No video

लाहुरे संग प्रेममा परेकी मनमाया मास्टर संग विहे गरेपछि सम्झेर यसरी भक्कानिन ०७७-०५-११ HD

  Рет қаралды 1,030,858

indreni samaj

indreni samaj

4 жыл бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"

Пікірлер: 707
@indrenisamaj
@indrenisamaj 4 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@ravidubey9419
@ravidubey9419 4 жыл бұрын
My m My mm
@migyurdorjee4309
@migyurdorjee4309 4 жыл бұрын
Very nice program, keep it up,👍👍👍🙏🙏🙏💐🌷❤️🌾
@kafleashish7194
@kafleashish7194 4 жыл бұрын
Kushal belbaasi lai leuna ho ,khem chenchuri lai khojeko kalakar aayenan ,
@debanathkunwar8290
@debanathkunwar8290 4 жыл бұрын
@@ravidubey9419Aa 7qa.
@krishnakapri825
@krishnakapri825 4 жыл бұрын
@@ravidubey9419 of u1ioyr
@tulsirkhattri9
@tulsirkhattri9 4 жыл бұрын
गायक चिज गुरुङ र गायिका मनमाया वाइबा एकदमै अनुशासित मीठो स्वर शब्दका खानी भएका कलाकार हुन।दुबैलाई उच्च सम्मान छ।निकै मार्मिक गीत भावनामा डुबेर गाउनुभएको छ।यहाँहरुको यो गीत मन नपराउने सायद कोहि नहोला।चिज गिरुङ र मनमाया वाइबा साथै उहाँहरुको गीत मन पराउने स्वदेश बिदेशमा कति हुनुहुन्छ यता हाजिर हुनुहोला।कसै कसैको जिबनमा मेल खाएको वास्तविक गीत गाउनुभएको छ।हजुरहरु दुबै जना र इन्द्रेणी समाजलाई मनैदेखी उच्च सम्मान र धयबाद दिन चाहन्छु।
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 жыл бұрын
अनुसासित अनि मर्यादित दोहोरी भनेको यस्तो हुनुपर्छ ।मनमाया त दिदिको स्वोर र शब्दको भण्डार नै हुनुहुन्छ ।झन चिज भाइको त कुरै नगरौ हरेक शब्दमा दम छ ।जय इन्द्रेणी समाज 🙏🙏🙏🙏🙏 ।
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@Sergurung3962
@Sergurung3962 4 жыл бұрын
Sahamat xu ratna dd..
@ramukandel1872
@ramukandel1872 3 жыл бұрын
Ppp
@krishnaale4526
@krishnaale4526 4 ай бұрын
X
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
म पनि आइपुगे है मनमाया बहिनी चीज गुरुङ को गीत असाध्यै मन छुने हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
आजाकल धेरै भयो हजुर इन्द्रेणी देखिदैन किन ? कतै जब मा बिजि हुन्हुन्छ नाच हेर्न रमाइलो लाग्थ्यो तपाइको र समपृया को
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@himalchand312
@himalchand312 4 жыл бұрын
गोमा भण्डारी दिदी तपाईं त हराउनु भो त आज भोलि त ।किन तपाईंको हासो पनि हेर्नुपर्ने हो खै त ??
