आफ्नै श्रीमानले, धनि केटासंग बिहे गर म गायिका बनाउन सकिन भन्नु हुन्छ • स्वर सुन्दा सबै छक्क !!

  Рет қаралды 211,550

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : indira pariyar
🎬️ Camera : ganesh babu bk
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
indira pariyar
indira pariyar kharo media
indira pariyar interview
indira pariyar song
indira pariyar first song
viral gayika indira pariyar
viral gayika
tiktok viral
viral song nepali
nepali viral girl
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 763
@kharomedia9452
@kharomedia9452 3 ай бұрын
नमस्कार म गोबिन्द पंगेनी उहाको आवाज अनि कथा सुनी सके पछी मैले उहाको आवाजमा यहि हप्ता गीत रेकर्ड गर्न लागिरहेको छु . यो अबसर उहालाई दिने पर्छ जस्तो महसुस गरे मैले , तपाइहरुले नै भनुस है उहालाई कस्तो गीत बनाउ मैले
@user-qv7dt7kj9u
@user-qv7dt7kj9u 3 ай бұрын
Hjr lai dherai dherai dhannebad sir🎉
@bharatthapamagar5464
@bharatthapamagar5464 3 ай бұрын
बिछाेड को गित हरु गाउन दिनु भयो भने धेरै राम्रो हुन्छ गोबिन्द दादा तपाइको लय /शब्द पनि मार्मिक हुन्छ यस्तो गित हरुको
@bharatthapamagar5464
@bharatthapamagar5464 3 ай бұрын
मैले लेखेको छु दादा एउटा गित चाहिन्छ भने बिछाेडको
@sanklpagaihre
@sanklpagaihre 3 ай бұрын
धेरै पछि खरो मीडिया मा भिडियो देख्न पाइयो उत्कृष्ठ प्रतिभा सहित आउनु भएको छ❤❤❤
@jhalakmantamang4517
@jhalakmantamang4517 3 ай бұрын
Baini namber xa sar
@user-gu8oo7go1n
@user-gu8oo7go1n 3 ай бұрын
कति मिठो छ सोर सबै ले साथ दिनु होला यो dijju lai❤❤❤❤❤
@deepaksunam4585
@deepaksunam4585 3 ай бұрын
उज्ज्वल भबिस्यको सुभकामना चेली लाइ
@user-tq2wk9zp9c
@user-tq2wk9zp9c 3 ай бұрын
स्वर मीठो छ बैनि को आवाज ले देश खान्छ बधाई छ खरो मिडिया लाई धन्यबाद
@rajubasyalofficial
@rajubasyalofficial 3 ай бұрын
गोविन्द सर म दिन्छु। बहिनीलाई अवसर
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 3 ай бұрын
बैनिकाे स्वरले देश खानि भयाे गाेबिद सर लाई धन्यबाद बैनिलाइ सान्गितिक यात्रा काे सफलताकाे शुभकामना
@govindsoni8766
@govindsoni8766 3 ай бұрын
धन्यवाद गोबिन्द सर बहिनिलाइ सपोर्ट गर्नुभयकोमा बहिनिको सोर राम्रो छ उज्ज्वल भबिस्यको कामना
@shyamshrestha4491
@shyamshrestha4491 3 ай бұрын
गाेबिन्द जि धर्मै हुन्छ पर्तिभा भएरपनि पछाडि परेका लाई सहयाेग गर्दैजानु हाेला , स्वर मिठाे रहेछ स्थान दिने काेसिस गरिदिनु हाेला।🎉
@arjunbahadur4994
@arjunbahadur4994 3 ай бұрын
पाइला प्रथम पञ्ज्ञानी लाई मेरो धेरै धन्य बात छ
@puspagautam8555
@puspagautam8555 3 ай бұрын
वाह ! कति मिठो स्वर उज्ज्वल भबिस्यको शुभकामना इन्दिरा ।
@durgafabenlimbu1638
@durgafabenlimbu1638 3 ай бұрын
