खुईलीलाई खुइलेको ठाउँ देखाउ भनेपछी| khuili rodhi ghar episode-3 || Nawina VS Balchandra •LIVE DOHORI

  Рет қаралды 342,176

Nawina Khuili

Nawina Khuili

3 ай бұрын

सबैको बिल्ला हान्ने बालचन्द्रलाई खुईलीले बनाई उल्लिबिल्ली Part-3 | Nawina VS Balchandra •LIVE DOHORI
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Follow Bishal Rai On Facebook-
/ mfu.bhai. .
Mobile No: 9808349809
(Online supporter)

Пікірлер: 406
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
सम्पुर्णमा नमस्कार 🤗🤗🙏🙏 हजुरहरुको मायाले नयाँ काम सुरु गरे सँगै आज "खुईली रोधी घर" को तेस्रो एपिसोड बालचन्द्र बराल सँग लिएर आइसकेकी छु। हजुरहरुको सल्लाह सुझाब प्रतिक्रियाको विशेष अपेक्षा राखेकि छु। एक एक सेयर गरेर Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिस्यो न हस्😍🙏 love you everyone ❤️
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 ай бұрын
मेरो मन छोयो खुइली को आजको टुक्का हरु राम्रा भेटियो यति राम्रो गाउने मान्छे कता हराएको नि खुइली❤❤ पहिले❤❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 ай бұрын
सधै यस्तै गुनियो चोली लगाउनु है खुइली ले कति सुहाएको छ❤❤❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 ай бұрын
यो गेटममा टिका सानु जस्तो देखियो❤❤❤ खुसी लाग्यो❤❤❤
@mohanbm5313
@mohanbm5313 3 ай бұрын
सारै रमाइलो दोहोरी,खुईलीलाई सधैं यस्तै पहिरनमा देख्न पाऊँ ।
@singgurung7206
@singgurung7206 3 ай бұрын
Today khuili laai achakli beautiful dekheko xa love ❤❤❤ khuili❤❤❤🎉🎉🎉🎉
@durgabahadur7769
@durgabahadur7769 3 ай бұрын
आहा सारै राम्रो गित स्वरका धनी बाल्चन्द्र भाइ अनीहोल टिम लगाएत खुइलिबैहिनी शुभ कामनाछ❤️❤️
@ramchhetri2890
@ramchhetri2890 2 ай бұрын
ओ हो नविना मैया नया कार्य दोहरी शुरू गरेर पनि यस्तो बबाल प्रस्तुत अबको दोहरी क्षेत्रमा खुईलीको धमका निश्चित देखिन्छ। उच्च सम्मान र सफलता को हार्दिक कामना गर्दछु।
@dbthapa2007
@dbthapa2007 2 ай бұрын
प्यारी बैनी खुइली लोक दोहोरी गित लाई फोहोरी लोक दोहोरी न गराउनु प्रगतिको सुभकामना👌❣️🌹
@JeevanSathi-vl9ed
@JeevanSathi-vl9ed 2 ай бұрын
ल ल खुइली जी हजुर लाई धेरै धेरै बधाई छ ल राम्रो प्रगतिको शुभकामना ..❤❤
@user-ko3zd9ti4m
@user-ko3zd9ti4m 2 ай бұрын
सारै राम्राे छ प्रगतिकाे कामना,दाेहरी गाउदा दुइ अर्थ लाग्ने शब्द त अहिले चलेकै चलन भैसक्याे नि,❤
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 ай бұрын
खुईली नानी शब्द हरूमा ध्यान देउ है खुईली नामको टुक्कामा अलिक आपत्तिजनक जस्तो छ, बाकी सबै ठिक छ❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@nepali.news1
@nepali.news1 2 ай бұрын
आह अत्यन्तै सुन्दर उत्कृष्ट दामी दोहोरी मत बिग फ्यान खुइली बुनु को♥️♥️
@badalmagar2593
@badalmagar2593 3 ай бұрын
😄😄😄बबाल दोहोरी,खुइलि को सब्द हरु बबाल छ,जय होस,बधाई छ सफलता को शुभकामना छ🙏🇳🇵🇸🇦
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@mukeshrana612
@mukeshrana612 2 ай бұрын
सारै राम्रो छ।आगामि दिनहरुमा अझै राम्रो हुँदै जावश।अनंत: यो गेटअप मा बबाल राम्रि पो देखेछ।आ,,,,च खुईलि।
@mohanthapa9365
@mohanthapa9365 3 ай бұрын
खुईली ले पनि तहल्कै मच्चाने भयाे दाेहाेरीमा सफलताको धेरै धेरै शुभकामना ल..!❤❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@user-sr2pv3is7b
@user-sr2pv3is7b 3 ай бұрын
खुइलि गित राम्रो छ तर परिवार सग बसेर हेरन मिल्ने गाउनु ल❤❤❤❤❤❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@gitakhanal8157
@gitakhanal8157 2 ай бұрын
😊😊👍️
@user-qq3we9nc1k
@user-qq3we9nc1k 2 ай бұрын
सिरियल चही हरायको हो खुईली जि स्वोर चही दामी छ है
@bibaslimbu6880
@bibaslimbu6880 3 ай бұрын
नविना जि लगायत सम्पुर्ण कलाकार हरूमा कला यात्रामा अझै सफल हुदै जाओस् शुभकामना छ, /
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️
@milanshrestha8959
@milanshrestha8959 2 ай бұрын
आहा आज त आदरणिय बालचन्द्र दादा पो आउनु भयछ🙏🙏🙏🙏
@NarayanBudhathoki-jx9xy
@NarayanBudhathoki-jx9xy 2 ай бұрын
अति रमाईलो पस्तुती खुईली रोधिघरलाई सुभकामना छ
@NandalalKathayat-rv5iq
@NandalalKathayat-rv5iq 3 ай бұрын
खुइली नबिना जि हजुर अलि नरम शोभाभ देखिन्छ जति सक्यो हजुर कडा रुप मा गाको सुहाउछ
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗
@SURAJMAGAR3
@SURAJMAGAR3 3 ай бұрын
खुइलिको शब्दमा क्या दम छ मनै सिरिङ्ग हुने दामी लाग्यो हामी Bachelor हरुलाइ❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@Bhimkandel618
@Bhimkandel618 3 ай бұрын
सारै राम्रो छ है खुईली जि🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉१ टुक्का मेरो लागी पनि ल
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@amarthapa7972
@amarthapa7972 2 ай бұрын
Khuili outstanding performance perfect everything is good, wish you all the best ❤❤❤❤❤❤❤❤❤👌👌👌👍👍🙏🙏🙏🌺🌺🌺KHUILI JEE CHIJ GRG LAI pnai Leunu Paryo hai PARTIXA MA HAI
@thapakamal713
@thapakamal713 2 ай бұрын
रमाइलो चत्किलो खुइलिको मन खोलेरा गाउने कला,दर्शकलाइ मनोरञ्जन दिन सक्ने कलाकार मात्र नभै गित पनि मज्जाले गाउने खुइली मलाइ मन पर्छ ।best of luck
@avig731
@avig731 2 ай бұрын
अति रमाइलो khueliko रोधी घर मलाइ पनि khueli रोधी घरमा गाउँनै रहर
@rajkumardhakal9501
@rajkumardhakal9501 2 ай бұрын
लाईभ दोहोरीको दुनियामा खुइली जेरी पार्ट २ जस्तो लाग्यो। हाई त बबाल छ तर लो भोइस अलि धेरै बोल्ड भयो सुधार्नु हाेला शुभकामना🌹👏💐❤️❤️❤️
@OmPrakashRana-kz4pv
@OmPrakashRana-kz4pv 2 ай бұрын
भाग 2 चाहियो भन्नेहरु यता plz.💞
@puskalsharma293
@puskalsharma293 3 ай бұрын
दाेहाेरी एक दम राम्राे छ खुईलि ले केही शब्द हरुमा थाेरै ध्यान दिनु पर्याे बाकी ठिक छ बधाई छ सम्पुर्ण लाई 👌👌👌♥️💔🇳🇵🌹
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@lokshrestha9620
@lokshrestha9620 3 ай бұрын
Nice
@user-gh1ro4wz4q
@user-gh1ro4wz4q 2 ай бұрын
धेरै धेरै उच्च सम्मान छ हाम्रो खुईलि दीजु लाई अबको पालोमा हाम्रो राजु परिवार दाजुसँग दोहोरी गाएको हेर्न चाहन्छु i miss you is my खुइली सिस्टर
