Рет қаралды 1,724
यो भिडियोमा कृषिलाई पर्यटनसँग जोडिएको Yuwa Agro Farm And Research Center नौरङ्गे चितवनको Biofloc प्रबिधिको माछापालन संगै गरिएको रेस्टुरेन्टको बारेमा देखाइएको छ। भिडियो अन्तिमसम्म हेर्नुहोला र च्यानल subscribe गर्नुहोला।
कृषिलाई पर्यटनसँग जोड्दै युवा उद्धमीहरु | माछापालन सहितको रेस्टुरेन्ट | Agrotourism in Nepal
#krishi #माछापालन #agrotourism #fishfarming #biofloc