Рет қаралды 17,827
खयर भारानी दर्शन २०७८
अन्नपूर्ण गाउँपालिका म्याग्दी वडा नं. ५ पाउद्वरमा पर्ने खयर भारानी ताल लगभग ४६०० मि. को उचाइमा रहेको छ ।
यहाँ जान बेनि मुस्ताङको हाइवयमा पर्ने अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पाउद्वर हुदै हिल डाडा, लरेनि, खोप्रा, नौलोबन , खयरखोला हुदै खयर भारानी ताल जान सकिन्छ साथै पोखरेबगर देखि शिख ढानखर्क हुदै खोप्रा पुगेर जान पनि सकिन्छ ।
प्रत्येक वर्षको जनैपूर्णिमाको दिन भेडाको साडले भोग दिइ पुज्ने गरीन्छ, नरिवल चडाएर दर्शन गर्ने पनि गरीन्छ ।
मागेको कुरो पुग्ने धार्मिक विश्वासछ त्येसैलेत यसरीनै यो समय मान्छेको भिड लाग्ने गर्दछ ।
बाकि भिडियोमा हेर्नुहोला केहि गल्तिभएमा क्षमाप्राथिछु ।
#khayerlaketrek#khopradandatrek#SeProduction
होटलको सम्पर्क नम्बर
Contact Us Hotel
DHANKHARKA
Hotel Rock Land : 9846106256
Community Lodge: 9860603602
KHOPRA
Community Lodge: 9746130875
Music:
• [Melodic House] Andrea...
• Cool - Tobu (No Copyri...
• Video
• Del - Tropical Love (V...
• Tobu - Roots | House |...
Share, Support, Subcribe || / @seproductionsurengurung / @myagdientertainment1689
Facebook: / sureng2
Facebook Page: / surengurungsgp
Instagram: / surensgp
Tiktok : / surensgpgurung
More Video
• Khayer Lake Trek 4600 ...
• Khopra Danda Trek गोठम...
• सररर घुमौ शिख गाउँ By ...
• Video
• Video
• Muldai View Point|(DHA...
• #Ghara ma bandai garek...
• Khopra part 2 तल्लो शि...
• last din tallo shikha ...
• Basket Ball Ramghat 20...
• Janaipurnima 2075 Shik...
• अन्नपूर्ण गाउँपालिका म...
contact us:
surengurrungsgp@gmail.com
paristamobile@gmail.com
#SeProduction#MYAGDIEntertainment#Myagdi