क्यारेबियनबाट घुम्न आएका बिदेशीले २५ बर्षबाट नेपालीलाइ चकित पार्दै - लाखौं कमाइ भन्छ्न नेपाल धनी रैछ

  Рет қаралды 950,015

Smart TV

Smart TV

3 жыл бұрын

अमेरिकाबाट घुम्न आएका बिदेशीले २५ बर्षबाट नेपालीलाइ चकित पार्दै - लाखौं कमाइ भन्छ्न नेपाल त धनी रैछ
******************************************************************************
Interview With William Ashwell ( Hope Nepal )
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
#Hope_Nepal #William_Ashwell
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 876
@narayanacharya4814
@narayanacharya4814 3 жыл бұрын
हाम्रो देश गरिब हैन हाम्रो सोंच गरिब हो जयहोस् उहॉंको 🙏🙏
@kulrajadhikari2253
@kulrajadhikari2253 3 жыл бұрын
जय होस हाम्रो देश नेपालको
@narayanacharya4814
@narayanacharya4814 3 жыл бұрын
@@kulrajadhikari2253 🙏🙏🙏🙏👍
@c.branamagar8148
@c.branamagar8148 3 жыл бұрын
हामी सपना खोज्दै बिदेश भौंतारी रहन्छौ।। बिदेशी नेपाल आएर सपना बुन्छन
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
बुझ्ने हो भने साच्चै नेपाल धनी देश हो🇳🇵
@labikmagar4640
@labikmagar4640 3 жыл бұрын
तर नेपाली हरु ले काम गर्न गाह्रो मान्छन् नि अब बसी बसी खान खोज्छन्
@anjalithapathapa3258
@anjalithapathapa3258 3 жыл бұрын
Good
@sandipbhatta5303
@sandipbhatta5303 3 жыл бұрын
Ho
@huawei18honor20
@huawei18honor20 3 жыл бұрын
धन्यवाद
@drmagarpm3138
@drmagarpm3138 3 жыл бұрын
But the leaders became Indian brokers and Nepal deteriorated
@nagendramalla7808
@nagendramalla7808 3 жыл бұрын
यी बेलायती अंकल सँग नेपालका कृषकहरुले तालिम लिएर ।कृषि गर्दा राम्रो अार्थिक समृद्धि हुने देखे।
@roshang.gurung2906
@roshang.gurung2906 3 жыл бұрын
Ra tpile pani siknujaruri xa
@chhetribishnu1251
@chhetribishnu1251 3 жыл бұрын
Contact number pauna sakinx hola
@pragyabhattarai8762
@pragyabhattarai8762 3 жыл бұрын
उहाँलाई कसरीभेट्न सकिन्छ मोवाईल नम्बर पाउन पाए हुन्थ‍ो
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 3 жыл бұрын
नेपालीमा ज्ञान र ध्यानकाे कमीले नेपालीले दुःख पाएकाे करा बुझे मैले😢😢😢😢😢😢😢😢😢😢😢
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 3 жыл бұрын
Maile ta dherei paile bujheko Tara lagani 0. Sponsor xaina. So chupchap xu
@tomtalkingchutkila6697
@tomtalkingchutkila6697 3 жыл бұрын
Alchhi le ho
@jenishagurung1244
@jenishagurung1244 3 жыл бұрын
🤣tehitw
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 3 жыл бұрын
Brother किसान को छोरो हु , youtuber लाई भिडियो बनाउने काम हुन्छ ,तारिफ गरी रा छ, बुझ्नु भो। या २ रुपये केजी मा गोलभेंडा न विक्दा रोड बर्दिबास मा quental को quental फालेर आको थियो घर केही साल पहिला पौर परार को बाँकी पैसा उखुको यो साल पायौ, वर्षा season ma ८ रुपाये ८ quental parbal बेचेको हो त्यसै घटा लाग्छ यो साल १-२ बजार ५ रु ले काउली बिकेन मेरो सबै गाउँले घर farkayar ल्ययो। अन्तिम मा मेरो बुवा विदेश जनुभो
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 3 жыл бұрын
@@rabindrakumarmahato6469 agree, kisan lai yesto opportunity xaina. Kina ki kisan le direct consumer lai bechnu sakdaina. Dalaal ra government ko laachari le garda garib kisan le kheti garera paisa kamaunu garo x.