यस्तो गायकी स्वर भएको ब्यक्ति बिबाह पूर्ब नै सोच्नु पर्थ्यो ढिला भइसक्यो कलीयुगका कृष्णहरु सँग जोगिनु शुभकामना छ ।
@mukundathapa6035
@mukundathapa6035 3 ай бұрын
बेैनिकाे स्वर रम्राे रहेछ उज्वल भबिस्यकाे शुभकामना गाेबिन्द भाइलाई धन्ने बन्द छ ❤❤
@netrabdrstha1823
@netrabdrstha1823 3 ай бұрын
धेरै राम्रो सोर बैनी लाई उज्जल भबिस्यको कामना गर्छु राम्रो होस अगाडि बढाउनु होला छिटो गित रेकर्ड गरि दिनु सर।
@user-er6oe4uh4j
@user-er6oe4uh4j 3 ай бұрын
आहा कति मिठो सोर 😢😢❤❤❤❤❤❤❤❤❤🎉🎉
@Santosh_bagar
@Santosh_bagar 3 ай бұрын
कस्तो मिठो खुलेको स्वर. सुभ कामना. बैनी. कै. हुन्छ अब. पक्का. हो. धुक्क हुनुस बूढो म जस्तै सोझो रैछ यस्तो सोझो पोइ पाउनु पनि भाग्व्या को कुरा हो
@bishnukc3201
@bishnukc3201 3 ай бұрын
गाेबिन्द भाईकाे कामधेरै राम्राेलाग्छ
@user-uy4te4gx4l
@user-uy4te4gx4l 3 ай бұрын
Tara poeso kamayera dhoka dinu vayena aaja voli chalan yestae chha.
@angrygod3116
@angrygod3116 3 ай бұрын
कला र गलाकी धनी बैनीकाे लाई धेरै माया र सम्मान सबैले गरिदिनु हाेला मेरो अनुराेध छ
@dsp8865
@dsp8865 3 ай бұрын
कती मिठो शोर धेरै धेरै सुभकमाना छ बैहि लाई
@IshaMagar-hu9fy
@IshaMagar-hu9fy 3 ай бұрын
कति मिठो सुमधुर स्वर अगाडी बढ्दै जानु अग्रिम शुभकामना❤🎉
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv 3 ай бұрын
बैनिको स्वर ज्यादै राम्रो लाग्यो,बैनिको उज्ज्वल भबिस्यको कामना गर्दछु।
@user-os9os3pu8i
@user-os9os3pu8i 3 ай бұрын
धेरै राम्रो छ
@pradippratel7663
@pradippratel7663 3 ай бұрын
सारै मिठो आबाज परगति हुदैँ जावोस् मन नै छोयो 👌👌
@saritathapa748
@saritathapa748 3 ай бұрын
आहा मनबाटै आको गित 😢😢😢😢😢कस्तो सरिर नै सिरिङ्ङ भएको। अब पालो है। पछि सम्म सुन्न पाइयोस। बैनी सरसतीको बास भगवान को बास वा।
@srpmedia12
@srpmedia12 3 ай бұрын
नमस्कार म सिताराम परियार मैले पछिल्लो समयमा ल्याकोको प्रतिभा इन्दिरा परियार बहिनी तिम्रो साङितिक जीवन सफल होस आशिर्वाद छ बहिनी अनि प्यारो मित्र गोबिन्द पङेनी जि लाई विशेष धन्यवाद मेरो भनाइलाइ मानेर हजुरले बहिनीलाइ ठाउँ दिनु भयकोमा।
@shivaramkhadka8071
@shivaramkhadka8071 3 ай бұрын
सिताराम ब्रो दयालु मनका छन् । मैले पहिले देखी चिन्छु र दोहोरी हरु हेर्छु ।
@PrakashPrakash-vd1yj
@PrakashPrakash-vd1yj 3 ай бұрын
सितारा सर धेरै धेरै धन्यवाद सर
@prakashroka2289
@prakashroka2289 3 ай бұрын
Wow sarai ramro sor xa baini ko xuttai gauna abasar milos agraj haru ko dhan jawos ❤❤❤❤
@SubbaRanaMagar-uz8ns
@SubbaRanaMagar-uz8ns 3 ай бұрын
सिताराम भाई लाई धेरै धेरै धन्यवाद छ।इन्दिरा बहिनी लाई गोविन्द भाई सम्म पुर्याई दियको मा स्वर राम्रो रहेछ बहिनी को उज्जवल भविष्यको कामना गर्दछु।म सल्यान कास्टे को हो।सिताराम भाई सिम्ले ज्यामरूङ को हो नि है भाई🥰🥰❤️❤️❤️
@user-rt2nd6xh4c
@user-rt2nd6xh4c 2 ай бұрын
नमस्कार म प्युथान बाट मलाई पनि यस्तो सपोट भय कति खुसि हसनि थिय
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
स्वरकी कनि इन्दिरा बैहिनी सफलताको कामनाछ खरो मिडीया गोबिन्द सर शुभ कामनाछ🌺❤️
@user-ho8zl5gz6p
@user-ho8zl5gz6p 3 ай бұрын
धेरै मिठाे साेर ,रहेछ सबैले साथ सपाे गरेर अगाडि बढ्नी मौका पर्छ हइ हजुर हरु ❤❤❤🙏🙏🙏🙏
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 3 ай бұрын
राम्रो स्वर मिठो छ।नानीलाई धेरै शुभकामना छ।
@lalsatsankhar
@lalsatsankhar 3 ай бұрын
धेरै राम्रो स्वर रहिछ बहिनीको ❤❤❤❤
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 3 ай бұрын
wow swor kati mitho ...ajhai agadi badhnu bahini kharo mediama gayaki chhau aba timra safalatako din suru bhay...❤❤❤
@baltamang9038
@baltamang9038 3 ай бұрын
नमस्कार गोबिन्द ज्यु। सबै भन्दा पहिला प्रश्न सोध्ने बोलीको सैली सारै मिठास हुन्छ। त्यसैले होला हजुर संग यति मिठो आवाज भएको चेलीहरु आउनु भएको जस्तो लाग्छ। बधाई छ इन्दिरा बहिनीलाई।
@bikkythapa3839
@bikkythapa3839 3 ай бұрын
अाहा अति मीठो गीत स्वर हजुर को आउँदा दिनमा अरु धेरै प्रगतिको सुभ कामना🙏❤️🌹
@tikabk1793
@tikabk1793 3 ай бұрын
अति नै मिठो स्वर छ उज्ज्वल भविस्यको शुभकामना
@sanuraniDigitalofficial
@sanuraniDigitalofficial 3 ай бұрын
निकै मीठो आवाज सफलता को शुभकामना छ। सुर न सार भयेका मान्छे कहाँ पुगे।येस्तो मीठो आवाज भयेर पनि पछि ठाउँ पाउन गारो।
@rajenderprasadrcmcoach3880
@rajenderprasadrcmcoach3880 3 ай бұрын
धेरै धेरै शुभ कामना छ। बैनी लाई,खहरो मिडिया लाई धेरै धेरै धन्यवाद छ।
@Dexter-jv5pl
@Dexter-jv5pl 3 ай бұрын
सारै मिठो स्वोर छ चेलि गाईका बन्नको लागि शुभकामना ।
@amarkhadka4739
@amarkhadka4739 3 ай бұрын
यो आवाज ले ठाउ पाउनु पर्छ आहा मुटु नै बिजाऊछ यो स्वर ले❤❤❤
@user-bb3ex3ch2w
@user-bb3ex3ch2w 3 ай бұрын
उज्ज्वल भविष्यप्रति को आभारी छु चेली।💐🌹
@chandrakalakhatri3120
@chandrakalakhatri3120 3 ай бұрын
आहा कति मिठो स्वर, गोविन्द पंगेनी ब्रदरलाई धेरै धेरै धन्यवाद अनि बहिनीलाई उज्ज्वल भविष्यको कामना। सोचे अनि चालेका पाइलाहरू अवश्य पूरा हुन, सम्पूर्ण दर्शकहरूलाई के बहिनीलाई साथ सपोर्ट गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।❤
@unknownman5801
@unknownman5801 3 ай бұрын
सफल रहोस!तपाईंको कार्य शुभकामना बैनि
@Anjalibc12345
@Anjalibc12345 3 ай бұрын
मेरो यस्तो दिन कहिले आउला खै गाइका बन्ने सपना बोक्दा बोक्दा शरीर थाकेको छ मन आत्तियको छ कस्ले सपोट गर्ला मलाई साङितिक छेत्रमा बुझ्ने मान्छे पाउन पाय उस्को रिडि हुनि थिय शुभकामना छ सिस लाई आवाज मा दम छ
@premkumar-jo1uh
