खुराफाति | khurafati भाग ८ | Nepali Comedy Kul Bahadur Kaka | Shivahari,Rajaram

  Рет қаралды 186,350

Mukhama Hannu Jasto

Mukhama Hannu Jasto

3 жыл бұрын

Mukha Ma Hannu Jasto Presents:-खुराफाति | khurafati भाग ८ | Nepali Comedy Kul Bahadur Kaka | Shivahari,Rajaram
© Mukha Ma Hannu Jasto, 2020
--------------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/MukhaMaHannuJasto
Please like, share & subscribe Mukha Ma Hannu Jasto's official KZfaq videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 229
@MukhaMaHannuJasto
@MukhaMaHannuJasto 3 жыл бұрын
हजुरहरू कोही कोहीको कमेण्ट हेर्दा फलानालाई व्यड०ग्य भएछ भन्ने कुराहरू देखियो तर यो कथालाई सिधै नकारात्मक किसिमले नहेरिदिनुहोला । कतै कसैले कुनै पुण्यको काम गर्दा सवैले शंका गर्ने र कुरा काट्ने गर्छन, अन्तिममा अरूले साथ दिएनन भने आफैमात्रै शंकटमा परिन्छ भन्ने सन्देश हो । व्यड्०ग्य होईन यो सपोर्टमा हो । हेरिदिनु भएकोमा धन्यवाद । विशेष र वाध्यात्मक परिस्थितीले गर्दा वुधवारवाट सोमवार सारिएकोछ । यस्वाट पर्न जाने असुविधाकोलागी क्षमाप्रार्थीछु ।
@theimmortalkaaligorkha6194
@theimmortalkaaligorkha6194 3 жыл бұрын
Katti saarchhash ...ghari name change garxash Baar Saarish abaw nepalibata hoina Hindi BATA banaa serial mulasagh......mundresanga chhutepachi khasai tero show ramro bhaa chhainaw...
@theimmortalkaaligorkha6194
@theimmortalkaaligorkha6194 3 жыл бұрын
J hosh aajako episode ekdum Sahi lagyo...... Samajko samajsewako khol odheraw loottantrako pardafaash Sarai ramro chha puwakka mukha hanu jasto
@yagyarajbinadi81
@yagyarajbinadi81 3 жыл бұрын
Asid akraman ma pare ki Manisha KO aparadhi lai karbahi gare KO kura continued garnu parne ho kina ki Auta kura chode arko bhag not good thanks
@yagyarajbinadi81
@yagyarajbinadi81 3 жыл бұрын
Kunai pani kura KO complete solution Dina parcha that after new session
@rajubal7033
@rajubal7033 3 жыл бұрын
तर धेरै राम्रो छ ब्यङ्गे हान्नु पर्ने भएको छ यो जरुरि पनि छ
@swostikalamichhane3410
@swostikalamichhane3410 3 жыл бұрын
अनि कस्तो लाग्यो नि हाम्रो खुराफाती 😊😊😊😊😊😊 माया गरेर mukha maa haanu jasto yo youtoube channel लाइ like share comment subscribe गरिदिनुस हस 😊😊😊😊
@premprakashjaisi3496
@premprakashjaisi3496 3 жыл бұрын
Okay ji 🙏🌹🌹🌹🌹🌹🌹
@pradipparajuli7663
@pradipparajuli7663 3 жыл бұрын
यो भाग मा देखियन नि तपाईंलाई ?
