अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
@sudipdulal507218 күн бұрын
तिमी ढुक्क भएर गाउँ जीत तिम्रै हो 🎉
@khadgarai95117 күн бұрын
😊😊😊😊
@khadgarai95117 күн бұрын
🎉🎉🎉🎉🎉
@user-py3eq4el5g15 күн бұрын
🎉🎉❤❤
@sarojevu14 күн бұрын
Bhai phenomenal , present is yours, future is waiting for you .. Gog bless you , Congratulations 🎉❤
@RaViRavi-nk7jeАй бұрын
season 1 देखि season 5 सम्म हेर्दा करन परियार को सबै भन्दा उत्कृष्ट आवाज लाग्यो ,, god bless u
@sonamgyaltsosherpaАй бұрын
100%
@ramharikoirala1999Ай бұрын
करण लाई कसैसँग तुलना नगर करण भगवान्को प्रसाद हाे✊
@bhupendrasiwa7034Ай бұрын
यो काम नपाएको ले हो तुलना गर्ने करन आफैमा एउटा ब्रान्ड हो
@user-fe5ox8zn6mАй бұрын
Right ❤
@upendrachalaune961Ай бұрын
Akdam karan is best ❤
@Bikashrana258Ай бұрын
👍👍👍
@rabindraghorasainee8486Ай бұрын
Thik
@ramkumarkhadka3627Ай бұрын
करन को आवाज बेस्ट छ है मलाइ त मन पर्यो ।
@Aashishmagar-ck7buАй бұрын
यहाँ कमेन्टमा मात्र करन परियार भनेर हुदैन सबैले भोट गरेर करनलाई नै नेपाल आइडल सिजन ५ बिजेता बनाउनु पर्छ सबैले भोट र साथ सपोर्ट गरिदिनु होला करन भाईको लागि 🙏
@user-ff3zc7oe6r28 күн бұрын
Votw garnya ka bata ho
@Rajesh-ug8ps21 күн бұрын
Ok
@mausamilimbu7471Ай бұрын
निक्कै उज्ज्वल भबिस्य देखिदैछ, करन भाइको❤
@Subash-i4eАй бұрын
यहा फरक गायकलाई तुलना गर्नु त नहुने हो तर तुलना गर्नुनै पर्दा करण को धेरै नै राम्रो छ🎉❤❤
@shantipariyar9878Ай бұрын
स्वर सम्राट नारायण ज्यु पछि को सबै भन्दा उत्कृष्ट आवज नै करण भाइको लाग्यो मलाई ! अरू पनि धेरै कलाकार हरूले गाउनु भएको छ तर यतिको गायन अरूमा थिएन ! करण भाइ को आवाज god gifted हो ! best wishes mero भाइ ❤
@grgsubash92Ай бұрын
सुसिलको निखारिएको आवाज छ भने करनको गिफ्टेट छ साधाना मात्र गरेर हुन्न गितमा फिल र स्वार पनि उत्तिकै चाहिन्छ सायद त्यसैले मेरो लागि करण बेस्ट छ
@@jisanthatal3307ईन्डियन भैसक्यो , छोरोले बिमानस्थलमा नेपालको झण्डा लिन नमानेको देख्नु भएन।
@ManPrashadАй бұрын
करण भनेको करण नै हो,,wowow भाइ best of luck
@bimalmagar3513Ай бұрын
करण परियार मेरो लागि स्वर सम्राट नारायण गोपाल को दोश्रो गायक भनेर चिन्दछु म ।।।god bless u
@ranaGanga-cl1hsАй бұрын
एक लै को ठा मा भन्ने सब्द को गीत गाउने तरिकानै अलग छ करन भाइ को त्यो नै उस्को खुबी हो ।
@user-dz5yp8dr8qАй бұрын
मलाइ त दुवै जनाको आवाज असाध्यै मन पर्यो यार गायक यस्ता हुन्छन मन छुने स्वर छ म त छान्नु पर्यो भने दुइटै 👌
@dilipchettri-dm1xcАй бұрын
