क्यान्सर हुन बाट कसरी बच्ने ? | Samakon Sambad Ep-13 | How to prevent Cancer | Dr Kapendra Amatya

  Рет қаралды 113,044

Samakon Sambad | Nirmala Sharma

Samakon Sambad | Nirmala Sharma

4 ай бұрын

Пікірлер: 106
@Nepalii8848
@Nepalii8848
नेपालको अस्पतालमा सबैभन्दा ठुलो समस्या भनेको डाक्टर बोल्दै बोल्दैनन ,बिरामी अन्योल र अन्धाधुन्धमा उपचार गर्छन् , तेहि डाक्टर प्राइभेट अस्पतालमा राम्रो बोल्ने ,सरकारिमा नबोल्ने हुन्छ 😢😥
@bimalashrestha9602
@bimalashrestha9602
क्यान्सर रोगको उपचार सरकार ले फ्री मा गरिएको भए रोगी हरुलाइ सहज हुनेछ।
@user-uq9xu8jw3m
@user-uq9xu8jw3m
संसारमा कसैलाई पनि, नलागौ क्यान्सर।
@benjuparajuli2314
@benjuparajuli2314
कसैलाई नि यो रोग नलागोस हे भगवान🙏🙏🇳🇵🇳🇵
@minaadhikari5844
@minaadhikari5844
कती राम्रो कुरा सुन्न पाइयो तर सरकारी अस्पताल को मे समस्या डक्टर हरूले हाम्रो कुरै सुन्नू हून्न दूख लाग्छ
@AmbikaUprety-wl9dp
@AmbikaUprety-wl9dp
डा तेही भएर सबै बिरामी लाई आफ्नै परिवार सम्झेर उपचार गरिदिनु हुन अनुराेध गर्दछु उपचार समय मा पाए मा निकाे हुन्छ धन्यबाद🙏🙏🙏🙏
@kajiratnashakya8445
@kajiratnashakya8445
सबभन्दा पहिला म यो कार्यक्रमका प्रस्तोता निर्मलाज्यू,डा.कपिन्द्र अमात्यज्यू ,यमन श्रेष्ठज्यू,र अम्रिता लम्सालज्यू उहाहरु सबै लाई धेरै धेरै धन्यबद किनकी साह्रै महत्वपुर्ण बिषयमा मन छुने कुराकानि हेर्न पायकोमा । डा.साबले भन्नुभयको कुरा अत्यन्त गंम्भिर हो आजकल धेरै जसो परिवार,साथि भाई ,घरमा खाने भन्दा रेष्टुरेण्ट र बाहिरि पकवान खानामा धेरै बधेको छ र वातावरण ,तरकारि मा बिषादि युक्त ,पकौडा,समोसा ,सेल,माल्पुवा,जेरि आदि ईत्यादि मा धेरै जसो रंग हालेर रातोगरि पकायको छ के त्यो रंग खानुहुने हो हैन सरकारले जाच गरेको छ ।अर्को कुरा नेपाली जनता धेरैको जिवन धान्न कस्तकरछ के उस्ले घरमा बाल बच्चाको पधाई ,गास,बास,कपडाको ब्यबस्थागर्ननै धौ धौ छ कसरि महिनामा एक पल्ट या बर्षमा डक्टरमा गयर जचाउन सक्तैन ।त्यसैले सकारको तर्फबात बर्समा एक पटक फूलबडि चेक गरेमा नगद सहयोग गर्नुपर्यो ।यहा पैसा हुनेको खायर रोग निम्त्याई राखेको छ नहुनेको डा .जचाउन नपायर रोग पाल्नु परेको छ ।अन्तमा जनताको लागि मुख्य भुमिका भनेको यो देश चलाउनेको हातमा छ एउटा एउटा काण्डमा करोडौ ,अरबौ भ्रष्टाचारको कुरा मिदियामा सुनेको छ सबबैले यदि यस्तो भ्रष्टाचार अत्य भयको भय देशले आम्दानि बधछ सबै स्वास्थ्य सेवा हरुमा न्यूनतम मुल्य कायम गर्न सकिन्छ र साधारण गरिब जनताले पनि सेवा पाउछ ।अन्तमा डा.को एउटा सुझाब सरकार लाइ जिवन बिमा गर्नेले बर्षमा एक चोटि होल बदिचेक गरेको बिल पेस गरेमा बिमाले दिने ब्यबस्था भयो भने धेरैले गर्दछ समयमै रोग लागेमै समयमा उपचारले निको गर्न सकिन्छ ।।फेरि एकपल्ट ४ रै जना महानुभाव हरुलाई धेरै धेरै धन्यबाद ।नमस्ते ।।
@user-lw4nv3rs4b
@user-lw4nv3rs4b
निकै खुसी लाग्यो यस्तो कार्यक्रम हेर्न सुन्न पाउँदा
@nakulkumarojha8857
@nakulkumarojha8857
सकभर,,राम्रो सम्बाद मुलक जानकारी ,,पाइयो,धन्यबाद,,,
@ambikathapa7229
@ambikathapa7229
हुन त डक्टर भगमान को रुप हुन तर यो दिदी लाई जस्तै दुख्ने हुन्छ अस्पतल जादा क्यान्सर छैन भन्नू हुन्छ दुखेर रात भरी सुत्न सक्दिन हर्मन को कारण ले हो भन्नू हुन्छ अब डक्टर ले हामी जस्तो पेसन लाई खासै वास्ता गर्नु हुन जाच गर्दा को खड्च को त कुरा नै नगरुम खड्छ गरेर नि रोग नै पालेर बस्नु परेको छ यदि हर्मन को कारण ले नै हो भनी दुखाइ कम हुनु पर्ने हो नि 😢