@TimesOfNepaltv
@TimesOfNepaltv 3 жыл бұрын
खुराफाति नियमित हेर्ने जति हाजिर हुम
@baithakpaudel7748
@baithakpaudel7748 3 жыл бұрын
लहै हजुर भुन्टी भाग -50 आइसकेको छ हेर्न नभुल्नु होला साथै यो मेरो नयाँ KZfaq Chanel लाइ सस्कराइब गर्नुहोला धन्यवाद
@tigerrun8901
@tigerrun8901 3 жыл бұрын
धेरै राम्रो सन्देश रहिछ आजको भागमा यो जनता ले भन्दानी सामाजसेबी भएर देश बनाउछु भन्दै बिदेशमा रगत पसिना बगाएर कमायको पैसा उठाएर दुरुपयोग हो समाजसेवा हैन ती सबै तिक्रम सेबी हुन । आफ्नो गच्छे हेरेर हरेक काम गर्नु पर्छ अन्तीमा रुञ्चे अनुहार लायर कसैलाई नौट्न्की देखाउने मान्छे मुर्ख हुन। धन्यवाद ।
@MukhaMaHannuJasto
@MukhaMaHannuJasto 3 жыл бұрын
आदरणिय महानुभावहरू, विशेष परिस्थितीमा यो खुराफाती सिरियललाई सोमवार प्रशारण गर्न परेकोछ । हरेक हप्ता नयां नयां कथामा प्रशारण हुने यो सिरियललाोई नयां रुपमानै हेरिदिनुहोला । वांकी के गर्नुपर्छ त्यो हजुरहरूलाई थाहा छंदैछ । धन्यवाद ।
@loolke7574
@loolke7574 3 жыл бұрын
साउदिबाट हेर्दौ छु सिबहरी पौडेलको यो खुरापाती खुब मन पर्छ नियमित हेर्ने गर्छु म पनि
@user-youtuber433
@user-youtuber433 3 жыл бұрын
बुधबार को कार्यक्रम आज सोमबारमा परेछ तर आफ्नो त मन परेको कार्यक्रम हो नछुट्टाइ हेर्छु प्रबास बाट नमस्ते सबै मेरा देशका गहना हरुलाइ 🙏प्रगति को कामना
@hemantupadhyay5395
@hemantupadhyay5395 3 жыл бұрын
Ok
@satish5990
@satish5990 3 жыл бұрын
धुर्मुस सुन्तली को यथार्थ ...
@woowdailyhindi
@woowdailyhindi 3 жыл бұрын
@@loolke7574 हाम्रो तिर पनि आएर मदत गर्दिनुस न है 🙏🙏
@gopendrarijal9132
@gopendrarijal9132 3 жыл бұрын
समाजसेवाको भावना त राम्रो तर औकातबिना कामको सुरुवात गर्दा आउने समस्याले कुले काकाको जस्तै हालत बन्छ । समसायिक विशयवस्तुको उठान गर्नु भयो राम्रो लाग्यो । सुरुमा हास्यरस प्रधान जस्तै लाग्यो अन्त्यसम्म पुग्दा करुण रसको आभास दिलायो । भरत मुनिको रस, अरस्तुको बिरेचन र कलरिजको निर्वैयक्तिकताको शिद्धान्तमा आधारित छ । यो भाग मध्यम खालको लाग्यो दर्सकको रुपमा उभ्याउँदा । अझै धेरै खोजेको छ हामिले यो सिरियलबाट । जदौ!
