Рет қаралды 2,835
Khadgakali Secondary School
खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ का विद्यार्थीहरुद्वारा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम मिति २०८० फागुन १८ गते सफलतापूर्वक सम्पन्न गरेको छ ।