@user-tn6dr5bl9w
@user-tn6dr5bl9w Ай бұрын
Congratulations for new Episode
@shivadolakha92
@shivadolakha92 3 ай бұрын
समग्रमा भन्नू पर्दा मज्जा आयो,आलि अलि रोचक र घोचक हुनु पर्छ,र भयो भनी हामी दर्सक लाई हेर्न र सुन्न मज्जा आउँछ,अब सागर बि सि को साथमा हेर्न पाइयोस भन चाहे,सुभकामाना,❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् 😍❤️
@Esmarikabasnet53
@Esmarikabasnet53 Ай бұрын
खुइली जि को शब्द सुन्नै नसकिन्ने किन होला😯अलि शब्द सुन्ने खाल्को अनुसासन भयर गाउनुस सिस्टर🙏🙏सफल्ताको सुभकामना🥀🥀🥀🥀
@user-tj3fd2je2r
@user-tj3fd2je2r 2 ай бұрын
❤❤❤❤ tamro xa khuileko thau dekhai nu hunna😂😂 khili ji😂😂
@devchhetri1838
@devchhetri1838 2 ай бұрын
❤❤❤खोइलि बैनि साच्चिकै कति रमाइलो हो साच्चिकै बैनि पर्ति उच्च सम्मान छ्🌹 love you more❤❤❤❤
@suryabahadursunar2747
@suryabahadursunar2747 2 ай бұрын
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत हसाउने खालको
@user-lk8jp8fq6v
@user-lk8jp8fq6v 2 ай бұрын
Nepal ko best r ramaili gayika sis best of luck ❤safaltako shuvakana
@sumanbhujel4763
@sumanbhujel4763 3 ай бұрын
Woo kada xa hajur ko live video lastai man parxa .kaelay auxa live video vane hare rahanxu hajur ko ❤❤❤❤❤
@KR10788
@KR10788 2 ай бұрын
साना साना youtuber हरु यता आम है पालो पाको गरम ला
@pratiktamang5206
@pratiktamang5206 2 ай бұрын
youtube.com/@pratiktamang5206?si=3FRusDbIHS654dV6
@mrnawa1154
@mrnawa1154 2 ай бұрын
Ma pni hjur lae garxu
@user-ld7hg9ee2q
@user-ld7hg9ee2q 2 ай бұрын
Love you bahini. Wish you all the success.
@user-bg5us8if2f
@user-bg5us8if2f 11 күн бұрын
daro diyo khulike good
@SunilXettri-kd6oj
@SunilXettri-kd6oj 2 ай бұрын
एक दम रमाइलो गर्नु भयो ।। मजा आयो
@santoshpariyar5230
@santoshpariyar5230 2 ай бұрын
सारै रमाइलो दोहोरी अब सुमन परियार संग गाउनु पर्छ ❤
@user-bh3ih7gw5z
@user-bh3ih7gw5z 2 ай бұрын
Khuili chai malai yak dam man parne kalkar I really love your voice
@sitamoktan8661
@sitamoktan8661 2 ай бұрын
दोहरी नबिना खुइलि भन्न मन लाग्यो राम्रो छ धेरै धेरै
@rameshthapa8854
@rameshthapa8854 3 ай бұрын
खुईलि हास्यकलाकार नै राम्रो लाग्छ माकुरिसीत खेल्नुन वडा: न, ४२० मा
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗
@bedkumartrai9928
@bedkumartrai9928 3 ай бұрын
आहा कति रमाइलो रैछ बबाल शब्द हरु रैछ खूईलीको ल बधाई छ
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@ramnegi6012
@ramnegi6012 3 ай бұрын
आहा कती रमाइलो लाग्छ ल
@KumarBishwas-gx9ko
@KumarBishwas-gx9ko 3 ай бұрын
Khhatra rmaelo nice dohori khhueli ji
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@gyanprasadphuyel4057
@gyanprasadphuyel4057 2 ай бұрын
खुईली बहुमुखी प्रतिभाशाली हुन नै तर दोहोरि गायनको शब्द चयनमा बढी उत्ताउलो भयो है , यो पनलाई निन्त्रणमा राखे अग्र स्थानमा राख्न सकिन्छ ,best up lock .
