No video

खाडी मुलुकबाट फर्किएर खरायो पालन

  Рет қаралды 4,518

Janata Television

Janata Television

Күн бұрын

खाडी मुलुकबाट फर्किएर खरायो पालन सुरु गरेका चितवनका एक युवाको व्यवसाय फष्टाउँदै गएको छ । व्यवसायिक रुपमा नै खरायो पालनले राम्रै आम्दानी दिन थालेपछि अभिभावक पनि दंग परेका छन्
चितवन, कालिका नगरपालिकाको वडा नम्बर दुई पदमपुरका रवि श्रेष्ठले ५ वटा खरायोबाट डेढ वर्ष अघि खरायो पालन सुरु गरेका थिए । अहिले यिनको खोरमा खरायोको संख्या बढेर ४ सयभन्दा बढी छ । विहानदेखि बेलुकी अबेरसम्म खरायोकै रेखदेखमा दैनिकी बित्ने गरेका छन् । उसो त खरायो पालनले रवि श्रेष्ठको परिवारमा पनि खूशी देखिएको छ । यसअघि, तीन वर्ष कतार बसेर फर्र्किएका रविले पदमपुर चितवन ¥याविट फर्मको नाममा खरायो पालन सुरु गरेका हुन् ।
२८ वर्षका यी युवाले कुखुराको फर्मकै स्वरुपमा फर्म बनाएर खरायो पालन गरिरहेका छन् । खाडी मुलुकमा कमाउने पैसा खरायो बिक्री गरेरै नै कमाउन थालेपछि रविका परिवार समेत यो व्यवसाय प्रति सन्तुष्ट छन् । फर्ममा रहेका खरायोको रेखदेखिमा सिंगो परिवार नै जुट्ने गरेका छन् ।
प्रत्येक महिना उत्पादन दिने खरायोको विशेषता हो । उनको फर्ममा उत्पादन भएको खरायोलाई ¥याविट नेपाल नामको संस्थाले खरिद गरेर लैजाने गरेको छ । मासु प्रयोजनका लागि खरायोको माग बजारमा अत्याधिक रहेका फर्मका संचालक रवि श्रेष्ठले बताउनुभयो ।
यसरी व्यवस्थित रुपमा व्यवसायिक खरायो पाल्ने यिनी चितवनकै पहिलो कृषक हुन् । यिनको फर्ममा विभिन्न उमेरका क्यालिफोर्निया, न्यूजरल्याण्ड ह्वाइट र डच्च प्रजातिका खरायोहरु छन् । खरायोका लागि पाँच कट्ठा जग्गा भाडा लिएर घाँस खेती समेत गरिएको फर्मका संचालक श्रेष्ठले जानकारी दिनुभयो ।
News portal [ www.janatasamac... ]
Website [ janatanetwork.com/ ]
Facebook [ / janatasamachar ]
Twitter [ / janatasamachar ]
KZfaq [ / janatatelevisionn ]
Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 11
@ranjema703
@ranjema703 Жыл бұрын
मासु पनि एकदम मिठो लाग्छ
@tekendrarai9349
@tekendrarai9349 6 жыл бұрын
धेरै राम्रो ऊहा को फोन नंमर पाउन पाए धेरै आभारी हुनेथीयो
@bhimkalathapa1930
@bhimkalathapa1930 4 жыл бұрын
nice
@rodhannepali364
@rodhannepali364 6 жыл бұрын
Good
@innocentboy3126
@innocentboy3126 6 жыл бұрын
kati parxa 1jodiko tyo thaha pauna paya ramro huntheyo ki
@chhabilalpaharai3187
@chhabilalpaharai3187 6 жыл бұрын
Kharayo kendra Nepal ma kun kun area ma xa Nepal ma jankari pau sir..
@rambandari1553
@rambandari1553 3 жыл бұрын
Rebit nepal ko sanchalak ram patel ho usko nabar autaa intarbiu maa vaniyako xa
@bhimmagar5535
@bhimmagar5535 5 жыл бұрын
Number Pau na rabi g
@bhimadhikari6380
@bhimadhikari6380 4 жыл бұрын
Number pauno
@Bishnukunarkc
@Bishnukunarkc Ай бұрын
मलाई हजुर काे नमबर चाहियाे
@ghanshyamshrestha7891
@ghanshyamshrestha7891 Жыл бұрын
फोन नंबर पाउन मलाई चाहीयेको छ
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 41 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 111 МЛН
Look at two different videos 😁 @karina-kola
00:11
Andrey Grechka
Рет қаралды 14 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 17 МЛН
Piro chatpat khadaiee
9:38
AI ishwor acharya
Рет қаралды 25
How to Grow Wheatgrass at Home Without Soil (For Rabbit)
10:00
Assam Krishi TV
Рет қаралды 992 М.
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 41 МЛН