Karma - ''कर्म'' Episode - 7 | Suraj Ghimire,Bipana Pantha,Tara K.C,Baburam, Kamala,Dharma,Jiya

  Рет қаралды 520,842

SANE PRODUCTION

SANE PRODUCTION

2 ай бұрын

Karma is a nepali Tv serial broadcasting every Friday on Sane Production KZfaq. It is one of the most viewed television programs in Nepal. The show is produced by Sane Production pvt ltd. Suraj Ghimire is the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Suraj Ghimire, Bipana Pantha, Tara K.C, Baburam Ghimire, Kamala Gaire, Roshan Sharma Poudel, Dhurba Kumar Ghimire as main Character.
Karma - ''कर्म'' Episode - 7 | Suraj Ghimire,Bipana Pantha,Tara K.C,Baburam, Kamala,Dharma,Jiya
Writter/Director/Editor by :
Suraj Ghimire
Flute/Sarangi
Ratna B.K
Hemanta Kanchha Rasaili
Lyric/Music
Bhim B.C
Singer
Samikshya Adhikari
Benisha Poudel
Bhim Bc
Studio
Melody Studio
Make Up
Bipana Pantha
Cameraperson
Roshan Sharma Poudel
Graphics
Buddha Choudhary
Editor
Suraj Ghimire
Producer
Suraj Ghimire
Production Manager
Suraj Ghimire
This is Karma Episode. It was aired on Thursday , 11th March 2024 on Sane Production at 8:00 PM. All Digital Copyright exclusively owned by Sane Production Pvt. Ltd.
#KARMA #KARMAEPISODE7 #SANEPRODUCTION
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 615
@sane.production
@sane.production
कर्म सिरियल अबदेखि यहि KZfaq channel मा आउछ है। माया गरिदिनुहोला है ❤🙏
@Surendrasunar1234
@Surendrasunar1234
कर्म सिरियलमा कुसुमलाइ मन पराउने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤
@Kajalofficial7
@Kajalofficial7
क कस्लाई मन पर्छ कर्म सिरियल ❤❤ लाइक कमेन्ट गर्न ❤❤ल
@SamirNeupane9801
@SamirNeupane9801
1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं
@fzre5di300
@fzre5di300
अब को भागमा कुसुमले आफ्नो साथि भेटेर खुशी हुनु पर्छ है सैताने आमा भनेको यस्तै भएर होला है सम्पुर्ण कर्म टिमलाई बधाई छ साने को रमेश लाई एक दम सुहाएको छ यो क्यारेक्टर मा 😂😂
@laxmigaire8886
@laxmigaire8886
मलाई त रोशन लाई देखेर सारै हासो लाग्छ😂😂
@gangasubedi5612
@gangasubedi5612
यस्तो टेलिसिर्य त हेर्नै सकिन्न होला अहिले समाज मा दिनुहु घटीरहेको छ तिमीहरु देखाउनै परेन कतै बलत्कार भैरहेको छ कतै रक्सि सेवनले मागिरहेका छन कतै सौतिनी आमा को टोकस पीडा भोगेर मृत्युपछि न्याय प्रणाली न्याय नपायर छट्पीटी रहेका हुन्छन् धेरै देखिएको छ अब घिमीरे भाई सुधार्न पटी लाग्दा खेरि हुन्छ साने बाबु लाई सुझाब दिदै छौ
@Binodpariyar687
@Binodpariyar687
कर्म सिरेल मन पर्ने जति एता म सँग हाजिर हुनु ल 🙏
@Amritasanu123
@Amritasanu123
कर्म सिरेल पनि साने जस्तै राम्रो छ ❤
@Aaronthakuri
@Aaronthakuri
यो कर्म सिरियल १ देखि ७ भाग सम्म नछुटाई हेरेको छु । Big fan sane dai ❤❤❤
@dipikamagar683
@dipikamagar683
कस्तो राम्रो लाग्छ यो कर्म सिरियल 😊
@sitabaraili3531
@sitabaraili3531
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@prakashbc558
@prakashbc558
कमे सिरियल पतिक्षामा काे काे हुनुहुनछ कमे सिरियल धेरै राम्रो छ सफलताको सुभकामना🎉🎉🎉🎉🎉सबै टिमलाई ❤❤❤❤
@UmeshBhandari-eh2dt
@UmeshBhandari-eh2dt
कर्म सिरियल पनि धेरै राम्रो लाग्छ मलाई धेरै मनपर्छ धेरै धेरै लाइक कमेन्ट पनि गर्दिन्छु है मेरो भाई
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl
आहा आजको इपिसोडमा त साने कति हेनसम द्खिएको , मान्छे राम्रो स्वभाव पनि राम्रो , साथिहरुनी सबै राम्रा समग्रमा सिरियल अति राम्रो , कुशुम एन्ड साने ❤️🙏
@bipanapanthaofficial
@bipanapanthaofficial
Sabailai Maya gardinu hola ❤❤
@PeshalKumar-ch1uv
@PeshalKumar-ch1uv
राम्रो कथा सुरज जी तपाईंको यो फेसन सारै मन पर्यो मलाई ❤❤❤❤
@yogendrarawal9913
@yogendrarawal9913
हाल म भारतको महाराष्ट थानामा छु मलाई साने सिरियलमा भन्दा अँझै कारूणिक कथामा बनेको कर्म सिरियल राम्रो लाग्यो सुरज भाइ समाजमा घटेका सत्य र यथार्थलाई झल्काउने तिम्रो सपना बिश्वक‍ सर्बोच्च शिखर सगरमाथा झै अटल रहोस अँझै यस्तै सिरियल हेर्न पाउ यो बिरानो देशबाट
@niruxetri5747
@niruxetri5747
बिसेश गरी यो कर्म सिरियलका सम्पूर्ण कलाकारहरुमा मनै देखि धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉यो समाजमा घटेका हरेक घटनाहरुलाई समेटिएको कर्म सिरियल अत्यधिक रोचक छ अाउदा दिनहरूमा पनि अझ रोचक होस ❤❤❤❤❤🎉🎉🎉
@user-kw3mo6hy8q
@user-kw3mo6hy8q
म नै छोयो कर्म सिरियल्ले ❤❤❤❤❤
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 71 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 10 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 10 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 71 МЛН