@premkumar-jo1uh 3 ай бұрын
आउनुस मिडिया मा
@reshamkhadka1970
@reshamkhadka1970 3 ай бұрын
अत्यन्तै राम्रो छ बहिनी को आवाज उज्जल भबिस्यको शुभकामना
@sureshdarpan9335
@sureshdarpan9335 3 ай бұрын
निकै राम्रो कलाकार ल्याउनु भयो सर
@user-ze6jf8bq1k
@user-ze6jf8bq1k 3 ай бұрын
ल बदाई छ भाउजू हजुर को उज्ज्वल भबिस्री सुभ कामना छ भाउजु❤❤❤❤
@MankumariBk-oo6gl
@MankumariBk-oo6gl Ай бұрын
8 ❤
@bishnudhanuk4660
@bishnudhanuk4660 3 ай бұрын
निकै मीठो स्वर छ मौका दिनु पर्छ उहालाइ
@fzre5di300
@fzre5di300 3 ай бұрын
आहा निकै मिठो रैछ आवाज प्रगतिको शुभकामना ❤🎉
@laribarientertainment
@laribarientertainment 3 ай бұрын
मन पर्यो कति मीठो स्वर❤❤❤
@Khimkumari66
@Khimkumari66 3 ай бұрын
बैनिको स्वोर निकै मिथो छ सफल्ताको सुभकामना बैनी 🙏🙏मेरो पनि सपनस थियो तर कसैको साथ सपोर्त छैन 😥😥😥
@user-hk2sp4qe5e
@user-hk2sp4qe5e 3 ай бұрын
हजुर को आवाज निकै मिठो रछ अझै सफलता को कामना पशुपतिनाथ सँग मेरो
@harigoyal8710
@harigoyal8710 3 ай бұрын
धेरै धेरै राम्रो छ बोयनिको सोर❤❤❤❤❤❤❤
@dambart940
@dambart940 3 ай бұрын
Wow dami 🎉🎉🎉🎉🎉
@kiranmansingh1721
@kiranmansingh1721 3 ай бұрын
बहिनीलाई सफलता मिलोस गोविन्द भाई लाई धन्यवाद छ
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL 3 ай бұрын
स्वर मीठो छ बहिनीको साथ दिनुहोस् गोबिन्द सर
@ashokthatal7780
@ashokthatal7780 3 ай бұрын
आहा कति मीठो शोर रैछ बैनिको उज्वल भबिस्यको शुभकामना छ
@shrisnaadhikari29
@shrisnaadhikari29 3 ай бұрын
स्वर राम्रो छ बधाई छ सफलताकाे शुभकामना👍️
@kamalbk1889
@kamalbk1889 3 ай бұрын
धन्यवाद गाेबिन्द सर बहिनिलाई सपाेट गनुभयकाेमा बहिनिकाे साेर राम्राे छ उज्ल भबिस्यकाे कामना
@nirmalamagar2086
@nirmalamagar2086 3 ай бұрын
बहिनी को बुडालाई धेरै धेरै धन्यवाद दीय कति बुझने बुडा हुनुहुने रैछ बहिनी बुडाको लागि पनि हिक्मत जुठाउनु पर्छ बहिनी तिम्रो स्वार ले साथ दिने छ ❤❤❤
@GreaterNepal595
@GreaterNepal595 3 ай бұрын
आहा बैनी को स्वर कत्ति मीठो ,,उज्ज्वल भबिस्याको कामना ❤️
@begamthapa2688
@begamthapa2688 3 ай бұрын
असाध्यै मीठो स्वर सफलताको शुभकामना बैनि लाई🎉🎉🎉
@birendrabirendra6870
@birendrabirendra6870 3 ай бұрын
सारै मिठो स्वोर मेरो धेरै धेरै शुभकामना ।
@sanuraniDigitalofficial
@sanuraniDigitalofficial 3 ай бұрын
लाकुरी छाया ले❤❤❤। आहा।अतिनै मीठो आवाज।
@premthapa4624
@premthapa4624 3 ай бұрын
सारै मिठाे स्वर छ बैहिनीकाे सफलताकाे लागि शुभ कामना।
@BijayLimbu-oy6yr
@BijayLimbu-oy6yr 3 ай бұрын
मिटो रहेछ बहिनी को आवाज बधाई छ अगामी दिन को लागि🎉🎉🇳🇵🇳🇵🇳🇵
@narayankhanal3599
@narayankhanal3599 3 ай бұрын
Good luck राम्रो छ बैनिको आवाज❤🥀🥀
@user-bh1wd6fp2i
@user-bh1wd6fp2i 3 ай бұрын