@rijalhariram3331
@rijalhariram3331 4 жыл бұрын
सेम
@shankargaire6730
@shankargaire6730 4 жыл бұрын
इन्द्रेणी भनेको हामी दुखी गरिब र अवसर नपाएकाहरु को लागि भगवान नै बस्ने ठाउँ हो ।जहाँ भगवानलाई प्रत्यक्ष भेट्न सकिन्छ ।
@devapaudel4299
@devapaudel4299 3 жыл бұрын
मनमाया राष्ट्रको धरोहर गीतार स्वर साह्रै मनोहर।
@kishankarki2763
@kishankarki2763 4 жыл бұрын
मनमाया बहिनी र चिज भाई को गित मन पराउने जति हाजिर हुम ।
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
मन माया र चिज गुरुङ्ग दुबै जना लोक दोहोरी को एकदम अनुशासन भएका कलाकार हुन ! शब्द मा पनि दुबै जना माहिर हुनुहुन्छ ! आज दुबै जना पुरै भावना मा डुबेर गाउनु भयो ! लम्जुङ्ग्😘
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 жыл бұрын
मनमाया दिदिले आज जति भावना मा डुबेर गीत गायको कहिल्यै देखिन 😥😥
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
सधैँ डुबेरै गाउनुहुन्छ नि अस्ति आसमाया आमाको आत्मा बन्दा नि कम्ता डुब्नु भाथ्यो।
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@bibasthapa9454
@bibasthapa9454 4 жыл бұрын
salute xa manmaya @chij lai
@November723
@November723 3 жыл бұрын
@@jagadishtamang30150
@Jyoti555_
@Jyoti555_ 4 жыл бұрын
साच्चिकै याे अवस्थामा अाफुलाई राखि हेर्दा त यता पनि डाकाे छाेडि रुम रुम जस्तो पाे भयाे। त्यसै यस्ता व्यक्तिलाईकलाकार भनिएकाे हाेईन। Keep it up manu dd and chij dai, god always blessed both of you😘😍
@chitragurung296
@chitragurung296 4 жыл бұрын
कति मार्मिक र घत लाग्दो get gaunu हुन्छ तपाई manmya बहिनी। इन्द्रेणी मा hajurko उपस्थिति ले मात्र नि इन्द्रेणी ujayalo देखिन्छन्। अझै प्रगतिको कामना। chej gurung त मेरो अति मनपर्ने कलाकार हो। najanido paraly घत लाग्दो जवाफ farkanu उहाँको chamata हो।
@gbghangtan3632
@gbghangtan3632 4 жыл бұрын
नमस्कार नमस्कार इन्द्रेणी समाज अज भोलि मनमाया र चिजको निकै टक्कर छ धेरै धेरै राम्रो धन्यवाद।।
@chiranjeevi2136
@chiranjeevi2136 4 жыл бұрын
अहिलेसम्म मैले देखेको,सुनेको गायिका मध्ये मनमाया जत्तिको अनुशासित, शान्त र मर्यादित अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिने खुबी छ । आजको प्रस्तुतिले निकै भावुक पनि बनायो निकै गहिराई मा डुबियो ।
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@aashritgurung3053
@aashritgurung3053 3 жыл бұрын
@@colourofindreni8783 . . ?7j
@rojangurung2999
@rojangurung2999 3 жыл бұрын
yes
@sumitragharti3740
@sumitragharti3740 3 жыл бұрын
@@colourofindreni8783 ßs
@leelgurung5464
@leelgurung5464 2 жыл бұрын
@@colourofindreni8783 aaa was
@tektahartamuklinthe
@tektahartamuklinthe 4 жыл бұрын
मनमाया बहिनीको सुरुको गीत ऊठाऊने सैली नै असाध्यै मिठो, त्यस्तरी अरु कसैले ऊठाएको सुनेको छैन, चिज र मनमाया दुबैको अनि ईन्द्रेनीको ठुलो समर्थक👏👍
@aryankc6397
@aryankc6397 4 жыл бұрын
इन्द्रेणी समाज हेरेर बस्नुभयका सम्पुर्णमा नमस्कार अत्यन्तै मिठो दोहोरी म पनि छु है हेरेर लाइक कमेन्ट शेयर गरिदिनुहोला मैले पनि गायको छु प्रतीक्षा गर्नुहोला
@eakbahadur8859
@eakbahadur8859 4 жыл бұрын
धेरै राम्रो दाेहाेरि सबैलाई नमस्कार
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
भाइको पनि कला एकदम राम्रो छ शब्दहरु मजाले फुर्छ अझै सिक्नुस है चिज ङोलो मनमाया दिदिले कति मजाले गाउनुभाको है शब्दहरु ओहो!।
@bambahadur2163
@bambahadur2163 4 жыл бұрын
निशान्त भाइ तपाइको पनि कला गलामा सरस्वती माताको कृपा छ सरस्वती मता बसेको ठाउँमा सकेसम्म अरु कलाकार ले झैँ धूम्रपान ले नरङ्गयाउनु होला बर्तमान भबिस्य धूम्रपान रहित बनाउने र कला क्षेत्रलाइ सफल बनाउनु होला धन्यवाद म वमबहादुर विश्वकर्मा
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@shantaghimire5246
@shantaghimire5246 4 жыл бұрын
चिज र मन माया ले साँचिच्कै पात्र बनेर गाउछन क्स्तो रिअल हुन्छ। उनिहरुको हेरे पछि अरुको फिक्का लाग्छ।
@baburamkc7189
@baburamkc7189 3 жыл бұрын
Yes agreed
@Abcd-hj6mc
@Abcd-hj6mc 4 жыл бұрын
कति मार्मिक हो यो गीत सम्मान छ यो प्रतिभालाई🙏🏾🙏🏾❤️❤️!