@user-do4vd2ge5o
@user-do4vd2ge5o 3 ай бұрын
आच खुइलि धेरै राम्रो छ सफलताको शुभकामना धेरै माया ❤❤❤लो
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@dipendarrawal4584
@dipendarrawal4584 2 ай бұрын
Very nice Nanu ❤❤❤❤
@kedarpathak1998
@kedarpathak1998 3 ай бұрын
आहा👌रमाइलो💃सफलताको शुभकामना🙏💐💐
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍❤️🤗
@tulsigurung2380
@tulsigurung2380 Ай бұрын
Beautiful Khuili, chuppa
@saurabtimishina6072
@saurabtimishina6072 2 ай бұрын
Pragaty gardai janu khuili ❤tara sabai kurama dhiyan dinu hai aajhai aagadi badnu parxa sath saport ta jati pani pauxa 🤝🤝🤝🤝🫂🫂🫂
@thagbahadurbudhamagar
@thagbahadurbudhamagar 3 ай бұрын
म एटा साउदी देखि खेर्दै छु पर्गती को सुभकामना छ😊
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️
@hemrajsimkhada9662
@hemrajsimkhada9662 3 ай бұрын
धन्यवाद खुइली नानी दोहोरी गाउन थालेकोमा।
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् 😍❤️
@amarthapa7972
@amarthapa7972 2 ай бұрын
Khuilee jee ko Comedy type ko dohori dami super xa waoooo
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 2 ай бұрын
दामी छ ।
@birendrakhadka6856
@birendrakhadka6856 2 ай бұрын
बधाई तथा शुभकामना हजुरलाई🎉🎉🎉🎉🎉
@user-lk8jp8fq6v
@user-lk8jp8fq6v 2 ай бұрын
Jeri dd paxi num 1 dohori gayeka kuili ji❤❤❤
@NarayanLama-don
@NarayanLama-don 2 ай бұрын
#milanlama bolaunu #nawinalhauili plz ❤❤❤❤
@shivakatwal9877
@shivakatwal9877 2 ай бұрын
हाम्रो पुर्बेली नानु राम्रो गाउदै जानु सब्दमा ख्याल गरेस
@user-to4fb7xx3z
@user-to4fb7xx3z 2 ай бұрын
धेरै राम्रो छ बैनी उज्जल भबिस्यको शुभकामना ❤ सीरियल मात्रै नभएर दोहोरीमा पनि अब्बल हरेक मान्छेहरू फरक फरक किसिमका हुन्छन् कोहीले राम्रो कमेट गर्छन् भने कोहीले नराम्रो त्यो त भइनैहाल्छ नराम्रो मान्नुहुँदैन सुधार्नुपर्छ। तर अरूले बोलाएर अरूको रोधी मा गाउनु र आफ्नु मा गाउनु फरक पर्छ बहिनी हरेक टुक्का मा शब्द चयन सँगै सम्मानजनक गाउनु नै हजुरको सफलता हो।best of luck keep it up ma dohori na naherne manxele hajurko lasta samma here😮
@user-xp6wj2pt2n
@user-xp6wj2pt2n 2 ай бұрын
नाच्न आउनु पर्याे साेल्टिनी खुईली बाेलाउनु दाेहरी गित मा
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 2 ай бұрын
सारै रमाईलो दोहोरी♥️♥️♥️♥️
@kusumsunar6732
@kusumsunar6732 3 ай бұрын
Dami xa dohori khuili baini Balu Bhai 👌👌👌👌👌❤️❤️❤️❤️⭐⭐⭐👍👍👍🙏🙏🙏💞💞💕💕💕🎉🎉🎉
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@alexkep7635
@alexkep7635 2 ай бұрын
पुर्बेली खुईलीले पश्चिमेली लाई खुईल्याउने भईन
@tekenrai5110
@tekenrai5110 3 ай бұрын
Nawina j khuili chanchale pan chulbule pan Sarai ramro lagxa sathai geet pani Sarai ramailo gaune So thanks you so much ATI mitho ramailo dohori ko lagi All the best both of you
