No video

KAROBAR NEWS 2024 07 15 प्रधानमन्त्री ओलीका सारथीको सिंहदरबार इन्ट्री, कुन मन्त्रीले के भने ?

  Рет қаралды 2,683

Karobar Online TV

Karobar Online TV

Күн бұрын

KAROBAR NEWS || आज २०८१ असार ३१ गतेको कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 15 July 2024
आजको मुख्य समाचार
१. नवनियुक्त प्रधानमन्त्री ओलीद्धारा दुई उपप्रधानसहित २२ सदस्यीय मन्त्रिपरिषद् गठन ।
२. विष्णु पौडेलले अर्थको जिम्मेवारी पाउदा गृहमा रमेश लेखक, विवादित अनुहारलाई पनि मन्त्री पदबाट पुरस्कृत ।
३. मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरुको समस्या चाँडै समाधान गर्ने नवनियुक्त कृषिमन्त्रीको प्रतिबद्धता ।
४. विष्णु पौडेल अर्थमन्त्री भएको दिन सेयर बजारमा गिरावट, कारोबार रकममा भने उछाल, सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता ।
५. नव गठित सरकारद्धारा बजेट आश्रित आर्थिक विधेयक संसोधन, योसँगै
कर छुट दिने निवर्तमान अर्थमन्त्री पुनको नीति फेरीयो ।
६. राष्ट्रिय स्वतन्त्र पार्टीले स्वार्थको द्वन्द्व हुने खालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै सरकारको जवाफ माग गरेको छ ।
७. आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकासमा राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालको जोड ।
#KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #ADB #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #laganisamellan #lumbanisugarmill #Ncell #Bank #Ncell #melamchi #kathmandu #prachanda #laganisamellan #cni #binodchaudary #rabilamichhane
Please Like, Share, Comment and Subscribe Our KZfaq channel
www.youtube.co....

Пікірлер
Harley Quinn's plan for revenge!!!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 32 МЛН
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 63 МЛН
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 14 МЛН