season 1 देखि season 5 सम्म हेर्दा करन परियार को सबै भन्दा उत्कृष्ट आवाज लाग्यो ,, god bless u
@sonamgyaltsosherpa2 ай бұрын
100%
@NepalShortNo1Ай бұрын
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
@sudipdulal5072Ай бұрын
तिमी ढुक्क भएर गाउँ जीत तिम्रै हो 🎉
@khadgarai951Ай бұрын
😊😊😊😊
@khadgarai951Ай бұрын
🎉🎉🎉🎉🎉
@user-py3eq4el5gАй бұрын
🎉🎉❤❤
@sarojevuАй бұрын
Bhai phenomenal , present is yours, future is waiting for you .. Gog bless you , Congratulations 🎉❤
@ramharikoirala19992 ай бұрын
करण लाई कसैसँग तुलना नगर करण भगवान्को प्रसाद हाे✊
@bhupendrasiwa70342 ай бұрын
यो काम नपाएको ले हो तुलना गर्ने करन आफैमा एउटा ब्रान्ड हो
@user-fe5ox8zn6m2 ай бұрын
Right ❤
@upendrachalaune9612 ай бұрын
Akdam karan is best ❤
@Bikashrana2582 ай бұрын
👍👍👍
@rabindraghorasainee84862 ай бұрын
Thik
@grgsubash922 ай бұрын
सुसिलको निखारिएको आवाज छ भने करनको गिफ्टेट छ साधाना मात्र गरेर हुन्न गितमा फिल र स्वार पनि उत्तिकै चाहिन्छ सायद त्यसैले मेरो लागि करण बेस्ट छ
Bhane paxi original bhanda karan ko gaayaki man paryo tapai lai
@Subash-i4e2 ай бұрын
यहा फरक गायकलाई तुलना गर्नु त नहुने हो तर तुलना गर्नुनै पर्दा करण को धेरै नै राम्रो छ🎉❤❤
@ramkumarkhadka36272 ай бұрын
करन को आवाज बेस्ट छ है मलाइ त मन पर्यो ।
@shantipariyar98782 ай бұрын
स्वर सम्राट नारायण ज्यु पछि को सबै भन्दा उत्कृष्ट आवज नै करण भाइको लाग्यो मलाई ! अरू पनि धेरै कलाकार हरूले गाउनु भएको छ तर यतिको गायन अरूमा थिएन ! करण भाइ को आवाज god gifted हो ! best wishes mero भाइ ❤
@mausamilimbu74712 ай бұрын
निक्कै उज्ज्वल भबिस्य देखिदैछ, करन भाइको❤
@Aashishmagar-ck7bu2 ай бұрын
यहाँ कमेन्टमा मात्र करन परियार भनेर हुदैन सबैले भोट गरेर करनलाई नै नेपाल आइडल सिजन ५ बिजेता बनाउनु पर्छ सबैले भोट र साथ सपोर्ट गरिदिनु होला करन भाईको लागि 🙏
@user-ff3zc7oe6rАй бұрын
Votw garnya ka bata ho
@Rajesh-ug8psАй бұрын
Ok
@lilamanipanday50372 ай бұрын
करनपरियार को अगाडित अरुको सोर खल्लैलायो मलाई त किनभने करन परियार नेपाली उदितनारायण हो ❤❤❤
@@jisanthatal3307ईन्डियन भैसक्यो , छोरोले बिमानस्थलमा नेपालको झण्डा लिन नमानेको देख्नु भएन।
@ManPrashad2 ай бұрын
करण भनेको करण नै हो,,wowow भाइ best of luck
@ranaGanga-cl1hs2 ай бұрын
एक लै को ठा मा भन्ने सब्द को गीत गाउने तरिकानै अलग छ करन भाइ को त्यो नै उस्को खुबी हो ।
@dilipchettri-dm1xc2 ай бұрын
करण परिहार के वॉइस सुनने के लिए ही नेपाल आईडल देखता हूं❤ उनकी आवाज मेंअलेक्सा शोर है
@bimalmagar3513Ай бұрын
करण परियार मेरो लागि स्वर सम्राट नारायण गोपाल को दोश्रो गायक भनेर चिन्दछु म ।।।god bless u
@user-dz5yp8dr8q2 ай бұрын
मलाइ त दुवै जनाको आवाज असाध्यै मन पर्यो यार गायक यस्ता हुन्छन मन छुने स्वर छ म त छान्नु पर्यो भने दुइटै 👌
@Shyamvlogs4472 ай бұрын
Wowowoow sweet voice Karan vhai best of luck Karan vhai
@GitaTamrakar-sp6gs2 ай бұрын
Karan is super best for me
@PrasannaNeupane7202 ай бұрын
karan pariyar best 👍️👍️👍️
@ArjunBishwokarma-ku2kl2 ай бұрын
Karan pariyar is the best 💚💙💙
@user-sb2vx1vb6h2 ай бұрын
कारण भाइको भोईस अनि सुर ताल गाउने शैली कुनै हाई प्रोफेसनल सिँगर भन्दा कम छैन।
@ratanpariyarpariyar29082 ай бұрын
करन भाई यसरि नै अगाडि बडनु सफल कलागार नेपाल मा तेसैमाथि हसाउने ईदिरा मेम ❤ धनबाद
@nayansinghbaudel8952Ай бұрын
करण परियार मा याे अधबुत क्षमताले सदा सर्वदा साथ दिईराखाेस।र सम्पूर्ण देश बिदेशमा रहनुहुने बुवा आमा दाजुभाई दिदीबहिनी हरुमा करण भाइकाे जितकार लागि भाेट गरिदिनुहुन अनुराेध गर्दछु।🙏🙏🙏
@hiddenwoe37592 ай бұрын
Karan ko voice nai next level ko xa So one and only Karan Pariyar ❤
@sadhanabhandari69722 ай бұрын
Karan
@uvclinic47902 ай бұрын
Best singer Bhai Karan Pariyar wiss you all the best .