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️
@user-cs9be4dc8g
@user-cs9be4dc8g 2 ай бұрын
आहा दामी छ👌👌❤️❤️❤️❤️🌹🌹🌹🌹
@singgurung7206
@singgurung7206 3 ай бұрын
Namaskar Nawina khuili rodhi Gharko sampurna teams laaai❤❤❤Hat’s up beautiful Bold & gorgeous singer khuili jee and Balchandra jyu laai ❤❤❤🎉🎉🎉 watching from Qatar 🇶🇦 ❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@singgurung7206
@singgurung7206 3 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sureshdarai788
@sureshdarai788 2 ай бұрын
Wow dame xa yarr❤❤❤❤
@kumarmalla3035
@kumarmalla3035 2 ай бұрын
ati ramailo xa khuiliko dhohori good job both of you
@rajkumarrai3979
@rajkumarrai3979 2 ай бұрын
म कहिल्य दाेहरी नसुन्ने मानिसलाई पनि खुईलीकाे दाेहरी सुन्ने वनायाे ।।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 ай бұрын
❤❤❤❤ very nice dohori All tha best ❤❤❤❤khuili pni kada po hunuhudorahexa gauna lai mahir gaika baner rahanu hola❤khuili ❤️ म पनि आए पछि गाउँन मिल्छ होलानी है नैना जि❤❤🙏यस्तै पुराना गित लिएर आउनु होला किनकि यि गित हरु क्यासेट देखि चर्चित गित हरु हुन बुढा पाखा देखि बालबालिका सम्मले मन पराउछन पुराना लोक बिशेष पश्चिमि हरुले सुनिन्छ लोक दोहोरी❤❤❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् 😍🤗❤️
@TankaBahadur-wy7cm
@TankaBahadur-wy7cm Ай бұрын
Very good sister
@HKTGC_GAMING_OFFICAL
@HKTGC_GAMING_OFFICAL 2 ай бұрын
❤❤❤ aaha kti mito dohori
@user-jv7mc4fi1u
@user-jv7mc4fi1u 2 ай бұрын
Babal xa live dohori❤❤
@MrkaranKumar-yc2wn
@MrkaranKumar-yc2wn 2 ай бұрын
Congratulations ❤❤❤❤
@user-op7lk8tm1h
@user-op7lk8tm1h 2 ай бұрын
सारै राम्रो छ ❤❤❤❤❤❤ राजु परियार दाजु लाई ल्याउनु पर्यो
@prabinlamichhane5601
@prabinlamichhane5601 2 ай бұрын
हार्दिक श्रद्धाञ्जली भेलु बाजे😢
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 ай бұрын
खुईली तिमीले रोधी घर बन्द गर्ने भयौ 🤣🤣🤣🤣🤣
@jayabista6126
@jayabista6126 2 ай бұрын
गित दामी गाए पनि अलि उछ्रीङ्कल सब्द होइट एक्लै हेर्दा मात्र घर परिवारमा हेर्न नसकिने गित छ खुइलीको यस्तै हो भने धेरै दिन रोधिघर टिक्दैन होइ।
@lokendrabagiri1628
@lokendrabagiri1628 2 ай бұрын
लाइभ दोहोरीमा चम्किनुहुन्छ है खुइली ज्यु जोस क्या खतरा के गाउने पाच्य शब्द छनोटमा ख्याल राख्नुहोला तपाईं जेरि 2 हो💝💝💝💝💝💝💝🌹❤️
@chumbankp8544
@chumbankp8544 2 ай бұрын
Very very enjoyful
@user-rq5ty7bi1d
@user-rq5ty7bi1d 3 ай бұрын
सम्पूर्ण मा नमस्कार सारै रमाइलो दोहोरी खुइली सिस एण्ड बाल चन्द्र सर को
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@gopalaidigopalaidi7434
@gopalaidigopalaidi7434 2 ай бұрын
Ilove you khuili
@gasssdddsssaasfgvv
@gasssdddsssaasfgvv 2 ай бұрын
अबको भिडियो मा राजु परियार दाईसँग को ल्याउनु होला है🙏
@SunitaRajdhami-wf8hz
@SunitaRajdhami-wf8hz 2 ай бұрын