@jitendrabk6557
@jitendrabk6557 3 жыл бұрын
हेर बिदेशिलेहरुले कति माया गर्छन हाम्रो नेपाललाइ तर आज दुनियाँमा दया, माया, र बिश्वास भन्ने कुरो हामि नेपालिहरुमा हराइ सक्यो मानवता भन्ने कुरो त झन चियप्पै सक्कियो।
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 3 жыл бұрын
बिदेशी ले नेपाल मा पैसा देखेको छ नेपाली ले बिदेश मा पैसा देखेको छ अनि कसरी हुन्छ बिकाश हाम्रो नेपाल मा , बिदेशी नागरिक बाट हामीले पनि पाठ सिकौ
@officialchanel9652
@officialchanel9652 3 жыл бұрын
बुझने लाई श्रीखन्ड न बुझने लाई खुर्पाको बिड नेपाल स्वर्ग भन्दा पियारो छ
@love10messi71
@love10messi71 3 жыл бұрын
बिदेशी हरुको नेपाल प्रती को मोह देखेर मेरो त आँखा भरेर आउँछ तर बिडम्बना मेरो देश........?
@motigayatri1213
@motigayatri1213 3 жыл бұрын
Nice smile sir I'm proud of you 🌷❤️
@CoronaVirus-fu3zl
@CoronaVirus-fu3zl 3 жыл бұрын
Budo ki ta luki chipi bachha sanga sex garna ako pedophile ho ki dharma prachar garna ako ho. Police le tathya kura khojnu parcha
@bishnuharinepal8880
@bishnuharinepal8880 3 жыл бұрын
😍साच्चिकै धर्ती पुत्र सलाम्छ । बिदेशी दाजुलाई 😍🙏🇳🇵😍🏃‍♂️🏃‍♂️🇳🇵कति मिठो मुस्कान र बोली 🙏🙏
@Khimg-vlogs
@Khimg-vlogs 3 жыл бұрын
नेपाल धनी छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@topbahaduroli6143
@topbahaduroli6143 3 жыл бұрын
देश सुन्दर आनी बीदेसी हरु रमाउने नेपाली को त खै केहो काम भन्दा बढी कुरा बधी छ तै भयर पछी परेका छौ हामी
@rajushrestha2696
@rajushrestha2696 3 жыл бұрын
Euta Ukhan Chha Sir, Arka Ko Ghar Maa dhunga Hannu bhanda pahila Aafno Ghar Maa hernus. Tapai Pani Nepali nai ta Ho. KI Kaso? Ma Pani jhandai 30 barsa dekhi bidesh Maa basdai Airaheko chhu. Bidesh janu Sajilo Sanga Payo bhane Nepal bholi nai khali hunchha. Baat karta hai?
