No video

कस्तो अचम्म ! बाघ डुल्ने जङ्गल भरी भैंसी नै भैंसी , कारण यस्तो Buffalo Farm In Nepal Gulmi

  Рет қаралды 451,048

Nepal Update

Nepal Update

Күн бұрын

video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / nepal-update. .
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...

Пікірлер: 294
@davilgtm9729
@davilgtm9729 3 жыл бұрын
मिडिया हरुले यस्तै हो खिचेर देखाउने दुनिया का जोईपोई झगडा गरेको नदेखाउ किन भने यो सबैभन्दा राम्रो काम गरेको सबै युवाहरुले सिक्छन् यो गरौभने नेपाल को सबै जिल्लामा सम्भव छ धन्यवाद छ मोहन लाई
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
100%right answer
@dharmaonlinetv
@dharmaonlinetv 3 жыл бұрын
ओहो निकै रमाइलो ठाँउ २० लाइक संगै हेर्दै छु
@dipaktamang7705
@dipaktamang7705 Жыл бұрын
नेपालमा यस्तो राम्रो मिडिया पनि जस्ले सधै कुना काप्चाका कृषक लाई सपोर्ट गर्ने ब्यक्ती धन्यवाद मन सान्ती भयो।
@madanpun2327
@madanpun2327 Жыл бұрын
Respect दाजु हरु लाई 🙏 साह्रै खुशी लाग्यो आफ्नै गाउ ठाउ को सुन्दर भिदिओ हेर्न पाउदा
@tilakmagar4175
@tilakmagar4175 3 жыл бұрын
यस्तो खबरहरु दिने मिडियालाई धन्यबाद अनि यी युबाहरुलाई बधाई छ । धन्यबाद
@suryalalhengaju5506
@suryalalhengaju5506 3 жыл бұрын
असाध्य राम्रो लाग्यो यो दाइ हरुको काम सफल होस
@karanlawad2155
@karanlawad2155 Жыл бұрын
मिडियाले गर्ने काम यो होनि सलाम छ मेहनती दाइ हरु❤❤
@umagurung3645
@umagurung3645 3 жыл бұрын
आहा कति राम्रो काम गरेको मेरो माइती गाउ नजिकै भार्से धेरै रमाइलो ठाउ मेरो जन्मभुमि गुल्मी ❤️❤️❤️
@hirakalabc
@hirakalabc 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भएछ भैंसी पालन मोहन बस्नेत सर लाई धन्यवाद छ 🙏🙏🙏🙏🙏
@kalikasharma8844
@kalikasharma8844 3 жыл бұрын
मेरो जन्मघरमा यतिराम्रो ब्यवसाय सुरु भएछ सम्मान छ दजुभाइलाइ अरुलाइ पनि यो उदाहारण बन्ने छ ।
@padambist3505
@padambist3505 3 жыл бұрын
मोहोन दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भएछ दादा हरुलाई प्रगती प्रगती को धेरै किमना🙏👏
@manojbista1726
@manojbista1726 3 жыл бұрын
आम्दानी पक्कै हुन्छ एक दिन ,सफलता को धेरै धेरै सुभकामना दाइ हरु लाइ👏👏👏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 3 жыл бұрын
मेहनत को फल मीठो हुन्छ , बिदेश को रोजगार छाडेर आफ्नै गाउँ ठाउँमा नौलो तरिकाले भैंसी पालन गर्ने पौराखी साथी हरुलाइ सलाम छ !