@umanandaa1067
@umanandaa1067 3 жыл бұрын
सन्देश मुलक राम्रोछ ।
@shankarudash9293
@shankarudash9293 3 жыл бұрын
सारै चित्त बुझ्ने कथा रहेछ । ❤️
@tejlama8736
@tejlama8736 3 жыл бұрын
दरो दियछ धुर्मुस सुन्तलिलाई।
@kaielakhadkathoki5880
@kaielakhadkathoki5880 3 жыл бұрын
अन्तिमा लेखिएकाे भनाई चाहिँ मलाई साह्रै मन पर्याे र हाँसाे पनि लाग्याे है ।
@samyoglimbu5747
@samyoglimbu5747 3 жыл бұрын
यो कथामा एकदमै दमदार छ यथार्थमा हो पनि मागेर नै देश को बिकास कहिले पनि हुँदैन
@anilkhadka1492
@anilkhadka1492 3 жыл бұрын
हैन हमिलाइ किन कुरा बुझाउनु भएन बुधबार आउने खुरापाती सोमबार नै दि राको छ ।त कुरा बुझ्नु हो। आच आच सोल्टी के पारा हो क्या
@anupdhl4531
@anupdhl4531 3 жыл бұрын
अती नै राम्रो बीसय प्रस्तुत गर्नु भयेको छ।सरकार बाला नीकायहरुले पनि हेर्नू गर्नु भयेको छ भने राम्रोसँग ध्यानाकर्षण होस।नीयमीत दर्सक अनुप दाहाल हाल दुबई।
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
धेरै राम्रो प्रस्तुत छ सबैको क्या मस्त कमिदिएन छन यहाँ पनि
@mayashrestha5002
@mayashrestha5002 3 жыл бұрын
कथा ले हामौ मन छोयो!!! केहि कथाहरु त हामीसंगपनि मेल खायो आजको यो भागको हस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@prakashluitel5391
@prakashluitel5391 3 жыл бұрын
समाज सेवा यकदम राम्रो काम हो तर अरुको भर परेर र मागेर समाज सेवा हुदैन पहिले अाफु समाज सेवा गर्न कति को लायक छु भनेर हेर्रै अनि मुल्यक गरुम मागेर गरेको समाज सेवा कहिल्यै हुदैन र यउटा जनताले बिस्वास गर्ने र यउटा सबै नेपाली को लागि अाबसेक पर्ने काम मा हात हालेर समाज सेवा गरे सबैले साथ र सयोग अब्स्य गर्छन नै सबैलाइ भलो हुने काम गरै
@Manishashrestha700
@Manishashrestha700 3 жыл бұрын
Namaste ma kalakar manisha Shrestha hamro serial khurafati kasto lagxa cmt gardinus ani aaba Dekhi Monday mukhama hannu jasto KZfaq channel ma herdinu hola🙏🏿❤
@siddhababamediacentre5862
@siddhababamediacentre5862 3 жыл бұрын
👌👌👍️👍️❤️❤️❤️❤️❤️❤️💓💓
@mohanikafle100
@mohanikafle100 3 жыл бұрын
Hoina aajako serialle katai durmus suntalileie bangayae gare justo lagyooni
@upendra6349
@upendra6349 3 жыл бұрын
i love you manisha
@gyanbahadurshrestha4246
@gyanbahadurshrestha4246 3 жыл бұрын
Nice.
@limbulimbu7059
@limbulimbu7059 3 жыл бұрын
Wow so beautiful miss manisha 😍😍😍😍😍
@milanbohara020
@milanbohara020 3 жыл бұрын
शिवहरि पौडेल दाई को ब्रेक फेल बाट लास्टै ठूलो fan हु कुरो बुझ्नु भो
@nepaligeet1
@nepaligeet1 3 жыл бұрын
घांटी हेरेर हाड निल्नु मतलब आफ्नो क्षमताले भ्याउने काम मात्र गर्नु भन्ने उखान यहाँ चरितार्थ भो ! ९० प्रतिशत किसान भएको देशको अनि देशकै एकमात्र कृषि विश्व बिद्यालयलाइ ठुलो असर पार्ने गरि रंगशाला बनाउनु पर्ने कुनै जरुरि थिएन / यिनीहरु बाट अरुले पनि राम्रो पाठ सिकुन ! राम्रो पाठ सिकाउने एपिसोड बनाउनु भएछ / धेरै धन्यबाद !!