@nirmalabista5692
@nirmalabista5692
निक्कै उपयोगी कार्यक्रम, धन्नेवाद हजुर्हरुलाइ
@ganganiroula4676
@ganganiroula4676
धेरै राम्रो सन्देश दिनु भयाे तर सरकारि अस्पतालमा बिमा लिहेर जादा सबै कुराकाे चेक गरि पाउन भन्दा मिल्दैन कारण चाहिन्छ भन्नू हुन्छ सल्लह पाईदैन के गर्ने कहाँ जाने गरिबले
@hemasharma9532
@hemasharma9532
जनचेतना को लागि धन्यबाध D....
@seetaoli3746
@seetaoli3746
जानकारिको लागी धेरै धन्यबाद छ
@livinglife6666
@livinglife6666
Ramro sujhab ra chetan ko lagi dhanyabad 🙏❤️
@sujatatuladhar9633
@sujatatuladhar9633
Nirmala ji, Hajur le end ma pariwar le bhognu parne trauma bhanera mention garnu bhayo, please bring this kind of discussion more into the forefront. Cancer jitne patients, cancer treat garne doctors sabai limelight ma aye…. But the family members that are traumatized are never brought together or acknowledged. Their mental health is completely overlooked. Hope to listen to more discussions on caregivers whose lives take a 180 degree turn after a beloved’s cancer diagnosis and the years following which completely destroys their own existence.
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267
Thañku very much for all persons .
@balkunwar7988
@balkunwar7988
ati ramro karekaram sabai janatako lagi janakari banauna lai ajhai pravabkari banauna paye hune thiyo hajur
@Thapasuuu
@Thapasuuu
कसैलाइ न होस भन्ने कामना गर्छु नि के गरु कति गारो हुन्छ भनी साध्य छैन आज मलाइ 6 बर्समा 3 पटक 4 अङ्गमा ब्रेस्ट , घाँटी, फोक्सो र लिभर मा क्यान्सर भै सक्यो एक मेडिसन खान न सकेको नतिजाले आज मलाइ घिटी घिटि पार्दै छ न मर्नु न बाच्नु भएको छ ।असाध्यै कठिन परिस्थिति मा चल्दै छु । बाच्ने रहर हुदा हुदै 😢पहिले केमो मा साथ सिने दाजु बित्नु भयो सेकेन्ड क्यान्सर हुदा आमालाइ पनि भोक्कल कड को क्यासन्सर भयो आफ्नो उपचार रोकेर आमालाइ उपचार गराउन थाले आमा बित्नु भयो फेरि अहिले पुन मलाइ फोक्सो र लिभर को क्यान्सर भयो साथीहरू को सहयोग ले चल्दै छु पहिले त भएको एक घडेरी फाइनान्स मा राखेर उपचार गरे अहिले समय सक्किन लाग्यो मेरो घडेरी लिलामी हुँदै छ मेरो केमो बल्ल दुई ओटा भयो अझै 6 ओटा बाकी छ । साथ सपोट कतै छैन कोइ हुनुहुन्न मलाइ क्यान्सर सङ्ग लडाइँ गरेर क्यान्सर बिजेता हुन रहर थियो के गरु म्याम आत्माबल त भय भर को छ न आमा न बुबा न दाजुभाइ आफू ले आफुलाइ बलियो बनाइ हिनेकी छु। देश मा गरिबी र रोग बद्दो मात्रामा छ । कसरी चल्नु कसरी गर्नु सरकारि हस्पिटल मा कति पीडा भोगेकी छुभनि साध्य छैन प्राइभेट मा हैसियत हुन्न क्यान्सरजस्तो प्राण घातक रोग कसैलाइ न लागोस भगवान
@nirmaladhakal6362
@nirmaladhakal6362
Yak dam ramra kura vayo hajur harulai Dana bad sarkar la as rog ma Dan dena Jarure xa
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 32 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 22 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 14 МЛН
Nepal Cancer Hospital & Research Center
9:09
Nepal Cancer Hospital & Research Center
Рет қаралды 2,3 М.
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН