No video

Khagendra Sangraula on Dishanirdesh with Vijay Kumar

  Рет қаралды 161,089

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

Күн бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Dishanirdesh
TV: AP1 HD Television
Presenter: Vijay Kumar Pandey
Transportation: Ramesh Phuyal
Electrician: Rajesh Phuyal
Production Assistant: Sajan Kunwar
Makeup: Karishma / Bimala
Camera: Roshan/Amrit/Suman
Camera Head: Shivaram Shrestha
Graphics: Sunil/Ramesh
Music: Raprabin
Editor: Sanjay Udas
Assistant Producer: Allen Shrestha
Post Production: Lokesh Bajracharya
Director: Suresh Paudel
Broadcast Date: June 20th 2017

Пікірлер: 237
@virtualme9378
@virtualme9378 7 жыл бұрын
Thank you Bijaya ji for having Khagendra Sangraula on your show. Even though he usually spits sour, bitter or ugly but most of the time he's valid and on the point. My huge respect to this intellect. We need more like him in our country !
@bgaudel3049
@bgaudel3049 Жыл бұрын
😂😂 intellect what a joke
@agarkhadgiwow7064
@agarkhadgiwow7064 7 жыл бұрын
मलाई सबैभन्दा मन पर्ने लेखक । अपार माया
@jeevanghotane1611
@jeevanghotane1611 7 жыл бұрын
उत्पीडनको चितकार उत्पीडितले सुन्ने गर्छ।खगेन्द्र संग्रौला मेरा लागि महान ब्याक्तित्व हुन।सामान्ती भित्रका पनि अति सामान्ती लाई उनको आजाज नपचेको मात्र हो र पनि केही छैन जीत सत्यको नै हुन्छ यदि जगत सत्य छ भने।खगेन्द्र संग्रौला ज्यु को म खुलेर प्रशंसा गर्छु।
@rjmagar2722
@rjmagar2722 7 жыл бұрын
हजुरबुवाको लेखन र साहित्य धेरै नै मन पर्छ साथै समाजमा भएको यथार्थ घतना, राजनिती बिस्लेसन पनि उतिकै राम्रो लाग्छ
@kirat102
@kirat102 7 жыл бұрын
खगेन्द्र संग्रौला उत्पीडनमा परेका जनता र सीमान्तकृत वर्गहरुको बारेमा लेख्छन् बोल्छन् त्यसैले यो सामन्ती वर्ग समाजमा हुर्केका थोरै मानिसहरू लाई पच्दैन र भन्छन् खगेन्द्र ले रक्सिको तालमा लेख्यो मलाई लाग्छ उहाँ सधैं अग्रगामी पक्षका कलम चलाउनु हुन्छ आज भन्दा निकै वर्ष अगाडि विजय सरको साथमा दिशानिर्देश मा नै खगेन्द्र सरको अन्तरबार्ता हेरेको थिए र आज हेर्दैछु बुझेर प्रतिक्रिया जनाउने गरौं
@jeevanghotane1611
@jeevanghotane1611 7 жыл бұрын
Gaaule Thito उत्पीडनको चितकार उत्पीडितले सुन्ने गर्छ।खगेन्द्र संग्रौला मेरा लागि महान ब्याक्तित्व हुन।सामान्ती भित्रका पनि अति सामान्ती लाई उनको आजाज नपचेको मात्र हो र पनि केही छैन जीत सत्यको नै हुन्छ यदि जगत सत्य छ भने।खगेन्द्र संग्रौला ज्यु को म खुलेर प्रशंसा गर्छु।
@TejendraBaruwal
@TejendraBaruwal 7 жыл бұрын
सहि बात ! केहि लेख्दै नलेख्ने र भक्तिगान लेख्ने अनि चम्चाहरुले के गाली खाने ?
@sunirlimbu1654
@sunirlimbu1654 5 жыл бұрын
Thanks for all
@rijalamit09
@rijalamit09 7 жыл бұрын
without any assumption or prejudice it was a good talk for all to make sense and think twice before writing any comments to anyone via social media in future.
@cheguevara725
@cheguevara725 7 жыл бұрын
खगेन्द्र संग्रौलाका तर्क,शब्दचयनका चाँङहरू, उठान गरिएको समाज, उत्पीडित बर्गको वकालत,,,, यसकारण उनी मेरा प्रियपात्र हुन!
