No video

कुन वार जन्मिएका मानिसको कस्तो भाग्य हुन्छ ? What kind of people are born on what day ?

  Рет қаралды 11,932

Dharma Sanskriti

Dharma Sanskriti

Күн бұрын

कुन वार जन्मिएका मानिसहरू कस्ता हुन्छन् ?
मानिस जन्मिने बितिक्कै घरपरिवारका सदस्यहरूले के वार परेछ भनी विचार गर्ने गर्दछन् र वारअनुसार मान्छे कस्तो हुन्छ त ? भनेर अनुमान गर्न थाल्दछन् । ज्योतिषशास्त्रमा पनि वारअनुसार मानिसको जन्म र उसको भविष्यका बारेमा केही चर्चा गरिएको छ । तर वारअनुसार मान्छै यस्तै हुनुपर्छ भन्ने प्रसङ्ग चाहिं सबै हुबहु मिल्नु पर्छ भन्ने हुँदैन, किनभने तपाइँको जीवनलाई प्रभावित पार्न राशि, लग्न, नक्षत्र, नवमांश आदिले बेग्लाबेग्लै भूमिका निर्वाह गरेको हुन्छ । आज म यस भिडियोमा मानिस जन्मिएको वार र त्यसको फल, स्वभाव र चरित्रका वारेमा चर्चा गर्नेछु ।
आइतवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
सोमवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
मङ्गलवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
बुधवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
बिहिवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
शुक्रवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
शनिवार जन्मिएका मानिस कस्ता हुन्छन् त ?
प्रस्तुति - सहप्रा. कृष्णप्रसाद कोइराला
#वार_अनुसार_जन्म #Birthday_Prediction
तपाईं आफ्ना वा परिवारका कुनै सदस्यको चिनाटिपन हेराउने र कुनै ज्योतिषीय जिज्ञासा शान्त तुल्याउने विचारमा हुनुहुन्छ भने हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म मलाई प्रत्यक्ष सम्पर्क गर्नुहोस् । तपाईंलाई प्रत्यक्ष कुराकानीमा असहजता छ भने मलाई jkpkoirala@gmail.com मा मेलसमेत गर्न सक्नुहुन्छ ।
सोमबार भाइवर नं. Contact no. +977 9814348111
बिहीवार ह्वाट्सअप नं. Contact no. +977 9814348111
अरु दिन एनसेलमा डाइरेक्ट Contact no. +977 9814348111
ज्योतिष, वास्तु र धर्मशास्त्र सम्बन्धी कुनै पनि जानकारी लिनुपरेमा अथवा आफ्नो चिना टिप्पन देखाउन, कुण्डली बनाउन र आफ्नो भविष्य तथा सम्पूर्ण जीवनफलका बारेमा बुझ्नु वा जान्नुपरेमा यस् च्यानलबाट ज्ञानमूलक सामाग्रीहरू हेर्न यस च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ । धन्यवाद ।