@manoz7581
@manoz7581 3 жыл бұрын
सहि र उज्ज्वल भबिस्य हुने ब्यबसाय , सफलता पक्कै छ शुभकामना ।
@resammagar4481
@resammagar4481 3 жыл бұрын
धैरै राम्रो काम अनि बीदेस गाको यूवा हरूलाई हौसला जोस बडाईदिये को मा धेरै धेरै धन्यवाद
@newideabank5659
@newideabank5659 3 жыл бұрын
हार्दिक धन्यवाद माेहन सरलाई । यति महत्पपूर्ण जानकारी ल्याईदिनुभएकाेमा ।👏👏👏👏👏👏
@dipendrabasnet1256
@dipendrabasnet1256 3 жыл бұрын
Good
@pradeepregmi6022
@pradeepregmi6022 3 жыл бұрын
पुर्खौली पेशा हो । यसलाई आधुनिकरण गर्नुपर्छ। जस्तै भेडी गोठ । बजार को राम्रो व्यबस्था भए कृषकलाई सहुलियत हुने थियो । धेरै राम्रो काम गर्नु भएछ । उज्ज्वल भबिस्य को शुभकामना ♥️♥️♥️🙏🙏🙏🙏
@suryabhandari1121
@suryabhandari1121 3 жыл бұрын
यो सहि लागेन भैंसी जङ्गलमा छोडेर बाघले खाइदिन्छ अनि किसान लाई घाटा हुन्छ यो भन्दा 1 जना ले चराउने हेर्ने गरे राम्रो हुन्थ्यो
@cityshort
@cityshort 3 жыл бұрын
धेरै राम्रो लाग्यो तपाईंले बनाएको हरेक भिडियो हेर्न लाएक छन
@pratikpun7976
@pratikpun7976 3 жыл бұрын
गुल्मेलि पत्रकार भिदियो राम्रो छनैछ त्रभिदियो अनि अन्त्रबात धेरै राम्रोछ
@domatithapa6513
@domatithapa6513 3 жыл бұрын
खुशी लाग्यो । आफ्नो ठाउँ भेगमा यस्तो राम्रो भएकोमा प्रगति उन्नतिको कामना ।
@prakashbhattarai3213
@prakashbhattarai3213 3 жыл бұрын
मोहन जि तपाईं को प्रस्तुति अति राम्रो छ!!contain बहुत राम्रो !!
@meenasaru9603
@meenasaru9603 3 жыл бұрын
धेरै राम्रो छ दाईहरुको काम
@premgharti
@premgharti 3 жыл бұрын
विदेशमा जति गरेनी बर्खाको भल पानी जस्तो हो,घर आउँदा खाली भइन्छ।फेरि जिरो बाट सुरु गर्नु पर्छ त्यसैले जिन्दगी भरीको लागि आए स्रोत गर्न चाहनु हुनेले जन्म भूमि मै केही गर्नुपर्छ।धेरै राम्रो विचार।विदेशको कमाई भन्दा नेपालको कमाई बेस
@samjanasamjana1815
@samjanasamjana1815 3 жыл бұрын
जङ्गलमा छाेड्नु भन्दा फममा राखेर खाेले कुडाे पाेसिलाे खाने कुरा खुवाउनु परछ ब्याउने भाेइसि लाई पाेसिलाे खाने कुराकाे अाबस्यक परछ अनि हजुर लाई पनि फाइदा हुनछ
@sitalchautari6810
@sitalchautari6810 3 жыл бұрын
राम्रो छ मोहन दाई सवैलाई प्रेरणा दिन भएको छ धन्यवाद तपाई लाई
@ritakhadka1106
@ritakhadka1106 3 жыл бұрын
मोहन भाइलाइ धेरै ,धेरै धन्यवाद ।नया भिडियाे ल्याएकोमा ।
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 3 жыл бұрын
Very Very Good Job Sir Hajur ko Teem Lai Salam Garchhxu
@shreeramshrestha3867
@shreeramshrestha3867 3 жыл бұрын
मिलेर काम गर्नुस धेरै धेरै शुभकामना दादा हरुलाई
@amarlama335
@amarlama335 Жыл бұрын
बिदेश नै जानु पर्छ भन्ने पनि छैन गर्नेले जहाँ पनि गर्छ नगर्नेले काहीँ पनि गर्दैन❤❤❤good job
@anjankhimu4522
@anjankhimu4522 Жыл бұрын
असली कूसक भनेको यिनी हरू हुन् अनुदान उहाँहरूलाई खाँचो छ
@pabanabhattari8934