@kedarstha
@kedarstha 7 жыл бұрын
उनी बोल्छन्-लेख्छन् र गाली खान्छन्,सकारात्मक सोच्दै नकारात्मक टिप्पणी गर्छन्,उनी केही गर्छन् र त गाली खान्छन्,प्रिय लेखक संग्रौला
@TejendraBaruwal
@TejendraBaruwal 7 жыл бұрын
सहि बात ! केहि लेख्दै नलेख्ने र भक्तिगान लेख्ने अनि चम्चाहरुले के गाली खाने ?
@khushirammishra6716
@khushirammishra6716 7 жыл бұрын
खगेन्द्र के बोल्छन सबैलाइ थाहा छ अझ सिके के बोल्छन बुझेका छौं त? अर्थात बर्बाद बोल्छन, नटुङिने गरी बोल्छन, विवाद बोल्छन, हो कि झैं बोल्छन कृतिम बोल्छन, बल्झाउँछन । .. मतादेश र जनादेश जस्ता ......, अण्डा कि चल्ला ? जस्ता विश्लेषण गर्छन । म भन्छु सिकेलाललाई : - जनादेश किताब हो भने मतादेश परीक्षा हो । विश्वमा चलेको, टिकेको अन्तिम अस्त्र नै यही हो । यो कुरा उहाँलाई बुझाइदिनुस पुराइदिनुस बस ।
@reasonabledoubt5086
@reasonabledoubt5086 7 жыл бұрын
Its always a great fun to listen Khagendra Sangraula. His explanations are very convincing, philosophical and filled with lots of wisdom.
@dhurbapokhrel8014
@dhurbapokhrel8014 4 жыл бұрын
आलोचक होलान, बिचारमा असहमत हुन सकीन्छ। यिनको तत्काल सब्द सँयोजन गर्ने कला दुर्लभ किसीमको छ। बडो लालीत्यपुर्ण छ, सुस्पष्ट छ। मेरा प्रिय लेखक खगेन्द्र सँग्रौला,👍👍
@dutsinjali4137
@dutsinjali4137 7 жыл бұрын
खगेन्द्र दाइ धेरै राम्रो ब्यक्ति हो तर नेपालीहरुले सत्य बोल्ने मान्छेलाई लत हनिरको हुन्छ नेपालमा जय जय पाउनता गफ हन्ना जन्नु पर्छ दाइ तुक्कारामले जस्तै
@yakthungharikumar3143
@yakthungharikumar3143 7 жыл бұрын
Thanks lot of mr. Bijay kumar for inviting true intellectual person writer Mr. Khagendra Sangraula is my best
@nepal.999
@nepal.999 5 жыл бұрын
उत्पीडित जाती समुदायको लागि बोलीदीने लेखीदीने र समानताको लागी प्रयासमा लागीरहने खगेन्द्र ज्यु लाई सधै सलाम र सम्मान गर्दछु!
@deepjha
@deepjha 7 жыл бұрын
yes there is discrimination because of ethnicity because of color..language..history..geographical ...tara we all r nepalese the people who are living in territory of nepal either black either mongolian either or they dont speak n wear nepalese costume ...they are nepalese...ppl leaving near the territorry or border of tibet or on nepalese leaving in border of bihar or uttarakhand or bengal they are nepalese they may resemble mongolian , they may b tharu maithali awadhi bhojpuri..u cant judge my nationality and patrotrism with language i speak ...the place i reside ....judge with the humanity n how gud they r respobsible for the developnent of the country..but we r judge with caste ..ethnicity...color n costume