@dhurbabasnet4192
@dhurbabasnet4192 4 жыл бұрын
मेरो एकदमै मन पसिन्दा चिज र मनमाया को आवाज को फ्यान के भनौ खै शब्द नै छैन दिल गदगद भयो ।
@Arjunff2443
@Arjunff2443 4 жыл бұрын
आज सम्मकै उत्कृष्ट भावनात्मक शब्द सिर्जना मनु दिदी र चिज भाइको भवानामै डुबिल्कि मार्दै गायको यो गायकि ले सारै मन छोयो सम्मान छ हजुरहरुमा
@gokulgurung6511
@gokulgurung6511 3 жыл бұрын
RAMAINNA
@Anticorr318
@Anticorr318 4 жыл бұрын
जिउ डाल मोटो भएर के भो,रुप रंग र आवजमा को भन्दा कम छ !उत्कृष्ट स्वर कि धनी मनमायाँलाई मेरो मुरी मुरि मायाँ 🌹❤️,
@yamnathadhikari9728
@yamnathadhikari9728 4 жыл бұрын
बेजोड दोहोरि मनैरुवाउने वास्तविक घटनामा अाधारितजस्तो चिजगुरुङ्ग र मनमाया वाइवाको अजम्बरि दोहोरिगीत मनछुने सब्दचयन सालिन प्रस्तुती तपाइहरुदुबै लाई सलाम। उच्छृङ्खल दोहोरिगाएर बिकृत बनाउनेहरुले सिक्नजरुरी छ।
@ramuchhetri9190
@ramuchhetri9190 4 жыл бұрын
आज बल्ल मन खुसी बनाउने गीत सुनियो चीज दाजु र मनमाया दीजु बधाई छ
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
दुबै जना उस्तै अत्यन्तै अनुशासित भलाद्मी सभ्य हँसिलो शब्दको खानी चोटिलो प्रहार गर्ने दुबैलाई उच्च सम्मान छ।बाद्दबादन सम्पुर्णलाई पनि सलाम सम्मान।
@karnabdrpun8327
@karnabdrpun8327 3 жыл бұрын
सारै मिठो र मार्मिक मनमाया वाइबा बहिनी चिज गुरूङ भाई समेत सम्पुर्ण ईन्द्रेणी समाज टिमलाई बधाई तथा शुभकामना
@punbhakti5347
@punbhakti5347 4 жыл бұрын
लोक सङ्गितको दुनियाँमा " इन्द्रेणी" कार्यक्रममा सुरिलो स्वर र राम्रो शब्द चयनमा निक्कै ख्याल राखेर गाउन सक्ने खुवी भएकी त्यस्तै अनुशासित र शालिन इन्द्रेणीकि सन्चालिका मनमाया वाइवा र चिज गुरुङको अस्ति युकेमा रहनु भैइ आफ्नै प्यारी जीवन सङ्गिनी आशमाया गुरुङको असमाहिक निधन भएर आफ्नो जिवान सङ्गिनी गुमाउनुको पिडा इन्द्रेणी मार्फत पोख्न गायिका मनमाया वाइवा र चिज गुरुङलाई भरोसा गरेर आफ्नो गीत गाउन लागाउनु भएको थियो उहाँ दुबै गायिका र गायकले निक्कै न्याय दिएर वास्तविकतामा डुबेर गाएर सबैलाई भाबुकता बनाउनु भएको थियो। उहाँहरुको गाउने शैलीलाई सलाम 🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚
@parshugurung649
@parshugurung649 4 жыл бұрын
म लोक संगीत प्रेमी हुँ । मैले धेरै भन्दा धेरै लोकदोहोरीका भिडियोहरु हेरेको छु सुनेको छु, तर गायिकाहरु मध्ये मनमाया बैनी जत्तिको अनुशासित, मर्यादित गायिका अरु कसैलाई देखेको छैन । साथै चिज गुरुङ पनि उत्तिकै अनुशासित शालीन र मर्यादित शैलीमा आफ्नो प्रस्तुति दिनसक्ने खुबी छ । यो प्रस्तुतिले भावुक बनायो, म निकै गहिराई मा डुबियो । बधाई छ दुवैजनालाई ।
@baburamsharma4732
@baburamsharma4732 4 жыл бұрын
मलाई यस्तै भलाद्मी गायक ,गायिका मन पर्ने,, कति अनुशासित, भाबनात्मक सिर्जना , यथार्थ जिन्दगी सङ्ग मेल खाने शब्द रचना!!!