सम्पुर्ण भगवानरुपि दर्शक हरु मा नमस्कार 🙏म इन्दिरा परियार मेरो सुरुवाती दिन देखि आज सम्म माया साथ र सपोट गर्नु हुने सम्पुर्ण प्रती आभारी छु ।र सधै यसरी नै माया गरिरहनु हुनेछ भन्ने आसा छ ।यति ठुलो midia मा गाउदा अलि आत्तियर भने जस्तो गाउन सकेकी छैन 😢आगामी दिनहरु मा अझै राम्रो गाउने कोसिस गर्ने छु।मलाई धेरै भन्दा धेरै माया गरि यो भिडियो सबै जना ले सियर गरि दिनु होला 🙏🙏।धन्यवाद
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 ай бұрын
अति नै मिठो भोईस सफलता को शुभकामना छ बैनि लाइ❤❤❤
@rozanthakuri3652
@rozanthakuri3652 3 ай бұрын
दामी छ स्वर बैहिनी को सबै ले साथ र सहयोग गरिदिनुस धन्नेबाद ❤❤
@user-di7kj4wg9u
@user-di7kj4wg9u 3 ай бұрын
Safaltako suvakamana bahini lai sor dherai mihash xa abaka dinma bimakumari bisnu majhi Shanti Shree hun ❤❤❤❤❤❤❤
@ramparsadpandeyaaa2295
@ramparsadpandeyaaa2295 3 ай бұрын
कति मिठाे स्वर❤
@user-wq2ix7rr7n
@user-wq2ix7rr7n 3 ай бұрын
धेरै राम्रो स्वर छ उज्वल भबिस्यकाे काममा
@parashwarmarasaini8834
@parashwarmarasaini8834 3 ай бұрын
बहिनीको सपना एक दिन अबस्य पूरा हुनेछ।
@user-bw3sl9dq8m
@user-bw3sl9dq8m 3 ай бұрын
यस्तो राम्रो गाउने गायिका त चलेको गायिका पनि हुँदैन जस्तो लाग्यो बैनिलाइ बधाई र धेरै धेरै शुभकामना।
@BikrantPuri
@BikrantPuri 3 ай бұрын
आहा कति राम्रो साेर❤❤❤
@kalegornkh1880
@kalegornkh1880 3 ай бұрын
Ek damai ramro swore xa hajurko na atinu abasek safha hunxa baini
@parbatimagaruser-js1rj8em9d
@parbatimagaruser-js1rj8em9d 3 ай бұрын
कति मिठो स्वर हो congratulations 👏
@user-cb4ff9tv5f
@user-cb4ff9tv5f 3 ай бұрын
Kati mitho swar didiko abako des khane palo hjrko ho bises dhanyabad naya pratibhako bhagawan sitaram pariyar daju ra gobinda dajulai yaha samama puraune sitaram dai lai kahile nabirsanu arule jasati subhakamana
@BMBasel
@BMBasel 3 ай бұрын
कुनै शब्द छैन कसरी बयान गरौ र धेरै धेरै शुभ कामना छ सबैले सहयोग गरौ
@pasgurung3576
@pasgurung3576 3 ай бұрын
नेपाल आइडल जानू सबैले चिन्छ ।आवाज राम्रो छ।
@SubbaRanaMagar-uz8ns
@SubbaRanaMagar-uz8ns 3 ай бұрын
आहा कति मिठो स्वर रहेछ इन्दिरा बहिनी को।स्वर सुनेर मेरो मन नै छोयो।बहिनी को उज्जवल भविष्यको कामना गर्दछु।विशेष गरी गोबिन्द भाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्दिरा बहिनी लाई गीत गाउन अवसर दिनु भयको मा।👌🥰🥰❤️❤️❤️
@user-ok9kt7zf3z
@user-ok9kt7zf3z 3 ай бұрын
Dherai ramro xa sowr ❤❤ agadi badanu hola thank you
@khatrichhetri837
@khatrichhetri837 3 ай бұрын
बहिनीको स्वर राम्रोछ शूभकामनाछ ❤साथ दिने गोविन्द लाई पनि धेरै शूभकामनाछ ❤❤❤❤
@rajupariyar7177
@rajupariyar7177 3 ай бұрын
कति मिठो स्वर ❤❤
@TheMrgurung