@pabanabhattari8934 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ अाफ्नो देस मा त जस्तै काम पनि राम्रो लाग्छ हैन र
@govindashrestha4237
@govindashrestha4237 Жыл бұрын
दाईहरुको काम सारै मन पर्यो हो आ आफ्नो ठाउँ अनुसारको ब्यबसाय गर्ने हो भने हाम्रो देशको माटो जोगाउन सकिन्छ र बिदेशबाट आयत कम गर्न सकिन्छ
@somprabhashah7590
@somprabhashah7590 3 жыл бұрын
प्रयास सफ़ल रहोस्
@karnamagar3875
@karnamagar3875 3 жыл бұрын
अति नै राम्रो लागेउ खुसी पनि नेपाल मै केही गर्नु पर्छ भन्ने कुरा मा
@Kishoryonghang
@Kishoryonghang Жыл бұрын
आज याे ध्दिश्यले मेराे आत्मा-बल बढेकाे महसुस गरेकाे छु बिशेष महन सर लगायत सबै टिमलाई मुरी-मुरी धन्यबाद दिनु चाहान्छु।कुना कन्दरा भित्र लुकी छिपी बसेकाे सामार्गिहरू बाहिर दर्शक सामु देखाई दिनु हुन्छ हजुरहरू लाई मनै देखि सेल्युट र मनै देखि नमस्कार🙏👍️ जाेशजागर उमंग साथ कृषक दाजुभाई हरू अगि बढ्नु हाेला+सदाबाहार उन्नती पर्गतीकाे शुभकामना ब्यक्त्त गर्दछु।।
@krishnahunuparxayestoadhik364
@krishnahunuparxayestoadhik364 3 жыл бұрын
Good dai haru gauu ko Maya vhaneko gauu ni hunxa k best of luck congratulations Hjr hru lai dherei badhai xa
@SAFHALGHISING
@SAFHALGHISING 21 күн бұрын
एकदम रमाइलो ठाउँ हरियाली रमाइलो गाउँ भैसी पालेर मजाले गाउँमा बस्नुभएको रहेछ। एकदम खुसी लाग्यो मलाई पनि सब्स्क्राइब गर्नमा सबैजनालाई भन्ने अनुरोध गर्दछु❤❤❤❤❤❤❤❤❤❤❤
@vobensingh8404
@vobensingh8404 3 жыл бұрын
Tapilie dherai dhanyabad dai krishi jasto kura parsarand garnu vo hamro jasto krishi desh yuba haru ko manubol badxa . Natra aru u tuber calakar ka bina kam ka kura parsarand garxan
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
अति राम्रो काम .. राॅगा मुर्राको ठुलो किनेर ल्याउनुस् भैंसीमा सुधार आउॅछ.. कुखुरालाऊ तारबार गरेर भैंसी गोठमै पाल्नुस् दाना दिनै पर्दैन फाईदो....
@janakbudhathoki6174
@janakbudhathoki6174 3 жыл бұрын
काका हरुले गाऊमै बसेर राम्रो प्रगति गर्नु भएकोमा शुभकामना अझै बृहत गर्नु होला। miss you all guys.
@bhimkumarilimbu489
@bhimkumarilimbu489 3 жыл бұрын
Tq so much. mohan ji aati utam news.
@chefpram6278
@chefpram6278 3 жыл бұрын
धेरै राम्रो काम गर्नुभएको रहिछ सर
@bishnugulmeli9023
@bishnugulmeli9023 3 жыл бұрын
यो भार्से डुडा मा हो खुसी लायो बधाई छ
@jitbahadur2618
@jitbahadur2618 3 жыл бұрын
Great job salute chha hajur harulai aafno desh ma mehanet gare sun phalchha rabilal sir Lai Pani salute chha
@jamuna1112
@jamuna1112 3 жыл бұрын
आहा !!! कति राम्रो काम सफल रहोस् ,
@ravigurung1828
@ravigurung1828 3 жыл бұрын
Good luck Dubai jana dai lai. Ramro concept.
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
गज्जब को काम तर जङ्गल धेरै रहेछ त्येसैले बाख्रा पालन पनि गर्नुहोस भन्ने मेरो सल्लाह सुझाब छ है सोल्टाहरु हो !