Пікірлер: 24
@himlalsharmapaudyl3590
@himlalsharmapaudyl3590 5 жыл бұрын
धन्यवाद गुरुजी
@ambabhatta1749
@ambabhatta1749 2 жыл бұрын
75%सहि छ गुरु
@babitanepali1831
@babitanepali1831 5 жыл бұрын
🙏🙏🙏
@ambabhatta1749
@ambabhatta1749 2 жыл бұрын
जय हेास गुरु
@rajanadhikari4329
@rajanadhikari4329 5 жыл бұрын
Mero Janma 2052/06/02 rati 2 baje Monday tira re ani feri arko kura 2052/06/03 bihana tuesday maninxa ki k ho thahai vaya guru yaso vandinuna. Mero rasi kun r jamma bhar
@DharmaSanskriti
@DharmaSanskriti 5 жыл бұрын
तपाइँको राशि मिथुन, नामको अक्षर के बाट । लग्न कर्कट । जन्मवार सोमबार । हुन त अाधुनिक हिसाबले मंगलवार हुन्छ, तर सूर्योदयअघि र मध्यरात्रीपछि जन्मिएका सबै मानिसको अघिल्लो दिनकै वार ज्योतिषशास्त्रका अाधारमा मानिन्छ ।
@aniljha7364
@aniljha7364 5 жыл бұрын
tq garu
@reyastha6126
@reyastha6126 4 жыл бұрын
Guru mero janma 2049 05 18 ma bihana 5:30 ma vayako ho kun bar paro vanidinu na
@rabindrapariyar9262
@rabindrapariyar9262 5 жыл бұрын
मेरो जन्म २०५४/५/३० बिहिवार हो गुरु जि
@anjalipokhrelbhutan7582
@anjalipokhrelbhutan7582 5 жыл бұрын
Om jai shri radhe Jai shri Krishna Gurudev, Dhanaibad hajur... ma ra mero patidev hami dubai jana Sunday ko ho... ani chora Saturday koHari Om
@himlalsharmapaudyl3590
@himlalsharmapaudyl3590 5 жыл бұрын
गुरूजी मेरो जन्म मिति २०३८ बैशाख २९ गतेहोकी २७ गते हो षष्ठी तिथि होरे अक्षय तृतीया पछिको बारकुनहोला जान्न पाय हुनेथियो
@DharmaSanskriti
@DharmaSanskriti 5 жыл бұрын
२७ गते शनिवार हो ।
@apsarabhatta8068
@apsarabhatta8068 4 жыл бұрын
सब मिलो सर
@aniljha7364
@aniljha7364 5 жыл бұрын
garu ji aba kuna month ma jamako kasto huncha vana video banauna
@gaurabkhadka8125
@gaurabkhadka8125 5 жыл бұрын
मेरो जन्म 2059 / 01/18 मा भयको हो मेरो भाग्य बताई दीनू हून अनूरोध गद्रछु ।🙏🙏🙏🙏🙏🙏
@DharmaSanskriti
@DharmaSanskriti 5 жыл бұрын
भाग्यफल कमेन्टमा लेख्दा भद्दा हुन्छ । कृपया मलाइ मेलमा सोध्नु होला ।
@dilipdhakaldhakal7337
@dilipdhakaldhakal7337 5 жыл бұрын
शनिबार 👍👍👍👍
@krishnaacharya506
@krishnaacharya506 5 жыл бұрын
गुरू 🙏 मेरो २०५२ ५ १ गते के बार पर्यो बिहीबार कि बुधबार✋
@nabinkc7676
@nabinkc7676 5 жыл бұрын
Gru g mero janma 2050 july 11 nepal ko 26 tirak sane bar 7 30 ma bina ko
@DharmaSanskriti
@DharmaSanskriti 5 жыл бұрын
बिहीवार
@gaurabkhadka8125
@gaurabkhadka8125 5 жыл бұрын
हजूरलाई कहा भेटन सकीन्छ गूरू जी हजूको ठेगाना पाय आभारी हूनेथीय🙏🙏🙏🙏
@DharmaSanskriti
@DharmaSanskriti 5 жыл бұрын
म इटहरीमा बस्ने गर्दछु
@subasicsubarna1871
@subasicsubarna1871 5 жыл бұрын
Mero 2054/7/30 sanibar
@bhimagharti123
@bhimagharti123 5 жыл бұрын
Sabbai millyo mero ta 😂
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 43 МЛН
الذرة أنقذت حياتي🌽😱
00:27
Cool Tool SHORTS Arabic
Рет қаралды 8 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 36 МЛН
Do not Give Up | Buddhism In English I Inner Guide Special Video
11:29
Personality of People Born On 5 / 14/23 of Any Month
17:27
Nitty Gritty with Dr. Neeti Kaushik
Рет қаралды 642 М.
9 Signs  on Spiritual Awakening
10:44
Nitty Gritty with Dr. Neeti Kaushik
Рет қаралды 1,2 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 43 МЛН