@user-xx3os8rs1j
@user-xx3os8rs1j 4 жыл бұрын
बाउको बोली काट्न सकीन भन्दा सारै मन दूखे हैट
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 4 жыл бұрын
हजुर अागमन कहिलेसम्म हुन्छ जानकारी पाउन सकिन्छ
@kishanban4283
@kishanban4283 4 жыл бұрын
चिज गुरुड़ भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी मनमाया बहिनी लाई धन्यवाद छ भाई लाई पनि धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी
@takbahadur6736
@takbahadur6736 4 жыл бұрын
अाहा मन पर्ने जोडि को दोहोरी अायछ अाज निकै खुसि छु।
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@Tekbahadur77
@Tekbahadur77 4 жыл бұрын
स्वरकी धनी मनमाया वाइवा र चिज , अति भावना डुबेर गाएको मन प-यो ।
@sundarkarki1555
@sundarkarki1555 4 жыл бұрын
राम्रो छ धेरै हाम्रो समाजमा भैरहेको कुरा लाई उठाउन गर्दिनु भयो खुसी लाग्यो।।।
@santarokamagar5997
@santarokamagar5997 4 жыл бұрын
Ati marmik geet doharika rani Manmaya waiwa ani hiro chij grg ji ko, salute garxu
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
धेरै मार्मिक दोहोरी यस्तै यस्तै दोहोरी आगामी दिन मा पनि सुन्न पाइयोस सम्पुर्ण टिम लाई बधाई छ
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
हरेक टुक्का उतिकै गहकिला के। निशब्द छु #मनमाया नाना अनि #चिज ङोलो।
@pritamshahi2227
@pritamshahi2227 3 жыл бұрын
uvv
@pritamshahi2227
@pritamshahi2227 3 жыл бұрын
i
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
Sahi vannu vayo
@bibasthapa9454
@bibasthapa9454 4 жыл бұрын
Studio nai ram jham garaune ek matra gaaika manmaya ati mitho pardashan😍
@rajendraaryal5381
@rajendraaryal5381 4 жыл бұрын
धेरै राम्रो छ मनमाया मलाइ सबै भन्दा मन पर्ने गायिका हुन । त्यसमा चीज भाइ मन पर्ने गायक हुन ।
@manamayawaiba4495
@manamayawaiba4495 4 жыл бұрын
सम्पुर्णमा नमस्कार म गायिका मनमाया वाइबा। चिज भाइ सङ्ग गाएको आर्को गीत आएछ इन्द्रेणी समाज बाट। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है??