@birbahaduryekten2611
@birbahaduryekten2611 3 жыл бұрын
उहा कृषि ईन्जिनियार हुनुहुन्छ उहालाई धन्यवाद
@chandragurung1029
@chandragurung1029 3 жыл бұрын
हामी नेपालीहरुले पो माल पाएर चाल पाएको छैन ।बिदेशीहरुले नेपालमा प्रत्येक पाइला पाइलामा पैसा देखेको छ।हाम्रो देश साच्चै धनी छ के गर्नु नेता मन्त्रीहरुको बुद्धि नभए पछि
@lalitkrai3328
@lalitkrai3328 3 жыл бұрын
एकदम सही! सुयोग्य नेतृत्वको लामो (अति नै लामो भन्नसकिन्छ) अभावले नेपाल देशको नक्शा आज यो छ।नेपाललाई माया गर्ने नेतृत्व यो देशमा कहिले आइपुगेन। एउटा गीत भन्छ- "भारी भो भारी भो बैनी नेपालमा एउटै जुनी यो...." आज नेपाली जनताको गीत यो बनेको छ।
@Rajkumar-ji8yv
@Rajkumar-ji8yv 3 жыл бұрын
Mantri banaer pathaune ta hami nai ho ni
@Samiksya00145
@Samiksya00145 3 жыл бұрын
हाम्रो नेपाली दाजुभाइ आफ्नो देशमा काम गर्नु लाज लाग्छ भन्छन् ।बिदेशीको मेहनत कस्तो छ।गर्यो भने सबथोक छ नेपालमा
@mayakc2388
@mayakc2388 3 жыл бұрын
मनै भाबुक भय यो दृश्य देखेर बिदेशी नागरिकले कति खुसी हुँदै नेपाल्मै जीवन निर्वाह गर्दै छन गरे किन हुन्न र हामी नेपाली बिदेश बिदेश मात्र भन्छौ सबै भन्दा ठुलो कुरा सच्चा सोच हुनुपर्छ र त्यही अनुसारको मिहेनेत पनि🙏
@prabeshrai9359
@prabeshrai9359 3 жыл бұрын
खुसि लाक्छ नेपाल हुनु मा धन नभए पनि मन को धनी नेपाली हामी सबै
@mohanthapa9077
@mohanthapa9077 2 жыл бұрын
नेपालय बसेर जासुसी गर्नका लागी बसेको छ ।उल्लु‌ बनाउछ । जति पनि गोराहरु नेपालना बस्छन् ति सबै जासुस हरु हुन् ।
@5tharphidim480
@5tharphidim480 3 жыл бұрын
प्रक्रुतिले दिएको सुन्दर्ता र शुद्ध वाताबरणलाई देश सञ्चालन गर्ने कुपोशितहरुले गर्दा साँच्चै पछि परेको हो वास्तबमै🌺🌺
@bikramsuwalofficial7501
@bikramsuwalofficial7501 3 жыл бұрын
मर्कथ हातहरु //सलाम र सम्मान छ।बधाई।
@sanjuprince9935
@sanjuprince9935 3 жыл бұрын
कुईरे को कुरा यकदम सही छ नेपाल मा धेरै मौका छ रे।
@dipendrapradhan7924
@dipendrapradhan7924 2 жыл бұрын
विदेशि अङ्कललाई नेपाली सलाम र याे काम त हामिले पनि सिक्नु पर्ने तर कसरी सिक्ने हाेला?
@nareshraiofficial331
@nareshraiofficial331 3 жыл бұрын
नेपाल गरिब हाेइन गर्न नजानेर र गर्न नसकेर मात्र गरीब भएकाे हाे । याे भिडियाेबाट सबैलाइ उत्प्रेरणा दिएकाे छ ।
@ekyoddha7560
@ekyoddha7560 3 жыл бұрын
हामी नेपाली हरुसङ्ग पनि येस्तो क्षमता र सोच नभएको त पक्कै होइन तर आर्थिक कमजोरी का कारण येस्तो प्राविधिक रूपमा सप्पन्न ब्याबसाय सुरु गर्न सकिँदैन ,, तेहि आर्थिक प्राबिधिक र व्यबहारिक लगानी नभएको कारण ले नै हरेक दिन लाखौं नेपाली हरु सस्तो ज्याला मा मजदुरि गर्न जान बाध्य छौ ,, नेपाल को समस्य र यथार्थ येस्तै छ ,, जे होस बिदेशी मुलका नागरिक ले नै भएपनी धेरै राम्रो व्याबस्थित फार्म व्याबसाय गर्नु भको रहेछ ,, खुसी लाग्यो ,, good job you interview and interviewer good luck
@sureshdambark8154
@sureshdambark8154 3 жыл бұрын
सारै मन पर्यो नेपालमा यति मज्जाले कृषि गरेर बस्नु भएको रहेछ !