@basantbudha5592
@basantbudha5592 7 жыл бұрын
राम्रो लेखक सङ्ग्रौला
@anilpandey-hq6hm
@anilpandey-hq6hm 7 жыл бұрын
dherai suneko xu naam khagendra sangraulaa...tara pahilo palta antarwarta herdai xu..lets enjoy the show :D
@jeewanshah8632
@jeewanshah8632 6 жыл бұрын
hahahahaaaa
@chetanathniraula1643
@chetanathniraula1643 7 жыл бұрын
खगेन्द्र सङ्ग्रौला समाजले कोरिदिएको सिधा रेखामा हिड्ने ब्यक्तित्व होइन।उत्पीडित हरुको बिचारको प्रतिनिधित्व गर्ने हुनाले उनलाइ गाली आउनु र निकृस्ठ आलोचना गर्नु स्वभाबिक हो।एक विवेकशील र जिम्मेवार ब्यक्तित्व हुन खगेन्द्र सङ्ग्रौला मेरो नजरमा।हिजो देखि आज सम्म।
@kamaleshshah9138
@kamaleshshah9138 7 жыл бұрын
Great interview and thought
@RakeshYadav-pv8kp
@RakeshYadav-pv8kp 7 жыл бұрын
Great interview . Thankyou Vijay ji Khagendra Sangraula lai bolaunu bhayeko ma
@sitaramsharma6693
@sitaramsharma6693 7 жыл бұрын
खगेन्द्र सङ्ग्रौला- समानता चाहने निर्भीक लेखक,,स्वघोसित राष्ट्रवादी का लागि अनुदार मान्छे
@purukarna
@purukarna 7 жыл бұрын
As always good shot Khangendra Sir. what a punch on Royalist Vijy Pade --Devtva ko bistaar ko chestaa
@bhaktipoudel7600
@bhaktipoudel7600 7 жыл бұрын
ज्ञानबर्द्धक कार्यक्रम समग्रमा ।
@asokshrestha4155
@asokshrestha4155 6 жыл бұрын
खगेन्द्र दाईको बिष्लेशन .... सायद राजनितीको फोहोरी खेल खेल्ने खेलाडीहरू तथा तिनका झोलेहरूलाई मन नपर्न सक्छ ।
@sushantbhusal935
@sushantbhusal935 4 жыл бұрын
Watching on 2020 Sep 11
@limbudinesh3615
@limbudinesh3615 7 жыл бұрын
वास्तविक कुरा नबुझ्ने नपच्नेहरुलाई सङ्ग्रौलालाई पागल नै भन्छन् र तिनै ब्याक्त्तिहरुले धेर हेरेका हुन्छन् सङ्रौलाको अन्तरबार्ता हरु।
@user-kv2hw4ve5d
@user-kv2hw4ve5d 7 жыл бұрын
yes
@balram3323
@balram3323 7 жыл бұрын
महासय हरुको प्रतिक्रिया हेर्दा नेपाल मा मुर्खहरुको कमि नभएको महसुस हुन गयो। सभ्य हुन सिक्दा उचित होला
@adhiraj1096
@adhiraj1096 4 жыл бұрын
Boths are great,
@Arjunofficalchannel
@Arjunofficalchannel 7 жыл бұрын
Good interview
@aakritiniroula234
@aakritiniroula234 2 жыл бұрын
यथार्थ तितो हुन्छ , अनि तितो यथार्थलाई मिठो बनाउन सामर्थ्य चाइन्छ। Thank you bijaya dai for this insightful program.
@premmagar4310
@premmagar4310 6 жыл бұрын
one of the most respectful person amongs all time in Nepal. - Mr Khagendra Shangraula
@srigrg2422
@srigrg2422 7 жыл бұрын
जवरजस्त।झलक सुवेदी,युग पाठक,कृष्ण खनाल,आहुती पनि सुन्न पाउ।
@ashwin17chhetri87
@ashwin17chhetri87 7 жыл бұрын
real intellectual..!