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
बयान गरि साध्य छैन दिदि हजुरको स्वर शब्दहरु wow!! चिज सोल्टिको नि उस्तै कला हजुरहरुलाई सम्मान छ।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
आफ्नो फोटो राख्नु न दिदी।
@zsen2438
@zsen2438 4 жыл бұрын
धेरै राम्रो छ स्वर मा जादु छ मन मया को शब्द पनी उतिनै राम्रो छ दुबै गायक गायिका को मार्मिक शब्द हरू
@sundarkc9426
@sundarkc9426 4 жыл бұрын
धेरै राम्रो छ गायन शैली मनमाया
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
दिलिप दाईसँग नि गाउनुन नाना।कति कमेन्ट गर्ने मेसेज गर्ने गाउँदै नगाउने के दिलिप दाइले
@suryakc8843
@suryakc8843 4 жыл бұрын
मनमायाँ को स्वर ईश्वरको बरदान नै मान्नु पर्छ
@colourofindreni8783
@colourofindreni8783 4 жыл бұрын
हेर्नुस! भर्खरै महिला र पुरुष बिच भयो हातैले हानाहान kzfaq.info/get/bejne/o9ZyftyUnbXKpnU.html
@shyamgautam7493
@shyamgautam7493 4 жыл бұрын
मनमाया वाइबा हो स्वर सरस्वती को बरदान नै हो।शब्द चयन र लय एकदम राम्रो लाग्छ।सबै ईन्द्रेणी परिवारका सदस्य हरुमा हार्दिक नमन।
@harishmahara6757
@harishmahara6757 4 жыл бұрын
सुपर हिट धेरै राम्रो दोहरि
@Itachimagar471
@Itachimagar471 4 жыл бұрын
Best voice of manmaya didi
@rajuchhetri789
@rajuchhetri789 4 жыл бұрын
Very nice song man maya deedi &chij Gurung daju thank you 🙏👍👍👍❤️❤️❤️
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
अरुले भए एकअर्कालाई दोष आरोप लाउँथे तर तपाईहरुले कति मजाले गाउनुभो एक अर्कालाई दोष नदिई आरोप नलाई कति सभ्य तरिकाले एकले अर्कोलाई अप्ठ्यारो नपारिकन सललललल्ललल
@jangbahadurgurung2695
@jangbahadurgurung2695 3 жыл бұрын
सहि भन्नु भयो
@madanrana8819
@madanrana8819 3 жыл бұрын
@@jangbahadurgurung2695 Azure
@ritamagarrita4288
@ritamagarrita4288 2 жыл бұрын
Sahi ho
@janukarai2721
@janukarai2721 4 жыл бұрын
सारै राम्रो छशब्द अनि भाबुक्ता उस्तै दुबै जनाको बधाई छ मनमाया बैनि र चिच भाई लाई।
@ishworgurung8912
@ishworgurung8912 4 жыл бұрын
असाध्यै मार्मिक अनि हृदय स्पर्शी गीत दुवै जना श्रष्टाहरु लाई सलाम !
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
कति राम्रो माया पिरती को चोखो माया को मिठो सुन्दर भाबुक सब्द ले गाउँनु भयो दुबै जना ले, मनमाया ज्यु को कला गला मा भगवान को बरदान नै छ , जय इन्द्रेणी समाज
@himpunmgr4075
@himpunmgr4075 4 жыл бұрын
मनमया वाइबा र चिज गुरुङ दुबैजना ले भावनामा डुबेर मनै छुने शब्द हरु ले साह्रै राम्रो गित गाउनु भएेको मा बधाइ अनि सम्मान छ
@deepakshresthaqatar2310
@deepakshresthaqatar2310 4 жыл бұрын
धेरै दिनपछि एति मिठो गीत सुन्न पाइयो दुवैलाई धन्यवाद
@khadanandneupane5556
@khadanandneupane5556 4 жыл бұрын
अहिले सम्म कै सबै भनदा no. 1.दाेहरि धन्य ईन्द्रेणि(म.मा.चिज grn.)ईन्रेणिसमाज
@lalbahadur8716
@lalbahadur8716 4 жыл бұрын
समाजमा वास्तविक अनि साचो घटेको घटनामा आधारित गित गाउनुभो,अति राम्रो लाग्यो दुबैलाइ धेरै धेरै बधाई छ,
@ganeshnepali721
@ganeshnepali721 3 жыл бұрын
Yakdam dam xa
@ganeshnepali721
@ganeshnepali721 3 жыл бұрын
Mero man choyo dd ko song
@purnagurung3499
@purnagurung3499 4 жыл бұрын
यकदम रामो् छ मन मायँ काे साेर पनि काेहिलि चरि जस्ताे । सुरिलाे साेर साहरै मिठाे छ । सुरू बाट अन्ति साम्म। एकदम राम्राे छ ।साउदि काे जुबेल भन्ने ठाँउ बाट हाे।
@narayanchhetri1982
@narayanchhetri1982 4 жыл бұрын
साच्चिकै मेरो २४ बर्षे लाहुरे जिवनमा भारतको पुर्ब आसामको घना जङल पश्चिममा राजस्थान को थार मरभुमी उत्तरको जम्मु कास्मिर लेह लद्दाकको हिउँ र दक्षिणको हिन्द महासागर सङ पौठे जोडि खेल्दै आफ्नो गाउँघर, परिबार र साथिभाई हरुको यादमा २४ बर्ष फौजी जीवन बितायेको अतितको सम्झना लाई आज गित मार्फत सालिन तरिकाले चिज भाइ र मनमया बैनी ले गायेर ४ दशक पहिलाको याद लाई रिफ्रेस गराई दिने यो जोडि लाई दिलै देखि लाहुरे सलाम !