@user-ij3ps5kw1t
@user-ij3ps5kw1t 3 жыл бұрын
सबै गर्नुहोला तर अरु युटुबर जस्तो केटाकेटी झगडा घर झगडा ल्याएर न आउनुहोला #goahead #me too gulmeli❤️❤️
@rajusapkota7711
@rajusapkota7711 3 жыл бұрын
धेरै राम्रो काम बिदेशी भुमीमा अर्काको अन्डरमा रहेर काम गर्नु भन्दा आफू फ्री तरिकाले आफ्नो घर परिवार सित बसेर काम गर्नु धेरै राम्रो।काम भनेको काम हो काम कहिल्यै पनि सानो तिनो हुदैन।
@user-ob4fp6uj5d
@user-ob4fp6uj5d 19 күн бұрын
Daju hjr haru ko demakh li mannai parxa salut xa dai hjr haru li safalta ko suvakamna 👍👍🙏🙏🙏
@karanbahadurthapa6924
@karanbahadurthapa6924 3 жыл бұрын
बधाईछ धन्यबाद बझाङ बाट
@saradsubedi9412
@saradsubedi9412 3 жыл бұрын
Mohan brother kasam u are hero ya r ...boli kati2 mitho cha... pon garna
@rammagar924
@rammagar924 3 жыл бұрын
good job👌👌
@Manju78
@Manju78 3 жыл бұрын
धेरै राम्रो काम👍
@begghimire1630
@begghimire1630 3 жыл бұрын
haso lago Anudan paye banmara ukhelne thiye re..haha
@chandrathapa2230
@chandrathapa2230 3 жыл бұрын
धेरै ।धेरै ।धन्ने।बाटछ।गुल्मी ।का।दाजु।भाइ।लाई।
@namratagurung2105
@namratagurung2105 3 жыл бұрын
Both 3 brothers doing good service godbless you both 3 brothers 🙏👏👍😇😊☺️ do good be good all 3 of you stay safe you all👏👏👏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-bh2ln3zl3d
@user-bh2ln3zl3d 3 жыл бұрын
दाइ हरु तपाईंहरुको काम राम्रो छ तर उन्नत खालको भैंसी पाल्नु पर्छ ! यो सानो खालको भैसिले फाइदा कम हुन्छ !"
@ratnaoli8230
@ratnaoli8230 3 жыл бұрын
दूध खादा घर मा ल्याउने र दूध न दिन झङगल मा लगेर छाेडने अलि राम्रो भयन
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
मलाई एकछिन त यस्तो लाग्यो कि मैले Discover channel बात हेर्दै छु।😲😲😲
@padambist3505
@padambist3505 3 жыл бұрын
😎😎
@kerabaridevijhoda576
@kerabaridevijhoda576 3 жыл бұрын
Hor
@jitenderbaral3941
@jitenderbaral3941 3 жыл бұрын
You are right sis. love you from india.
@user-fd7kl2kn3r
@user-fd7kl2kn3r 3 жыл бұрын
I am proud of you daii dhari ramro lagyo
@shantoshdhingal7696
@shantoshdhingal7696 3 жыл бұрын
Daju haruko soch ra kaam ramro xa
@nirmaladevi5841
@nirmaladevi5841 2 жыл бұрын
धेरै।सफल।होसयकाम
@bijaypariyar2972
@bijaypariyar2972 3 жыл бұрын
Good job afnai deshma kam garnu vaneko ramro
@VinodSingh-tj1pg
@VinodSingh-tj1pg 3 жыл бұрын
हजुर हरुको कामलाई सलोड छ सर
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
घाँस दिनलाइ डुडबनार घाँस हाल्दा पाे सबै खान्थे हिलाेमा पर्दैन थियाे
@shyamdonn4235
@shyamdonn4235 3 жыл бұрын
Wow dherai ramro
@limbudhan2675
@limbudhan2675 3 жыл бұрын
अति राम्राे काम
@GyankhanalKhanal
@GyankhanalKhanal Ай бұрын
Kati ramro kam dukha sangai sukhako abhass dherai agi badnusd dai ❤❤❤
@gautamkafle9952
@gautamkafle9952 Жыл бұрын
सर्है मन पर्ने च्यानल नेपाल अप्डेट्👌👌👌👌
@bimalarai8254
@bimalarai8254 Жыл бұрын
प्रगति गर्नु भकाेमा धन्यवाद
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Good job bro. Jai Nepal.