@TheMrgurung 3 ай бұрын
मिठो स्वर 🎉
@user-oy3fx1kr9z
@user-oy3fx1kr9z 3 ай бұрын
best wishes baini
@PramilaThapamagar-lb3hk
@PramilaThapamagar-lb3hk 3 ай бұрын
आहा कती मीठो सोर उज्जल भबिषेको कामना नानू❤
@bikiran1214
@bikiran1214 3 ай бұрын
बोल्ने कला देखि गलासम्म कति राम्रो उज्ज्वल भविष्यको कामना ❤❤❤
@megjaishi4444
@megjaishi4444 3 ай бұрын
अति राम्रो स्वर छ बैनिको
@SurprisedBirthdayCake-dr3cz
@SurprisedBirthdayCake-dr3cz 3 ай бұрын
धेरै राम्रो स्वर भएको बहिनिको शुभकामना अनि सानो भाईबहिनी भाईरल भनायर पढाईलाई असर परेको जस्तो लाग्थो तर आज राम्रो कलाकार पायौ खुशी लाग्यो पत्रकार भाईलाई बधाई ❤❤
@nirajpoudel7167
@nirajpoudel7167 3 ай бұрын
Govinda ji syngja waling ko saan ho yo Baini lai awasar dinu hola dherai Mathi pugna swor xa
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 3 ай бұрын
राम्रो मिठाे स्वोर्को धनी हुनुहुन्छ उवा दिदि सबैले साथ सपोट गर्दिनु होला❤🎉🎉🎉❤❤❤❤
@Ramrasaili05
@Ramrasaili05 3 ай бұрын
wow अति मिठो सोर बैनिको !धेरै धेरै धन्यवाद खरो मिडिय्🙏
@KhumRajB.K-ui2df
@KhumRajB.K-ui2df 3 ай бұрын
धेरै धेरै मीठो भोईस छ👌👌👌👌👌👌
@kamalpartap8762
@kamalpartap8762 2 ай бұрын
बैनी को सपना पूरा हुने भयो गोबिंद सर को साथ भय
@tilkumarirai7596
@tilkumarirai7596 Ай бұрын
बैनी नरुनु ईश्वरको दयाँ अबश्य छ हजुर सफल हुनुहुने छ मेनेत गर्नु होला 🤟❤️
@Durgavlogs705
@Durgavlogs705 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤शुभकामना कामना बहिनी ,, हामीले सुन्दै गरेको आवाज धेरै खु:सी लाग्यो
@Basnet464
@Basnet464 3 ай бұрын
सुभ सफलता रहोस्
@sureshlimbu8950
@sureshlimbu8950 3 ай бұрын
ऊज्वाल भबीस्य को लागी शुभकामना
@balen2410
@balen2410 3 ай бұрын
स्वर राम्रो छ सिस्टर अगाडि बढ्नुहोस congratulation ...
@laxmanthapa-qh1yf
@laxmanthapa-qh1yf 3 ай бұрын
Wow amazing voice dherai dammi indira sis Lai kalakarita chetrama thau dinu parxa Nikai khuleko aawaj xa sisko ujwal bhabisyeko kamana ajhai Pargati gardai janu la sis ❤❤❤congratulations 🎊 👏 💐
@hembahadur3376
@hembahadur3376 3 ай бұрын
बैनी भाग्य देखिने गरि कहिलै आउने हैन कर्म गर्ने छोडनु हुदैन येकदिन अबस्य आउँछ ढिलो चाडो मात्रै हो आफू लाई कहिलै पोखिन दिनु हुदैन समाल्नु होला
@brinexgaming7601
@brinexgaming7601 3 ай бұрын
अति मीठो सोर बैनी
@SasiChhantyal-vq9th
@SasiChhantyal-vq9th 3 ай бұрын
धेरै राम्रोछ
@krishnakhanal4648
@krishnakhanal4648 3 ай бұрын
स्वर अत्यन्त मिठाे छ बैनिकाे प्रगतिकाे कामना
@SovitapaudelDahal
@SovitapaudelDahal 3 ай бұрын
बैनि को भबिश्यउज्जल होस उन्नती प्रगतीहोस♥️♥️🇳🇵🇳🇵♥️
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,6 МЛН