Korean Basic Grammer / विभक्ति || Part - 1 || 의 , 이/가 , 은/는 , 을/를 , 에 , 에서 , 부터 , 까지 , 으로/로

  Рет қаралды 2,453

Pushpa Rani Ghale

Pushpa Rani Ghale

Ай бұрын

Hii everyone
This video is about korean basic grammar which helps sentences to be meaningful. it's called 조사 in Korean and विभक्ति in nepali language. it's basic Grammer and very useful and important to know for eps asspirants.
** 조사 विभक्ति ***
वाक्य लाई अर्थपूर्ण बनाउन को लागि सर्वनाम/नाम सङ् लाग्ने शब्द हरु लाई विभक्ति भनिन्छ !
1. नाम/सर्वनाम +의 = को
उच्चारण -
नाम/सर्वनाम+의= ए
의 को
कुनै पनि वस्तु व चीज कसको अधीन मा छ भनेर जनाउन यसको प्रयोग गरिन्छ !
उदाहरण :-
1. 어머니의 가방
입니다 !
1. आमा को झोला हो !
2. 여기는 사장님의
방이에요!
2. यहाँ (चाहिँ) साहु ज्यू को कोठा हो !
2.नाम/सर्वनाम+이/가=ले
이/가 = ले
कर्ता सङ् लाग्यो भने "ले" अर्थ हुन्छ ! कर्म सङ् लाग्यो भने मिठास को लागि मात्र प्रयोग गरिन्छ !
(시따)स्वर अन्त्य:- 가
(람)वयञ्जन अन्त्य:- 이
किन कि कोरियन भाषा मा
स्वर को लगत्तै - वयञ्जन
वयञ्जन को लगत्तै :- स्वर
आउनु पर्छ !!!
** उदाहरण **
1. 제가 밥을 먹었어요!
1. मैले भात खाए !
2. 동생이 한국어를 공부하고 있습니다 !
2. भाई ले कोरियन भाषा अध्ययन गरी रहेको छ !
3. नाम/सर्वनाम + 은, 는= चाहिँ
은 , 는 चाहिँ
यो पनि प्राय कर्ता सङ् लाग्ने गर्दछ र चाहिँ भन्ने अर्थ हुन्छ !
स्वर अन्त्य :- 은
व्यञ्जन अन्त्य:- 는
उदाहरण :-
1. 저는 학생 입니다 !
1. म चाहिँ विद्यार्थी हो !
2. 여동생은 선생님
입니다 !
2. बहिनी चाहिँ शिक्षक हो !
4. नाम/सर्वनाम+을,를= लाई
을 , 를 लाई
यो प्राय कर्म सङ् लाग्छ र खास्सै अर्थ दिँदैन केवल मिठास को लागि प्रयोग गरिन्छ !
स्वर अन्त्य:- 를
वयञ्जन अन्त्य:- 을
उदाहरण :-
1. 저는 밥을 먹어요 !
1. म चाहिँ भात (लाई) खान्छु !
2.. 운행에서 돈을
보냈어요 !
2. बैंक बाट पैसा (लाई) पठाए !
5. नाम/सर्वनाम + 에 = मा
에 मा
यो नाम, समय, वाक्य, संख्या र स्थान सङ् जोडेर आउँछ !
** उदाहरण **
1. 저는 미국에 가요
1. म (चाहिँ) अमेरिका मा जान्छु !
2. 9시에 수업이
있어요
2. 9 बजे मा कक्षा छ !
6. नाम/सर्वनाम + 에서
= बाट (स्थान )
= मा
에서 - मा , बाट
स्थान सङ् लाग्यो भने "बाट" अर्थ हुन्छ ! तर कुनै स्थान मा रहेर काम भई रहेको जनाउने बेला "मा" अर्थ हुन्छ !
***** उदहारण ******
1. 저는 네팔에서
왔어요!
1. म चाहिँ नेपाल बाट आए !
2. 시장에서 쇼핑
해요 !
2. बजार मा शॉपिंग गर्छु !
3. 저는 한국에서 일을 해요 !
3. म चाहिँ कोरिया मा काम गर्छु !
7. नाम/सर्वनाम + 부터 = देखि, बाट !
부터 देखि , बाट
यो समयवाचक हो समयसँग जोडेर आउँछ !
उदाहरण :-
1. 오늘부터 영어를
공부합니다
1. आज बाट/देखि अङ्ग्रेजी भाषा अध्ययन गर्छु !
2. 다음 주부터 회사에 가요 !
2. अर्को हप्ता देखि/बाट कम्पनीमा जान्छु !
8. नाम/सर्वनाम + 까지 = सम्म
까지 सम्म
यो प्राय समय र स्थान सँग जोडेर आउँछ समयको अवधि जनाउन पनि यसको प्रयोग गरिन्छ।
** उदाहरण **
1. 한국까지 어떻게 가요 ?
1. कोरिया सम्म कसरी जाने ?
2. 여기에서 포카라까지 얼마나 걸려요 ?
2. यहाँ बाट पोखरा सम्म कति समय लाग्छ ?
9. नाम/सर्वनाम + 로 , 으로 = द्वारा , तिर
로 , 으로 द्वारा, तिर
स्थान, दिशा, ठाउँ आदि मा जोडेर आयो भने यसको "तिर", "द्वारा" अर्थ लाग्छ र औजार सँग जोडेर आउँदा "द्वारा" अर्थ लाग्छ।

स्वर अन्त्य:- 로
व्यञ्जन अन्त्य :- 으로
** उदाहरण **
1. 톱으로 해 보세요
1. आरा द्वारा गरी हेर्नुहोस
2. 한국으로 가고
싶어요
2. कोरिया तिर जाने चाहना छ इच्छा छ
** Helpful tags ***
#epstopik #korean #korealearning #koreanlanguage #studykorean #epskorea #epsnepal #koreanwords #koreanwordmeaninginnepali #korean #koreanstudytips #epsnewmodel

Пікірлер: 5
@Horrormaya666
@Horrormaya666 20 күн бұрын
Thank you so much very helpful 🎉❤
@mogarbinu7252
@mogarbinu7252 Ай бұрын
Nice ❤
@SumanRokka-ot5pu
@SumanRokka-ot5pu 12 күн бұрын
Wow राम्रो xa आजै mining
@user-mz2bd5yo6l
@user-mz2bd5yo6l 24 күн бұрын
thank you so much madam
@Hunter9777
@Hunter9777 8 күн бұрын
तपाईंको सिकाउने तरिका अलग छ नयाँ शैली ले ठ्याक्कै तान्यो मिस 😮
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 17 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 21 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 32 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 16 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 17 МЛН