Aba myakurilai bolaunu paro khuili didi le ani jhan dami hunxa❤❤❤❤❤
@MilanMagar-
@MilanMagar- 3 ай бұрын
दोहोरी गित भन्दा बित्तिकै मलाइ मन पर्ने भनेको कुनै बिषय बस्तु मा बाधियर गाएको मन पर्छ ❤ खुइली जि ले गायको पनि त्यति नराम्रो त भन्दीन त्र सब्द हरु सुधार्न पर्ने जस्तो देख्छु मेरो बुझाइ मा ❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@sunitabk7224
@sunitabk7224 2 ай бұрын
congressional khueli dede goods blessing u❤❤❤❤
@kishandarjee9277
@kishandarjee9277 2 ай бұрын
Very good navina jyu
@AayuzehBrand
@AayuzehBrand 2 ай бұрын
very very nice🎉🎉🎉
@KushalGurung-xd7ci
@KushalGurung-xd7ci 2 ай бұрын
Ati ramro
@bhabindraaryal2542
@bhabindraaryal2542 3 ай бұрын
दैनिक प्रर्सारन हुने कार्यक्रम हाे याे नबिना जि अनि तपाई काे फुलमया कहिले बाट प्र र्सान हुने हाे
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗प्रत्येक मङ्गलबार आउँछ। फुलमाया चाँडै आउँछ ❤️
@durgafabenlimbu1638
@durgafabenlimbu1638 3 ай бұрын
बबाल छ है नविना उर्फ खुइली जी ❤❤❤।
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ पनि दिनुस् न हस् 😍❤️
@nareshkumarrai5847
@nareshkumarrai5847 2 ай бұрын
खुइली एक दिन म पनि आउछु ल एक दिन। तर राईकी छोरो हो कोदोको तोङ्वा खाएर मात्रै गाउने बानी छ।
@sumitragurung4674
@sumitragurung4674 3 ай бұрын
Khuili ko geet ramro chha Tara chhada pan nagaunu
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@sagarbhattarai6957
@sagarbhattarai6957 2 ай бұрын
Big fan live dhohari
@manojmagar5617
@manojmagar5617 2 ай бұрын
Great battle. Keep up continue 👏
@bibasgauli1779
@bibasgauli1779 3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@radhikabhandari3850
@radhikabhandari3850 2 ай бұрын
Dhari ramro.
@somlibang2223
@somlibang2223 2 ай бұрын
झापाली खुइलिले बिहोस नै बनाउने भो है सबैलाइ।
@mohangurung1181
@mohangurung1181 3 ай бұрын
What a multitalented lady. All in one. Mellifluous voice too. Love you sweetheart
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
what a बयान hehe 😍मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
@vikassingh-zo7my
@vikassingh-zo7my 2 ай бұрын
Wow super geet metho sor daju
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 ай бұрын
सारै रमाइलो बबाल छ दोहोरी बधाई तथा सफलताको सुभकामना छ म कतार बाट
@nawinakhuili9940
@nawinakhuili9940 3 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो हस् ❤️🤗
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 31 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН
Fun Fun TV short film: 🙏baby save water😍
0:28
Fun Fun TV
Рет қаралды 10 МЛН
え、、、!
0:11
美好秋人
Рет қаралды 17 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
0:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН