कुण्डलिनी जागरण ll Awakening of the Divine Energy ll डा. जय प्रकाश अग्रवाल ll मानव धर्म

  Рет қаралды 9,326

Manav Dharma

Manav Dharma

4 ай бұрын

This video explores the concept of Kundalini Awakening, a powerful phenomenon that transcends the ordinary and connects us to the cosmic energy within. In Sanskrit, “kundal” means “coiled snake.” Within each of us, since birth, lies the dormant Kundalini energy, coiled at the base of the spine. This video unravels the mysteries of existence, connecting with the universal pulse that flows through us all. The video describes about the infinite reservoir of Divine energy that resides within each of us.
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma

Пікірлер: 64
@samiras1994
@samiras1994 3 ай бұрын
Thank u sir for ur lovely satsang🙏 Guru maharaji bless u always 🙌
@BasantLama-ku4lp
@BasantLama-ku4lp 6 күн бұрын
कोटि कोटि नमन् सर।
@pujasunar5340
@pujasunar5340 4 ай бұрын
Hardik Naman🙏😘❤️♥️ guru
@dibbyashiwakoti5218
@dibbyashiwakoti5218 3 ай бұрын
गुरुकृपाले मात्र हाम्रो आत्माको उद्दार सम्भव छ ।
@user-gf8hf3zm4l
@user-gf8hf3zm4l 2 ай бұрын
Thank you for such precious satang.
@rambhaktagautam3566
@rambhaktagautam3566 4 ай бұрын
Jaya sachinand ,jaya gooru maharaj .om tatsat .
@bishnuacharya2182
@bishnuacharya2182 4 ай бұрын
jayahos
@kamalakandel5283
@kamalakandel5283 4 ай бұрын
गुरु देव 🙏🙏🙏
@skhadka7080
@skhadka7080 3 ай бұрын
साचो गुरुले मात्र हामीभित्रको आज्ञाचक्र खोलि ध्यान गर्न सिकाइरहनुभएको छ ।
@nabarajkadel8722
@nabarajkadel8722 4 ай бұрын
Thank you sir
@manojkr.basumatary182
@manojkr.basumatary182 4 ай бұрын
Ramro cho...
@Anzeeta
@Anzeeta 4 ай бұрын
🙏🙏
@upamasharma7017
@upamasharma7017 4 ай бұрын
@bikashchetry9192
@bikashchetry9192 4 ай бұрын
💐🙏
@arunrawat5518
@arunrawat5518 4 ай бұрын
Shri Sadgurudev Maharaj ji ke charn kamlo me koti koti naman 🙏😇❤️
@manishrajpurohit8631
@manishrajpurohit8631 4 ай бұрын
जय श्री सच्चिदानंद 🙏
@hirakarki3792
@hirakarki3792 4 ай бұрын
सबै कुण्डलिनी जागृत पश्चात हामी जुन काम गर्छौ त्यो सबै सत्प्रतिशत सहि हुन्छ । किनभने कुण्डलिनी जागृत हुने वित्तिकै हाम्रो सब कन्सियस माइन्डले काम गर्न थाल्छ ।🙏🙏🙏🙏
@user-cm5jc2gz5i
@user-cm5jc2gz5i 4 ай бұрын
डा,जय प्रकाश अाग्रवाल जय श्री सचितानन्द जय 🙏🙏🙏
@atmadevlama7250
@atmadevlama7250 4 ай бұрын
हजुरको प्रबचनहरुले जिन्दगी स्वर्गमय हुँदै गयको अभास हुदैछ।जय मालिक
@moonkarki1298
@moonkarki1298 4 ай бұрын
दाहिने ब्रेन एक्टिभ गराउने हो भने आज्ञा चक्रलाई जागृत गराउनै पर्ने रहेछ । कुण्डलिनीका बारेमा जानकारी दिनुभएकोमा साधुवाद ।🙏
@bishnusharma703
@bishnusharma703 4 ай бұрын
🙏 जय श्री सच्चिदानंद डॉक्टर साहब हजूर को सत्संग सुनी अति आनंद लागों
@diwasrai8583
@diwasrai8583 4 ай бұрын
कुण्डलिनी शक्ति हामीभित्र संचित रुपमा रहेने रहेछ । यसलाई जागृत गराएमा हामीभित्र अकस्मात अत्भुत शक्तिको जागरण हुनेरहेछ ।