@KrishnaAnjan-gk7pkАй бұрын
करन बाबु सफलताको कामना गर्दछु
@dipaksingh75542 ай бұрын
Karn pariyar best
@prakashcentury39392 ай бұрын
मलाई सबै भन्दा best लागेको कारण ❤❤❤
@HemrajYonghang-pe1oh2 ай бұрын
करणको ओर्जिनलिटी छ,सुसिलको स्वर राम्रो हो,तर टाइमिङ र केही नोटहरुमा बिग्रेको भेटियो।
@user-sd2nm4iy1wАй бұрын
करण तिम्रो सफलता को कामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤भाइ
@jyotigaire4945Ай бұрын
करन भाइ सुपर हिरो ❤❤❤❤❤
@KiranKiran-ho5ijАй бұрын
करन भाइ को प्रस्तुति धेरै गुना उत्कृष्ट सुन्न पनि धेरै आनान्दा मग्न मुग्द भये best off luck करन परियार भाइ।
@DamodarDangi-sz8dd2 ай бұрын
खास मा त सेम टु सेम नारायन कै जस्तै र मीठो त सुशील कै मीठो सुनिन्छ निखारियको आवाज छ तर करन को पनि राम्रै छ
@prataprana811010 күн бұрын
संगीतमा प्रतिस्पर्धा तुलना गरिदैन,जस्काे साधना बहुगुणी हुन्छ उहि नै टिकिरहन्छ।❤
@dipaklama535327 күн бұрын
नयाँ इतिहास रज्दै नव प्रतिभा करण परियार ले म्युजिक इन्ड्रस्ट्रीमा
@user-wm2rm7us9n2 ай бұрын
I fell that sushil voice is like Narayan Gopal and karans like Udhit Narayan but the best is karan❤❤❤❤❤
@SupinGolayOfficialАй бұрын
करणको यो गीत २० पटकभन्दा बढी हेरे सुने तर पनि धित मरेको छैन🎉।
@arjunrm3842 ай бұрын
करण बेस्ट सरासर हेर्दा हामि दर्शक लाइ हेर्दा मार्मिक गित र सब्द 🎉🎉🎉
@sumnima20022 ай бұрын
सबैको आफ्नो क्षमता हुन्छ, एक अर्कामा तुलाना गर्नु हुन्न।सबै आफ्नो ठाउमा खत्तरा छ।
@sukumarilimbu8738Ай бұрын
Karan pariwar best ❤❤❤👍️👍️👍️👍️
@aabiskarrai7285Ай бұрын
Best of luck karan bro❤️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵bg ❤️ fan❤️❤️❤️
Kati sune jati sune pani nathhakne bhaye hey Karan bhai haina hau Kati mitho, gaayeko ho, gaayeki jhai ho, 😊😊😊🙋🙋🙋👏👏👏👏👏💕💕💕💕
@BhimBahadurB.K-kh7bk2 ай бұрын
❤❤❤करन
@user-tg4oh7hs7f2 ай бұрын
My best karna pariyar
@JesusJesus-mb6xzАй бұрын
Firstly bhane ho bhane yek arko ma tulana garnau ta raamro hoina, yo song bhane Karan Bhai le 100% right parkaar le neyaye garnu bhayeko x bhai karan lai kasile jitna, harauna muskil x, usma yeuta God gifted voice x, God bless you🙋🙋👍💕💕 Karna Bhai.