करण परिहार के वॉइस सुनने के लिए ही नेपाल आईडल देखता हूं❤ उनकी आवाज मेंअलेक्सा शोर है
@GitaTamrakar-sp6gsАй бұрын
Karan is super best for me
@KrishnaAnjan-gk7pk20 күн бұрын
करन बाबु सफलताको कामना गर्दछु
@user-sb2vx1vb6hАй бұрын
कारण भाइको भोईस अनि सुर ताल गाउने शैली कुनै हाई प्रोफेसनल सिँगर भन्दा कम छैन।
@nayansinghbaudel895225 күн бұрын
करण परियार मा याे अधबुत क्षमताले सदा सर्वदा साथ दिईराखाेस।र सम्पूर्ण देश बिदेशमा रहनुहुने बुवा आमा दाजुभाई दिदीबहिनी हरुमा करण भाइकाे जितकार लागि भाेट गरिदिनुहुन अनुराेध गर्दछु।🙏🙏🙏
@PrasannaNeupane720Ай бұрын
karan pariyar best 👍️👍️👍️
@Shyamvlogs447Ай бұрын
Wowowoow sweet voice Karan vhai best of luck Karan vhai
@ArjunBishwokarma-ku2klАй бұрын
Karan pariyar is the best 💚💙💙
@sadhanabhandari6972Ай бұрын
Karan
@ratanpariyarpariyar2908Ай бұрын
करन भाई यसरि नै अगाडि बडनु सफल कलागार नेपाल मा तेसैमाथि हसाउने ईदिरा मेम ❤ धनबाद
@hiddenwoe3759Ай бұрын
Karan ko voice nai next level ko xa So one and only Karan Pariyar ❤
@user-sd2nm4iy1w29 күн бұрын
करण तिम्रो सफलता को कामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤भाइ
@uvclinic4790Ай бұрын
Best singer Bhai Karan Pariyar wiss you all the best .
@dipaksingh7554Ай бұрын
Karn pariyar best
@jyotigaire494527 күн бұрын
करन भाइ सुपर हिरो ❤❤❤❤❤
@prakashcentury3939Ай бұрын
मलाई सबै भन्दा best लागेको कारण ❤❤❤
@HemrajYonghang-pe1ohАй бұрын
करणको ओर्जिनलिटी छ,सुसिलको स्वर राम्रो हो,तर टाइमिङ र केही नोटहरुमा बिग्रेको भेटियो।
@dipaklama53539 күн бұрын
नयाँ इतिहास रज्दै नव प्रतिभा करण परियार ले म्युजिक इन्ड्रस्ट्रीमा
@SupinGolayOfficial13 күн бұрын
करणको यो गीत २० पटकभन्दा बढी हेरे सुने तर पनि धित मरेको छैन🎉।
@KiranKiran-ho5ijАй бұрын
करन भाइ को प्रस्तुति धेरै गुना उत्कृष्ट सुन्न पनि धेरै आनान्दा मग्न मुग्द भये best off luck करन परियार भाइ।
@arjunrm384Ай бұрын
करण बेस्ट सरासर हेर्दा हामि दर्शक लाइ हेर्दा मार्मिक गित र सब्द 🎉🎉🎉
@DamodarDangi-sz8ddАй бұрын
खास मा त सेम टु सेम नारायन कै जस्तै र मीठो त सुशील कै मीठो सुनिन्छ निखारियको आवाज छ तर करन को पनि राम्रै छ
@krishnadhong782515 күн бұрын
धरै राम्रो गाउने भाइ धन्यवाद
@sumnima2002Ай бұрын
सबैको आफ्नो क्षमता हुन्छ, एक अर्कामा तुलाना गर्नु हुन्न।सबै आफ्नो ठाउमा खत्तरा छ।
@KhagenAnjanАй бұрын
अतिमिठो सोर करन भाइ❤❤❤ अनि कति दु;ख पीडा लुकायेर हास्नु भयेका❤ (राम कृष्ण )❤❤❤❤ ढकाल दाइ लाई पनि धन्यवाद !
@user-ni5rt5be8l21 күн бұрын
सायद नारायण गोपाल भइदिएको भए करन भाईकोआवाजलाई नै आफूलाई सम्झिन्थे र लक्ष्मीप्रसाद देवकोटाका हरेक शब्दमा गाउन लगाउँथे भगवानको उपहार हो करन❤️❤️🌹🌹
@RamanandYadav-ex2bb16 күн бұрын
सुपर ब्रो पहिलो हुनेछ कमना छ❤❤❤❤❤
@JesusJesus-mb6xz15 күн бұрын
Firstly bhane ho bhane yek arko ma tulana garnau ta raamro hoina, yo song bhane Karan Bhai le 100% right parkaar le neyaye garnu bhayeko x bhai karan lai kasile jitna, harauna muskil x, usma yeuta God gifted voice x, God bless you🙋🙋👍💕💕 Karna Bhai.
@Karan-ry9fbАй бұрын
Karan vai best❤❤❤❤
@user-ub5se6mn6z24 күн бұрын
करण
@JesusJesus-mb6xz15 күн бұрын
Kati sune jati sune pani nathhakne bhaye hey Karan bhai haina hau Kati mitho, gaayeko ho, gaayeki jhai ho, 😊😊😊🙋🙋🙋👏👏👏👏👏💕💕💕💕
@user-wm2rm7us9nАй бұрын
I fell that sushil voice is like Narayan Gopal and karans like Udhit Narayan but the best is karan❤❤❤❤❤
@sudipdulal507218 күн бұрын
गायक सबै एउटै हुन् तर करण परियार जस्तो गायक आज सम्म जन्मिएका थिएनन्। उज्जोल भबिस्यको कामना करण भाई ❤
@LaxmiGurung-uj2yo13 күн бұрын
❤❤ Karan ❤❤ Karan ❤❤ Karan ❤❤
@shukraraj305515 күн бұрын
उत्कृष्ट करण
@sukumarilimbu873825 күн бұрын
Karan pariwar best ❤❤❤👍️👍️👍️👍️
@aabiskarrai7285Ай бұрын
Best of luck karan bro❤️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵bg ❤️ fan❤️❤️❤️
@user-of2lo7sc4mАй бұрын
Finel maa herna maa pau Karan lai best of luck 🙏😍
@TaraKumarBhandariАй бұрын
आवाज र सब्दमा सुशीलको निखार धेरै राम्रो छ तर करणले राम्रो गित लाई क्यारी गरेको छ
@roahanlimbu-hn9jr24 күн бұрын
Karan भाइ लाई कसैको आँखा नलागोस् गीत सुन्ने बित्तिकै अंग सिरिङ्ङ हुन्छ भाइ
@hnmbАй бұрын
करन परियार ...gifted voice ...lets make him number 1. He is very innocent. That's why he deserves the TITLE. PLEASE VOTE. PLEASE VOTE FOR HIM
@shankardamai244124 күн бұрын
करन तिम्रो सफताको धैरै। धेरै सूभ कामना❤❤❤❤❤🎉🎉🎉
@dipendratamata8657Ай бұрын
Good wishes❤❤❤and have bright future ahead🎉🎉🎉
@ReejanmallaАй бұрын
करन भनेको शिव परियार पछिको शिव परियार करण परियार हो।
@user-iz2fm9ez2vАй бұрын
Karan vai best
@haripun9946Ай бұрын
❤❤❤🎉🎉
@sherpariyar932Ай бұрын
करण सँग तुलना नगरेकाे राम्रो हजुर
@sharadarayamajhi913915 күн бұрын
Sweet voice babu Karan god bless you Chora 🙏🙏❤️❤️
@user-ri7vj9ht1cАй бұрын
दुइटै बेस्ट
@user-zz1qt1vw5y28 күн бұрын
Karan vaiko aawaj yakdamai best
@sukumarshahi304526 күн бұрын
Malaini sarai get gauna man parthyo karan vai aaja mero sapana pura vaye jasto lagxa...mero vai karan i m happy..