@beeshamrana611
@beeshamrana611 3 жыл бұрын
agricultural को लागि आर्थिक को पनि ठुलो रोल हुन्छ ! तेसैले नेपाली दाजु भाइहरु 2/4 बर्ष बिदेश मा दुख गरेर फाल्तु खर्च न गरि जति सकिन्छ त्यति जम्मा गरे र agricultural मा लगानी गरम
@GreaterNepal595
@GreaterNepal595 3 жыл бұрын
यी बाजे लाई भेटेर केही ज्ञान लिने इच्छा जाग्यो ❤️🇳🇵🙏
@adkyogen1022
@adkyogen1022 3 жыл бұрын
Malai pani vetna man lago
@nepolgurung3277
@nepolgurung3277 3 жыл бұрын
mo pani
@devylimbu8765
@devylimbu8765 3 жыл бұрын
Farmers market ma bhetcha
@pramilawaiba7469
@pramilawaiba7469 3 жыл бұрын
Kun thau m x yo .moh pni sikna Maan lagyo 🙏🙏🙏
@khinakhanal3941
@khinakhanal3941 3 жыл бұрын
@@nepolgurung3277 very good sr
@punakumarikhanal5239
@punakumarikhanal5239 3 жыл бұрын
धेरै को मन फरक्क फरक्क हुदोरैछ मैले सबैजनाले लेखका कुरा देखे र पढे अच्चमलागो मान्छे का कुरा कस्ता कस्ता छन राम्रा राम्रा कुरा लेखेर पठऊनुन कीन अपसप्द बोल्लनि राम्रो कुरा नपचेजस्तोछ हामीले अरूबाट सिकौन उच्चबिचा उच्च मनहुन प्रदोरैछ अरूलेगरे को कामॅ मा माहानी
@sujankarki8906
@sujankarki8906 3 жыл бұрын
नेपाली हरु खाली जुलुस र बन्द मात्रै गर्छन् यसरी काम गरेपो देश ौंबो लाग्छ
@rosungchharodung9984
@rosungchharodung9984 3 жыл бұрын
यो खेती प्रणाली भर्टिकल सिस्टम हो जमीनको अभावमा यो उपयुक्त खेती प्रणाली हो
@shreya_001
@shreya_001 3 жыл бұрын
मलाई पनि पछि गयर कृषि मा धेरै काम गर्न मन लागेको छ भिडयो देखेर धेरै खुसी लाग्यो 🥰🤗
@kailashthapa1428
@kailashthapa1428 3 жыл бұрын
कस्तो एक्स्ट्रा लाग्यो कहिले न देखेको यस्तो पनि खेती हुँदो रहेछ।हामी धेरै पछाडि रहेछौ।
@chakrapunmagar7943
@chakrapunmagar7943 3 жыл бұрын
गर्न जाने नेपाल हाम्रो देश धानी देश हो।
@aranstha0896
@aranstha0896 2 жыл бұрын
नेपालकोसरखार।रामरोभएपोनेपालिलेगरेरदेखाउछ बिकासनेपालकोसरखारखातेसरखभएरनेपालबिगरिएकोछ
@suryabudhathoki8576
@suryabudhathoki8576 3 жыл бұрын
नेपाली माटोमा हिड्दै जाने हो,उकाली र ओराली बाटोमा। समयको ख्याल राख्ने हो,तपाँई र हाम्रो फाटोमा।।🍓🌹🌺🍁👏
@jitinrai83
@jitinrai83 2 жыл бұрын
Dajuko kura super nepal garib hoina derai dhani xa ho....😍😍
@gracera3551
@gracera3551 3 жыл бұрын
Such great Example. Nepal is rich Country Salute William A 🙏🙏
@pashupatidhami9067
@pashupatidhami9067 24 күн бұрын
Good thank for you brother ❤️👋 Jai Nepal
@pradiplama2736
@pradiplama2736 2 жыл бұрын
धेरै राम्रो छ।
@pratikkarki3850
@pratikkarki3850 3 жыл бұрын
Nepal desh dhani ho, nepali chai garib ho mansikta ko!
@taranathaadhikari5158
@taranathaadhikari5158 3 жыл бұрын
सारै राम्रो छ मेहनत राम्रो छ सबै आधुनिक तरिका ले राम्रो कमाइ सुन्दर बधाई तथा शुभकामना
@nandurajranabhat6542
@nandurajranabhat6542 3 жыл бұрын
धेरै राम्रो सोच धन्यबाद अंकल
@yuvvrajpun6953
@yuvvrajpun6953 Жыл бұрын
Ankal ta ma janminya time ma po aaunu vako raxa khusee layo good work ankal ji ❤️🥰😍🙏
@surekhaadhikari8967
@surekhaadhikari8967 3 жыл бұрын
का गए नेपालीहरुले पढेर कृषि उद्योग मा लाग्छु भन्यो भने"छ्या पढेर नी यस्तो खेतालाको काम गर्ने हो "भन्ने रुदिबडीहरु।नेपाली ले गरे खेताला विदेशीले गरे interview । वा मेरो देश।
@laxmirai6586
@laxmirai6586 3 жыл бұрын
वाह !! कति राम्रो काम 🙏🙏👍️👍️
@prakashmagar418
@prakashmagar418 3 жыл бұрын
हामी नेपाली हाम्रो देश नेपाल गरिब छ भनेर खादी मा गएर 20/30हजार महिना को कमाउछ्म तर हाम्रो देश नेपाल 1मात्र कृषि प्रदान देश हो 🇳🇵🇳🇵 बिदेशी uncle' प्रति सम्मान छ
@bamtamu6119
@bamtamu6119 3 жыл бұрын
आफ्नो देश मा हामीले केहि गर्नु चाहन्न हेर्नुस बिदेशी ले नमुना पेष गरेर देखाउदै हुनुहुन्च्च
@rameshjoshi5681
@rameshjoshi5681 3 жыл бұрын
काम सिक्नू जरूरी छ हामीले बिदेशी अंकल जी बाट
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 3 жыл бұрын
Kina bidesi le garepaxi matrei siknu? Nepali Madan Rai le gareko Kati vayo tha xaina ra? Uha le school nai kholnu vako x.
@purnimalimbu1875
@purnimalimbu1875 3 жыл бұрын
Yes.
@amolbuduja1776
@amolbuduja1776 3 жыл бұрын
@@purnimalimbu1875-
@pasallohar7572
@pasallohar7572 3 жыл бұрын
@@chamling.chsmlingrai6839 p
@susanthulung3831
@susanthulung3831 3 жыл бұрын
म बुढी भएपछि☺️☺️ Huge respect for sense of culture🙏🙏 salute for your job sir!
@amitagurung1765
@amitagurung1765 3 жыл бұрын
हामी नेपालीहरु आफ्नै वरपरको बस्तुगत कुरालाई भित्री रुपमा चिन्न नसक्नुले बिदेशिनु बाध्या भएको छ अनि तपाँई हामीले दुख नपाए कस्ले पाउनु...!
@binitathapa2185
@binitathapa2185 2 жыл бұрын
salut xa hjur very good job.
@myvlog4951
@myvlog4951 3 жыл бұрын
👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏dherai ramro lagyo hajur yo mehenat
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 3 жыл бұрын
नेपाल धनिछ तर नेपाली नेताको कारणबाट गरिब भएको हो
@tulathami3322
@tulathami3322 3 жыл бұрын
अहिले बिल सर ले एकदम नै good गर्नु भएछ।एक पटक घुम्न र अबलाेकन मा जानू पर्ला।एक दम राम्राे भएछ
@kalpanabohara6355
@kalpanabohara6355 3 жыл бұрын
Uncle ❤️ and aunty ❤️ we all are very proud 🙏🙏 and thankful for your love and support 😍🤫🤫 towards Nepal ❤️😘 and Nepali family..
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Kalpana jiu bdesi uncle aunty batw k siknu vayo ni hjr le
@kanchankarun9177
@kanchankarun9177 3 жыл бұрын
Bideshi.sirko.vani.nepal.r.nepali.prati.kati.ramro
@purushottamdangi4937
@purushottamdangi4937 3 жыл бұрын
यिनि कुईरे हरुलाई नेपालमा बसोबास गर्नदिने हो भने कुनै दिनमा नेपाललाई पनि गुलाम बनाउन सक्छन् बेलईमा सचेत हुन जरुरी छ नेपाल र नेपालीलाई जय नेपाल
@shars.849
@shars.849 3 жыл бұрын
मलाइ त यो देखे पछी अमेरीकाबाट आएर खेती थाल्न मन लाग्यो।
@preciousopal6582
@preciousopal6582 3 жыл бұрын
हामी नेपालीहरुलाई सरकारले रोजगारी दिनुपर्ने रे, सरकारले रोजगारी सृजना गरिदिनुपर्यो रे|बाटोमा पराग खाएर खोल डस्बिटनमा हाल्न नसक्नेलाई प्रधानमंत्री अमेरिकाजस्तो चाहिने रे|यस्तै सचेत नागरिक भयो भने बल्ल हुन्छ विकास|प्रधानमन्त्रीले बनाइदिने होइन देश
@falitjyotishgyansewa5275
@falitjyotishgyansewa5275 3 жыл бұрын
राम्रो लायो interview 🙏
@SmartTV1
@SmartTV1 3 жыл бұрын
तपाइहरुको गाउमा पनि कुनै नयाँ कुरा छ भने हामीलाई खबर गर्नु होस् हामी आउछौ जेबिस पौडेल ( स्माट टिबी ) 9843934560 , 9881384082 फेसबुक - facebook.com/jevishpoudel/ भिडियो हेर्नु होला भिडियो मा भन्नु भाको छ कुन ठाउ हो भनेर
@rainirmala240
@rainirmala240 3 жыл бұрын
uk ko manxe lai nepal ma basda kati samma ko visa dinxa ?
@ranjanabartaula9144
@ranjanabartaula9144 3 жыл бұрын
यो नेपालको कुन ठाउंमा हो?
@pktv3759
@pktv3759 3 жыл бұрын
शर हजुरकाे भिडियाे मन पराे र घर पनि मलाई त्याे घरकाे नक्सा चाहियाे सम्पर्क न दिन मिल्छ भने शर कृपया
@magratisudip263
@magratisudip263 3 жыл бұрын
म पनि agricultural student ho म उहाँ सङ् काम सिक्न चाहान्छु उहाँ को फोन नम्बर दिनु होला।😊
@krishnapathak6055
@krishnapathak6055 3 жыл бұрын
South africa Ani uk Bata aako manchey lai usa bhanera j paayo tei title rakhna bhayena ...shaai title rakhni garau
@user-jr2hz6rw5f
@user-jr2hz6rw5f 3 жыл бұрын
साच्चिकै हाम्रो देस गरिब होइन सोच चै गरिब भको हो
@rajshekhardas
@rajshekhardas 3 жыл бұрын
हाम्रा नेपालका युवायुवती धेरैजसो ट्यापे र अल्छी ् अलि अलि गर्ने खाले बिदेस र बिदेसी ले धेरै थरीको वातावरण र मौसम भएको नेपालमा फईदा लिन जानेका छन् तर बुद्दि ्मेहेनेत र धैर्य नभएका नेपाली युवा तिनै बिदेसीले नेपालमा आएर खोलेको योजनामा लेबर भएर काम गर्द्छन् के गर्नै अहिलेका युवायुवती मेहेत नगर्नै मोबाईल ् रईन्टरनेटमा बस्ने कित अस्लिल शब्द प्रयोग गरेर दोहोरी गाउने यही हो यिनीहरूको काम ् कति दुखको कुरा ा उता दलाल हरूले नेपाल मा बिदेसी को दबदबा बढाउने र नेपालको मौलिकता मास्ने काम गरेका छन् अब सबै नेपालीले देसमै केही न केही उत्पादन गरी देसलाई खाली बिदेसीको बिशेस भारतको भर पर्नुपर्नै बाध्यता बाट रोकौ ा
@tejendraacharya5202
@tejendraacharya5202 3 жыл бұрын
मैले यस्तै व्यक्तीसँग सार्है भेट गरेर धेरै कुरा सिक्न मन लागेको छ। कृपया सबै डिटैल्स दिनुस
@thundersubedi
@thundersubedi 3 жыл бұрын
२५ बर्षबाट होइन है सर ! २५ बर्ष देखि लेख्नुपर्छ ! २५ बर्ष देखि हालसम्म वा अहिलेसम्म भनेर लेख्नुपर्छ ! हामी सम्पूर्ण नेपाली युवाहरूलाई यी बिदेशीले ठूलो शिक्षा दियका छन !
@pushkarkhadka3358
@pushkarkhadka3358 3 жыл бұрын
म नवलपरासी देखि हो यो तालिम गर्न मन लाग्यो हजुर
@himaljeemi1786
@himaljeemi1786 3 жыл бұрын
दामी👌
@deudabhasha6940
@deudabhasha6940 3 жыл бұрын
आहा सलुट छ
@junukumari3828
@junukumari3828 3 жыл бұрын
Really good to see this amazing man feeling so good I personally salute you sir
@Sunuwarkalpana6
@Sunuwarkalpana6 3 жыл бұрын
Ho hami dani desh jai nepal
@jeevrajbaduwal8766
@jeevrajbaduwal8766 3 жыл бұрын
साच्चिकै धनी छ नेपाल हामीले नि सिक्नु पर्यो
@badalpari9486
@badalpari9486 3 жыл бұрын
म त छक्क परे हौं यो खैरे लाई देखेर हेर विदेशी को बुद्दी अनि तेतिकै विकास हुन्छ त खैरे को देश 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄
@pratimarai6762
@pratimarai6762 3 жыл бұрын
Pari bhai samman garer lekhanu l. Age ma sano holau baru yo kam garna shik.
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Good nice Kuwait baii
@bhawanabudhathoki343
@bhawanabudhathoki343 3 жыл бұрын
Timro desh chai k vayera bikas navako arkako khoji ra ninda garera haina ra
@badalpari9486
@badalpari9486 3 жыл бұрын
@@pratimarai6762 saman नै गरेर बोलेको xu है
@badalpari9486
@badalpari9486 3 жыл бұрын
@@bhawanabudhathoki343 मेरो देश मा मा जस्तो जडिया धरै vara होला विकाश न भाको
@sherbahadurbudhamagar8633
@sherbahadurbudhamagar8633 3 жыл бұрын
congratulation for hardworking.
@mahendrabhandari6501
@mahendrabhandari6501 3 жыл бұрын
धेरै राम्रो काम 👍🙏🥀👏
@prasadq6439
@prasadq6439 3 жыл бұрын
धेरै राम्रो यो बिदेशिले यस्तो उदपादनगरि देखईदियाे धन्यवाद छ
@jahurdin6788
@jahurdin6788 3 жыл бұрын
हामी सबै नेता हरुलाइ दोश दिएरै गुर्सद छैन ।
@buddhisagar5778
@buddhisagar5778 3 жыл бұрын
गर्न सक्नेलाई नेपाली मा पनि सुन छ विदेश जानु पर्दैन तर सरकारले पनि बजार ब्यबस्थापन गर्नु पर्छ
@gopalkarki2923
@gopalkarki2923 3 жыл бұрын
A big example that’s ways Europe people success happy freedom life
@reshamgurung5665
@reshamgurung5665 3 жыл бұрын
Huge respect and proud of you
@revolutionaryrevelationrup8745
@revolutionaryrevelationrup8745 3 жыл бұрын
Great news !
@samikshyasiwakoti5179
@samikshyasiwakoti5179 3 жыл бұрын
हाम्रो देश नेपालमा पनि सरकारले राम्रो ब्यबसायिक तालिम दिनसकेको भए' मास्टर सकेको सर्टिफिकेट दराजभित्र राखेर," सबै नेपाली बिदेसिनु पर्ने थिएन् ,होला ।"बिडम्बना हाम्रो देश 🙂🙂
@uraj_lcmusic5428
@uraj_lcmusic5428 3 жыл бұрын
Sai kuro😊
@samikshyasiwakoti5179
@samikshyasiwakoti5179 3 жыл бұрын
Thank you ☺
@uraj_lcmusic5428
@uraj_lcmusic5428 3 жыл бұрын
Welcome
@technologyview546
@technologyview546 Жыл бұрын
Ati ramro
@rosungchharodung9984
@rosungchharodung9984 3 жыл бұрын
चोमोलुङमा किरात राई भासा अनुसार हो सगरमाथाको नाम। तिब्बतीले च्यामोलिङमा
@bimalakc4890
@bimalakc4890 3 жыл бұрын
You are one brave human sir thanks for love my nepal
@sushmaacharya6130
@sushmaacharya6130 3 жыл бұрын
सरकार लाचार छ टेक्निकल शिक्षा छैन अनि कसरी गर्ने।लगानी गर्ने पैसा पनि हुन पर्यो नि अनि उत्कृष्ट ज्ञान पनि हुनु पर्यो
@bimlagurung6590
@bimlagurung6590 3 жыл бұрын
सारै राम्रो काम🙏🙏🙏
@dilgurung3960
@dilgurung3960 3 жыл бұрын
OMG God blessed u foreigner Nepali sabji + Peace B upon u Amen.... Kep smiling and Kep smashing sabji + glad to hear this Yep
@samyohang401
@samyohang401 2 жыл бұрын
Very Good sir Great jab
@manitakarki3052
@manitakarki3052 3 жыл бұрын
Salute to Foreigner Sir.👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@minchettri3948
@minchettri3948 2 жыл бұрын
🙏Very nice...Excellent 👏👏👏😀
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
कस्तो मिठो बोलि ओ नमस्कार ज्यु 🌹✋🌺
@sgrg8223
@sgrg8223 3 жыл бұрын
Sir le yo desko manisko lagi sikos bhanera garnu vaeko ho tara taparele chalako des garibxa 🙏🙏🙏🙏👍👍👍👍👍👏👏👏👏👏
@mutubikramrana8262
@mutubikramrana8262 3 жыл бұрын
Jayea Nepal, Good
@bandanatamang1886
@bandanatamang1886 3 жыл бұрын
Wow BRAVO
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Heartily congratulations to William who is really doing great agro farming. Nepalese youth can learn a lot from him. Nepalese youth who are interested in real agro business must learn this technology for growing healthy foods and helping Nepal and Nepali. Really good job smart TV Stay safe and healthy. Health IS REAL WEALTH.
@harishrestha6728
@harishrestha6728 10 ай бұрын
5:29
@dhundirajpokhreal7503
@dhundirajpokhreal7503 3 жыл бұрын
शुभकामना छ
@piyushmanlakheshrestha629
@piyushmanlakheshrestha629 6 ай бұрын
Nepal Deshko Nepali bhumeema 33 koti Dev Devi Bhagwan Bhawanile mehinat garna sakne sakti tatha karye 6emata diyeeyeko Bikash premee sochha byakti yesh kisimkai byatilai manin6! Bhanin6! Jai hawos yesh bideshi nagariklai! Yesh bideshi nagriko naulo karye 6emta hamee nepalile pani sikna sakos ! Jai Nepali janata!
@usharai7442
@usharai7442 3 жыл бұрын
Great job
@shubharajdhakal5654
@shubharajdhakal5654 28 күн бұрын
Very goòd jòb
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
नेपाल धनी तर नेपालीको मनै गरीब
@rajeshgurung4238
@rajeshgurung4238 3 жыл бұрын
William Sir, I love your joke and salute you for what you been doing. All the best and good health sir.
🤔Какой Орган самый длинный ? #shorts
00:42
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 30 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 17 МЛН
72 hours Farmers Life in Rural Nepal 🇳🇵
58:04
Gypsy in Sneakers
Рет қаралды 598 М.
Зря они облили полицейскую водой...😂
0:25
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 1,5 МЛН