@manamayawaiba4495
@manamayawaiba4495 4 жыл бұрын
धन्यवाद दाई
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba come 😍 😍😍 😍
@birbalbk4217
@birbalbk4217 4 жыл бұрын
चिज गुरुङ र मनमाया जिले अतिनै अनुशासिक तरिकाले गाउनु हुन्छ मन भाबुक हुन्छ।।मलाइ मन पर्ने बेस्ट कलाकार पनि हुनुहुन्छ।।।
@hiraalfaris2277
@hiraalfaris2277 4 жыл бұрын
चिज गुरुङ र मनमाया दिदिको स्वर् मन पराउनी को को हुनुहुन्छ । लाइक गरु त साथीहरू
@hikmatsingroka1774
@hikmatsingroka1774 4 жыл бұрын
साहै मिठो गीत भाई र बहिनीको बधाई छ। चिजकाजी भाईको दोहरी साह्रै राम्रो लाग्छ। साथै आफ्नो पहिचान ढाका टोपी चट्ट लगाउनु हुन्छ त्यस माथी हाम्रो पुर्खाको चिनो भाङ्ग्राको खाडी लगाउदा गौरबले छाट्टी फुलिएर आउछ। म पनि मौलिक भेषभुषाको संरक्षण गर्ने ब्यक्ति भएर होला। र भाईलाई एउटा मेरो सुझाप सबै ठाउँमा लगाएको भाङ्ग्राको खाडी बाँयाबाट लगाउनु हुन्छ। र हेर्दा पनि अपथ्यारो देखिनु हुन्छ। कृप्या त्यसलाई अर्को चोटी दाँयाबाट लगाउनु होला। अझै प्रगतिको शुभकामना छ। गुड लक ईन्द्रेणी टीम
@BhimBahadur133
@BhimBahadur133 4 жыл бұрын
भिडियो अलि मधुरो आएको छ किन होला मन छुने दोहोरी मनै रुवायो
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
क्लियर नै आको छ।
@padamtamang2191
@padamtamang2191 4 жыл бұрын
Really heart touching song - salute to Manmaya and Chees
@nabinkumar7814
@nabinkumar7814 4 жыл бұрын
क्या मन छोयो। मनु दिदी र चिज दाई लाई सेलुट
@BhimBahadur133
@BhimBahadur133 4 жыл бұрын
सारै राम्रो दोहोरी त्यसैमा झन चिज र मनमाया दिदी को स्वर र शब्द छनोट अति उत्कृष्ट
@bijayamagar1325
@bijayamagar1325 4 жыл бұрын
यस्तै छ जिन्दकी कैले हासो कैले रोदन मन्ले चाहे जस्तो हुदैन जीवन। मन परेको फुल पनि अर्कैले तिपेर लागि दिन्छ। द्सरै राम्रो दोहरी मन छुले।धन्नेबाद इन्द्रेनी तिम ।
@Sergurung3962
@Sergurung3962 4 жыл бұрын
Really touching heart. Love you both ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@keshabbudhathoki1572
@keshabbudhathoki1572 4 жыл бұрын
Mitho showr ki dhani Manmaya ra sabdako khani chij gurung ko dherai ramro dohori
@rabinshahi187
@rabinshahi187 4 жыл бұрын
आहा क्या राम्रो गीत स्वर कति राम्रो अनि टुक्का सुनौ सुनौ लाग्ने सधै।।
@sureshpandit5055
@sureshpandit5055 3 жыл бұрын
अत्यन्तै मार्मिक , मन छुने दुबैलाई बिर्सन सकिन्न । चिज गुरुङ र मनु बैनी दुबैको उज्वल भविष्यको कामना ।
@santoshkhanal5172
@santoshkhanal5172 4 жыл бұрын
चिज गुरुङ को मेोलिक शब्द र सालिनता निकै प्रसंसनिय छ । बधाई
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 3 жыл бұрын
आहा क्या मिठो अर्गानिक दोहोरी ❤️ दुबै जना मेरो एकदम मनपर्ने कलाकार ALWAYS respect both of you. 🙏🙏🙏
@goreuparkoti2510
@goreuparkoti2510 4 жыл бұрын
Relly teuch my hardt ♥️♥️♥️🇳🇵 🇳🇵 🇳🇵 miss you all indreni teyam li aila Saudi Arabia Bata herday chu hi
@tezbdrgurung1795
@tezbdrgurung1795 4 жыл бұрын
Kati man chhuni dohori man maya baini ko kati clear shor ra tukka badhai xa hai
@jangjang1457
@jangjang1457 4 жыл бұрын
मन माया दिदी र चिज दाइ को अवज म बास्ता बिक अनि मौलिक दोहोरी असधै मन पर्यो गीत सुन्दा सुन्दै समये सकियेको पत्तै भएन
@dadiram7563
@dadiram7563 4 жыл бұрын
साचिकै चिज सर अनि मनमाया को स्वर कति मिठो छ जति सुने पनि सुनु सुनु लाग्ने ?
@shankarkhadka4798
@shankarkhadka4798 4 жыл бұрын
के भेट हुन्थ्यो दुइदिने चोलामा ! सायद अब फर्किन्न होला म !😂😂😂
@rekhpun2908
@rekhpun2908 3 жыл бұрын
मनमाया दिजु र चिज गुरुङ काे दाेहाेरि सारै मन पर्छ दाङ घर हाल दुबई बाट हेर्दै छु सम्पूर्ण कलाकार लाई धन्यवाद छ
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
सबैको आअफ्नो सोचाइ बुजाइ हुन्च मेरो बुजाइ एक नमर 1 मा बुस्नु माझि 2 मनमाया सोर को धनि मेरो मन मा बस्न सफल सबै भन्दा बढि धेरै पछि मनमाया भावना मा डुबेको देख्न पाइयो सधै सानो कुरा मा पनि हासेर गाउने मान्छे आजा साचिकै भावना मा डुबेनु भाकोछ
@jangbahadurgurung2695
@jangbahadurgurung2695 3 жыл бұрын
सहि भन्नु भयो
@uttamthapa297
@uttamthapa297 4 жыл бұрын
दुबै जनाको गित ,स्वर र गित प्रस्तुती सर्हानिय छ। निरन्तर प्रगतिको कामना दुवै जनालाइ।
@jitbahadur3333
@jitbahadur3333 4 жыл бұрын
आहा कती मीठो मनै छुने स्वर मनमाया र चिज गुरुंग भाई को।
@user-jb9hk2lx5r
@user-jb9hk2lx5r 4 жыл бұрын
वास्तविक मौलिक गित गाउनु भयो दुबै जनालाइ धेरै धन्यवाद अनि सारै मन छोयो मिल्छ भने यो कथालाइ फेरि निरन्तरता दिनु भए हामी आभारी हुने थियौ हस जय इन्द्रेणी समाज 😥🇳🇵🙏
@rehakrehaka2066
@rehakrehaka2066 4 жыл бұрын
मन माया बैनी र चीज भाईले गाउनु भयोको गीत राम्रो लागो कता कता धेरै नरमैलो लागो मेरो जीबनमा मेल खान गयो नचाहदा पनी बुबा आमाको कर कापमा परे र बिहा गरन पुगी म पनी एउटा बाधेता थीयो मलाई पनी अहीले बैनी मन माया ले गीत गाको जस्तै भाछ
@buddhidhakal163
@buddhidhakal163 4 жыл бұрын
La dami xa thank you give for intertratment .
@chitragurung296
@chitragurung296 4 жыл бұрын
कति मार्मिक र ghat लाग्दो get gaunu हुन्छ। manmaya
@premkunwar5547
@premkunwar5547 3 жыл бұрын
Memorable songs. Hearty congrats both of you.