@dhanbk5136
@dhanbk5136 3 жыл бұрын
आहा कति राम्रो सोच लिएर काम गर्नु भएको रहेछ
@labinbohara5964
@labinbohara5964 3 жыл бұрын
Wow wow wow very good hjur 👍 Jay Nepal 🇳🇵🇳🇵👈♥️
@dhanush5705
@dhanush5705 3 жыл бұрын
Wowowow my beautiful village bharse
@bamtamu6119
@bamtamu6119 3 жыл бұрын
राम्रो काम ब्यबसायी
@sureshpuri8548
@sureshpuri8548 Жыл бұрын
nice Nepal update
@DiluDevkota-bc1xu
@DiluDevkota-bc1xu 4 ай бұрын
Good luck job 💯💯
@chandrathapa2230
@chandrathapa2230 3 жыл бұрын
धन्ने।बात।गुल्मी भारसेका।दाजु।भाइ।लाई।माेरेा।माइत।पनि।गुल्मी ।हिले।हाे।गुल्मी ।भन्दा।माइ।ती।देसकाे।याद।अाउछ।सुनवल।मा।बस्छु।
@ravikhatri1006
@ravikhatri1006 3 жыл бұрын
Hile kaha ho ra Sunwal kaha ho
@baburamgulminepal6108
@baburamgulminepal6108 3 жыл бұрын
good job dada salute xa hajur haru lai🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌jay Nepal
@rajlama8707
@rajlama8707 3 жыл бұрын
Good job 👌👌👏👌👌
@saradsubedi9412
@saradsubedi9412 3 жыл бұрын
Babal cha ..all the best...
@tulsiram7306
@tulsiram7306 3 жыл бұрын
Good job 👍👍🇳🇵🇳🇵
@radharadha9612
@radharadha9612 3 жыл бұрын
HI very good job brother best of luck 🙏🙏🙏🙏🌹🌹
@sumitrakarki3024
@sumitrakarki3024 3 жыл бұрын
Good job dada👍👍👍
@subhashnirmala6401
@subhashnirmala6401 Жыл бұрын
Dada khusi layo aaja hamro gauma ni pugnu bho dharai dharai subakamana dada harulai ni
@durgaale6954
@durgaale6954 Жыл бұрын
Salam xa daju haru lai dikha gare fal milxa kasto ramro video ❤❤
@namitarijal5444
@namitarijal5444 3 жыл бұрын
Good job
@keshabcreated9939
@keshabcreated9939 3 жыл бұрын
Good job man salute cha timiharulai bidesh ta kehi hoina.
@jiwanpaudel7861
@jiwanpaudel7861 3 жыл бұрын
धेरै राम्रो क।म
@yambahadurb.k6270
@yambahadurb.k6270 3 жыл бұрын
धनयवाद पाैरखि हाटहरु लाई मेराे पनि 20 अाेटा भैंसी छ
@magarboy-zp5hy
@magarboy-zp5hy 29 күн бұрын
Dherai ramro laageyo mohon sir uha ko kaam parti saman chh
@kathmandu6455
@kathmandu6455 3 жыл бұрын
नयाँ नयाँ भिडियो बनाउनु हुन्छ हामिलाइ हेर्न अनि त्यहाँका बाताबरण परिवेश बुझ्न् सजिलो भएको छ।।।
@ROSHANGR9021
@ROSHANGR9021 Жыл бұрын
Best wishes
@yogyayogya2002
@yogyayogya2002 Жыл бұрын
भखरमात्र यो भैसीजङ्गलपाल्नुभा देखे निकै राम्रो काम गर्नुभा रहेछ। जङ्गल घासको राम्रो सदुपयोग गर्नुभएको आयआर्जनको राम्रो बाटो पनि जडिबुटी अन्य खेती पनि गर्नुभाहोला।यहाहरुलाई शुभकामना ।❤
@dilipshrestha7049
@dilipshrestha7049 Жыл бұрын
yo bhaisi plan garne daju ko phone no pauna sakinxa hajur ...halka sodhpuch garnu xa
@shivadhakal8170
@shivadhakal8170 3 жыл бұрын
यसरी त भयन जंगलमा भिर बाट लड्छ ।जनावरले खान्छ ।अलि व्यवस्थित गर्नु पर्यो
@shibrajsaud1722
@shibrajsaud1722 3 жыл бұрын
एसरिनइ सम्पुर्ण दाजुभाइ ले बिदेशसि को गुलामी गर्नु भन्दा आफ्नो देश मा केहि प्रर्छ।।
@premprakashbudhathoki7342
@premprakashbudhathoki7342 Жыл бұрын
यसरी जथाभाबी जङ्गल मा छोडनु मिल्छ र हाम्रो तिर त मिल्दैन
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 17 МЛН
WHO CAN RUN FASTER?
00:23
Zhong
Рет қаралды 42 МЛН
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 51 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 67 МЛН
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 521 М.
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 17 МЛН