@baburambasnet219
@baburambasnet219 5 жыл бұрын
यो अन्तरवार्तामा बिजय कुमार र खगेन्द्र सङ्ग्रौला दुबैको बिचार मलाई अत्यन्तै उत्कृष्ट लाग्छ। उहाँहरूमा सामान्य लाग्ने सबालमा निकै गहिरो र संवेदनशील रुपमा उठाउन सक्ने खुबी छ।
@chetanathniraula1643
@chetanathniraula1643 7 жыл бұрын
बिजय सर हजुरको पुरानो स्टाइल नै सहि थियो।पहिला हरेक बिचारको सुरुवात गरेर सुछ्मता सम्म पुग्ने गर्नुहुन्थ्यो।तर अहिले AP 1HD मा आइपुग्दा तपाईंको अन्तरबार्ता को तरिका बढी सतहमा मात्र देखियो।यो विश्लेषण मेरो केटाकेटी पन पनि हुन सक्छ तर पहिला पहिला तपाइको अन्तर्बार्तामा आफू धेरै कम बोलेर कलात्मक प्रस्न द्वारा कुनै बिषयबस्तुको अन्तर्य सम्म पुर्याउनु हुन्थ्यो,दर्शकलाई पनि तपाइहरुसगै डुबाउनु हुन्थ्यो।जुन अद्भुत कला अन्य पत्रकारमा म भेट्दिनथे र तपाईं मेरो लागि खास हुनुन्थ्यो।अहिले तपाईं अन्य आम पत्रकार जस्तै त हुनुन्न तर उस्तै उस्तै देखिनु भो।म तपाइलाइ "खास" पत्रकारको रुपमा हेर्न चाहन्थे।हामी आम नागरिक ,बुध्दिजिबी,बिस्लेसक सबै सतही भएर हो कि केइ थोरै बिसेसता तपाईं को अन्तर्बार्ता गर्ने तरिका मा पनि देखिन थालो।तपाईं पहिलाको भन्दा ब्यक्तिगत रुपमा थप खारिनुभएको जस्तो प्रतीत हुन्छ तर प्रस्तुतिमा सुछ्मता बढ्नुपर्ने घट्दैछ जुन मैले बुझ्न नसकेको र अनौठो कुरा हो मेरो लागि।
@sugisafamily3632
@sugisafamily3632 4 жыл бұрын
You guys awesome ❤️❤️
@ramprasadsapkota1013
@ramprasadsapkota1013 7 жыл бұрын
खगेग्र संग्रला व्यत्ति होइन उत्पिडित वर्ग शोशित पिडित वर्गको वहस हो र आवाज हो । खगेग्र को अन्तर्वाता लिने औकात देख्न पाइन यो भिडियो हेरेर.....।
@surajkumaar22official
@surajkumaar22official 3 жыл бұрын
salute khagendra sir! Im big admirer of both vijay kumar n khagendra sir!
@Sa-pc1jm
@Sa-pc1jm 5 жыл бұрын
Very nice
@wildgamingnpff1952
@wildgamingnpff1952 3 жыл бұрын
Sir salute
@laldura3708
@laldura3708 5 жыл бұрын
राम्रो बिस्लेशक...खगेन्द्र सङ्ग्रौला...
@ngautam007
@ngautam007 5 жыл бұрын
One of the few intellectuals of Nepal- khagendra Sangraula
@user-xu4pn9iu
@user-xu4pn9iu 7 жыл бұрын
राम्रो ब्यक्ती खगेन्द्र sangraula.... स्यालुट छ ।
@education-o6d
@education-o6d 7 жыл бұрын
खगेन्द्र संग्राैलासंग विविध सन्दर्भमा बगावत हुन सक्ला, तर उनलाइ हामी बडाे प्रेम र सम्मान गर्दछौं ! खगेन्दाइ Keep it up. 😍😍
@hombahadur2369
@hombahadur2369 6 жыл бұрын
खगेन्द्र सर लाई सलाम छ है
@skvai2049
@skvai2049 7 жыл бұрын
यो बिजय कुमार दाजु बोल्दाको स्टाएल मलाई ज्यादै मन पर्छ कसरी सिक्ने होला
@jitbirrai8123
@jitbirrai8123 6 жыл бұрын
good
@chetanathniraula1643
@chetanathniraula1643 6 жыл бұрын
सकारात्मक बिचारबाट निर्देशित ब्यक्तिहरुको निम्ति यो अन्तरबार्ता निकै ज्ञानबर्दक र चेतना परिस्कृतिमा उपयोगी छ। यहाँ प्रस्तुत भएका पाहुनाका बिचारहरु प्रती अभद्रता देखाउनेहरु केही बर्षको सिकाइ पछि( सिक्न चाहेको खण्डमा )आत्मग्लानी महसुस गर्छन।
@guptagupta7748
@guptagupta7748 7 жыл бұрын
my best khagendra good man
@VrilYa100
@VrilYa100 7 жыл бұрын
The intro music though. Ears hurt.
@chujalpokharel2464
@chujalpokharel2464 7 жыл бұрын
खगेन्द्र संग्रौला - पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपालको एकीकरण त गरे तर साँस्कृतिक रुपमा विभेद गरे बिजयकुमार - ईतिहासको एउटा कालखण्डमा घटेको घटनालाई बर्तमानको चस्माले हेर्न मिल्छ ? त्यो समयमा संसारको कुन भूगोलमा साँस्कृतिक र भौगोलिक एकता एकै समयमा भएको थियो ? Line of the show - प्रत्येक शोषितहरुमा एउटा शाषक लुकेको हुन्छ ...