@krishnarimal2306
@krishnarimal2306 4 жыл бұрын
मनुले जब गाउछिन बबाल दिलमा मचाउछिन
@ramgtimilsina498
@ramgtimilsina498 3 жыл бұрын
मास्टरको भर हुन्छ भनेर विश्वास गरेकोमा मनमाया जी लाई धन्यवाद छ।
@pasgurung2630
@pasgurung2630 4 жыл бұрын
चिज भाइ र मनमाया sis को दोहोरी कडा एक्दोम जम्दो रहेछ।कति मिठास आवाज शब्द उस्तै ।जय इन्द्रेणी समाज।।।।
@shyamjosi9761
@shyamjosi9761 4 жыл бұрын
अाहा मन छुने शब्द छ मनमाया बहिनि काे यसताे मामिृक गित गाउने गायिका कमे छन नेपालमा अावाज पनि उसते बधाई छ बहिनी पृगति गरदे जानुहाेस
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
jay indreni samaj manu didi vs chij lai love you all indreni famly 💘💘💘💘💘💘💘
@narayankhanal4363
@narayankhanal4363 4 жыл бұрын
धेरैधेरै धन्यबाद दुबैजना गायकलाई
@user-xp7js1zg7w
@user-xp7js1zg7w 4 жыл бұрын
स्वरकी धनी मनमाया सलाम छ।।
@onceacopalwaysacop9801
@onceacopalwaysacop9801 3 жыл бұрын
Khojeko dohori estai ho savya sistha bhasa ani sabda. Chij ji ko geet pachillo samayama khojdai khojdai sundai chu. Sarai ramro lagyo ajhai pragati garnu hola suvakamana
@mkchalise1148
@mkchalise1148 4 жыл бұрын
अत्यन्तै मार्मिक दोहोरी गित दुबैलाई बधाई छ।इन्द्रेणीमा सबैभन्दा शोभासिलि मनमाया वाइवा नेपालीको मन मुटुमा बस्न सफल भएकी छन।
@manigurung1469
@manigurung1469 4 жыл бұрын
सारै रमाईलो लाग्यो सबैलाई धन्यबाद मनु बहिनीको जुनै दोहोरी भएपनि राम्रो लाग्छ चिज भाईको त्यस्तै राम्रो लाग्छ । खिमा बहिनीले राम्रो समापन गर्नु भयो ।
@narayanrokaha2500
@narayanrokaha2500 4 жыл бұрын
आज इन्द्रेणी मा राम्रो मार्मिक दोहोरी सुनियो एक दम खुसी लाग्यो आजको विषय बस्तु राम्रो छ।
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
सुमधुर सोर 😍सम्मान जनकसब्दका खानी दुबै जनाको असाध्यै राम्रो दोहोरी 👍️👍️धेरै प्रगति हुँदै जावस शुभकामना !🌷🌷🌷🌷🌷🌷
@badamgurung6544
@badamgurung6544 4 жыл бұрын
मनमाया बहिनी र चिजा भाइ को दोहोरि सुनेर सरै भाबुक बनायो। दुवै लाई धेरै धेरै धन्यवाद अनि ऊज्वाला भबिस्य को कामना गर्दछु।
@ramathapa8447
@ramathapa8447 4 жыл бұрын
एकदम राम्रो सुमधुर श्वरका धनी मनमाया अनि चिज गुरुङ्गको मर्माहित सब्दचयन जापानवालाको भन्दा झन शिलशिला मिलेको आज परस्कार जित्ने दिन थियो कता जानुभयो कृष्ण कडेल सार्है मन छोयो
@thakurgurung1155
@thakurgurung1155 3 жыл бұрын
ManMaya bahini ra chij bhai ko yo dhohori Le mero Jovan kahani Sanga Mel khayo Sarai mutu polyo mero Pani Shanta bat tapai haru DUI Jana Lai + indreni programme all the best.
@chandrathapa9716
@chandrathapa9716 3 жыл бұрын
मनमाया को मन रोय जस्तो लायो हासो को कुरा मार्मिक दोहोरी अति राम्रो लायो।
@narjanggurung5945
@narjanggurung5945 4 жыл бұрын
Chij n man maya ko swar ma ma dam xa thank you. Tq
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
अदभुत कला नि बाबा
@ranamalla634
@ranamalla634 3 жыл бұрын
Too serious and I can't stop tearing anyway well CHIJ vaai Manmaya bahini, all the best wishes.
@wizgurung8867
@wizgurung8867 3 жыл бұрын
best song, in my life ati mitho showr both of u thank u farkin hol mai & ahi autthi herar
@khaprasadpun3607
@khaprasadpun3607 4 жыл бұрын
शब्द अनि स्वर का खानी हरु हुन दुबै जना।
♥️♥️♥️
00:20
Татьяна Дука
Рет қаралды 10 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 36 МЛН
The Joker saves Harley Quinn from drowning!#joker  #shorts
00:34
Untitled Joker
Рет қаралды 59 МЛН
♥️♥️♥️
00:20
Татьяна Дука
Рет қаралды 10 МЛН