@rajendrashrestha9995
@rajendrashrestha9995 3 жыл бұрын
गौतम बुद्ध किरकेट रगसालाइ राम्रो ब्याग गरेको रैछ जे होस राम्रो छ
@badigad8465
@badigad8465 3 жыл бұрын
बन्दै गरेको कि. रंगशाला र धुर्मुस, सुन्तलीको कथामा आधारित सरकार प्रति लक्षीत ! धेरै राम्रो छ
@chandragurung1029
@chandragurung1029 3 жыл бұрын
आजको खुरापातीले सहयोग उठाएर समाज सेवा गर्नेहरुलाई गतिलो पार्ट सिकाएको छ।तर कता काता धुर्मुस सुन्तलीको कथासङ्ग मेल खायो है यस्तो नगर्नु होला सकिन्छ भने खुरापाती टिमले पनि सहयोग गर्नु होला होल टिम प्रती धन्यवाद 🙏🙏
@raghunath2477
@raghunath2477 3 жыл бұрын
सही हाे सर यस्ताे चाहिँ नगरीदियकाे हुने नि है
@tsmager2926
@tsmager2926 3 жыл бұрын
कुले काका को धर्मशाला र धुरमुस सुन्तली को किरकेट रंगसाला उस्तै उस्तैहो चाहीने भन्दा बढी को मागेर समाजसेवा नबनौ
@goodman9462
@goodman9462 3 жыл бұрын
जनचेतना मुलक रहेछ 😍😍😍😍
@rajansunar2752
@rajansunar2752 3 жыл бұрын
मलाई सारै मन पर्छ खुरापाती सोमबार आएर ठिक भो
@kajipariyar5065
@kajipariyar5065 3 жыл бұрын
अति राम्रो भो सोमबार खुरापाती बुधबार गारो छ हेरने हो
@user-uo2oo9jv6n
@user-uo2oo9jv6n 3 жыл бұрын
कुल काका,हजूरको सोंच एकदमै सकारात्मक छ जो कसैको भरमा न बस्नुस् जब आफु स्वयं सक्षम छैन आपनो उदेश्य पुरा गर्नु…यसरी एक तर्फि सोच बोकेर कोही पनि कसैको आशमा भर नपर्नुहोस् भनी समाजलाई सकारात्मक मुलक सन्देश प्रदान गरिएको छ।आजको यो प्रस्तुती भिडियोले सबै समाजसेवीहरूको आँखा खोली दिएको छ सरसररी …
@gauleofficialvlog2790
@gauleofficialvlog2790 3 жыл бұрын
होइन के होउ कहिले बुधबार कहिले सोम्बार कुरैइ बुज्न सकिएन होउ 🙏🙏👇️👇️
@Nsp933
@Nsp933 3 жыл бұрын
म पनि अनियाेलमा छु।
@gyanbahadurshrestha4246
@gyanbahadurshrestha4246 3 жыл бұрын
तेइत भनेको ।
@binodargeja1402
@binodargeja1402 3 жыл бұрын
Nice roll baba hakim ko
@lekhnathacharya2285
@lekhnathacharya2285 2 жыл бұрын
Malai khurapati man parcha. Mukha Ma Hannu Jasto.
@bikashdhakal8722
@bikashdhakal8722 3 жыл бұрын
राम्रो छ!
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 жыл бұрын
दामि छ आजको यपिसोड पनि
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 3 жыл бұрын
जाहा बाट सिध्यो त्याइ बाट आये पो हेर्नमन लाग्नु एक दिन एउटा अर्को दिन अर्को ताइ न तुइ को यो सिरियेल त
@divendrakarki7346
@divendrakarki7346 3 жыл бұрын
हरिको बुढिलाइ पनि ल्याउनु परो
@praladadhikari2646
@praladadhikari2646 3 жыл бұрын
यथार्थमा अाधारित छ,धन्यवाद सबै कलाकार लाइ
@pawankhatiwodababa5334
@pawankhatiwodababa5334 3 жыл бұрын
धन्यवाद #बाबा
@bikashdhakal8722
@bikashdhakal8722 3 жыл бұрын
सारै राम्रो छ!
@pawankhatiwodababa5334
@pawankhatiwodababa5334 3 жыл бұрын
खुशी रहनुस,स्वस्थ्य रहनुस #बाबा
@purushottamrijal4228
@purushottamrijal4228 3 жыл бұрын
Baba hajur ko ati ramro abhinaya lqgo
@premkc3963
@premkc3963 3 жыл бұрын
धेरै राम्रो छ र मत नेमित हेर्ने गरेको छु
@goodnews2565
@goodnews2565 2 жыл бұрын
Wow very nice in-store video is like ❤❤👍👍
@krishnachamlagai8726
@krishnachamlagai8726 3 жыл бұрын
RAMRO CHA KHURAPATI
@gomanepal983
@gomanepal983 3 жыл бұрын
Dhurmus suntali prati samarpit aajako karyakram thikai lagyo
@anujbasnet6750
@anujbasnet6750 3 жыл бұрын
Supop x
@aashikacharya7290
@aashikacharya7290 3 жыл бұрын
कथा ले धुर्मुस र सुन्तली लाई दरो तिर हानेयो खुराफाती ले
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw 3 жыл бұрын
धुर्मुस सुन्तली प्रति समर्पित हो आजको यो भाग ? राम्रो छ।
@gallantrykaranofficial813
@gallantrykaranofficial813 3 жыл бұрын
बिषय बस्तु क्रीकेट रंगशालाको आयो र बास्तबिक पनि हो ,हामिले आफ्नो घाँटी हेरर हाड निल्नु पर्छ! भनिन्छ नि मागेको गासले पेट भरिन्न चेतना भया!
@ushalimboo4059
@ushalimboo4059 3 жыл бұрын
किन सारै थुरै कमेन्ट् आउँछ यो सिरियल मा कति राम्रो राम्रो कलाकार हरु हुन्छ कति दुख गरिर बनाउनु भाको पुरानो कलाकार हरु ले सबै धेरै भन्दा धेरै माया साथ सपोर्ट गर्नु है मेरो प्यारो साथी दाजु भाइ दिदी बैनी बुवा आमा🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️💔💔💔💙💙🇳🇵🇳🇵🇳🇵
@pusparajneupane2610
@pusparajneupane2610 3 жыл бұрын
समाजसेबा को नाममा ठगीखाने हरु लाई यस्तै हुन पर्छ धुरमुसे र सुन्तली पनी नाफै गरन हिडेका हुन
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 3 жыл бұрын
राज्य र,साथै सरकारी स्वुईकृती नलिई अाफ्नै परिवार राखेर पूरा पुर विश्वास गर्न कठिन हुने प्रकारले व्यक्तिगत अार्थिक लाभकाे नियत जस्थाे देखिने प्रकारकाे सामजिक कार्य गर्दछू भन्ने लाई अार्थिक सहयाेग दिने दाताले कसरी विश्वस गर्ने ? यहात विचमा ठगि गर्ने विचाैलियाकाे जस्थाे मात्रै भुमिका देखियाे ।
@arrowmobilelegends9601
@arrowmobilelegends9601 3 жыл бұрын
धुर्मुसे लाई झटारो हानेको रैछ 😆😆
@regentdotnet8983
@regentdotnet8983 3 жыл бұрын
sarai ramro xa khurafati
@ambirtv497
@ambirtv497 3 жыл бұрын
दामी खुरापाति
@rameshbahadur2394
@rameshbahadur2394 3 жыл бұрын
Ramro lagyo
@tinjurelaliguras47
@tinjurelaliguras47 3 жыл бұрын
Dherai ramro xa
@ramdev1220
@ramdev1220 3 жыл бұрын
सर्बप्रथम त यो टिमको सबै कलाकारलाई धन्नेबाद बधाई छ राम्रो सिरियल चलाएकोमा म नियमीत दर्शक हो ,म त झुक्किए नि बुधबार आइ रहने यती राम्रो सिरियल सोमबार बाट आउने भए पछी दर्शक सोरतालाई अगि्म जानकारी नै भए न नि , कुरो बुझनु भो
@TRIPLEIENTERTAINMENT
@TRIPLEIENTERTAINMENT 3 жыл бұрын
सल्लाहै बिना भाग ८ सम्म बनी सकेको रैछ अहिले पो देख्दै छु मत। मेरो मन पर्ने कलाकार मध्ये मुखमा हान्दिउ जस्तो पनि एक हुन।। कुरो बुझ्नु भयो
@hamromobilet.v7749
@hamromobilet.v7749 3 жыл бұрын
खुरापाती मन पराउने को जति एता।☝️☝️☝️☝️☝️🙏🙏🙏🙏
@sachinrautofical1839
@sachinrautofical1839 3 жыл бұрын
Good xa
@newsnepal6719
@newsnepal6719 3 жыл бұрын
Aaza ko vaag sabai bhanda ramro lagyo malai🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 жыл бұрын
ल मत झुक्कियछु यार आज सोमबार बाट सुरु हुन लागेछ ल अति राम्रो
@harighimire673
@harighimire673 4 ай бұрын
समसामयिक व्यङ्ग्य
@satish5990
@satish5990 3 жыл бұрын
धुर्मुस सुन्तली को यथार्थ ...
@homanathupadhya8171
@homanathupadhya8171 3 жыл бұрын
ठिकै छ
@hansolsurachana4418
@hansolsurachana4418 3 жыл бұрын
din pratidin episodes haru jhan jhan ramro hudai aakoxa. dhanyabadhxa kule kaka (shivhari poudyal) sir lai n whole khurafati teamlai
@prakashkathet8945
@prakashkathet8945 3 жыл бұрын
Tal na betalko khurapati asti tejaple mukh dadeko theo Aja tungo na bungo kun thauma pugyo katha bastu yesto tal na betalko k hernu xixixixi
@nirmalagurung2054
@nirmalagurung2054 3 жыл бұрын
Ati ramro sirel
@somgurung8034
@somgurung8034 3 жыл бұрын
Balla swad aayo..... ahile sammko best episode vayo yo Keep it up... Yesta cha yahako chalan k garne .............
@saritanepal2412
@saritanepal2412 3 жыл бұрын
अाच् अाच र भाेगटे दामि अाेमन बाट है हजुर जय खुराफाति
@basantaregmicid3308
@basantaregmicid3308 3 жыл бұрын
Ramro xa video good jab all
@purushottamrijal4228
@purushottamrijal4228 3 жыл бұрын
aaj herna parxa
@theimmortalkaaligorkha6194
@theimmortalkaaligorkha6194 3 жыл бұрын
👍👍👍👍👍👍👍👍😍😍😍😍😍best story
@sharadkhanal8012
@sharadkhanal8012 3 жыл бұрын
Sabi vanda ramilo xa
@AtombombLotusneupane
@AtombombLotusneupane 3 жыл бұрын
last को party कार्यालय होर सरकारले हेर्न लाई ? भन्ने डाइलग राम्रो लागो ।
@balakrishnaregmi2688
@balakrishnaregmi2688 3 жыл бұрын
La ma arhunu khurapati haru sathi haru...
@leelasubedi1950
@leelasubedi1950 3 жыл бұрын
dami xa 👌👌👌🙇🙇
@limbulimbu7059
@limbulimbu7059 3 жыл бұрын
Wow good
@bhimrai4737
@bhimrai4737 3 жыл бұрын
Nice srial
@shikharking9808
@shikharking9808 3 жыл бұрын
Babal
@sostikaadhikari5063
@sostikaadhikari5063 3 жыл бұрын
👍👍👍👍aachha aachhako dAMI XA ma malyala bata
@pawankhatiwodababa5334
@pawankhatiwodababa5334 3 жыл бұрын
Aach aach aach daami x #baba
@deepthapa4879
@deepthapa4879 3 жыл бұрын
koriea bata hai hajau jaya khurapati pati
@Deepikathapa9587
@Deepikathapa9587 3 жыл бұрын
Nice scrept 👍👍👍👍👍and best of luck for your whole teams. 💐💐💐💐💐
@suhanthapa5759
@suhanthapa5759 3 жыл бұрын
Jire khursani nd brake fail saro man pardo thiyo hai.
@shreesapkota33
@shreesapkota33 3 жыл бұрын
राम्रो झटारो हानेको रहेछ।
@RMC558
@RMC558 3 жыл бұрын
Good!!! It is reality .
@mangailama5926
@mangailama5926 3 жыл бұрын
100% shahi ho
@santanauvag9194
@santanauvag9194 3 жыл бұрын
Super hit
@ekanarayanpoudel675
@ekanarayanpoudel675 3 жыл бұрын
हुनत धेरै सामाजिक अभियन्ता वा समाजसेवीको पगरी गुथेका वा स्व घोषित समाजसेवी टोपलिएकाहरुको प्रबृत्ति र बाटो यो भन्दा फरक छैन तर धुर्मुस सुन्तली फाउन्डेसनलाई लक्षित गरि बनाईएको / देखाईएको ( केहि दृश्य र श्रब्य ) चाहिँ आपत्तिजनक मात्रै होइन हरेक लन्जित हुनुपर्ने देखिन्छ । एउटा सफल र आदरणीय कलाकार टिमले सहकर्मी कलाकारले रास्ट्र र जनताप्रति समर्पित भएर गरेको उदाहरणिय कार्यलाई हत्तोत्साहित हुने गरि कार्यक्रम बनाईनु अत्यन्तै खेदजनक छ । हत्तोत्साहित हैन होस्तेमा हैसे गरौ ।
@rolpalibhai276
@rolpalibhai276 3 жыл бұрын
मत हाकिम बाबा को फ्यान हो😁😁😁
@mrbh3606
@mrbh3606 3 жыл бұрын
Dami Xa
@harithapa5796
@harithapa5796 3 жыл бұрын
दामि खुराफाति स्याल कान्छा खै कै...0.0.
@ashishkc6710
@ashishkc6710 3 жыл бұрын
Good one
@rampande7088
@rampande7088 3 жыл бұрын
namaskar ma ram panday hal qatar ma xu khurafati saeai eamro xa sadai haene gaexu
@khitizbajgain7845
@khitizbajgain7845 3 жыл бұрын
हाजिर भईयो ह‌ै
@ombasnet8856
@ombasnet8856 3 жыл бұрын
Ma kul bahadur ko niyamit darsak tara Aaja ko epic herda dhurmus suntali lai byanga gareko jasto lagyo. Sandesh dinu ta ramro kuro ho tara galat time ma vayo jasto lagxa yo Sandesh le ta dhurmus suntali kati pida vayo hola tyo barema pani sochidinu paryo yo team le.
@Moonvlogsofficial138
@Moonvlogsofficial138 3 жыл бұрын
Very nice episode,keep it up
@hemantupadhyay5395
@hemantupadhyay5395 3 жыл бұрын
Very nice
@danfddyfachjii3423
@danfddyfachjii3423 3 жыл бұрын
good comdy show by the legend actrs❤❤
@hastalama3493
@hastalama3493 3 жыл бұрын
durumus suntali ko katha ma baneko rahexa aja ko khurafati
@NepSid_Records
@NepSid_Records 3 жыл бұрын
❤️❤️❤️
@sarojkc4082
@sarojkc4082 3 жыл бұрын
Super
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
Nepali Comedy Gadbadi 117 by Aama Agnikumari Media
25:22
Aama Agni Kumari Media
Рет қаралды 216 М.
Brake Fail, Best Comedy Episode !! बेक्र फेल, Full Episode 77
30:30
Monster found alien in my chips 👽🤣 #shorts
0:38
Yoeslan
Рет қаралды 13 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
0:26
CRAZY GREAPA
Рет қаралды 19 МЛН
ЛАЙКЕРША ПОЦЕЛОВАЛА МАСОМКУ?💋😨
0:43