@user-hb2mf7fv9l
@user-hb2mf7fv9l 4 ай бұрын
❤hjur ko sujab sunda dere khusi lago nmskar x❤
@neetugurung9119
@neetugurung9119 4 ай бұрын
समयका सत्गुरुको सामिप्यमा गई आफुमा भएको असिमित क्षमतालाई चिन्न अनि जान्न सकिन्छ ।
@kabirajjoshi7411
@kabirajjoshi7411 4 ай бұрын
जसको तेस्रो आँखा खुलेको छ उसले मात्र हाम्रो तेस्रो आँखा खोलिदिन सक्छ । तेस्रो आँखा खोली अध्यात्मिक यात्रा छोटो बनाइदिने मालिक प्रति सत् सत् नमन ।🙏
@sunitakandel3516
@sunitakandel3516 3 ай бұрын
Ma pani manab dharma ma aabadha huna chahanxu plz samabes garaunuhos
@nirmalagiri3502
@nirmalagiri3502 4 ай бұрын
मुलाधार देखि सहस्रारदल कमलका विचमा तलमाथि गरि घुमिरहेको शक्ति हामीभित जागृत गराएमा हाम्रा लागि असम्भव केहीपनि छैन ।
@anikaminga872
@anikaminga872 3 ай бұрын
A perfect yogi blinks the eyes 4 or 5 times per minutes. You're blinking your eyes more than 60 times per minutes.
@pinkikhatri3610
@pinkikhatri3610 4 ай бұрын
कृष्णले पनि अर्जुनलाई विहङ्ग मार्गद्वारा सिधै प्रकाशको दर्शन गराउनुभएको थियो ।😊
@bipanajoshi9446
@bipanajoshi9446 4 ай бұрын
मुलाधार देखि शक्ति सहस्रारदल कमलकै विचमा घुमिरहनुपर्छ । मुलाधारमै अड्किएर बसेको शक्तिलाई जागरण नगराए सम्म हामीभित्र रहेको असिमित शक्तिको जागृत गर्न सकिदैन ।
@tikakarki2527
@tikakarki2527 4 ай бұрын
कुन्दिलिनी को बरेमा बैज्ञानिक कारण सहित हजुर्को मुख बस्त सुन्ने इछा थियो आज पुर भयो 🙏🙏
@user-jg8le9yq2x
@user-jg8le9yq2x 4 ай бұрын
जय श्री सच्चिदानद👏👏👏👏👏👏👏👏👏👏👏
@aaradhanaaryal3644
@aaradhanaaryal3644 4 ай бұрын
सत्गुरुले हामीभित्रको कुण्डलिनी विहङ्ग मार्गबाट जागृत गराइरहनुभएको छ । यति सटकटबाटो हामीलाई दिदा दिदै पिपिल्का मार्ग नै रोज्दै हिड्छौ भने त कुण्डलिनी जागरण कहिले हो कहिले ....... ।
@liladulal4120
@liladulal4120 4 ай бұрын
Jay Shree sachidananda 🙏
@osanchaudhary5075
@osanchaudhary5075 4 ай бұрын
Jaya sachidananda 🙏..Thank you so much for insight knowledge on awakening kundalini ❤
@shivkedia7028
@shivkedia7028 4 ай бұрын
Jai Shri Sachdanand 🙏
@squallop1531
@squallop1531 4 ай бұрын
Jai shree sachidanand 🙏🙏
@muskanaryal9563
@muskanaryal9563 4 ай бұрын
आत्माज्ञानी, समयका तत्वदर्शी महापुरुहरुले मात्र हामीलाई कुण्डलिनी जागरणको सटकट बाटो हिड्न सिकाउन सक्नुहुन्छ । उहाँहरुले बताउनुभएको बाटोमा हिड्यौ भने कयै जुनीमा पनि पुरा गर्न नसकिने यात्रा एकै जुनीमा पुरा गर्न सक्छौं ।
@arjungautam892
@arjungautam892 4 ай бұрын
maha purush kaha khojna janu Dr.Jaya prakash guru..marga darsan garnus
@renusubba5875
@renusubba5875 3 ай бұрын
डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।
@arjungautam892
@arjungautam892 3 ай бұрын
@@renusubba5875 darwar ko address diya dherai kripa hunethiyo guru maharaj
@beautifulctysroundtheworld
@beautifulctysroundtheworld 4 ай бұрын
उर्जाका साथ आध्यात्मिक यात्रालाई अगाडि बढाउन कुण्डलिनी जागृत हुनै पर्ने रहेछ । धन्यवाद सल्लाह सहित हामीलाई कुण्डलिनी जागरणका लागि प्रेरित गर्नुभएकोमा ।
@renusubba5875
@renusubba5875 3 ай бұрын
डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।
@user-ec8mv8io5r
@user-ec8mv8io5r 4 ай бұрын
हजुर लाई धेरै धेरै धन्यवाद सहि सुजाब को लागि
@user-bm2uu6ep2y
@user-bm2uu6ep2y 4 ай бұрын
🙏🙏🙏
@user-zz4jy9zk2c
@user-zz4jy9zk2c 4 ай бұрын
👏👏💐👏👏
@dipaacharya4102
@dipaacharya4102 4 ай бұрын
🙏🙏🙏🙏🙏❤❤ ❤
@janakrajjoshi1107
@janakrajjoshi1107 4 ай бұрын
ma damak Jhapa ma basxu yata najik aasram xa vane jankari pau ma pani vargo jotiko dhyan garn chaahancu 🙏🙏🙏🙏
@renusubba5875
@renusubba5875 3 ай бұрын
You can visit Manav dharma Ashram Khudunabari, Birtamod, Jhapa. Another ashram located in Jhapa Dhulabari.
@pramilaTamang-jg4gh
@pramilaTamang-jg4gh 4 ай бұрын
🙏💟🙏💐🥰🌷🌷🌷
@samjhanakhatiwada260
@samjhanakhatiwada260 4 ай бұрын
नमस्कार गुरु ! हजुरकाे सबै भिडियो हेर्छु सारै मन पर्छ म ध्यान , सामान्य याेग गर्छु तर गुरुकाे दर्शन कसरी पाउनु ?
@renusubba5875
@renusubba5875 3 ай бұрын
डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।
@364me
@364me 4 ай бұрын
Kundalini chahi kasari khulaune ho sir online class lina man x
@renusubba5875
@renusubba5875 3 ай бұрын
डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।
@arjunprasadbashyal90
@arjunprasadbashyal90 4 ай бұрын
हजुरको सबै सतसङ्ग सुनिरहेकै छु।तर विधि भन्नुहुन्न।सतसङ्ग मात्रै सुनेर त सधै उहीँ ठाउमा।कसरी भन्ने शब्द लाई पनि जानकारी गराइदिनुहवोस गुरुदेव
@renusubba5875
@renusubba5875 3 ай бұрын
डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।
@sitachaulagain7918
@sitachaulagain7918 4 ай бұрын
तन्त्र मन्त्र सिकाउने गुरुले हामीलाई ज्ञान दिन सक्दैनन् । तन्त्र मन्त्रको पछि लाग्नु भनेको समय वरवाद गर्नुमात्र हो । समयमा नै साचो गुरुको सामिप्यमा गई शक्तिको जागरण गरौं
@tikakarki2527
@tikakarki2527 4 ай бұрын
सहि गुरु कह पाउनु हजुर? address पाउन पाये हुन्थ्यो ।
@renusubba5875
@renusubba5875 3 ай бұрын
डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।
@bhuwanrajchataut6315
@bhuwanrajchataut6315 4 ай бұрын
तपाईंको कुण्डलिनी जागरण त भएको छैन त? अनुभव त आफ्नो छैन त कुरा सुन्दा।
@anikaminga872
@anikaminga872 3 ай бұрын
Are you enlightened? If yes than you are Buddha, Maharavira and Krishna. Or just explaining reading yoga books. Maha purusha never enlightens any one just shows the way. Perfect yogi can servive without water and foods for a month. How many months could you servive without water and food? Millions of people know about amrit paan and bhargo jyoti , they can explain them beautifully although they are still ignorant. Who bells the cat?
@shardashah8993
@shardashah8993 4 ай бұрын
🙏🙏
@gunuk9008
@gunuk9008 4 ай бұрын
🙏🙏
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 4,4 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 38 МЛН
योगिनी एकादशी व्रतकथा
16:46
M. Chameli Baiji Satsang || Nepal Manav Dharma Sewa Samiti ||
31:22