@nirupamasharma4694
@nirupamasharma4694 2 жыл бұрын
3:12 made my inner day ..
@narendraacharya3083
@narendraacharya3083 7 жыл бұрын
पानीमा होइन बालुवामा लेखिन्छ जिन्दगी, एकै लहरले मेटिन्छ जिन्दगी।
@saangdhakshor4189
@saangdhakshor4189 7 жыл бұрын
Khagendra tapaiko bichar dristikon ko salute Garchhu ajhai tapia hepiyeka Dabiyeka jantako pakchhyama ubhirahanus .
@ombhattarai3224
@ombhattarai3224 6 жыл бұрын
Nic
@amarlungeli
@amarlungeli 6 жыл бұрын
सहि विश्लेशक खगेन्द्र सर।
@tamsalingnetworknepal2705
@tamsalingnetworknepal2705 7 жыл бұрын
bahun chteri khas ma pani beshes samuha bisesh barga bisesh vaugolik chtera ka lai aapaj hun6 ysta byaktitwa haru anya des basi lai maya grne rastra lai bikash vako dekhna chahane ..itihasik bivet bujeka saman hak adhikar chahen haru ko pagi sadhai great ho..kaka ..you are one of great peraonality of Nepal..dherai le gali grnu swabhabhik nai dekh6u ma chai..manasik dasatwa ra bahunabad le jakadiyeka harek nepali khasa arya + aadibasi madhesi ..lai pachya hudaina
@rajrai2872
@rajrai2872 7 жыл бұрын
So interesting interview
@sukbirlama9930
@sukbirlama9930 4 жыл бұрын
happy खगेन्द्र सर को भनाइ /
@nareshjoshi2696
@nareshjoshi2696 7 жыл бұрын
आगामी प्रोग्राम मा नेकपा का महासचिव क. नेत्रबिक्रम चन्द लाइ पनि ल्याउनु होला सर।
@champashreesh8971
@champashreesh8971 5 жыл бұрын
बिजय सर ले पृथ्वीनारायण शाह को बारेमा कुरा गर्न खोज्दा बोल्न किन दिनु भयन हो पृथ्वीनारायण शाहले नेपाल को माटोको एकीकरण गरे तर मानिसको मन जोडेनन यस्को बारेमा बोल्नु दिनु भएन किनकी बोल्न बोलाउनु भयो तर बोल्न दिनु भएन
@sukbirlama9930
@sukbirlama9930 6 жыл бұрын
good men happy
@chirangbkhatiwada251
@chirangbkhatiwada251 7 жыл бұрын
साउदी अरववाट हेर्दै छु टवाकेन्द्रहरुको कुराकानी
@SagarrBR
@SagarrBR 7 жыл бұрын
Hernu mama hernu.
@dineshlimbu8597
@dineshlimbu8597 7 жыл бұрын
Chiran gb Khatiwada ah teso po kasari dekhnu vayo saudi bhata tapai le hajur
@gorkhalandplacement6364
@gorkhalandplacement6364 6 жыл бұрын
Ha ha ha ha .............................
@nepal.999
@nepal.999 6 жыл бұрын
नेपालको फाटाहा नेताको कुरा सुन्नु भन्दा खगेन्द्र सरको कुरा बुज्नु अती राम्रो हो
@shishirmagar5131
@shishirmagar5131 2 жыл бұрын
🙏🙏खगेन्द्र सर यथार्थ र बैचारिक चिन्तन ले भरिभराउ एक निस्वार्थ लेखक।
@nandatamang6537
@nandatamang6537 22 күн бұрын
❤ Dear Sir खगेन्द्र सङ्ग्रोला?
@bijoyrai1049
@bijoyrai1049 7 жыл бұрын
Khagendra daiko Jasto hami sabai nepaliley bujhi diney bhay samajbaad baata samaybaad uhiley auney thiyo hola!!!! Hey nepali gariv janatako netta bhanauda haru, khagendra dai euta chintak jattiko ta bujhideu!!! Jai Sambhu, Bholey Shankar!!!
