын
कान्तिपु पत्रकारियता हानिकारक छ है सविधन को किताबनै किने कान्तिपुर मिडिया झन हानिकारक छ??
@rajkumarkc7829
@rajkumarkc7829 Ай бұрын
Desh ghati Sambidhan khareg garnu parcha discus bekar cha
@milanniure4713
@milanniure4713 Ай бұрын
निउज को टपिक नै स्पस्ट लेखियन भनेसी एस्मा कुनै आशय छ है देखियो किलियर कुरो नलेख्नु आफैमा सङ्कास्पद छ है🤔
@gyanthing48
@gyanthing48 23 күн бұрын
पत्रकार बन्दुलाई थाहा रहीन्छ पराधिन लेन्दुपे परम्परा अनुसार नै हो ?
@rupthapa4074
@rupthapa4074 28 күн бұрын
Uso vye 3 kina rakhya aafulai jasto chayo ustai bayan grnulai?aba hamilai chaiyeko kailash ji ko nagriktako bisayko yo pani bujna pau!
@narayanyonjanlamatamang6033
@narayanyonjanlamatamang6033 Ай бұрын
कान्तिपुर ले ल्याएको मान्छे सबै कान्तिपुर कै हलि हुन
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n Ай бұрын
कस्तो संविधान बनाएछन् दलालहरुले।जता व्याख्या गरे पनि हुने।
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli Ай бұрын
नेताहरुले आफु अनुकुल ब्याख्या गर्ने त्यहि अनुसार चल्ने न्यायलय भयपछी यो संबिधानको झमेला किन राख्नु च्यतिदिय भैहाल्यो नि ।
@bimalghimire928
@bimalghimire928 Ай бұрын
यो पनि कट्टर कालो काङ्ग्रेस हो। यसको सब थाहा छ मलाई
@aryanpudasaini175
@aryanpudasaini175 Ай бұрын
Bycut kantipur
@ArjunOli-il5lc
@ArjunOli-il5lc Ай бұрын
3 ko jasto lagthiyo sir le pani 3 vannu vayo tR supreme court le gareko nirnaya constitution kamjor garaudae gaya xan
@basudevsharma1919
@basudevsharma1919 Ай бұрын
He didnot read article 76 in total context. absurd analysis
@durgpaud2735
@durgpaud2735 Ай бұрын
भाग बन्डा को वोकिल कुर्चि भये सम्बि धान को के मतलब
@padamrajshahi3897
@padamrajshahi3897 Ай бұрын
Om 😄 ❤😂🎉😢😮😅😊
@yamlalchalise4594
@yamlalchalise4594 Ай бұрын
Kantipur herdaina vaneko manparne guest hunudo rahexa ani here
@vimalshrees5470
@vimalshrees5470 Ай бұрын
Kantipur &Nepal Congress same vision corrupt
@pralhadthapa2739
@pralhadthapa2739 Ай бұрын
Saagat nepal.ko.rito.rigata.bisus aabisus.janataa.laa.pani.fartaa.boluna.paaunu.parchaa janataa.baata chuniyo bharastchar.aakha.chimli.garnaa janataa.haarirahuna.parnaa.5.yeae.samaa
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
संविधान विद होला तपाईं तर संविधानको गलत ढंगले ब्याख्या गर्दै छ तपाई हिजो केपि ओलिले संसद विघटन गर्दा विघटन ठिक छ संविधान अनुसार नै छ बन्ने तपाईंहरु जस्ता संविधान विदहरु नै हो अन्तत सर्बोच्चले गलत सबित गरे भनेपछि तपाईंहरु कहिले सम्म पार्टीको झोले हुने हो?
@toyapoudel5331
@toyapoudel5331 Ай бұрын
कान्तिपुर vs भिमार्जुन = अचम्म
@prakashshrestha9723
@prakashshrestha9723 Ай бұрын
Oli hudaina
@user-rr8mf6qw9l
@user-rr8mf6qw9l Ай бұрын
Right 👍👍
@kalibahadur
@kalibahadur Ай бұрын
Yo kantipur naherau vaneko man parne manxe lyayasi badya vaiyo🤣🤣🤣
@bikashmaharjan1235
@bikashmaharjan1235 29 күн бұрын
kantipur tv here ki jhut ko ganfa aauch
@RAAJZKD
@RAAJZKD Ай бұрын
Kate badragol banko ho sambidan j man lago they uff
@sidzolsilwal4087
@sidzolsilwal4087 29 күн бұрын
E nachan najane dalal hun aahan tedho desh r janata dubaune khel ho janata sajak hunu prax
@ratnabahadurraut7460
@ratnabahadurraut7460 Ай бұрын
म कानुनकाे दफा पडे 2 हाेइन अब 3 मा जानु पर्छ हाेइन भने कानुन बिदले सबिधान सबैले जलाउनु पर्छ
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 26 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 60 МЛН
My Cheetos🍕PIZZA #cooking #shorts
00:43
BANKII
Рет қаралды 20 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 4 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 26 МЛН