@anonymousatman8938
@anonymousatman8938 5 жыл бұрын
Mero pyaryo lekhak khagendra dai
@bivekadhikari7981
@bivekadhikari7981 7 жыл бұрын
खगेन्द्र सर , ।अहिले जुन धारमा तपाईंका कलम चलिरहेका छन आशा गर्छु ति तपाईंकै स्वबिबेक र पूर्ण चेतनामा आधाररित बिचार हुन, आशा गर्छु तपाईंका बिचार र लेख प्रायोजित या अरुकै नून खाएका बिकाउ अभिबेक्ती हैनन र आशा गर्छु तपाईंका morality र dignity तपाईंकै अन्तर्मन द्वारा स्वोचलित छन, यदी तपाईंका अभिबेक्ती बिचार र लेख तपाईंका morality ,dignity र अन्तर्मन द्वारा निर्दिस्ट हुन भने तपाईंको जय होस् ,तपाईं महान हुनुहुन्छ ,एदी हैन भने तपाईंको अन्तरात्मा ले तपाईंलाई सरपोस , तपाईंलाई अन्तरआत्मा बेचने बौद्दिक बिकाउ दलालको बिल्ला ईतिहासले लगावोस ।तपाईं जस्तो बौद्दिकव्य्क्ती ले समाजलाई जता पनि निर्दिस्ट गर्न सक्नुहुन्छ ,आसा गर्छु तपाईंले एक बिचराक को रूपमा समाजलाई सही सन्देश दिराख्नु भयेको होला ।तपाईंलाई सम्मान गर्छु म र तपाईं अन्तर आत्मा बाट नै निर्दिस्ट हुनुहुन्छ भन्ने आशा राखेको छु ।
@bgaudel3049
@bgaudel3049 Жыл бұрын
अझै प्रमाणित भएन र नुन खाएरै लेखेको भन्ने
@jethodai5947
@jethodai5947 5 жыл бұрын
जाे सत्य लेख्छ त्याे बढी अालाेचित हुन्छ यही सत्य हाे
@breeze8908
@breeze8908 6 жыл бұрын
यी बुडा वास्तव मा अवसरबादी हुन, ।
@koshrajshrestha9159
@koshrajshrestha9159 5 жыл бұрын
I will give you 30 second , वाह बिजय कुमार पाण्डे .....
@pralhadpande273
@pralhadpande273 7 жыл бұрын
Vijay sir I am thinking if we have some people to be interviewed that they have been engaged in philosophic practice as well as in science in a true sence.
@gitanyaupane510
@gitanyaupane510 7 жыл бұрын
dwandajibi !!!
@bishnunepal8141
@bishnunepal8141 7 жыл бұрын
Balanced opinion
@sharmilashah47
@sharmilashah47 7 жыл бұрын
khagendra dai ra bijaya dai malai sarhai ramra lagne garxan.
@kopilabk4300
@kopilabk4300 7 жыл бұрын
राजनितिक बहस गर्दैन भन्ने तर कुरा चाइ सबै राजनीति मै केन्द्रीकृत ???? बिजय सर ????
@anilghimire6148
@anilghimire6148 7 жыл бұрын
rajesh hamal sir lai 1tm launu paryo pgrm ma
@lapenpinashaofficial4750
@lapenpinashaofficial4750 7 жыл бұрын
In Nepal we need more other Khagendra Sangraula those people who criticise negatively on his article that person have to study something abot Nepal at first
@thamugrg763
@thamugrg763 7 жыл бұрын
सन्चालक ज्यु दिसानिर्देस मा त उत्पीडित आसह्या अनि गरिबिको रेखामुनी बसेका हरु को निम्ति बोलिदिने राजनैतिक/बौद्धिक हरु को अंतरवार्ता हेर्न हाम्रा जनता चाहनन र पो त धेरै खिसिट्युरी मात्रै गर्छन नहुने शब्द मार्फत कमेन्ट गर्छन।मलाइ त हासो लाग्यो रैती हरुको कमेन्ट हेर्दा नि
@bharatsunar8837
@bharatsunar8837 7 жыл бұрын
sir parchand lai bolununa
@mirapokharelsapkota6078
@mirapokharelsapkota6078 7 жыл бұрын
Khagendra sAngraula is the hero .
@kedarbaral3999
@kedarbaral3999 7 жыл бұрын
Thanks Bijaya Ji, I recall those days during 2061-2063 to call such intellectual in Disa Nirdesh but you could never either due to fear of Gyanendra or your some prejudice. Try to make your program logical, mental-exercised one by bringing such figures.
@rajsubedi93
@rajsubedi93 7 жыл бұрын
खगेन्द्र संग्रैाला एक भारतिय बिकाउ पत्रकार हुन यिनलाइ देशनिकाला गरे राम्रो
@sagarbaral3199
@sagarbaral3199 Жыл бұрын
भारतको बिस्तारवाद लाई चुनौती दिने राज संस्था त थियो नि। कम्युनिस्ट र काग्रेसले त आफै निम्त्याए तपाईंले भनेजस्तै।
@lucas8837
@lucas8837 5 жыл бұрын
खगेन दाइ is best 👍️
@bhimthapa2600
@bhimthapa2600 7 жыл бұрын
....तपाईंको कथनलाइ नै यदि अन्तिम सत्य मान्ने हो भने नेपालीको लागि आत्महत्या बाहेक अर्को उपाया छैन! I'm agree, I'm speechless.
@s.p412
@s.p412 7 жыл бұрын
✌✌
@yanitarai5659
@yanitarai5659 7 жыл бұрын
kina kina yo interview herera bijay sir alik almal ma parnu vayo jasto mahasus vo. over all nice interview. khagendra sir u r superb as always.
@kamalrai4919
@kamalrai4919 7 жыл бұрын
बास्ताबिक्तमा अाधारित लेखक ।
@ramkrishnabogati8269
@ramkrishnabogati8269 7 жыл бұрын
yathartha k ho ??
@rohitprasai3725
@rohitprasai3725 7 жыл бұрын
I used to read him till Kunsang Kaka...now I don't know who he is...
@Nm-xr9fb
@Nm-xr9fb Жыл бұрын
डलर हाम खर्दास खैंरंगटार ।
@mitrapandey4622
@mitrapandey4622 7 жыл бұрын
Afu pani lagiyo chiya piuna🙏🏽
@sajhachautari3000
@sajhachautari3000 7 жыл бұрын
Dear all, you can comment positive or negative as you like but try to use social words because it can carry wrong message.
@mousamdahal949
@mousamdahal949 7 жыл бұрын
यद्यपि म सङ्रौला जि को प्रसङ्सक त होइन , तर आज बिजय पाण्डे को सतही प्रस्न सुनेर मैले पाण्डे जि को चेतना स्तर सङ्रौला सङ दाज्न नमिल्ने गरि को हो ?? जिज्ञासु
@madhavgyawali3143
@madhavgyawali3143 7 жыл бұрын
khagendra sangraula le byanga gareko bijay kumarlai hola sayad.yesto lagxa bijay sairlai bramandako sabai kura tha xa.
@madhushrestha8325
@madhushrestha8325 5 жыл бұрын
खगेन्द्र सग्रौला एउटा गोठालो हो,जुन पढे लिखेका शिक्षित ट्प्काका नेपालीहरुलाइ जनावर हो भन्ने हेक्का देखाइ रहन्छ!!!!
@bhanubadu8155
@bhanubadu8155 7 жыл бұрын
पृथ्वीनारायण शाह लाई नराम्रो भन्ने।। बि. पि लाई नराम्रो भन्ने यिनी मान्छे चै कस्ता हुन?
@bimalrai2353
@bimalrai2353 4 жыл бұрын
What you have on the show that is not a mere devil's advocacy. Cogitating, broaching one. With Kagen sir is itself a bit different leeway.
@bishalrai8496
@bishalrai8496 7 жыл бұрын
fatah Khagendre,,,,hait
Kalo Pothi Director Min Bahadur Bham on Dishanirdesh with Vijay Kumar
57:31
RamSar Media Pvt. Ltd
Рет қаралды 104 М.
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 6 МЛН
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 3,9 МЛН
Pradip Giri on Dishanirdesh with Vijay Kumar
58:06
RamSar Media Pvt. Ltd
Рет қаралды 172 М.
Baburam Bhattarai on Dishanirdesh with Bijay Kumar, 2 May 2017
1:04:34
RamSar Media Pvt. Ltd
Рет қаралды 296 М.